प्रश्न सोध्दा गर्जिए हर्क साम्पाङ, फेसबुकबाट निरन्तर आक्रमण - NEWS24TV

  Рет қаралды 69,541

News24 Nepal

News24 Nepal

6 күн бұрын

SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Пікірлер: 534
@user-hu3gt8id2e
@user-hu3gt8id2e 5 күн бұрын
हर्कलाई खेदो खन्नु उचित होइन हर्कले जे गर्छ राम्रो गर्छ
@LoveMe-vh7lx
@LoveMe-vh7lx Күн бұрын
हर्क मेयरले धरान लाई नरक बनाउने रहेछन् 5 वर्ष भित्र। चिउरा मासु दिएर कर्मचारीलाई duty hour मा समेत आन्दोलन गर्न पठाउँदा रहेछन्
@CHIRANJIBI578
@CHIRANJIBI578 5 күн бұрын
आइमाई को बोल्ने तरिका मिलेको थिएन जे गरे ठिक गरे
@Bikash_Bichar
@Bikash_Bichar 5 күн бұрын
नेपालका मिडियाको कुरा सुन्नु बेवकुफी हो, अनि कुरा पत्याउनु त मुर्खै बन्नु हो।
@magarsukrana485
@magarsukrana485 4 күн бұрын
Yo midiya poni parichalit hunuparxa
@bepositive204
@bepositive204 4 күн бұрын
Bolyo bhandai ma police lagayera galahatyaunu thik ho?? La praman nahola bolna napainey ho? Ho bhaney harka ko purano status haru hernu bina praman boleko xa ki nai aru lai sikaunu bhanda pahila afai siknu parxa kt galat bhauye bolne tarika hunxa samjaune bujauney namaney ma mudda halney
@shambhunayak07
@shambhunayak07 4 күн бұрын
Right vannu vyo
@manojchaudhary9099
@manojchaudhary9099 3 күн бұрын
यो मिडियाले पागल हो ।
@LoveMe-vh7lx
@LoveMe-vh7lx Күн бұрын
म् आपै जान्छु भन्दा पनि पाइनन्
@kamalarai3600
@kamalarai3600 4 күн бұрын
लर्छा पर्छा गरेको छैन मेयर ले बाहिरा नीकाल्नु भन्दा उआफै जर्ब जस्ती निस्कनु नमादा तेस्तो देखियेको हो गल्ति सन्चिता को देखिन्छ
@angsangesherpa4616
@angsangesherpa4616 5 күн бұрын
एस्ता पत्रुकार लाई सजाय दिनु पर्छ कि त प्रमाण सहिल बोल्नु परेओ नत्र कडा कर्बहि गर्नु पर्छ।
@narayanbhusal5733
@narayanbhusal5733 5 күн бұрын
ह्रक १००% सहि छन जनताको नजरमा हिराे हाे ।
@shivasharma2609
@shivasharma2609 5 күн бұрын
नितान्त गलत समाचार । सबै भिडियो हेरेपछि बुझिन्छ तथ्य के हो भनेर ! कठै तिम्रा पत्रकारीता ।
@user-hg8ix2pv8z
@user-hg8ix2pv8z 5 күн бұрын
अफिसमा आएर हल्ला गर्दा निकाल्नु पर्छु👌धन्यवाद हर्क सम्पाङ्ग जी🙏
@shreemayagurung1740
@shreemayagurung1740 5 күн бұрын
यो निउज बनाउने निउज 24 बाहुनी भएको प्रष्ट भयो बाहुन बाहुनिको दिन गन्ती सुरु भयो देसका मुलबासी उठदै छ जुटदै छ पुरै मुलबसी उठेको बेला थाहा पाउने छ
@reshambudha8814
@reshambudha8814 5 күн бұрын
राष्ट्रिय टेलिभिजनले यस्तो समाचार बनाउनु लज्जास्पद हाे।सायद याे टेलिभिजनले यी पत्रुकारले नागरिकता र """""""""""हर्ककाे छाेरी""""""""""""""" काे बारेमा बाेले अनुसार प्रमाण मागेर समाचार बनाएको भए राम्रो हुनेथियो।यस्ता नकचरीलाई गाला फुट्ने गरि दिनुपर्ने थियोे।
