को-को मिल्ने हो मिल्नुस्, म एक्लै काफी छु भन्दै ओली-देउवालाई संसदमै प्रचण्डले दिएका थिए खरो जवाफ!

  Рет қаралды 93,322

PNP MEDIA PVT LTD

PNP MEDIA PVT LTD

15 күн бұрын

EDIT: MACHCHHE NARAYAN SHRESTHA
PRODUCTION: PNP MEDIA PVT LTD
NOTE: पछिल्लो समय हाम्रो भिडियो अनाधिकारिक रुपमा फेसबुक लगयत अन्य डिजिटल प्ल्याटफर्ममा अपलोड गरिएको पाइएको छ। कसैको बौद्धिक सम्पत्ती चोरी गर्नु अपराध मात्र हैन हाम्रो मिहिनेतको कदर नगरी हामी र हाम्रो परिवारको पेटमा लात हान्नु समेत हो। तसर्थ हामी यस्ता कार्यमा संग्लग्न उपर कानुनी उपचार गर्न बाध्य भएका छौं अन्यथा नालिदिनु होला।
Copyright for this content is with Pnp Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
🔔 Turn on notifications to stay updated with new uploads!
►🌐 www.pnpkhabar.com
►👍 / pnpkhabar
►🐦 / mediapnp
►📸 / pnp_khabar
►📧 pnpmediahouse@gmail.com
►📞 9851018063
#prachanda

Пікірлер: 232
@Pnpmediapvtltd
@Pnpmediapvtltd 13 күн бұрын
कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।
@sandippokharel-te8ig
@sandippokharel-te8ig 12 күн бұрын
नेपाली राजनितिकाे बादसाह हुन प्रचण्ड
@user-bb6qn6ru8m
@user-bb6qn6ru8m 13 күн бұрын
प्रचण्ड + रवि जिन्दा वाद भ्रष्टाचारी को सम्रक्षक लाई छिटो तह लगाऔ 🙏
@rabindralama2012
@rabindralama2012 13 күн бұрын
प्रचण्ड संग डराएर देउवा र के पी मिल्नु परेको यो जति लाजमर्दो के होला?😇🤭😏
@user-qw5qf7ru5p
@user-qw5qf7ru5p 10 күн бұрын
प्रचण्ड रबि जिन्दावाद
@birrai1112
@birrai1112 13 күн бұрын
कम्रेड प्रचण्ड ज्यु, अहिले हजुर प्रायः सबै जनताहरुको मन र मुटुमा बस्नु भएको छ, हाइ हाइ नै हुनुहुन्छ। महान कामको सुरुवात गर्नु भएको छ। जय प्रचण्ड!
@nayasharki8255
@nayasharki8255 11 күн бұрын
प्रचण्ड पथ जिन्दा बाद
@bijayp3i
@bijayp3i 13 күн бұрын
प्रचन्ड पद लाई कोसैले पनि हराउन सक्दैन अघि बड्नु प्रचन्ड बा जन्ता साथ मा छ देश को बिकास र समृद्विको लागि नेपाल कमिनिस्ट पाटी नेकपा माओबादी नै हो जय प्रचन्ड सरकार धोके को आरोप लगाउने भनेकै रवि र केपि आर्जु सेरे हो
@user-un3wp9kp1i
@user-un3wp9kp1i 12 күн бұрын
गलत
@bijayp3i
@bijayp3i 12 күн бұрын
@@user-un3wp9kp1i के सहि के गलत छुट्याउन न सक्ने भेडा न अएकै बेस हुनेछ
@jaganathguragain4107
@jaganathguragain4107 13 күн бұрын
अब अरु कुनै केही नगर्ने राजालाई जिम्मा लाउने सबैभन्दा ठूलो कल्याण प्रचण्डजीको त्यही हुनेछ
