ट्याक्सीमा छुटेको १३ तोला सुन फिर्ता दिने चालकले पाए सुनकै सिक्री, जसले गुमाएनन् इमान | Nabin Sigdel

  Рет қаралды 600,645

POWER MEDIA NETWORK

POWER MEDIA NETWORK

Күн бұрын

Copyright Provided By
© Power Media Network
To stay updated please CLICK HERE to SUBSCRIBE: / @powermedianetwork
Power Media Network is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Visit us @ www.powernewsonline.com
---------------------------------------------------------------------
Facebook : / powermedianetwork
Connect With Power Media Network

Пікірлер: 910
@POWERMEDIANETWORK
@POWERMEDIANETWORK 4 жыл бұрын
रहस्यमय ढुङगाभित्रको सुरुङ, जहाँबाट पुर्खाले चिनियाँ फौजमाथि तोप बर्षाएका थिए, हेर्नुहोस् >>> kzfaq.info/get/bejne/gpmfYLeZvtypqYE.html
@prabinkumarkarki3899
@prabinkumarkarki3899 4 жыл бұрын
Good job
@sushilabhattarai8537
@sushilabhattarai8537 4 жыл бұрын
यतिईमानदार छाेराे जनमाउने अामा लाईनि काेटिकाेटि नमन 😍😍😘👌👌👍️👍️👍️👍️❤️❤️❤️💘💘💕💕💕
@pritisubedi3879
@pritisubedi3879 4 жыл бұрын
😍😍
@nabinsigdel9807
@nabinsigdel9807 4 жыл бұрын
Thanks
@anushthakuri1340
@anushthakuri1340 4 жыл бұрын
मलाई यो भिडियो हेर्दा साच्चिकै मेरा आँखा रसायो किनकि हाम्रो नेपाल मा यति इमानदार मान्छे हरु को बाँस रहेछ ........धन्यवाद भाइ तपाई को इमानदार को हेर्दा म खुसी ले गदगद भय tq you vai
@sarswotibajagain4516
@sarswotibajagain4516 4 жыл бұрын
भाइ हजुरलाइ बधाई छ सधैंभरि खुसि र सुखि हाेसस हजुरलाइ परमात्मा काे कृर्पा बर्सि रहाेस
@sanjay-bz8mh
@sanjay-bz8mh 4 жыл бұрын
Ho ni hjr
@riturasaili2759
@riturasaili2759 4 жыл бұрын
सधै भोरी प्यासिन्ज्रर खुब मिलोश भाइ लाई कमाइ धेरै होश
@ratnabahadurkumai1773
@ratnabahadurkumai1773 4 жыл бұрын
सहि कमेन्ट रिता रसाइली जि
@sushmarana2824
@sushmarana2824 4 жыл бұрын
Good job vai. Keep it up....
