Рет қаралды 16,447
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार कति दिनसम्म टिक्ला ? जवाफ हो, एमाले-कांग्रेसको राजनीतिक मनोविज्ञानमा प्रचण्डले खेलोफड्को गरुन्जेल । एमालेसँगको सत्ता सहकार्यमा असहज महशुस गरेको भन्दै आन्तरिक सर्कुलर गरिरहेका प्रचण्डले आफ्नो सरकार पुरा कार्यकाल जाने आत्मविश्वास व्यक्त गरेका छन् । पार्टीसँग जादुवाला नम्बर भएकाले पनि सरकारको नेतृत्व माओवादी केन्द्रले नै लिने प्रचण्डको ढुक्कको विश्वास देखिन्छ ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews