प्रहरीको ‘दादागिरी’ हेर्नुहोस ! गैह्रजिम्वेवार प्रहरी सुचना प्रणाली । प्रहरीको बहाना, पिडितको लाइन

  Рет қаралды 611,193

Falano News

Falano News

Жыл бұрын

Producer/Presenter : Apil Tripathi
Camera : Rajkumar
Gandaki Chhadke with apil tripathi Ep 209
Contact : 9856011452
www.falanonews.com
Falano Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com

Пікірлер: 1 800
@birbahadurshrestha1838
@birbahadurshrestha1838 Жыл бұрын
पुलिस ज्याजति विरुद्ध बोल्ने र समाचार रिपोर्टिङ गर्ने एउटा सच्चा पत्रकार अपिल सर मात्र हो नेपालमा ।🙏🙏🙏
@komakumaripandey
@komakumaripandey Жыл бұрын
4and .2....
@krishnagameing-yt5808
@krishnagameing-yt5808 Жыл бұрын
🙏🙏🙏🙏🙏🙏
@krishnagorkhali8660
@krishnagorkhali8660 Жыл бұрын
नेपाल प्रहरी चोर हो
@arunbasnet2058
@arunbasnet2058 Жыл бұрын
Arms Sr
@indrakc5589
@indrakc5589 Жыл бұрын
I am also agree
@hikmatmagar4191
@hikmatmagar4191 Жыл бұрын
नेपाली प्रहरी सबै चोर भ्रस्टाचारि छन यसमा कुनै दुई मत छैन यस्ता प्रहरी हरुलाई कडा भन्दा कडा सजाय दिनु पर्छ
@laxmangrg1219
@laxmangrg1219 Жыл бұрын
सर्बजनिक गर्नु प्रयाे त्यो प्रहरी काे अनुहार ! हामी जस्तो जन्ता त चिन्नु जरुरी छ अपिल सर !
@hikmatmagar4191
@hikmatmagar4191 Жыл бұрын
भ्रष्टाचारि घुसखोरी स्टिङ अपरेसन गरि भ्रस्टाचारिहरुको पर्दा फास्ट गर्ने एक मात्र कार्यक्रम अपिल सर सात समुन्द्र पारी बाट सलुट✊
@hikmatmagar4191
@hikmatmagar4191 Жыл бұрын
इ सबै प्रहरी भ्रस्टाचारि नेता हरुको सेवक हुन जनताका सेवक होइनन् नेपाल प्रहरी मुर्दावाद
@suryabahadurgurung915
@suryabahadurgurung915 Жыл бұрын
नेताको सोर्सफोर्स लगाएर बनेका प्रहरीको काम हो।
@pujanrai2274
@pujanrai2274 Жыл бұрын
𝒔𝒂𝒉𝒊 𝒌𝒖𝒓𝒂 𝒈𝒂𝒓𝒏𝒖 𝒗𝒂𝒚𝒐
@rameshgywali2809
@rameshgywali2809 Жыл бұрын
sewak haina mitra muji dalaal haru hun
@nrc6273
@nrc6273 Жыл бұрын
सहि हो
@thamanthapa5899
@thamanthapa5899 Жыл бұрын
Sai ho
@rajeshsapkotapokhara7166
@rajeshsapkotapokhara7166 Жыл бұрын
नेपाल आमाको एक मात्र सच्चा छोरा अपील सर 🙏🙏🙏❤️👌❤️❤️❤️❤️
@Narbadabhujel
@Narbadabhujel Жыл бұрын
तपाईलाई पोखराको देबि देवताले सधै भरि रक्षा गरून् अपिल सर 🙏🙏🙏
@kagisaragurung4823
@kagisaragurung4823 Жыл бұрын
उपचार खर्च पनि त गर्नुपर्छ तिमि यो सुझाव को रुपमा लिनुपर्छ भाई
