No video

प्रचण्ड-जनार्दन ठोकाठोक, देउवाको साथपछि मात्तिएका जनार्दन प्रचण्डविरुद्धै उभिए, प्रचण्डको झाँको झारे

  Рет қаралды 226,323

Yoho Television HD

Yoho Television HD

Күн бұрын

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZfaq र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2021 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 243
@channelsk3440
@channelsk3440 2 жыл бұрын
good news 👏👏👏 माओबादी पत्ता साफ नहुदा सम्म मुलक बन्दैन।
@nirmalrokaya607
@nirmalrokaya607 2 жыл бұрын
Good⚔️
@khadgatamang2412
@khadgatamang2412 Жыл бұрын
हाहा हजुर अाेलिकाे भतुबा हाेकि ,देउवाका , माे कुनैपाटिकाे भतुवा हाेइन ,यदि माअाेबादि काे उत्पति हुनुभन्दा अगिपनि देश कछुवा जस्तै थियाे माअाेबादि काे उत्पतिपछिपनि उहिहालतछ
@DarkEvil-do7bu
@DarkEvil-do7bu 6 ай бұрын
@bikashbist
@bikashbist 2 жыл бұрын
यो पत्रकार दाइको आवाज गज्जब लाग्ने क्या💝💝
@tilakrawat4113
@tilakrawat4113 2 жыл бұрын
सल्यानको हुनुहुन्छ सन्तोस bk thapa
@kalevai6878
@kalevai6878 2 жыл бұрын
नमिठो समाचार पनि मीठो सुनिन्छ यो पत्रकार ज्युको स्वर ले❣️
@prabhuchaudhary1521
@prabhuchaudhary1521 2 жыл бұрын
रिसि धमलाको आवाजको हमला हो...
@prameshwornyaupane
@prameshwornyaupane 2 жыл бұрын
Same
@rammanikhatiwada4762
@rammanikhatiwada4762 2 жыл бұрын
P
@sumansuman4013
@sumansuman4013 2 жыл бұрын
१७००० नेपाली निर्दाेस जनताकाे रगत पिएर, जनता र देशकाे ढुकुटी लुटेर मात्तिएकाहरु ।
@keshavbaral6198
@keshavbaral6198 2 жыл бұрын
पत्रकारको प्रस्तुति गजबको लाग्छ
@birbahadurshrestha1838
@birbahadurshrestha1838 2 жыл бұрын
प्रचण्डको आब राजनीतिभविश्य सकियो कोहि नेता काङ्ग्रेस कोहि एमाले भैँसक्यो प्रचण्ड आब बाख्रा चराउन गए हुन्छ ।
@subarnagurung374
@subarnagurung374 2 жыл бұрын
महामन्त्री नबनाएको रिस मात्र पोखेको हो जनार्दन पुन को लड़ाई मा देव गुरुङ को इन्ट्री भए पछि भाग नपुगेर नै रिस पोखेका हुन्
@ramprasadshrestha3336
@ramprasadshrestha3336 2 жыл бұрын
यो मुला माओवादीहरुको मर्ने बेलाको बत्ती हो अबो सकिन्छ।
@sarupandit9658
@sarupandit9658 Жыл бұрын
कक
@lainbahadurthapa9807
@lainbahadurthapa9807 2 жыл бұрын
