No video

आफ्नै श्रीमती बला त्कार, १२ बर्ष जेल ? तर यसरी निस्के जेलबाट । बाटो निर्माणमा लापरवाहीको पराकाष्ठ

  Рет қаралды 495,770

Falano News

Falano News

Жыл бұрын

Producer/Presenter : Apil Tripathi
Camera : Rajkumar
Gandaki Chhadke with apil tripathi Ep 218
Contact : 9856011452
Outfit : Village town shopping center, palikhe chowk, pokhara
www.falanonews.com
Falano Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com

Пікірлер: 2 200
@rajvlogs13
@rajvlogs13 Жыл бұрын
अपिल सर लाई सधै सुरक्षित अनि स्वस्थ देख्न चाहने को को छौ ❤
@Uchit_Gammer00
@Uchit_Gammer00 Жыл бұрын
Ko naholara sir apil sirko paxema❤❤
@ommagar5807
@ommagar5807 Жыл бұрын
Ma pani xu
@sakhiragurung1394
@sakhiragurung1394 Жыл бұрын
गण्डकी छड्के लाई के भनौं खोइ सब्दै छैन
@rajvlogs13
@rajvlogs13 Жыл бұрын
@@Uchit_Gammer00 एकदम सर हामी सबैको हौसला अनि साथले सधै नयाँ नयाँ एपिसोड हाम्रो अघि राख्नुहुन्छ अपिल सर ले ❤️
@Rameshrasaily
@Rameshrasaily Жыл бұрын
Me
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
अपिल सरले गर्दा एउटा निर्दोषले न्याया पायो अपिल सरको सबै टिमलाई विशेष धन्यवाद😊 भाइ बहिनीको जीवन सुखमय रहोस् शुभकामना🙏
@Royal.shash1995
@Royal.shash1995 Жыл бұрын
Namaste mero what's app ma joined garnsna
@tilakpunmagar8670
@tilakpunmagar8670 Жыл бұрын
सधै एकअर्का पर्ती साथ र सपोर्त रहोस नया जीवन धेरै धेरै शुभकामना ❤
@bchapagai5140
@bchapagai5140 Жыл бұрын
Well done April Bhai. You are the best journalist
@7611mayaxare
@7611mayaxare Жыл бұрын
O didi
@karkeekumar1085
@karkeekumar1085 Жыл бұрын
Gaadtantra murdabad
@SabiThapa-so8qk
@SabiThapa-so8qk Жыл бұрын
मेरो पुरै जीवनकालमा अपील सर जस्तो निडर,साहसी ,सत्य ,न्यायप्रेमी,पत्रकार देखेको सुनेको छैन ।।।वाह तपाइँ प्रति गौरव गर्छु ।
@khesmantamang-op1wi
@khesmantamang-op1wi Жыл бұрын
एउटा निर्दोश ले न्यया पयो आज मलाई धेरै खुसी लाग्यो अपिल सर लाई सलाम छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@dipakofficialchannel
@dipakofficialchannel Жыл бұрын
अपिल सर को यो काम प्रति सलुट गर्न चाहन्छु ।भगवान्ले हजुर को सधै रक्षा गरुन् ।।
@karanbhul4749
@karanbhul4749 Жыл бұрын
सलाम छ गनडकीई छाडेका पत्रकार ज्यु लाई
@prakashgharti8025
@prakashgharti8025 Жыл бұрын
धेरै खुसी लाग्यो बहिनी ले अाफ्नाे श्रिमान पाईन सलाम छ अपिल सर🙏🙏🙏
@bindugole382
@bindugole382 Жыл бұрын
हरेक जिल्लामा कपिल सर जस्तो सहि र सत्य, निडर ,साहसी पत्रकार हुने हो भने देशमा धेरै परिबर्तन हुनेछ।सलाम छ हजुरलाई हृदय देखि❤️🙏🙏🙏👏
@khemchhetri1940
@khemchhetri1940 Жыл бұрын
जे भएनी भाइ दुख पाउनु भयो अनाहकमा दुखिछु तर त्यो बैनी जस्ले तपाईं का लागि यति धेरै सघर्ष गर्नु भयो उस्लाइ कहिल्यै नरुवाउनु है । तपाइको दाम्पत्य जीवन सुखमय होस धेरै धेरै शुभकामना ।। अनि धेरै धन्यवाद अपिल सर
@SbBro49
@SbBro49 Жыл бұрын
धन्यबाद बहिनी, सच्चा प्रेमलाई बचाएर जीत हासिल गरेकोमा। बच्चा हुँदा हुँदै पनि बलात्कारि भनेर जेल पठाउने माईतिलाई आचि खुलाउनु पर्छ।
@thakurbhusal8569
@thakurbhusal8569 Жыл бұрын
तो पनि कुकुर 🐶🐕 को
@jeebanadhikari9817
@jeebanadhikari9817 Жыл бұрын
Maiti matra haina tyo faisala dine niyadhis le pani gu khaye hunxa
@gokulguragain4126
@gokulguragain4126 7 ай бұрын
kura bujda, kta lai jail pathayechan suruma, pachi kti preganant vayeko thaha payesi, maiti le sath chode, incase pregnant vayeki thinan vane, yo kti ko bihe arkai sangha gardinthe, kto aja ni jail ma hunthyo...