@padamsigdel6844
@padamsigdel6844 Жыл бұрын
पुलिस पनि नेता हरु काे झाेले हुन जनता काे कर बाट घर परिवार पालनि अनि जनता लाई नि दुख दिने पापि हरु अपिल सर र अल टिम लाई 🙏👏👏🇳🇵
@precious7868
@precious7868 Жыл бұрын
एक सच्चा बहादुर निडर पत्रकार अपिल त्रिपाठी सर लाई हिर्दय देखि नै सलाम छ ।।
@topjungchand
@topjungchand Жыл бұрын
अबिरल अगाडि बढदै जाओस हजुरको कार्यक्रम , सम्मान छ , अपिल सर🙏
@dilmayaghartimagar4320
@dilmayaghartimagar4320 Жыл бұрын
यो गुन्दा पुलिस रहिछ
@abiralbhattarai7195
@abiralbhattarai7195 Жыл бұрын
Huss hunxa👃👃
@krishnagorkhali8660
@krishnagorkhali8660 Жыл бұрын
​@@dilmayaghartimagar4320 नेपाल mcc को पाले हुन नेपालीजनत को होईन नेपाली जनत को पसिन बाट भतातलब असुनिमात्र हुन थुक कुकुर हो
@topjungchand
@topjungchand Жыл бұрын
@@dilmayaghartimagar4320 👍️👍️
@ganeshdhami2079
@ganeshdhami2079 Жыл бұрын
म पनि यस्तै पत्रकार भएर तपाईकाे जन गुनासो खाेतल्ने प्रयास गर्ने छु - काे-काे आशिर्वाद दिन चाहानु हुन्छ एता हाजिरी गर्नु 🙏🙏🙏🙌🙌
@milonthakuri4687
@milonthakuri4687 Жыл бұрын
good job god bless u,,
@baikunthadhakal7144
@baikunthadhakal7144 Жыл бұрын
निडर सच्चा न्याप्रेमी पत्रकारिता को उदाहरणीय अपिल त्रिपाठी सर लाखौं लाख सलुट गर्दछु मन देखी नै हजुर को काम पर्ती 🙏🙏🙏
@madhavmelina3153
@madhavmelina3153 Жыл бұрын
अपिल सरलाइ सम्मान गर्दै गण्डकी छड्के को प्रतीक्षा मा बस्नुहुने सम्पुर्ण मा नमन । आज हामी को कहाँ बाट हेर्दै छौ ।। यता हजिर गरौं है त ।।।
@madhavmelina3153
@madhavmelina3153 Жыл бұрын
म मलेसिया देखि गण्डकी छड्के को नियमित दर्शक।
@anilkunwar6281
@anilkunwar6281 Жыл бұрын
Ma pokhara dekhi
@mayasherpa6683
@mayasherpa6683 Жыл бұрын
Mo okhaldunga bata herdaixu
@tejindratejindra648
@tejindratejindra648 Жыл бұрын
७00
@neerurokka125
@neerurokka125 Жыл бұрын
Morang
@Kalyaboy.7
@Kalyaboy.7 Жыл бұрын
तेस्तो पुलिस लाई बाहिर हुदा खुकुरि हानु पर्छ अनुहार याद गरेर राख्नु बोरो हान्नु बाहिर।
@imnoor7277
@imnoor7277 Жыл бұрын
Mero vanae pani yahi ho
@bashudevbhandari9111
@bashudevbhandari9111 Жыл бұрын
Sahi ho
@bimalbasnet3565
@bimalbasnet3565 Жыл бұрын
