दुर्गा प्रसाईंको खुलासा: प्रचण्डले ओली-रविलाई बर्खास्त गर्ने, देउवासँग मिल्ने, बालेनलाई सिध्याउने

  Рет қаралды 188,775

Prime Times HD

Prime Times HD

9 күн бұрын

Program : Janata Janna Chahanchhan
Presenter : Rishi Dhamala
Guest : Durga Parsai
Video By : Prime Times Television (HD)
CONCEPT/ PRESENTER
RISHI RAJ DHAMALA
PRODUCER/ RESEARCHER
RISHI THAPALIYA
BROADCAST DIRECTOR
RAJU BHANDARI
CHIEF EXECUTIVE PRODUCER
BINA SHRESTHA
CTO
PRABESH GAUTAM
DOP
ROSHAN K. SHRESTHA
GRAPHIC DESIGNER
SUDHIR K. PANDEY
EPISODE EDITOR
SUDIP KHANAL
STUDIO PRODUCER
SAROJ RAWAL
RESHMA SHRESTHA
ENGINEER
KESHAV RAJ DAHAL
SUMAN CHAUDHARY
CHANDAN SAH
IT
NABIN NEUPANE
MCR
AASTHA THAPA
NIRUTA SHRESTHA
CHANDAN KUMAR PATEL
CHIEF MARKETING OFFICER
ANJAN LAMICHHANE
SALES & MARKETING
LAXMI POUDEL
AJAR SHRESTHA
PARBAT RAJ KAFLE
CAMERA PERSON
AMRIT BHATTA
SANJIT GOPALI
ASHISH KHANAL
RAJESH DHAKAL
ARJUN BHANDARI
SANAM TITAL
KAMAL SHRESTHA
BISHAL KHADKA
RAVI MAHARJAN
SUBASH RAJBANSHI
SOCIAL MEDIA
PRAJIN SHRESTHA
TAPESH ZON BC
ROHIT SUNAR
HIMAL PANDEY
MAKE UP
UMESH SHARMA
SAPANA MAGAR
LOGISTICS
DHURBA DHAKAL
RABIN KUMAR DULAL
BIMAL KC
SUNITA NIRAULA
NIRMALA NEPAL
KAMALA KHADKA
NABINA NEPALI
SUSHILA NEPALI
DINESH TIMALSINA
LEBU RAJBANSI
MUKUNDA ADHIKARI
BALARAM SHAKYA
GOPAL PARIYAR
Janata Janna Chahanchhan Playlist -
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#durgaparsai #rishidhamala #janatajannachahanchhan #primetimeshd #primehd #primetimestelevision
Unauthorized downloading and duplicating on KZfaq channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.

Пікірлер: 721
@sanjuchhetri3180
@sanjuchhetri3180 4 күн бұрын
दुर्गा प्रसाई काे बिचार धारा राम्रो छ जब बैंक बाट कर्जा लिएर सरकारले त्यो लगानी उठाउन लाई ब्यापार गर्न न दिनी अनि बैंक ले 6% लिएको ऋण मन् परी 18% पुर्याउने अनि कसरी तिर्न सकिन्छ यो हामी सबै ले बुझ्नु पर्ने कुरा हो कुरा मा दम छ देश लाई हिंदू रास्ट्र बनाउन मा हाम्रो पनि समर्थन छ 💪💪💪❣️❣️❣️
@dilbhaktamaharjan2064
@dilbhaktamaharjan2064 7 күн бұрын
दुर्गाले म ८ पास हु भनेर दुई चोती भन्यो तर ऋषिले म पनि ८ मात्र पास हु भनेर किन भन्न् नसकेको ?
@user-co9nc7hs1f
@user-co9nc7hs1f 6 күн бұрын
😂😂😂lol
@user-kt7ug3lb1v
@user-kt7ug3lb1v 6 күн бұрын
हैट
@user-sh4oq6yo8k
@user-sh4oq6yo8k 6 күн бұрын
😂😂😂
@Goretofficial
@Goretofficial 5 күн бұрын
लाज लागेर ।
@nishaupreti7534
@nishaupreti7534 4 күн бұрын
Pupils campus bta 12 sakera masters gareko ho ni ta 😂😂😂
@bimochanadhikari1419
@bimochanadhikari1419 7 күн бұрын
राजा आजको आवश्यकता 🙏
@bishokumarshresta7652
@bishokumarshresta7652 7 күн бұрын
But without indian policy...