@nirajandangi5408
@nirajandangi5408 4 жыл бұрын
Good job bro
@sadikshyasapkota5259
@sadikshyasapkota5259 4 жыл бұрын
Nic
@budhimanbiswokarma6737
@budhimanbiswokarma6737 4 жыл бұрын
अत्यन्तै ईमानदार र अाफ्नै पसिनालाई भगवान मान्ने महान नैतिकता वान मान्छेलाई करोडौंको नमन छ तँपाईलाई हाम्रो साथ सहयोग र भगवानले रक्षा गरून् उहाँको उत्तरी कामना छ ।
@marigoldhill5077
@marigoldhill5077 4 жыл бұрын
टेक्सी चालक चाहिँ के इमान्दार हुदैन ? खाते पत्रकार 😡😠
@marigoldhill5077
@marigoldhill5077 4 жыл бұрын
इमानदार छोरा 😊☺️👍️👍️❤️❤️
@manjusapkota7719
@manjusapkota7719 4 жыл бұрын
राम्रो बिचार भाइको आफ्नै देशमा केही गरौ भनेर ।। एति इमान्दारीता देखाउनु भयो ।। सलाम छ भाइ लाई ।।
@alonemagar6033
@alonemagar6033 4 жыл бұрын
Tx bro good job
@sapanashahi7701
@sapanashahi7701 4 жыл бұрын
Good
@kumariu2b683
@kumariu2b683 4 жыл бұрын
हजुर ले 13 लाखको सामान मान्छे लाई फिर्ता दिनु भो तपाईं लाई भगवानले करोडौं दियोस
@purbeliprayascom
@purbeliprayascom 4 жыл бұрын
ईमानदारीतानै मानवताकाे पहिलाे पहिचान हाे । तपाईलाई धेरै धेरै धन्यवाद छ।
@bhimkumarilimbu489
@bhimkumarilimbu489 4 жыл бұрын
Right,
@sarurai4872
@sarurai4872 4 жыл бұрын
Good human being
@sobinsonrana671
@sobinsonrana671 4 жыл бұрын
Good job ड्राईबर भाई सबै ड्राईबरहरुको लागी खुसिको खबर हो, धन्यबाद .सरकारले पुरस्कृत गर्नू पर्छ ड्राईबर भाईलाई.
@rokafamily959
@rokafamily959 4 жыл бұрын
मान्छे पनि राम्रो सोचाइ पनि राम्रो sweet voice god bless U♥️♥️
@nabinsigdel9807
@nabinsigdel9807 4 жыл бұрын
Thanks reshmi ji
@rokafamily959
@rokafamily959 4 жыл бұрын
@@nabinsigdel9807 kept it up .U r real Hiro♥️♥️♥️♥️
@dayday1805
@dayday1805 4 жыл бұрын
धेरै धेरै धन्यवात भाई तपाईलाई परमप्रभुले धेरै आशिष दिनुभएको होस्
@bravetiger6589
@bravetiger6589 4 жыл бұрын
Day नो मेग ईस्टार Day नो मेग ईस्टार aru chai saitan hai hindu muslim buddist saitan hoina
@adhiprabhakar3653
@adhiprabhakar3653 4 жыл бұрын
Ram Ram Ram...pashupatinath le rakshya garun 😅
@kbkarki2928
@kbkarki2928 4 жыл бұрын
धेरै धेरै धन्यवाद भाइ लाई इमान्दारीको कमाइ राम्रो तपाईंको प्रगति हुँदै जाओस्
@chabimayashankar3824
@chabimayashankar3824 4 жыл бұрын
अाजको जमनामा एति धेरै ईमान्दार मान्छे कमै पाईएला अरुले कमाएको धनीले शान्ति हुँदै र खानु पनि हुदैन धन्यवाद भाई राम्रो रेकट राख्नु भएकोमा शुभकामना छ
@khadka7030
@khadka7030 4 жыл бұрын
चोर डाका फटाह बलात्कार हत्या मात्रै होलान जस्तो लाग्थियो हाम्रो देशमा।। राम्रो मन भको पनि रहेछ्न बाबै।। सधै यस्तै इज्जतदार भएर बस्नु है दाजु😊
@keshabbhandari1150
@keshabbhandari1150 4 жыл бұрын
सारै राम्रो कुरा गर्नु भयो
@KrishnaKrishna-yp8zk
@KrishnaKrishna-yp8zk 4 жыл бұрын
लु बधाई अनि धन्यवाद दाइ तपाईं लाई सधै फलिफाप होस 🙏🙏🙏🙏🙏😍😍 कोइ कोइ घुस खोरी हरु सिक है यो दाइ भाइ बाट इमानदार केहो भन्ने कुरो ?😊😊😊
@aswingiri3517
@aswingiri3517 4 жыл бұрын
नवीन भाई salute Cha Yar , hamro देशको हरेक चालक ले हेर्नै पर्ने भिडियो,राम्रो काम गरेउ भाई,सधैं सत्य को बाटोमा हिँड्नु,timlai दुःख कहिल्यै न परोस्,
@prakashguragain3872
@prakashguragain3872 4 жыл бұрын
सारै पबित्र भावना रहेछ भाइको भाइ सधै भरी तपाईको भलो होस तपाइका प्रतेक पाईला हरु सफलता तर्फ उन्मुख होउन है
@sumanpandey1939
@sumanpandey1939 4 жыл бұрын
ईमानदार मरेको छैन सलाम छ साथी
@assmeeraaeee225
@assmeeraaeee225 4 жыл бұрын
सम्पत्ति भनेको सकिएर जान्छ तर इमानदारी भनेको युग युग सम्म रहिरहन्छ!!