तपाईं जस्तै निडर,साहसी र देश प्रेमी मान्छे चाहिएको छ हामी निमुखा जनतालाई, सधैं यसरी नै जनताको आवाज बनेर अगाडि बढिरहनु होला, कास्की बासीले गर्वका साथ भनून् न्याय नपाए अपील त्रिपाठीको मा जानु भनेर।।
@anupmongolian6197
@anupmongolian6197 Жыл бұрын
देशभरि नै सक्रिय हुन पर्यो अपिल सर🙏
@naradkhatri6672
@naradkhatri6672 Жыл бұрын
अपिल सरको यो कार्यक्रमको प्रतीक्षा गर्न सारै गारो नियमित स्रोता ।
@kpjhjlokom6268
@kpjhjlokom6268 Жыл бұрын
Dadagiri ho police ko
@Everestpool2000
@Everestpool2000 Жыл бұрын
म पनि
@minasapkota9602
@minasapkota9602 Жыл бұрын
@@Everestpool2000 hl
@hikmatmagar4191
@hikmatmagar4191 Жыл бұрын
कुन प्रहरी लाई अधिकार छ मान्छे कुट्ने अधिकार कडा भन्दा कडा कारबाही होस् नेपाली प्रहरी मुर्दावाद
@JPT_MEDIA
@JPT_MEDIA Жыл бұрын
Danc G Tulsipur ma. RK MALLA canne manxe le manxe haru prati paranormal behavior dekhauxa
@himalsent
@himalsent Жыл бұрын
​@@JPT_MEDIAkhukuri xaina ghar ma , haldeuna vudi ma khatey ko,keti lagayera ,keti ma police yessai fasxa
@PronisMagar
@PronisMagar Жыл бұрын
गण्डकी प्रदेशकै सच्चा ईमान्दार र आटीला सच्चा सपुत अपील त्रीपाठीलाई र्ह्य्द्य देखीनै उच्चासाम्मान गर्दै!गण्डकी छ्ड्के लाई माया गर्दीनुहुने सम्पुर्ण दर्शकहरुलाई मेरो नमन्🙏🙏 गण्डकीको सान अपील त्रीपाठी❣️❣️
@gopalbudhathoki4724
@gopalbudhathoki4724 Жыл бұрын
यक निडर पत्रकार अपिल सर लाई नमन्🙏🙏
@gyanugurung1216
@gyanugurung1216 Жыл бұрын
आजकल प्रहरीहरुकाे चुरीफुरी निकै छ।यिनिहरु जनताकाे सेवक भन्दा चाेर,भ्रष्टाचारी नेताकाे दास भएकाछन।प्रहरी जनताकाे साथी हाेईन सत्रु जस्तै भएकाछन।बर्दीकाे आडमा निकै चुरीफुरी छन यिनले चाहे जे पनि गर्छन फसाउन बेर छैन है अपिल सर हजुरलाई पनि फसाउला है ।
@avagi111.
@avagi111. Жыл бұрын
फेरी अर्को माअोबादी जन्माउने भए यी खाते पुलिस हरूले😡😡
@DaVid-rw5pi
@DaVid-rw5pi Жыл бұрын
Apil bro is one of the best reporter in Nepal 👍always support 👍🫡🫡🫡
@buddhisagaracharya5149
@buddhisagaracharya5149 Жыл бұрын
धन्यवाद अपीलजी!सत्यवादी पत्रकार !
@sameervlog411
@sameervlog411 Жыл бұрын
First comment daju ! ! ! ! ! अपिल त्रिपाठी सर जस्ता पत्रकार नेपाल का प्रतेक जिल्ला मा हुनु जरुरी छ ! उहाँ जस्तो निडर शहशिलो पत्रकार लाई सलाम छ नेपाल आमा को सच्चा सपुत हुन अपील त्रिपाठी ! ! ! ! ! !