@prithiviNepali
@prithiviNepali 5 күн бұрын
@@bishokumarshresta7652 येही हालत रहयो भने नेपाली भन्न पाउदै नौ याद गर
@GreatMan-il5ry
@GreatMan-il5ry Күн бұрын
Raaja hoina laroo/puti chahi awasyakta xa npl ma..☝☝
@priyanshubhatt3736
@priyanshubhatt3736 18 сағат бұрын
Timro Amma ko?​@@GreatMan-il5ry
@NaveenPaudel
@NaveenPaudel 12 сағат бұрын
​@@bishokumarshresta7652India chahinna...Janta utrana paryo...India le kehi garna sakdaina...Isle taa Raja Huda sima lutna payethiyena..Khole betna payethiyena..Neta lyy gojji maa halecha
@user-lk1nw8kr9x
@user-lk1nw8kr9x 7 күн бұрын
दुर्गा पर्साइ को कुरामा दम छ
@GreatMan-il5ry
@GreatMan-il5ry Күн бұрын
yo randi xoora Raaja badi/5classe Durga prasain ko ni kam xaina..☝☝
@sherallam786
@sherallam786 7 күн бұрын
नेपाल को एक मात्र नेता हो दुर्गा प्रसाईं जो हरेक गरिब को घरमा छिरेर ओछ्यान हेरेर धस्ना सिरक अम्बल बाटने एक नेता मात्रै हुन दुर्ग पर्शाईहो
@DilliramBhandari1992
@DilliramBhandari1992 6 күн бұрын
nice joke
@firojshrestha2019
@firojshrestha2019 6 күн бұрын
Napeu
@robinthapa12
@robinthapa12 6 күн бұрын
स्वार्थी अनि दुईजिब्रे हो परसाई
@mahendradhakal2873
@mahendradhakal2873 6 күн бұрын
नाच नेताहरूको देखेर छक्क परी रहेको छु. छैन काम केही ठगी गरी झोला भरी रहेको छु. गरी भाषण झुट ठगने कसरी सिकी रहेको छु. राजनिती खेल यहि रहेछ हर दिन खेलिरहेछु.
@ramrajak1069
@ramrajak1069 6 күн бұрын
Nice joke 🤣
@yogidipak11
@yogidipak11 7 күн бұрын
नेपालको रियल hero दुर्गा प्रसाई ❤❤❤
@user-rp8tm8si6f
@user-rp8tm8si6f 7 күн бұрын
यतिको हिम्मत कसैको छैन। अहिलेसम्म देखेको छैन तर दुर्गा प्रसाई जंग बहादुर हो। जब दुर्गा प्रसाई सत्तामा पुग्छ। तब जंगि शासन लागु हुन्छ्। भ्रष्ट तस्कर नेताहरू भागाभाग हुन्छ। लेखेर राख्नुस्। हामि सबै दुर्गा प्रसाई को सपोर्टर हो। हामि सबै खाडि मुलुक बासि एक छौ। यो देशमा नयाँ युग शुरू हुन्छ। अब देशमा राजा सहितको हिन्दु राष्ट्र र प्रतक्ष निर्बाचित प्रधानमन्त्री हुनु अपरिहार्य छ। होइन भने भ्रष्ट तस्कर नेताहरू को घाटी काटिन्छ। के के हुन्छ। हुन्छ हेर्दै जानुस्। ऋषि जि। एकपटक कमेन्ट पढ्नुहोला🎉🎉🎉🎉🎉🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@prakashbhattarai4528
@prakashbhattarai4528 7 күн бұрын
यो भतुवा लोन लि खा न तिर
@kalibahadur
@kalibahadur 7 күн бұрын
​@@prakashbhattarai4528Timi chai kasko vatuwa hau ta bhai
@LLBHAMROSATHI12
@LLBHAMROSATHI12 7 күн бұрын
​@@prakashbhattarai4528 Tero bau khate mg sala jhole
@wonderful238
@wonderful238 6 күн бұрын
@@prakashbhattarai4528tero amaa ra budi ko putauro bandaki rakhera rin leko hola haina? 😂😂😂
@namastehongkong876
@namastehongkong876 7 күн бұрын
आफुले आफै लाई गोलि हानी आत्महत्या गर्ने प्रहरी ले दुई चार ओटा नेता हरु सङै लियर गाको भय कस्तो गज्जब हुने थियो ।
@subashthapa815
@subashthapa815 3 күн бұрын
itihas ma aamar huntyo
