प्रचण्ड पुत्री र ३५ लाखको घडी। बाबुरामसँग प्रचण्ड चुरचुर! उपेन्द्रको नजरमा सीके महत्वहिन ! CALL 24

  Рет қаралды 93,992

News24 Nepal

News24 Nepal

24 күн бұрын

प्रचण्ड पुत्री र ३५ लाखको घडी। बाबुरामसँग प्रचण्ड चुरचुर! उपेन्द्रको नजरमा सीके महत्वहिन ! CALL 24
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #CALL24 #Shorts

Пікірлер: 173
@RabiLama-fd6ym
@RabiLama-fd6ym 22 күн бұрын
पत्रकार महोदय, आगामी निर्वाचनसम्म पनि हजुरले यी भन्दै आउनुभएका कुराहरु नेपाली जनताले मनन गरुन्, दलभन्दा ठूलो देश हो
@shantishahi1600
@shantishahi1600 22 күн бұрын
पर्देश खारेजी भए देशको विकाशमा टेवा पुग्ने पक्कै छ है साथीहरु,सबैले बुझ्नुपर्ने कुरा छ।
@RamShresthaShrestha
@RamShresthaShrestha 22 күн бұрын
लौ न रबि दाइ केही गरौ न आसा छ।चाडै नेपाल सुखी भएको कहिले हेर्न पाउने होला 😢😢
@bimalkumar8905
@bimalkumar8905 22 күн бұрын
Garho chha ho sir rabi dai bata pani . Kohi swatantra niswartha manchhe ani kasaiko dabab ma nabasne le matra kehi garla jasto xa.
@devtumbapo4989
@devtumbapo4989 22 күн бұрын
रबि लामिछानेबाट केही हुनेवाला छैन ! बेर्थै आशा नगरौं किनकि NO NOT AGIN भनेर भनिएकाहरुबाटै सञ्चालित हुन रबि लामिछाने 😢😢😢😢😢।
@toubdrgurung4216
@toubdrgurung4216 21 күн бұрын
Good News.
@RamShresthaShrestha
@RamShresthaShrestha 21 күн бұрын
@@toubdrgurung4216 😍😍😍😍
@RamShresthaShrestha
@RamShresthaShrestha 21 күн бұрын
@@bimalkumar8905 😍😍😍
@somnathdhungana6639
@somnathdhungana6639 22 күн бұрын
साचाे पत्रकारिता तपाईं लगाएत 2/4 जना ले धान्नुपर्ने भयाे , go ahead we are with you.
@JagadishRimal-ou2xz
@JagadishRimal-ou2xz 22 күн бұрын
जनतालाई बेकुफ बनाएको मात्र हो तिनदलको सारसल्ल्लाह बाट ५ बर्सेनि मिलीजुली खाने हो देशभाड मा वावस ।
@basudevchaulagain2216
@basudevchaulagain2216 21 күн бұрын
सतीले सरापेको देश, याहाको माटै यस्तै हो सत्य तथ्य राजिव सरलाई धन्यवाद छ जयहोस।
@chandankhawas4464
@chandankhawas4464 22 күн бұрын
देबेन्द्र पउडेल ले देश लुटेर पुगेन अब बाकि शिक्षक ले पनि देश लुटुन भन्ने नियत राखेकाे छ।
@TikaBallab
@TikaBallab 22 күн бұрын
शिक्षकलााइ राजनिति बाट टाढा राखे शिक्षा मा सुधार मात्र होइन शिक्षकहरु सबैको गुरु बन्न सक्छन् र सिङ्गो समाजमा दिर्गकालिन रुपमा स्थापित हुन्छन्
@user-wv5ky4fz2d
@user-wv5ky4fz2d 22 күн бұрын
जनता खोले खानकोलागी कति पसिना बगाउनु पर्छ।त्यस्ता जनतासँग उठाएको करको रुपियँा उठाएर पैतिस लाखको धडि लगाउनु पर्ने,लाज नभएको नकच्चराहरु ।आफ्नो देशका साधारण जनतामारेर देशको सिमाना कति बढ्यो ?खालि अाफ्नो सन्तानको लागि कात्त्रो किन्ने काम मात्रै भएको देखिन्छ ।
