आफ्नै बुबाआमाले रुदै गरे लाहुरेनिको अश्लील हर्कतको भन्डाफोर|छोराले रङेहात भेटेपछि यस्तो सम्म भो|

  Рет қаралды 789,029

Good tv

Good tv

2 жыл бұрын

Host:Ganga lama
Edit/Camera: Man Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहोला ।

Пікірлер: 472
@okdboy464
@okdboy464 2 жыл бұрын
यी भगवान रूपी आमाको आसुको धेरै सराप लाग्ने छ तिमिलाइ अनि यत्ती सोझा श्रीमान लाई छोडेर सुखले दुख खोज्छ्न भन्थे हो रहेछ
@geetakharal1167
@geetakharal1167 2 жыл бұрын
कति राम्रो सोच आमा बाबाको ,,जसरी आमा बाबाले ज्वाइको माया गर्नुभो ,ज्वाइँ बाट पनि यी बृद्द आमा बाबालाइ सधै यसरिनै माया होस भन्ने इस्वरसग प्राथना गर्दछु ।।
@rabinrai600
@rabinrai600 2 жыл бұрын
यति राम्रो सोजो बुढा छाडेछ अब नराम्रो गरि दुख पाउने भयो त्यो आईमाई ले
@HAPPY-zs1ge
@HAPPY-zs1ge 2 жыл бұрын
आमा र बाबा लाई ❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏सबै hjr हरु जस्तो अभिभावक पाये ❤️❤️
@khusilamakhusilama7017
@khusilamakhusilama7017 2 жыл бұрын
सासुससुरा चाइ पायेकै हाे ज्वाइ राजा ले इमान्दारि आमा बुवा लाइ सम्मान छ🙏🙏❤️
@villagerneplease
@villagerneplease 2 жыл бұрын
जुन चाहिँ छोरी अगतिलो निस्किएसी के गर्नु
@sumiwaibasumi4719
@sumiwaibasumi4719 2 жыл бұрын
Kasto ramro aama ko man 🙏🙏
@harireule4467
@harireule4467 2 жыл бұрын
सच्चा आमा बुवा भनेको यस्ता हुन्छन 100% मा 1,2% मात्रै भेटिन्छन यस्ता सच्चा आमा बुवा ......सलाम गर्न मन लाग्यो उहाहरुलाइ ज्वाइप्रतिको माया र आमा बुवाप्रतिको माया कहिल्यै नटुटोस चाहे त्यो कुहियको चिज बिलिन भयर गयता पनि ....
@jyotirai547
@jyotirai547 2 жыл бұрын
Right 👍👍👍
@jayashrestha7015
@jayashrestha7015 2 жыл бұрын
..
@sobhakc8755
@sobhakc8755 2 жыл бұрын
आमा लाई सलाम माहान र ठूलो मन रहेछ सै र गलत छुटाय़ेर बोल्नु भयो सारै राम्रो लायो
@nabinmagar9233
@nabinmagar9233 2 жыл бұрын
बिचरा,,,,आमा😭😭😭😭❤️💕भिडीओ सुरु देखि अन्तिम सम्म हेरियो सुनियो तर अतिनै मर्मदाईक लाग्यो र यति सोझो ईमान्दार बुझ्ने देश को निस्पक्क्षे रुपमा सेवा पूरा गरेर पेनसन मा रिटायर भयर पनि आफ्नो घर परिवार हरु लाई अँझै खुसि बनाउछु भन्दै बिदेशि भुमीमा दुख गर्दै गर्दा घरमा श्रिमतीले सत बिरायपछि एउटा सच्चा माहान पुरुसको मन कति सम्म रुन्छहोला कुनै बयान गर्ने शब्दनै छैन यस्तो पीडा कसै लाई नपरोस र यस्तो पीडा दियर कसैले गर्छ भने पनि त्यसलाई ७ जुनि सम्म पनि कहिल्यै राम्रो नहोस भगवान🙏😭❤️
@drishtihsg4510
@drishtihsg4510 2 жыл бұрын
हर दिन अरका को छोरा पनि ग़लत हूदैईन भनेर यो भिडीयो ले सन्देश मिलछ आमा को मन एक दमै रामो छ 🇳🇵🇳🇵🙏🏾🙏🏾🇳🇵🇳🇵🇮🇳🇮🇳🇮🇳
@Raazlamichhane246
@Raazlamichhane246 2 жыл бұрын
💯 sahi honi
@sangitaadhikari8637
@sangitaadhikari8637 9 ай бұрын
​@@Raazlamichhane246 eqqqqqqqqqqqqqqqqqqqqqqqqqqqaqqqqqqqqqqqqqkiqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqs qqqqqqq⁷077 8 ì760b
@saritashrestha2920
@saritashrestha2920 7 ай бұрын
@@Raazlamichhane246 h c
@saritashrestha2920
@saritashrestha2920 7 ай бұрын
...
