पुष्पलाल, मनमोहन सुवर्ण शमशेरको भत्ता खान्थे, वीपीहरु लिदैनथे, महेन्द्र, वीपी मिलेको भए के हुन्थ्यो?

  Рет қаралды 20,163

Yoho Television HD

Yoho Television HD

6 ай бұрын

🎤🎤YOHO BAHAS🎤🎤
GUEST: Prof. Rajaram Subedi
HOST: Jibram Bhandari
Producer: Laxmi Raj Bhandari
EDIT: Mahesh Pandey, Tarka Raj Jaishi, Sudan Dahal, Bijay Ghimire
MCR : Basanta Saud, Subash Rai
Studio Camera Person : Sr. Rajesh Dhakal, Purna Wagle
Camera Person : Shirash Shrestha, Rabindra Timalsina, Bimal Chauhan, Sujeep Bajracharya
योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
#PROF_RAJARAM_SUBEDI #JIBRAM_BHANDARI​ #YOHO_BAHAS​
Copyright © 2023 YOHO TV. All Rights Reserved.

Пікірлер: 58
@shambhupdpokharel4686
@shambhupdpokharel4686 6 ай бұрын
यस्ता पुरुषलाइ ल्याउदा प्रशस्त समय दिनु परो जिबरामजी । ईतिहास सुन्न खोज्ने तर छोटोमा भन्नु भन्न सुहाएन ।
@digitalron1648
@digitalron1648 6 ай бұрын
यत्तिको जानकार ब्यक्तित्व्हरु हाम्रो देशका अमुल्य गहना हुन वहाहरुको उचित ब्यबस्थापन होश , उल्कृस्ट सम्बाद !!!
@devendrashretha5893
@devendrashretha5893 6 ай бұрын
जीवराम सर राजाराम सरलाइ बिभिन्न भाग गरेर प्रस्तुत गरिदिनुहुन अनुरोध छ।
@ghanshyambhatta9495
@ghanshyambhatta9495 6 ай бұрын
जिबराम सर यति राम्रो तथ्यगत ईतिहास बताउने ब्यक्तिलाइ साह्रै हतार गरेर घिसार्नुभो सोधाइमा।हुन त समय्ले बाधिनु भएको भएरै होला।उहासग पर्याप्त समय मिएर पुर्ण इतिहास सुन्न पाए कति उत्तम हुन्थ्यो।
@neeshamkhadka
@neeshamkhadka 6 ай бұрын
उहाँ सङ्ग को अन्तरबार्ता पुरा भएन फेरि लेराउनु पर्यो । कुरा अज्ज बुज्न गाह्रो भो । अन्तरबार्ता विषयअन्तर भयो 🙏🙏🙏
@wolip1
@wolip1 6 ай бұрын
राजाराम सुबेदीबाट अत्यन्त राम्रो नसुनेका तथ्यपुर्ण इतिहासको जानकारी प्राप्त भयो । धन्यबाद जिबरामजी ।
@achutmishra7938
@achutmishra7938 6 ай бұрын
Jibram ji you diverted him to speak about truth, be aware in next conversation like this
@shambhupdpokharel4686
@shambhupdpokharel4686 6 ай бұрын
अन्तरबार्ता सारै रोचक । तर जब चाख लाग्दो उत्तर दिदा दिदै बिषयान्तर गरि दिएर ताइ न तुइको भयो यो कार्यक्रम
@neeshamkhadka
@neeshamkhadka 6 ай бұрын
सहि हो प्रश्न सोध्यो सोध्न त जबाफ नै नसुनि अन्त अन्त गयो विषय अर्को अन्तरबार्ता चाइयो ❤ जान्न्न पर्ने छ इतिहास को बारे मा ❤
@harigaire3901
@harigaire3901 6 ай бұрын
उत्कृष्ट सम्बाद❤
@ganeshgurung2380
@ganeshgurung2380 6 ай бұрын
अब राजाराम सुबेदीबाट लेखित ईतिहास का किताब खोजेर पड्छु
@dhbbudhathoki7091
@dhbbudhathoki7091 4 ай бұрын
सुवेदी ज्यु को अझै अरु धाराबाहिक रूपमा ल्याउनु होस।।
@deebeeadhikari2429
@deebeeadhikari2429 6 ай бұрын
अनौठो अन्तर्वाता, बोलाईएको अतिथी भन्दा प्रश्नकर्ता नै बढी बोल्ने र आफुलाई अतिथी भन्दा पनि बढी जानकार छु भन्ने देखाउने आशय , यस्तै हो भने तपाइको बहश फ्लप होला है, चेतना भया ..
@ArjunKhadka-kv6lx
@ArjunKhadka-kv6lx 6 ай бұрын
Waiting for 2nd interview with professor Subedi, I’m from USA
@Khanal143
@Khanal143 5 ай бұрын
16:40 - 18:15 samma ko bartalap bado sunna layak xa. Kina ni ma arghakhanchi jilla ko manxe vayako huda euta itihas ko kura sunna paye dherai khushI lagyo.
@bishowlalshrestha2402
@bishowlalshrestha2402 6 ай бұрын
