पुजालाई देखेर किन चकित परे त रामजी खांड | Chhutne Kura | Junkiri Live Dohori | Ep 133

  Рет қаралды 1,913,693

Junkiri Live Studio

Junkiri Live Studio

Жыл бұрын

चर्चित तथा लोकप्रिय लोकदोहोरी गायक रामजी खांड र सुमधुर स्वरकी धनी बहुचर्चित तथा लोकप्रिय लोकदोहोरी गायिका पुजा देबकोटा बिचको निकै रमाईलो दोहोरी " " प्रस्तुत गरेका छौँ
चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
Junkiri Live Studio
Please Subscribe Our Channel
kzfaq.info/love/EQg...
=======================================
=======================================
#ramji_khand #puja_devkota #Junkiri_Dohori_Ghar
=======================================
Dedicated to
- Pabitra Rasaili
- Late. Ram Lal Rasaili
Patron
- Shukuram Rasaili
Advisor
- Rajkumar Sunar, UK
- B.B. Anuragee
Grateful
-Narayan Rayamajhi
- Premraja Mahat, USA
- Lilu Gurung, USA
Thankful to
- Rajshanti Foundation, UK
- Sarangi Sansar Family
- Prism Digital Recording Studio Family
-Tesro Ankha Foundation Nepal
- Reema Digital Family
- Satyawati Kala Kendra Family
- Til Bdr Bishwakarma
- Surat Bishwakarma
- Suman Sharapti
- Udiram Khadka
- Bijaya Kumar Sunar, USA
- Swarupa Rasaili, USA
- Sadikshya Dulal
Jingle Voice
- Resham Nirdosh
- Pratima BIshwakarma
=======================================
🎼 Junkiri Dohori Ghar Part - 133
=======================================
Host as Junkiri
- Shikshya Rasaily
Jingle Music
BB Anuragee
Lead Singer:
🎤Ramji Khand
VS
🎤 Puja Devkota
Supporter Singers:
🎤 Sharmila Aryal
🎤 Sunita Lohani
🎤 Kamal Kumar Bishowkarma
🎤 Rijan Sunar
Musician Team :
♬ Harmoniyam : Rakesh Soni
♬ Sarangi : Rajesh Gandharba
♬ Flute : Karan Pariyar
♬ Madal : Sunil Bardewa
♬ Madal : Kumar Lamichhane
♬ Guitar ; Kiran Bishowkarma
♬ Octopad ; Pritam thapa
♬ Keyboard ; Gem Thapa
♬Bass Guitar ; Suraj Shrestha
Technical Team :
🎥 Cinematography
🎥 Tarakanta Bishwakarma
🎥 DB Lohani
🎥 Laxman Lwagun
🎥 Video Editor :
🎥 Khum Oli
♬ Audio Recordist
🎥 Padam Lwagun
♬ Audio Mixing
🎥 Kamal Thapa
♬ Management
🎥 Sunita Rasaili
All rights of this video are with JUNKIRI LIVE STUDIO & JUNKIRI DOHORI GHAR. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© JUNKIRI LIVE STUDIO, 2020
JUNKIRI LIVE STUDIO
Contact : 01 4268614

Пікірлер: 1 100
@yagyarajgiri691
@yagyarajgiri691 Жыл бұрын
Puja nani ko fan yata.❤❤सबैमा उत्तरोत्तर शुभकामना,❤
@ashabadu3352
@ashabadu3352 Жыл бұрын
My best singer Pooja bunu
@sawanmoktan6307
@sawanmoktan6307 3 ай бұрын
❤❤❤
@sawanmoktan6307
@sawanmoktan6307 3 ай бұрын
Ramje Lahi ❤❤❤❤❤
@sawanmoktan6307
@sawanmoktan6307 3 ай бұрын
Malla Ho ma
@junkirilivestudio
@junkirilivestudio 2 ай бұрын
हार्दिक आभार हजुर प्रति
@user-eq1ts7zz4f
@user-eq1ts7zz4f Жыл бұрын
बाल कलाकार मा सबै भन्दा उत्कृष्ट स्वर पुजा बोइनी को लाग्यो मलाइ ❤❤❤