@bhojrazrawal
@bhojrazrawal 4 жыл бұрын
दाजु हजुरको इमानको कदर गर्दछु दाजु हजुरलाइ सधै फलि फाप होस कामना व्यक्त गर्दछु💘💞💘🙏
@bhadrathapa3757
@bhadrathapa3757 4 жыл бұрын
मेरो देशमा पनि कहिँ कतै मानवता रहेछ भन्ने लाग्यो।
@hiranthapa
@hiranthapa 4 жыл бұрын
बेइमानीको जमानामा पनि यति इमानदारीता हुने मान्छेलाई संधैभरि राम्रो होस | सलाम छ नबिन जि लाई |
@Premkcdolkha
@Premkcdolkha 2 жыл бұрын
बधाई छ भाई अाफुले मेनतगरेर कमायको मात्र सम्पति हो ईमान्दर हो
@zaasuu3282
@zaasuu3282 4 жыл бұрын
ईमानदारीता नै मानवता को पहिलो पहिचान हो।धन्यवाद दाजु तपाईंको ईमानदारीताले नेपाली हुनुमा गर्व लाग्यो।नेताहरूले बेइमानी गरेर अलपत्र पारेको देशमा तपाईंको ईमानदारीताले दुनियाँमा नेपाली ईमानदार हुन्छन् भन्ने भनाइलाई उदाहरण बनेर देखाउनु भयो।
@kamaltamang8348
@kamaltamang8348 4 жыл бұрын
सलुट छ भाई तिमीलाइ सधै राम्रो टिप लागि रहोस ।
@premchhantyal5258
@premchhantyal5258 4 жыл бұрын
सलुत छ भाई यसरी नै इमन्दारिता देखाउनु होला।
@nirmallama3297
@nirmallama3297 4 жыл бұрын
धरै धरै धन्यवाद भाई सधैभरी भगवानले रछाया गरुन भाई लाई
@chandralimbu769
@chandralimbu769 4 жыл бұрын
आजको युगमा पनि इमान्दारीता मरेको छैन रहेछ ।। हजुरको सधैं भलो होस ।।
@dambarjang900
@dambarjang900 4 жыл бұрын
धेरै राम्रो काम । धन्यबाद छ टेक्सी चालक्लाइ
@harkaharka3962
@harkaharka3962 4 жыл бұрын
नैतिक कर्तव्य जिम्मेवार भनेकाे याे उदाहरण मजबुत छ,
@user-on9gm5ii5g
@user-on9gm5ii5g 4 жыл бұрын
सायद,यस्तै इमानदार मान्छेहरुले गर्दा नै संसार जोगिएको होला।
@sanjay-bz8mh
@sanjay-bz8mh 4 жыл бұрын
Absolutely
@sagarbc653
@sagarbc653 4 жыл бұрын
हाम्रो देशमा पनि मानवता रहेछ भन्ने प्रमाण हो यो खुसी लाग्यो
@ramuthapa8559
@ramuthapa8559 4 жыл бұрын
good job bhai
@ranabab6248
@ranabab6248 4 жыл бұрын
ईमानदार भाइ दामी सलाम छ । beautiful heart
@kyamunashah916
@kyamunashah916 4 жыл бұрын
भाइ सधै ईमान्दारि भएर काम गर्नुहोस् है भगवानले साथ दिनुहुन्छ हजुरलाई
@ibbahadurbahadur9329
@ibbahadurbahadur9329 4 жыл бұрын
धेरै धेरै बधाई छ भाइलाई जसले रामाृे काम गछन उसलाई भगवानले सधै भरिया रक्षा गछन
@sreyachhetri2506
@sreyachhetri2506 4 жыл бұрын
I salute you . Naben Bro For your loyalty. God bless you.
