'प्रदूषित'मा थपिएको 'पप्यूलिष्ट' राजनीतिः प्रचण्डदेखि ज्ञानेन्द्रसम्म | Tamasoma Jyotirgamaya |AP1HD

  Рет қаралды 120,460

AP1HD

AP1HD

Жыл бұрын

Tamasoma Jyotirgamaya #tamasomajyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Guest: Rabindra Mishra
Researcher: Sarose Gautam
Program Co-Ordinator : Kamala Subedi
Editor: Subin Dahal
Studio Producer: Chiranjibi Gautam and Subash Thapa
Camera Person
Amrit Sunuwar
Dhana Bahadur Yonjan
Sanjay Paudel
Studio Camera Person
Navaraj Adhikari
Gopinath KC
Surendra Maskey
Janardan Khatiwada
MCR
Roshan Shrestha
Rabi Raj Paudel
David Shah
Pramod koirala
IT DEPARTMENT
Roje Awale
Ronish Maharjan
Production Coordinator
Shivaram Thapa
Subscribe and Press the Bell icon to get all the News Update.
►kzfaq.info...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZfaq: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2023 AP1HD™
#rabindramishra
#TikaramYatri #AP1HD #annapurnamedianetwork

Пікірлер: 647
@surjakarki4807
@surjakarki4807 Жыл бұрын
Spoke like it needed to be spoken to! अमीत ढकाल, किशोर नेपाल जस्ता स्तरहीन अनैतिक, विदेशीका बुख्याँचाको मुकुण्डो उतार्नु जरुरी थियो। पत्रकारिता आफ्ना श्रोता, दर्शक, पाठक र समाजप्रति उत्तरदायी हुनैपर्छ। पत्रकारिता मात्र होइन अरु पेशामा आबद्धहरु पनि राजनीति बाट टाढिननै पर्छ। Pollutist and populist politics is indeed a curse. धिक्कार छ काठमाडौं १ का भेडाहरुलाई जाे यस्तो हीरा जस्तो चम्किलो नेता पाउँदा पनि भेडा लाई नै जिताएर पठाए। धन्यवाद रविन्द्रजी। अब संगठन विस्तारमा लाग्नुस्। अग्रिम शुभकामना।
@sunilmanandhar5020
@sunilmanandhar5020 Жыл бұрын
100% agreed.
@bhuwanbhandari6983
@bhuwanbhandari6983 Жыл бұрын
मलाई पनि याे किशाेर नेपाल र अमित ढकाल भन्ने दुइजना पत्रकारितामा कलंक हुन भन्ने लाग्छ । पार्टीका भतुवा हुन् ति पत्रकारकाे नाममा कलंक नै हुन् ।
@theonlymrkeshab
@theonlymrkeshab Жыл бұрын
रबिन्द्र सर जस्तो व्यक्तित्व भएको मानिस संसदीय चुनाव मा निर्वाचित हुन नसक्नु देश र देशवासी को दुर्भाग्य नै हो। Our Country really needs such a diplomatic politician in current political situation. Though you loose the election Always hats off to you....
@manojchaulagain2296
@manojchaulagain2296 Жыл бұрын
Right person lai chindainau hami Keshab ji
@rabinshahi187
@rabinshahi187 Жыл бұрын
एक्दम सहमत तपाइको भनाइमा।
@BikashPradhan-wf5ff
@BikashPradhan-wf5ff Жыл бұрын
एकदम ठिक हो ।
@snipperchannel9233
@snipperchannel9233 Жыл бұрын
RAPRAPA ko vote katne American matyara Rabi Lamichane aayo yo vanai Punya Gautam ko ho 😂😂😂😂
@forall5844
@forall5844 Жыл бұрын
पत्रकारिताको सतही खासियत खोल्दिनुभएकोमा धन्यवाद मिश्रज्यू !