@rajgiri9488
@rajgiri9488 Жыл бұрын
यउटा स्थापित कलाकार सङ्ग यति मीठो तरिकाले दोहरी बाटै प्रश्न उतर दिन सक्ने कलिलो उमेरमा वा...बधाई छ पुजा बैनिलाई♥️♥️♥️
@junkirilivestudio
@junkirilivestudio 2 ай бұрын
हार्दिक आभार हजुर प्रति
@kirtinarendrasinghkunwar9432
@kirtinarendrasinghkunwar9432 Жыл бұрын
आहा पूजा नानी का शब्द हरेक शब्द ले मुटु छुन्छ एउटा राष्ट्र को तारा संग टक्कर लिनु अह सम्भव सजिलो हुँदैन...सलाम छ नानी तिम्रो सधैं प्रगति अनि सफल जीवन को कामना गर्द छु.❤❤❤and always rock ramji khand dai evergreen folk singer ❤❤love you so much dajai
@junkirilivestudio
@junkirilivestudio 2 ай бұрын
हार्दिक आभार हजुर प्रति
@pokhara9824
@pokhara9824 Жыл бұрын
बालगायिका पुजा भनेको कोहिली हो भन्ने जति हाजिर हुम है
@junkirilivestudio
@junkirilivestudio 2 ай бұрын
हार्दिक आभार हजुर प्रति
@user-jp1lt4pp1s
@user-jp1lt4pp1s 2 ай бұрын
K😊i😊 Pp M Lppplllllplp P​@@junkirilivestudio
@surmadevimanger2697
@surmadevimanger2697 7 күн бұрын
​@@junkirilivestudio11qq111111qwqwqwq2222
@kamalathapakunwar4169
@kamalathapakunwar4169 Жыл бұрын
पुजा नानी को गित जति सुनेपनी सुनुसुनु लाइरहन्छ ❤❤❤
@junkirilivestudio
@junkirilivestudio 2 ай бұрын
हार्दिक आभार हजुर प्रति
@deepakbanjade4394
@deepakbanjade4394 Жыл бұрын
यस्तो राम्रो दोहोरी पो दोहोरी❤❤ उत्ताउला दोहोरीले समाज गतल मोड तिर लएको देख्दा ताजुब लाग्छ। नेपाली कला गलाको सम्मान गरौं 🙏🙏
@bishalkc6904
@bishalkc6904 Жыл бұрын
Aaha dohori
@handsuppppppp
@handsuppppppp Жыл бұрын
​कति मिठाेे दाेहाेरि यसताेपाे त दाेहाेरि बाबू र पुजा नानिलइ बधाइ छ❤❤❤
@user-kl8vr3tf6m
@user-kl8vr3tf6m Жыл бұрын
❤❤❤
@junkirilivestudio
@junkirilivestudio 2 ай бұрын
हार्दिक आभार हजुर प्रति
@yogentilija9315
@yogentilija9315 Жыл бұрын
कति मिठो स्वरका धनि राम जी खांड जी र पुजा बुनुको दोहोरी वाऊ वाऊ 😮😮 जति सुने पनि सुनु सुनु लाग्ने ❤
@gitamata3413
@gitamata3413 10 ай бұрын
Yggvv😢😢gyg😢vy
@prakashkhatri8675
@prakashkhatri8675 Жыл бұрын
राम जि खाँड लाइ सम्मान सहित मिठो सब्द मा गाएको देख्दा पुजा बहिनि लाइ हिर्दय देखि माया सम्मान
@suryakumarshrestha3944
@suryakumarshrestha3944 Жыл бұрын
पुजा नानीको स्वर अनि शब्दको लागि धेरै धेरै शुभकामना । ज्यादै राम्रो । आफू भन्दा धेरै सिनियर पुस्ता सङ्गको यो दोहोरी सुन्न लायक छ । रामजी भाइ लाई धेरै धेरै धन्यबाद नया पुस्तालाई सिकाउदै अगाडि बढाउदै गर्दाको क्षणलाई लिएर ।
@keshavadhikari9357
@keshavadhikari9357 Жыл бұрын
@AnuLama-sk1
@AnuLama-sk1 Жыл бұрын
​@@keshavadhikari9357u
@meramera9162
@meramera9162 10 ай бұрын
❤❤❤❤❤Wow 👌👌👌👌👌👌👌👌👌👌👌👌👌🙏🙏🙏🙏
@AaAa-xc4zz
@AaAa-xc4zz Жыл бұрын
wow❤❤❤❤❤❤❤ पुजानानिकाे सब्दले मम्हेछाेयाे रामजि सरतकुरैछैन🎉🎉🎉❤❤
@krishnashrestha8380
@krishnashrestha8380 Жыл бұрын
ओहो पुजा नानीको क्षमतालाई मान्नु पर्छ ! शब्द चयन गला अब्बल छ ! यति सिनियर कलाकार संग पनि संकोच निधक्क प्रस्तुती अती सराहनिय छ ! सफलताको शिखर चुम्नु ! शुभकामना !
