No video

प्रधानन्यायाधीशलाई महाभियोगबारे कानुनमन्त्री LIVE, भक्तपुरमा खोला नै गायब पारी प्लटिङ | SidhaKura

  Рет қаралды 287,975

Galaxy 4K

Galaxy 4K

Күн бұрын

प्रधानन्यायाधीशलाई महाभियोगबारे कानुनमन्त्री LIVE, भक्तपुरमा खोला नै गायब पारी प्लटिङ | SidhaKura | EP - 58
#Sidhakura #Galaxy4k
Subscribe Us: / @galaxy4k
Facebook: / g4ktvnepal
Twitter: / galaxy4knepal
Instagram: / galaxy4knepal
©2022 Galaxy 4K. All right reserved.
Unauthorized downloading and duplicating on KZfaq, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

Пікірлер: 904
@abiralbc9159
@abiralbc9159 2 жыл бұрын
सबैकाे लाेकप्रिय मान्छे रबि दाई अाजकाे अावशेक्ता रबिदाईकाे फेन यता हाजिर हाै है।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@saraswotinepal767
@saraswotinepal767 2 жыл бұрын
रबि सर अब ढिला भईसकाे अघि बढनु पराे
@rameshawal6691
@rameshawal6691 2 жыл бұрын
रबि सरले भन्नू भएको जस्तै राजनीति परिवर्तन कहिले हुने होला परिवर्तन चाहने यता हाजिर हौ 🙏🙏🙏🙏🙏🙏🙏🙏
@arjunkc6885
@arjunkc6885 2 жыл бұрын
अरु कार्यक्रम हेर्नु भन्दा यो कार्यक्रम हेर्दा छुट्टै आन्नद महसुस हुन्छ सलाम छ रबि सर 🇳🇵🥀🙏
@mohanigaihre1664
@mohanigaihre1664 2 жыл бұрын
@
@ashokkc3561
@ashokkc3561 2 жыл бұрын
People are expecting something more from Ravi, now he is a professional reporter 😂
@ramsharanregmi3414
@ramsharanregmi3414 2 жыл бұрын
हामी नेपाली जनताको न्यायको भोरोसा यक मात्र कार्यक्रम सिधा कुरा रवि लामिछाने संग जय होस🙏🙏🙏🇳🇵🇳🇵🇧🇭
@rajunp7442
@rajunp7442 2 жыл бұрын
आहा मन पर्ने कार्यक्रम र बुलन्द जनताको आवाज बोल्ने रबिसरलाइ जय पनि 🙏🙏🙏
@jaybudo4101
@jaybudo4101 2 жыл бұрын
Yes right
@chandraprakashkawar1935
@chandraprakashkawar1935 2 жыл бұрын
Yes
@user-fm5ei4bc3f
@user-fm5ei4bc3f 2 жыл бұрын
right 100%👍️❣️🙏
@ashokkc3561
@ashokkc3561 2 жыл бұрын
People are expecting something more from Ravi, now he is a professional reporter 😂
@rampanta1330
@rampanta1330 2 жыл бұрын
नेपालमा राजनिति बेथिति ले देशमा लुट भय पनि युटुबे र पत्रकार को कमाई भने दरो कमाई भएको छ
@pradipraj9388
@pradipraj9388 2 жыл бұрын
हामी सबै को एक मात्र रोजाइ सिधाकुरा with रबि 🙏🙏
@Gyan_Balami_official
@Gyan_Balami_official 2 жыл бұрын
रबि सरको सुरुमा १/२ मिनेटको बाचन शैली मन पर्ने जति यता हाजिर kzfaq.info/get/bejne/gshkqKmU262olIE.html&feature=share जय रबि
@hemnarayan5503