@BikashPradhan-wf5ff
@BikashPradhan-wf5ff Жыл бұрын
हो नि पक्का |
@joshibimal50
@joshibimal50 Жыл бұрын
रबिन्द्र हारेर ठिकै भयको रैछ । धन्यबाद छ काठमाडौं 1 का जनाता मतदाता लाइ ।।
@1voice_ofNepal
@1voice_ofNepal Жыл бұрын
काठमाडौं क्षेत्र एकको मत परिणाम सार्वजनिक संगै मेरो लागि २०७९ मंसिरको निर्वाचन सकिएको थियो । अनवरत सकारात्मत पारदर्शिक प्रयासको लागि हार्दिक शुभकामना रविन्द्र सर 🙏🏻🇳🇵❤️
@sunitabk9904
@sunitabk9904 Жыл бұрын
राजनीतिमा इधर उधर मन परेन तर बोल्ने शैली असाध्यै मन पर्छ । उहाबाट म धेरै प्रभावित छु
@amncojoshi8284
@amncojoshi8284 Жыл бұрын
Samay ra paristithile bichar change hunu kunai galat hoin jasato malai lagxa like hami bihe hunu vanda agadi aama buwa lai herane dirastikon ra ahile ma katiko farak xa so malai lagxa it's natural hai
@manojchaulagain2296
@manojchaulagain2296 Жыл бұрын
Rabindra ji jatiko sachhyma vekti le harnu haraunu yo desh ko dhurbharya ho
@manojchaulagain2296
@manojchaulagain2296 Жыл бұрын
His a very educated person which Is i fellow
@sureshdarshankc
@sureshdarshankc Жыл бұрын
आज संघीय संसदको बैठकमा हाजिर हुनुपर्ने मान्छे तर.... दुर्भाग्य ।
@sagaradhikari7906
@sagaradhikari7906 Жыл бұрын
Rashtiya Shabha ma bolauna parxa
@rameshprasad4676
@rameshprasad4676 Жыл бұрын
यो चोर हो अब्सर बादी यस्ले कहिले चुनाव जित्दैन अब राप्रपा बाट पनि निस्किन्छ यो
@santoshad.2566
@santoshad.2566 Жыл бұрын
@@rameshprasad4676 तलाइ शेरेनै ठिकै छ।थुक चुवायो बस्यो।खाते
@nepal.studio
@nepal.studio Жыл бұрын
घण्टी ले रोकेको देशभक्त नेता😀
@ravighimir900
@ravighimir900 Жыл бұрын
निकै सत्य वचन कसैले नबोल्ने सत्यतथ्य बोल्नुभो म आफै पत्रकार भयर पनि सहमत अनि सल्युट
@tikarampariyar5870
@tikarampariyar5870 Жыл бұрын
सत्कर्म ,सतबचन, राष्ट्रभक्ति राष्ट्रप्रेम भयकाे बाैद्विक ब्यक्ति 😍😍
@brnkhd
@brnkhd Жыл бұрын
So thankful to invite him.
@khojima
@khojima Жыл бұрын
Thanks for calling the political whore
@niranjanbasnet8642
@niranjanbasnet8642 Жыл бұрын
great leader 🙏🙏 रा प्र पा को एजेन्डामा देश आउनै पर्छ ।जय काल भैरब
@dipeshkumarmalla1738
@dipeshkumarmalla1738 Жыл бұрын
रबिन्द्र दाईको बोल्दा मन यसरी भरियरआको छ कि मेरो म नि गम्म भयो don't worry daju😞😞😞😞😞😞
@healthawareness_3622
@healthawareness_3622 Жыл бұрын
यो कुरा साँचो अर्थमा बुझ्न..देशको अस्तित्व नै समाप्त हुन सकेन अवस्था पुग्दा मात्र सबै ले समर्थन गर्नेछन् तर अहिले अनोल्यो र विरोधाभासकोे अवस्थामा रहेको छ । त्यसका लागि रविन्द्र मिश्र जस्तो दूरदृष्टि नेता हुनुपर्छ यो अहिले अल्पमत मा भएता पनि एकदिन सबै जनता ले अबस्य बुझ्ने छन् ।
@nischallama8441
@nischallama8441 Жыл бұрын
कति राम्रो धारणा, मन पर्यो।
@durgeshkumarpradhan7994
@durgeshkumarpradhan7994 Жыл бұрын
धेरै राम्रो मनन योग्य तथा सबै सच्चा देशभक्त नेपालीले ग्रहण गर्नु पर्ने संवाद प्रस्तुतीको लागि दुबै जनालार्इ अभिवादनका साथ धन्यवाद ।
@yogeshpradhan78
@yogeshpradhan78 Жыл бұрын
तपाईं २०७९ को संघीय चुनावमा जब अपराजित हुनुभयो, मन खिन्न भएको थियो। आँखा रसिलो भएको थियो मेरो। तपाईंलाई अनुसरण गर्ने एक पात्र हुँ म।🙏🙏🙏
@deepakadhikari3265
