No video

आफ्नै घर मालिकको छोरी सँग बसेको माया - Umesh Datta Panta Ko Katha - Dear Kalyan Mero Katha

  Рет қаралды 120,368

Dear Kalyan Official

Dear Kalyan Official

Жыл бұрын

#मेरोकथा #DearKalyanOfficial #NewEpisode
Story of Umesh Datta Panta
Programme Presenter - Kalyan Gautam
Programme Editor - Prem Raj Lamichhane 9843421694

Пікірлер: 225
@barsarana9252
@barsarana9252 Жыл бұрын
ब्राहमन भनेर गर्व नगर एउटा निर्दोष बच्चा को हत्या गर्यौ तिमिले एउटा नारिलाई असहन पिडा दियौ तिमिले आज फेरि यो कथा लेखेर बिनाको बसिबसाउको घर उजाडिन सक्छ यदि तिमिले साच्चै आत्माग्लानि गरेको छौ र गर्छौ भने अब आइन्दा ति माहान नारि बिना र भगवान को नाम अब तिम्रो मुख बाट सधैं टाढा राख्नु यो हुनेछ सच्चा पस्चताप
@manitauprety1185
@manitauprety1185 Жыл бұрын
हो नि है
@chahanatamang9733
@chahanatamang9733 Жыл бұрын
mero man kai kuraa hjrley vannu vayo kasto bahun rahexa paapi katai navako xi kukur ho yo baahun
@lokbbudha132
@lokbbudha132 11 ай бұрын
​@@manitauprety1185uyrr
@sujantamang8190
@sujantamang8190 3 ай бұрын
@@chahanatamang9733 testo kukur chai navannu vako hune thiyo ki miss😢😢
@jagdishdhami2032
@jagdishdhami2032 Жыл бұрын
आफ्नो परिवारको बारे सोच्ने मान्छेले उसको पेटमा बच्चा बस्दा सम्म k सोचेका थियौं बाहुन हुनु मा गर्व होइन बाहुन हुनु मा घिन मान्ने गर्नु
@chisangpurbeli3520
@chisangpurbeli3520 Жыл бұрын
कस्तो मन दुख्यो सर, बिनाजस्तो मान्छेलाई गुमाउनु भनेको सर्वस्व गुमाउनु हो, लाग्यो मलाई त । बिनाको जीवन कस्तो चलिरहेको होला ? सुन्न पाए हुन्थ्यो ।
@abctunes1363
@abctunes1363 Жыл бұрын
नामर्द बाहुन । तिमी स्वार्थी रैछ । तिमीले विनाको माया नै बुझेन । सलाम विना ।
@lataghimire1747
@lataghimire1747 Жыл бұрын
❤❤❤❤❤
@lataghimire1747
@lataghimire1747 Жыл бұрын
हिम्मत नहुनेले अर्काको छोरिलाई किन पेट बोकाउनु फटाहा मान्छे😢😢😢😢❤❤❤कठै बिचरा बिना दिदी कुन अवस्थामा हुनुहुन्छ होला❤❤स्वार्थी तपाईं कथा सुन्दापनी दिक्क लाग्यो हुत्तिहारा छोरामान्छे🙄
@luckyreings4969
@luckyreings4969 5 ай бұрын
Honi himmat nahune le kina tesari pet bokaunu
@nabarajapunmagar958
@nabarajapunmagar958 4 ай бұрын
Ram Rochak Kahani Machhali kahani
@Khaling164
@Khaling164 Жыл бұрын
बाहुन जाठा धोका दिएर गल्ती गरे कि सहि गरे रे भाग्य च्यै लिएर आएकै रहेछस यहाँ म अफ्नो प्रेम माया गरेको छु लान्छु भन्दा रातारात छोरी अर्काको छोडुवा बुढासंग बिहे गरिदिदा त भएकै छ
@upsanmagar2269
@upsanmagar2269 Жыл бұрын