@paste7052
@paste7052 4 жыл бұрын
Huge respect for these kind of men who feel for others loss as aftermath of their action could cause.
@jaigurudev203
@jaigurudev203 4 жыл бұрын
धनयबाद छ भाइ लाई सबै नेपाली ले सिकनु परने उधारणिय काम गरनु भयव तपाईं का हरेक ईक्षा पुरण होस म रिदय देखि श्री पशुपति नाथ ले तपाईं को सधैं भलो गरून् भाइ
@dkrai2575
@dkrai2575 4 жыл бұрын
नेपाल आमाको इमन्दरी छोरा जसको मन मा भगवनले बाँस गरे को भनी ब्झु नुस।
@dilbahadoordilbahadoor2509
@dilbahadoordilbahadoor2509 4 жыл бұрын
Thank you boro
@dipayalnepal979
@dipayalnepal979 4 жыл бұрын
ईमानदार हुनु नै नैतिकबान चरीत्राबान हुनु हो। भगवान ले सधै सहयोग गरीरहुन।
@hemrai2075
@hemrai2075 4 жыл бұрын
नवीन जि तपाइको महान सोचाइलाइ धन्नेबाद तपाइको आमालाइ सलाम राम्रो सोच भएको मानिसलाइ भगवानले सधेइ हेर्नेछ।
@asmitaacharya441
@asmitaacharya441 4 жыл бұрын
या बाट था हुन्छ ईमान्दारिता हराको छैन भनेर। हजुर को जय होस👍🏼👍🏼👍🏼👍🏼👍🏼👍🏼👍🏼👍🏼👍🏼👍🏼👍🏼👍🏼👍🏼
@wangchhus
@wangchhus 4 жыл бұрын
एति इमान्दारीता देखाउनु भयो ।। सलाम छ भाइ लाई
@pradiprasaily3739
@pradiprasaily3739 4 жыл бұрын
सच्चा ईमानदार नेपाली यात्रु महानुभाब सदैव तपाईंको ट्याक्सीमा ओईरो लागोस् ।
@sharadaprasaddhakal9213
@sharadaprasaddhakal9213 4 жыл бұрын
यस्तै एक दुइ मानिसको इमान्दारिताले धर्मको रक्षा गरिरहेको छ / धन्यबाद taxi चालक भाइलाई !
@gorakhalal215
@gorakhalal215 4 жыл бұрын
धेरै राम्रो काम गरनुभाे तँपाईलाई धनेवाद छ हजुर
@rpbhatt5585
@rpbhatt5585 4 жыл бұрын
राम्रो काम सधै सफलता तीर भाईको पाइला अगाडि बदिरहून
@mkrentertainment7472
@mkrentertainment7472 4 жыл бұрын
wow जय नेपाल तपाईं स्वच्छ नेपाल आमाको छोरा huhunchh🙏👏👏🇳🇵🇳🇵🇳🇵🇳🇵⬅️⬅️⬅️
@nijgadh
@nijgadh 4 жыл бұрын
भाइलाई अनि भाईको परिवार लाई श्री पशुपतिनाथले सधैँ रक्षा गरुन् । 💕🙏🙏
@nabinsigdel9807
@nabinsigdel9807 4 жыл бұрын
Thanks mero dada
@ravimohanshrestha2731
@ravimohanshrestha2731 4 жыл бұрын
अौँलामा गन्न मिल्ने मान्छे । Keep it up.