@chakrachakra7509
@chakrachakra7509 5 күн бұрын
यो 24 निउज प्रस्तोता बुझेर निउज बनाउछकी नबुझी निउज बनाउछौ काठमाडौ कोठामा बसेर सन्सार देख्ने यो 24 निउजलाई बहिस्कार गरौ सन्जिता धमला कुन मेडियाको पत्रकार हो यस्को छानबिन गर्ने कि नगर्ने तेस्ले धरानको सार्बजनिक आवाजमा के सहि र बेठिक भन्नेको कुरा बुझेर समाचार बनायौ म पत्रकार हु भन्छ पत्रकारको बोल्ने तरिका यहि यो प्रश्न तिमिलाई नबुझी समाचार नबनाउ तिमिहरुको जस्तो मेडियालाई जनताले कार्बाहि गर्दा के हालत हुन्छ
@Uttamsherchan
@Uttamsherchan 5 күн бұрын
हरक ले धमलाकाे गाला फुटने गरि हानु परने हाे राम्रो मान्छे लाई खुट्टा तान सिपालु फटाहि पत्रुकार
@hemlalchenal
@hemlalchenal 5 күн бұрын
कुरा नबुजी news24 ले समाचार बनायछ धमला बैनिको बोल्ने शैली राम्रो थियन news24 ले समाचार बनाउदा बुजेर मात्र बनाउदा राम्रो हुने
@ramrai9382
@ramrai9382 5 күн бұрын
100%right jai Harka👍💪👍
@Atm182
@Atm182 4 күн бұрын
Sahi vannu vo
@BP-jq1ru
@BP-jq1ru 4 күн бұрын
फेसबुक मा हर्के ले बढि स्टाटस लेखेपछि कसरी बोल्ने त धमला पनि जस्ता लाइ तस्तै गरेकि हुन
@Purbalikanxo2437
@Purbalikanxo2437 4 күн бұрын
Kasto saili ma bolnu parne ho Usle manhani hune sabda boleko jasto ta lagdaina malai
@sabinmuktan4390
@sabinmuktan4390 4 күн бұрын
हेर्नू मित्र हजुर एक पत्रकार होला हामी मान्छौ तर त्यो गुरिल्ला प्रजातिको मनुसलाई चै म सोमच नभएको आईमाई बतारा भन्छु
@user-fr5zs3vo7z
@user-fr5zs3vo7z 5 күн бұрын
नैतिकहिन आइमाईलाई छोड्नु हुदैन ।त्यसले प्रमाण ल्याउनु पर्छ कि कार्यालयमा मनपरी बोल्नु पर्छ ?
@ramkrishnashrestha6547
@ramkrishnashrestha6547 5 күн бұрын
News24जस्तो मीडिया ले एस्तो नदेखे जस्तो गरेर अपुरो समाचार सम्प्रेषण गर्नु ठीक लागेन यो काण्ड को लाईभ टेलिकाष्ट हामीले पनि हेरेका छौं।यो पत्रकार भन्ने आइमाई अराजक शैली मै उत्रिएको देखियो।
@AlexLimbu-ei1hw
@AlexLimbu-ei1hw 3 күн бұрын
Katipur ani news 24 lai kasle po biswash garxa ho
@rosnstha9509
@rosnstha9509 5 күн бұрын
यो धमिरा लाई राम्रो सबक सिकाउनु पर्नी भयो।पुलिस प्रशासन देखि सबै लाई थर्काको छ, जे पायो तेहि बोलेको छ, पढाईको घमण्ड गरेको छ, मेयर जस्तो ब्यक्ति लाई सिदा पाखुरा सुर्केर निच हर्कत देखाको छ, यो एक्दम निच संस्कार मा हुर्केको चरित्र हिन केटी जस्तो देखिन्छ।
@muraritimsina
@muraritimsina 5 күн бұрын
Good job get out dhmala
@debendranembang3256
@debendranembang3256 5 күн бұрын
यो मिडियालाई नै बहिस्कार गरौँ किनकि यहाँको कमेन्टहरू हेरौं र बाहिरी जनमतको सम्मान गरौं।
@alterdime4133
@alterdime4133 5 күн бұрын
kei khyasdainas bhedo... social media ma aayera illogical ra hypothetical kura bahek kei aaucha timi haru lai? logic bhanni kura chha bhedo jaat ma?