@Everestpool2000
@Everestpool2000 Жыл бұрын
राष्ट्रिय स्वतन्त्र पार्टी माफर्त प्रदेश शभा को सदस्य जितेर गण्डकी प्रदेश को मुख्य मन्त्रीमा अपिल त्रिपाठी लाइ देख्न चाहनेहरू ले लाइक गर्नुहोस 🙏
@dineshkarki3259
@dineshkarki3259 Жыл бұрын
not bad idea 😍😍
@vesrajbelbase446
@vesrajbelbase446 Жыл бұрын
good news
@lands86
@lands86 Жыл бұрын
🤣🤣
@adityakhadka1402
@adityakhadka1402 Жыл бұрын
अनी रा स्वा पा प्रदेश मा भाग नै लिदिन भन्छ कसरी यो सम्भव होला
@Everestpool2000
@Everestpool2000 Жыл бұрын
@@adityakhadka1402 अब लिन्छ ढुक्क हुनुहोस्
@pakhrinsunil
@pakhrinsunil Жыл бұрын
Definitely Attempted to murder case ho yo, victim le justice paunu parcha, keep up the good work Apil sir 🙏🏼
@rajeshmaharjan1323
@rajeshmaharjan1323 Жыл бұрын
Real hero-best news reporter from Nepal....ekdum ekdum ramro lagxa hjr ko news...swastha rahanu ramro rahanu...Kathmandu maa pane hjr jasto nidhar ane sahashi ,darhyo mutu vayeko special manxe ko khacho xa❤❤❤
@surajneupane5912
@surajneupane5912 Жыл бұрын
तपाईँ आवज यसै गरी अगाडी बढोस् जनताको हितमा ❤️ खुशी लायो यो कुरा उठाउनु भएकोमा अब यिनीहरु लाई कारबाही हामी जनताले गर्नु पर्दछ !
@santoshgorkhali8700
@santoshgorkhali8700 Жыл бұрын
नेपालको पुलिसलाई त माहोवादिले सहि ठेगाना लगाउथियो
@buddhathapa8822
@buddhathapa8822 Жыл бұрын
सहि हो
@dhrubakumal7307
@dhrubakumal7307 Жыл бұрын
good
@karnabahadurranamagarranam4763
@karnabahadurranamagarranam4763 Жыл бұрын
aile chai sahi kura aayo🤣
@rameshadhikari4640
@rameshadhikari4640 Жыл бұрын
यस्ता दादागिरि चाेर घुसखाेरि पुलिसहरुलाई धेरै दुख दे भगवान 😥😥 अरु त कस्लाई गुहार्ने याे सतिले सरापेकाे देशमा😥😥
@nurbutamang8820
@nurbutamang8820 Жыл бұрын
अपिल सर लाई धेरै धन्यबाद र यो सर्वसादर्ण व्यक्तिलाई कुटपिट गर्ने पुलिस लाई कारवाही होस् !
@koorsingh8483
@koorsingh8483 Жыл бұрын
निदर र स्वच्छ छवि भयेको एक मात्र पत्रकार अपिल सर कि जय ???? नेपाल प्रहरी मुर्दाबात
@shyambhattarai3731
@shyambhattarai3731 Жыл бұрын
नेपाल प्रहरी किन बौलाहा बनेको छ आजकल? अराजकता फैलाएर जनतालाई निर्घात पिट्ने हरामी पुलिसलाई पनि त्यसैगरी जवाफ दिनुपर्छ।।।
@taragurung9901
@taragurung9901 Жыл бұрын
Nepal police bardi dhari chor ho nepal ko bro malai pane petay ko x m.p ma ratee
@yubarajbishwokarma2002
@yubarajbishwokarma2002 Жыл бұрын
यी यस्ता घट्नालाई त्यतिकै छड्नु हुदैन, प्रहरीको काम जनतालाई सेवा र पीडितलाई न्याय दिने हो, यसरी पीडितलाई यतना दिने होईन! मलाई लाग्छ यहाँ माथि ठूलै नेताको हात हुन सक्छ, यस माथि छानबिन होस्।
@birtisarmy7867
@birtisarmy7867 Жыл бұрын
प्रहरी हरु लाई कडा भन्दा कडा कार्बाही होस भन्छु यस्ता कुहिएको प्रहरी लाई निकास गर्नु पर्छ
@sumnimachamling9937
@sumnimachamling9937 Жыл бұрын
अपिल जि को जय जय
@thapasunil3539
@thapasunil3539 Жыл бұрын
राम्रो सोचाइ र जिम्मेवारी ब्याक्ती हरुले हेर्ने कार्यक्रम ।।।love you all guyz...