@prakashalemagar1997
@prakashalemagar1997 4 жыл бұрын
उदाहरणीय चालकप्रति मनदेखि सलाम छ।
@kiratadiwalsaab2248
@kiratadiwalsaab2248 4 жыл бұрын
Thanku bhai sadai imandar hunu hola ❤❤❤❤❤❤❤
@jeevankhatri8425
@jeevankhatri8425 4 жыл бұрын
If the political leaders were honest like this person, our country would be peaceful and developed
@rudralamichhane5792
@rudralamichhane5792 2 жыл бұрын
हामी सबैले सिक्नुपर्ने पाठ को रूपमा लिनु पर्छ ।भाइ लाई इमानदारीता को लागि धेरै धन्यवाद ।
@meenagurung8206
@meenagurung8206 4 жыл бұрын
Nabin bhai lai dherae dherae dhanyabad xa . Jiban ma bhai le chaheko kura sabae pugos . 👏👏👏👏👍👍👍👍👍
@sushilabhattarai8537
@sushilabhattarai8537 4 жыл бұрын
सलाम छ भाईतिमिलाई 💕💕💕💕💕💕💕💕💕❤️❤️❤️❤️
@sabitadhungana9741
@sabitadhungana9741 4 жыл бұрын
धन्यायवाद नवीन भाई सधै भरी यस्तै उदारिणीय बन्नु ल !
@nanushrestha786
@nanushrestha786 2 жыл бұрын
धन्यवाद भाइलाई सबै मान्छे एस्तै भएदेखि यो नेपाल के हुन्थो होला 👍️👍️👍️👍️
@ashokk.tamang5067
@ashokk.tamang5067 4 жыл бұрын
An intelligent driver...he deserves to be given a Meritorous Medal and if possible, a Taxi too
@singilama8215
@singilama8215 4 жыл бұрын
"Honesty is, best policy" may god bless you bro...!
@ambarbista481
@ambarbista481 4 жыл бұрын
धेरै धेरै धन्यवाद Txi चालक रबिन सिक्तेल गुरु लाई ।
@prabishabhusal8537
@prabishabhusal8537 4 жыл бұрын
धन्यबाद भाई तपाई जस्तो ईमान्दार लाई
@peacemiend
@peacemiend 4 жыл бұрын
अझै पनि हाम्रो देश मा सत्य छ !! धन्यबाद भाई गर्व गर्नु पर्छ 🙏🙏🙏
@bihaniale4865
@bihaniale4865 4 жыл бұрын
सलाम छ नबिन सिग्देल भाइ सबै द्राइभर (चालक) तपाईं जस्तै हवोस ।फेरी पनि सलाम ।
@user-uh6zn7bm1d
@user-uh6zn7bm1d 4 жыл бұрын
जति राम्रो मान्छे त्येतिनै सफा मन रहेछ। धेरै धेरै धन्याबाद भाईलाई ।
@kumaridivyakandal2924
@kumaridivyakandal2924 4 жыл бұрын
So glad with u dear brother.🙏🙏
@offday2657
@offday2657 4 жыл бұрын
सबैले एस्तै राम्रो काम गरे हाम्रो देशको नाम देश बिदेशमा आफ्नो देशको बारेमा बोल्न मन लाग्छ हामी बिस्वासिलो छौ भनेर
@himalaya8386
@himalaya8386 4 жыл бұрын
धन्यवाद भाई😍🙏🤝✍️🇳🇵🇳🇵🇳🇵
@galahandyt.3803
@galahandyt.3803 4 жыл бұрын
धेरै धेरै धन्यवाद छ चालकलाई दाजु
@kedardhakal6444
@kedardhakal6444 2 жыл бұрын
भाई लाई सलोट धेरै ईमान्दार भाई लाई सधै फलोस फुलोस पशुपति नाथ ले सधै रक्षा गरुन डाईभर भाई लाई सलोट सहित धन्यवाद 🙏🙏
@himalkhadka8001
@himalkhadka8001 4 жыл бұрын
ओई , डंठे - प्रहरी जवान -या भनौ ट्राफ़िक प्रहरी सबै drive not like you & your attitude so - control your behaviour-✊🏻 माच ... I’m also Driver & I also serve people like you ✊🏻
@kumariu2b683
@kumariu2b683 4 жыл бұрын
त्यैत🤣
@meronepall8880
@meronepall8880 4 жыл бұрын
Salute x yesto aasal mon sadae yestoi mon rausa thznk you
@ganeshthapa8519
@ganeshthapa8519 2 жыл бұрын
हाम्रो देस मा नि यिमान्दार मानिस हुदारहेछन बधाई छ भाइ लाई सधैं यस्तै गर्नु शुभकामना
@rajkumaripun3874
@rajkumaripun3874 2 жыл бұрын
अति राम्रो काम गर्नु भयो भाई यस्तै इमानदार भयर काम गर्नु भगवानको आर्शिबाद सधै तपाई सिर मा हुने छ । 👍❤️❤️🙏
@prayatna9725
@prayatna9725 4 жыл бұрын
GRAND SALUTE NAVEEN SIR FOR YOUR DEED.👏👏🙏💐👍💐💐💐 GOD BLESS YOU AND YOUR FAMILY.🙏💐 THANK YOU POWER MEDIA FOR POSTING YOUR VIDEO🙏💐♥️😊
@yakhasanta4563
@yakhasanta4563 4 жыл бұрын
इमानदारी भाइ,,, रमाईलो भाइ......
@yuvrajrai3098
@yuvrajrai3098 4 жыл бұрын
सलाम छ भाइ लाई एति कै इमानदार हाम्रो नेता राजनीति ठुलो बढा कर्मचारी भै दिनु हो भने देश ले मुहार फेर्नु कति पो टाईम लाग्थ्यो र ठुलो बडा जति सबै घुसिया चुसिया छन्
@dilkumaribudhamagar4472
@dilkumaribudhamagar4472 4 жыл бұрын
राम्रो काम
@bikashnepali895
@bikashnepali895 4 жыл бұрын
Thank you bro अजै अरू ले पनि सिकुन जय नेपाल👍️👍️👍️
@amritkalarai2990
@amritkalarai2990 4 жыл бұрын
God bless you man ✌️✌️
@kalpanareshmi8351
@kalpanareshmi8351 4 жыл бұрын
धन्न यो दाइ इमानदार हुनु हुदो रहेछ नत्र पोखरामा हामी 3 दिन सम्म एउटै ट्याक्सी मा घुम्दा पनि लास्त दिन मा मोबाइल छुत्यो तर ट्याक्सी मा छुटेको थिएन भनेर जित्यो धन्यवाद छ हजुर लाई
@narbahadurrajalimagar6590
@narbahadurrajalimagar6590 4 жыл бұрын
Dherai Dherai Dhanne Baad Bhai Lai
@uniquesanjay6738
@uniquesanjay6738 4 жыл бұрын
Esto taxi driver lai sabaile respect ani salute garnuparxa
@ashmita5505
@ashmita5505 4 жыл бұрын
yo dislike garne maanchhe pakkai mero mbl chor huna parchha 😜
@sangambasyal434
@sangambasyal434 4 жыл бұрын
Um malai ni testai lagyo 😂😂
@nimalama9975
@nimalama9975 4 жыл бұрын
Hola pakaiii ni
@karmasherpa.22
@karmasherpa.22 4 жыл бұрын
Hahahhaa malai pani sangkha lageu 😜😝
@kamalbhandari7507
@kamalbhandari7507 4 жыл бұрын
हाेला
@bhaktabahadurgurung5463
@bhaktabahadurgurung5463 4 жыл бұрын
kasle dislike gareko xa? khai ma ta dislike gareko nai bhetdinata!! mbl chor hunu parxa bhanera dislike nagareko ho ki? bhai ko byawhaar ma kunai dislike garne baato nai xaina; (Hong Kong baata ko comment)netaa haru po fataahaa xan.janataa haru ta ajhha pani imaandaar xan ni haamro nepal ma!!!jayNEPAL