@sunarbelbahadur4663
@sunarbelbahadur4663 7 ай бұрын
😊😊011jj000kq​@@Raazlamichhane246
@tekend787
@tekend787 2 жыл бұрын
आमा बुवा र लाहुरे दाइ good tv सबै जना प्रती नमन्🙏🙏🙏अन्तिममा रुहाउनु भयो आमाले😭💞🙏💞🙏
@chemzongsanu
@chemzongsanu 2 жыл бұрын
जुवाई साहाब सासू ससुरालाई गर्ने माया कहिले कम नहोस् सधा सधा रहि रहोस् यो सासु ससुरा जुवाईप्रतिको माया अजम्बरी होस्👌🙏❤️💜
@jlnepali5055
@jlnepali5055 2 жыл бұрын
तेङमेले यस्तो नहर्नु है
@ganeshshahi1829
@ganeshshahi1829 Жыл бұрын
q was
@salomiraichamling3072
@salomiraichamling3072 Жыл бұрын
1101¹!¹!
@salomiraichamling3072
@salomiraichamling3072 Жыл бұрын
@@ganeshshahi1829 !
@jmdon
@jmdon Жыл бұрын
4
@devipun2635
@devipun2635 2 жыл бұрын
नरूनुस अामा तपाईं राेएकाे देखेर सारै मन राेयाे भगवानले अामालाई सधै भरि शक्ति दिउन तिनै जनालाइ सलाम
@sitaale8141
@sitaale8141 9 ай бұрын
कति माहान बिचार आमा बुबा सलाम छ 🙏🙏❤️❤️🙏🙏
@kumarmagar5218
@kumarmagar5218 2 жыл бұрын
बाबा आमाको कति धेरै स्वछ मन अनि कति राम्रो पोजेटिप सोचाई 🙏🙏🙏
@mayatamang7160
@mayatamang7160 2 жыл бұрын
Arka hos ya aru galat ta galat nai ho sabai Jana estai ramro manko vaye kasto hunthyo
@abirgurung1428
@abirgurung1428 2 жыл бұрын
@@mayatamang7160 q
@indirathebe3302
@indirathebe3302 2 жыл бұрын
कती महान बाबा आमा यो तपाई काे आसु त्यही बुदी विग्रे को छोरी लाई लागोस् हजुर को बुडी ल nata तोडेर गएँ पनि सदै बाबा आमा को रूप मा नै हेर्नु होसा है भाई आउँदो दिनमा हजुर काे उपजल बबिस्य काे कामना गङ्गा sis ले राम्राे काम गर्दै आउनु भएको छ हजुर लाई पनि धन्यवाद फ्रम बेल्जियम 🙏🙏
@magarniparu9025
@magarniparu9025 2 жыл бұрын
😘😘😘
@bhimtamang3818
@bhimtamang3818 2 жыл бұрын
१००% सहि
@thapakamala7163
@thapakamala7163 2 жыл бұрын
आमा बुवा को कति राम्रो सोच ज्वाइसाब ले आमा बवा लाई यसरी नै माया गर्नु होला
@rishibudhathoki3033
@rishibudhathoki3033 2 жыл бұрын
धेरै राम्रो लाग्यो बाबू आमा समाजमा सच्चा मनले न्याय लाई न्याय गल्ती लाई गल्ती भनेर साचो बोल्नुभयकोमा धन्यवाद 👍️यस्तो सबैमा सोच समाज परिवर्तन हुन्छ
@DegBahadurpunrndnepalcom
@DegBahadurpunrndnepalcom 2 жыл бұрын
भिडियो अन्त्य सम्म हेरे पाठ अरूको गल्ती हेरेर सिक्नु पर्छ भन्छन साच्चै नै आमा ले जतिसुकै आफ्नो छोराछोरी लाई गाली गरे पनि बिपक्षी मा उभिय पनि आमा भने को आमानै हो छोरी को माया भयर त होला अन्त्य मा छोरी कै लागी रुनु भो सारै मन भारी भयर आयो नाक काटेर गयको छोरी लाई महल🏰 को रानी भयर बसोस भनेर आशिर्वाद दिनु भो धन्य महान आमा कसै छोराछोरी आफ्नो जन्म दिने बुबा आमा को यसरी ईज्जत नफाली दिनू होला गल्ती छोराछोरी ले गरेपनि ईज्जत जाने भने को बुबा आमा को नै जाने हो भिडियो अपलोड को लागी गंगा मेडम लाई धेरै धेरै धन्यवाद🙏💕🙏💕🙏💕🙏💕🙏💕
@ramnathadhikari5767
@ramnathadhikari5767 2 жыл бұрын
Mahan aama buba n joi salut xa.