@hemnarayan5503 2 жыл бұрын
चुनाब आउदेइछ फेरि तेहि३,४ ठुलादल लाइ भोट दियो भने रबि सर को कार्यकरम हेरेको केही फाइदा हुदैन
@naturalnepal1721
@naturalnepal1721 2 жыл бұрын
7 मिनेट को speech लाई जनता ले अब बुझ्नुपर्छ 🙏रबि सर 💪जय नेपाल आमा 🇳🇵🇳🇵🇳🇵
@mayarana6729
@mayarana6729 2 жыл бұрын
🙏🙏🙏🙏🙏जहाँ रबि त्याहाँ दमदार सामाचारको छवि wow great रबि सर 🙏🙏🙏
@snnshorts
@snnshorts 2 жыл бұрын
kzfaq.info/get/bejne/kMqWps2hmJjHqZc.html
@kesharthapa340
@kesharthapa340 2 жыл бұрын
रबि दाइ तपाईं चिच्याउदा चिच्याउदा स्वर बस्ला तर यी नेताहरु सुध्रेलान जस्तो लाग्दैन। अब हजुर आफै मैदान मा उत्रीनु पर्यो, 90% जनता हजुरको साथमा छौ
@nyaupanedinesh3080
@nyaupanedinesh3080 2 жыл бұрын
रवि जी अझैं राजनीतिमा आइपुग्ने बेला भएको छैन त्यसका लागि संवैधानिक हिसाबले नाई प्रत्यक्ष कार्यकारी प्रणालीमा जानुपर्छ त्यतिन्जेल रविसर मिडियामै फीट हुनुहुन्छ ।।नत्र तथ्य र सत्य सबै समाचार हरु ओझेलमा पार्छन अतिबादी ओलिबादी, शेरू बादी र प्रचण्ड माकुने बादीहरुले!!!!
@user-fm5ei4bc3f
@user-fm5ei4bc3f 2 жыл бұрын
100% right 👍️❤️🙏
@yamsingjai9225
@yamsingjai9225 2 жыл бұрын
Hahahahaha.Gera jasto kura nagar LA vaii
@devrajdahal6169
@devrajdahal6169 2 жыл бұрын
Es raadiko xoro nepal idol maa vote halya jhai hora bides basera comment garxas
@kesharthapa340
@kesharthapa340 2 жыл бұрын
एक दुई जना माओवादी का झोले हरु आफ्नो औकात अनुसार को कमेन्ट गरेको देख्दा पनि हासो लाग्छ
@MRPROTEXGAMING
@MRPROTEXGAMING 2 жыл бұрын
अब संसद हरू मन्त्री प्रधानमन्त्री हुन पाउने व्यवस्था अन्त्ये गर्नु पर्छ नेपाल मा ।। अब को उन्नत भविस्य को लागि (उन्नत लोकतन्त्र पार्टी) अर्थात RIGHT TO REJECT अनी RIGHT TO RECALL जरुरी छ र जनता बाट प्रतक्ष्य निर्वाचित कार्यकारी प्रणाली बाहेक अर्को कुनै विकल्प छैन ।। जय नेपाल 🇳🇵🇳🇵🇳🇵
@mohanjoshibabal6393
@mohanjoshibabal6393 2 жыл бұрын
है प्रचण्ड मुजि नि चोर हो साला
@MRPROTEXGAMING
@MRPROTEXGAMING 2 жыл бұрын
@@mohanjoshibabal6393 सही हो... सर
@Petswild232
@Petswild232 2 жыл бұрын
Raprapale bokeko Agdnda pani prataxe jananirbachit pardhanmantri ho so aba ko vote Rapralai dine bichar maa xu
@santoshsingthakuri3258
@santoshsingthakuri3258 2 жыл бұрын
न्यायाधीश चोलेन्द्र ज्युको महाअभियोग ले सत्ता गठबन्धन सबै खैल्ला बैला ।
@santoshsingthakuri3258
@santoshsingthakuri3258 2 жыл бұрын