@madhupuri5511
@madhupuri5511 22 күн бұрын
राजीव सर तपाई नमस्ते तपाई को कुरा 100% ठीक हो
@narayandevkota
@narayandevkota 22 күн бұрын
शिक्षक अब किन राजनीतिमा लाग्ने? ट्रेड युनियन वा पेशागत सङ्गठन मात्र दिनु पर्छ,त्यो पनि एउटा
@krishnasoti7434
@krishnasoti7434 22 күн бұрын
नेपाली जनताको चेतनाको विकाश कहिले होला? नेताहरुको जागिर ब्यपार केही छैन , तर उनीहरूको सानदार जीवन कहाँ बाट चलेको छ? छोरी जम्मा ३५लाखको घडी १० लाख को हायण्ड ब्याग ५,७ लाखको पलङ मोटर गाडी महङ्गा महङ्गा कहाँ बाट आउछ ? योखोज्न पर्दैन र।
@prakashghimire9808
@prakashghimire9808 21 күн бұрын
यो सब एउटा राजाबाट धेरै राजा भएपछिको परिणाम होइन् र यो
@GoluHero-bm2ji
@GoluHero-bm2ji 22 күн бұрын
जनताले चुनाव जिताएर सांसद भवन सम्म जाने अवसर दिन्छ तर त्यही सांसद भवन मा बसेर जनताको प्रतिनिधित्व गर्ने जनप्रतिनिधि हरूले मन्त्री र प्रधानमन्त्री बाड फाट गरनैमा आफ्नो कार्यकाल बिताउँछन् भने देश र जनताका लागि कहिले काम गर्नु हुन्छ ?
@SDPOnlineTv
@SDPOnlineTv 22 күн бұрын
राजीव जीको कुरा ठीक हो साथीहरु 🥰🇳🇵
@ramharithapa5100
@ramharithapa5100 22 күн бұрын
वा वा क्या वाद छ
@angsherpa9094
@angsherpa9094 22 күн бұрын
गुनासोसंगै समाधान र समझदारीका उपायहरु पनि लिएर आउदा कल फलदायक हुन्छ।
@ShhibaPasada
@ShhibaPasada 22 күн бұрын
खैरवि आएर पनि केही होला जस्तो छैन खुट्टा तन्ने धेरै छन् आफै आफै दुविधामा परेका छन् खै गर्छन् त जस्तो त लाग्ने झर्यो। जो जोस जागरले गएका थिए त्यो अनुसार काम गरेको देखिएको छैन।
@completenepal238
@completenepal238 22 күн бұрын
रास्वपा सरकार मा गएर के गरो भन्नी लाइ हाम्रो जवाफ ! क) बांसबारी छालाजुत्ता कारखानाको जग्गा फिर्ता ख) आरती शाहको मुद्दाको सम्बोधन ग) मिटर ब्याजीको समस्यालाई सम्बोधन घ) बिनोद चौधरी र कृष्ण ब. महरालाई कठघरामा उभ्याउने काम ड.) १५ बर्ष देखी फरार रहेका काली ब. खांड पक्राउ च)दरबार मार्ग र ठमेल शहर २४ सै घण्टा खुल्ला छ) प्रहरी द्वारा संचालित पेट्रोल पम्प २४ सै घण्टा खुल्ला ज) ब्याक्तीगत काममा र घुमुवा काममा खटाईएका प्रहरीलाई ड्युटीमा फिर्ता ट) बिचौलिया , २ नं. धन्दा गर्ने , गुण्डा गर्दी गर्ने , अनियमितता , बेथिती , लागु औषध नियन्त्रण, नदि जन्य बस्तुको दोहन रोक्नका निम्ती छिट्टै देखिने गरी काम हुने ठ) १ घण्टा मै online मार्फत श्रम स्विकृत लिन सकिने ड) दुध किसानका हकमा चरणबद्द समस्याको सामाधान ढ) सार्वजनीक जग्गा सरकारको स्वामित्वमा ल्याउन पहल ण) शिक्षा क्षेत्रलाई राजनितीबाट अलग त) पाठ्यपुस्तक समयमै उपलब्ध हुने गरी काम थ) खेलकुद क्षेत्रमा ब्यापक सुधार र खेलाडीहरूलाई प्रोत्साहन द) सुशासनका पक्षमा देखिने गरी काम हुंदै ध) कक्षा १ देखी १२ सम्म निशुल्क र कोटा अनुसारको छात्रवृत्ती को अक्षरश: पालना न) माछा र पोल्ट्री ब्यावशायीहरूलाई प्रोत्साहन प) सहकारी पिडीत र लघुबित्त पिडीतका पक्षमा काम हुंदै चितवनको दुर्गम गाउँ मायाटार बिजुलीले झलमल्ल | GOOD LUCK RABI SIR ❤️🙏