@NetraKumal-xn6fy
@NetraKumal-xn6fy 7 күн бұрын
नेपाल को सबै नेता भन्दा दुर्गा परसाई धेरै राम्रो छ, हिम्मत वाला मान्छे देश को लागि आवश्यकता छ
@user-nq1ch8vr7z
@user-nq1ch8vr7z 7 күн бұрын
दुर्गा प्रसाइ देश को मुटु हो नेपाली मन नेपाली पन छ नेपाली माटो माया छ
@user-rw7vm1xe2p
@user-rw7vm1xe2p 6 күн бұрын
२०१७ सालको महेन्द्रपथ नै नेपाली र नेपाल् को लागिश्रेस्ठ छ । प्रधानमन्त्री श्री दुर्गाप्रसाई ❤❤ नेपालिको आसाको केन्द्रबिन्दु ।
@LalmohanShrestha
@LalmohanShrestha 7 күн бұрын
खुलेर बोल्ने भनेकै दुर्गा प्रसाईं हो
@sanjivKunwar23
@sanjivKunwar23 7 күн бұрын
दुर्गा प्रसाईं नै हेरो हो लौ🙏😊
@dibakarpant3390
@dibakarpant3390 7 күн бұрын
राजसंस्था जनमतको आधारमा नभई षड्यन्त्रपूर्ण तरिकाले बाह्य शक्तिको रणनीतिक फाईदा अनि देशकै स्वार्थि नेता भनाउदाको मिलिभगतको आधारमा पाखा लगाईएको हो। यसलाई पुन:ससम्मान फर्काउनुको बिकल्प अर्को छैन नेपाललाई अनन्तकाल सम्म अस्तित्वमा राख्न । जय माता बगलामुखी
@GreaterNepal595
@GreaterNepal595 7 күн бұрын
गणतन्त्र मा गाँडेहरुले देश कंगाल बनाय ,,गाँडेहरु जेल कोचोै ,,राजा ल्याउ देश बचाउ ❤️🇳🇵🌷🌷🌷
@harikhatri7612
@harikhatri7612 7 күн бұрын
म त पोइला देखि नेइ भन्थ्य दुर्गा पर्सैइ सत्य हो भनेर ❤❤❤❤❤❤
@BishnuKarki-cj1bq
@BishnuKarki-cj1bq 21 сағат бұрын
दुर्गा पसाइ देशको हिरा साबित हुन्छन।
@prakashpal2493
@prakashpal2493 6 күн бұрын
अति उत्तम दुर्गा जि म तपाईं को जहिले पनि साथमा छु। अघिअघि बढदै जानुस। दुर्गा माता असिर्वाद छ।
@Pagal_Ump_7_
@Pagal_Ump_7_ 6 күн бұрын
अहिलेको राजा भनेको , दुगा प्रसाईं हो ? भनेहरु को को हुनु हुन्छ !! येता हाजिर होउ,,,,
@surajadhikari2640
@surajadhikari2640 7 күн бұрын
दुर्गा जी, तपाईंको छवि राम्रो छ ! मुद्दा ठिक छ , तर यस्तो हल्लुड काम नलाग्ने स्वाठ लाई इन्टर्भ्यु दिएर नहिड्नुस ।।
@user-rp8tm8si6f
@user-rp8tm8si6f 7 күн бұрын
Jay Durga Prasai
@bikashtamang2272
@bikashtamang2272 2 күн бұрын
हिरो vaneko दुर्गा प्रसाइ
@abindraadhikari123
@abindraadhikari123 7 күн бұрын
यो धमला फटा हो यसलाई गाला फुट्ने गरि हान्नु पर्ने l यसलाई कस्ले पत्रकार बनायो l प्रस्न सोध्ने तरिका छैन l
@baldevthapachhetri2148
@baldevthapachhetri2148 7 күн бұрын
हो रहेछ सातदोबाटोमा लालबहादुर राई ट्राफिकले ड्राइभिङ गर्दा मलाई सित्तैमा चुरोट खाईस् भन्यो चुरोट खाएकै थिएन खाएको भए चुरोटको ठुटा देखाउनु भने फेरि मलाई देखेर सिट बेल्ट बाँधेको भन्यो मैले जहिले पनि स्टार्ट गर्नु अगाडि सिट बेल्ट बाँध्ने बानी र त्यस दिन पनि बाँधेकै थिय गाडी भित्रको अरु साथीहरू लाई पनि थाहा थियो बिनाकारण चिट पनि समातेर लगेर जरिवाना तिरेर आउनु परेको कारण पत्ता लागेको छ जय हाेस् दुर्गा प्रसाईं राष्ट्रिय सपूत लाई हार्दिक हार्दिक नमस्कार ।
@birjantharu-bs8qs
@birjantharu-bs8qs 22 сағат бұрын
दुर्गा प्रसाईं जि तपाई को बोली धेरै राम्रो छ यदि तपाई नेपाल आमा को छोरा हो भने बोलेको कुरा पुरा गरिदिनु होला । आसा छ .....
@indramukhiya7033
@indramukhiya7033 6 күн бұрын
हिन्दु राज्य र राजा भएको देश बनाउनको लागि मेरो पनि सहमत छ।❤
@user-dq6el7ze7c
@user-dq6el7ze7c 7 күн бұрын
अब को अन्तिम बिकल्प राजसस्था पुनर्स्थापना गरौ देश र जनता जोगाउ जय देश जय नरेश 🙏🇳🇵
@tekkhatri9875
@tekkhatri9875 7 күн бұрын
जय दुर्गा जय जनता
@thapanirakh7325
@thapanirakh7325 6 күн бұрын
याे देशमा दुर्गा प्रसाईं र बालेन शाह काे नेतृत्व आबश्यक छ।
@user-rk8gg9op2d
@user-rk8gg9op2d 7 күн бұрын
माने यार माने जंङबहादुर दाइ हजुर🇳🇵🕉️🙏
@prakashbhattarai4528
@prakashbhattarai4528 7 күн бұрын
यो भतुवा लोन लि खा न तिर
@user-co9nc7hs1f
@user-co9nc7hs1f 6 күн бұрын
@@prakashbhattarai4528🍌🍌🍌🍌🍌
@user-rk8gg9op2d
@user-rk8gg9op2d 3 күн бұрын
@@prakashbhattarai4528 लाेन मुटुहुने केही गर्छु भन्नेले लिने हाे !!!
@user-rk8gg9op2d
@user-rk8gg9op2d 10 сағат бұрын
@@prakashbhattarai4528 बुज्नुन सुज्जनु घर तिर कुद्नु
@Deepen_siwakoti
@Deepen_siwakoti 7 күн бұрын
प्रष्ट र साहसिक रूपमा तितो तर सत्य यथार्थ देशमा भैइरहेको चलिरहेको घटनाक्रमलाई व्यक्त गरे दुर्गा प्रसाईले।
@prakashbhattarai4528
@prakashbhattarai4528 7 күн бұрын
यो भतुवा लोन लि खा न तिर
@naveenpaudel7248
@naveenpaudel7248 6 күн бұрын
​@@prakashbhattarai4528Usle rinn ko paisa tiri rakhecha muji
@prakashbhattarai4528
@prakashbhattarai4528 6 күн бұрын
@@naveenpaudel7248 यो प्रसाइको भतुवा प्रवत्ता को आयो फेरि । अस्ती सोझा जनतालाई आन्दोलन को नाममा लोन न तिर्न उर्दि जारि गर्ने त्यही हैन ।
@naveenpaudel7248
@naveenpaudel7248 6 күн бұрын
@@prakashbhattarai4528 Vukchas MA CHIKNE
@KrishnaPunmagar-ev4bn
@KrishnaPunmagar-ev4bn 6 күн бұрын
दुर्गा दाइ तपाईं मलाइ मन पर्छ तेति नै रबि दाइ पनि मन पर्छ हो रबि दाइको कमि कमजोरी देखिन्छ तर सिस्टम ले नै गाजेको छ राजनिती सजिलो छैन तेसैले रबि दाइको कुरा गर्ने समय भयको छैन दुर्गा दाइ जस्तो मान्छे पनि राजनितिमै आउनु पर्छ
@somvlug10
@somvlug10 5 күн бұрын
सबै भन्दा राम्रो episode
@Eversman-
@Eversman- 7 күн бұрын
Durga prasai is great go ahead
@santoshpokharel3168
@santoshpokharel3168 5 күн бұрын
सत्यकुरा बोल्यो दुर्गाले 👍👍👍
@krishnaportel9957
@krishnaportel9957 7 күн бұрын
हर हर दुर्गा घर घर दुर्गा जय जय दुर्गा
@RamBahadurBasnet-mu7mw
@RamBahadurBasnet-mu7mw 6 күн бұрын
डाकु रत्नाकर पनि पछि वाल्मीकि " रामायण लेखे; त्यो हुन सक्छ भने; दुर्गा प्रसाईं कुनै समय को नराम्रो मान्छे हो तर हिजो आज इन्को भनाई कर्म गराई जनता को हित र मुलुक को सुदृढीकरण को लागि जरुरत छ ...नराम्रो मन्छे सधै एकैनास हुन्न परिबर्तन सन्सार को नियम हो।। मुलुक अब परिवर्तन नियम सत्ता हुन जरुरी छ। अब नेपाल त्यो होईन एस्तै शासक हरु रहे भने मुलुक सिक्किमिकरन फिजिकरन हुने निश्चित देखिन्छ
@gokulthapa9580
@gokulthapa9580 3 сағат бұрын