@deepakadhikari3265 Жыл бұрын
हजुरको बौद्धिक कद उहाँको जत्रै हुन गार्है पर्ला टीकाराम जि!उहाँबाट सिक्नोस।
@nepalssssllovers2745
@nepalssssllovers2745 Жыл бұрын
यसपटक को चुनाव मा सबै भन्दा दुख लागेको एक रास्ट्रभक्त सान्सद भवन मा देख्न नपाउदा।
@keshavbhatta4577
@keshavbhatta4577 Жыл бұрын
Good mancha
@sudanbudhathoki5323
@sudanbudhathoki5323 Жыл бұрын
Awesome thankful to interview him 🥰🥰🥰🥰🥰🥰🥰
@shaktimanchaudhari3996
@shaktimanchaudhari3996 Жыл бұрын
सही विश्लेषण ! रवीन्द्र मिश्र ज्यू ! अगाडि बढ्न सक्ने क्षमता पशुपतिनाथ ले प्रदान गरून् ! नेपाल अधिराज्यको संविधान २०४७ र संवैधानिक राजतन्त्रको स्थापना हुनु को विकल्प छैन । हेक्का रहोस् पौने तीन करोड नेपाली जनता जनर्जन मा ।
@ajaymuktan162
@ajaymuktan162 Жыл бұрын
One of the most talent,bold,courageous,smart politician in Nepal 🇳🇵 Always-bichar vanda mathi desh Always-nation above notion
@maheshbelbase1264
@maheshbelbase1264 Жыл бұрын
२०७९ को संघिय चुनाव मा प्रतिशप्रधा गर्ने उमेद्वार हरु मध्ये सबैभन्दा योग्य उम्मेद्वार र अहिलेको संसदमा उपस्थित हुनैपर्ने एउटा युग पुरूष।
@jayrampudasaini9802
@jayrampudasaini9802 Жыл бұрын
राम्रो काम रविन्द्र जी । जय देश जय नरेश । ❤❤❤❤❤
@demandkunwar7070
@demandkunwar7070 Жыл бұрын
सत्य वचन ।
@buddhalama2926
@buddhalama2926 Жыл бұрын
पहिलो ८१९ दोस्रो १२५ तेस्रो पटक १०,००० मतान्तरले जित पक्क हुनेछ भन्ने पुर्ण बिश्वास छ। यसरीनै कतै नडगमगाई अघि बढ्दै गर्नुहुन अनुरोध छ 🙏
@devnlama6217
@devnlama6217 Жыл бұрын
One thing to learn from rabindra mishra is that there is no failure in politics. Once a politician, always a politician. No need to win election
@nirajaryal814
@nirajaryal814 Жыл бұрын
Correct!
@taraprasadgautam5427
@taraprasadgautam5427 Жыл бұрын
True
@skumartamang5112
@skumartamang5112 Жыл бұрын
you are right
@rabinbasnet1166
@rabinbasnet1166 Жыл бұрын
Geda politician vaninxa sathi testo lai😁😀
@N3S497
@N3S497 Жыл бұрын
Changes three parties already….
@rabinshahi187
@rabinshahi187 Жыл бұрын
सलाम छ रबिन्द्र मिश्र जस्तो मान्छे देख्दा साच्चिकै यो देशमा पनि कोही रहेछ चिन्ता गर्ने मान्छे जस्तो लाग्यो विचारको लागि सम्मान छ।
@narenkarki7597
@narenkarki7597 Жыл бұрын
वास्तबमा मिश्रले हारेका होइनन जिति रहेका छन प्रचन्ड दौरासुरुवालमा पुग्नु अनि पृथ्बी जयन्ती मनाउने घोसणा हुनु मिश्रले जित्दै गर्नुहोइन र ? अब आउने निर्बाचनले उहालाइ संसद भवन प्रबेश गराउनेछ।
@himawatkhanda
@himawatkhanda Жыл бұрын
गजब लाग्यो, घर दैलो नियमित गर्नु काठमाडौ १ मा
@vhushanaryal4585
@vhushanaryal4585 Жыл бұрын
Missing you in parliament but remain always in heart
@bipinbk377
@bipinbk377 Жыл бұрын
रबिको खेदो मात्र नखन्नु होला अरु कुरा गर्नुहोला आफू दुई चोटि हार्दा अनि रबिको चमत्कार भएको देख्दा अलि डाहा त भैहाल्छ अलि अलि भएको मान सम्मान नि माटोमा नमिलाउन अनुरोध रबिन्द्र मिश्र ज्युलाइ 🙏🙏🇳🇵
@bbsirofficial1028
@bbsirofficial1028 Жыл бұрын
आदरणीय आत्मीय मनहरु म पेसाले शिक्षक।।मैले सकेसम्म प्रेरणादायक पढाइ सम्बन्धित भिडियो बनाउने गरेको छु।।तपाईहरुलाई बाट १ subscribe को आशा राख्छु तपाईंको 1 ले १k हुँदैछ कृपया।।हजुरहरुको समय शुभ रहोस्।।