@tekbahadurtamang5012
@tekbahadurtamang5012 Жыл бұрын
Apil sir always doing great gob.. salute to apil sir and his entire team...
@mixcelebrityworld
@mixcelebrityworld Жыл бұрын
Apil sir great job❣️🙏🌹
@bishnuregmi1223
@bishnuregmi1223 Жыл бұрын
यक सच्चा निडर पत्रकार अपिल तिर्पाटि सर लाई मन पराउने जति यता हाजिर हनुहोस
@RahulRaj-kg3dk
@RahulRaj-kg3dk Жыл бұрын
One of the best journalists Apli Sir , salute to you 🙏
@rameshale1182
@rameshale1182 Жыл бұрын
यसरी नै नेपाली जनताको मन जित्दै जानु अपिल सर,
@SandiipAcharya
@SandiipAcharya Жыл бұрын
Jay Apil Tripathi sir❤
@Sg-pq5nk
@Sg-pq5nk Жыл бұрын
यो कुरा लाई एत्तीकै छोड्नु हुदैन यास्को जबाफ गृर्हमन्त्रलायले दिनु पर्छ र पसु को बेबाहार गर्ने चोर पुलिसहरु लाई कार्बही हुनु पर्छ
@minugurung9840
@minugurung9840 Жыл бұрын
Ho yo Kura atikae sodnu huden voli hami lae ni garn sakxa yo khate Chor police le
@arjunrijal3494
@arjunrijal3494 Жыл бұрын
Sai ho
@yamprasad9453
@yamprasad9453 Жыл бұрын
एक सच्चा निडर देश भक्त पत्रकार अपिल जीलाई साथ सपोर्ट गरौं र सहयोग गर्नुपर्छ नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु धन्यवाद
@ganeshlama261
@ganeshlama261 Жыл бұрын
हिम्मत सधैं यही हाेस अपल बाबु
@kawarroshnan7934
@kawarroshnan7934 Жыл бұрын
धन्यवाद अपिल सर्👌🙏
@jayantibasnet3142
@jayantibasnet3142 Жыл бұрын
नेपालमा पुलिसको ज्यादती धेरै भएको छ अब जनताले पुलिसलाई कुट्नुपर्ने अवस्था आएको छ।
@gurungkharkaraj9177
@gurungkharkaraj9177 Жыл бұрын
यस्ता हैंजाँ प्रहरीहरूलाई यथाशिघ्र सामाजिक स्तरबाट भाँटे कार्वाही गर्नु पर्यो । वस् !
@rajugiri9082
@rajugiri9082 Жыл бұрын
Now new journey gandaki television to public 4K television Congratulations apil sir 👏👏👏👏
@padamchemjong5893
@padamchemjong5893 7 ай бұрын
अपिल त्रिपाठी पत्रकारको 100% धर्म पुरा गर्न सक्ने र एऊँटा गर्बगर्नलायक् सम्मानीत् संचार क्षेत्रको पिलर हो जस्लाई जनताले अबिभामबक् मान्छन् - सलामछ !!! तपाईको इमान् प्रति , जनता तपाईको साथमा छ !!! रहिरहने छ !!!