जनार्दन जि तिम्रो हैसियत पनि देखियो।तिम्रो पद कस्ले जोगाइदियो।तिमिले के गर्यौ।सबैलाई थाहा छ।तिमिहरुलाइ देश र जनता प्रतिको कुनै जिम्मेवारी छैन।कहा गयौ?हराउने बिलाउनेका फेदमा?जनताको पसिना र रगत हसुरेर पनि नपुग्ने?तिमिहरुको माओबाद र समाजबाद खै के बखान गरौ?तिमिहरु जस्ता लूटाहरुको बखान हजार जिब्रा भएको शेस नागले पनि गर्न सम्भब छैन।बलौटाको पाइला !नियति देख्नु नपरोस।१७ हजार जनताको पाप एक दिन कराउने छ।हजारौ अपाङ्ग हरुको आसुले पोल्ने छ।बिदेशिका मतियार ,दलालहरु!अब माओबादिका नाममा राजनिति गर्ने अधिकार तिमिहरुलाइ छैन।
@Kamalthapa0005
@Kamalthapa0005 2 жыл бұрын
झाेलेहरु कराएकाे हेर।😂😂😂😂
@limbusanam7234
@limbusanam7234 2 жыл бұрын
हत्यारा हरु, हत्यारा हरुको बचाउ गर्ने जनहत्यारा हरुको घोडे जात्रा
@durgaadhikari3048
@durgaadhikari3048 2 жыл бұрын
यो झोले हरुले गर्दा देश बिग्रेको हो
@surajbajgain2267
@surajbajgain2267 2 жыл бұрын
जहाँ दरिद्रता त्यहीँ कलंक भनेझैं छ हो माओवादी मा । #निभ्ने_बेलाको_दियो😁😁😁
@basantathapa3123
@basantathapa3123 2 жыл бұрын
दुःखको खबर सबैलाई भाग चाहियो अब, स्वतंत्र नेताहरुले देश चलाउनु पर्छ।अब पार्टी नीति सक्नु पर्छ।
@jiwanjungadk4937
@jiwanjungadk4937 2 жыл бұрын
यो पत्रकार को सोर ले गर्दा यो योहो टिलिभिजन को समचार सुन्म सुनम लाग्क!भन्या कति राम्रो भनी शैली 🙏
@narbahadurgharti609
@narbahadurgharti609 2 жыл бұрын
त आटंकारी नमर्दासम्म गुरिला पार्टीमा उतराधिकारीनी तयार हुने सम्भावना छैन
@ramnathkasaudhan7323
@ramnathkasaudhan7323 2 жыл бұрын
भेडा हरू एक आपस मा भिडेको देख्दा एकदम आनन्द आईरछ येस्तै लड्दै पतन भएको देख्न चाहन्छु अनी हजुर हरू नी साथी हरू
@user-wv5ky4fz2d
@user-wv5ky4fz2d 2 ай бұрын
प्रचण्ड ज्यू जनयुद्ध गरेर देशको सिमाना कता,कता र कति बढाउनु भयो ।
@USAjaynepal
@USAjaynepal 2 жыл бұрын
कसैले कसैलाई "हुर्काउन" सक्दैन।संदर्भ जनार्दन-प्रचण्ड भनाभन प्रसङ्ग। डन डन हिन्दी सिनेमामा जस्तै एक ले अर्कालाई ठोके। मावोबादी को अन्त्य यसरी नै हुन्छ।अब यो रोकिदैन।काङ्ग्रेसमा पनि यस्तै हुन्छ। मावोबादीको अतिबाद लाई भगवानले दण्ड दिनुहुने छ।जैसे कर्म किएगा वैसे फल देगा भगवान।सबैलाई चेतना भया।
@shivnepal5855
@shivnepal5855 5 ай бұрын
सि सि टि भि को . फुटेज ल लुकाउने तार मुसाले काट्ने जनताले भुलेका छैनन् हेक्का रहोस🎉
@bishnuthaha2404
@bishnuthaha2404 2 ай бұрын
केही नापेन जनयुद्धले धन युद्धमा परिनत भयो आफू आफन्त लाईधनि वनाऊने जनयुद्ध जनता को धईरियता टुटिसक्यो विकल्प खोजि राखेका छन जनता विचार गर प्रचन्डजिऊ।
@ramchandrapaudel3657
@ramchandrapaudel3657 26 күн бұрын
छोरीलाई नेतृत्व दे गोठालाहरु सरह कार्यकर्ता पाखा लगा !