@kabitapuri8602
@kabitapuri8602 Жыл бұрын
रबिन्द्र जि यो हार हजुरको होइन सारा नेपालिको र नेपालको पनि हार हो। असाध्यै मन दुखेको छ।अझै पनि हाम्रो आखांमा आँसु छ ।सम्सदमा अर्कोचोटि भारी मतका साथ देख्ने रहर छ।🙏आजपनी म तपाईंका किताबहरु सिरानिमै राखेर निदांउछु।
@kushalkhanal2193
@kushalkhanal2193 Жыл бұрын
असल मानिस जनताले चिन्न नसकेको पात्र ।।।
@baralachyot9265
@baralachyot9265 Жыл бұрын
कुन कोणबाट ?
@milanneupane4885
@milanneupane4885 Жыл бұрын
@@baralachyot9265 Tala ko kon bata 😡😡
@googlygyan
@googlygyan Жыл бұрын
@@baralachyot9265 desh ko bhalo chane kon bata, Nepali khadi ya nabidesiun bhanne kon bata..Nepal lai 50 barsha agdi jastai saktishali banune kon bata ..chhati ma hat rakhera desh ko unnati pragati garchu bhanne kon bata. jay nepal
@pusparai2930
@pusparai2930 Жыл бұрын
Huge respect to Rabindra jee! I felt most of the time, he has been criticised for nothing wrong he has done. Despite all that he stand tall and remained loyal to Nepal and Nepali society! Most honest human being in Nepali politics 👏 👏
@kajigajmer4154
@kajigajmer4154 Жыл бұрын
सहि कुरा हो हामी सबै दुखी छोउ हजुर लाई हराउन ठुला मिडिया नै लागि परेको हो हरेक पटक प्रकाश मान ले जित्छ भन्दै भड्काएको हो
@neupaneyekendra5272
@neupaneyekendra5272 Жыл бұрын
कुन्ठा को कारणले मान्छे कसरि यति चॉडो स्खलित हुन्छ भन्ने उदाहरण को उपमा पायकोमा टिकाराम जि र रविन्द्र जि लाई बधाई छ !
@mohanchhetri4402
@mohanchhetri4402 Жыл бұрын
Ravindra g I salute you awesome person
@sumanadhikariadhikari6364
@sumanadhikariadhikari6364 Жыл бұрын
नेपालिको लागि दुर्भाग्य हो रबिन्द्र सर हार्नु । तैपनी तपाइको खाचो नेपाली राज्निती ले आवस्यक महसुस गरि सकेको छ ।
@baidikdarshan
@baidikdarshan Жыл бұрын
आहा👏👏
@malladilbahadur970
@malladilbahadur970 Жыл бұрын
Very good analyses
@dikshyasharma7237
@dikshyasharma7237 Жыл бұрын
हजुर को बुझाइ सही हो सलुट🙏छ प्रष्ट र निर्धक्कसँग आफ्नो धारणा राख्नुभयो । हामी यहाँ लाई संसदमा देख्न चाहन्छौं आउदो निर्वाचन मा अवश्य पुरा हुन्छ।
@kissnachhetri5034
@kissnachhetri5034 Жыл бұрын
Multi talanted and dimensional personality 🙏🙏🙏🙏🙏🙏🙏....great job Rabindra sir.. worrying to see as an parliament member next time...🙏🙏🙏🙏🙏
@shabdasagartvtv6721
@shabdasagartvtv6721 Жыл бұрын
यो नेपाली समाज यति संकुचित मानसिकता मा बाचेको छ कि यी दुई पात्र त्यसको प्रतिनिधि उदाहरण हुन हामी अरु को उदय अरुको सफलता देख्नै सक्दैनौ कोहि राम्रो गर्छु भनेर आउँछ भने उसलाइ खुलेर स्वागत गर्न गर्नु सट्टा बिरोध गर्न सुरु गरिहाल्छौ यहि सोच ले हामीलाई यसरी थिचेको छ कि माथि उठ्नै दिदैन जति विद्वान भएपनी जति दुर दृष्टि भएपनि आफू भन्दा फरक कुरा फरक बिचार भएकोलाई हामी अप्नाउनै सक्दैनौं यहि हो नेपाली समाज को मानसिकता बिडम्बना
@balidahal2102
@balidahal2102 Жыл бұрын
सारै राम्रो अन्तर्बाता। सबैले सुन्नैपर्ने।
@devrimal9877
@devrimal9877 Жыл бұрын
best analytical skill of best leader. 👌
@loknathbhusal8819
@loknathbhusal8819 Жыл бұрын
Ravindra mishra ji tapaiko bichar ma ma sorai aana sahamat xu..