@bijayp3i
@bijayp3i 13 күн бұрын
मोरेको राजा आउदैन कैले हत्यारा ग्याने हत्यारा हो राजा होइन होस मा छस कि बोहोस मा छस मोरिसकेको राजालाइ देल भनिस
@bidyashree3588
@bidyashree3588 13 күн бұрын
राजा काे सपना नदेख
@Kode_Hustler
@Kode_Hustler 13 күн бұрын
​@@bijayp3i अहिले पनि राजालाई दोष लाज लाग्दैन के आधारमा भनेको हो।
@Kode_Hustler
@Kode_Hustler 13 күн бұрын
​@@bidyashree3588सपना पूरा नै राजाले हुने हो।
@tamangchandra600
@tamangchandra600 13 күн бұрын
Baaki bhayako tehi yauta bato ta chha, raja lai supine,aru ta hununi paryo
@shyamshrestha7942
@shyamshrestha7942 13 күн бұрын
नेपाल को भाईरस एस्लाई delet गर्नु पर्छ
@user-jk2cf2we1e
@user-jk2cf2we1e 13 күн бұрын
राजा लाइ सुम्पिएर सदा को लागि प्रधानमन्त्री प्रचन्ड।
@sher5556
@sher5556 13 күн бұрын
पेसेबर यौन कर्मि महिला ले पैसा जसले धेरै दियो तेसैसग रात बिताउछिन यी नेता भनेका पनि तेस्तै हुन,
@rajupokhrel7186
@rajupokhrel7186 13 күн бұрын
Raja lae desh jimma diyer e vrasta chari haru lae thik parnu vay best
@user-rb4jh2ol9j
@user-rb4jh2ol9j 13 күн бұрын
Right men is prachanda
@n.bshrestha2392
@n.bshrestha2392 13 күн бұрын
हैन प्रधानमन्त्री को कुर्ची नपाए बस्नै नसक्नी किन होला ?
@Swabhimaani123
@Swabhimaani123 13 күн бұрын
salute you Mananiye Prachand jyu.
@chakgurung3175
@chakgurung3175 13 күн бұрын
धेरै राम्रो बिचार र तर्क
@upendrabhattarai6058
@upendrabhattarai6058 13 күн бұрын
चिचा तानी गर्नु भन्दा राज तंत्र ज्ञानेन्द्र शाह काे नाती ल्याएर राखी दिनु आफु प्रधान मन्त्री बन्नु एक नम्बर काे देश भक्त जन्ता हरु भक्त काम गर्ने नेता हरु छानेर मन्त्री हरु बनाएर अगाडि बढेको होस् ।
@devendraangbo5830
@devendraangbo5830 13 күн бұрын
जनताको मौलिक अधिकार बिनाको बिकास काल्पनिक सपना हो जय अस्तित्व
@IndraRc-fh6st
@IndraRc-fh6st 13 күн бұрын
गुड लक कमरेड जि
@Kode_Hustler
@Kode_Hustler 13 күн бұрын
राजा लाउ देश बचाऊ। नत्र कहिले कारबाही हुदैन।
@meecva
@meecva 13 күн бұрын
अन्ततोगत्वा खेल त जनतालाई नै ठग्ने दैखियो नी होइन र?कि कसो बुझ्नुहुन्छ पत्रकार ज्यौ
@balrajpradhan9881
@balrajpradhan9881 13 күн бұрын
BALLA VETYO GIRIBANDHU RA BHAUTANI LE...❤ ❤
@girisargam000
@girisargam000 13 күн бұрын
गणतन्त्रको वहार..! नेपालीलाई मृत्युको उपहार..!!