अरु देस नेताले बनायो यो देस नेताले सकायो ।❤❤❤❤❤❤❤
@yamdhakal6351
@yamdhakal6351 5 күн бұрын
दुर्गा प्रसाईं को हुन म चिन्दिन ,तर उनले बोलेको कुरा सबै सत्य र एथार्थ लाग्यो, सत्य एहि हो
@anishadhikari4445
@anishadhikari4445 7 күн бұрын
Jaya durga dai
@manojbhattarai1689
@manojbhattarai1689 7 күн бұрын
बालेनलाई नराम्रो देखाउन नखोज्नुस कवाडी फुट्पात उठाउदै काठमाडौ रितिन्छ भने रितिन्छ ..बस्न मन लाग्ने बस्छ्न नत्र गाउँ फिर्कन्छ्न...बाकी रयो राजतन्त्र राजतन्त्रका बारेमा तिमिहरुले दिएको अभिव्यक्तिले राजतन्त्र आउन झन कठिन पर्ने छ हेक्का राखेस।🙏🙏🙏
@cybercafecyber-rr6pk
@cybercafecyber-rr6pk 7 күн бұрын
दुर्गा प्रसाईं सग पैसा आयो। सामान्तीको दिदै छन। यथास्थिति बादी।
@laxmanbc2299
@laxmanbc2299 7 күн бұрын
Tero ho ktm
@CP-zg1rw
@CP-zg1rw 7 күн бұрын
​@@laxmanbc2299Ho mero ho
@jamesrana5195
@jamesrana5195 7 күн бұрын
Sahi ho. Ahile samma Baalen ko kaarbahi matrai dekhexa medical mafia Durge le. Jaba hami le attack garna thaale paxi dekhxa medical mafia le
@LLBHAMROSATHI12
@LLBHAMROSATHI12 7 күн бұрын
​@@jamesrana5195 khullita mg jhole
@RBjr.061
@RBjr.061 7 күн бұрын
har har durga ghar ghar durga jaga nepali nagarik haru aba # go ahead durga ji 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Tastyfoods3
@Tastyfoods3 2 күн бұрын
दुर्गे दाइको कुरा सहि छ।
@rijaltikaram8969
@rijaltikaram8969 7 күн бұрын
काकाको कुरा मा दम छ 10000000% सत्य छ
@magardon8670
@magardon8670 5 күн бұрын
Good❤❤❤❤❤❤❤
@santosh98552
@santosh98552 7 күн бұрын
Hamro Des nepal ra garib nagarikharu ko pida dekhna sakne ra bachauna chahane Durga parsai 💪
@BalTamang-sh8eq
@BalTamang-sh8eq 4 күн бұрын
नेपालमा रहेको धेरै बिद्वान नेता भन्दा , राम्रो भिजन,मिशन भएको लिडर रहेछन दुर्गा प्रसाई ।
@nxtshyamtamang
@nxtshyamtamang 5 күн бұрын
Durga sir❤❤
@AmitKumarSahani-i4c
@AmitKumarSahani-i4c 2 күн бұрын
Durga sir jay hos
@ganeshghimire9725
@ganeshghimire9725 7 күн бұрын
दुर्गा आऊ देश बचाउ ❤❤❤
@prakashbhattarai4528
@prakashbhattarai4528 7 күн бұрын
यो भतुवा लोन लि खा न तिर
@shankarghimre1097
@shankarghimre1097 11 сағат бұрын
बालेन को बारे पनि भन्दिनुस न दुर्गा जि।।
@DEATH_GAMING281
@DEATH_GAMING281 3 күн бұрын
@GolmanPun
@GolmanPun 7 күн бұрын
We all Nepali are with u durga daju🎉🎉🎉🎉salut u leader vane ko Durga daju jhasto hunu parxa salut salut 🎉🎉
@ishworbhattarai1223
@ishworbhattarai1223 6 күн бұрын
नेपाल र नेपालीको एक मात्र जिउँदो सपूत हो दुर्गा प्रसाईं सलाम छ❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵
@ramrajak1069
@ramrajak1069 6 күн бұрын
Nice joke 🤣🤣🤣
@bhupaltamang839
@bhupaltamang839 Күн бұрын
यहाँ नेपाली जनता छैन सबै पार्टीका झोले मात्रै भन्ने दुर्गा प्रसाईंको भनाईमा मेरो सहमत छ ।