@abidhital7696
@abidhital7696 6 ай бұрын
I love u from Bhutan
@junkirilivestudio
@junkirilivestudio 2 ай бұрын
हार्दिक आभार हजुर प्रति
@bharatxettri403
@bharatxettri403 Жыл бұрын
अहिले सम्मकै उत्कृष्ट गायन छ प्यारि बैनि पुजाको एक्दम राम्रो लाग्यो फेरि पनि नया अपेक्षा राखेको छु best of luck all entire team❤️🙏🙏
@sandipk.c1625
@sandipk.c1625 Жыл бұрын
पुजा को स्वर र मिठास मा खोट लाउने ठाउँ नै छैन । शब्द सिकाउने छेउ को कलाकार लाई पनि धन्यवाद
@samirsunarsunar359
@samirsunarsunar359 Жыл бұрын
पुजा देबकाेटा बहिनीको लाेक दाेहाेरीमा आगमी दिनमा भबिष्य देखेको छु मैले 🙏🙏🙏🙏❤️
@subashbhattarai4773
@subashbhattarai4773 Жыл бұрын
यस्तो पो होत लोक दोहोरि आहा कति रमाइलो कस्ता राम्रा शब्द लय भाब काहीँ कतै पनि छैन यो यस्तो भयो नराम्रो भन्ने अरु कलाकार ले पनि सिक्न जरुरि छ यो सलिन लोक दोहोरि भाका बधाइ छ बैनि पुजा र भाइ राम्जि लाई शुभकामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤ 🎉🎉
@junkirilivestudio
@junkirilivestudio 2 ай бұрын
हार्दिक आभार हजुर प्रति
@tarjanrana6147
@tarjanrana6147 Жыл бұрын
रामजि सरको के कुरा गरौं पुजा बुनु सानी छिन तर कला भने अबिस्वास्निय ❤ सधै भरि नेपालीहरु मन र मुटुमा बस्न सफल होस् ! तिमि पछिको पुस्ताका लागि एउटा उदाहरण बन्नु! धेरै धेरै शुभकामना पुजा बुनु❤
@rituadhikari4612
@rituadhikari4612 Жыл бұрын
भाग २ नि ल्याउनु पर्याे भन्ने जति यता हाजिर हुम ल❤❤
@SonuThapa-xl1yz
@SonuThapa-xl1yz 4 ай бұрын
@ChekiSherpa-bz3tj
@ChekiSherpa-bz3tj 4 ай бұрын
109dal2èerwaS
@junkirilivestudio
@junkirilivestudio 2 ай бұрын
हार्दिक आभार हजुर प्रति
@subhadradulal4828
@subhadradulal4828 Жыл бұрын
मन मा अल्झने मिठो गित जुनकीरी टिम लाई नमस्कार गायक गाइका धन्यवाद सफलता को कामना 🎉🎉🎉
@shantigole2000
@shantigole2000 Жыл бұрын
मन्त्रमुग्ध भएँ प्रत्येक शब्दमा हराएँ आहा😍❤ रामजी खाड दाजु अनि पुजा देवकोटा नानीको आवाज सुन्न पाउँदा यो मन नै फुरुङ्ग भएको छ ! ❤❤
@chandragurung7441
@chandragurung7441 Жыл бұрын
म त कता हराइ राखेको र छु
@chandragurung7441
@chandragurung7441 Жыл бұрын
के गर्नु पैला यो धोरि जस्ताईं भएको थिए र बिहे गरे आइले त एकलो भई को छू म त आईले त सिरानि समाई आर सुथ्नु परेको चा
@rameshneupane3532
@rameshneupane3532 Жыл бұрын
​@@chandragurung7441ù
@AaleShova
@AaleShova Жыл бұрын
