No video

फ्रिमा बत्ती बाल्ने बिजुली ‘बा’ को भिडियो ! जसले आफ्नै घरमा यसरी बिजुली निकाल्छन् | Kiran paudel

  Рет қаралды 134,019

Kiran Paudel

Kiran Paudel

Күн бұрын

प्रिय दर्शक सबैलाई ‘किरण पौडेल’ को नमस्कार 🙏
किरण पौडेललाई सिधै सम्पर्क गर्नुहोस् : 9845228627
WhatsApp : 9845228627
facebook मा जोडिनुहोस् : video.kiran
=========================================
‘किरण पौडेल’ युट्युव च्यानल हेर्नुभयो ? हजुरले हेर्ने भिडियो सामाग्रीमा लोकल स्वाद खोज्नुहुन्छ भने कृपया एकपटक हेर्नुहोला साथै भिडियो राम्रो लागेमा लाइक, कमेन्ट गर्दै शेयर पनि गर्नुहोला है ।
अनि छुटाउन नहुने कुरो चाहिँ ‘किरण पौडेल’ च्यानललाई सब्सक्राइभ गर्नुभयो ? सब्सक्राइभ गरी घण्टीको बटन थिच्नुभयो भने हामीले बनाएका नयाँ भिडियो सामग्री सबैभन्दा पहिला हजुरको हातमा पर्नेछन् ।
यस च्यानलमार्फत् हामी नेपालको चित्र बोल्नेछौं । सहर बजारभन्दा अलि पर पुगेर हामी भिडियो सामग्री निर्माण गर्नेछौँ । खेती किसानी, स्थानीय रीतिरिवाज, पर्यापर्यटन, धर्म संस्कृतिसँगै आफ्नै गाउँमा अर्थोपार्जनको माध्यम के बन्न सक्ला ? हामी त्यसको पनि खोजी गर्नेछौँ ।
‘किरण पौडेल’ च्यानलमा आफु वरपरका विषयवस्तु समेट्न सकिन्छ भन्ने यदि हजुरलाई लागेको छ भने, फोन गर्नु है माथि फोन नम्बर छ ।

हामीले उत्पादन गरेका सामग्री आफु अनुकूल प्रशारण गर्न, पुनः उत्पादन गर्न सख्त मनाही छ । हाम्रा सामग्री बिना अनुमति कतै प्रयोग भएको पाइएमा प्रचलित कपीराईट कानुनअनुसार कारवाही हुनेछ ।
tag
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
barpak
Laprak
Gorkha
life of nepal,rural
nepal,remote area of nepal
nepal reality
nepali village
village life
rural life new video
village life daily vlog
village farming vlog
beautiful nature
beautiful nature with rural life
money saving vlog
investing vlog
kiran paudel
#kiranpaudel

Пікірлер: 176
@nettv5621
@nettv5621 19 күн бұрын
यस्तो कार्य सबैले सिक्नुपर्छ। वहाँको महान कार्य लाई सम्मान गर्दछौ। वहाँको काम सिकेर बिकास गर्न सिकौ।
@Gaughar-vlog
@Gaughar-vlog Ай бұрын
यो बुवाको कामलाई सम्मानको साथ हामि साना साना KZfaq family एक अर्का लाई sapport गराै है❤❤❤❤❤❤❤❤❤
@Kamalxtha452
@Kamalxtha452 Ай бұрын
OK don back dinu hai❤
@R75758
@R75758 24 күн бұрын
🤣
@user-ed2xw1zs7f
@user-ed2xw1zs7f Ай бұрын