@youthnepal224
@youthnepal224 2 жыл бұрын
महामानव ,महान अभिभावक ,सबैले सिक्नुपर्ने कुरा
@geetakharal1167
@geetakharal1167 2 жыл бұрын
यो आमाको आँसु लागेको दिन के होला ,,,कस्तो नराम्रो आमाको आँसु झर्यो 😭😭😭
@rabinamayalurairabinamayal8420
@rabinamayalurairabinamayal8420 2 жыл бұрын
अति राम्रो स्वाछ बिचार भावना भाको आमा बुबा रैछ 😭😘😘🙏
@manumagar2580
@manumagar2580 2 жыл бұрын
आमा बाबा लाइ🙏🙏 कति स्वाच्छ मन सलुत छ
@suvatrathapa7357
@suvatrathapa7357 2 жыл бұрын
सलाम छ आमा बुवा दुबई जनालाई 🙏 सत्य गुमाउनु हुदैन नकचरी ले ईजतनै फालेपछी किन सपोट गर्ने सही भन्नू भो भालु छाडा भयसी टोक्छ है
@jayantibasnet3142
@jayantibasnet3142 2 жыл бұрын
आह! कति राम्रो साेच भएको आमाबुबा यस्तो माता पिता सबैकाे हाेस भगवान।ज्वाइँले पनि यी बाबा ममिलाई राम्रो व्यवहार गर्नुहाेस्।त्याे कुकुरनीले सात जुनिसम्म कुकुरले नपाएको दुख पाअाेस्।
@bedbahadurlamichhane6773
@bedbahadurlamichhane6773 Жыл бұрын
I've
@durgabahadur7769
@durgabahadur7769 2 жыл бұрын
आमा बाबा लाई सलाम छ अनि ऐस्तो बुज्ने अभि भाभग र अनि ऐस्मा गल्ती छोरिको छ अनि ऐती माया गरने श्रीमान अनि छोरा छोरी भाको मान्छे आमा टेनसेन नगरनु हजुरको छोरीको गल्ती छ ज्वाइँ पनि राम्रो मान्छे र लगाऐत गुट टिभी र गङगा मेडम लाई धेरै धेरै सलाम छ र शुभ कामना छ🥀🥀🙏🙏🙏
@thamansingdura1723
@thamansingdura1723 2 жыл бұрын
बाबा आमा र ज्वाइँ त सहि हो ❤️❤️❤️❤️
@aaroshpoudel8688
@aaroshpoudel8688 2 жыл бұрын
O
@AmarAmar-pp8qq
@AmarAmar-pp8qq 2 жыл бұрын
आमा हजुर नरुनु हजुर लाई सम्मान छ आमा र हजुर को जुवाइ पनि दयालु हुनुहुन्छ जूवाई नाति नातिनी ले हेर्नु हुन्छ आमा हजुर लाई
@udufuduudufuufuff135
@udufuduudufuufuff135 2 жыл бұрын
Aama vneko ysto po hot ktti ramro soch bichar smman cha aama tyo samichya vnni ko aama pni sahi stty hunthyo vni xoriko khya grthyo ta poisako pxi lagera jaha mn lagyo tyaha chadny ahily ytro boijat herata k grny
@dagendrathehimalayantamang7948
@dagendrathehimalayantamang7948 2 жыл бұрын
धेरै राम्रो बा आमा 🙏❤️अब जुवाइ भएर होईङ छोरा भएर साथ माया हेरचार गर्नु पर्छ 🙏
@nareshmahatara3436
@nareshmahatara3436 2 жыл бұрын
कती ज्ञानी बा आमा नमन 🙏🙏🙏
@samjhanashibabhakti7330
@samjhanashibabhakti7330 2 жыл бұрын
Yeti nirdosh aama lai salam x ani manai dekhi maya 🥺😘😘 Lots love from korea