@Ghumihidneyatra
@Ghumihidneyatra Жыл бұрын
वाह अपिल जि तपाइँको पत्रकारितालाइ हृदय देखिनै धन्यवाद छुट्टाएको जोडीलाई मिलाई दिनु भो 🙏🇳🇵उहाहरुको दामपत्य जिवनको शुभकामना
@bineshbista
@bineshbista Жыл бұрын
यो भाईलाई चै न्याय मिलेको छ र यसको सम्पूर्ण श्रेय अपिल तृपाठी लाई दिनैपर्छ...salute to Apil sir 🙏🙏
@dipakmanandhar5033
@dipakmanandhar5033 Жыл бұрын
यो हो नि अपिल त्रिपाठी ज्यु पत्रकार को पावर चाह्यो भने मिडियाले के गर्न सक्दैन् सलाम छ हजुर अपिल जि 🙏🙏🙏🙏
@yubarajthapa2552
@yubarajthapa2552 Жыл бұрын
यो एउटा प्रेमको जीत हो ❤❤❤धन्यवाद अपील सरलाई
@awesometankasirganesh5078
@awesometankasirganesh5078 Жыл бұрын
thank you so much sir hjur lai
@gokulguragain4126
@gokulguragain4126 7 ай бұрын
nai bro, balatkar ko mudda layechan. pachi kti preganant rahechin. thaha payesi maiti le sath chode. if preganant vayeki thinan kti vane, bichara tyo kta.. ahile ni jail mai hunthyo.
@shambhushrestha6021
@shambhushrestha6021 Жыл бұрын
एउटा निर्दोष ले न्याय पाएको मा खुसी लाग्यो सर हजुर लाई सलाम छ❤❤
@ayushroka94
@ayushroka94 Жыл бұрын
यस्ता सम्मान योग्य पत्रकार पनि नेपाल्मा छन है भन्दा गर्बले छाती फुलेर आउँछ खुसिले आँखा सररर रसायर आउछ वा अपिल सर तपाइलाइ जन्म्दिने आमालाइ सुर झुकायर ढोग छ यस्ता सपूत देसै भरी जिल्लै भरी जन्मिउन❤❤❤❤❤❤❤❤
@khumanrokamagar9347
@khumanrokamagar9347 Жыл бұрын
अपिल सर को काम कार्यलाई मान उच्च सम्मान गर्दछु🙏❤
@joshrasaili9539
@joshrasaili9539 Жыл бұрын
अपिल सर जस्तै हरेक हरेक जिल्ला जिल्लामा जन्मिए देश बन्नेथियो नेपाली हु भन्नमा गर्व हुनेथियो ❤❤❤❤धेरै भन्दा धेरै धन्यवाद तथा बधाई 🎉🎉🎉🎉❤❤❤
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
सर्वप्रथम अपिल सरको टिमलाई धन्यवाद 😊🙏 एउटा निर्दोष ब्यक्ति लाई बलात्कारको मुद्दा हालेर २ वर्ष सम्म कारागार चलान गर्ने माइती पक्ष र, त्यो वकिल लाई कारबाही हुनुपर्छ अपिल सर☹️
@Sumithkarki
@Sumithkarki Жыл бұрын
जुन भिडियो मा पनि cmnt गरने नेपाल को हरियो लुगा लाउने youtub को fan दिदि😁😁😁🇳🇵🇳🇵
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
@@Sumithkarki 🤣🤣🙏
@5K08BABU
@5K08BABU Жыл бұрын
अपिल सर ले गरेको यो योगदान सदैब जिबित रहने छ ।real hero apil sir .यो जोदिलाइ भगवान ले साथ दिइरहोस्☺️☺️😍
@user-rm5ke3ht3s
@user-rm5ke3ht3s Жыл бұрын
अपिल सरकाे टिमलाई धेरै धेरै धन्यवाद छ ।🙏भाइ र बहिनी काे जिवनमा सुखमाया रहाेस ।