@debendranembang3256
@debendranembang3256 4 күн бұрын
@@alterdime4133 कस्तो कुरा गरेको त्यो धमला परिचालित पालुवा कुकुर हो प्रमाणहरू छ भने प्रमाण दिन सक्नुपर्दैन कार्यालयमा आएर किन झगडा गर्नुपर्यो प्रमाण दिए भइहाल्यो।
@debendranembang3256
@debendranembang3256 4 күн бұрын
@@alterdime4133 प्रमाण दिनुस् भन्दा किन दिनुपर्यो भन्दै छैन त त्यो भिडियोमा पनि उसको नियत नै त्यस्तै छ श्रमपिता हर्क सम्पाङलाई विभिन्न झमेलामा फसाइरहने मिडियाले जे भन्छ त्यही मात्रै मान्ने होइन खास कुरो के हो आफूले पनि बुझ्ने प्रयास गर
@alterdime4133
@alterdime4133 4 күн бұрын
@@debendranembang3256 Janata ko pratinidhi bhaisakepachhi sunne haisiyat rakhnu parchha, chitta bujheko chhaina bhane na galat aarop lagaune ho janata le.... mukh ma aayera thuke pani hasi hasi jawaf dine dhairayata hunu parchha jana pratinidhi ma.... harke ma tyo katai bhetnu hunchha? 1 jana jana pratinidhi kasari bolnu parchha bhanni ta idea hunu parchha haina ra? Bhui manchhey bhanthyo, soch ni bhui manchhey kai jasto chha
@debendranembang3256
@debendranembang3256 2 күн бұрын
@@alterdime4133 मुखमा थुक्दा पनि हाँस्ने त कोही हुँदैन होला मित्र हुनुपर्ने चाहिँ हो तर हर्क सम्पाङ पनि अलिकति धैर्यता चाहिँ छैन। तर हर्कले गलत काम गर्छन् जस्तो मलाई लाग्दैन।
@bigyanlama9650
@bigyanlama9650 5 күн бұрын
लछारपछार नगरेर गालामा मोहि खानु त। सन्चारकर्मी भन्दैमा मेयरसंग जुहारी खेल्न जाने अझ पुलिसलाई नि थर्काउने।
@nepalitube8750
@nepalitube8750 5 күн бұрын
नेपालमा धेरै नै नेता र कार्यकर्ता भए काम गर्न गार्हो छ ,
@theawasarvlog1480
@theawasarvlog1480 5 күн бұрын
सत्य तथ्य बुझेर मात्र समाचार सम्प्रेषण गर्नु होला,, काग ले कान लग्यो भन्दैमा कान छाम्ने कि काग को पछाडी लाग्ने, गल्ती कस्को बुझ्नु पर्दैन झोले मेडिया,, मैले त सोचेको थिए नेपाल मा एक मात्र सच्चा media, news 24 मिडिया भनेर त म गलत रहेछु,, आज को दिन देखि तिम्रो media पनि jhole media नै रहेछ भन्न्ने बुझियो
@sherpacarwashofficial123
@sherpacarwashofficial123 5 күн бұрын
धरानका मेयर हर्क साङपाङको बिराेध गर्नेहरू काठमाण्डौमा गएर केपि ,शेरे र प्रचण्डेकाे "गु" खाने गर बिहान बिहान
@odevibhakta2184
@odevibhakta2184 5 күн бұрын
यो पातकी को हो फेरि?
