No video

प्रचण्डले तारिफ गर्दा मुर्छा परे ओली: म कस्तो लाटो रहेछु भन्दै बोल्दा बोल्दै भक्कानिए प्रचण्ड

  Рет қаралды 136,269

Onlinetv Nepal

Onlinetv Nepal

28 күн бұрын

#Rabilamichhane#PmPrachand#KpSharmaOli
Guest : Puspa Kamal Dahal
Camera/Edit : Deepak Giri
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Пікірлер: 231
@sherbahadurlingden2556
@sherbahadurlingden2556 26 күн бұрын
प्रचन्ड जी को मैले सुनेको भाषण मध्ये ऐले सम्म कै उत्कृष्ट भाषण।
@bistabrobista7320
@bistabrobista7320 26 күн бұрын
Tehi bhaasan sundai basnu yo daka ko 😂😂😂
@tulbhadurgurung4346
@tulbhadurgurung4346 22 күн бұрын
❤😊​@@bistabrobista7320
@badrinathbhattarai391
@badrinathbhattarai391 17 күн бұрын
,**y*\aan aaaaa\aaaaron a
@badrinathbhattarai391
@badrinathbhattarai391 17 күн бұрын
​@@bistabrobista7320\\\\\\\\ ightly
@TseringShrestha
@TseringShrestha 3 күн бұрын
007​
@tarkatiruwa9747
@tarkatiruwa9747 26 күн бұрын
समग्र जातिको न्याय को लागि लड्ने नेता हाम्रो साथ छ ।
@sajinashrestha8402
@sajinashrestha8402 26 күн бұрын
Great job Pm. Prachanda jyu. God bless you
@EagerFuchsiaFlower-xp5gw
@EagerFuchsiaFlower-xp5gw 26 күн бұрын
वा राम्रो सङ सुनु र बुझौ जनता हो सहि बोल्नु भएको छ
@ganeshrokaya
@ganeshrokaya 26 күн бұрын
आफु ले धाेखा दिदा केही नहुने अरु ले गर्दा धाेखा झुट कति बल्ने हाे
@netfornepal8783
@netfornepal8783 26 күн бұрын
प्रचण्डको यो कुरा र काम चै ठिक छ।
@ramchandradangal2430
@ramchandradangal2430 26 күн бұрын
Good luck parchanda
@ChandaWanem-nr9hj
@ChandaWanem-nr9hj 26 күн бұрын
यिनी सबै लाई त्रिसुलि मा लागेर बगाइ दिनु मन लागेको छ
@Nepalipoetry12
@Nepalipoetry12 26 күн бұрын
इनिहरुले नै गर्दा आज तपाईं शोतन्त्र बोल्नु पाउनु भएको छ।गल्ती जनता को पनि छ।देशको परिवर्तन नेताले मात्र गरेर हुदैन ठुलो भुमिका हामी जनताको पनि छ ।हिजो जन आन्दोलन मा सबै जनता क्रान्तिकारी थिए आज खोइ आज त हामी दोश लगाउदै बसेका छौ सुदार हामी मा हुन बुझ्न जरुरी छ अब🙏
@sabinarai4339
@sabinarai4339 25 күн бұрын
हिजो अस्तिको गाडी बगाएकोमा इनिहरु पर्नु पर्ने
@EagerFuchsiaFlower-xp5gw
@EagerFuchsiaFlower-xp5gw 26 күн бұрын
दाहाल भयर पनि अन्तर जातिको पिडा दुख भुक्त को आवाज उठाउनु भयको छ अरुले सकेन दाहाल जुलाइ मुरिमुरि धन्यवाद
@bishnudhamala5113
@bishnudhamala5113 26 күн бұрын
पदलाई मात्र गाैण बिषय बनाउनु सरासर मुर्खता हाे,।
@akashtamang8169
@akashtamang8169 26 күн бұрын
Ahile aayera malai prachandako kurA soch thik lagyo
@saritakumal2070
@saritakumal2070 26 күн бұрын
तपाईं जति फटाहा पनि यो सन्सारमा कोहि छैन
@rajanthapa8868
@rajanthapa8868 26 күн бұрын
धेरै राम्रो ठिक भयो प्रचण्डलाई
@urmilaacharya6854