@roshan.babu123
@roshan.babu123 Жыл бұрын
म्यानमार बर्मा देखि धेरै धेरै माया सम्झना छ मलाई नेपालको नेपाली दाजुभाइ तथा दिदी बहिनी हरु धेरै मनपर्छ
@khelsanchar8037
@khelsanchar8037 Жыл бұрын
तपाईं नेपाल आउनुस भेट्नुपर्छ है
@hemantapokhrel7054
@hemantapokhrel7054 Жыл бұрын
Hajurlai pani dherai maya
@tankabahing4671
@tankabahing4671 Жыл бұрын
❤️❤️❤️❤️
@sagarchanti6891
@sagarchanti6891 Жыл бұрын
नेपाल मा स्वागत छ तपाईंलाई ❤❤
@chhabindrathapa9628
@chhabindrathapa9628 Жыл бұрын
Namaskar hajur hajurko kament heri saheko hunxu facbook ma jain hunus
@prakashkarki180
@prakashkarki180 Жыл бұрын
यो हो नि एउटा सच्चा पत्रकारले गर्दा अन्याय परेको मान्छेलाइ न्याय दिलाउन सक्छ ।। सलुट छ अपिल जि ।।। केही सिक्न जरुरी छ नेपालका १२ भाइ पत्रकारले ।।।।
@sumlikhamedia7503
@sumlikhamedia7503 7 ай бұрын
कपिल सर जस्तो ईमानदार पत्रकार भइन्जेल सत्य मर्ने छैन , हृदय देखि धन्यवाद अपिल सर साथै उहाँको टिमलाई 🙏🙏🙏🙏
@PersonalVLOG412
@PersonalVLOG412 Жыл бұрын
अथाह खुशी को खबर सर्वप्रथम न्याय दिने न्यायाधीश ज्यु लाई धन्यवाद र सम्पुर्ण उहाँ हरुको जोढिलाइ खुल्ला आकाश मुनि ल्याउन प्रयास गर्नु हुने लाई सधैं भगवान ले खुशी दिउन 🙏दुबै जाना लाई आगामी जीवन को हरेक यार्त्रा को लागि अग्रिम शुभकामना व्यक्त गर्द्रछु ❤god bless to all family 🙏😍😍
@umashthapa5890
@umashthapa5890 Жыл бұрын
एउटा् सच्चा निडर सपूत अपिल त्रिपाठी सर देश लाई धेरै लामो समय सम्म खाचो छ भन्नेहरु यता🙏जय देश जय नेपाल् 💞🙏
@moneysir8051
@moneysir8051 Жыл бұрын
अब पोखरा मा स्वतन्त्र पाटि घन्टि बाट अपिल सर चुनाब लड्नु भयो भने परिणाम चिताव र तनहु भन्दा खत्रा हुन्छ ❤❤निडर अपिल सर ह्रदय देखि नमन हजुर लाइ
@sujanshrestha8735
@sujanshrestha8735 Жыл бұрын
Toit .
@messisangeet3261
@messisangeet3261 Жыл бұрын
पोखरामा धेरै पार्टीका झोले हरु छन।।। यिनिहरु लाई देश बिकाश भन्दा ठुला पार्टी को चाकरी गर्न पाए पुग्छ।। एमाले र काङ्ग्रेस को जड हो पोखरा ।।।यी झोले हरु लाई रबि सर अपिल सर मन्पर्दैन ।।।
@LoyalNepali
@LoyalNepali Жыл бұрын
Hawa Hamro yeti ramro Patrakar lai Rajneeti ma laagne re? Uhaa ahile reporter mai thik hunuhunxa. Rabi ko Kanda haru herdai basnus tapai Apil ji lai jodna nakhojnu
@shaktigurung1791
@shaktigurung1791 Жыл бұрын
Baru ravi ko interview apil le linu parcha.