Dear kalyan सुनेको पनि धेरै वर्ष भैसके छ धन्यवाद sir 🙏❤️🙏
@himasunar8204
@himasunar8204 Жыл бұрын
Jati ramro katha ustai ramro aawaj dear kalyan daju hajur ko dhanewad hajur lai 🙏🙏🙏🙏❣️
@samjhanathapa2964
@samjhanathapa2964 Жыл бұрын
Dear kaylyan सुन्न थाले म हजुर को सुमधुर आवजम दादा😘😘😘😘😘😘 uae बाट म
@sujanofficial8311
@sujanofficial8311 Жыл бұрын
Hello
@samjhanathapa2964
@samjhanathapa2964 Жыл бұрын
@@sujanofficial8311 😘😘😘😘
@sanijpradhan2337
@sanijpradhan2337 Жыл бұрын
Hora🙏
@sanjitatamang8703
@sanjitatamang8703 Жыл бұрын
हजुर को कार्यक्रम सदै सुन्ने गर्छु मन बुजाउने बाटो एहि dear Kalyan हो 🙏🙏हजुर लाई धेरै धेरै धन्यवाद हाल UAE ❤️❤️❤️❤️❤️
@sanijpradhan2337
@sanijpradhan2337 Жыл бұрын
Ma pani
@ddebindra67dd38
@ddebindra67dd38 Жыл бұрын
म हरेक रात हरेक दिन सुन्ने गर्छु मेरो कथा .पैले पैले सोचथे यो दुनियाँमा म मात्र दुखी म मात्र पिदित छु मेरो मात्र मन दुक्छ होला मेरो मात्र आँसु झर्छ होला भन्थे तर जब जब मेरो कथा सुन्दै गय तब म जस्तो हजारौ रहेछन अनि रोयको मन भारी भएको मन बुजाउने चौतारी केबल दियर कल्यान मात्र हुनुहुदो रहेछ . सलुत छ हजुर लाई .. केही समय को अन्तराल पछि म पनि मेरो जिबन्मा घतेको प्रेम कहानी अबस्य लेखने छु.. हाल साउदी अरेबिया देखि सदै सुन्ने गर्छु
@sushmasubedi4477
@sushmasubedi4477 Жыл бұрын
wow😍
@sumansigdel8139
@sumansigdel8139 Жыл бұрын
Chadai Sunna pau ddebindra hajur ko katha Pani
@Dghkkklmli
@Dghkkklmli Жыл бұрын
Same too me 😔
@dibyaingnam6990
@dibyaingnam6990 Жыл бұрын
तिमी जस्ता केटासंग प्रेम गरेर ठूलो भूल गरेछ तिमी जस्ता नमार्दाको जिन्दगी भरी भलो नहोस.खुब ठूलो कुरा गर्छौँ ब्राम्हण भनेर एक अपराधि हो तिमी जिन्दगी भरी बच्चाको मूख देख्नु नपरोस् म तिमीलाई सराप दिन्छु
@baldevbhatt1041
@baldevbhatt1041 Жыл бұрын
मैले धेरै कथाहरू सुने सन 2010 देखि सुन्दैछु वास्तवमा यो कथाले मन छोयो केटी राम्रो रैछन सबैलाइ तेस्तो केटी मिल्दैन ♥♥😢😢 म अहीले भारत को राजस्थान बाट सुन्दै छु
@Bijaypun98617
@Bijaypun98617 Жыл бұрын
यस्तो धो के बाज को ताई न तुई को कथा मन पराउने थुक्क mg
@baldevbhatt1041
@baldevbhatt1041 Жыл бұрын
@@Bijaypun98617 पैला पुरा कथा सुन केटी ले कती साथ दियेको छ र केटा को पनी बाध्यता छ त्याहा निर जिहोस किटीले साथ दियेकैछ मैले मिती २०६५ देखी सुन्दै आयेको छु मेरो उमेर ३५ को भाछु
@rojeelimbu4453
@rojeelimbu4453 Жыл бұрын
​@@Bijaypun98617tyoita bhagako vae 1/2 barsa gharma bolaudaina thiye paxi man pagli halxani....