@urmilaacharya6854 26 күн бұрын
तर भनः त हुदैन पृचन्ड त साेझै लाग्याे कुमाई काे घुमाई मा पारेछ केपि बा ले
@ArjunSingh-c8t
@ArjunSingh-c8t 21 күн бұрын
Very good prachnd sir
@user-cp8mw2wl4n
@user-cp8mw2wl4n 26 күн бұрын
कठै ! रोदन सुनौन ।
@ramkumardahal9830
@ramkumardahal9830 25 күн бұрын
प्रचण्डले पहिलो पटक होला यथार्थ बोलेको
@RaiBhuwana-le7nt
@RaiBhuwana-le7nt 26 күн бұрын
Good sahi kuro pradhan mntri ko 100 %Right 🙏👍🏻🥰🥰🇳🇵🇳🇵
@nisanrai930
@nisanrai930 25 күн бұрын
प्रचण्ड जतिकाे नेता अर्काे काेहि पनि छैन।
@fixten8561
@fixten8561 21 күн бұрын
Rip
@tulsikhadkatulsibahadurkha1692
@tulsikhadkatulsibahadurkha1692 24 күн бұрын
बहुदलिय बेबस्ता र वाक सोतंत्र नै भरष्टचार गर्ने तर्फ उनमुख तर्फ मोडिदैगाको छ भरष्ट हरुको जालमा फस्यो नेपाली जनता र नेपाल, नेपाल
@user-cj8hd4rb4j
@user-cj8hd4rb4j 26 күн бұрын
Mr nation leaders of Nepal please think about Nepal and Nepalese even it's economy. People of Nepal watching to you very seriously. It is last Warning.
@EagerFuchsiaFlower-xp5gw
@EagerFuchsiaFlower-xp5gw 26 күн бұрын
अबत सबैले बुझेको छ
@user-jw3xz5xx9y
@user-jw3xz5xx9y 26 күн бұрын
Parchand ai sai hunuhun xa
@LaxmiramBC
@LaxmiramBC 26 күн бұрын
प्रचण्ड कमरेडले दलित उत्पिडितका अधिकार दिने कुरागरेपछि...सत्ताभन्दा बहिरहुदा दलितका पक्षमा बोलिने अाफ्नो सरकारमा एकजना पनि दलित मन्त्रिनबनाउने
@asharegmi4158
@asharegmi4158 22 күн бұрын
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍👍👍👍👍🙏
@karankarki800
@karankarki800 26 күн бұрын
जुनसुकै भाषणको सिपाल भएता पनि नेपालमा विकास हुँदै हुँदैन विकासको बारेमा सूचीकै छैन।
@mohammedsaif8352
@mohammedsaif8352 26 күн бұрын
जे भने पनि प्रचन्ड धेरै राम्रो काम गरेका हुन सबै एक्लौटि गर्न दिएन्न राष्ट्रपति कॅाग्रेसको दिए सभामुख एमालेको दिए राष्टिर् सभा अद्क्ष्य माओबादि मिलाए बिचरा आफ्नो अस्थिर नाम बाट चिनिए पनि सोच बिचार त राम्रै गरेका हुन् म पार्टि प्रर्ति त छैन केबल प्रचन्डलाई राम्रो मान्छु
@EagerFuchsiaFlower-xp5gw
@EagerFuchsiaFlower-xp5gw 26 күн бұрын
विपक्ष को पालोमा जतिपनिबोलिन्छ राम्रो काम गरेको मन नपर्ने गरिब ले मिठो खायको राम्रो लायको ठुलो हस्पितल मा उपचार गरेको थुलो इस्कुल्मा गरिब ले पढ्ने भयो भनेर यो बेबस्था लाइ रोक्न भुकेको हो इनिहरु लाइ जितेरेइ जानुहोस मन्तृ जु
@Bimaladhakals
@Bimaladhakals 26 күн бұрын
प्रचन्ड जी हजुरले पनि काङ्ग्रेस शीत गठवन्धन तोडे पछि भन्नू भाथ्यो सक्नेले गर्ने हो भनेर आज काँग्रेस ले सकेछ गरेछ लाजमर्दो यस्ता कहानी नवताउनु भाको भए हुने थियोे ।
@puspagurung7751
@puspagurung7751 26 күн бұрын
Same prachanda jastai niskiyo oli
@nabeensejawal4880
@nabeensejawal4880 26 күн бұрын
,आफू,प्रचण्ड जि तिमी जि?