@amitagurung1765
@amitagurung1765 2 жыл бұрын
कति निस्वार्थ सासु सासुरा ज्वाँई जति पनि सज्जन भए पनि आफ्नो सन्तानको ढाक छोप गर्नु हुँन्थ्यो तर यो बाबा आमाको मन अति महाँन निस्वार्थ रहेछ तेसैले त ज्वाँईलाई न्याय दिन अगि सर्नु भयो। यो बाबा आमालाई हृदय देखिनै जति स-सम्मान गरे पनि कमै हुन्छन🙏🙏🙏🙏❤️❤️❤️❤️सलुट छ बाबा आमालाई
@tekend787
@tekend787 2 жыл бұрын
सारै बुज्ने आमा🙏🙏🙏🙏आमा प्रती नमन्🙏🙏🙏🙏🙏🙏🙏🙏
@kalibahadur
@kalibahadur 2 жыл бұрын
आमा बुवालाई दुईहात जोडेर 🙏🙏
@laxmirawal2156
@laxmirawal2156 Жыл бұрын
rati ko 12 bje ksto ruhayo aama ko ruhaele yesto ramro aamabuwa le janma ye ko hurkayeko xori testo vo dimag kta gyex aafulae jnm dine aama lae yesri ruhayet gako x ab tyo jindagi vri runu prx
@saritabajagain3964
@saritabajagain3964 2 жыл бұрын
बीचरा आमा को आँसु देख्दा सारै नरमाइलो लाग्यो मान्छे को बुद्धि 😭
@user-te8oh7pk1d
@user-te8oh7pk1d 2 жыл бұрын
हाव यस्तो कलियुग को बेला सत्य बोल्ने सासू अामा र ससुरा बा पाउने लाहुरे भाग्यमानी रछन तर श्रीमती ले अाचि खाएपछि लाहुरेले दु:ख पाए
@mumathapa3487
@mumathapa3487 2 жыл бұрын
भाई आफ्नो आमा बुवा सम्झेर साथ सपोर्ट दिनु हजुर लाई यति धेरै माया गर्नु हुन्छ।आमा बुवाको आँखा मा आँसु झार्न नदिनु होई भाई 🥲 🥲
@umarai5208
@umarai5208 2 жыл бұрын
Ama Baba ra purba mahan Shree man vai lai . Salam x . Samajdar Asal Mahan ko Jati Nai barnar gare ni kami nai hunx khoi?❤️❤️👏👏❤️❤️
@divyasharma714
@divyasharma714 2 жыл бұрын
हरेक छोरी हारु को आमा बाबा यस्तै हुन अति जरुरी छ हाम्रो नेपाल मा
@indrakumarrai8586
@indrakumarrai8586 2 жыл бұрын
बाबा आमा लाई सलाम छ🙏🙏🙏
@krishnabhujel9095
@krishnabhujel9095 10 ай бұрын
Good tv thanku.ganga siter.ती,अामाको,अात्मामा ईस्वरले,ब्रदान दिनु,हुने,छ❤❤
@munadarlami8807
@munadarlami8807 2 жыл бұрын
बाबा आमा भनेका भगवान हुन् भनेर तेतिकै भनेका होइन रछ यो भिडियो यउटा उदाहरणिय छ सधैं छोरा मान्छेको मात्र गल्ति हुदैन
@tulsishah7917
@tulsishah7917 Жыл бұрын
😊
@tulsishah7917
@tulsishah7917 Жыл бұрын
😊😊😊😊😊😊😊😊😊😊😊😊😊
@passangtamang8158
@passangtamang8158 2 жыл бұрын
Kati dherai ramro soch bichar vayeko Amma buwa hunu hundo raheyxa... Hjur hrulai maan bata adhar ani maya xa... Afnu arkako naxuttai satya ko saath dinu vay... dherai dherai dhnyawad xa...