@krishnadarnal2027
@krishnadarnal2027 Жыл бұрын
Great leader jitnu parne manche
@bistadhanu
@bistadhanu Жыл бұрын
अत्यन्तै बौद्धिक, शालीन, तार्किक, प्रखर व्यक्तित्व । तर काठमाडौंका जनताले जिताउन सकेनन् । निराश नहुनुहोस् रवीन्द्र जी ।
@umeshkhanal9945
@umeshkhanal9945 Жыл бұрын
अर्कोपल्ट एक सांसद अनि देशको प्रधानमन्त्रीको रूपमा देख्न पाउँ ।
@bhimpoudel4216
@bhimpoudel4216 Жыл бұрын
तपाइँ आज जहाँ हुनुपर्ने तर दुर्भाग्य आज त्यहाँ हुनुहुन्न ,,समय गतिशील छ एक दिन अवश्य तपाइँलाई हामी संसदभवनमा देख्ने छौ,,
@gopendrarijal9132
@gopendrarijal9132 Жыл бұрын
रविन्द्रजि को यो तर्क, तर्क हैन गफाष्टक पानी मथेर नौनी, खोज्नु हुन्छ निरर्थक ।
@sangamyonzan
@sangamyonzan Жыл бұрын
रबिन्द्र मिश्र शहनशिल, नैतिकवान, उर्जाशिल ब्यक्ति नेपाली मुलधार राजनीति मा आवश्यक थियो
@preamsuryabanshi
@preamsuryabanshi Жыл бұрын
रबिन्द्र मिश्र जि राम्रो मान्छे हुनुहुन्छ र परोपकरि पनि हुनुहुन्छ यसमा कुनै संका छैन।तर उहाले अरु को धेरै आलोचना गर्नु हुन्छ त्यसैले अरु बात आलोचना पाउनु स्वभाविक हो। त्यसै ले अरुल्रे मेरो आलोचना गर्यो भनेर भन्नु को कुनै अर्थ छैन । उहा अध्यात्मिक मान्छे हुनुहुन्छ भने यो कुरा बुझ्नु हुन्छ। जैसे करनि वैले भरनि
@pand41
@pand41 Жыл бұрын
you are really good person,, dont hesitate , go ahead...
@peacehappiness6734
@peacehappiness6734 Жыл бұрын
मलाई मनपर्ने दुवै व्यक्ति एकै ठाउँमा देख्दा राम्रो लाग्याे। तर रविन्द्र, रवि, गगन, विश्वप्रकास, बालेन जस्ता व्यक्तिहरु आपसमा द्वन्द्व नगरीकन आ-आफ्नो याेग्यता अनुरुप क्षेत्रमा बसेर काम गरे राम्राे हन्थ्याे। किनकि हवाईजहाजमा पुर्जाहरु फरकफरक हुन्छ तर सबैले महत्त्वपूर्ण काम गरेको हुन्छ, तिनीहरु आपसमा झगडा गरेर बसेभने हवाईजहाज उड्दैन् । त्यसकारण तपाईंहरु फरक ठाउँमा हुनुहुन्छ तर काम लाग्ने पुर्जा हाे। टिकाराम सरलाई धन्यवाद
@nirBikramThakuri5
@nirBikramThakuri5 Жыл бұрын
Great Leader My favourite
@Cinehouse_B
@Cinehouse_B Жыл бұрын
एउटा लेख २०५८ साल जेठ १९ गतेको घटना बारे बाबुराम भट्टराई ले लेखेको छापिँदा नेपाल बाट राज संस्था को जरो उखेलियो र आजको अवस्था देशले भोग्न बाध्य छ।
@magartipendra5632
@magartipendra5632 Жыл бұрын
यसपटक को चुनाव मा सबै भन्दा दुख लागेको एक रास्ट्रभक्त सान्सद भवन मा देख्न नपाउदा।आज संघीय संसदको बैठकमा हाजिर हुनुपर्ने मान्छे तर.... दुर्भाग्य ।रबिन्द्र मिश्र शहनशिल, नैतिकवान, उर्जाशिल ब्यक्ति नेपाली मुलधार राजनीति मा आवश्यक थियो
@Mulan593
@Mulan593 Жыл бұрын
Great !