पुजा बैनिको शब्द र आवाज सुनेर आजको बिहान जाने भयो । कति मिठो हो । अनि राम्जि दाई सङको दोहोरी ओहो! त्यही माथी मन पर्ने भाका ♥️♥️♥️😊
@junkirilivestudio
@junkirilivestudio 2 ай бұрын
हार्दिक आभार हजुर प्रति
@sanchitabaniya3373
@sanchitabaniya3373 Жыл бұрын
कति राम्रो शब्द ,संगित, लय, स्वर, वणन गर्नै नसकिने ,आहा मनै चङ्गा भयाे😍🙏
@keshabghimire2029
@keshabghimire2029 Жыл бұрын
पूजा नानी को स्वर राम्रो छ, शुभकामना।
@chudadhakal
@chudadhakal Жыл бұрын
भव्य एवं सभ्य कलाकार पुजा देवकोटा को यति सानो उमेरमै त्यसविधि गहनता र गाम्भिर्य साँच्चै जन्मजात गुण हुन पर्छ भन्ने लाग्छ । नत्र असम्भव प्राय लाग्ने काम हो यो । ह्यट्स अफ पृय नानी पूजा देवकोटा। आफुलाइ यसरी नै सम्हाल्दै अगाडि बढ्दै जानु, लाखौँ लाख शुभकामना । साथसाथ गज्जप कलाकार रामजी खाँड लगायत सम्पूर्ण टीमलाई हार्दिक बधाई यो सुन्दर श्रृजनाको लागि ।।
@sujantamang518
@sujantamang518 Жыл бұрын
अरे वा मंजु बी के को सूरीलो स्वरले मन्त्र मुग्ध बनायो।🙏👏👏👏दोहरी गायक गायिका प्रति सम्मान छ।
@anjukoirala355
@anjukoirala355 Жыл бұрын
अाेहाे कति मिठाे स्वर अनि शब्द यति सानाे उमेरमा।
@krishnaprasadbhattarai5134
@krishnaprasadbhattarai5134 Жыл бұрын
पुजा नानीकाे स्वर सारै मन पर्छ । रामजि खाँड र पुजा देवकाेटाकाे दाेहाेरी अति राम्राे लाग्याे । ❤❤❤❤
@sarutamang8922
@sarutamang8922 Жыл бұрын
Kati mitho aawaj hai puja nani ko 🥰🥰ramji dai👌👌🙏🏻🙏🏻
@dbgurung9475
@dbgurung9475 Жыл бұрын
सबैकाे मन मुटुमा बस्न सफल हुनुभएकाे राम्जी खाण जि र पुजा देवकाेटा नानुकाे स्वार र शब्दमा बयान गरेर कहिलै सकिदैन हजुरहरु याे हाम्रो नेपाली तिन कराेड काे मन बस्न सफल भएकोमा हजुर प्रति अज धेरै धेरै सफल्ताकाे शुभकामना छ राम्जी जि र पुजा नानुलाई👌👌👌👌👌💕💕💕💕💕👏👏👏👏👏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@nandagurung165
@nandagurung165 Жыл бұрын
कती मिठाे शब्दहरु जतिसुनेपनी सुनीरहुजस्ताे लाग्ने भाई र बैनीकाे यस्तै सधै सुन्न पाईयाेस धेरै धेरै शुभकामनाछ 💐💐💐💐
@rajkumaripun3874
@rajkumaripun3874 Жыл бұрын
आहा कति मिथो स्वर सॉच्चि नै मन छोयो वाउ वाउ राम्जी सर पुजा नानी ।👍👌👌👌👌👌❤️❤️❤️❤️❤️❤️❤️❤️💐💐💐💐💐💐🙏🙏🙏🙏🙏🙏
@hariaryal2408
@hariaryal2408 Жыл бұрын
wow ❤❤ कति मिठो आवाज पुजा बहिनी को सफलता को शुभकामना
@namkalagiri37
@namkalagiri37 Жыл бұрын
किन बाेल्छाै कल्पना बाहिरकाे ,आहा ! पूजा नानू। absolutely proud of you.