@YogendraKhadka-gl9lb
@YogendraKhadka-gl9lb 25 күн бұрын
right kura
@nisanrai930
@nisanrai930 25 күн бұрын
हाेहाे प्रचण्ड प्रचण्ड नै हाे
@suragod9112
@suragod9112 26 күн бұрын
जादाजादै एक दम राम्रो प्रहार गर्नू भयो
@rupashrestha4483
@rupashrestha4483 26 күн бұрын
Aaja Prachandako kura le man xoyo 👏
@EagerFuchsiaFlower-xp5gw
@EagerFuchsiaFlower-xp5gw 26 күн бұрын
कत्ति राम्रो जस्तो छ जस्तो भयकोहोतेस्तै कुरा गर्नु भयो मन्त्री जुले बिपक्षी हरु कालोचस्मा लगायर बसे हुन्छ
@Muskaan_for_You
@Muskaan_for_You 26 күн бұрын
दलित र महिलाको प्रतिनिधि बढाउ भनेर प्रचन्डले के भनेको होला .......अहलेको हालत त् देखियो ...महिला भनेको आफ्नो श्रीमती र छोरी र ज्वाई हालेको छ लाज लाग्दैन ..अब यत्रो महिला को प्रतिनिधि बढाउने .....सकिन्छ भने योग्य र विद्वान हरु बढाउ ..दलित र महिलाको नाममा आफ्ना श्रीमती , छोरी , ज्वाई , बुहारी नबोकौ ///हैन लाज लाग्दैन .......लाखौ बिर बिरंगाना ले लडेको भनेको छ उनीहरुलाई बेरोजगार बनाएर बिदेस जान बाध्य पारेउ अनि आफ्ना छोरी , बुहारी , दाजु , ज्वाई बोकेर हिडेको हैन र ....मुखमा क्रान्ति भन्ने अनि कुर्सीमा पुगेपछि आफ्ना नातागोता , परिवार बोक्दै हिड्ने ..लाज लाग्दैन ..र यो ठगी खाने गणतन्त्रको संबिधान खारेज गरेको नै सहि छ ...काम छैन ....
@prakashpariyar-bu3wi
@prakashpariyar-bu3wi 25 күн бұрын
♥️👍👍👍💪💪
@YamphuOfficial
@YamphuOfficial 23 күн бұрын
❤❤❤❤❤
@RameshkumarShrestha-pw7lq
@RameshkumarShrestha-pw7lq 25 күн бұрын
यो फटाहा प्रचन्डे ज्यान मारा माओ बादी मूर्दा बाद
@MohonBudhathoki-nv4er
@MohonBudhathoki-nv4er 23 күн бұрын
इतिहास अकाट्य हुन्छ । संक्षेपमा प्रचणडबाट बुझाैं ,इतिहासबाट सिकाैं ,वर्तमाणमा लम्काैं र भविषयलाई चुमाैं।
@harisingh7716
@harisingh7716 23 күн бұрын
Come back again #Ravi dai
@kedardhungana3005
@kedardhungana3005 26 күн бұрын
Prachand best ❤❤
@LokRijal
@LokRijal 26 күн бұрын
लौ लोग्ने स्वास्नी को घर झगडा पछी को घुर्क्याइ होला स्वास्नी फकाउदै को अवस्था
@user-qt3sq1xf1j
@user-qt3sq1xf1j 16 күн бұрын
भारत इतना महान है फिर भि इतना बैमान है भन्ने त बुझ्न भएको होला पचनड जि?
@indirapokharel4569
@indirapokharel4569 24 күн бұрын
आफुले कत्ति धोकादियौ अरुलाई
@bhanhamal8260
@bhanhamal8260 26 күн бұрын
Ncell बाट कति लिनु भयो ?