सर्ब प्रथम बिजुलि बा लाई नमन छ र यो उमेरमा बिजुलि बा को इनर्जि लाई देखेर सलाम छ।
@nepali.108
@nepali.108 Ай бұрын
हाम्रो पहाडमा आजभन्दा २० बर्ष अगाडि नै एकजना राई बा ले यसरी २ किलो वाडको बत्ती बालेका थिए साना साना प्रईभेट बत्ती त धेरै थिए यसरी खोलाको खोलाखोल्सी बाट । प्राय पानी घट्टा भएको ठाउमा डाईनोमा पनि राखेर बत्ती बालिन्थ्यो ।
@kirangurung1147
@kirangurung1147 Ай бұрын
कुरा एउटै हो लगानी गर्न पर्यो बेला बेलामा मर्मत सम्भार नि गर्नु पर्याे। लोडसेडिङ भएन भने नेपाल बिधुत प्राधिकरण को नै राम्रो।
@sachindrasingh9928
@sachindrasingh9928 3 күн бұрын
Idea hunu paryo k...bidhyut pradhikaran ta lati bungo ko lagi ho....khola Nala xeu ma xa vane afaile produce garna sakina bijuki ta
@badigad8465
@badigad8465 Ай бұрын
ल बधाई छ बिजुली बालाइ मैले पनि बालाइ भेट्नु पर्ला
@saraswotichaulagain3548
@saraswotichaulagain3548 Ай бұрын
बिजुली बा लाई बधाई छ हजुर को दिमाख लाई उच्च सम्मान छ
@tekrajacharya8579
@tekrajacharya8579 Ай бұрын
आउनु होस हेरेर जानुहोस।
@gurungjk7517
@gurungjk7517 Ай бұрын
अहा.....! क्या ... गजब ...! धेरै धेरै धन्यबाद छ यहाँ लाई । यहाँ को कायदा साह्रै उपयोगी छ ।
@devrajkarki8687
@devrajkarki8687 Ай бұрын
बाबैकाे मदानि हेर्न मन लागेकाे थियाे मदानि चहि मिसिन भित्र हुदाे रहेछ।फिरिमा भनेर केन आबिष्कार गरेछन भनेकाेत १लाखकाे कमाल पाे रहेछ।
@BhimBahadurPunmagar-jg9gu
@BhimBahadurPunmagar-jg9gu Ай бұрын
यो कुनै अनौठो मान्नु पर्दैन हो मुख्य कुरा डाईनोमो किनुपर्छ हाम्रोगाउमा पनि छन यस्ता बिजुली यसबाट ओलडिङ्ग गर्ने मेसिन चलाउने हुदैन सामान्य फ्रीज चल्छ टिभी चल्छ मोबाईल कम्प्युटर चल्छ तर यसमा खर्च त्यति हुदैन यो २४ सै घण्टा चल्दैन २४ सै घण्टा चलाउन डब्बल डाइनोमा हुनुपर्छ राती एउटा दिउँसो एउटा
@RabinRABIN-rf4ie
@RabinRABIN-rf4ie Ай бұрын
चट्याङ ले हानेको छ पहिला हाम्रो गाउँ मा
@aashutoshgamer5574
@aashutoshgamer5574 Ай бұрын
सबै युवाहरु ले उहाँ बाट सिकौं । विधुत प्राधिकरण नपुगेको ठाउँमा झिलिमिलि बनाऔँ ।
@anantakunwar2957
@anantakunwar2957 Ай бұрын
बा ले गर्नुभएको काम धेरै राम्रो छ
@AmberBdrGhalley-gh7fl
@AmberBdrGhalley-gh7fl 8 күн бұрын
Bijuli scientist of rural Nepal. Naman
@rainagendra1702
@rainagendra1702 Ай бұрын
bheda haru Lai hariyo ghaas ubjaune tarika sikaunu bhayeko ma dherai dhnnybad🎉
@Rkpmadi20
@Rkpmadi20 Ай бұрын