@tikaramgiri9087
@tikaramgiri9087 Жыл бұрын
तेस्ता सुरक्षा कर्मिलाइ तुरुन्त बर्खास्त गरेर कारबाही गर्नुपर्छ
@rttrsaiho7282
@rttrsaiho7282 Жыл бұрын
बर्खास्त होईन साला कुकुर लाई अपाङ्ग बनाएर छोड्नु पर्छ,,,
@gurungvlog4994
@gurungvlog4994 Жыл бұрын
अपिल सर लाई सलाम... सहित धन्यवाद पनि एस्तै गरि सत्य तथ्य बाहिर लेउनु होला । हजुर को काम कार्य प्रती अधिक्त नमन । 🙏🙏🙏
@udrai1
@udrai1 Жыл бұрын
अपिल सरलाई बधाई र आगामी दिन मा पनि सक्रिय भै लाग्नुहुने छ बन्नी हाम्रो कामना -
@yambahadurthapa7540
@yambahadurthapa7540 Жыл бұрын
इमान्दार राम्रो स्पष्ट पत्रकारिता प्रहरी को हर ठाउँमा ज्यादती जन्ता ले कति सहनी पुलिस लाई पिटने अधिकार कस्ले दियो।अपिल भाइ तपाईं लाई सलाम छ।
@routineofexlover
@routineofexlover Жыл бұрын
अपील दाई नडराउनुस् जनता सवै तपाईंको साथमा छौं
@gunarajrai1554
@gunarajrai1554 Жыл бұрын
यदि निर्दोष मान्छे हरुलाई त्यसरी कुट्छ भने तिनीहरु लाई जागीर बाट तुरुन्त निलम्बन गर्नु पर्छ।
@famoustv8442
@famoustv8442 Жыл бұрын
Great job apil sir😍
@saritathakali3134
@saritathakali3134 Жыл бұрын
God bless you Apil brother👍👍👍
@bhabinraigai3721
@bhabinraigai3721 Жыл бұрын
respect apil sir and all entire team🙏
@villen9699
@villen9699 Жыл бұрын
नेपाल आमाको सच्चा निडर साहसी सपुत अपील त्रिपाठी सर लाई सलाम छ🙏🇳🇵😘
@user-ub8rp1dk4q
@user-ub8rp1dk4q 2 ай бұрын
जन्ताको तागत,आवज,न्याय को एकमात्र बाटो अपिल त्रिपाठी जय होस तपाईको हरेक कार्य
@adhikarirc706
@adhikarirc706 Жыл бұрын
You are our hero apil bro go ahead we always with you❤️🙏
@yakthungprbesh8020
@yakthungprbesh8020 Жыл бұрын
गरिब को पीडित हरुको अन्याय मा परेको साहारा वा अवाज कोहि छ र काहीँ छ भने र केही मध्ये एक पत्रकार अपिल सर सलाम छ तपाईं को महान कार्य लाई i🙏🙏
@neerurai7190
@neerurai7190 Жыл бұрын
One of the journalists apil sir salute 🙏 👏 god bless you 🙏 🙏🙏🙏💖💖💖💖💖💖🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@dhirajgurung668
@dhirajgurung668 Жыл бұрын
रबि ले यत्तिकै भनेको होईन रहेछ १२ भाइ भनेर मिडियालाई तर अपिल जि धेरै राम्रो निडर सच्चा देश भक्त पत्रकार ।
@harisubedi8722
@harisubedi8722 Жыл бұрын
अपिल त्रिपाठी सर जस्ता पत्रकार नेपाल का प्रतेक जिल्ला मा हुनु जरुरी छ ! उहाँ जस्तो निडर शहशिलो पत्रकार लाई सलाम छ नेपाल आमा को सच्चा सपुत हुन अपील त्रिपाठी !
@ashishgyawali4853
@ashishgyawali4853 Жыл бұрын
अपिल सर उपल्लो तहमा गएर भए पनि यो ज्यादति बिरुद्ध फलोअप गर्नुहोस्!!
@mannepali2743
@mannepali2743 Жыл бұрын
सलाम छ अपिल सरलाई उहाँको कामको लागि ।
@incomingff7579
@incomingff7579 Жыл бұрын
अब यी नालायक प्रहरीहरु लाई कस्ले कारबाही गर्ने ? न्याय खोज्न कहाँ जाने जनता ?