@Akdv_hunt
@Akdv_hunt Жыл бұрын
सहि हो कुरा। स्वतन्त्र बाट उम्मेदवार उठ्नुपर्ने देखे मैले।
@Rupa_Gaha184
@Rupa_Gaha184 Жыл бұрын
बिचरा बुढो बाबा रुदाँ कस्तो नराम्रो लाग्यो 😭😭😭😭 अपील सर हजुरलाई धेरै धेरै धन्यवाद।।।सधैं यस्तै दुःखको साथमा रहनुस्❤
@binodpradhan127
@binodpradhan127 Жыл бұрын
अपिल जि को कार्यक्रम सारै राम्रो छ र आज भोलि सारै हसाउनु हुन्छ धेरै रमाइलो छ।यो भ्रष्ट देशमा यस्तै हो।
@mohansingjalimission_10
@mohansingjalimission_10 Жыл бұрын
अपिल र किशोर श्रेष्ठ जी देश जनता र दुखी पीडितको लागि साच्चिकै इमानदार पत्रकार हुन् उहाँहरुलाई हृदय देखि नै सलाम ✊❤️👏🤝
@surajkhadka3357
@surajkhadka3357 Жыл бұрын
धेरै राम्रो काम अपिल सर ।धेरै धेरै धन्यवाद हजुर लाई उहाँ को परिवार लाई न्याय दिलाइदिनु भयेको मा
@basantaaluminium2218
@basantaaluminium2218 Жыл бұрын
अपिल सर ले जीवन बचाउन सहयोग गर्नु भयकोमा हार्दिक धन्यवाद ❤❤❤
@tikasapkota8553
@tikasapkota8553 Жыл бұрын
बधाई भाइ अनि बैनीलाई🎉🎉अबको बाँकी जीवन सुखद बनोस्।🎉🎉
@tilakbardewa1305
@tilakbardewa1305 Жыл бұрын
बल्ल बल्ल आयो अपिल सरको प्रोगाम। पर्खीदा पर्खिदा🙏🙏 धन्यवाद अपिल सर्🙏🙏 हजुरको काम हिम्मत लाई सधै सलाम गर्छु🙏🙏
@devadc6555
@devadc6555 Жыл бұрын
अपिल सरले गर्दा न्याय पाए काे देख्दा धेरै खुसि लाग्यो ।धेरै धेरै धन्यवाद सरलाई भगवान् ले सदा रक्षा गरुण। अपिल सरलाई कसैको आँखा नलागाेस् 🙏🙏🙏🙏🙏🙏
@prakashchand2497
@prakashchand2497 Жыл бұрын
अपिल दाजुले गरेको काम देखेर खुशिले आखाबाट आँसु झर्यो मेरो त सधै भरी अपिल दाजुलाई भगवानले रक्षा गरिराखुन 🙏🙏🙏
@magardil3815
@magardil3815 Жыл бұрын
Big fan अपिल सर ❤ हजुरको काम प्रती नतमस्तक छु 🙏🙏🙏 ,, सधै नेपाली जनता माझ यस्तै राम्रो काम गर्दै जनताको मन मुटुमा बस्नु होला सुभकामना अफिल सर 🎉🎉❤❤❤
@amritgurung6890
@amritgurung6890 Жыл бұрын
बधाई बिपिन भाइ🌺,,तपाई को श्रीमति ले तपाई को लागी धेरै संघर्ष गर्नु भको छ,बाकी दाम्पत्या जिवान को शुभकामना 🙏धन्यवाद अपिल सर तपाई को कार्या लाइ १००तोप को सलाम👍️👌🙏
@sitabishwokarma4759
@sitabishwokarma4759 Жыл бұрын
अपील सर लाई लाख लाख धन्यबाद आज पीडित भाइ बहिनी लाई उद्धार गरिदिनु भयो हजुर लाई उच्च सम्मान छ मेरो 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
@santoshmahar1211