@chaudharyart3460
@chaudharyart3460 Жыл бұрын
I miss you डियर कल्याण ,,,मेराे कथा म निरन्तर सुन्ने गर्छु
@starbmmagar
@starbmmagar Жыл бұрын
अति मार्मिक हृदय विदारक कथा डियर कल्याण मेरो कथा नियमित सुन्छु!! बिरानो परदेश बाट!!
@sadikshamanandhar2767
@sadikshamanandhar2767 Жыл бұрын
हृदय विदारक कथा 😥😥😥
@prakashbihani2819
@prakashbihani2819 10 ай бұрын
जिन्दगीमा पहिलोपटक यक नमर्दको कथा सुनियो छि 😭😭
@rajub.k.153
@rajub.k.153 Жыл бұрын
मैले बिगत २/३ बर्ष बाट हजुर को यो कार्यक्रम सुन्दै आएको छु। निकै राम्रो लाग्छ। मेरो मनमा पनि बिभिन्न पिडाहरु लुकेर बसेका छन्। जब हजुरको कार्यक्रम सुन्छु अनि म जस्ता पिडामा डुबेका हजारौ भेट्ने गर्छु। कहिले काँही मन भारी हुन्छ अनि हजुर लाई सुन्छु अनि मन निकै हलुको हुन्छ।
@Dghkkklmli
@Dghkkklmli Жыл бұрын
Same here
@user-nu3kl9st2
@user-nu3kl9st2 Жыл бұрын
जिन्दगिमा बाच्ने आधार बनेका छन हजुका सब्दहरु
@royalrubin5315
@royalrubin5315 Жыл бұрын
Dear kalyan sunna navulnu hola lo🌺🌺🌺
@jyotishbudha
@jyotishbudha Жыл бұрын
Dear, कल्याण मनभरिको न्यानो माया 💕🙏
@Meraj-Alam
@Meraj-Alam Жыл бұрын
सुन्दै छु दाई.......
@anony2234
@anony2234 Жыл бұрын
कमजोर आर्थिक अवस्था, परिवार को जिम्मेवारी र घर समाजको इज्जत र डरले एक सच्चा प्रेम गुमाउनु भयो, केटा मान्छे लाई त सजिलो छ बिरसिन्छ तर नारी लाई कति कठिन छ यो सबै भयर पनि अर्को सम्बन्ध मा जोडिन 😢 साच्चिकै बिनाको लाईफ कस्तो चलिरहेको होला थाहा पाउन सके मन आनन्द हुन्थ्यो सुन्नेलाई त यति गाहो भाको छ भोग्नेलाई त ऊफ....। किचन मा सुनेको के पकाए के खुवाए थाहानै पाईन ,पैसामा आफ्नो सच्चा प्रेम नसाटन अनुरोध गर्दछु 🙏
@itsmebadboyofficial5192
@itsmebadboyofficial5192 Жыл бұрын
Hait k sochdai hola binako husband le yo katha sunera anyway dear kalyan ko aawaj ko thulo fan man ma santa milxa dear kalyan ko background sounds ko dherai thulo fan❤❤❤❤❤❤man sital hunxa
@sunilbudha3992
@sunilbudha3992 Жыл бұрын
सुन्दै छु dear Kalyan dhangadi bata kt ramri Rahi xan
@user-hc7lv3iz1y
@user-hc7lv3iz1y Жыл бұрын
अब सुन्न सुरु गरे है दाइ अविरल सम्झना दाइ❤️🙏
@nirajraj5206
@nirajraj5206 Жыл бұрын
यो जिन्दगी को साहारा जस्तै हो यो कार्यक्रम
@user-wz9lc7wt9u
@user-wz9lc7wt9u Жыл бұрын
कथा राम्रो लाग्यो तर केटा धोखेबाज रहेछ नामर्द केटा😡
@rameshbista3623
@rameshbista3623 Жыл бұрын