देस बचाउने राजाको पृथ्वीजन्यती मनाउदैन देस मास्नेहरुको गणतन्त्र दिबस मनाएर बिदा छुटटि दिन्छ एस्ता त छ हाम्रो देस अनि कसरी अगाडि बढछ यार ।
@rabesirrajntemaaunuparogc6047
@rabesirrajntemaaunuparogc6047 2 жыл бұрын
Thick vanu vo
@ratnabatha3768
@ratnabatha3768 2 жыл бұрын
राजतन्त्र फाल्नु नै नेपाली जनताको लागि दुर्भाग्य हो अझै कति देख्नु पर्ने हो जय देश जय नरेश
@madhavkarki1280
@madhavkarki1280 2 жыл бұрын
नमस्कार रबि सर 100 सहि भनु भयो हजुर्ले सलाम छ पत्रकार भनेको त एस्तो हुनु प्रछ जय रबि सर जय
@santoshsingthakuri3258
@santoshsingthakuri3258 2 жыл бұрын
हाम्रो लागि न्याए दिने त रबि सर हुन जय रबि जय नेपाल ।
@laxyamero3662
@laxyamero3662 2 жыл бұрын
जय होस सबैको। दुखको कुरा , पुर्खाले रचेको इतिहासलाई हेरेर गर्व गर्ने हामी!! अब हाम्रा सन्तानले हामीलाई हेरेर धिकार्ने निश्चित छ। #laxyamero
@anuraglama8107
@anuraglama8107 2 жыл бұрын
दम छ है रबि sir मा प्रस्न गर्ने 3 करोड नेपाली को न्याय र आसा को धरोहर
@princeuniversal7431
@princeuniversal7431 2 жыл бұрын
युगले मगेको रबि सर 🙏🙏🙏💝💝💝🇳🇵🌏️
@bamreltechnical7389
@bamreltechnical7389 2 жыл бұрын
रबि सरको काम लाई सम्मान गर्ने को को हुनु हुन्छ् अनि आज को सिधा कुरा को को ले पुरा हेर्नु भो🙏🙏❤😷
@acjoshi.7528
@acjoshi.7528 2 жыл бұрын
जय रवि सर जय स्वाभिमान जय ग्यालेक्सी फोर के जय नेपाल।।।
@chandraprakashkawar1935
@chandraprakashkawar1935 2 жыл бұрын
Good
@sandipjoshi4048
@sandipjoshi4048 2 жыл бұрын
Waaau waau हाम्रो दार्चुला जिल्ला का एक महा पुरुष आदरणीय बाजे हार्दिक नमम छ छ
@haminepalihamronepal4948
@haminepalihamronepal4948 2 жыл бұрын
हृदय देखि आभार रवि लामिछाने सर साथै अल ग्लाक्सी टिम
@santoshsingthakuri3258
@santoshsingthakuri3258 2 жыл бұрын
नेपाल को न्याएलय पनि पदमा बिक्ने भए भएसी गरिब दुखी ले कहिले पाउछ न्याए ।
@santoshsingthakuri3258
@santoshsingthakuri3258 2 жыл бұрын
न्याए मरेको देस हो यो जुन जोगि आए पनि उइ कानै चिरेका हुन गरिब दुखी सधैं को हेला अन्याए त हो ।
@yamsingjai9225
@yamsingjai9225 2 жыл бұрын
Kina hjr hjr ni garib dukhima parnu hunxarr
@sitarai156
@sitarai156 2 жыл бұрын
Sabai neta sang Milo mato GARERA kharabau kamauna kojeka ho bharastchari haru ho iniharu lai marnu parch
@bisnasinghbisnasingh3490
@bisnasinghbisnasingh3490 2 жыл бұрын
Galath ta Hami janta Pani ho kinaki desh Lai chahine right men right place rojna nai sakdainau ,chahannu teysaile aba ta sochau.......