@santoshmahar1211 Жыл бұрын
साचो मायाको जित हुन्छ ढिलो चाडो मात्र हो अपिल सर लाई आत्मीय देखि धन्यवाद 🙏🙏
@poojamagar9058
@poojamagar9058 Жыл бұрын
भिडियो हेर्दा हेर्दै अाशु अायो 😢😢अपिल सर लाई संसारकै अाशिष मिलोस🙏🙏😭
@kirandeb2073
@kirandeb2073 Жыл бұрын
अपिल सर यस्तो प्रत्रकार हो जो नेपाल मै कमै छन । तपाई लाई कुनै मेरो शब्द नै छैन बयान गरनि 🙏🙏🙏
@shibrajghartimagar107
@shibrajghartimagar107 Жыл бұрын
अपिल सरलाई लेख्ने कुनै शब्द छैन अपिल सर सदा सम्मान हजुरलाई
@jhalakrajchetei9966
@jhalakrajchetei9966 Жыл бұрын
आज को यो शो हेर्दा मेरो आखामा आँसु नै आयो धेरै धेरै धन्नेबात अपिल सर
@fromchitwan1067
@fromchitwan1067 Жыл бұрын
यसरी नै जनताको लागि काम गर्नु सर❤❤❤❤ सलाम छ तपाईँलाई
@bungkshyangchha
@bungkshyangchha Жыл бұрын
जेल बाट निस्केको भाईलाई त्यो मुद्दा हाल्ने हरुले क्षेतिप्रुति 15 लाख दिनु पर्छ
@shishirchanchale5838
@shishirchanchale5838 Жыл бұрын
खुसिले आँसु झर्‍यो आज 😢 साच्चै न्याय मिलेको छ बाकी जीवन राम्रो होस् दुबै जना लाई शुभकामना ❤
@narbahadur7247
@narbahadur7247 Жыл бұрын
अपिल जि हजुर महान पत्रकार हुनुहुन्छ ।। स्व्च्छ न्याय दिनु भयेको मा ❤❤❤
@kpdahal4118
@kpdahal4118 Жыл бұрын
जय होस अपिल सर सलाम
@dipakpariyar-mw2tp
@dipakpariyar-mw2tp Жыл бұрын
यउटा सचचा, ईमानदार, देशले मागेकाे,निडर हामराे अपिल सरलाई सलुट गरदछु
@nirjalsunuwar8548
@nirjalsunuwar8548 Жыл бұрын
यसको सम्पूर्ण क्रेडिट हाम्रो अपील सर लाई ❤❤❤❤
@janaklama2125
@janaklama2125 Жыл бұрын
अपिल सरको अपिलबाट एउटा दुखिको आँसु पुछिएको खबर पाँउदा साह्रै खुसी लागियो ।❤❤❤❤❤
@devendrabc9957
@devendrabc9957 Жыл бұрын
हजुर लाई धेरै धेरै धन्यबाद अपिल सर जनताको पक्षमा आवाज उठाउने काम गर्नुनुभ्यको छ तपाईं को ज्या होस
@kamalkhatiwada9092
@kamalkhatiwada9092 Жыл бұрын
अपिल sir तपाई को काम को बयान गर्ने सब्द छैन 🙏तपाई धेरै पिडित हरुको को लागि देवता हो ♥️🙏
@santoshhakku9711
@santoshhakku9711 Жыл бұрын
, साथ को लागि धन्यवाद अपील सर।राम्रो काम।❤❤ दुई जोडीलाई।शुभकामन।
@khimsharamsharma6666
@khimsharamsharma6666 Жыл бұрын
एस्ता निर्दोष नेपालमा धेरै छन,छनबिन होस आँसु थामिएन र अपिल सर भगवान भएर आउनुभयो धन्यवाद अपिल सर,
@kajipariyar5065
@kajipariyar5065 Жыл бұрын