@DK-iv7iv
@DK-iv7iv 2 жыл бұрын
कुस्ती नै खेलेको भए पो अझ रमाइलो हुन्थियो
@USAjaynepal
@USAjaynepal 2 жыл бұрын
डन डन हिन्दी सिनेमामा जस्तै एक ले अर्कालाई ठोके। मावोबादी को अन्त्य यसरी नै हुन्छ।अब यो रोकिदैन।काङ्ग्रेसमा पनि यस्तै हुन्छ। मावोबादीको अतिबाद लाई भगवानले दण्ड दिनुहुने छ।जैसे कर्म किएगा वैसे फल देगा भगवान।सबैलाई चेतना भया।
@haritana9244
@haritana9244 2 жыл бұрын
म सहिद परिबार हु गन तन्त्र को हार ))म नेपालि हिन्दु हु दुबै जन लाई नमस्कार ((
@MagarVlog5
@MagarVlog5 2 жыл бұрын
त करायो जस्तो गर म रोयो ज्स्तो गर्छु भन्ने मात्रै त होनि पानी माथि को ओभानो त होनि धेरै जन्तालाई नझुक्याउ
@ramabadal7789
@ramabadal7789 2 ай бұрын
देशको सम्पती लुट्नु छवि लालबहादुर दाहालको मुल उदेश्य हो
@USAjaynepal
@USAjaynepal 2 жыл бұрын
कसैले कसैलाई "हुर्काउन" सक्दैन।संदर्भ जनार्दन-प्रचण्ड भनाभन। डन डन हिन्दी सिनेमामा जस्तै एक ले अर्कालाई ठोके। मावोबादी को अन्त्य यसरी नै हुन्छ।अब यो रोकिदैन।काङ्ग्रेसमा पनि यस्तै हुन्छ। मावोबादीको अतिबाद लाई भगवानले दण्ड दिनुहुने छ।जैसे कर्म किएगा वैसे फल देगा भगवान। देश लुटेर बरबाद पारेर "मैले गुनलाए, हुर्काएको" भन्नु गैरकानूनीहो।जनार्दनको नातिकाजी श्रेष्ठ र देव गुरुङ को झै माकफूई मात्र नहोस्।
@abhimanyusiddartha2328
@abhimanyusiddartha2328 2 жыл бұрын
अब माओवादी भन्ने चिज खारेज गरौ सबैले
@lakmantamang445
@lakmantamang445 26 күн бұрын
जनयुद्धको लुटेरहरू हरिविजोक
@USAjaynepal
@USAjaynepal 2 жыл бұрын
जनार्दन ले ठीकै गरे।
@yagamagar7695
@yagamagar7695 2 жыл бұрын
अब सकिने दिन आयो कोहिनपायपछि आ आ फै जुहारिखेलदैछ्न इनका पछादी लागने क्ररेक्रता कसताहुन।मत हेरेरै छ्क्कपरिराकोछु
@madhavprasadaryal4580
@madhavprasadaryal4580 8 ай бұрын
जनता मुर्ख बनाउने खेल भ्रष्टाचार मिलेर गर्छन्
@kedarrai7286
@kedarrai7286 2 жыл бұрын
अब सबै पोल आआफै खोल्ने भए अनि आआफै मर्ने भए यी भ्रष्टाचारी हरु
@bajrarai7828
@bajrarai7828 2 жыл бұрын
माअोबादि कारनतिकारि जेनमरालाइ अब सजाय दिनुपर्छ
@user-mn1ud1gi2p
@user-mn1ud1gi2p 2 жыл бұрын
सिसि टिभिफुटेज बाट असुभसङकेत मावाे बादिमा सुरुवात भैसकेछ अब जनार्दन प्रचन्ड छाडेर देउवासङग टासिने हाेला यस्ताे सस्कार यस्ताेचरित्र नेताहरुकाे देखिसकियेकाे छ
@kjames5073
@kjames5073 2 жыл бұрын
Kati mitho swor ho ..tapai ta singer hunu parne ho reporter jyu !!