@anjandilip4250
@anjandilip4250 4 жыл бұрын
धेरै धेरै धन्यवाद छ भाई लाई येस्तै काम ले अघि बडीन्छ भाई
@rameshshahu2374
@rameshshahu2374 4 жыл бұрын
derai ramro brother sadai yastai garnu hola
@khagendrachemjong7826
@khagendrachemjong7826 4 жыл бұрын
Good job waching from doha Qatar
@manishagaire7871
@manishagaire7871 4 жыл бұрын
Kati ramro Socha yo daju ko
@princemobile6414
@princemobile6414 2 жыл бұрын
ल भाई तपाई लाई नेपाल बात धनया बात ले छावस
@tulasinepal7561
@tulasinepal7561 4 жыл бұрын
यस्ता सच्चा र ईमानदार चालकलाई म उच्च कण्ठले प्रशंसा गर्न चाहन्छु........ तपाईंको जीबन सफल रहोस्।....
@unknown-dz1gq
@unknown-dz1gq 4 жыл бұрын
imandar raixa aatma sadhai khushi ra sukhi rahanu imandarita sadhai ysarinai nirantar rahirahosh vai dherai 2 dhannyabad
@panchusubba8471
@panchusubba8471 4 жыл бұрын
you r a great 🙏
@parbiroli6350
@parbiroli6350 4 жыл бұрын
सलामछ भाईलाई यतिईमानदार भाई
@kriskuwor9477
@kriskuwor9477 4 жыл бұрын
Bhailai parmesowale aashis dinuvako hos jibit paravu ko.mahimahos. haleluya amennnn.
@krishnamagar9307
@krishnamagar9307 4 жыл бұрын
God bless you vai 🙏🌺🌺
@rajKumar-co3fu
@rajKumar-co3fu 4 жыл бұрын
I wanna salute for your honesty.
@kewalban2720
@kewalban2720 4 жыл бұрын
Wawawa Salam xa tapai jasai hosh sabai nepali ko man
@sangitakhadka8455
@sangitakhadka8455 4 жыл бұрын
हाम्रो बर्दिया ko dai पो हुनु हुँदो रहेछ खुसी लायो
@narayanupadhayaya6585
@narayanupadhayaya6585 4 жыл бұрын
Yes malai ni
@kholidovan7111
@kholidovan7111 4 жыл бұрын
तपाईं पनि दाइ जस्तेइ इमानदारी हुनुहुन्छ होला है बैनि
@bibek850
@bibek850 4 жыл бұрын
Honi
@gorkhaliboy8343
@gorkhaliboy8343 4 жыл бұрын
सबै यस्तै भएको भए कस्तो राम्रो हुने थियो
@madhavkharki6915
@madhavkharki6915 4 жыл бұрын
सलाम छ साथी । अझै ईमान्दारिता मरेको छैन हाम्रो मुलुका भन्ने कुरा बुजियो । साथिलाई सधै राम्रो राम्रो अलि धेरै प्यासेन्जर मिलिरहोस है त ।
@sanusanu2350
@sanusanu2350 4 жыл бұрын
Kati mahan aama jasle yesto imandar xora paunu vayo..god bless you bhai
Smart Sigma Kid #funny #sigma #memes
00:26
CRAZY GREAPA
Рет қаралды 13 МЛН
SPILLED CHOCKY MILK PRANK ON BROTHER 😂 #shorts
00:12
Savage Vlogs
Рет қаралды 24 МЛН
No empty
00:35
Mamasoboliha
Рет қаралды 11 МЛН
Smart Sigma Kid #funny #sigma #memes
00:26
CRAZY GREAPA
Рет қаралды 13 МЛН