@user-zo2kc5qp3y
@user-zo2kc5qp3y 22 күн бұрын
Pardhan mantri prachanda is good
@dhanbahadurthapa-bh3jy
@dhanbahadurthapa-bh3jy 26 күн бұрын
इमनदारी रैछ्न पैचो फिर्ता गरे 😅
@hariishrestha9779
@hariishrestha9779 25 күн бұрын
सार्है चित्त बुझ्याे धन्यवाद केपि ओलि जस्तो लाई त्यस्तै गरेकोमा
@rajupariyar7673
@rajupariyar7673 21 күн бұрын
देश हितको लागि प्रचन्ड नै थिक हुनुहुन्छ काङ्ग्रेस एमाले हरुलेत देशलाई लुटेरै छाड्ने छन्
@pramodpal9153
@pramodpal9153 26 күн бұрын
Jai parchand ji
@RamPrasad-yr8fg
@RamPrasad-yr8fg 26 күн бұрын
Kp ta esatai gar ho
@kashiramnepali7341
@kashiramnepali7341 26 күн бұрын
त आफ्नै स्थिती सुधार्न त उथल्पुथल गरेको छस र दलित मन्त्री त पन्चाएतमा थिए खै अहिले दलित मन्त्री?
@MobileLegendsNepal
@MobileLegendsNepal 26 күн бұрын
Kp oli ra sher badar jabasamma xa tabasamma desh bechirakhxa
@jayabahadurkhadka1612
@jayabahadurkhadka1612 26 күн бұрын
याे पवित्र ठाउँ हाेईन निदाएर जनताको रगत पसिना बाट जम्मा भएको राजस्व बाट भत्ता खाने अपवित्र चौतारी हाे ।
@GaneshGautam-w6i
@GaneshGautam-w6i 25 күн бұрын
Prachand ko yo Kura right xa
@user-qb3ez4us6b
@user-qb3ez4us6b 25 күн бұрын
यो ससद भबन बालुवाटारमा कहिले आउँछ बाढी
@ShashiPokhrel-v7l
@ShashiPokhrel-v7l 26 күн бұрын
एता मिलाे मन्त्री अर्का सँग मिलाे मन्त्री हुन पाईदै अब मन्त्री हुने छाट छ
@user-qt8co2ze2d
@user-qt8co2ze2d 26 күн бұрын
नेपाली नेता स्वर्ग जान पाउलान् !
@user-zl7eb9wt4r
@user-zl7eb9wt4r 25 күн бұрын
एउटा प्रश्न उब्जियो प्रचण्ड को कार्यकालमा मावबादी पक्छेबाट दलित समुदाय बाट को को पो थिए मन्त्री जान्न मन लागो।
@user-pe8vr1ic9f
@user-pe8vr1ic9f 17 күн бұрын
बिचरा प्रचण्ड राेइ हाल मुटु हल्का हुन्छ
@ashoktiwari4339
@ashoktiwari4339 26 күн бұрын
बधाई छ, खै त छ्धमभेसी कम्निस्ट को एकता भेएको?
@Motilalaryal-gy1di
@Motilalaryal-gy1di 26 күн бұрын
देशको माया हुनु पर्यो खै कले केगर्यो रिनै माथि देश चलाउछन।। एउटा कारखान खोल्दैनन।।
@KamalaTmg-qv3yg
@KamalaTmg-qv3yg 26 күн бұрын
आज प्रचंडेको कुरा सुनेर माया तेस्तै हो 😂दया लागेर आयो 😅😂
@user-th7ow8dr4u
@user-th7ow8dr4u 26 күн бұрын
Malai sabaibhanda gafari neta rabi lamichhane lagcha
@chitrapradhan3456
@chitrapradhan3456 25 күн бұрын
झापाली कुमाईकाे चाल अझै के के हुन्छ ।बांकी छ ।
@user-li6uu9zp2n
@user-li6uu9zp2n 26 күн бұрын
जातिय अधिकार हैन बर्गिय अधिकार लाई प्राथमिकता दिनुहोला
@birkhaswar3472
@birkhaswar3472 25 күн бұрын