@buddhidahal2468
@buddhidahal2468 13 күн бұрын
देश मा भष्ट पार्टी हरू का भष्ट सांसद हरू को बहुमत लाई बहुमत भन्न अब सकिदैन । ठुला पार्टी हरू ले अहिले सम्म लागेको भष्टचार को कलंक बाट मुक्त हुने सांसद ले पार्टी त्यागेर प्रधानमंत्री को समर्थन गर्छ भबिष्यमा चुनाव स्योर जित्छ ।
@user-yk3lb3tc4l
@user-yk3lb3tc4l 13 күн бұрын
नरुनुस न हो तपाईं धेरै भयो जनता लाई रुवाएको अब कहिलै यो कुर्सी मा कहिलै देख्न नपरोस्
@user-ih1zj1ty8q
@user-ih1zj1ty8q 13 күн бұрын
तीमी हरु सबै अमेरिका अनी इन्डियन का दलाली हरु हौ धेरै नाटक देखाएका छौ सबै जाना भीत्री मीलेका पनी छौ कोही पनी अलग पाटी का हैनौ मात्र फरक फरक ब्याक्तित्व हौ
@user-ku1jx6si8h
@user-ku1jx6si8h 13 күн бұрын
🤗🤗🤗 राज्नितीबागमतीको पानी एकै हो ।f🥑🍒🍒
@dorjurai5666
@dorjurai5666 13 күн бұрын
देश बनाउने, जनताको स्तर माथि कसरि उठाउने भन्नेबारेमा छलफल गर्नु त होईन; जहिल्यै पनि सत्ता र पदको भागबण्डाकै बिषयमा लुछाचुडिंको झगडा! वाक्क्क्कै!
@rajshekhardas
@rajshekhardas 13 күн бұрын
Ek dam sai kura prachanda yi fathaha vrastachari neta hun kp oil shere
@sunilmanandhar1937
@sunilmanandhar1937 13 күн бұрын
सहि भन्नू भयो
@bharatdhakal7674
@bharatdhakal7674 13 күн бұрын
सहि बिचार 🎉🎉🎉
@chakgurung3175
@chakgurung3175 13 күн бұрын
Very good job Prachanda jii ❤❤❤
@user-wo4ui6uf8d
@user-wo4ui6uf8d 13 күн бұрын
Oli pardhana muntribhayara ke hunxa kam garna didaina parcjandale, parchandajilai kam garna dinusna oli ji!!!! 😮😮😮😮😮😮😮
@angpassanggolay
@angpassanggolay 13 күн бұрын
प्रचण्डले नै देशको बिकास गर्दैछ जसले जे भने पनि।
@karkiumesh602
@karkiumesh602 13 күн бұрын
Kulit
@bharatpiya1850
@bharatpiya1850 13 күн бұрын
You are so right. Go ahead.
@chandraprashadghimire3387
@chandraprashadghimire3387 13 күн бұрын
राजा लाई सत्ता हस्तान्तरण गरदा प्रचन्ड हिरो बन्नेछन रजन्ताले राज नेतामान्न छन,
@user-oh8tb1yl9c
@user-oh8tb1yl9c 13 күн бұрын
प्रचण्ड खत्रै नेता हो
@iamanjaanster
@iamanjaanster 13 күн бұрын
यो हो नि तरिका। ढाड्डिएर बसेका लुटेरो कांग्रेस लाइ चड्कनै चड्कन दिएछन । मन पर्यो ।
@ramharirimal3577
@ramharirimal3577 13 күн бұрын
जे जे भये पनि प्रचन्ड जि को जबाब दिने शब्द हरु लाई लाख सलाम छ जस्तालाइ त्यस्तै ढिडो लाई निस्तै याद गरे हुन्छ !! ??
@chakgurung3175
@chakgurung3175 13 күн бұрын
राम्रो विश्लेषण ❤❤❤
@gurungbijaya4677
@gurungbijaya4677 13 күн бұрын
Desh r Nagrikta becher bneko pm .