@yamsingjai9225
@yamsingjai9225 2 жыл бұрын
@@bisnasinghbisnasingh3490 eni haruni voli tyo ghumne ani hote kurchi ma pugesi testai ho
@kushalraut7934
@kushalraut7934 2 жыл бұрын
रबिलामिछाने दाइ
@kbbk1665
@kbbk1665 2 жыл бұрын
रबि सर प्रती सदैब नमन
@chakrashahi8477
@chakrashahi8477 2 жыл бұрын
यसरी नै प्रत्येक मन्त्रीहरूलाई मिलायर कुरा गरियो भने झनै मजा आउथ्यो सलाम रबि सर
@msnmatrika3258
@msnmatrika3258 2 жыл бұрын
देश र जनाप्रतिको मायाँ गर्ने नेतालाई यो वर्ष भोटिङ गर्नु पर्छ।।। हाम्रो प्रतिनिधि हामीले चुन्ने हो
@yamsingjai9225
@yamsingjai9225 2 жыл бұрын
KO ho tano testo byaktii
@sanovaeestng9852
@sanovaeestng9852 2 жыл бұрын
जसलाई जिताए पनि अन्तिममा जित्ने माेदि वाइडेन हरुले हाे यिनहरुकाे जुठो भातले पालिएका हरुलाई हामी पाे नेता,मन्त्री,राष्ट्रपति भनिरहेका छाै उनिहरुले त उच्चस्तरीय बफादार कुुकुर सरह हेर्ने गर्छन् । बरु अब अर्कै नयाँ पाटी लाई भाेट दिनुपर्छ, त्यहा शेरे,प्रचण्डे,केपी,बाबुराम जस्ता आडम्बर हरुकाे छाया सम्म नहाेस।
@yamsingjai9225
@yamsingjai9225 2 жыл бұрын
Mangoll national party xa tw hjr
@user-cx1sh2fc5b
@user-cx1sh2fc5b 2 жыл бұрын
एमले लाई झुकिएर पनि भोट न गर्नू देश पुरै बिदेसी गराइदिन्छ
@nepalbaadi8762
@nepalbaadi8762 2 жыл бұрын
@@yamsingjai9225 Rajendra lingden jindaabaad
@buddhisagar5778
@buddhisagar5778 2 жыл бұрын
यि हुराण दलला नेताहरु धेरै नै नाटक गर्छन यिनिहरु हुराण को नेपाली राजनीतिक बाट अन्तया गर्नुपर्छ हामी सबै मिलेर रबि लामिछाने दाई ॥
@lokeshbc5833
@lokeshbc5833 2 жыл бұрын
देश र जनताको आवाज galaxy 4k
@PrakashSharma-lz5uh
@PrakashSharma-lz5uh 2 жыл бұрын
हृदय देखिनै सलाम छ सम्पूर्ण टिमलाई !!!
@maharajanak4699
@maharajanak4699 2 жыл бұрын
ठासलै त पर्चणडको झोले होस सब नेपाली लाई यो कुरा था हुनुपर्छ
@rajutamang6997
@rajutamang6997 2 жыл бұрын
जय रबि सर जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@danrai4138
@danrai4138 2 жыл бұрын
Good jab sir
@indragurung1512
@indragurung1512 2 жыл бұрын
इतिहासमा प्रचण्डा को नाम दुई जिब्रे देशद्रोही भनेर चिनिने छ।
@nischalvagianischalvagia2288
@nischalvagianischalvagia2288 2 жыл бұрын
My febaret Sidha kura 🙋 💖 💞 👆 👏
@dipanshubaral4266
@dipanshubaral4266 2 жыл бұрын
रवी लामिछाने सर नमस्कार,,,,, दर्शन हजुर लाई 💞💞💞💞🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@santoshdahal240