Ako horo socher hunna ni hjr xoro manxe vayesi dhere sochnu bichar garnu parx na marda hoin marda le garni ho yesto himmat
@tilta341
@tilta341 Жыл бұрын
@@rameshbista3623 xetri bahun lai bihe garne bela bhayesi sanskaar yaad aaunx Physical hune bela ka janx kunni tetro sanskaar
@Anuvlogs2055
@Anuvlogs2055 Жыл бұрын
माया गर्न हुने अनि जवानिमा यौनको प्यास मेटन हुने अनि उसको पेटमा हुर्केको बच्चा र उसलाई एक धर्को सिन्दुर दिन नसक्नेले के माया लगाउछन । अर्काको मनमा चोट पुर्याएर अनि एउटा अबोध बच्चालाई मारेर एउटा नारिलाइ सिन्दुर दिन नसक्ने तपाईंले इज्जतदार छोरा भनेर गर्व नगर्नुस । मन थिएन भने पहिले नै पन्छाउन पर्थ्यो नि । अरुलाइ प्रेम देखाएर जवानी को प्यस मेटेने र उसलाई बीचबाटोमा छोडेर हिड्ने हरकोही मान्छे केटी होस यात केटा अपराधी को पनि महाअपराधी हो मेरो नजरमा ।। बिनाको बाकी जीवन कस्तो चल्दै छ होला सुन्न पाए हुन्थ्यो । बिनालाइ निकै कठिन भएको थियोहोला आफ्नो पेटको बच्चा मार्न । 😢😢😢😢
@anupradhan7749
@anupradhan7749 Жыл бұрын
Really heart touching ♥ 💙 ❤ 💖 💓 story
@indrajitgharti7439
@indrajitgharti7439 Жыл бұрын
रात्री कालिन को मीठो नमन छ! आदरणीय दाइ!🙏🙏💕
@jibanlama1560
@jibanlama1560 Жыл бұрын
मेरो पनि मन दुखेउ हेटौंडा बाट सुनदैछु दादा हाजुर
@shortsvideo6631
@shortsvideo6631 Жыл бұрын
दिल्लीबाट सुन्दैछु दादा
@shivrajbanshi3721
@shivrajbanshi3721 Жыл бұрын
खाडि मुलुक देश बाट सधै सुनै गरेैको छु सर नमस्कार सुरु गरियो अब
@punamlimboo9947
@punamlimboo9947 4 ай бұрын
Ris po utayo yo katha sunerw sadhae rune ma
@dukesantoshraj1346
@dukesantoshraj1346 Жыл бұрын
सुन्दै छु सर जनकपुर बाट
@mohanthakuri1590
@mohanthakuri1590 Жыл бұрын
58 Saal dekhi nirntar sudai xu
@akritikafle3286
@akritikafle3286 Жыл бұрын
म पनि हरपल सुनिरहन्छु मन बिसाउने चोउतारी बनेको छ ❤️❤️
@lostedrohit
@lostedrohit Жыл бұрын
My favorite program❤
@priyarai7595
@priyarai7595 6 ай бұрын
जब देखि महिले थापए तेतिबेला देखि सुदैई आको छु मलाई धेरै मन पर्छ dear कल्याण 😢😢🙏🙏🙏
@bajarangchaudhary660
@bajarangchaudhary660 Жыл бұрын
सुन्दैछु दाई हाल बहराइन बाट तपाईंको आवाज ❤️🙏
@singhbibek6546
@singhbibek6546 Жыл бұрын
Dear kalyan 😊
@dhanrai1013
@dhanrai1013 Жыл бұрын
maya bhanda thulo kehi hudai na maya ma jyanai dinu saknu parchha ketile sampurna kura tyagera jyanai dina tayar bhain jindagiko sabai bhanda thulo galti garnu bhayo ketiko pap lagchha .