@suryatamang4875
@suryatamang4875 Жыл бұрын
रबिन्द्र मिश्रले जे बोले एकदम सहि बोले। अहिलेको पत्रकारहरु प्रायः सबै बिकाउ छन्। रबिन्द्र मिश्र जस्तो मान्छे संसदमा हुनैपर्ने थियो, तर दु:खको कुरा उनी संसदमा प्रवेश गर्न पाएनन्।
@bgaudel3049
@bgaudel3049 Жыл бұрын
Jaha Pani jata Pani like comments dekhchu hau ma hajurko.. super active man
@user-ms1lw6gd5r
@user-ms1lw6gd5r Жыл бұрын
रमेश खरेलको अहमता को कारण ससद भवनमा हुनपर्ने मान्छे यहाँ।।।।दुर्भाग्य 😫😫तर आगामी दिन को उज्ज्वल भबिस्यको शुभकामना ।।
@tankapdahal8639
@tankapdahal8639 Жыл бұрын
मिश्रले खुलेर बोल्न सकेनन् या बुझेनन् खासमा रमेश खरेलकै कारण उनलेे हारेका हुन् ।
@siddhipaudel7131
@siddhipaudel7131 Жыл бұрын
एकाउन्न सालमा किसुनजीले हार्दा पनि लागेको थियो र अहिले त साह्रै शुन्य र हृदय भरिएर आयो जुन मान्छेलाई संसदको रोष्ट्रममा बिसंगति र बिकृतिका बिरुद्ध बोलेको हेर्ने मन थियो ।
@akshaykumarbudha8010
@akshaykumarbudha8010 Жыл бұрын
पत्रकारिताको कुरा गर्ने नै हो भने डा.प्रकाश कोइरालाको अनुसार, "रअ इनसाइड नेपाल"हो कि कुन बूकमा हो "नेपालको बिग मिडिया हाउसहरुको नामै तोकेर 62/63 को आन्दोलन अघि तिनिहरुको प्रमुखलाइ दिल्लिमा बोलाइएको थियो भनेर लेखिएको छ रे।"
@peppermintgalaxy2728
@peppermintgalaxy2728 Жыл бұрын
Sorry for your loss next-gen should be alert ⚠️ wish you for your success next time
@kirankhadka7384
@kirankhadka7384 Жыл бұрын
Thanks Tamasoma for his interview
@krishnashahi5712
@krishnashahi5712 Жыл бұрын
रबिंद्र मिस्र आज संसद भबन मा देखुनु परने लाई बाहीर हुनुहुँनछ दुख लागेको छः
@suryamarahatta6646
@suryamarahatta6646 Жыл бұрын
उहाँले हारे पनि जिते सरह नै सम्झिएको छु । हार्नै नहुने मान्छे हो, तर देशको दुर्भाग्य......
@jogilokman
@jogilokman Жыл бұрын
सबै कुरा सुनेर दुख लागो आज को सामसद हरु को पहिलो बैठ्क मा आनुबार्य उपस्थित हुनु पर्ने मान्छे बाहिर एसरी सिताराम सर को तपसोमा जोति मादेख्न पर्दा दुख लागो तर ....!
@yadavdevkota1171
@yadavdevkota1171 Жыл бұрын
रवि लामिछानेको जित पुर्णतः online मिडिया कै महत्वपूर्ण भुमिका थियो !
@darikakarajan5062
@darikakarajan5062 Жыл бұрын
यिनी व्यक्ति आज संसद हुनुपर्थ्यो तर अफसोच केही नयाँ प्रतिस्पर्धि ले नै हराउनु भएकै हो। तर तपाईंले भनेजस्तै देश हारेर आफू जित्ने राजनीति गर्नु छैन भन्ने भनाई गज्जब छ अडिक रहनु होला।🙏
@dibakarpant3390
@dibakarpant3390 Жыл бұрын
Thoughtful ! Jay Hos !