@dipakkafle6527
@dipakkafle6527 7 күн бұрын
Wow. Nepal मा एक मात्र जाङबहदुर हो दुगा प्रसाईं हो।
@eozgy07
@eozgy07 7 күн бұрын
Durga dai jindabad ❤
@dilipkatuwal-bx4gn
@dilipkatuwal-bx4gn 6 күн бұрын
गृह मन्त्रालय चलाउन दिनुपर्छ दुर्गा प्रसाईलाई
@DipakthapadipakthapaDipa-jo4td
@DipakthapadipakthapaDipa-jo4td 6 күн бұрын
एक दम सहि कुरा गरे लुन्न लि खा जि दुरगा परसाईले
@rambikrammalla2622
@rambikrammalla2622 7 күн бұрын
Good news ❤ jay durga mata
@JibhanBohara-ix7cl
@JibhanBohara-ix7cl 7 күн бұрын
दूर्गा मा दम छ ❤❤
@sanithakuri4608
@sanithakuri4608 7 күн бұрын
Durga dai Nepal aamako mahan putra hun
@Rajeshpun9898
@Rajeshpun9898 6 күн бұрын
अबको मेरो साथ भनेको दुर्गा प्रसाइ लाइ
@Amritaqua
@Amritaqua 7 күн бұрын
Jaya durga jaya nepal🎉❤
@pukarregmi-ln9df
@pukarregmi-ln9df 6 күн бұрын
Durga dai god bless u ❤
@rudrabista406
@rudrabista406 3 күн бұрын
💯 shaie Durga parsai
@kirankc5746
@kirankc5746 7 күн бұрын
आहा नपढेपनि दुर्गाकाे भिजन कस्ताे राम्रो
@gokulthapa9580
@gokulthapa9580 3 сағат бұрын
खाली होस काठमाडौ । गाउँ राम्रो हुनेछ
@user-ie1uf6yd7e
@user-ie1uf6yd7e 6 күн бұрын
कुरो सबै ठिक छ दुर्गा सर को तर खाली हिन्दु राज्य भनेर चै हुन्न्न
@narayandattatimilsena1595
@narayandattatimilsena1595 7 күн бұрын
सत्य कुराे हाे अनि नेपालकाे सिमाना मिच्छ भारत ले हेरि राख्नु हाेला
@user-fg7gt5xp8w
@user-fg7gt5xp8w 7 күн бұрын
जे जस्तो बोले पनि कुरा त सहि नै गरेको छ । यिनी को कुरा मा दम छ
@user-pk4et3kn9d
@user-pk4et3kn9d 6 күн бұрын
दुर्ग जि तपाईंको भ्रष्टाचार विरुद्धको अभियान मेरो पनि समर्थन छ तर जो हाम्रो पुर्खा सहिद अरुले बलिदान पुर्बक ल्याएको गणतन्त्र विरुद्ध कसैले षड्यन्त्र गरे मा त्यो विरुद्ध हुनेछ तपाईं बेलैमा सचिने ।
@indrayanimotorgarageautomo820
@indrayanimotorgarageautomo820 7 күн бұрын
🙏🙏🙏🙏🙏👏
@VimlaGurung-qb8cs
@VimlaGurung-qb8cs 3 күн бұрын
Very good news
@sunarman3902
@sunarman3902 7 күн бұрын
Jai Durga
@ConfusedCrescentMoon-yy7hy
@ConfusedCrescentMoon-yy7hy 7 күн бұрын
दुर्गा दाइ हाइ हाइ सेरे केपि प्रचण्ड रिप बाइ बाइ
@prabinthakuri9636
@prabinthakuri9636 7 күн бұрын
❤❤❤❤
@user-pk4et3kn9d
@user-pk4et3kn9d 6 күн бұрын
एउटा कुरा चाहिँ साही 70% एमाले नेताकार्यकर्ता सहकारीमा जोडेको छ।
@user-nn7lp7rf9x
@user-nn7lp7rf9x 7 күн бұрын
जय दुर्गा
@ainshahi7760
@ainshahi7760 5 күн бұрын
❤❤
@jiwanniraula4149
@jiwanniraula4149 6 күн бұрын
धमलाजी को प्रश्न गर्ने हिम्मत छैन नगर्नुहोस् दुर्गा प्रसाइं संग नजिस्क्याउनु होस
@ashokthatal7780
@ashokthatal7780 7 күн бұрын
दुर्गा प्रसाईं को कुरा सहि लाग्छ मलाइ चाहिँ,जय दुर्गा
@abinraja
@abinraja 6 күн бұрын
Good
@prakashbhattarai3213
@prakashbhattarai3213 7 күн бұрын
दुर्गा प्रसाईं को कुरा मा दम छ !!