@shankarmahat508
@shankarmahat508 5 ай бұрын
कुरा प्रचण्ड र सीसीटीभीको थीयो तर माओबादीका दासहरु ताली बजाउदै छ्न 😂😂😂
@gaharbudathoki782
@gaharbudathoki782 2 жыл бұрын
एहै हो जबोचै घरको पित्री र देउताहरूले मुक्ता हूनुचाहे भनी घरपनी कामेझै देखीन्छ र अझ छोरा छोरीहरूपनी कुनैलाई मरेझै बीराम लाग्छ कुनै सिदै काटमारमा उत्रीन्छ भनी कुनैचै धताहेर बहौलाहेर कामेर बकनुपनी थालछन् भनी घरमा सुख भन्दापनी दुखले छाउनु थाल्छ अनी कुनैपनी दयालु गाऊले आउछन् र तिम्रो घरमा सप्तपुराण लाहूनुपर्छ आफै सबै ठिक हून्छ भन्छन् र मात्र त्योघरको पनी दुखाईबाट मुक्त हुदारहेछन् भनी इनीहरूपनी योआउदो सालको भोट चुनाबबाट हारीनेनै रहेछकी केहो भनेर बोलने नबोलने बोलीत निकालनु थालेकात हैन्न्
@user-ge1lf8km5i
@user-ge1lf8km5i Жыл бұрын
Yo patrakar bhaiko voice babal xa yr
@user-uz9nr3lh7q
@user-uz9nr3lh7q 5 ай бұрын
जनार्दन एक मुसो हो ,प्रचण्ड बाँघ हुन्।
@draculla4062
@draculla4062 Жыл бұрын
अब गयो इनिहरुको दिन।
@nganmagar3050
@nganmagar3050 2 жыл бұрын
है याे पछाडि तालि पट्काउने र हल्ला गर्ने कस्ताे खाले भेदा हाे प्रचण्डा काे कुरा मानि उहीँ तालि जनार्दनकाे कुरा मा पनि उहीँ तालि के हाे भाेले हरु
@padamgiro5807
@padamgiro5807 2 жыл бұрын
जॉंठा ज्यानमाराहरूको भुकाई पनि कती सुन्नु 🤓
@madhavkumaroli8129
@madhavkumaroli8129 Жыл бұрын
good job !
@krishnathapa2015
@krishnathapa2015 2 жыл бұрын
तिमिहरुको भबिस्य एमाले मा छ आउ केपि को सरन पर माफी माग तेहि नै उज्यालो भभिस्य हो
@RajanRaj-po9xr
@RajanRaj-po9xr 2 жыл бұрын
पूँजीको अपमान गरेर कसलाई पनि फाइदा छैन। कतार सँग पूँजी छ। त्यसैले दुनियभरको मजदुरहरु त्यहाँ गएर काम गर्छन। पूँजीवाद लाई अपमान गर्ने जनवादी कम्युनिष्टहरू लाई बहिस्कार गर्नु वाहेक अरु उपाय छैन नेपालमा।
@arjun...971
@arjun...971 2 жыл бұрын
जनार्रजनलाई हुर्रकाउने छबिलाल हो भने करमा पनि हेराफेरि गर्रनलगाउने १७००० हजारकै ज्यामाराज हो
@khimabaduwal6327
@khimabaduwal6327 2 жыл бұрын
जङ्गली जन्तु हरु को पोल खोला खोल गरी रछ माओवदी ले देश लाई धेरै पछि पर्यो अब सकियो जङ्गली हरु को लुटेर खाने राजनीति पटी सखाप होस
@makarlimbu8049
@makarlimbu8049 2 жыл бұрын
अब १७ हजार मरेकाहरुको आत्मालाई नेत्रित्वगर्नु आफु पिसाच युनिबनेर
@gopikhati372
@gopikhati372 2 жыл бұрын
जनार्दन शर्मा पदकाे लाेभि रहेछन
@hukumbhaudur7999
@hukumbhaudur7999 Жыл бұрын
माओवादी पार्टी जिंदाबाद
@user-ir2md2bx5t
@user-ir2md2bx5t 2 жыл бұрын
चोर हरु
@lalmadidhamala9733
@lalmadidhamala9733 Жыл бұрын
अब तलाई जेल काेचेर नङ बाट सिया राेपेर पीडा दिनु सहि हाेला धेर टाउकाे नहलला बुझिस ।
@hukumbhaudur7999
@hukumbhaudur7999 Жыл бұрын
माओवादी पार्टी एक होना पड़ता मां सर्वहारा हुकुम बहादुर
@prahaladthapa7961
@prahaladthapa7961 Жыл бұрын
नेताको कुरा सुन्दा लाग्छ यो देश अझै 10 बर्ष बिकास हैन बिनास छ ।
@VV-vo6xm
@VV-vo6xm 2 жыл бұрын
This is “ BEGINNING OF THE END “ of “MAOISTS “ in Nepal , LOVE IT
@dipendramarkodholi-pb8jm
@dipendramarkodholi-pb8jm Жыл бұрын
अब माओवादी छिट्टै सिदिने छन
@binodyogi8094
@binodyogi8094 Жыл бұрын
प्रर्चन्डे मावोबादि हैन 100%
@rambdr.bajracharya9934
@rambdr.bajracharya9934 2 жыл бұрын
अर्काकाे घरमा पुल्ठाे झाेस्नेकाे पाप टुप्पीबाट कराउन थाल्याे..☝️☝️☝️
@pradipkumarpoudel365
@pradipkumarpoudel365 2 жыл бұрын
खै कहाँ छ त्यो आजको कर्यक्रमको पूरा भिडियो ?