राम्रो हो पानी को अभाव न हुने ठाउँ हरुमा यो बिधि प्रयोग गर्न सकिन्छ तर 😢 दु:खद बिचार गर्नु भएको छ यस्तो बिधि सरकार ले हस्तक्षेप गरेको छ अब् कसरी भन्नू होला बैंक खाता खोल्दा बिजुली को बिल किन माग्छ अरु पनि धेरै सरकार काम मा बिजुली को बिल माग्छ
@yambahadur8334
@yambahadur8334 Ай бұрын
Tyo tw hjr Nepali nagarik vayasi nepall sarkar le khoji halxani maya
@ramchandradhital1657
@ramchandradhital1657 Ай бұрын
मैले २०५३/५४ तिर साइकल डाइनामो लाई अपग्रेड गरेर आफ्नो घरकोलागि बिजुली बत्ती र रेडियो बजाउने गरेको थिएं। तर विभिन्न श्रोत र साधनको अभावमा ब्यवसायिक उत्पादन भने गर्न सकिएन।
@yogmayagurung3059
@yogmayagurung3059 Ай бұрын
Great job
@DevLimbu-xl4rg
@DevLimbu-xl4rg Ай бұрын
Great
@aavashpant2842
@aavashpant2842 Ай бұрын
A b pant right information about electric production
@Victorybj
@Victorybj Ай бұрын
Cost effective ta vayena 1 lakh भनेको monthly 300*12 month* 27.8 years लाई पुग्छ, but पानी उपलब्ध भएको र विद्युतको समस्या भएको ठाँउमा काम लाग्छ,
@dilkambang55555
@dilkambang55555 16 күн бұрын
आज भन्दा 25 बर्ष पहिले बालेको हाम्रो गाउँ तिर
@manojbk498
@manojbk498 24 күн бұрын
गज्जब लाग्यो मलाई नि
@sumansherpa3461
@sumansherpa3461 Ай бұрын
Great job bijuli ba nice
@remember4forget436
@remember4forget436 Ай бұрын
RPM bhaneko round per minute arthat 1 minute 1450 round gumnu paryo ..load shedding ko bela kaam lagxa natra use less ho
@user-by3jq7dw9y
@user-by3jq7dw9y Ай бұрын
❤❤❤ very good information hjr
@user_tejprasad123
@user_tejprasad123 25 күн бұрын
एकदम राम्रो लाग्यो खर्च के कति लाग्छ होला जानकारी पाउन पाय हुन्थ्यो 🙏🙏🌹
@user-ij4yi7tr7k
@user-ij4yi7tr7k Ай бұрын
सारै राम्रो
@sachindrasingh9928
@sachindrasingh9928 3 күн бұрын
Sahi ho...thul thula jala bidhyut ayo jana yesai ma adharit xan...
@bhadraranamagar1026
@bhadraranamagar1026 Ай бұрын
Ek damai Ramro lagyo
@suryabhujel505
@suryabhujel505 Ай бұрын
लागत कति आउने रहेछ बडो गज्जब लग्यो त
@gurungsuresh7182
@gurungsuresh7182 Ай бұрын
एक लाखा बुवा लाई 20 हजार तार र जोड जाद लाग्यो रहेछ ।
@sachindrasingh9928
@sachindrasingh9928 3 күн бұрын
Lagdaina hou...tetro 20-30 hjr ma hunxa yedi...gharelu upakaran haru use garyo vane..