@chhiringrumbatamang2127
@chhiringrumbatamang2127 13 күн бұрын
Gud prchanda oli ra shere ko aga dhi njhuknu ramro kam grnu janta tapai ko sath ma chha
@karanrai9302
@karanrai9302 13 күн бұрын
नेपाली नेताहरु बेसिया हुँन्।
@chakgurung3175
@chakgurung3175 13 күн бұрын
सहि कुरा प्रचण्ड जि
@birendramaskey4917
@birendramaskey4917 13 күн бұрын
धेरै राम्रो 😮 👏👏
@bishnudankoti5540
@bishnudankoti5540 13 күн бұрын
Jaya rasopa jaya maobadi 🔔🔔🔔🔔🔔🔔👍️👍️👍️👍️👍️👍️👍️👍️
@ShashindraPaudyal
@ShashindraPaudyal 13 күн бұрын
प्रधान मन्त्रीबाट पनि राष्ट्रपति काङ्ग्रेस कै हो भन्नु भयो, नेपाली जनताको राष्ट्रपति होइन रहेछ
@r.k.ghimire3813
@r.k.ghimire3813 13 күн бұрын
जनता साथ छ्न राजीनामा न दीनु
@edge-ji6ce
@edge-ji6ce 13 күн бұрын
प्रचण्ड सेर हो सेर
@RamhariShrestha-wc4lo
@RamhariShrestha-wc4lo 13 күн бұрын
PM ju। तपाईंले समभिधा‌न बनाउनुभाे दलकाे कार्य कर्ता थनकाेलगाउने ठाउ बनाउँदा जनता लाइ र देशलाइ ऋण बढि रहन्छ अ‌नि
@manbdrk.c.8397
@manbdrk.c.8397 13 күн бұрын
राष्ट्र र जनताको पक्षमा सशक्त प्रतिपक्षको भूमिका खेल्नुहोस्
@aaronpaudel-c7d
@aaronpaudel-c7d 13 күн бұрын
Braveful leader
@user-uo8og8hr6c
@user-uo8og8hr6c 13 күн бұрын
Baa go ahead leader is the leader
@chakgurung3175
@chakgurung3175 13 күн бұрын
Great job 👍
@tankshahi5062
@tankshahi5062 13 күн бұрын
लाज पचेका नक्चराहरू जनताहरू वाडिपिडित वाट छटपटाई रहेका छन...आफनो कुर्सि छुटने भयर.छटपटाट हेर्त
@dbpalungwa1575
@dbpalungwa1575 13 күн бұрын
प्रधानमन्त्री ज्यू निर्भिकता पूर्वक अघि बढ्नुहोस देश र जनताको लागि सम्पूर्ण नेपालीहरु तपाईको समर्थनमा छन्।
@user-gn5vs8up8h
@user-gn5vs8up8h 13 күн бұрын
Aba,banne,Sarkar,jantako,chahana,anusarko,Sarkar,navaera,KP,Oli,ra,serbzhadurko,swarthma,jeljane,darle,sadentra,bat,banne,Sarkar,ho.
@ramharirimal3577
@ramharirimal3577 13 күн бұрын
सत्री कुरा सबै भनेर मात्रै कुर्सी छा ड्नु होस !!! रत्तेली मा गये पाछी लाज मान्नु पर्दैन है त्याहां चरित्त्र बान हरु केही मात्र होलान ??उहाँ हारु ले आंकखा चिम्म गर्नु होला मुइं खांने ठाउँ मा बाबी यो पलायो होला !!!!
@bishalalamalama4006
@bishalalamalama4006 13 күн бұрын
Jaya hoss peach and ❤❤❤
@user-cz5ih8cd1b
@user-cz5ih8cd1b 13 күн бұрын
के पि बा ले कस्तो धोका दिनु भो प्रचन्ड जि लाई पैइला के सल्ला ले मन्त्री भको हो अइले बा को मन कसरी बद्ले को हो
@MadMan-ll1pr
@MadMan-ll1pr 13 күн бұрын
कति रोएँ कति रूँदै
@kumarkoirala4565
@kumarkoirala4565 13 күн бұрын
क्यान्टोनमेन्ट खोल्नै पर्छ।
@purnagurung2228
@purnagurung2228 13 күн бұрын
Good PM tapai ko bhanai 100% right
@arunchemjong2252
@arunchemjong2252 13 күн бұрын
उथले पुथलेले एसरी किन बोलेको जनतालाई अझै झुक्काउन खोज्दै छ।
@gurungbijaya4677
@gurungbijaya4677 13 күн бұрын
Yeslai yamraj le khil Lin aaux .
