प्रेम बिबाह गरेर छोरा जन्मिएपछि दलित भन्दै श्रीमानले बिचल्ली बनायो, मार्न सक्छ भन्दै धरधरी रोईन् ।

  Рет қаралды 437,387

Yuwa Man Nepal

Yuwa Man Nepal

2 жыл бұрын

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Dhanraj Mahato
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Пікірлер: 565
@ashmitadarlingvlogs4126
@ashmitadarlingvlogs4126 2 жыл бұрын
पीडितको मनको आवज सुनिदिने युवा मन नेपाल💐💐🙏🙏
@surendrakhadka1115
@surendrakhadka1115 2 жыл бұрын
पहीला राम्री देखो सोर्गनै पुग्छु भन्ने लागो अहिले अछुत भो जाठा🤨" आँखा" मन " बुद्दी सब्बैमा ट्याप्प पट्टि लागेको थीयो त्यो बेला " बच्चा जन्मीयो जीम्मेवरी बढो कर्तब्य आयो अनि स्यार्न सक्दीन रे 🤨" तेस्ले डीभोर्स दीयो भने आधा अङ्स लीएर बस्नु " अरुको जीबन्मा खेल्ने अधिकार कसैलाइपनी छैन " जवानीको तलाउमा उम्लीने होइन भाइ " यस्ता सानातीना झै झगडा सब्बैका बुडाबुडीबीच हुन्छ "यो तेरो पन्छाउने मेलो हो "बीबाह जस्तो कुरा सोचेर मात्रै अघि बढ्ने गरौ" धन्यवाद ??
@balbdrrai9708
@balbdrrai9708 2 жыл бұрын
रुप र जवानीमा जात थाहा हुदैन जब घरमा स्विकार्दैनन् अनि जात थाहा हुन्छ पापी स्वार्थी केटाहरू कारबाही होस् सरकार यो रत्न मान श्रेष्ठ लाई तुरुन्तै कारबाही होस्।
@soniktamuraj2681
@soniktamuraj2681 2 жыл бұрын
kishor ji .यो बैनी को बिबाह दर्ता हुनु पर्यो अनि बल्ल छोरा को जन्मदर्ता हुन्छ , बिबाह बिना छोरा आकाश बाट झर्दैन ,१ दलित २ महिला , ३ बाल्क ४ मानव अधिकार कुनै पनि निकाय बाट न्याय पाउनु हुन्छ , पीडित ले न्याय पाउनैपर्छ ,
@indralimbu8358
@indralimbu8358 2 жыл бұрын
म त भन्छु कि आफ्नो जात छोडेर अन्य जात सङ कसैले पनि बिहे नगर्नु होला हिजो एउटा लिम्बुनी पनि यो बैईनी जस्तै रुदै आएको थियो र अरु केहि होइन अन्तरजातीय बिहे बिहे गर्नु को परिमाण हो यो गघा लाई ल्याएर कानुनी रुप मा घोक्रे ठयाक लगाउनु पर्यो
@ramdahal8993
@ramdahal8993 2 жыл бұрын
अाफ्नो हक हितको लागि लड्नु बैनि उचित न्याय को अपेक्षा गर्छौ सर।
@sonurai3038
@sonurai3038 2 жыл бұрын
धेरै दुख लाग्छ किसोर भाइ के हुन्दै छ हाम्रो नेपाल मा जसरी नि यो बहिनी लाइ न्याय दिलै दिनु पर्यो भाइ😘
@jibanshankar3809
@jibanshankar3809 2 жыл бұрын
याे मान्छेलई कडा भन्दा कडा कारभई हुनु प्रछ र सिरमतिलई अदिकार दिनु प्रछ नानिलई पनि अदिकार हुनु प्रछ आमा र नानिले अदिकार पाउनु प्रछ याे अपरादी लई छाेडनु हुदइन
@diamondnicesongshahi8287
@diamondnicesongshahi8287 2 жыл бұрын
किशोर सरको क्या दरो जवाफ यार, सारै मन पर्यो। यसैगरी पीडितलाई साथ दिदै जानुहोला, हाम्रो पनि साथ छ।
@govindanice4398
@govindanice4398 2 жыл бұрын
हामी माया मोह भन्छम तर अहिले को इस्तीथिती जातको कुरा गर्नु नराम्रो हो तर दिदी बैनी हो आफ्नो जात भन्दा तल्लो माथिल्लो जात सङ बिहे नगर्नु होला
@himmatpoonmagar4419
@himmatpoonmagar4419 2 жыл бұрын
यो खाते लाई छोडनु हुदैन मुजि रादी रात बिताउन मात्रै जिन्दगी होर मुजि यत्रो बीच बातो मा अलपत्र बनाउने लाई त केही त केही गर्नुपर्छ 🙏💙
@vishnuthapavishnuthapa1313
@vishnuthapavishnuthapa1313 2 жыл бұрын
आज भोलि त कसैको बिस्वास गर्नु हुदैन प्रेम बिभाह हो या मांगी बिभाह होस पछि त रुनु नै पर्छ 😭
@nepalianita6821
@nepalianita6821 2 жыл бұрын
बच्चाको लागि न्यायको पहल गरिदिनु होला।।
@shantikokhojima6040
@shantikokhojima6040 2 жыл бұрын
हेर्दै चोर जस्तो मान्छे सँग यति सोझी बहिनी
@rawanpun7401
@rawanpun7401 2 жыл бұрын
न्याय दिनु दाइ त्यो पापीलाई छितो समातनु दादा बिचरा दिदी नानि😢😢😢😢😢
@goutambose3488
@goutambose3488 2 жыл бұрын
पत्रकार ज्यू त्यो फटाहा लाई पानी मूनि बाट खोजेर भए पनि यो बहीनी लाई आफ्नो अधीकार दिलाई दिनु परयो
@nabinmagar9233
@nabinmagar9233 2 жыл бұрын
लु है किशोर सर हजुरकै दाजु भाइ पर्दोरछ नरम करम मिलायर यो चेलिले न्याए पाउनु पर्छ🙏🤪😍
@sitarai3297
@sitarai3297 2 жыл бұрын
बच्चा र श्रीमतीलाई सबैको साथ मिलोस् ।धन्यवाद किशोर सर !हजुरको अन्तरवार्तामा आबस्यक कुरा मात्र सोध्नुहुन्छ ।पिडित र पिडकलाई सोध्ने शैली प्रशंसनीय छ । पिडितले न्याय पाउन् ।
@indiraghimire2716
@indiraghimire2716 2 жыл бұрын
यो केटालाई कडा कारबाही होस !
@suryaadhikari1381
@suryaadhikari1381 2 жыл бұрын
पछिल्लो समयमा धेरै मान्छेहरुमा किन राक्षसीपन आउन थालेको छ, घरबार, ईष्टमित्र, लालाबाला प्रति मोह साच्चिकै कमि आउदै छ। बैनिलाई हक अधिकार मिलोस्।
WHAT’S THAT?
00:27
Natan por Aí
Рет қаралды 13 МЛН
Heartwarming Unity at School Event #shorts
00:19
Fabiosa Stories
Рет қаралды 20 МЛН
WHAT’S THAT?
00:27
Natan por Aí
Рет қаралды 13 МЛН