@dependralamichhane4727
@dependralamichhane4727 Ай бұрын
ल बधाई छ,अब सरकारले उहालाई सम्मान गरि गाउगाउमा बत्ती जडान गर्न अपिल गरोस।
@Mr.Magic.foryou
@Mr.Magic.foryou Ай бұрын
Yatro ni gardaina sarkar le
@james-dv8ql
@james-dv8ql Ай бұрын
Paisa hune le , affi garnu paro. Ghanta ko allu here ne sarkarko, ? We all think only government ,fuck that do it in community or by yourself
@Jeevanrai826
@Jeevanrai826 Ай бұрын
गजब आइडिया 👏👏
@PrabinPokhrel-rr4so
@PrabinPokhrel-rr4so Ай бұрын
धेरै राम्रो
@premdhengamagar8741
@premdhengamagar8741 Ай бұрын
Waw dami ❤❤
@sumanrai5658
@sumanrai5658 Ай бұрын
मेरो बाबाले सोलुखुम्बुमा 28 वर्ष पहिले नै गाउमा यसरी नै बत्ति बाल्नु भएको थियो जुन बेला मट्टितेल पाउन पनि सकिदैन थियो। त्यो बेला 1 बल्व बले बापत मासिक 80/- लिने गर्नु हुन्थ्यो।
@navinstattoo
@navinstattoo Ай бұрын
❤❤❤❤
@PUSTAKCHAUDHARY
@PUSTAKCHAUDHARY Ай бұрын
Wow nice idea❤❤❤❤ 100%babal
@HunterKiranMagar
@HunterKiranMagar Ай бұрын
Good job 👍
@subhash7408
@subhash7408 Ай бұрын
Great job.❤
@binita5978
@binita5978 Ай бұрын
La badhai xa
@RambahadurDanuwar-bj3cn
@RambahadurDanuwar-bj3cn Ай бұрын
Great work
@chitrarai6234
@chitrarai6234 Ай бұрын
मलाई पनि मन पर्यो !
@grgbikash-pf7pg
@grgbikash-pf7pg Ай бұрын
uttam bichar.dhannyawad baalai
@bloodmanff6519
@bloodmanff6519 Ай бұрын
badai xa bijuli ba lai
@binodgautam25
@binodgautam25 Ай бұрын
Salam ba..
@rabinsunar3788
@rabinsunar3788 Ай бұрын
बुवाकाे कामलाई राम्रो लागे
@BalihangChemjong
@BalihangChemjong Ай бұрын
old things😊
@pdfstore9675
@pdfstore9675 Ай бұрын
Baa ko such dami chha
@artplussk_222
@artplussk_222 Ай бұрын
Salam hajur. Great
@user-si3ly8yd7z
@user-si3ly8yd7z Ай бұрын
Yo machine 1 Sintex paani le pani chalawnu Sakcha first ma Chai Sano water pulling motor lagawnu parcha ani tyo waste paani lai feri ghumayera tei Sintex ma lagawnu parcha rotation Vai rahancha dherai paani parading baa
@pratikshathapa2481
@pratikshathapa2481 Ай бұрын
Lu Ramro...
@user-uz8dn1zc3g
@user-uz8dn1zc3g Ай бұрын
System good chha thula hydro Ma prayog gara Powerko marmula pani nikala Nast ma office ma concate gara
@user-mo7iz3ss9t
@user-mo7iz3ss9t Ай бұрын
मेरो पनि छ
@dangaliktoprem2451
@dangaliktoprem2451 Ай бұрын
Bulb lai wat ma napinxa thaharahenaxa bijuli balai😅
@familyfunwith
@familyfunwith Ай бұрын
Turbine, generator, pipe, wire, bulb को लागत र maintenance खर्च कस्ले दिन्छ, National electricity demand भने घट्छ
@user-bb6qn6ru8m
@user-bb6qn6ru8m Ай бұрын
चत्यांग मुक्त अर्थात् अर्थिग राम्रो संग लगाउनु होला 🙏 यस्तो गर्दा चट्याङ लाई निमन्त्रणा गरेको हुन्छ । फेरि सम्झनु अर्थिग नापतौल गरेरै लगाऔ 🙏
@bhimlalbashyal7996
@bhimlalbashyal7996 Ай бұрын
बुटवलको गौतम ईन्जिनियरिङ्ग कम्पनिमा गएर बुझ्नु सबै कुरा त्यहिँ पाइन्छ ।
@tilakrasaili4500
@tilakrasaili4500 Ай бұрын
Good job baje ko
@deepdelhi3707
@deepdelhi3707 Ай бұрын
Good 👍
@durgasunuwar3840
@durgasunuwar3840 Ай бұрын
लेो बरबात भयो बिजुलि बा यसरी फिरिमा बति बालदा सिधै सरकार ळाइ घाटा लागो यसतो काम नगरनु आफु चाहि लाखेो कमाउने सरकार लाई चाहि चुना लगाउने
@aashutoshgamer5574
@aashutoshgamer5574 Ай бұрын
विदेशी माडेले देश लुटिरहेकाछन् । एक नेपाली ले गरेर खान दिनुपर्छ ।
@padambhattarai5280
@padambhattarai5280 Ай бұрын
Good news
@user-gn4jk7ls9z
@user-gn4jk7ls9z Ай бұрын
Good job❤
@anupgurung3948
@anupgurung3948 22 күн бұрын
Kathmandu bazar ma kasari sambhav cha ta yo plant
@Jhalak258
@Jhalak258 Ай бұрын
पाच भोल्ट होईन हो बुदा यो पाच वाट हो
@AjenChaudary
@AjenChaudary Ай бұрын
यो डाइनमो मा गेर जदान गर्नु झन राम्रो hunxa sir
@gaurabshrestha4438
@gaurabshrestha4438 Ай бұрын
यो बत्ती वाल्न कति रकम उपलब्द गर्नु पर्छ।🙏💕💖🧡💚
@Naraya.