@santoshdahal240 2 жыл бұрын
रवि दाइ तपाईं राजनितिमा आउनु ।।। भोट गर्ने हाम्रो काम भयो ।
@hancyboy2063
@hancyboy2063 2 жыл бұрын
Rabi sir को कार्यक्रम नहेरी निन्द्रै लाग्देन
@anilkarki8438
@anilkarki8438 2 жыл бұрын
Tai ta sir malae pane tastai vax
@dambardiprawal7129
@dambardiprawal7129 2 жыл бұрын
It's over though
@prakashsipali2217
@prakashsipali2217 2 жыл бұрын
🙏🙏🙏 नमस्कार रबि सर हजुर लाई धन्यवाद छ रबि सर 👍️👍️👍️👍️👍️👍️
@krishnathapa7841
@krishnathapa7841 2 жыл бұрын
प्रधान न्यायाधीश लाइ मात्र महाअभियोग लगाए र नियायलय सुधरिंछ भन्नेबारे गलत हो र येदीमहाअभियोग लगाउने हो भने देखी ५ न्यायाधीश लाइ नै कारबाही हुनुपर्छ।
@kritima123
@kritima123 2 жыл бұрын
रबी जी नेपाल डन हरुले सरकार चलाउदा यो त केहि हैन हेर्दै जानुहोस भोलि आफ्नो स्वार्थकालागी आफ्नै छोरी-चेली हरुको ब्यापार गरि पैसो कमाउन र आफ्नो स्वार्थ पुरागर्न पछी हट्नेवाला छैनन।देवभुमी नेपालमा दानवरुपी मानवहरुले देश चलाउदा यो त कास्टीङ मात्रैहो पूरा फील्म त बाकीनै छ्😥😥😥😥😥
@bunuramesh5994
@bunuramesh5994 2 жыл бұрын
नेपाल कहिले बिकास नहुने रैछ नेताहरु देखि नै भ्रष्टाचारको दलदल र बिचौलियाको खेलमा धेरै रुमालिएको मेरो देस बिचारा😥😥
@haridhakal8059
@haridhakal8059 2 жыл бұрын
जय होस हजुर लाई रबि जि ।
@kabitapokharel7315
@kabitapokharel7315 2 жыл бұрын
रबि सरले बोलेका कुरा १00% राइट हो।🙏
@bhandarisaroj1406
@bhandarisaroj1406 2 жыл бұрын
म रातको १:१५ मिनेटमा हेर्दै छु धेरै राम्रो कार्यक्रम छ नहेरी निद्रा नै लाग्दैन जय देश जय रबि सर
@bhuwanshrestha1842
@bhuwanshrestha1842 2 жыл бұрын
कानुन मन्त्री को झाको झार्नु भएको मा धेरै खुसी लाग्यो🙏🙏😀😀
@rajkumarshrestha6734
@rajkumarshrestha6734 2 жыл бұрын
100% सहि कुरा गर्नु भयो नेपाली जनता ले प्रस्ट बुझने गरि जयहाेस रबि सर
@sarswatamaden
@sarswatamaden 2 жыл бұрын
Namaskar🙏🇳🇵👍️🌺🎉
@samayanepal6645
@samayanepal6645 2 жыл бұрын
देशमा भएका घटनाहरुलाई हेर्दा यो देशका शासकहरुले भाडाकुटी खेलिरहेका छन जस्तो लाग्छ ।
@santoshthapa4872
@santoshthapa4872 2 жыл бұрын
रबि दाइ😘😘😘😘😘
@puranchandpun2896
@puranchandpun2896 2 жыл бұрын
अब केही आशा रहेन चुनाव आउन लाग्यो फेरि कुनै न कुनै चोरलाई नै वोट हाल्नु पर्छ अब त केही परिबर्तन ल्याउनु नै पर्छ हजुर अब फिल्ड मा झर्नु नै पर्ने देखियो रबि सर आउनुस हामी युबा बर्ग तपाईं का साथ छौ.....!