@buddhidahal2468
@buddhidahal2468 5 күн бұрын
धरान का मेयर हर्क ले जस्तो रूख रोपौं रुख पनि , कटहर बडहर जस्ता डालेघाँस् का रूखहरू लगाएर देशै हरियाली बनाऔं बाख्रा पालन गर्ने हो जुतोमल बाट सबै थोक उब्जाउँने हो । जहिले पनि नाथे नेता हरू को कुरा सुनेर खान पुग्दैन ।
@yatri778
@yatri778 5 күн бұрын
धमला हरु ले गर्नी यस्तै चटक हो पत्रकारिता हैन दोश्रो धमला
@user-hc9ht7ib8z
@user-hc9ht7ib8z 5 күн бұрын
Yo putrakar KO ho yeslai khorma halnuparchx.
@bhishanpumarai319
@bhishanpumarai319 5 күн бұрын
धमला बैनि को एस्ता हर्कत मा आन्दोलन गर्ने एस्ता सन्चार कर्मि हरु ले के सुजाब देलान भन्नु ? हासो पो लाग्यो ।आरोप लाएको लाए गर्छन बा ।।।
@grsgalan6707
@grsgalan6707 5 күн бұрын
पत्रकारले प्रमाण सहित पेस गरेर समाचार सम्प्रेषण गर्नी हो मौखिक होहल्ला गर्दै हिड्ने होइन ।
@gurungkarna4868
@gurungkarna4868 5 күн бұрын
❤yasto pattukar lai त ठिक garechha हो
@purnashahi-zh4dk
@purnashahi-zh4dk 5 күн бұрын
यो फतौलि चोथाले धमलालाई अब धराने जनताले जनकार्बाहि पनि गर्न सक्छन
@user-nf7ct1tq8q
@user-nf7ct1tq8q 5 күн бұрын
K aadharle?
@prakashsubedi3876
@prakashsubedi3876 5 күн бұрын
Harka ko aru kura thaha bhayena, Tathya bina hawa dhari bolne media karmi lai thegaan launai parcha.
@khyalmanrai1274
@khyalmanrai1274 5 күн бұрын
हो सन्चितालाई कारबाहि गर्नैपर्छ
@GomjarajTamang-np3ol
@GomjarajTamang-np3ol 5 күн бұрын
बाहुनपत्रकार र बाहुनबादले हाम्रो मुलबासी मङगोललाई यसरी नै हेपेको हो
@rajendraroka3072
@rajendraroka3072 5 күн бұрын
तिमीहरूहेप्ने पाराका छोउ त किन नहेप्ने
@user-wq2lz4mz6s
@user-wq2lz4mz6s 5 күн бұрын
Feri ka bata aayo baun bad yo ko ho feri herka ji le nai office ma bolayeko raixa feri kina police lagako
@sharadkarki991
@sharadkarki991 5 күн бұрын
Right
@alterdime4133
@alterdime4133 5 күн бұрын
timi mongol muji haru aafnai soch le hepiyera baseko hau...soch nai ghatiya chha k mathi uthna sakchhau bhede haru
@alkapuma9596
@alkapuma9596 5 күн бұрын
Ho yasari Hamro samudayama tapareko chiplo kura le hami aaja yasto banako bhanera bujhau tiniharu 30 xan hami 70 ab aaune 84 ma Hamile Hamro raajya banaunu parxa
@user-lk5qd2jr2c
@user-lk5qd2jr2c 4 күн бұрын
किन होला मेयरलाई फसाउन लागेको होला धमलाको काम कति पैसा खाएर आएको होला ।
@nbpgaming117
@nbpgaming117 5 күн бұрын