@sharwanmalla6604
@sharwanmalla6604 Жыл бұрын
जिन्दगी दुख सङघर्स र पीडित छ तर चलाक अरु भएको ले घुम्ति मोड म नराम्ररी ठोकिन्छ , यो मुटुम बेसरी घाइते हुन्छ तर जिन्दगी तहस नहस हुन्छ
@simontamang6663
@simontamang6663 Жыл бұрын
हल म मलेसिया बाट सुन्दैछु है दाजु
@ramkrishnahumagai7465
@ramkrishnahumagai7465 Жыл бұрын
मलाई सारै मन पर्ने कार्यक्रम हो यो सधैं सुन्ने गर्छु ❤️❤️
@Mina_tmg49
@Mina_tmg49 Жыл бұрын
Maya ma teg hunxa kasaiko ijjot samman ko lagi mayalai na chahera pani xodnu tadinu vagnu ani jiban var na birshinu sayad sacho maya astai hunxa..aafno khusi harlai bali chadayara aruko muharma khusi launa jo koi gardainan...dubaijana ustai ho dos kasaiko xaina
@tilta341
@tilta341 Жыл бұрын
यतिका गरेप सही कि गरे कि गलत गरे रे लाज नभको नामर्द सँगै हिड्दा सॉस्कार याद आएन सिँगै मान्छे मारेर पापी कहिले भलो नहोस् थुक्क
@dadiram7568
@dadiram7568 Жыл бұрын
नामर्दा बाउन रहेछौ उनको परिवार बारेसोचिन्थ्यो भने किन मर्न तुल्यायौ ?धोकेबाज रहेछौ 😡😡
@user-qi8rd5nj6u
@user-qi8rd5nj6u Жыл бұрын
यदि बिनाको ठाउमा तपाइको दिदिबहिनी भएको ब्जए के हुन्थ्यो ????बाहुनको घुम्टो ओढ्ने तपाइले गलत गर्नु भयो साचो माया खेलौना सम्झनु भयो😥
@bhimarai8175
@bhimarai8175 Жыл бұрын
Ma pa sadai suna garxu dada dharai man parxa 😭😭😭
@salinadural9849
@salinadural9849 Жыл бұрын
mailai ta na sunani nindra lagdeina sadhai suna garxu
@user-tc4qk9yb7e
@user-tc4qk9yb7e 5 ай бұрын
पक्कै पनि राम्रो गरेको होइन तिमीले भाइ। सँगै सुत्न जानेपछि यो दुनियासँग लड्न पनि जान्नुपर्छ। प्रतिमीजस्तो पापी मान्छेले मन्दिरमा पूजा गर्नु कुनै अस्तित्व हुँदैन।
@roshandahal1580
@roshandahal1580 Жыл бұрын
Love from Qatar 🙏🙏🙏🙏🙏🙏🙏
@Lfsklxcmnb
@Lfsklxcmnb Жыл бұрын
नामर्द लाछि छोरि मान्छे को मन भावना लाइ टुक्र्याउने छोरा मान्छे को जात जनाइ हालेछ तपाइ कुनेइ स्कुल को मास्टर भयेनि मत गालि नै दिन्छु
@lalitkhatri2269
@lalitkhatri2269 10 ай бұрын
नयाँ भाग आउना बितिकै सुन्छु राती को सुनुको मजानै बेग्लै हुन्छ
@user-cm4rr7mi6v
@user-cm4rr7mi6v 6 ай бұрын
Sacho maya garnea haru ko pream safal huuuna vantheya aakhir ho rai xa dear kalayan😢nikai marmik katha😢😢😢
@Santoshacharya-
@Santoshacharya- 8 ай бұрын
बाहुन भएर तिमिले धेरै पाप गरेका छ तिमिलाई धेरै पापलाग्छ बिचार गर तिमिले एउटा नारिलाई असहन पीडा दिएका छ जबकि त्याे केटिले यति धेरै माया गर्दा पनि त्याे मायालाई बुजना सकेनउ
@mayalama6302
@mayalama6302 Жыл бұрын