@Naraya. Ай бұрын
पैसा लाग्दैन भनेर भन्न बिल्कलै मिल्दैन।यसमा बसम्मै पैसा लाग्छ ।योलाई बाल्ने तयार बनाउने भेलासम्म देड लाख भन्दा माथि लाग्छ।यो मैले 15 बर्ष पहिलै गाउँमा लगेर बालेको थियो त्यति भेला एक लाखमा...
@user-mi8en6ng5c
@user-mi8en6ng5c Ай бұрын
La ba badhai chha çhitwan vmnp6 vàràtpur devanagar
@BD.FF11
@BD.FF11 Ай бұрын
👍
@meshreeramkhanal
@meshreeramkhanal Ай бұрын
Balai bijuli salam❤
@kushamapun5430
@kushamapun5430 Ай бұрын
Dang Baat Herdae Chhu.
@sunilkarki4670
@sunilkarki4670 Ай бұрын
Saharuk khan ko movie swadesh ko real hero👍👍
@ShibaAcharya143
@ShibaAcharya143 Ай бұрын
amazing
@ramrijal2516
@ramrijal2516 Ай бұрын
पहिले आफै पाखुरा बजारौ सरकारको मात्रै मुख नताकौ,न बत्ति गयो भन्ने डर,कस्तो गजब नमन बुबालाई 🙏🙏🙏🙏अनि किरण सर यो video कहिले बनाउनु भयो? 7 day अगाडिको त होइन होला है? असारको यस्तो गर्मीमा बाले त भक्कुमार jacket लगाएर बसेका छन्😂😂😂😂😂पुरानो video अहिले upload गर्नुभयो कि कसो?😂😂
@SagarBamThakuri-nj2cv
@SagarBamThakuri-nj2cv Ай бұрын
Wow😮🤟🤟🤟
@kshitezroshan8021
@kshitezroshan8021 Ай бұрын
Kun scientist hoyo watt lae volt vane hmm bijuli baa ayee baaareee hoooo 😂
@WellEntertainmentNepal
@WellEntertainmentNepal Ай бұрын
गजब खर्च कति लाग्दो रैछ
@ramrasaily9959
@ramrasaily9959 Ай бұрын
बाग्लुङ्गको dcrdcसंस्था मार्फत यस्तो बिजुली निकाल्न सकिन्छ 1देखी 3 किलो वार्ड सम्म 65 हजारले अनुदान पनि दिन्छ ।
@nishanshrestha2445
@nishanshrestha2445 Ай бұрын
Baje tpiko hydropower ko voltage ko range badhaunu thulo amper ko transformer use garnu saknu hunxa jasle kam garxa
@michaellepcha
@michaellepcha Ай бұрын
My Friends I am Indian kalimpong
@tembachhiringsalaka6030
@tembachhiringsalaka6030 Ай бұрын
कुन ठाउँ हो यो बिजुली भनाउने तरिक कस्तोहो कति पैस ल्ग्छ कह मिल्छ हामी त बोटे कोशी भट हेरेकोहो फोन बुजेको छैन
@k6Rmotovlog
@k6Rmotovlog Ай бұрын
यो डाइनामा मोटर किन्ने पैसा र केन्द्रीय लाइन मा खपत केन्द्रीय लाइन मा हुन्छ किन कि मैले पनि डाइनामा मोटर हटायर केन्द्रीय लाइन जोड्न पुगे बढी बिग्रिने बनाउदा खर्च हुने केन्द्रीय लाइन मा तिरिने पैसा र डाइनामा को लागत बेला२ मर्मत गर्नुे पैसा मा बढि खर्च आउछ हजुर भोगेको मान्छे