हैट् ... जिवरामदाई, राजाराम जस्तो सरलाई बाेलाएर, आफैमात्रै बाेल्या बाेल्यै, के गर्या याे ?
@user-ux5wq3bi9p
@user-ux5wq3bi9p 6 ай бұрын
यस्ता ऐतिहासिक दस्तावेज हरेक बिद्यालय स्तरमा नै पढाई हुनुपर्छ ।
@yadabprasaddhakal740
@yadabprasaddhakal740 6 ай бұрын
Questions are raised so many. Specification in conversation is needed so that the in-depth knowledge about history could be understood.
@dr.bikashdhaubanjar4055
@dr.bikashdhaubanjar4055 6 ай бұрын
jibram sir going to be Mr dhamala
@diamondchetri2194
@diamondchetri2194 6 ай бұрын
Great information guru, dhanyabad xa
@bishowlalshrestha2402
@bishowlalshrestha2402 6 ай бұрын
के भन्या हाेलान यी जिवराम दाईले, म पनि ईतिहासकै बिद्यार्थी हुम्, ईतिहास भन् भन्छ, ईतिहास भन् भन्छ, अनि फेरि संक्षिप्तमा भन्छ, संक्षिप्तमा है भन्छ, भुत्राकाे हुन्छ त्यसरि ... ईतिहास त्यसरि संक्षेपमा कहिल्यै हुंदैन, राजाराम सर भएर मात्रै हाे,नत्र ओठे जवाफ् खान्थे यी भण्डारी दाईले ...
@bishalshrestha5292
@bishalshrestha5292 6 ай бұрын
Very Upset with Jibram Bhandari.😒
@rajkumarpokharel4418
@rajkumarpokharel4418 6 ай бұрын
उहांसंग अर्को भाग अन्तर्वार्ता लिनु परो जीवरामजी
@neeshamkhadka
@neeshamkhadka 6 ай бұрын
अन्तरबार्ता पुरा भएन प्रश्न सोध्ने अनि उत्तर नै नसुन्न्ने 😢 किरात पहिचान को विषय मा बोल्दै हुनुहुन्थो यता फेरि 2017 साल तिर को प्रश्न सोध्न थाल्नु भयो 😢
@subediloknarayan4416
@subediloknarayan4416 6 ай бұрын
क.पुष्पलाल र मनमाेहनले मुक्ति सेनामा भरना भएर सुबर्ण समशेरबाट भत्ता खाएकाे रसिद नै प्रमाण भन्नु भयाे इतिहासका प्राध्यापक सुबृदीले भण्डारी जी त्याे रसिद उपलब्ध गराइदिनु हाेला । हामी कमरेड पुष्पलालकाे जन्म शतबार्षाीकी मनाउँदैछाै । त्याे रेकर्ड पनि किन छुटाउने र?
@avaregmi5248
@avaregmi5248 5 ай бұрын
jasale bhattaa khaae koirala, ganeshamaan, bhattarai tin ley khaaenan aru ley khaae. Total lie.
@user-mg5xz2se4u
@user-mg5xz2se4u 6 ай бұрын
अचेल याे जिवराम पत्रकार अलि धेरै नै बाेल्ने जस्ताे लाग्याे ।
@deepakdallakoti5093
@deepakdallakoti5093 6 ай бұрын
धेरै कुरा समेट्न खाेज्दा आलु अन्तर्वार्ता भयाे , के पारा हाे , कहिले टुप्पाे कहिले पुच्छर काे प्रश्न यस्तो कहिले भएकाे थिएन ,, पुनः गर्नु
@deepakdallakoti5093
@deepakdallakoti5093 6 ай бұрын
सुन्दर पक्ष र बहस
@yaduraaz8940
@yaduraaz8940 6 ай бұрын
कति धेरै बोलेको जीवराम जी
@mahalaxmiregmi9514
@mahalaxmiregmi9514 6 ай бұрын
Ex ellentn both
@chunchunchhetri6422
@chunchunchhetri6422 6 ай бұрын
best information thanks sir.
@Myeyesmysight360
@Myeyesmysight360 6 ай бұрын
विषय इतिहास तर एउटा हरफ सकिन पाको छैन विचमा अर्को प्रश्न , इतिहास त एकछेउ पनि बुझिएन । कति कुरा त उन्ले सुरु गर्दै छोड्दै गरे । यति लामो भन्दा काल भन्दा एउटा काल मात्रै उठाउनु पर्ने ।
@rabinshrestha4654
@rabinshrestha4654 6 ай бұрын
जिबराम अर्को धमला
@KiranKumar-hb2kj
@KiranKumar-hb2kj 5 ай бұрын
India ko barema bhaneko ta guff jastai lagyo hai.
@krishnaharithapa7113
@krishnaharithapa7113 6 ай бұрын
Great personality 🙏
@user-lw9gv7cd8k
@user-lw9gv7cd8k 6 ай бұрын
Jibram ji prasang ko sentence complere grna dinus . Der boleko bolei grnu vayo
@RadheRadhe_R
@RadheRadhe_R 6 күн бұрын
🙏🏻🙏🏻🙏🏻
@balaramdhungana1684