होइन कार्यलय मै मेयर ले कसरी बोलायो? त्यो आइमाइ मेयर लाई भेट्न आएको हो। एउटा मेयर सङ्ग गर्ने तर्क शोभनिय थिएन, भिडियो मा हेर्न हो सिरोहिया को आफन्त। एउटा प्रशासन आएर राम्रो तरिकाले आएर बोलाउदा नमान्ने लाई त्यति गर्नु स्वभाबिक मात्र होइन, कर्तब्य हो। समाचार पनि अलि सत्य तथ्य बोलन हो सिरोहिया को झड्केलो झड्केली हरु।
@rupeshbasnet3254
@rupeshbasnet3254 5 күн бұрын
Harka sampang lai old leader Vanda dherai ramro hunuhunxa hajur K news banaunu hunxa ka Bata study garya
@VivoY-jz4je
@VivoY-jz4je 5 күн бұрын
Yo parale taile ssamachar gardai hidoah भने तेरो मीडिया बहिस्कार हुन्छ याद राख्दै जा
@theawasarvlog1480
@theawasarvlog1480 5 күн бұрын
हुन्छ हैन भैसक्यो ब्रो
@dhanrana2558
@dhanrana2558 5 күн бұрын
कस्तो कस्तो मीडिया राम्राे कुरा बुझी समाचार लेख्नु होला
@bikashsubba4803
@bikashsubba4803 4 күн бұрын
Sabai nepali janta le yo news24 ko bahiskar garnu parxa,jhuto samachar failaune lai desh nikala garnu paryo,xito vanda xito
@Uttamsherchan
@Uttamsherchan 5 күн бұрын
याे धमला आइमाई देखदा हास लागेर आयाे😅😅😅 म जानछु म जान्छु😅😅😅
@pasangtamang4746
@pasangtamang4746 5 күн бұрын
यस्ता झोले पत्रकार हरु मुखले बोलेर मात्र हुँदैन प्रमाण र पत्रकार को दाम छ भने अपिलत्रिपाठी ले जस्तो प्रमन देखाउ ना कसले के भन्न सक्छ त्यसपछि हावामा बाटो बाटो कराउँदै हिँडेको के मेयर लाई थर्काउन गाको छ 3 माना जति मूत चुने गरी हन्नुपर्नी अनि ठीक ठाउँ मा औं छ
@KAZEKAgu
@KAZEKAgu 5 күн бұрын
आलु जस्तो कुरा गरछ News24 पनि
@Dschanneltv
@Dschanneltv 5 күн бұрын
समाचार प्रसारण गर्नु भन्दा पहिले अध्ययन गर्न जरुरी देखियो
@user-je3oj7ks2w
@user-je3oj7ks2w 5 күн бұрын
यो पत्तुरुकार नै लेन्दुपे सभ्यताको देखीयो ?
@user-ig1dx3rx3f
@user-ig1dx3rx3f 5 күн бұрын
पत्रकार को नामले चिनिने महिला बोल्ने सहिलि भयन मेयर सित
@BP-jq1ru
@BP-jq1ru 5 күн бұрын
फेसबुक मा चरित्र हत्या गर्न त पाइदैन नि जन प्रतिनिधि भयर
@nareshmagar5219
@nareshmagar5219 5 күн бұрын
हर्क ले किलेर कुरा गर्छन गलत गर्दैन साल मिडिया हरुले विउ काे चकर मा
@indragurung5561
@indragurung5561 5 күн бұрын
उल्टासिधा समाचार दिई रहने कुन मिडिया हाे याे।
@rambdr.bajracharya9934
@rambdr.bajracharya9934 4 күн бұрын
यी धमलाहरु चैं जहाँ नि यस्तै हुनुपर्ने हाे कि के हाे...!?!...☝️☝️☝️☝️
@babuthapa2535
@babuthapa2535 5 күн бұрын
Harkea daka atti vo dherai nabol guethea
@user-hi9bi1fd2o
@user-hi9bi1fd2o 5 күн бұрын
पत्रकार को कुरा मा केही दम छ जस्तो लाग्छ। किनकी यसरी निर्धक भयर बोलेको देखिन्छ।
@BulletVlogger
@BulletVlogger 4 күн бұрын
खुलितै😂 प्रमाण दिनु पर्यो हावा बोल्नु मिल्छ?