@yagyamaheshgautam5452
@yagyamaheshgautam5452 13 күн бұрын
Prachand is the greatest leader I'm Nepal political
@keshabsubedi9942
@keshabsubedi9942 13 күн бұрын
Garis hatyara dakako naike yo namarda samma desle santi paudain
@kamalbudhathoki5442
@kamalbudhathoki5442 13 күн бұрын
प्रतक्ष निर्वाचित सरकार प्रमुखको लागि नेपाली जनता जुट्न जरुरी छ
@techenicalgamer6188
@techenicalgamer6188 13 күн бұрын
Go to heal
@rupchandrapandey3044
@rupchandrapandey3044 11 күн бұрын
Raajaa aau des bachau.🎉❤
@seanthakuri7944
@seanthakuri7944 13 күн бұрын
कसैक‍ो त्याग पछि कसैको प्रप्ती हुन्छ भन्ने कुरा हजुरहरुलाई राम्रोसँग थाहा छ । के को ल्याङ ल्याङ नेपालको विकास हुने होइन नेपाली जनताले द:ख पाउने 100% हो ।
@krishnapaudel1719
@krishnapaudel1719 13 күн бұрын
पाटी सकिदॉ पनी होसछैन धम्की मात्र किन ?
@KimanandaRokaMagar
@KimanandaRokaMagar 13 күн бұрын
सम्माननिय प्रधानमन्त्री ज्यु हजुरले खुत्ता न कमाउनुहोस प्रतिपक्ष मा बस्न पनि तयार भएर जनताको र देशको हितमा काम गर्दै जानुहोस
@ishworilanichhane9389
@ishworilanichhane9389 13 күн бұрын
धम्कायर खान खाेज्छ।
@kamalbudhathoki5442
@kamalbudhathoki5442 13 күн бұрын
सत्ता बाहिर बस्न पर्ने भयो भनेर रुवाबासी भएको छ ।
@sobikachamlingrai
@sobikachamlingrai 13 күн бұрын
Good luck p.m 🎉❤❤🎉🎉🎉
@manojkumarpaudel6123
@manojkumarpaudel6123 13 күн бұрын
Maobadi Lai vitta ma puryayo very good
@mohansatyal3192
@mohansatyal3192 13 күн бұрын
सबैलाई गुन लागाएको छ रे। किन नहुनु लुटपाट हत्या आतंक अपहरणको उपहारले सैतान
@BalkunRai
@BalkunRai 13 күн бұрын
अब राजा लाई देश जिम्मा लगाउनु पर्छ !👍️
@mahendratamang9502
@mahendratamang9502 13 күн бұрын
No way
@Kode_Hustler
@Kode_Hustler 13 күн бұрын
​@@mahendratamang9502I think you're still dreaming. Only king is the way.
@sandeshadhikari3033
@sandeshadhikari3033 13 күн бұрын
भुत्रो
@meghrajranabhat7461
@meghrajranabhat7461 13 күн бұрын
Good luck, kamreat pm
@Vijayrim
@Vijayrim 13 күн бұрын
Milchh bhane madhyabadihi chunaab garnuhosh, jasle bahumat lyaauchh tesle sarkaar banaauchh, janta ko nirnya tetikher aauchh.
