प्रधानमन्त्रीको सपना देखेका गगन मन्त्री बन्दै, गृहमन्त्रीमा आँखा

  Рет қаралды 16,653

Global TV HD

Global TV HD

20 күн бұрын

#GlobalTVHD
ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
Twitter : GlobalTVHD1
Facebook : globaltvnepal
Tiktok : tiktok.com/@globaltvhd
Website : globaltvnepal.com
तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

Пікірлер: 32
@punyakumarrai
@punyakumarrai 18 күн бұрын
गगन स्वाथ्य मन्त्रि हुनु पर्ने हाे
@franklin102
@franklin102 18 күн бұрын
गगन थापा गृहमन्त्री र डाक्टर चन्द्र भण्डारी ज्यु लाई एस पालि काङ्ग्रेस पार्टी ले मन्त्री बनाईदिए आम जनता धेरै खुसी हुनि थिय।
@randhojlimbu702
@randhojlimbu702 18 күн бұрын
यो दलाली हो mcc ko
@ynln9456
@ynln9456 17 күн бұрын
Abo char pata mudne vo
@LoveNepal-u4z
@LoveNepal-u4z 18 күн бұрын
गगन थापा गृहमन्त्री बनाउ्नु पर्छ
@mahatvlogs8028
@mahatvlogs8028 18 күн бұрын
Gagan thapa ❤
@purushottamghimiretinpatan9711
@purushottamghimiretinpatan9711 18 күн бұрын
गगन थापालाई मन्त्री बनाइयो भने नेपालिले केही न केही राहात पाउने छन।
@aaravsamacharNepal
@aaravsamacharNepal 18 күн бұрын
GAGAN thapa
@user-st3kg1rv1c
@user-st3kg1rv1c 18 күн бұрын
अर्थमा बिष्णु पौडेलनै हुनुपर्छ
@user-tg6kc8zp1p
@user-tg6kc8zp1p 18 күн бұрын
कालेकाले मिलेर खाउँ भाले भनिरहेका छन्।
@user-eu1hv4sp2x
@user-eu1hv4sp2x 18 күн бұрын
जसले याे देश काे सम्पति दाेहण गर्नेछ त्यो नि मन्त्री कस्तो देश
@SleepyMountainLandscape-jv2fv
@SleepyMountainLandscape-jv2fv 18 күн бұрын
गगन गृहमा फिट, तत्कालीन अबस्थामा
@SuraajRokaya
@SuraajRokaya 18 күн бұрын
Gagan jay nepal
@NirvikBajgai
@NirvikBajgai 18 күн бұрын
Gagan health minister
@SleepyMountainLandscape-jv2fv
@SleepyMountainLandscape-jv2fv 18 күн бұрын
ठिकै छ गृहमा,प्र, मँ, किन ऐले नै हतार
@KrishnaPrasadSedai-j1z
@KrishnaPrasadSedai-j1z 18 күн бұрын
GAGAN griha Mantri navaye ma atmadh
@AshokElectronics1122
@AshokElectronics1122 18 күн бұрын
Rip oli
@rajuneupane-ir3lq
@rajuneupane-ir3lq 18 күн бұрын
Gagan greeha
@triggeredclips2
@triggeredclips2 17 күн бұрын
बाख्रो ढुकेर बसेको छ
@puranbasnet2605
@puranbasnet2605 18 күн бұрын
Nothing will happen,
@mahendrakandel7600
@mahendrakandel7600 18 күн бұрын
संबिधान संशोधन अनिवार्य गर र ठगि हरुलाई कारबाहि गर नभय ८४ मा कांग्रेश र एमाले लाई भोट हाल्दैनन् 🙏
@homnathtiwari1860
@homnathtiwari1860 18 күн бұрын
संपन्न गिरिबन्धु,भुटानी शरणार्थी ,यति,ॐनि,वाइड्बोडी,कैलालिजग्गा ,ललिता निवास ,महाकाली नदि सहित पारिका भूभागहरु बिक्री आदि भ्रस्टाचार उपलब्धि कान्डहरुको संरक्षण गर्दै थप जनतामारा,राष्ट्रघाती कदमहरु चाल्न सक्ने धुर्तहरुको पहिचान गरि तिनबाट हाइकमानद्वयको पाउमा चढाइने भेटी समेत उच्चतम हुनेगरी चाँजोपाँजो मिलाउन सजिलो छैन। हरेक नयाँ सरकार झन् झन् जनतामारा,राष्ट्रघाती बन्ने क्रम देश न सिद्दिएसम्म चलिरहने देखिन्छ।अब देशमा मानिस मर्दा मलामी नपाइने देश मारी मलामी जाने मात्र बाँकी रहने देखिन्छ।अपराधी जति धेरैजसो जेलमुक्त भैसके बाँकी नयाँ सरकारको प्राथमिकता छन्।बेच्न मिल्ने जति बेची सके ।अब जनतामारी ,विदेशीको कुत्सित चाहना पूरा गरि खाने त होलान्।हिमाल,युरेनियम बेची खाने होलान्।
@SuraajRokaya
@SuraajRokaya 17 күн бұрын
Gagan Thapa Gara mantri
@sumitjha6909
@sumitjha6909 18 күн бұрын
Palai palai khanu prxa la 😂😂😂
@suryaregmi3807
@suryaregmi3807 18 күн бұрын
gagan thapa in arju vauju out
@RazzDheetal
@RazzDheetal 18 күн бұрын
Gagan thapa le home minister na paya aaru minister banna hunna
@bprasaddahal5586
@bprasaddahal5586 18 күн бұрын
गगने कति चोर छ भन्ने कुरा गघिल्लो ताका स्वास्थ मन्त्री हुँदा बिपि प्रतिष्ठान धरानको प्रमुख न्युक्ती घोटाला औषधि खरिद घोटाला बाख्रा काण्ड करिब जिवित नै छन अनि कसरी उस्को बढाइचढाइ गरेको हो पित पत्रकारिता को नमुना नबनौ😮
@user-si1ks7jc7c
@user-si1ks7jc7c 18 күн бұрын
Bhakhara laya Ra k garna ho Ra
@SYU213
@SYU213 18 күн бұрын
Swasthya mantree hunda sujata koirala lai upachar kharcha sarkaree dhukutee bata diyako ma garba lagdo kaam gareko ho
@netraoli3526
@netraoli3526 18 күн бұрын
गगन थापा लाई बनाउनु पर्छ गुहमन्त्री मन्त्री
@netraoli3526
@netraoli3526 18 күн бұрын
जनता बाट हारेको मान्छे लाई अर्थमन्त्री बनाउनु हुदैन जनताले हेरीरहेका छन्न
Now THIS is entertainment! 🤣
00:59
America's Got Talent
Рет қаралды 40 МЛН
🤔Какой Орган самый длинный ? #shorts
00:42