@gyanchhetri7722
@gyanchhetri7722 2 жыл бұрын
जय रवि सर जनताको रवि जनताको 4 k
@shuddhataentertainment1234
@shuddhataentertainment1234 2 жыл бұрын
रबि दाइ दम्दार प्रस्तुति ❤️👩‍❤️‍💋‍👩🙏❤️👩‍❤️‍💋‍👩
@prakashsinghjungbhandari7170
@prakashsinghjungbhandari7170 2 жыл бұрын
यो MCC ले नेपाली नेताहरुको बुद्धि मा गोबर नै भरिदियो कि के हो जति पनि बेतिथी नेपाल मा भित्रीयो नि त्यो सब MCC नै हो मुख्य कारक तत्व
@deepankathariyatharu1023
@deepankathariyatharu1023 2 жыл бұрын
Ho
@kbchauhan4261
@kbchauhan4261 2 жыл бұрын
देश र जनताको हितमा रबी सरको सदा जय होस् , लेख्न भन्दा पहिले विश्वाश छ लाईक गर्न मन लाग्छ , बार बार निबेदन राखेको छु " भ्रष्टचार राजनीतिको बिषयमा देश र जनताको हितमा रबिसरको कडा यथार्थ प्रस्तुतिको किताब बनियोस " पार्टी र झोलेहरुलेत सुन्दैनन् होला देश भक्त जनताहरुले सुन्न जरुरी छ ।
@PAUSHRAIproductions
@PAUSHRAIproductions 2 жыл бұрын
हेर्दैछु
@gokulbk241
@gokulbk241 2 жыл бұрын
Jay rabi sir jay desh
@netrakhatri9157
@netrakhatri9157 2 жыл бұрын
Glaxy 4k tv
@bikramdhital6212
@bikramdhital6212 2 жыл бұрын
रबि जि यो सबै परिवर्तनको सहि मार्गको लागि कृपया एउटा इपिसोड स्वागत नेपाल लाई दिनुस् त सबै प्रष्ट हुनेछ। जनताको आवाज बोल्नुहुन्छ तपाई त्यस्तै जनताको अधिकारको भिजन उहाँ सग छ मात्र तपाईंको कार्यक्रम बाट लौ त मौका दिनुस् । यदि साच्चिकै परिवर्तन नै चाहने हो भने।
@harikarki1548
@harikarki1548 2 жыл бұрын
२०४६ साल लगायत तेसपछिको सम्पुर्ण खेल र आन्दोलन निरर्थक छ्न।
@debendragc2847
@debendragc2847 2 жыл бұрын
हामी जस्ता आम जनताको व्यथा आत्मादेखि नै बोल्नुहुन्छ रवि दाइ। तपाई सुरक्षित रहनुपर्छ तब हाम्रो आवाज ठाउँमा पुग्छ।आम नेपाली जनताको आशा रवि दाइ
@sundardhital4903
@sundardhital4903 2 жыл бұрын
चाहेको पाउन नसकेपनी पाएको कहिल्यै गुमाउन नपरोस् 💜
@sanovaeestng9852
@sanovaeestng9852 2 жыл бұрын
केपी,प्रचण्डे,शेरे,कामुने,बाबुरामे,उपेन्द्रे यिनहरु मध्ये जजस्ले जितेपनि माेदि,वाइडेन हरुले जिते सरह हाे त्यसैले अबकाे चुनावमा सांसदकाे अनुहार मात्रै हेरेर हैन चुनाव चिन्ह र पाटी नै फेरेर भाेट दिनहुन समस्त नागरिक हरुमा विनम्र आह्वान गर्दछु। सुस्ता,लिपुलेक र लिम्पियाधुराकाे चहराइ रहेने घाउकाे तर्फबाट🙏
@padamgurung2022
@padamgurung2022 2 жыл бұрын
Yas.hoooooo.Sahi.kura...