पिछडियकाे क्षत्र त राखाे तर अारजु देउपा राम चनद, पाेडयाल राम शरण महतलाइ पिछडियकाे क्षत्र बाट जिताउने कायक,म लयाउनु पने हाे फरक नपरला
@bindassdehat8090
@bindassdehat8090 23 күн бұрын
राजनैतिक उठकबस हेर्दा एकजनाले भनेका कुरा झल्झल्ती याद आयो ।" असहज परिस्थितिमा मिल्ने सहज परिस्थितिमा निल्ने"
@narbahadurgurungnbg2410
@narbahadurgurungnbg2410 26 күн бұрын
Sai kuru
@birkhaswar3472
@birkhaswar3472 25 күн бұрын
अान र टुककाले भ,सटाचार मात्र हुनछ अपुते काे धन पियाराे र काेडिकाे जिउ पियाराे हुनछ भनी पाका हर, काे कुरा थियाे गाण तनत्र मा सतय भयाे येले 35 बष भाे देस लटने र जरप,जातनत्र काे नाममा प,जालुटने काम भयकाे छ उधयाेग कलकारखना बेचेकाे पेसा कहाँ गयाेजनतालाइ प,सट जानकारि दिनुपछ नत्र जिबाे, थुतिने छ नदि नाला मासनधि समझषाेताबाट अायकाे पृसाकहा गयाे तयपनि जनचालाइ दिनुपछ नागिकता बिधयक पास गरदाकाे पेसा कहाँ गयाे तयाे पनि प,सट जनता लाई दिनुपछ नत्र काेट चयातिने छ याम सिसि पासगरदा अनयकाे डलर कसले कहाकहालागु भयाे तयाे पनप नेपाालि जनता लाई दिनुपछ 35 बष काे जनताहालेकाे कर काे ढुकुकटिकाे पेसा कहाँ गयाे तयाेपनि प,सट नेपाली जनतालाइदिनुपछ नत्र खतरा हुनछ
@user-hs5lx6mf3l
@user-hs5lx6mf3l 26 күн бұрын
कुमाइ हो नि त ! कुमाइको घुमाइमा त्येस्तै
@हरामीTIGER
@हरामीTIGER 26 күн бұрын
पर्चन्द ले साचै देस्को चिन्ता गरेर बोलेको होलन त एदि हो भने हरेक थाउको सम्झौता को कुरा किन आफ्नो मन दुखेसी खुलेयो त 😊
@birkhaswar3472
@birkhaswar3472 25 күн бұрын
बिदृसि बाट गरेकाे रिण जनता ले यक सुककापनि तिरने छेन जति रिण जसले लयायाे उस्ले बुझाउनुपछ हे जनतासचेत भे सकेका छन काङगेस कमाउनिसट ले लयाकाे बिदेसि काे रिण तिनकराेड जनताले तिरने छेन जसले जति लयायाे उसेले बुझाउनु पने छ यक राजा हटाय र हजाराे राजा बनाय र जनताकाे कर र बिदेस बाट लयाकाे रिण बाट तलब खानदिनु भयकाे रिण तीन कराेड जनताले तिरने छेनन
@rbr1253
@rbr1253 26 күн бұрын
आफू ले धोखा दिदा केही नहुने अरु ले गर्दा धोखा😊
@user-cq3xg9ft2d
@user-cq3xg9ft2d 26 күн бұрын
Kp jsto dhoke bad koi xain ftaha khurpati ho gukhne km
@gokulprasai2002
@gokulprasai2002 22 күн бұрын
अब एमालेले पार्टीको नाम चेञ्जगर्नु बाञ्छनीय छ, नत्र उत्तर र दक्षिण जानेहरुकाे बाटेा एउटै हुन्छर ???
@jibanyogi9101
@jibanyogi9101 15 күн бұрын
आफ्नो गलत न बुझ्ने हावा😂
@jarbahadurbhakri1627
@jarbahadurbhakri1627 26 күн бұрын
Asha b. C.dohri
@user-yz7ri6ox8z
@user-yz7ri6ox8z 26 күн бұрын
deuba is great
@user-xh3xl3qb2e
@user-xh3xl3qb2e 26 күн бұрын
Sahi kura garnu vayo parcanda ji aba janajati laiagadi badam ..