अपिल जि लाई सलाम छ
@sagarpaudel5321
@sagarpaudel5321 Жыл бұрын
आजको कार्यक्रम ❤❤❤ अपिल सर लगायत गण्डकी छ्ड्के परिवार लाई रक्षा गरून् पशुपतिनाथ सग प्राथाना🎉🎉🎉🙏
@bimalbhusal2062
@bimalbhusal2062 Жыл бұрын
सारै राम्रो प्रस्तुति अपील त्रिपाठी को यस्तै पत्रकार र रवि बलेन् हर्क जस्ता नेता को खाँचो छ हाम्रो देश मा ❤🇳🇵🇳🇵
@roshantiwari890
@roshantiwari890 Жыл бұрын
धेरै धेरै बधाई छ अपिल सर एउटा निर्दोस परिवारलाई न्याय दिलाउन पहल गर्नुभयको मा पहिलो भाग त उहि समयमा हेरेको थिय तर आज तेहि सन्धरबको सुभ समाचार सुन्न पाइयो।
@nabinkhapangi8462
@nabinkhapangi8462 Жыл бұрын
धेरै धेरै धन्यवाद तपाईंलाई अपिल जि। एउटा निर्दोष ब्यक्ति को उद्दार गरेको मा। दुखी गरिब जनताको सदैब उदार गर्नु होला। कस्तो पापी समाज छै अजैनी।।
@arpanghale1641
@arpanghale1641 Жыл бұрын
यो घटनामा अपिल त्रिपाठी सरको भुमिक महत्त्वपूर्ण छ , उच्च सम्मान अपिल सर तपाईं ले यी निर्दोष भाइ र बुनु लाई नयाँ जीवन दिनु भयो 👍️🙏
@jagadishawasthi-
@jagadishawasthi- Жыл бұрын
खुला आकाशमा स्वागत छ बिपिनलाइ बाकी जीवन सफलताको शुभकामना ❤
@khesmantamang-op1wi
@khesmantamang-op1wi Жыл бұрын
अपिल सर को फ्यन जाती यता हजुर हुनु है🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️
@kumarthapamgr7278
@kumarthapamgr7278 Жыл бұрын
निर्दोसले न्याय पाउदा खुशि लाग्यो । अपिल सर प्रति हर्दिक नमन एवम धन्यवाद 🙏❤
@lands86
@lands86 Жыл бұрын
यो कविता नानी र उनको सानी छोरिको कारुणिक व्यथाले यस अघिल्लो कार्यक्रममा पनि धरधरी आँसु चुहाएको थियो मेरो आँखा बाट र आज पनि कार्यक्रम को शुरुमै आँखा मा आँसु थेग्न सकिन ! खैर अहिले सम्म जे जस्तो भए पनि यो परिवारको आगामी दिनहरु उज्ज्वल रहोस् ती सानी छोरी देख्दा मेरै छोरी झै लाग्यो त्यो नानुको उज्ज्वल भविस्य को निम्ति भगवान् सङ्ग प्रार्थना गर्दछु🙏 र अपिल जि लाई विशेष साधुवाद तपाइको त्यो प्रयासले आज एउटा सानो परिवारमा उज्यालो छाएको छ !
@hikmatdubrakoti1994
@hikmatdubrakoti1994 Жыл бұрын
साच्चिकै भित्री मुटु देखि नै सम्मान छ अपील त्रिपाठी सर लाई ❤️🙏
@munadhakal4095
@munadhakal4095 Жыл бұрын
❤❤❤
@kaalumagar7990
@kaalumagar7990 Жыл бұрын
पत्रकारिता भनेको यो हो।सत्य तथ्य कसरी खोजी गर्ने र न्याय दिने भन्ने कुरा अपिल जि बाट सिकौं ...