@gobindshahi-wz2ym
@gobindshahi-wz2ym 21 күн бұрын
शिक्षकहरूको डिएनए पहिचान नगरी शिक्षामा सुधार हुनै सक्दैन। Sumana go ahead!
@shyamdas8506
@shyamdas8506 22 күн бұрын
यहा जनता पनी उसतै छ फेरी चुनाब आउछ उही मासु उही रक्सी एक घन्टा को लागी सबै दुख बिसरिन्छ पुरनै ठाउमा भोट हालछ बानीपरेको छ
@amritthapa7398
@amritthapa7398 22 күн бұрын
धेरै राम्रो लाग्यो यो कार्यक्रम
@keshabdhamiofficial
@keshabdhamiofficial 22 күн бұрын
24 news amazing
@krishnaghimire3917
@krishnaghimire3917 21 күн бұрын
समय अनुसार परिवर्तन हुनुपर्छ अबको समय सिक्षक ले राजनीति गर्ने होइन पेसा पर्ति ईमानदार भएर बिधालय सिक्षा सुधार तिर ध्यान दिनु पर्छ नकि पार्टीको झोला बोकेर हिड्नु हुदैन जनताको कर बाट तलब खाने जिउ हजुरि नेताको गर्ने लाईत कार्बाहि हुनैपर्छ कानुन अनुसार
@keshavkatwal2753
@keshavkatwal2753 22 күн бұрын
शिक्षामन्त्रीको अभियान ठिक छ,ईण्डियाले तोकेको लडाकु कमान्डरको धारणा खराव निर्देसित छ, पौडेलको कुरा सुन्ने होईन अगाडी बडाउ शिक्षामन्त्री ज्यू
@pushpashrestha969
@pushpashrestha969 21 күн бұрын
🙏
@poudelparkash2022
@poudelparkash2022 22 күн бұрын
अगाडिको सम्बोधन चै गजब लाग्छ❤
@surajthapa4608
@surajthapa4608 21 күн бұрын
लौ जा, गणतन्त्र ले दिएको नारी अधिकार, यही होला, पहिला नारीहरू धुरीमा चढनु हुन्न भन्थे गातन्त्रले नारी अधिकार दिएर धुरीमा चढाउनु ठिकै होइन र।
@khadgabahadurdahal5630
@khadgabahadurdahal5630 22 күн бұрын
शिक्षक राजनीतिमा लाग्नु गलत छ जय मान्य सुमना ज्यू
@jayagurung7003
@jayagurung7003 22 күн бұрын
💯 agree bhai tapai ko bhanaima 🙏
@bharatdahal7239
@bharatdahal7239 22 күн бұрын
Sschool त यिनको ब्यवशाय भैगोनि
@tejbinodniroula2572
@tejbinodniroula2572 19 күн бұрын
देशको पस्चिम भुभागमा शिक्क्षक मार्फत कलिला भाई बैनी हरुलाई कृष्चियन बनाउन पस्चिमा हरुले फण्डिग गरेकोछ भन्नेसुन्नमा आयो यो छानबिन गरेर डण्ड दिनुपर्छ शिक्क्षक हरुलाई।
@user-jm6eq2tu5g
@user-jm6eq2tu5g 22 күн бұрын
कहिले तपाई हाम्राे विद्राेहले यी तस्कका नाईकेहरुकाे अन्त्य हुन्छ र साथै हाम्रा शन्तती लागि नेपाल रहला र वस्न याेग्य भूमीमा परिणत हाेला ? तस्कर नेताहरु र तिनका लम्पट धन सहितका कुशासन प्रदान गर्ने डनका भरदे मात्रै अस्थित्व सहितकाे देशत हुदैननै हाेला ?