@dhaneshowerthakur1899
@dhaneshowerthakur1899 2 жыл бұрын
नेपाल देश लाई नया पुस्ताको खाचो छ सबै पुरानो नेता फाल्नु एकदमै जरुरी छ ? र नया पिढिलाई स्पोर्ट् गर्नु पर्छ । जय देश जय नेपाल
@netrakhatri9157
@netrakhatri9157 2 жыл бұрын
Im with glaxy 4k tv jornalist
@purnalimbu6284
@purnalimbu6284 2 жыл бұрын
अब गणतन्त्र मै देशलाई अगाडि बढाउने हो भने राजनीतिक दलले होइन अब जनताले माग गर्नु पर्यो की राष्ट्र पतीय प्रणाली वा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणालीमा जाने पर्यो र रबी लामिछाने ,सन्दुक रूइत ,कुलमान घिसिङ, सूर्य राज आचार्य ,युवराज संग्रौला जस्ता ब्यक्तीहरू प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाउनुपर्छ पर्छ नत्र यी अहिलेको नेताहरूले ढिलो चाँडो नेपाल कसरी हुन्छ सक्ने नै नियत देखिन्छ सबै जनता समयमै सचेत हुनू पर्यो ।
@rajankhatri2827
@rajankhatri2827 2 жыл бұрын
परमादेशका मन्त्री
@lifeisjourney3475
@lifeisjourney3475 2 жыл бұрын
हो अब समय आइसकेको छ, यि नालायकहरुको हात बाट देशलाई छुटकरा दिलाउने, फेरि अब 62/63 जस्तो जनआन्दोलन जरुरी छ, भ्रष्टाचारि किराहरुले देश खोक्रो बनाउन थालिसके ।
@binusaaru5734
@binusaaru5734 2 жыл бұрын
रबि सरको बोल्ने भाषा शैली नै मलाई अत्यधिक मनपर्छ। वहाँले उठाउनुभएका विषयवस्तु पनि त्यस्तै राम्रो हुन्छ।
@jogindorrout1460
@jogindorrout1460 2 жыл бұрын
🇳🇵🙏🥀🇳🇵
@kukukuchichi9259
@kukukuchichi9259 2 жыл бұрын
दामि छ
@kumarbogati4516
@kumarbogati4516 2 жыл бұрын
सुरुकै भनाई अति नै रार्मो यथार्थ हो।👍️👍️🙏🙏♥️♥️
@bimalgautam6370
@bimalgautam6370 2 жыл бұрын
सबै ठाउ मा चोर नै चोर बसेका छन काहा बाट सुनुवाइ हुन्छ ।। एहि हो गणतन्त्र ।। अझै हेर्दै जाउ अब के के हुन्छ ।।
@prakashsinghjungbhandari7170
@prakashsinghjungbhandari7170 2 жыл бұрын
नेताहरू को दिमाख मा गोबर भर्ने मुख्य कारक तत्व MCC नै हो भन्दा MCC लाई अन्याय नहोला
@rambhaktagautam1702
@rambhaktagautam1702 2 жыл бұрын
GALAXY 4K TV /Rabi lamichhane जयहाेस जिन्दाबाज । सत्यमेबजयते
@krishnapaudel8926
@krishnapaudel8926 2 жыл бұрын
रविजीलाई सलाम!लाज देखिन लागेकोले कुरिकुरी भन्ने हो।यहाँ त झन निर्वस्त्र भएर पो देखिन थाले ।अबको उपाए के हुन सक्छ?