@bhabanarajhali3275
@bhabanarajhali3275 2 жыл бұрын
सलाम छ बुबा आमा लाई कति बुझ्ने है शहि कुरा बाेलनु भयो
@bimalabasnet9844
@bimalabasnet9844 2 жыл бұрын
Aama buwalai darsan juwailai dherai aasirbad
@user-xx4ee6lu3c
@user-xx4ee6lu3c 2 жыл бұрын
गंगा जी लाहुरे चाहिँ नभनु न उहाँ त गौरवमय नेपाली सेनाका राष्ट्र सेवक हुनु हुँदो रहेछ।लाहुरे त विदेश जाने वाले हौं ।
@sumikanxi7808
@sumikanxi7808 2 жыл бұрын
omg जति राम्राे गर्नु खाेज्दा पनि नहुने बैगुनि लाई 😥😥😥😥🙏🙏🙏🙏🙏बिचरा कस्ताे भयाे मन मुटु पनि 😥😥😥😥😥😭😭😭😭अासु नै अायाे लास्ट सम्म हेर्दा त हे भगुवान 🙏🙏🙏😭😭😭😭😭
@parbatagautam9061
@parbatagautam9061 2 жыл бұрын
ज्वाईलाई कसैले पनि लाटाे ,साेजाेनभनाै ईमान्दारिता नै उनकाे महानता हाे । उनी लटाे हैनन् इमानदारी र कर्तब्य निष्ठ पाैरखि ब्यक्ति हुन् ।सलाम छ ज्वाइँ तपनईलाई । छाेरि मरेर गये पनि तपाईले छाेराे भयेर अमा बुबा र नानि बाबुकाे हेरबिचार गर्नुहाेला
@himathapa2636
@himathapa2636 2 жыл бұрын
बिचरा यो आमा को कुराले सारै मन दुख्यो
@reeyagurung191
@reeyagurung191 2 жыл бұрын
Kasto Ramro soch Aama buwa hajur ko Sabai Aama baba hajur haru jastai hos 🙏🙏
@kamalachamling1432
@kamalachamling1432 2 жыл бұрын
Heart touch
@gangalama2105
@gangalama2105 2 жыл бұрын
Aama hajurko kurale Malai sarai ruwanu vayo heart touching aama🙏🙏🙏🙏
@pranitakarki2134
@pranitakarki2134 2 жыл бұрын
Kati ramro sochai aama baba ko jaile pani abkaa dinma maya garnus hai.
@shantigurung4254
@shantigurung4254 2 жыл бұрын
God bless you Aama 🙏 ❣ ❤ 🥺😥
@tejangdembe4093
@tejangdembe4093 2 жыл бұрын
आमा बुबालाइ सलाम छ्।
@kamalasunar8378
@kamalasunar8378 2 жыл бұрын
Dharai ramro kura garnubhyo dhayabad
@bhimrawal1817
@bhimrawal1817 2 жыл бұрын
महान् अामा बुवाकाे कति राम्रो बिचार
@komarykw528
@komarykw528 2 жыл бұрын
Aama ko partek sabdle mero Aakha bat Aasu Aayo yatu mahan Aamako yasto kalangk xori dukh paux yasto xora xori ani buda Aama buwa lai ruwayr hideko x paxi sarai dukh paux Aama narunus 🙏🙏🙏🙏🙏😢😢😢❤❤❤ hjrko juwai lai ramro keti khojer biha garidinus paxi xori nai hunex hjr ko ❤🙏
@positivevibe5601
@positivevibe5601 2 жыл бұрын