@shreeramthapa6885
@shreeramthapa6885 22 күн бұрын
चाेरहरुले चलायकाे देश यसतै हुनछ।
@dontmindmeiamjuststealingm6978
@dontmindmeiamjuststealingm6978 22 күн бұрын
100 % right
@nawarajhayu5727
@nawarajhayu5727 22 күн бұрын
भारतीय प्रधानमन्त्री श्री नरेन्द्र माेदी जि ले गिफ्ट दिनु भएको रे क्या ३५ लाख काे घडी !! 😃😁😁😄
@jungsuchikar6823
@jungsuchikar6823 22 күн бұрын
नकच्चरा ब्यवस्थापिका सांसदहरुलाइ लाज लाग्नुपर्ने। नेपाल को बिकास गर्ने कुरा गर्छन्।
@user-ug1ms6ur9f
@user-ug1ms6ur9f 22 күн бұрын
राजा आउ देश बचाउ 🙏🙏🙏
@seanthakuri7944
@seanthakuri7944 22 күн бұрын
नयाँ राजनीति दल पनि आकाशको फल आँखा तरि मर जनता जहिल्यै आसैआस मा सकिने भयो
@bahadurshing7574
@bahadurshing7574 20 күн бұрын
Good.news
@KrishnaPrasadKoirala-lc1gu
@KrishnaPrasadKoirala-lc1gu 22 күн бұрын
बिद्यालय लाई त एकरुपैया पनि बजेट कीनपार्छन।यी हाम्रा नेताले
@Krisha_79
@Krisha_79 22 күн бұрын
100% Good
@jaybudo4101
@jaybudo4101 22 күн бұрын
Good news
@surajthapa4608
@surajthapa4608 21 күн бұрын
धुरीमा चढने पुरुष, आफ्नो अधिकार खोज्न ज्ञाने चोर देश छोड भन्थे, ग्याने देशमै छन्। उनीहरू देश छोड्न पुगे, अब नारीहरू आफ्नो अधिकार को पूर्ण उपयोग गर्दै धुरीमा चढनु गणतन्त्रले दिएको सारै राम्रो उपहार।
@ramsudishtkarn4093
@ramsudishtkarn4093 22 күн бұрын
कुनै व्यक्तले काम गर्दा थाक्दछ एउटा कर्मचारीले सम्बंधित तोकिएको दक्षतापूर्वक सम्पन्न गरी , उनले आफ्नो घर परिवारको हरेक दृष्टिले पनि जिम्मेदारी निभाई कसरी नेतागिरि गर्न भ्याउ छ र ? जफाऊ ? ..... ् उसको
@user-je3oj7ks2w
@user-je3oj7ks2w 19 күн бұрын
१००% सहि हो कीन ? सुघाउली सन्धि गर्दै विशाल बुदध धर्ती कब्जा गर्दै विशाल बुदध धर्ती दुइतिहाई भन्द बडीखादै बिदेसी मानव रुपी अदृश्य शक्ति अँगुली माला सैताननरबीर लेन्दुपे सभ्यताको संगसंगठ भित्र ल्यायकेर्य लामा दिपक मानाङ्गे हरु भित्र आएर लेन्दुपे संगठन को सदस्य कीन ? ??