@DhanjuManGhale
@DhanjuManGhale 5 күн бұрын
Asto pani partrakar hunxa hawa
@rajshrestha515
@rajshrestha515 5 күн бұрын
जसको गल्ती हो उसलाइ कारबाही गरियोस हर्कको व्यबहार मेयरको पदमा बसेर यो सहनसकिने पक्कै पनि थिएन।
@amritofficials13
@amritofficials13 4 күн бұрын
🤬🤬🤬Yeuta janajaati ko xolralai yesari kina hepeko khattey media, tmiharuko netaale jasto bhrastachaar gareko xaina... jay harka balen rabi gopi...❤❤❤
@amittimelshaina6852
@amittimelshaina6852 5 күн бұрын
Vedio editing garera putrakar le bolne Saili yahi hota putrakar jama laaune haru
@sudipadhikari4834
@sudipadhikari4834 4 күн бұрын
ठिक गर्याे हर्कले
@khadasubedi4796
@khadasubedi4796 5 күн бұрын
हर्क पुर्ण रुपमा सिद्दिदै।
@nareshkumarrai5847
@nareshkumarrai5847 4 күн бұрын
त र तेरो वाउ सिद्देका हर्क झन उदयमान हुँदै गैरहेको छ।
@user-ev9uk9mn3j
@user-ev9uk9mn3j 5 күн бұрын
लगेर सातईच जतिको भसाईदिनुनि ठिकभैहाल्छ
@nutflixvideos5534
@nutflixvideos5534 5 күн бұрын
हर्के दाई तिमीलाई प्याट्ट प्याट्ट गालामा माया गरेर झापड हान्दा यो मन कती खुशी हुन्छ होला है? 😂😂
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 4 күн бұрын
सलाम छ पत्रकार संन चिता नानिलाई 🙏❤🇳🇵♥️🇳🇵♥️🇳🇵
@pradipmoktan4332
@pradipmoktan4332 5 күн бұрын
Rip News 24
@Nepalfanko
@Nepalfanko 5 күн бұрын
अरु कुरो त्यस्तै हो बोल्न चाहिँ धमला जस्तै बहिनी त❤😂
@RishiVerma-up8hk
@RishiVerma-up8hk 4 күн бұрын
It is necessary to maintain discipline by filing a case against sanjita dhamala and sent to the jail. The media establishment has forgotten discipline. #godi media.
@SudinRai-un2ry
@SudinRai-un2ry 4 күн бұрын
नेपालमा लोकतन्त्रको नाममा धेरै अराजक बन्दै गएको छ मान्छे तेसैले यस्ताहरुलाइ तह लगाउन अब राज्य निर्मम हुनु जरुरी छ । जय हर्कबाद 🙏🙏🙏
@BP-jq1ru
@BP-jq1ru 5 күн бұрын
यो हर्के घमन्डी छ ।यसलाइ प्रस्न सोध्नै नहुने हो र
@user-pj1be7dp3h
@user-pj1be7dp3h 5 күн бұрын
हर्क अव फुर्क मिडियाले नै माथि पुर्याए मिडियाले नै तल झार्छन बोको जति ठूलो भए पनि गोरु जत्रो भन्नेहरुको आखाँको दोस या भ्रम पछि प्रष्ट होला
@ramrai9382
@ramrai9382 5 күн бұрын
Herne aankha galat
@chandrarana
@chandrarana 5 күн бұрын
जे गर्नु भयो ठिक गर्नु भयो
@juddharajrai441
@juddharajrai441 5 күн бұрын
Ye patrukar pakrau garnu vaneko ki bahira nikalnu vaneko thaha chha? Yasto biased patrakarita matlab xaina
@motilimbu808
@motilimbu808 5 күн бұрын
Jay harka sampang Patrukar le man lago bolne? Man Hani ma mudda xalaunubparxa
@lokbahadurrai3244
@lokbahadurrai3244 5 күн бұрын
Tathya nabuji Samachar sampresan garne Kun naitikko midia ho
@hemrai7008