@bimalagautam7446
@bimalagautam7446 Жыл бұрын
Very good analysis
@sagaradhikari7906
@sagaradhikari7906 Жыл бұрын
The best Leader and only one hope of Nepal ! 🇳🇵
@khandtrntra9784
@khandtrntra9784 Жыл бұрын
Aatti ramro dharana..
@kjkQuest
@kjkQuest Жыл бұрын
It's a huge misfortune for every citizens of Nepal not having such a person in a parliament. Whatever his political journey may be, he deserves every bit. Huge loss! 😔
@jayaramjungthapa
@jayaramjungthapa Жыл бұрын
Great Job Rabindra dai ❤❤❤❤❤❤
@mohanrai9825
@mohanrai9825 Жыл бұрын
मिश्री जी को पहिलो सम्बोधन संसदभवना सुन्ने मेरो ईच्छा कहिले पुराहोला
@drsundarshyamjha525
@drsundarshyamjha525 Жыл бұрын
Thanks Ravindra Jee...,Jai Pashupati Nath..,
@sujayaadhikari6308
@sujayaadhikari6308 Жыл бұрын
Great think both of you..sir..tq so much..🙏🙏👍👍
@DhanPdGhale
@DhanPdGhale Жыл бұрын
Kasle jityo kasle haryo sanga matlav vayena, Rabindra Mishra harda maile 1 week office ma Kam nai garna man lagena , kasto in-depth pinch pareko Cha tyo sayad Malai matra thaha hola ..
@yogeshsapkota5557
@yogeshsapkota5557 Жыл бұрын
He is the most talented and educated in Nepali politics. He is more wise than any other politics.
@ravikantmanandhar4660
@ravikantmanandhar4660 Жыл бұрын
I agree with Mishra that the Media must be corrected in our country and it has to be done with a sweeping iron-hand . I would like to thank Mishra for doing so . .
@rajendragautam2562
@rajendragautam2562 Жыл бұрын
Very good analysis!
@minbahadurbk6696
@minbahadurbk6696 Жыл бұрын
May god bless u yatri jyu
@Shahi2526
@Shahi2526 Жыл бұрын
One of the best leader
@rupenpradhan3187
@rupenpradhan3187 Жыл бұрын
Good
@rajivpachhain3311
@rajivpachhain3311 Жыл бұрын
देशको नेतृत्व रविन्द्र सरको हातमा हुनु पर्ने तर विडम्बना अर्कै भैदियो।
@pradeeps929
@pradeeps929 Жыл бұрын
कथा सफलहरु को मात्रै लेखिन्छ ,के गर्नु उहाँ को माया लाग्छ !! उहाँ भन्दा पछिल्लो हरु ले अगाडि आइ सके,सफल हरु को मात्रै चर्चा हुनेछन् त
@diamondshrestha5020
@diamondshrestha5020 Жыл бұрын
सबै भन्दा बढी अवसरबादी हो रबिन्द्र मिश्र । शब्द जति राम्रो बुट्टा भरेपनी खोट छ मिश्रमा । प्रचण्डलाई ढोग्न थालेर रबि लामिछानेको पार्टीको लोकप्रियता माथी रिस पोख्न थालेछ । बिबेकशिल पार्टीलाई कहाँ पुर्‍याए मिश्रले । जनताले बुझेका छ्न अझै 10 औ बर्ष चुनाब जित्दैन
@everestblue6165
@everestblue6165 Жыл бұрын
Don't worry this time. I have seen bright potical future. PM. Of country NEPAL ...
@mrregmi5129
@mrregmi5129 Жыл бұрын
रवीन्द्र सर लाई राजनीति मा हराउनु नेपाली जनता मा ठुलो पाप हो ।
@chandrasinghbhattarai2194
@chandrasinghbhattarai2194 Жыл бұрын
Remarkable & interesting too.Thanks.