@devtumbapo4989
@devtumbapo4989 22 күн бұрын
शिक्षा मन्त्री सुमनाको कदम एकदम राम्रो छ बाँकि हुदैन भनेर नानाभाँति भन्नेहरु त केवल दलाल र देशलाई कङ्गाल बनाउने मात्रै हुन् ।।।।
@almiami7
@almiami7 22 күн бұрын
All the best
@tikadevi8690
@tikadevi8690 21 күн бұрын
के गरनु त नेटा को छोराछोरी ले महगो घडी महगो कार बयाग चलाउन को लागी राजनीतीक गरे पछी हालत गरीबी को यसतै हो बीगरेको नेटाहरुको रोजी भोट दीने जनतानै हुन यही भएर भोट मागन आउदा नलोभीदा ठीक
@CALLMEAK107
@CALLMEAK107 22 күн бұрын
बाउ को ७८ र छोरी को ३५ लाख घडी लिलाम गरेर हिजो घोडा फसेको पुल निर्माण गरम भो कम से कम त्यहाँ का बालबालिका स्कुल त जानू पाउ थिए नि है ??? कि कसो हो ?
@aavashpant2842
@aavashpant2842 22 күн бұрын
A b pant right version and right discussion
@lamsaljagannath5374
@lamsaljagannath5374 22 күн бұрын
Wow..great press Rajib ji iam always watching form kuwait,,❤❤
@KanchanMobile-ub4zh
@KanchanMobile-ub4zh 19 күн бұрын
नेता गिरी मने लुट गिरी । पार्टी मने धन्दा गिरी। यो सरकारले माखो पनि नमार्ने। जनताले खोई बुझेका? नेपालकामा कोइपनी कम्युनिस्ट बिचार्धाराका छैनन। उपेन्द्र यादब जातको बलमा धन्दा चलाउने गुर्ग हो।
@rameshpokharel-ub2np
@rameshpokharel-ub2np 22 күн бұрын
किन सुधार नगरेकाे त ? पहिले शिक्षा मंत्रि बनेका थयाै त पाैडल ?
@netrabadal-bb5zo
@netrabadal-bb5zo 22 күн бұрын
निकम्मा नालायक नेताकार्यकर्ता ले चलाएको देशको हालत यस्तै हो।
@krishnashrestha9353
@krishnashrestha9353 22 күн бұрын
बिचारा प्रचन्ड बुढाले नेपाल र नेदर्लेन्ड बिच्को क्रीकेट हेर्दै छु भनेर फोटो के हालेका थिय।।बिचाराको लाखौं पर्ने घडी देखिएछ।।ल परेन त फसाद।।भुइ मान्छे गरिब पिछडिएकाहरुको नेता रे हाहाहा😂😂😂 कहाँ बाट आयो यतिका मुल्य पर्ने घडी
@deepakshrestha-bk5mb
@deepakshrestha-bk5mb 22 күн бұрын
तेस्ता डाकाहरिलाई त्यो ठाउंको जन्ताले के हेरिराको होला कचेट्ले हान्नुनी हौ.............
@user-wc1zv6sj6g
@user-wc1zv6sj6g 22 күн бұрын
गिरी बन्धु सहकारी काण्ड खैत
@sagarmagar5661
@sagarmagar5661 22 күн бұрын
dami
@keshavsunar7998
@keshavsunar7998 22 күн бұрын
Wow sir hjr jasto partksriya sabaima huna jruri xa i respect
@Ramacharya649
@Ramacharya649 22 күн бұрын
आज पहिलो नम्बरमा परियो त हेर्नेमा राजिव जि
@gokulpaudel8988
@gokulpaudel8988 21 күн бұрын
लातको भूत वातले मान्दैन भन्थे हो रैछ,को अगाडी सर्ने र ?