Aama Dherai himmat wali hunu hudo rahexan Aama 🙏
@khadakbahadurrana8787
@khadakbahadurrana8787 2 жыл бұрын
Good voice 👍
@mayagurung4863
@mayagurung4863 2 жыл бұрын
Kati ramro Aama 🙏❤️❤️
@khusilamakhusilama7017
@khusilamakhusilama7017 2 жыл бұрын
आमा😭😭😭😭😭❤️❤️🙏
@prempun4318
@prempun4318 2 жыл бұрын
good jobs
@user-pj5ei7pw9k
@user-pj5ei7pw9k 5 ай бұрын
कति राम्रो बाबाआमा तपाईँहरूलाई सलाम छ गल्ती जोसुकैको होस् उसलाई देखाउने सक्ने
@kpjhjlokom6268
@kpjhjlokom6268 2 жыл бұрын
Ati ramro soch vayaki aama 🙏🙏🙏
@rojathapa669
@rojathapa669 2 жыл бұрын
baba aamale sarai ramro kura garnu bho man chhoyo♥️
@saraswatithapa2725
@saraswatithapa2725 9 ай бұрын
बाबा अामा दुबै जनालाई सम्मान छ र सलाम पनि र धेरै धेरै धन्य वाद दिन चाहान्छु ज्वाइँ काे लागि यस्ताे सासू ससुरा त हजार मा १ प्रसेन्ट मात्रै हुन्छन तेस मधेमा वाहा हरु पर्नु हुन्छ सलाम सलाम सलाम 🙏🙏🙏❤️❤️
@user-rx4eu6gj5x
@user-rx4eu6gj5x 9 ай бұрын
Katti mahan Ama bawa hjr haru KO vidiyo herera mero akha bata asu roknae sakina 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@girmagar6458
@girmagar6458 2 жыл бұрын
हामी आफ्नै राषटकाे राषट शेवकलाi लाहुरेत नभने हुनथ्यो आमले एक्दम सत्य बोल्दै हुनुहुन्छ
@kusumkhapung1293
@kusumkhapung1293 2 жыл бұрын
Bichara aama Lai k thaha yesto padhe lekheko patrakar ley ta nabujhe paxi
@yubarajlingden3440
@yubarajlingden3440 2 жыл бұрын
ग्रेट
@kamalajoshi1950
@kamalajoshi1950 10 күн бұрын
सलाम तिनै जनालाइ ।👏👏👏
@rammayamaurati1847
@rammayamaurati1847 2 жыл бұрын
नआतिनुस आमा ज्वाई हैना उ दिनको घर्मले अर्को छोरा पाउनुभ छ भाईले पनि आफ्नै बा आमा सोचेर सेवा गर्नु धर्म मिल्छ
@wwamritawwamrita6792
@wwamritawwamrita6792 2 жыл бұрын
Aama buwo lae namskar kate ramro socha jawoe pane kate sedha salamxa aama buwo lae
@suraymaya2678
@suraymaya2678 2 жыл бұрын
Good job sister
@pramodshrestha3571
@pramodshrestha3571 2 жыл бұрын
Aama baba ❣️🙏❣️
@nirmalatmg9407
@nirmalatmg9407 2 жыл бұрын
Good mam baba kura
@indrarai4764
@indrarai4764 2 жыл бұрын
Hope juwai will support to innocent mom and dad.