@takpun4387
@takpun4387 13 күн бұрын
Jay king jay Nepal
@LalMohan-k7d
@LalMohan-k7d 13 күн бұрын
प्रचण्ड लाज लाग्छकिलाग्दैन हो कतीका छोरी लाई बिदुवा बनाईस लाजलागेन
@sukumanbomjan8002
@sukumanbomjan8002 13 күн бұрын
शेरे जस्ता बकम्फुसे लाई प्रधान मन्त्री बनाउनु तपाईकाे गल्ती हाे ।
@shreeramthapa6885
@shreeramthapa6885 13 күн бұрын
गरेर देखायन पर्चन्ड को दाबि।राजिनामा दिने होइन ।
@mitrapokharel9240
@mitrapokharel9240 13 күн бұрын
K p sir pani thikai hun paila patiko hitma pardan mantri dinu vo aile bharsta ra afu bacna lai afai pradan mantry ko love garnu vako ho
@Bikashkhadka123-19
@Bikashkhadka123-19 12 күн бұрын
गर्भिलो इतिहास
@Durga_khawahang.
@Durga_khawahang. 12 күн бұрын
लाल सलाम अध्यक्ष क.
@tankshahi5062
@tankshahi5062 13 күн бұрын
तिर्सुलि पस अव अरू केई वाकि छैन....
@narayandattasubedi7960
@narayandattasubedi7960 13 күн бұрын
शेरेले र कपि वाेलिले भन्द केही गरेकाे छभने त्याे हाे प्रचण्ड
@narayankhatri4878
@narayankhatri4878 13 күн бұрын
Sabai yeutai hun
@uttampaudel6367
@uttampaudel6367 13 күн бұрын
येअबकाँग्रेससित साँठगाँठभैसकेछ भनेरअबहामि बेकुपजन्ताले बुज्दाभयोहैनत प्रचनडजि
@BhupuMagar-bf8oz
@BhupuMagar-bf8oz 13 күн бұрын
मत भन्छु एक अर्कामा तछाड मछाड गर्नुभन्दा कुनैपनि नयाँ युवालाई प्रधानमन्त्रि बनाउनु उचित हुन्छ जस्तो लाग्छ
@jhumamainali103
@jhumamainali103 13 күн бұрын
Her netako roilo kurshi ,kurshi, kurshi yo bhanda sochenan
@user-ob6wj1vs5t
@user-ob6wj1vs5t 13 күн бұрын
Good
@kishorrai2359
@kishorrai2359 13 күн бұрын
अब त कुन पार्टीको मान्छे ले साथ दिन्छ होला बिस्वास छैन ब्याक्ति को कारन माओबादि पछि परेको याद छ कि छैन हो
@Vishnumahato4234
@Vishnumahato4234 13 күн бұрын
साची प्रचन्डे तेरो टाउकोको मूल्य 50 लाखहैन 50 खरब हुनुपर्नेहो न आत्ती दुर्गा पर्साई आउदैछ
@basudevchaulagain2216
@basudevchaulagain2216 13 күн бұрын
कम्युनिस्टहरु एक भएर सरकार चलाएकै राम्रै थियो ,अब झन झन नराम्रो हुँदै जान्छ जस्तो छ है।
@KimanandaRokaMagar
@KimanandaRokaMagar 13 күн бұрын
हजुर त्यो त भन्नै पर्दैन ती 2 पार्टी को एजेन्डा नै फरक फरक छ देखाउछ काङ्ग्रेस र एमाले मिल्दा के हुन्छहेर्दै जाम।
@hemaniraula2639
@hemaniraula2639 13 күн бұрын
सबै भन्दा बढि नेपालीले तिम,ीहरु कोहि गतिला हैन्१७बर्ष हेरि सकियौंसिट कति छ हेक्काछ???
孩子多的烦恼?#火影忍者 #家庭 #佐助
00:31
火影忍者一家
Рет қаралды 52 МЛН
- А что в креме? - Это кАкАооо! #КондитерДети
00:24
Телеканал ПЯТНИЦА
Рет қаралды 7 МЛН
HAPPY BIRTHDAY @mozabrick 🎉 #cat #funny
00:36
SOFIADELMONSTRO
Рет қаралды 16 МЛН