@B7TV000
@B7TV000 Жыл бұрын
अरु त ठिकै हो यो भिडियो पनि युटुबमै आएको रहेछ र फेरी युटुबमा आउँदा अचम्म नमान्नु भन्नुभएको छ । यो कुरा चाँहि अचम्म लाग्यो दाजु
@khimgurung3772
@khimgurung3772 Жыл бұрын
अपील सर plzz अनुरोध गर्छु राजनीतिकमा आउनु रबीको पर्टीमा 🙏🙏🙏🙏🙏🙏
@prakashsharma5311
@prakashsharma5311 Жыл бұрын
Hi punam
@madhavacharya8512
@madhavacharya8512 Жыл бұрын
Salute Apil sir for your Program related to Nepalese Police administration. It 's bitter truth nobody can tackle with them. During the time of Loktantra as well most of the Nepalese people are unsafe from Nepal Police. Nepalese people are treated as animals not as human. But my only question is that the speaker of the police should provide all kinds of information even police force.
@toypandey6866
@toypandey6866 Жыл бұрын
सच्चा पत्रकार अपिल त्रीपाठि सर , प्रहरीले नेताको चाकरी गर्छ्न तर जनतालाई सुरक्षा दिन आनाकानी गर्छ्न । यो जायज होइन
@deskoyodha3821
@deskoyodha3821 Жыл бұрын
राजाहरुले आर्जेको देशमा गाणतन्त्र का देश द्रोहि नेता हरु को रजाई छ र प्रहरी प्रसान पनि गुन्डागर्दी दादागिरि जे होस गाणतन्त्र को उपलब्धि ए हि रहेछ
@diliprai817
@diliprai817 Жыл бұрын
प्रहरी मेरो साथी प्रहरी जनताको जनधनको सुरक्षा गर्ने हहह अब चिनौ प्रहारी को हो भनेर सिधा कुरामा भन्नू पर्दा प्रहरी गुन्डागर्दी डाँका लुटेरा हुन
@sarojthokar9000
@sarojthokar9000 Жыл бұрын
यी नै कर्तुत का कारणहरुले गर्दा i hate police chor police 😡😡 पुलिसको नै दादागिरी पुलिस बाट नै सुरक्षित नभए पछि के गर्ने अब ? सरकारको ध्यानाकर्षण जानू परेयो
@myoppo626
@myoppo626 Жыл бұрын
सलुट छ अपील सर नेपाल बिगारेको पत्रकार ले नै हो तर हजुर जस्तै सच्चा पत्रकार सबै हुन्थे भने सायद जनताले यो पीडा भोग्नु पर्ने थिएन होला सायद
@gokulbk241
@gokulbk241 Жыл бұрын
Respect mr apil jee great 👍
@smilehub777
@smilehub777 Жыл бұрын
अपिल दाजुको जय होस 😍
@balarambudha8684
@balarambudha8684 Жыл бұрын
न्याय निसाफ दिने अदालत शान्ति सुरक्षा दिने सुरक्षा निकाय बिकाउ हुनु नै राष्ट्र र समाज बर्बादीको कारण हो !