@PrakashPrakash-eo1uz
@PrakashPrakash-eo1uz Жыл бұрын
सलुट छ दाजु 🙏🙏 हजुर लाई यस महान को लागि ❤❤
@mantimro735
@mantimro735 Жыл бұрын
अपिल सर तपाईं लाई सलाम छ नेपाल आमाको सच्चा सपूत 🙏🙏🙏🙏
@sapanachhetri9024
@sapanachhetri9024 Жыл бұрын
अपिल सरलाई सम्मान गर्ने कुनै सब्दनै छैन जस्को कारण आज एक निर्दोष ब्यत्तिले मात्र नभएर एक सुन्दर परीवारले न्याय पाएको छ 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🤲🤲
@puskarsingh2853
@puskarsingh2853 Жыл бұрын
एउटा निर्दोष ले न्याय पायो असाध्यै खुशी लाग्यो दाई हजुर लाई सलाम छ अपील sir
@anjankhimu4522
@anjankhimu4522 Жыл бұрын
सच्चा नारी जो श्रीमान् लागि सबै त्याग गर्न सक्छिन् उज्ज्वल भविष्यको कामना
@dhanbahadurkunwar858
@dhanbahadurkunwar858 Жыл бұрын
धेरै धेरै धन्यवाद अपिल सर यो बहिनिको श्रीमानले न्याय पाए।खुशी लाग्यो भाइलाइ बधाई
@binodbinod9239
@binodbinod9239 Жыл бұрын
अब मिलेर बस्नु पर्छ र सारा नेपालीहरु लाई देखाउनु पर्छ भाइ बहिनिले । अपिल सर लाई धेरै धेरै धन्यवाद 🙏
@gajendrachamling7993
@gajendrachamling7993 Жыл бұрын
भाइ बहिनीको बाँकी दिनहरु सुखमय साथ बितोस् शुभकामना
@deepakthapa9382
@deepakthapa9382 Жыл бұрын
अपिल सर यो देशको हिरो हो। सलाम छ
@manrajsunar4230
@manrajsunar4230 Жыл бұрын
धेरै धन्यवाद अपील सरलाई अजा एउटा खुसीको खबर र लिएर आउनु भयो स्याङ्जाकाे घटानाले न्या पाएछ l यतिका वर्ष बिना गल्ति जेलमा पुर्याउने पाखण्डी दोषीलाई कडा सजाय होस्
@gobindathapa2049
@gobindathapa2049 Жыл бұрын
सत्यको जित अबस्य भएछ।एक्दम खुसी लाग्यो। आउदा दिममा अझ राम्रो सम्बन्ध भैराहोस।र यसमा अपिल जिको मैन भुमिका हो।होल टिमलाई सलाम छ। अति सर्हानिय काम्👍️🙏
@anamolgahatraj8241
@anamolgahatraj8241 Жыл бұрын
अप्रिल सर धेरै धेरै धन्यवाद म धरान बाट हो । निस्पक्ष र देशको सपूत लाई सल्युत
@tulsipoudel7136
@tulsipoudel7136 Жыл бұрын
धेरै धेरै धन्यवाद अपी सर तपाईं महान हुनुहुन्छ 🎉❤🎉।
@suryabhadurtamangbal71
@suryabhadurtamangbal71 Жыл бұрын
सलाम छ अपिल सर, सच्चा पत्रकार👍️
@lamsaljagannath5374
@lamsaljagannath5374 Жыл бұрын
आदरणीय अपिल सर तपाईंको यो कार्यक्रम एकदमै उत्कृष्ट लाग्छ।गण्डकी छड्के नियमित हेर्ने को को हुनुहुन्छ !!तपाईं जस्तो निडर पत्रकार हुनुमा गर्ब लाग्छ सलाम छ अपिल सर तपाईंको कारणले एउटा दोषिले न्याय पायो।❤❤
@shivachettri3192
@shivachettri3192 Жыл бұрын
Dherai Khushi lagyo moilae poila hereko thea aju mileko dekhanu pay So happy ❤❤❤❤ Thanks Apil sir
@gaurabmagar2102
@gaurabmagar2102 Жыл бұрын
क्ष्रीमती होस त यस्तो माहान ❤❤❤❤❤अपिल सर लाई धेरै धेरै धन्यवाद ❤❤❤
@Axix_Bhanje7
@Axix_Bhanje7 Жыл бұрын
अबको चुनाबमा अपिल जि लाई उठाउनु पछँ है साथिहरु
@kritistha
@kritistha Жыл бұрын
सारै खुशी लाग्यो र धेरै धेरै धन्यवाद सम्मानित अपिल सर लाई 🙏🙏🙏
@namratakhanal2686
@namratakhanal2686 Жыл бұрын
एस्ता विषय लिएर आउने ब्यक्ती सधै सुभ होस।।।अनि एस्तो कार्यक्रम आइरओस।।
@mohanthapa2255
@mohanthapa2255 Жыл бұрын
अपिल सर धेरै धेरै धन्यवाद माया को जित भयो।अब को दिनहरुमा सफलता मिलोस वैवाहिक जिबन को शुभकामना ।
@piyushpanday17
@piyushpanday17 Жыл бұрын
कैद सजाय ताेक्ने अदालत, न्यायधिस र मुद्धा दर्ता गर्ने माईतिलाई कार्वाहि के? जस्ले जे गरेपनि हुने हाे? न्याय छैन याे देशमा?