महिले धेरै भएको छन हजुरको कथा सुनेको तर मेरो मन छुएको छ डिएर कल्न महिले हजुलाई कसरी मेरो कथा पठाउनु
@rejinashrestha5001
@rejinashrestha5001 Жыл бұрын
So Heart toughing😢😢😢😢😢
@Brcrofficial
@Brcrofficial Жыл бұрын
First mai here xu ma frost
@androsrossides2994
@androsrossides2994 Жыл бұрын
Diyar kalyan 😍
@bibasdhital9211
@bibasdhital9211 Жыл бұрын
Dear Kalyan
@laxmithami4307
@laxmithami4307 Жыл бұрын
🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
@Nareshsah457
@Nareshsah457 Жыл бұрын
सून्दा सून्दै निदाउने को को हुनुहुन्छ यो कथा
@ghayalsangita..9536
@ghayalsangita..9536 Жыл бұрын
M pani xu🙏
@runchisaru4098
@runchisaru4098 Жыл бұрын
Dear Kalyan one of my most favorite ❤
@bikashlama8013
@bikashlama8013 Жыл бұрын
Ramro. Xa katha
@bhuwanrai9751
@bhuwanrai9751 7 ай бұрын
परिवार को इज्जत को खोल ओड‌ेर आफू भित्र को स्वार्थी पन प्रष्ट देखिन्छ किनकि तिमिलाई बिनाको हरेक कुरा स्वीकार भयो रुपैयाँ देखि अस्तित्व सम्म बिचरी बिनाको के दोस थियो र उस्को माया कति स्व्च्छ थियोे तिमिमा कुनै न उस्ले रुप रङ्ग धन सम्पन्नता के हेरेन किनकि उसलाई तिमी प्रति धेरै बिश्वास थियो उसको हर दु:खद मा तिमि साथ रहन्छोउ बिचरी बिना बद्लामा आफ्नो प्रेम को निशानी हुर्कौन नपौदेइ आफ्नो पहिलो आमा बन्ने शौभाग्य गुमाइन 😢अनि त्यो निर्दोस बच्चा धर्ती देख्न सायद जस्तोसुकै परिस्थिति मा पनि लड्नु सक्थिन बिना दिदी हजुर को न्यानो साथ थियो भने र सफलता नि मिल्ने थियो त्यो प्रेम को तर बिचरी बिना दिदी एक्लै स्वच्छ माया को बिद्रोह मा हारिन 😢 जब यो कथा सुने मैले कहिपनी हजुर को गल्ती देखिन बिना दि हजुर महान हुनुहुन्छ🙏माया गर्नु कुनै पाप हैन मायाको नाम मा स्वार्थ पूरा गर्नु पाप हो हजुर् को ठाँउ मा बसेर हेरे मन भारी भयेर आयो😔हजुर जहाँ भयेनी सधैं खुसी रहन सक्ने क्ष्याम्ता प्रदान होस यहि प्राथ्ना गर्छु दि हजुर को लागि☺️🙏
@user_rai_jetha
@user_rai_jetha 2 ай бұрын
धनिमानीको छोरीको उम्लिएको जवानीमा पौडी खेल्न पाउने बाहुन तिमी भाग्यमानी हौ।उसको बुवाआमाले गरेको गुणको बदला छोरी पायौ तर म उच्च जातको धार्मिक,धर्मकर्म गर्न्व ब्राह्मण भन्न छाड किनकी आफ्नो रगतको हत्या तिम्रो कारणले अरु कसैले गरे त्यस मानेमा गलत गरेउ।अरु त त्यस्तै हो।पश्चाताप गर्नुको कुनै अर्थ छैन जबकी एउटी केटीको प्रेम नबुझ्नेले प्रेमको कथा लेख्नु बेकार छ😂😂
@anitabasnet1583
@anitabasnet1583 Жыл бұрын
Dear कल्याण हजुरकाे आवाजमा यति मिठाष छ कि आफ्नो पीडा भुलिन्छ । मेराे कथा मैले पहिला रेडियोमा हरेक बुधबार नछुटाई सुन्ने गर्थें २०६३ साल तिर
@suryabahadurtamang7247
@suryabahadurtamang7247 Жыл бұрын