@vishmabaruwal4394
@vishmabaruwal4394 22 күн бұрын
Parchanda ko sarkar nikamma ho yo lutera jangali
@dibyarajsubedi5926
@dibyarajsubedi5926 22 күн бұрын
लाज नभएको राजनेता हरु
@tarajhendinewartsticker6445
@tarajhendinewartsticker6445 21 күн бұрын
चोरहरुलाइ जती पक्राउ गरे पनि फितलो कानुन भएकाले चोर्न छोड्दैनन एस्ता बैक चाक देखी उखुको लाक्रा घुसारेर मुख देखी निकाल्ने कानुन बनाइनु पर्‍यो
@gobindshahi-wz2ym
@gobindshahi-wz2ym 21 күн бұрын
सही हो। ‘चोरलाई चौतारी’ दिपक मनांगेलाई पूर्बाधार मंत्रालय
@jhalaknyaupane1063
@jhalaknyaupane1063 22 күн бұрын
मेरो प्रस्नको जबाफ नगर सरकार बाट मागिवस् सर।🙏
@kamlaaAD
@kamlaaAD 21 күн бұрын
विश्वकै सबैभन्दा सानो देश नेपाल 🙄🙄
@ChandraBaral-eq8ni
@ChandraBaral-eq8ni 22 күн бұрын
सर नमस्कार
@user-ui4xc9bo8j
@user-ui4xc9bo8j 19 күн бұрын
पाटी काझाेले शिक्ष क बाट राम्रो शि काे अपेक्क्षा नगरे पनि हुन्छ
@Sacrisoo7
@Sacrisoo7 22 күн бұрын
अनि तन्हुको नेता त तिम्रो भगवानका भक्त स्वोर्निम वाग्ले हैन ? अब के भन्छौ त ?
@ChandrakantaAdhikari-jx6dj
@ChandrakantaAdhikari-jx6dj 22 күн бұрын
जती भनेपनी पशुपतीका नग्गाबाबालाइ
@PurusottamBasnet
@PurusottamBasnet 22 күн бұрын
Good rajib sir desh tat parera jeneva
@somtharu
@somtharu 22 күн бұрын
यो देबेन्द्र पौडेल भन्ने जन्तु को DNA टेस्ट गर्नु पर्छ
@dipes_subba
@dipes_subba 22 күн бұрын
Rajiv sir... देश शीरमा राखेर हिड्ने मान्छे । सलाम छ, कहिलै पनि दलालले फसाउन नसकोस
@soniyabaruwal1850
@soniyabaruwal1850 22 күн бұрын
कानेगुजी भरिएको नेपालका जनता लाई जति चिल्लायर केहि नलाग्ने भयो
@bhaktiramghimire7851
@bhaktiramghimire7851 22 күн бұрын
घैटे,चक्रे,दिपके, रिगल,गणेश चाहिने देशको बिकास राम भरोसे😂
@zyromaddox8151
@zyromaddox8151 22 күн бұрын
Rajiv sir, Nowadays I can see you are not solving any problems ( that came through live phone calls), no follow up (that guy still facing same problem since 5 month ). Your reports and other things are pretty good. Please focus on solve problems as well. Birendra sir👍
@SitaMalla-nv6ob
@SitaMalla-nv6ob 22 күн бұрын
Regular - Luxmi Nagar 4 Butwal Lumbini 😂😂😂😂😂😂!!!!!!🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
@padambahadur912
@padambahadur912 22 күн бұрын
❤❤❤❤❤
@karmaathapa
@karmaathapa 22 күн бұрын
❤❤❤
@KanchanMobile-ub4zh
@KanchanMobile-ub4zh 19 күн бұрын
सिके राउत ले नयाँ पार्टी खोलेर देश लुटने काम बाहेक अरु केहिपनि गरेन। सत्तामा नपुग्दा दुनिया प्रलोभन देखाए जब सत्ता मा पुगे हाईसुखमा छन। सत्तामा नपुग्दा यस्तो उस्तो गर्छुभंन्ने सतामा पुगेपछी जुन्गा मुसार्ने बाहेक अरु सिन्को पनि नभाच्ने।
@weeklyencounters6277
@weeklyencounters6277 22 күн бұрын
राजनीति र दलसंग शिक्षकको समर्थन गर्ने कमनिस्टे र सबैको बाँकीको दिनहरु जेल भित्र उपयुक्त हुन्छ।
@jangarai2582
@jangarai2582 20 күн бұрын
ऐलेका, राज्य हाक्ने र प्रती पकछेमा भयकाहरू, यि सबैलाई, काल ले बिर्से कामहरू,
@durgakhanal6530
@durgakhanal6530 22 күн бұрын
लठैत , shame-shame !!