@rishavsharma2349
@rishavsharma2349 2 жыл бұрын
खाओबादिहरुलाइ खाना पुगेन
@thapasita7743
@thapasita7743 2 жыл бұрын
खतम भएकै राम्रो नवधनाध्यहरु
@tekrajbhusal2732
@tekrajbhusal2732 5 ай бұрын
तिमिहरु एकलेअर्काेलाई रचक्षया गर्ने र बचाउने तिमिदुईमात्रहाे पाटि बचाउने २० लाख पाटि कार्यकर्ता पनिहाेलान बचाउनेर रचक्षया गर्ने पाट्।िका सिपाई हरु
@manshithapa3585
@manshithapa3585 2 жыл бұрын
याे चाेर हाे अहिले दाेहाेरि खेल्दैछन पछि साथमानै डिनर खाजा हुन्छ जन्तालाई बेकुफ बनाउदै छन जन्तालाई भुल्लामा सुताउदै अाए दहाल र ई दुबै दाका चाेरै हाे अब देख्छ अागामि चुनाबमा
@kamalpanday8208
@kamalpanday8208 2 жыл бұрын
चुनाबकाे मुखमा यसाे नगर न केटा हरू
@ramkhadka1347
@ramkhadka1347 Жыл бұрын
Wow
@subasharyal684
@subasharyal684 2 жыл бұрын
अर्को बाबुराम हुने भयो जनार्दन शर्मा 😆😆😆😆 हुन त खाओबादी पार्टी भुटेकै राम्रो
@user-ui7dh5vj6p
@user-ui7dh5vj6p 5 ай бұрын
जनार्दन् जस्तो डाका कम्युनिष्ट हुन सक्तैन जनताको खुन् पसिना खाएर डाणिएको जनार्दन् लाइ कम्युनिष्ट भन्ने अधिकार पनि छैन यो चोरहो
@jayanaryan3183
@jayanaryan3183 Жыл бұрын
याेजनादन प्रचन्डराष्ट धातीदेहेदुरैहि हुन अबजेहेल ञा फासीदिनुप्रछ
@bhimtamang5967
@bhimtamang5967 2 жыл бұрын
सबै गद्दार नै गद्दार त हो , झुसेहरु,,,,?