@badriprasadsharma861
@badriprasadsharma861 Жыл бұрын
पत्रकार मात्र होइन बिभिन्न क्षेत्रका पेशाकर्मी , बुद्धिजिबी आदी आज देश र जनता सँग छैनन् बल्कि बिभिन्न राजनितिक दल वा बिदेशी निकायसँग नजिक छन् । ति पक्ष मध्ये कोही देश र जनता नजिक हुन्छन् भने तिनले दुख मात्र पाउँछन् । जुन अबस्था आज कुनै पनि दलमा नलागेका सर्वसाधारण जनताकोछ । यो सब बिदेशी र आफ्नै स्वर्थमा काम गरिरहेका सिद्धान्त हिन दलका नेताकै कारण भएको हो । यस्को पुष्टी देश र जनताको आजको अबस्थाले गर्दछ ।
@balakrishnakandel9025
@balakrishnakandel9025 Жыл бұрын
रविन्द्रजीले जित्नैपर्ने थियो तर दुर्भाग्य उहाँले हार्नुभयो ।
@prabhathamal667
@prabhathamal667 Жыл бұрын
Great leader
@malladilbahadur970
@malladilbahadur970 Жыл бұрын
it's also responsibilities of politicians to raise high moral of parties.
@sunilgiri2729
@sunilgiri2729 Жыл бұрын
नेपालका पत्रकारलाई सबले नचिनेको हैनर, सब कार्यकर्ता नै हुन्।
@user-kv2hw4ve5d
@user-kv2hw4ve5d Жыл бұрын
Wow
@pradhumnarayamajhi8428
@pradhumnarayamajhi8428 Жыл бұрын
नेपाली राजनीतिमा रबिन्द्र मिश्र आउनु सुखद कुरा दुर्भाग्ये उहालाइ सम्सदको रुपमा देख्न पाइयेन । रबिन्द्र मिश्र जत्तिको बिशोव बुझेको अनुभव र शिक्षा भएको ब्येक्ति कमै छन ।
@bharatjoshi6137
@bharatjoshi6137 Жыл бұрын
Great rabindra ji
@Rp81985
@Rp81985 Жыл бұрын
सिमाना का पिल्लर ढलेका छन मर्मत स्याहार पुगेको छैन,दिनहु सिमाना मिचिएका छन,रोजगारि को लागि लाखौ युबा लाइ दैनिकी जस्तो ढगिरहेका छन,हज्जारौ युबा युबति बिदेश मा अलपत्र परेका छन,देश को बैदेशिक,कुटनितिक मा दिनहु छिमेकि लगायत बिदेशि को हस्तक्षेप भैरहेको छ ,मालपोत,यातायात,भंसार,फ्याक्ट्रि का मजदुर ,किसान का उत्पादन हरु ,लगायत थुप्रै बिषय बस्तु हरु छोडेर एउटा ब्यक्ति देश बिदेश को सिस्टम नियम बिकास उन्नति प्रगति देखेर अमेरिका जस्तो शक्तिशाली देश जहां मैना को १०,१२ हज्जार डलर (नेपालि मैना को १२,१३ लाख ) भन्दा धेरै को कमांइ छोडेर आफ्नै देश बनाउन फर्किदा किन एति धेरै बादबिबाद बिरोध र खेदो खन्नु परेको??? जे जसरि बिदेशिए पनि बिदेश को सुखसयल जिबन छोडेर स्वदेश बनाउछु भन्ने लाइ नेपाल बाहेक अरु सबै देश सबै मा स्वागत गर्छन तर हाम्रो नेपाल मा हामि नेपालि ले चै आफ्नो संस्कार धर्म बिर्सेकै हो त ?? नत्र देश बनाउन फर्केको रास्ट्रप्रेमि नेपालि लाइ हामि किन स्वागत गर्न सक्दैनौ ?? नेपाल र नेपालि ले बिकास को खाका कोर्न सक्ने इमान्दार नेपाल मा नबसुन भन्ने मानसिकता ले प्रस्रय पाएकै होत ???
Was ist im Eis versteckt? 🧊 Coole Winter-Gadgets von Amazon
00:37
SMOL German
Рет қаралды 37 МЛН
- А что в креме? - Это кАкАооо! #КондитерДети
00:24
Телеканал ПЯТНИЦА
Рет қаралды 4,4 МЛН
NERF WAR HEAVY: Drone Battle!
00:30
MacDannyGun
Рет қаралды 54 МЛН
У Тебя Есть 3 Желания! 😌 @NutshellAnimations
0:46
Глеб Рандалайнен
Рет қаралды 4,8 МЛН
And how are they not embarrassed?
0:19
Rinuella
Рет қаралды 27 МЛН
Sigma Girl Past #sigma #funny #comedy
0:20
CRAZY GREAPA
Рет қаралды 16 МЛН