@kapilkattel3058
@kapilkattel3058 Ай бұрын
Reserve tank bata pani milcha ki mildaina
@MohitVlogs396
@MohitVlogs396 Ай бұрын
yasto ta hamro gauma bigat 12 barsa dekhi baldai ako x ahile kendiriya line axa ta loadshiding vairahanx puranai afnai thik x
@bishwashaha1475
@bishwashaha1475 Ай бұрын
Great work work hjr 🙏🙏
@yambahadur8334
@yambahadur8334 Ай бұрын
Pani thulo xa vane alli thulo powerfull daina rakher majjale sanotino mision friger chane banauna ni sakinxa ni hjr
@hobby2012
@hobby2012 Ай бұрын
samo mill chalaunu ramro hola .
@khagrajbahun5829
@khagrajbahun5829 Ай бұрын
dadeldhura bat
@daudrahman6674
@daudrahman6674 Ай бұрын
Badhai x hajur lai
@Milan.Magar21
@Milan.Magar21 8 күн бұрын
Yo baaje sanaga maele veteko bujung khola ma trudge farm pugnu vanda 500 wara ko ho
@misanrai6620
@misanrai6620 24 күн бұрын
mero lagi Naulo kura chahi haina 55 56 saalmai maile yasari baleko ho tara by ceycall ko dainima bata batti balxa tv chalxa amplifire bajxa
@kokoefjj7226
@kokoefjj7226 Ай бұрын
बालाई धन्यवाद छ मलाई चाहियो
@AummarthapaThapaaummar
@AummarthapaThapaaummar 7 күн бұрын
Pankha challah ta hajur?
@shankardevkota2750
@shankardevkota2750 16 күн бұрын
Jantako paisa aajasamma bijuli,paanima Kati gayo hos gara nepali Janta.
@karnakarki6500
@karnakarki6500 Ай бұрын
यस्ताे बिजुली 54 सालतिरै बालियाे तर बाजेकाे भाेल्टेज fix छैन,भाेल्टेजले फाइदा भन्दा बेफाइदा बढी हुन्छ igc राख्नुपर्छ ।
@user-bt8qr9yt7s
@user-bt8qr9yt7s Ай бұрын
वा कति गजवको कुरो पैसा लाग्दैन भन्दै शीधासोजोलाई ठगने फठाबुडो
@satyanarayansah6894
@satyanarayansah6894 Ай бұрын
Malaysia 🇲🇾 looking for. TIME: 10 AM
@tabineshhtc
@tabineshhtc Ай бұрын
Don’t say volt 😂its watts
@omkantbaral6060
@omkantbaral6060 Ай бұрын
200 ~ 250 Volt हुनुपर्छ तर 309 V हुनु हुदैन ।
@yaphuchannel
@yaphuchannel Ай бұрын
मेसिन कहाँ पाउँछ
@Dharma1472
@Dharma1472 Ай бұрын
कहाँ कस्तो छ कसरी निकालेको छ देखाएको भए राम्रो हुनेथियो
Smart Sigma Kid #funny #sigma #comedy
00:40
CRAZY GREAPA
Рет қаралды 39 МЛН
Smart Sigma Kid #funny #sigma #comedy
00:40
CRAZY GREAPA
Рет қаралды 39 МЛН