@lalitbc6120
@lalitbc6120 22 күн бұрын
के येेा बुर्जुक शिक्षा हो
@prafulkatuwal9569
@prafulkatuwal9569 22 күн бұрын
Pain to see jholi king is best
@supremepshycomusic
@supremepshycomusic 22 күн бұрын
😢😢😢
@keshavsunar7998
@keshavsunar7998 22 күн бұрын
Hjr ko yo cool nmr plz eskirna ma dekhai dinu
@bharatkhatri6332
@bharatkhatri6332 22 күн бұрын
Balen lie pm hernaa ko ko hatar ma hununxaa २०८४ ma 🙏❤️🇳🇵🍁
@sagarrimal296
@sagarrimal296 22 күн бұрын
Napla das has cga😂😂😂😂😂😂
@hirasinghkunwar9732
@hirasinghkunwar9732 22 күн бұрын
लुटतन्त्र
@dr.kkpanday5352
@dr.kkpanday5352 21 күн бұрын
Paudel bata tyo upekchhya gareko?
@SushilSharma-fb3zl
@SushilSharma-fb3zl 22 күн бұрын
Teacher haru lai Rajanaitik ma Sagalagana hunu hudaina,Kinvanai Anata tyasato chaina.(aru des ma).
@GopalGartaula-re6be
@GopalGartaula-re6be 22 күн бұрын
Sansads haru kina budget Kum bhayo bhaneyra dukheyso garchan ..is it for the countries development or for personal benefits and development??Who is responsible to see how the budget is utilized properly ???Are there any sowischa independent auditing team to check strictly as to how the budget is implemented ????
@lovelykhadka1508
@lovelykhadka1508 22 күн бұрын
तपाई को नबर दीनु मलाई सर
@keshavsunar7998
@keshavsunar7998 22 күн бұрын
Shichxa m ju good ma afai vogeko xu
@brajchaudhary8097
@brajchaudhary8097 22 күн бұрын
Rajniti karnewala magar bikash nachhanelai charanchumban gara
@sapanarai-rg8yw
@sapanarai-rg8yw 22 күн бұрын
Yo deshma teachernai neta hune ho bhane kina neta chahiyo ?
@Paudelhumnath
@Paudelhumnath 22 күн бұрын
Gali matra ramro vayana. Negative matra nesw hudaina frds
@RamBahadurBasnet-mu7mw
@RamBahadurBasnet-mu7mw 18 күн бұрын
भ्रष्टाचार अपराधी लुटन दल बेवास्ता रे यस्तो गेडातन्त्र
@user-ur9pv2du8b
@user-ur9pv2du8b 21 күн бұрын
wow nic chamar
Wait for the last one! 👀
00:28
Josh Horton
Рет қаралды 129 МЛН
OMG🤪 #tiktok #shorts #potapova_blog
00:50
Potapova_blog
Рет қаралды 18 МЛН
Final muy increíble 😱
00:46
Juan De Dios Pantoja 2
Рет қаралды 45 МЛН
Full Debate: Biden and Trump in the First 2024 Presidential Debate | WSJ
1:38:19
The Wall Street Journal
Рет қаралды 18 МЛН
Wait for the last one! 👀
00:28
Josh Horton
Рет қаралды 129 МЛН