@soniyaandsonakshi8739
@soniyaandsonakshi8739 2 жыл бұрын
This all r duty political leadership
@lotusentertainment1277
@lotusentertainment1277 2 жыл бұрын
प्रचन्डको परम्परा कसैले अघि नबढाउन
@ujitrai2545
@ujitrai2545 2 жыл бұрын
पद्म नपाएको झोक साला त पदको लागि राजनीतिमा लागेको हरु थुक्क
@bhawanijaishi7925
@bhawanijaishi7925 2 жыл бұрын
नेतृत्व प्रती फरक मत र आलोचना नभए नेतृत्व कसरी अगाडि बढछ ? मिडिया ले तिल लाई पहाड मात्र बनाएको छ ।
@umadhakal9650
@umadhakal9650 Жыл бұрын
Ya❤
@umeshkumar-ke8zp
@umeshkumar-ke8zp 2 жыл бұрын
यी अब काटाकाट मारा मार गर्ने बेला आयो किनकि ज्यानमारा हुन नि हजुर
@shashisambahamphe6567
@shashisambahamphe6567 2 жыл бұрын
हिजो मिलेर बिगारेको कामकाे पर्दाफास ! कलियुग हो बिस्तारै बिस्तारै हिजो गरेको पापकाे पाेकाे खाेलिएकाे मात्रै हो यहाँ अरु केही होइन ।
@SmilingDaisies-ff4ej
@SmilingDaisies-ff4ej 6 ай бұрын
जनाधन नगर लफाडा
@bikramrana6265
@bikramrana6265 2 жыл бұрын
Good 👍
@bishnupoudel9188
@bishnupoudel9188 Жыл бұрын
केमा कुरामीलेनछ दुईटा ब्वासाको दोन्द ।
@Nutanrajshiwakoti332
@Nutanrajshiwakoti332 Жыл бұрын
Purano samachar aile prasarand
@khadgatamang2412
@khadgatamang2412 Жыл бұрын
खै के खै ,,,, गर्नेहाेकि मर्नेहाे
@indrarai4882
@indrarai4882 2 жыл бұрын
Dev Gurung lai mahasachip banako parti akross ho yo..
@narbahadur3924
@narbahadur3924 2 жыл бұрын
गद्दार हरु को यो देशमा काम छैन !
@Robin-kv5vh
@Robin-kv5vh 2 жыл бұрын
Terrorists still keep fighting with each other 😅😅😅, which position Dr Baburam hold now, yo power ra paisa 💵💵is father of everything.
@user-hg1zs9vq2v
@user-hg1zs9vq2v 2 ай бұрын
La kurauute lee thulo kam gare xa badhaee xa kurauute /prachande laee thik parxa ki /
@sangitagautam1823
@sangitagautam1823 2 ай бұрын
All tested
@krishnakunwar1549
@krishnakunwar1549 2 жыл бұрын
मास्सिने मेसो।
@ramchand5151
@ramchand5151 2 жыл бұрын
भो भो नाटक न गर्नु
@rajkumarkc7829
@rajkumarkc7829 2 жыл бұрын
Lamo garis netritro garera dalal haru.
@deepgurung1806
@deepgurung1806 2 жыл бұрын
Only prachanda👍✊✊
@rekhalemagar5886
@rekhalemagar5886 2 жыл бұрын
पदका भाेखा।
@kedargiri4676
@kedargiri4676 Жыл бұрын
थाले इन्डियन दलाल भाइ माराहरु आफू आफू जुहारी खेल्न कठै बुद्दी?
@gajurmanrai1737
@gajurmanrai1737 Жыл бұрын
नापिस हत्यरा
@GaneshRanaMagar-e3s
@GaneshRanaMagar-e3s 6 күн бұрын
Janadarn sarma berst
@omparshadkhanal
@omparshadkhanal 8 ай бұрын
इहतेराहरुजेपनिबोलछन
@dineshshahi3813
@dineshshahi3813 2 жыл бұрын
Paap dhuri bata karau6 bhanthe ho rae6
@hima6218
@hima6218 2 жыл бұрын
हे देश दाेरहि अपराधिहाे
@chaudharysamir465
@chaudharysamir465 2 жыл бұрын
सक्यो माओवादी
Люблю детей 💕💕💕🥰 #aminkavitaminka #aminokka #miminka #дети
00:24
Аминка Витаминка
Рет қаралды 674 М.
女孩妒忌小丑女? #小丑#shorts
00:34
好人小丑
Рет қаралды 87 МЛН
Bony Just Wants To Take A Shower #animation
00:10
GREEN MAX
Рет қаралды 7 МЛН
Pakistan Regional Security and Terrorism, talk by Pervez Musharraf
1:04:33
Washington College
Рет қаралды 75 М.
Люблю детей 💕💕💕🥰 #aminkavitaminka #aminokka #miminka #дети
00:24
Аминка Витаминка
Рет қаралды 674 М.