@hemrai7008 5 күн бұрын
yo patre kaha bata aayxa feri fedana puxar ko
@Birsinghtamang297
@Birsinghtamang297 4 күн бұрын
धरानमा रक्सी पिएर दादागिरी गर्दै आफुलाई साहसी महान पत्रकार सोच्ने महिला संचिता धमलालाई सलम छ
@HariRai-tc1fu
@HariRai-tc1fu 5 күн бұрын
yo media bhanne chijalai contain gatilo bhayo abo😅😅😅😅😅😅
@M.TSherpa
@M.TSherpa 4 күн бұрын
नेपाल को पत्रकारले हो देश बिग्रेको सबै पटिको झोले मत्र छन।
@s.s.s.tvlogs3307
@s.s.s.tvlogs3307 4 күн бұрын
Derai ramro ho good harka sir
@Samiplibang
@Samiplibang 4 күн бұрын
राष्टिय मिडियाकाे हालत यस्ताे छ देशकाे चाैथाे अङ्गले सहि सत्य समचार सम्पेण गर्न नसक्नु बनाई चढाई सम्पेसण गर्नु राष्टिय मिडिया जस्ताे ले नबुझिकन समचार बनाउनु दुखद अाछेप लगाउनु भन्दा पहिले प्रमाण सहित अाउनु पर्छ अालु जस्ताे तेराे पत्रकारिता
@viralnepal1351
@viralnepal1351 4 күн бұрын
कुरा जे भएनी शान्त तरिकाले कुरा गर्ने बाताबरण मेयर ले गर्नु पर्छ , यो हर्के पनि ठालु नै पल्टिन्छ अलि राम्रो भएन पूरा कुरा बुज्न त सकिएन तर पनि कुरा सुन्दा केही त बिगृदैन मेयर हर्के
@deeplimbu4469
@deeplimbu4469 5 күн бұрын
Dherai Ramro Mayor jew🙏👏👏 Asakta Janatako Priya Neta🙌
@dewanrai1997
@dewanrai1997 4 күн бұрын
Khub timro News
@bulbul1026
@bulbul1026 4 күн бұрын
मिडिया भन्दैमा जे पनि सहनु पर्ने ,,,😮😮😮
@rgr15222
@rgr15222 4 күн бұрын
Aula tadai tadai nagar pramuk apaman garni, kura gareko attitude parsta xa video ma yesta natey lai k ful mala lagau😎
@user-hg7qd9oy5z
@user-hg7qd9oy5z 4 күн бұрын
नेपालको पत्रकार केहो जनताले राम्रो संग बुझेका छन ।
@bishnurai9037
@bishnurai9037 3 күн бұрын
हर्क जि यो पत्रकार लाई होटेल मा बोलाउनु पर्ने कहाँ अफिस मा बोलाको
@Osanbantawa
@Osanbantawa 5 күн бұрын
dhamala badarneelai jungletir gayer falful khoji khan anurodh gardaxu.... Ysto aaimailai ksle patrakar bhanxa hau 😅😅😅😅...... Badarneelai harka sampang le falful ropdeko x samman purbak jungle gayer falful khayer basnu hun anurodh gardaxu
@user-ti2ju2hc5i
@user-ti2ju2hc5i 4 күн бұрын
यस्ता समाचार ले केहि हुदैन संचित धमला र र ऋषी धमला एकै हो
@YUSK1991
@YUSK1991 4 күн бұрын
कुरा सुन पहिला पत्रुकार , त्यो भ्रष्ट आचरण भएकाे महिला ले हर्क माथी आक्रमण गरेको प्रष्ट देखिएको छ। 12 भाइ भनेको तेतिकै होइन रहेछ 😊
@sangetamang85
@sangetamang85 4 күн бұрын
अब हर्कबहादुर को पनि मात्र 3 वर्ष जति होला अनि अर्को नयाँ मान्छे आउने छन्
@Reshamsunuwar
@Reshamsunuwar 3 күн бұрын
पत्रकारको नाममा अराजकता र भाँडभैलो मच्चाउन पाइन्छ र? पत्रकारको आचारसंहिता होलान् । पत्रकारको दायरा होलान् । के को बितण्डा? आरोप लाउनेले प्रमाण लिएर कारबाही गराउने काम गर्नु पर्ने होइन र? मेयरसित हललाबाज गरेर भाइरल हुन खोजेको होला ।
@bikramale9114
@bikramale9114 4 күн бұрын
आफ्नो भिडियोको कमेन्ट हेर नानी जनता सबैकुराको जानकार छन् । अराजक धमलाको हर्कत सबैले देखेका छन् ।
@sureshgm2877
@sureshgm2877 2 күн бұрын
राम्रो गर्न सकिन्न भने कसैको नराम्रो पनि नगरौं 😢 😢 😢😢😢
@KrishnaThapabahadur-tv2hq
@KrishnaThapabahadur-tv2hq 4 күн бұрын
यो कसै बाट परिचालित केटी हो । कान बन्द हुने गरि गाला मा पद्काए हुन्छ कुनै फरक पर्दैन , त्यस् ले मेयर सङ बोल्ने तरिका त्यही हो ? त्यो सङ मेयर झुक्नु पर्ने ? कस्तो बाउ आमाले जन्माका हो के सस्कार दिय ? कस्तो समाज मा हुर्केको रैछे ? समाजले तेहि सिकायो ? कस्ता शिक्षक ले कस्तो शिक्षा दियो ? छि छि,,,,, ?????? जे कुरा पनि सोचेर गर्नु पर्छ त्यो एउटा ब्याक्ती सङ के के को सङ रिलेसन हुन्छ ? जन्मेको ठाउको बेज्येत , बाउ आमा ,इष्ट मित्रको , गुरु कुल सबै बेज्येत । हुन त बेज्येत हुन त इज्जत पनि त हुन पर्यो नि । लाजको पसारो , बाउ आमाले कुन कुराको अपेक्षा राखेकाथिए बिचारा ।
@nctv100
@nctv100 4 күн бұрын
प्रमाण नभएर हावादारी गफ दिने पत्रकार भन्नेलाई लाज श्रम छैन रे ? यी पत्रकार भनाउदाको हर्कट ठिक थिएन । अनि काठमाडौ बालुवाटार स्थिति स्टुडियोमा बसेर हर्कको काम देखिन्छ र ?
@bhojpratap3636
@bhojpratap3636 5 күн бұрын
पुलिस कस्तो हो
@krishnaaale5272
@krishnaaale5272 4 күн бұрын
मैले जस्तै ब्यबहार भोग्नु परेछ के गर्नु हाम्रो प्रतिनिधि कठै
@user-nx9qe7uh1f
@user-nx9qe7uh1f 5 күн бұрын
धमला अलि ठिक देखिएना
@prakashgurung7214
@prakashgurung7214 5 күн бұрын
पत्रकार माथि किन हातपात गर्नु पर्यो ? यसको छानबिन हुनुपर्छ । धमलाले उठाएका बिषयमा गम्भीरतापुर्बक छानबिन गराैं ।
@ChakkarKunwar-rk4hb
@ChakkarKunwar-rk4hb 4 күн бұрын
त जस्तो मुर्ख ले पहिले पुरै वीडियो हेर्नु अनि भन्नु है त
@pappuroy1915
@pappuroy1915 4 күн бұрын
यो नै हो नेपाल को राजनीतिक र भिङले जे पनी र्गनसछ
@tamangk
@tamangk 4 күн бұрын
"News24 मा काम गर्ने समाचार बाचिका high profile याैन धन्दामा लागेको छ भन्ने सुनेको छु। यहाँ काम गर्नेहरुकाे काेठी व्यापार छ है साथीहरू।" यसरी सार्वजनिक कार्यक्रममा कसैले बाेले पनि मिल्ने रहेछ। कनै दिन तपाईं news 24 काे बाचिकाकाे अस्लील तस्बिरहरु बनाएर सामाजिक सञ्जालमा आयाे भने टुलुटुलु हेर्नुहुन्छ कि कार्वाही ? छानबिन पनि नहुने हाे?
@user-ou8gm6in5j
@user-ou8gm6in5j 4 күн бұрын
कसले भन्छ हर्क सरले ज्यादती गर्‍यो भनेर त्यो त चोथाली को व्यबहार हेर्दै थाहा हुन्छ धराने चेलीबेटी हरुको अपमान अनि हर्क सरको अपमान अनुशासन हिन आइमाईहरु को जगल्टा छर्न नपुगेका ।
Русалка
01:00
История одного вокалиста
Рет қаралды 4,7 МЛН
THEY WANTED TO TAKE ALL HIS GOODIES 🍫🥤🍟😂
00:17
OKUNJATA
Рет қаралды 21 МЛН
news24 nepal
News24 Nepal
Рет қаралды 355