@rameshmagar4980
@rameshmagar4980 Жыл бұрын
Great journalist apil sir 🙏🙏
@bernadetrebongprachith9553
@bernadetrebongprachith9553 Жыл бұрын
Namaste from USA . Nepal needs better legal system, So that people can get their rights back and get their justice
@dipeshmagar8038
@dipeshmagar8038 Жыл бұрын
P
@hiddenfact6858
@hiddenfact6858 Жыл бұрын
प्रहरीबाट नै असुरक्षित भएपछि कसको बिश्वास गर्नु र? अब गलत कार्य गर्न यी प्रहरीहरूलाइ कडा कार्बाही गर्नुपर्छ।
@gamvirbhujel9665
@gamvirbhujel9665 Жыл бұрын
जय देश जय अपिल सर
@sumanghimire8256
@sumanghimire8256 Жыл бұрын
One of the journalist apil Tripati 🙏🙏
@santoshthapa3824
@santoshthapa3824 Жыл бұрын
🙏🙏🙏🙏💐💐अपिल दाइ नेपालकाे सच्चा पत्रकार उच्च सम्पन्न ग्रछु ।गण्डकी प्रदेशको सच्चा पत्रकार 🙏🙏🇳🇵🇳🇵
@menkaofficial3218
@menkaofficial3218 Жыл бұрын
किन हो पोखरामा यति धेरै ज्यादती हरेक कुरामा किन हाम्रो देश विकसित न भएका के हुन लागेका मान्छेहरू अलि कति मानवता नैं छैन् किन हो अपील सर धन्यबाद हजुरलाई यस्तो कुराहरू अगाडि ल्याउनुपर्छ । अन्यायमा परेकालाई न्याय दिलाउनु पर्छ great work apil sir 🙏🙏🙏
@Laxmanpandey3868
@Laxmanpandey3868 Жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏Jaya Apil sir
@parkashbc3351
@parkashbc3351 Жыл бұрын
यो कुटपिट गर्ने प्रहरी लाई कडा बन्दा कडा कारबाहि हुनुपर्छ प्रहरि बनेको जन्ताको सेवक हो यसरी कुटपिट गर्नु राम्रो होईन
@DipakMagar616
@DipakMagar616 Жыл бұрын
GOOD job apil sir proud of you ❤️❤️❤️
@sabeenapokhrel2419
@sabeenapokhrel2419 Жыл бұрын
Namaste aprl sir from Canada I always salute for your work and contribution towards the citizens of pokhara…as i also belongs from pokhara , i feel so proud of watching your journalism and gandaki chadke with you . Hat’s off to you. Staying in this country with a lots of good law and excellent system but watching that kind situation in own country feels so bad towards our country’s system specially the officer’s of our country
@tilkumar3839
@tilkumar3839 Жыл бұрын
अपिल सरको यो के परा हो भन्ने डाईलग सुन्न मन पराउने हामी कति जना रहेछम यता हाजिर गरौं है
@bishwasthapa2103
@bishwasthapa2103 Жыл бұрын
धेरै राम्रो काम गर्नु भएको छ अपील सर हजुरलाई सलाम गर्छु
@brokenricegrg1538
@brokenricegrg1538 Жыл бұрын
काम छैन नेपाल पुलिस को, अझै पनि चालीस वर्ष अघि कै ब्यबहार देखियो, थुक्क बर्दी धारी डाँका हरू
@milonthakuri4687
@milonthakuri4687 Жыл бұрын
तापाईको प्रोग्राम हेरेपछी,,कमेन्त नगरिजानु पाप हो सलाम छ अपिल सर,, त्यो पुलिस लाई कडा कार्बाही होस। पीडित लाई न्याय मिलोस्🤘🤘
@purangurung7060
@purangurung7060 Жыл бұрын
Dammmmi dammmi apil tripathi ❤❤❤❤❤❤keeep it up
@santoshgorkhali8700
@santoshgorkhali8700 Жыл бұрын
नेपालमा साच्चै गुन्डागर्दी छन भने यस्ता पुलिस अनि नेतालाई किन ठिक पार्दैनन
@shyambhattarai3731
@shyambhattarai3731 Жыл бұрын
प्रहरी भनेको त न्याय दिने माध्यम हो न कि अराजक तत्व वा प्रहार गर्ने प्रहारी।।।
EVOLUTION OF ICE CREAM 😱 #shorts
00:11
Savage Vlogs
Рет қаралды 13 МЛН
Получилось у Миланы?😂
00:13
ХАБИБ
Рет қаралды 6 МЛН
Can A Seed Grow In Your Nose? 🤔
00:33
Zack D. Films
Рет қаралды 30 МЛН
How Deep Neural Networks Work - Full Course for Beginners
3:50:57
freeCodeCamp.org
Рет қаралды 3,8 МЛН
EVOLUTION OF ICE CREAM 😱 #shorts
00:11
Savage Vlogs
Рет қаралды 13 МЛН