@sudarshansedhain1659
@sudarshansedhain1659 6 күн бұрын
Wow Jaya Durga 🎉🎉❤❤
@Yato_pPlzys
@Yato_pPlzys 3 күн бұрын
Jai durga❤
@mohanskoti2910
@mohanskoti2910 6 күн бұрын
दुर्गा प्रसाई जी लाइ भोलि को प्रधान मन्त्रि मा बहुमत का साथ मा बिजय गर्नु पर्क्ष देश भक्ति नागारिक हरु ले यो देश बन्क्ष बन्क्ष हाम्रो देश श्री दुर्गा प्रसाई बाट फुल भिजन छ
@salwagreen
@salwagreen 3 күн бұрын
WOW WOW DURGA G GOOD LUCK
@AnitaThapa-pm5dm
@AnitaThapa-pm5dm 3 күн бұрын
Good durgaji
@taejunior9742
@taejunior9742 7 күн бұрын
Jay desh jay durga❤️🙏🔥🇳🇵
@vupengurung5610
@vupengurung5610 6 күн бұрын
Jay Durga ghar ghar Durga...We all public support you..
@sanjithnepal4236
@sanjithnepal4236 7 күн бұрын
Jay durga pasai sir 🙏 ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@kedarpokharel8643
@kedarpokharel8643 Күн бұрын
दुर्गा दाइ बोले जस्तो काम गर्दा हुदैन,पहिला रवी पनि धेरै कुर्लन्थे अहिले देखियो ।समयले बताउला भोलिको हजुरको काम गराई अनि भनैला ,अहिलेलाई best of luck ♥️♥️♥️
@kshitijraut3861
@kshitijraut3861 2 күн бұрын
Durga ji is absolutely right big salut you
@aaravrana324
@aaravrana324 7 күн бұрын
Rigth 👍️👍️👍️
@acharyadipak9557
@acharyadipak9557 7 күн бұрын
Good Durga dai
@abishekdc1631
@abishekdc1631 Күн бұрын
दुर्गा प्रसाई जिन्दाबाद
@DipeshOli-hz1pl
@DipeshOli-hz1pl 6 күн бұрын
❤🎉😮
@ashimgautam4137
@ashimgautam4137 4 күн бұрын
Durga aau, desh bachau
@Heenaswar18
@Heenaswar18 5 күн бұрын
💯
small vs big hoop #tiktok
00:12
Анастасия Тарасова
Рет қаралды 18 МЛН
Каха ограбил банк
01:00
К-Media
Рет қаралды 10 МЛН
3 wheeler new bike fitting
00:19
Ruhul Shorts
Рет қаралды 49 МЛН
터키아이스크림🇹🇷🍦Turkish ice cream #funny #shorts
00:26
Byungari 병아리언니
Рет қаралды 25 МЛН
On Air With Sanjay #051 - Rishi Dhamala
1:07:48
Sanjay Silwal Gupta
Рет қаралды 366 М.
On Air With Sanjay #114 - Balen Shah
2:20:10
Sanjay Silwal Gupta
Рет қаралды 2,7 МЛН
small vs big hoop #tiktok
00:12
Анастасия Тарасова
Рет қаралды 18 МЛН