@kiranravi1000
@kiranravi1000 2 жыл бұрын
बधाई छ
@Barsha.o
@Barsha.o 2 жыл бұрын
One of tha best rabi dai love you
@user-fm5ei4bc3f
@user-fm5ei4bc3f 2 жыл бұрын
नेपालको🇳🇵टप number one👌टेलिभिजन galaxy 4k रबि सर नमस्कार 🙏दस ओला जोडेर ❣️❤️
@birbahadurkarki3448
@birbahadurkarki3448 2 жыл бұрын
Jaya Rabi sir
@sujan2258
@sujan2258 2 жыл бұрын
रबि दाइ ले यति रगत तात्तिने गरि भन्नु हुन्छ तर के गर्ने चुनब आए पछी मासु भात मा बिकि हाल्छन।।। नेपाली जनता लाई थानाई छैन राम्रो मान्छे लाई भोट् दियो र जितायो भनी सदै मासु भात खान पाईछ भनेर
@dpaktammang8969
@dpaktammang8969 2 жыл бұрын
नेपालको राजनितीले पक्कै कोलट फेरने छ भनेर पर्खेर बस्ने होईन जे सकिन त्यस्मा सहयो गरी पहल गरनै पर्छ।
@keshabkarki3064
@keshabkarki3064 2 жыл бұрын
छ त हाम्रो पर्दा सुरक्षादिन सक्ने रबिसर हुदा अान्द महसुस हुन्छ जय रबि।
@dependralamichhane4727
@dependralamichhane4727 2 жыл бұрын
आहा देश र जनताको आवाज रबि सर,कार्यक्रम निकै राम्रो छ बस देशका भ्रष्ट नेता लाई जेल हालेर तीन्को सम्पत्ति छानबिन गरि देशमा पुन उद्योग कलकारखाना बनाइ जनताको रोजगार बनुन,जय नेपाल ।
@ganesholi684
@ganesholi684 2 жыл бұрын
Rabi sir namskar
@olichhetrijeevan3114
@olichhetrijeevan3114 2 жыл бұрын
Namaskar
@santoshthapa4872
@santoshthapa4872 2 жыл бұрын
नमस्कार रबि दाइ🙏🙏🙏🙏🙏
@rudrashrestha1915
@rudrashrestha1915 2 жыл бұрын
thanks Rabi sir
@samirtimilsina1455
@samirtimilsina1455 2 жыл бұрын
सहि हो रबि दाजु को कुरा तपाईंले अस्तो कुरा गर्दनी नेता हरुले बुझ्न् सकेनन
@birukunwar9821
@birukunwar9821 2 жыл бұрын
Jai hos Rabi dai
@santoshrai4875
@santoshrai4875 2 жыл бұрын
good job sir🇳🇵🇳🇵🇳🇵🇳🇵
@kamalgiri7309
@kamalgiri7309 2 жыл бұрын
Rabi dai ❤️❤️
@madanadhikari4999
@madanadhikari4999 2 жыл бұрын
चोलेन्द्र मात्र दोसि हो भन्ने लाग्दैन जनतालाई।अरु न्यायधिस निर्दोसि हुन?बडुको भनाई दुराग्रहि छ।अभियोग फेल गर्नुपर्छ।रबि जि लाई धन्यबाद!बडुको ढाड सेकिने गरि प्रश्न सोधेकामा!
@dipakchhetri9829
@dipakchhetri9829 2 жыл бұрын
Great Rabi sir
@bishnupandey
@bishnupandey 2 жыл бұрын
दमदार प्रस्तुती, माओबादी आतंककारी लाई यो देश बाट निर्मुल पार्नु पर्छ तब मात्र देश ले गति लिन्छ ।
@nikeshthapa9516
@nikeshthapa9516 2 жыл бұрын
रवि दाइ आउ देश बचाउ भन्ने जति यता,
@KPrijal
@KPrijal 2 жыл бұрын
जहाँ रबि त्यहाँ सत्यता र देसप्रेमिको छवि !!!!! 🙏🙏🙏🙏🙏🙏
@mintamang7854
@mintamang7854 2 жыл бұрын
Good job sir
Little brothers couldn't stay calm when they noticed a bin lorry #shorts
00:32
Fabiosa Best Lifehacks
Рет қаралды 19 МЛН
ISSEI & yellow girl 💛
00:33
ISSEI / いっせい
Рет қаралды 21 МЛН
If Barbie came to life! 💝
00:37
Meow-some! Reacts
Рет қаралды 69 МЛН
viringi , syphilis youn rog ke ho?? tpha , vdrl tests , treatment in nepali l youn rog
25:41
Dr Kamal Raj Dhital Dermatologist
Рет қаралды 62 М.
Little brothers couldn't stay calm when they noticed a bin lorry #shorts
00:32
Fabiosa Best Lifehacks
Рет қаралды 19 МЛН