यो दुनियाँ मा हरेको मान्छेको कथा हुन्छ त्यो सबै सुन्न पाऊन्
@akashrajali4490
@akashrajali4490 Жыл бұрын
Mp 3 ma downloade garera sunxu kaam garda
@bikashsingh3881
@bikashsingh3881 Жыл бұрын
मेरो जीवन पनि यस्तै छ
@janukaraut8472
@janukaraut8472 5 ай бұрын
Heart touching
@krishnapun6592
@krishnapun6592 Жыл бұрын
कति खेर आशु झर्‍यो था नै भएन 😭😭😭
@rabindramagarrolpa820
@rabindramagarrolpa820 Жыл бұрын
अति मन छुने कथा
@user-nh8zt7xf6f
@user-nh8zt7xf6f 5 ай бұрын
Namaste hajur
@sulochanakaranjit954
@sulochanakaranjit954 Жыл бұрын
Favourite program ❤
@devikamoktan8423
@devikamoktan8423 Жыл бұрын
Oh ! My ! Goodness!!!😢😢😢 what a sad story!! Hamro samaj Kastho cha ? Eak arka ma Maya basera pet vai sakeko choree lai garva fyakera arko keta sanga bebaha gari dene Kastho andha ama babà?? Ani katthi anutho sanaj ???mann vari paap bokera samaj ko aghi 2 wata daath dekhayera yo hasne samaj !!!😢😢
@santoshdahal7613
@santoshdahal7613 Жыл бұрын
So sad ❤
@birprithakthapamagar7509
@birprithakthapamagar7509 Жыл бұрын
कुन ईमान्दारीताको कुरा गरेको जबकी एउटी नारीको भाबनासंग जिवनसंग अझ भनौ अस्तित्वसंग खेलेर एउटा भुर्णको हत्या गराउने अझ ब्राहमण भनेर गर्बको कुरा गर्छौ
@ramalamichhane1054
@ramalamichhane1054 Жыл бұрын
very very nice katha and vaice 💖💖💖
@CreationsNepal
@CreationsNepal Жыл бұрын
कुवेत बाट सुनिरहेको छु दाई❣️
@saajankulungrai68
@saajankulungrai68 3 ай бұрын
baahun sadhai swarthi hunx vanne kura tero kathaa baat pani pramaanit hunx.. aruko itjat r sarir sang kheler ajha baahun hu vandai garva garxas ..
@sajanthakuri1594
@sajanthakuri1594 8 ай бұрын
Namarda bannu vyo dai hjr yo sab garnu thik hoin yesto namarda baner 2 jindagiko behal garaunu vyo yettiko namarda thik hoin
@manishamagar511
@manishamagar511 Жыл бұрын
Namaste
@rachanashrestha8400
@rachanashrestha8400 Жыл бұрын
dherai paxi sundaixu .miss you dai hjr.🙏🙏🙏❤️
@kaushalpunmagar8490
@kaushalpunmagar8490 Жыл бұрын
Jab hjr ko mero katha sunxu ani merò afno man ma vako dukha hjr le boldinu vo jasto lagxa kasto garo jindagi bujhanai sakko xain man ma khusi launa pani sakko xain ma bolda ali derai hunxa ki dear kylan hjr mero dukha bisaune chautari banuvako xa❤
@garimaraimagar9125
@garimaraimagar9125 Жыл бұрын
Man xune katha
@binakuwar9953
@binakuwar9953 Жыл бұрын
jati ramro katha ustai ramro voice dear kalyan daju
@Bijaypun98617
