Рет қаралды 763
पोर्टुगल देखि बेल्जियम सम्मको यो यात्रा साथै परिवार संगको रमाईलो भेटघाट। यो मेरो भिडियो यात्रामा कैड गरिएका भावनाहरू,यादहरु र सम्झनाको लागी बनाएको हो कृपया हेरेर हजुरहरु पनि रमाईलो गरिदिनुहोला।
मन परेमा लाईक शेयर अनि सस्वक्राईव पनि गर्न नभुल्नु होला।
आगामी भिडियोहरु रमाईलो, चुनौटी , ठट्टाहरु लिएर आउने छु माया गर्दै जानुहोला 😊
धन्यवाद 🙏🙏