@balaramdhungana1684 6 ай бұрын
सत्य
@puskarrajpandey7923
@puskarrajpandey7923 6 ай бұрын
वि पि हरुले २००७ सालपछि नेपाल नै वेचिसकेका थिए । - नेपालको सिमामा भारतीय सेना आएर बसेका थिए । - संसद भवनमा भारतीय राजदुत आएर वस्थे । - नेपालको इतिहासमा यी कुराहरू लेखिएकै छैन । - कोइराला परिवारले नै गण्डक लगायत विभिन्न सम्भौता गरेका थिए । - नेपालका इतिहास विदहरु भ्रममा पार्ने खालका पुस्तकहरू पढाइएको छ । .
@janjantimalsina1465
@janjantimalsina1465 6 ай бұрын
👍
@pawanadhikari7140
@pawanadhikari7140 6 ай бұрын
❤❤❤❤❤❤
@sajgautam
@sajgautam 5 ай бұрын
नेपाललाई आज सम्म अड्याउने टेकाहरु त्रि बि का पुराना प्रोफेस्सोरहरु छन ...तर कदर छैन
@deepakbhurtel8739
@deepakbhurtel8739 6 ай бұрын
Second part garera belibistar ma
@deepakbhurtel8739
@deepakbhurtel8739 6 ай бұрын
Jeevram sir kam bolau rshi dhamala nabanau
@bishnuadhikari452
@bishnuadhikari452 6 ай бұрын
ऐतिहासिक कुरा छोटोमा कसरी भन्ने ? पूरा जवाफ न आउँदै बीचमा काट्दा इतिहास सधैं अपुरो । जस्तो समाज उस्तै जीवराम सर । साच्चिकै हतारमा भए अंश अंश बनाएर प्रस्तुत गरौं न बरु । सालिन ब्यक्तित्वलाई हतारमा बर्णन गर्न लगाएर के पुष्टि हुन्छ ?
@madanthakuri3349
@madanthakuri3349 6 ай бұрын
Vim malla dekhi sabai malla raja sen raja r aafnai bansaka rajaharu vimsen thapa amarsing thapa eniharu mathi anyae garekai hun.
@madanthakuri3349
@madanthakuri3349 6 ай бұрын
Gorkha vaneko vure takure daridri rajya thiyo testo desko rajasanga bisal rajyaka raja prithbpal sen r raja digbandhan sen kina jhukne.ti dubai raja soyam anyaema pare bvatsa tarikale hatya gari die.gorkhaliharu abibeki ra krura sasak ta pakkai hun.
@madanthakuri3349
@madanthakuri3349 6 ай бұрын
Rana bahadur sahalai ra prithbpal senlai maraune tnai vimsen thapa thie.tesaile unko pani yo gati vako ho.
@SolotravellersDP2022
@SolotravellersDP2022 Ай бұрын
गेस्ट बोलायेर आफै बोलेर टुङो न बुङो को प्रोग्राम चलाय ।
@uttampaudel2583
@uttampaudel2583 6 ай бұрын
के सारो बोल्न नदिएको होला । बरु एउटा विषय केन्द्रित भएर सोध्नु । प्रश्न चाही २००० वर्षको घटना र पात्रको बारेमा सोधेको छ बोल्न चाही ३० सेकेन्ड बोल्यो भनि अर्को प्रश्न सोधी हालेको छ। कि त प्रश्न सोध्नु भएन, सोधेपछि उत्तर कुर्नु पर्यो नि । इतिहास जस्तो जटिल विषयको उत्तर एक लाइनको हाजिरजवाफ जस्तो खोजेर यत्राको ज्ञान मिल्छ ? यस्तो जान्ने विज्ञको त कुरा सुन्नु पर्यो नि, बौलाहा पत्रकार ।
@nagendrapoudyal8124
@nagendrapoudyal8124 6 ай бұрын
Sansar ma sab vanda chor nai communist ho.
@PeseFootball-oy9ur
@PeseFootball-oy9ur 6 ай бұрын
Pura bolna nadi kura katera hairan banayo yo buda le Bolne lai boln dinus n
@tamangk
@tamangk 6 ай бұрын
अहिले बाबुराम र प्रचण्डलाई पतन गराएर नेपाल कब्जा गर्न खाेजिराछन्।
@san4bhandari
@san4bhandari 2 ай бұрын
kzfaq.info/get/bejne/oc6KiKqes7iwaas.htmlsi=OMDV5ixWfjXhOduB Waha ko youtube raixa. Waahaa lai nai episode banauna aagraha garnu pareo
Самый Молодой Актёр Без Оскара 😂
00:13
Глеб Рандалайнен
Рет қаралды 7 МЛН
100❤️
00:19
MY💝No War🤝
Рет қаралды 23 МЛН
Alex hid in the closet #shorts
00:14
Mihdens
Рет қаралды 9 МЛН
Самый Молодой Актёр Без Оскара 😂
00:13
Глеб Рандалайнен
Рет қаралды 7 МЛН