@Bijaypun98617 Жыл бұрын
कसरी राम्रो भो कथा 😡😡अरूको मन सँग जीवन सँग खेल्ने mg ko कथा छि छि
@prashantkcofficial417
@prashantkcofficial417 Жыл бұрын
Dherai maya dada ❤️❤️🙏🙏🙏
@sandhyarai2627
@sandhyarai2627 Жыл бұрын
♥🙏♥
@NirmalaThapa-zg3qc
@NirmalaThapa-zg3qc Жыл бұрын
कति पापी केटा बिबाह गर्न न्सक्ने भए किन बच्चा बसायौ पापि सात जुनि सम्म पाप लागोस पापी बाहुन
@user_rai_jetha
@user_rai_jetha 2 ай бұрын
😂😂😂
@krishnajoshi8209
@krishnajoshi8209 6 ай бұрын
🙏🙏🙏🙏🙏🙏
@salinkhan72
@salinkhan72 Жыл бұрын
Saudi bata sundai xu dai kam gardai sunne garxu e pida ka tha haru
@bishaltmg5345
@bishaltmg5345 2 ай бұрын
बाहुन लाई च्वाट्टै छिनाउनु पर्ने हो ।
@nanutamang7021
@nanutamang7021 Жыл бұрын
🙏🙏🙏
@salinaghalan3491
@salinaghalan3491 Жыл бұрын
Suru gariyo hal turkey 🇹🇷 😋 😍 👌 ♥
@rajivkhadka1462
@rajivkhadka1462 Жыл бұрын
Tapaiko awazle manishko dukha vulauna thulo sahyog garcha ho sir
@pratikshapandey8703
@pratikshapandey8703 Жыл бұрын
❤️❤️❤️
@kumarshasangkhar
@kumarshasangkhar Жыл бұрын
गल्ति त दुबै जना मा छ । आखिर एक्लै ले गरेको गल्ति होइन जसरि बाच तिमिहरु दुइ तर त्यो निर्दोष पेट को बच्चा को पाप एक जुनि त होइन हजार हजार जुनि लागि रहने छ यो कुरा हेक्का रहोस् । आखिर आबेक मा आएर दुबै ले गरेको गल्ति ले गर्दा।
@kalpekalpe
@kalpekalpe Жыл бұрын
यहि कार्यक्रम सधै सुन्ने गर्छु आफू भित्र गाडियाको पीडा पोखियाको जस्तो महसुस हुन्छ
@sanjayadanuwar6942
@sanjayadanuwar6942 6 ай бұрын
कथा सुनदा मारमिक, हिरदयसपारसहि, कारुणिक, बियोगानत 😢 बिना को जिबान देखियो साचो माया गारेकि थि बिनाले तिमी त अपरादि रहेछउ!! चोखो माया को कदर नगरने नामरद सयाल रहेछाउ तिमरो कथा सुनदा तिमी परति घिन लागयो मलाई जसले चोखो पबितर माया लाई लात हानेकोछ छि लाज लागछ तिमी अाफै ले म छोरा मानछेहु भनेर हिडि रहदा!!😡😡
Sunglasses Didn't Cover For Me! 🫢
00:12
Polar Reacts
Рет қаралды 5 МЛН
لقد سرقت حلوى القطن بشكل خفي لأصنع مصاصة🤫😎
00:33
Cool Tool SHORTS Arabic
Рет қаралды 30 МЛН
Schoolboy - Часть 2
00:12
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 16 МЛН
Can A Seed Grow In Your Nose? 🤔
00:33
Zack D. Films
Рет қаралды 32 МЛН
SAMATA DHAKAL MERO KATHA NOVEMBER 13,2019
51:56
Dear Kalyan Official
Рет қаралды 154 М.
JAGDISH KO KATHA
58:05
Dear Kalyan Official
Рет қаралды 684 М.
Dear Kalyan Offical /Mukti Acharya / Mero Katha /
52:38
Dear Kalyan Official
Рет қаралды 128 М.
Sunglasses Didn't Cover For Me! 🫢
00:12
Polar Reacts
Рет қаралды 5 МЛН