@serinara5021
@serinara5021 Жыл бұрын
सबैको भाग्गेमा हजुर जस्तो आमा भएदियोस् 🙏🙏😘😘
@manitashrestha8147
@manitashrestha8147 9 ай бұрын
Good ama buwa👍️👍️🙏🙏
@eatingshowshumu3999
@eatingshowshumu3999 2 жыл бұрын
Glti grx vne aama buwa xora xori kina nhos. Glt ko sath kahile dinu hunna ...wow mlai dheroi khushi lagyo yo vdo herda...ntr hamro smajma dheroi yesta manxe xn jha aafno ko glti kahile dekhadaina
@user-kv4hc5gb8u
@user-kv4hc5gb8u 3 ай бұрын
Good Baba Aama
@tulpsdmagar1584
@tulpsdmagar1584 2 жыл бұрын
बाबा आमाको भनाइहरु सुनेर म कति रुवे कथै बिचरा आमाको मन।त्यो पापिनिलाइ तेति राम्रो ज्वाइको पाप लागोस।
@arjunkc3413
@arjunkc3413 2 жыл бұрын
Dear ganga sis great interview lageyo Then pidit ba aama ko kura sunda dherai ramro lageyo j vayo vayo man mutu daro garnu hola
@JpnNpl
@JpnNpl 2 жыл бұрын
Bechara kati sogo husband
@osangurung9632
@osangurung9632 2 жыл бұрын
ज्याईले कति माया गर्नुभएको 💕💕🧡🧡❣️❣️❣️
@MUKUMLUNGONLINETV
@MUKUMLUNGONLINETV 2 жыл бұрын
सासू आमा र बाबा लाई अनि गंङ्गा जिलाइ ।😍😍😍😍😍
@Nonstopcomedy12345
@Nonstopcomedy12345 2 жыл бұрын
So sad 😭😭😭😭
@Pradhhan
@Pradhhan 2 жыл бұрын
Aama baba hajur lai man vitra bata salam🙏🙏
@b_grgtm7991
@b_grgtm7991 2 жыл бұрын
Wa swaxa man bhayeko sasuaaam Baba 🙏 🙏🙏
@MUKUMLUNGONLINETV
@MUKUMLUNGONLINETV 2 жыл бұрын
अब अर्को छोरी भदैनी भए यहि ज्वाइँ लाई बिहे गरिदिनु ।
@JK-co8er
@JK-co8er 2 жыл бұрын
बा अामा काे मन शफा छ ।गुड छ ।
@ritatamang8001
@ritatamang8001 2 жыл бұрын
बा अामा को मन शफ छ 🙏🙏🙏🙏🙏
@ritatamang8001
@ritatamang8001 2 жыл бұрын
बा अामा को मन शफा छ 🙏🙏🙏🙏🙏
@lizavolg6071
@lizavolg6071 2 жыл бұрын
Wow Aama
@aaratirai4654
@aaratirai4654 2 жыл бұрын
aama mero aankhan rasayo 😞hajurlai vetnu nasakula tara tadhai bata hajurlai mero sakxaat naman xa🙏🙏🙏🙏
@tikabahadurthapamagar6524
@tikabahadurthapamagar6524 2 жыл бұрын
Yo aamaa buwaa ko kuraa suner ma pani at ruya xori hoina narapichas ho aamaa ko man na ho narunu vagawaan jindaa xa thank you
@Mr.pereng
@Mr.pereng 2 жыл бұрын
yo honi nepali manko pyari ama....♥️♥️♥️♥️♥️
@chandradhungana341
@chandradhungana341 2 жыл бұрын
एक दम राम्रो बाबु आमा
@dipalimbu4041
@dipalimbu4041 2 жыл бұрын
🙏🙏♥️♥️aama
@rampoon2422
@rampoon2422 2 жыл бұрын
Aama😭😭😭😭
@ritabk7619
@ritabk7619 2 жыл бұрын
Man royo aama salam xa hjr lai
@user-hq2yp1ih8w
@user-hq2yp1ih8w 9 ай бұрын
Aama🙏😭😭
@vishnuale5115
@vishnuale5115 2 жыл бұрын
Sachai aja samma yesto baba ama dekhiyeko thiyena Ganga jeu afno chori arkai sanga bhage pane purano jowai lai yeti dherai Maya supports garnu hune ama baba prati samman........
@sitamalla8452
@sitamalla8452 2 жыл бұрын
अामा बा लाई 🙏🙏🙏💜💜
@mayakunwar7069
@mayakunwar7069 2 жыл бұрын
Bichara Baba Aama narunu Bhai uha harulai dherai Maya garnu hola
@jitkumar4752
@jitkumar4752 2 жыл бұрын
आमा बाबा होस त यस्तो मेरो नमन छ
EVOLUTION OF ICE CREAM 😱 #shorts
00:11
Savage Vlogs
Рет қаралды 10 МЛН
Nastya and SeanDoesMagic
00:16
Nastya
Рет қаралды 41 МЛН
A teacher captured the cutest moment at the nursery #shorts
00:33
Fabiosa Stories
Рет қаралды 54 МЛН
EVOLUTION OF ICE CREAM 😱 #shorts
00:11
Savage Vlogs
Рет қаралды 10 МЛН