@bishalbslvlog276
@bishalbslvlog276 Жыл бұрын
सही हजुर
@mohanbk3835
@mohanbk3835 11 ай бұрын
कति माहान चेली हजुर हरुजस्ता ले गर्दा सन्सार तेकी रहेकाे छ सलाम छ तर भाइ छुती सकेकाे छउ कहिले पनि दुख्क नदिनु
@pramodkumaragri7476
@pramodkumaragri7476 Жыл бұрын
Thank you so much for supporting this couple ❤❤dear Apil sir❤️🙏🙏
@bivekacharya2301
@bivekacharya2301 Жыл бұрын
खुशि लाग्यो न्याय पाउनु भएको मा सुखद जिबनको शुभकामना दुबैमा
@shivachhetri937
@shivachhetri937 Жыл бұрын
कुर्दा कुर्दा बल्ल आयो कार्यक्रम अपिल सर लगाएत सम्पूर्ण तिमप्रति नमस्कार 🙏🙏🙏❤️❤️❤️ साथै कार्यक्रम हेरिरहनु भएका हजुर हरु सब्बै जना मा मीठो माया साथै नमस्कार ❤️❤️🇳🇵🙏🙏🙏🙏
@rksparsha1751
@rksparsha1751 Жыл бұрын
सर्वप्रथम त अन्यायमा परेका निर्दोष बिपिन भाइको लागि बुलन्द आवाज लिएर अगाडी बढ्नु हुने गण्डकी छड्के पत्रकार अपिल त्रिपाठीलाई सलाम छ। मुद्दामा हाल्ने पापीहरुलाई कारबाही गर्नु पर्छ। अबको जीवन यात्रा सफल रहोस् शुभकामना!
@lifediary6124
@lifediary6124 Жыл бұрын
अपिल सरलाई धन्यवाद । महान उहाँको श्रीमती लाई सलाम। जातीय विभेद गर्ने जंगलीको बुद्दी पालाओस। सभ्य समाजको निर्माण गरौँ ।
@balkrishnathapa9916
@balkrishnathapa9916 Жыл бұрын
अपिल सर लाइ सेलुत्👏🙏 तपाईं एउता सच्चा निस्वार्थ, निस्पक्छे जनताको बुलन्द आवाज मा बोल्ने अभिभावक हुनुहुन्छ्🤲🙏
@wxywxywxywxyz4392
@wxywxywxywxyz4392 Жыл бұрын
Apil sir is the 3 million 0ne of the best journalist salute sir
@sitapoudel2763
@sitapoudel2763 Жыл бұрын
निर्दोषलाई न्याय दिनु भएकोमा अपिल सरलाई धन्यवाद 🙏 हामीले एउटा निडर र स्वच्छ पत्रकार पाएका छौ यसमा हामी गर्ब गर्छौं।🙏❤️
@samsungsunu5789
@samsungsunu5789 Жыл бұрын
अबको दिनमा सुखमय मितोस नानि बाबुहरुको जिबन😘😘😘🙏🙏
@dharmarajshahi4177
@dharmarajshahi4177 Жыл бұрын
आउदो चुनाब म गण्डकी प्रदेश बाट अपिल त्रिपाटी जसरी पनि उठूनु पर्छ ! honest and one of the best person Apil tripati sir...
@rodanmahara143
@rodanmahara143 Жыл бұрын
अपिल सर को पावर 🙏🙏🙋यस्ता नि छन यो देश मा पत्रकार ❤️🙏🙏🇳🇵म पनि यहि देश को हुकि जस्तो लाग्यो आज चाइ।
@ishworbishankhe5182
@ishworbishankhe5182 Жыл бұрын
M
UNO!
00:18
БРУНО
Рет қаралды 3,7 МЛН
Best Toilet Gadgets and #Hacks you must try!!💩💩
00:49
Poly Holy Yow
Рет қаралды 23 МЛН
The Untold Story of Martyrs of Nepal (EXTENDED Version)
34:56
The Nepali Comment
Рет қаралды 1 МЛН