@KarnaThapa-rc2pc
@KarnaThapa-rc2pc 26 күн бұрын
गजब काे
@user-mh4ph9jv4m
@user-mh4ph9jv4m 26 күн бұрын
Vartachari naike kp Oli ko kura suneshi
@gopalacharya1441
@gopalacharya1441 24 күн бұрын
३२ सिटे र २१ सिटेको फुरफुर धेरै
@user-ev9uk9mn3j
@user-ev9uk9mn3j 26 күн бұрын
अबदुई जना जेलमा जाने
@NamarajThapa-ri3dk
@NamarajThapa-ri3dk 26 күн бұрын
❤❤❤❤❤❤
@selgidorjetamang4081
@selgidorjetamang4081 26 күн бұрын
भगवानलाई जेल हाल्नेले,बल्ल थाहा पायो होला।उथलपुथल कस्को हातमा रहेछ भन्ने कुरा?खुब मुस्कुराउदै ,उथलपुथल गर्छु भन्थ्यो।आजा रुदै बोल्नु परेकोछ।
@t.s.cp.s.ctrick..5865
@t.s.cp.s.ctrick..5865 20 күн бұрын
आफू अध्यक्ष बनिरह्हु
@RamprasadNepal-jd4gb
@RamprasadNepal-jd4gb 26 күн бұрын
Daka kp
@bheshbahadurbk2581
@bheshbahadurbk2581 26 күн бұрын
देशको pm ले संसद भवनमै मुड्की सहित yaksan। Wooo मेराे देश
@ubngarage
@ubngarage 26 күн бұрын
Pratakshya nirbachit ma jam
@alokbcalok8981
@alokbcalok8981 26 күн бұрын
Jhapali lie completely Bishwash garnu hunna vanne bujnush, Prachanda kamred jiu....
@SapanaaRawat
@SapanaaRawat 26 күн бұрын
यो के मान्छी हो।आफ्नो समाल्न नसक्ने लाई देश कसरी समाल्छ
@gokulprasai2002
@gokulprasai2002 22 күн бұрын
गिरीबन्धु टी स्टेटमा ख प्र अेा र नक्कलीभुटानी शरणार्थी काण्डमा काँग्रेसकी भाउजूलाई / जोगाऊन याे अपवित्र गठबन्धन गरिएकेा हेा
@BaidenPunmagar
@BaidenPunmagar 26 күн бұрын
ab desma pani jhaj aaune bayo hee
@ChemoconMalaysea
@ChemoconMalaysea 26 күн бұрын
Aafno palaama yatiko gareko bhaa yasto din aauthen holaa😢
@karanrai9302
@karanrai9302 26 күн бұрын
जति पनि सानु पाटिहरुले देश र जनताकाे लागि चित्र बहादुर केसी पाटि मात्र रहेछ।अरु सानू पाटिहरु काँहा खिचाढी पाख्छ भने दाउमा अब जनताले बुझ्नु पर्छ।
@rupmanrai2675
@rupmanrai2675 26 күн бұрын
PM Prachanda jiu ! fikar nagarnuhola abo KP Oli ko tour sakne belama KP Oli feri tapai sangai milna aunechha dhukka hunuhos, tyo bela yo Congress vanauda herekaherei hunechhan,
@kapilbc4302
@kapilbc4302 24 күн бұрын
ओ नेपाली जनता हो ईनि तिनै जना कुलङार हरु मरेपछी देश आफै बन्छ बिचार गर्नु 84 म यदि पार्टिको झोले होईन भने
@t.s.cp.s.ctrick..5865
@t.s.cp.s.ctrick..5865 20 күн бұрын
Thi gare
Jumping off balcony pulls her tooth! 🫣🦷
01:00
Justin Flom
Рет қаралды 29 МЛН
Задержи дыхание дольше всех!
00:42
Аришнев
Рет қаралды 3,8 МЛН
路飞太过分了,自己游泳。#海贼王#路飞
00:28
路飞与唐舞桐
Рет қаралды 39 МЛН
Double Stacked Pizza @Lionfield @ChefRush
00:33
albert_cancook
Рет қаралды 123 МЛН
FULL SPEECH: Donald Trump speaks before the NABJ in Chicago
36:28
FOX 32 Chicago
Рет қаралды 397 М.
Countdown to the 2024 election: Day 93 | MSNBC Highlights
50:43
Jumping off balcony pulls her tooth! 🫣🦷
01:00
Justin Flom
Рет қаралды 29 МЛН