@baltamang9038
@baltamang9038 Жыл бұрын
रामजी खाँन र पूजा बहिनीको शब्द सङ्गै सुमधुर स्वरलाई & सुमन भाई र मञ्जु सानु लाई सम्मान साथै बधाई सङ्गै शुभकामाना।। विशेष धन्यबाद जूनकीरी नानीलाई सम्पूर्णलाई प्यारो सम्झना ।।
@nandagurung7908
@nandagurung7908 Жыл бұрын
रामजी खॅाड त मेरो Favourite singer हो नै तर पुजा नानीको गायन कला र स्वर अति राम्रो लाग्यो👌👌👍
@junkirilivestudio
@junkirilivestudio 2 ай бұрын
हार्दिक आभार हजुर प्रति
@harkasherpa4425
@harkasherpa4425 Жыл бұрын
यति मिठो दोहोरी गाउने दुवै जनालाई धन्यवाद साथै बधाई छ ।
@user-pm6dq2p
@user-pm6dq2p Жыл бұрын
कति राम्रो दोहोरी गीत मलाई धेरै मन पर्छ रामजी दाइ को गीत सबै नम पर्छ अनि पुजा नानी को गीत नी मन पर्छ ❤❤❤❤❤
@harinathmahanta852
@harinathmahanta852 Жыл бұрын
धेरै पछि एउटा पारिवारिक सरल गीत हजुरको च्यानेल बाट सुन्न पाएकोमा धन्यवाद स्पेसली पुजा देबकोटा बैनिलाइ धेरै धेरै बधाई छ बैनिको भबिश्य एक्दम राम्रो छ
@junkirilivestudio
@junkirilivestudio 2 ай бұрын
हार्दिक आभार हजुर प्रति
@dasuthapa2503
@dasuthapa2503 Жыл бұрын
बहिनी ले कति न्याय दिएर गित लाई अझै शिखर मा पुर्याएको पाइयो ।अग्रिम सुभ कामना
@ajaypariyar1602
@ajaypariyar1602 Жыл бұрын
राजु परियार पछी लाेक दाेहाेरि काे किंग भनेकाे रामजी daa नै हुनुहुन्छ my favourite singar Ramji khand ❤❤
@mayathapa9091
@mayathapa9091 Жыл бұрын
पुजा नानीलाई त सरसतीले बास गरेको रहेछ कति मीठो स्वर सफलता को शुभकामना
@binodkhadka2383
@binodkhadka2383 Жыл бұрын
Hor
@prabinthapa5785
@prabinthapa5785 Жыл бұрын
शब्द चयन एकदमै राम्रो लाग्यो बैनि पुजा को उज्वल भवष्यको कामना गर्दछु । आगामी दिन हरू मा नि यस्तै धरै प्रस्तुति हरु देख्न पाउँ धरै माया बैनि पूजा। रामजी सर को के शब्द ले बयान गरौ र शब्द नी छैन म सँग तपाइँ सिङ्गो लाेक क्षेत्र को दरीलो खम्बा हो धरै धन्यवाद सर यति साना भाई बैनी हरु लाई साथ सहयोग गरिदिनु भयको मा।
@gangagurung6988
@gangagurung6988 Жыл бұрын
8:17 0⁰
@reallifestorynepal9711
@reallifestorynepal9711 Жыл бұрын
कति मिठो स्वर, कति मिठो संगित कति शुशिल अति सुपर सारै राम्रो। दोहोरी त यस्तो पो हुन्छ। माया सदभाव र सप्रेम पुर्वक गाएको यो दोहोरी संसार भरि फैलियोस।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@chanchalaabaramrogarnuskai6622
@chanchalaabaramrogarnuskai6622 Жыл бұрын
पुजाको शब्द चयन उत्कृष्ट 💙💙💙
@sujantamang518
@sujantamang518 Жыл бұрын
यो गीतमा मंजु BK को स्वरमा दोहरी सुन्न मन लागो ।❤
@krishnathapaliya6042
@krishnathapaliya6042 Жыл бұрын
I am. Also
@unknown-lj6pv
@unknown-lj6pv Жыл бұрын
puja ramro gayo tiktok maa sunera herna aayeko 😊❤ love u puja ❤❤❤
@aavashbaniya3783
@aavashbaniya3783 Жыл бұрын
puza nanuko sabda ani voice ko big fan,,,pragatiko kamana bunulai
@LaxmiGiri-yq9sd
@LaxmiGiri-yq9sd Жыл бұрын
आहा जति सुने पनि यी कान न थाक्ने 🌹जती हेरे पनि यी अँखा न थाक्ने ❤यति सुमधुर सोवर ❤सफलता को शुभकामना राम्जी दादा र पुजा बैनी लाई ❤❤❤❤❤❤❤
@manishalopchantamang6832
@manishalopchantamang6832 Жыл бұрын
अती नै सुन्दर दोहोरी नेपाली मन नेपाली पन बिदेशी भुमिमा भए पनि नेपाली लोक गितको माया र सम्मान छ 🙏।
@sundarmalla7186
@sundarmalla7186 Жыл бұрын
Wow nice song 🎵 sister 👩 and ramji sir koo jya git jya sangit 🎵🎧🎧
@minabudhathoki-ir5mf
@minabudhathoki-ir5mf Жыл бұрын
Wow puja ra ramji ko kada dohori khup man paryo 5 patak purai here❤❤❤❤❤
@renulimbu4823
@renulimbu4823 11 ай бұрын
Ramji. Ra Puja ko sowar git. Dami. 👌👌👌👌👌Tara bichara vai. Kishan lai Maya lageyo. Darjeeling
@junkirilivestudio
@junkirilivestudio 2 ай бұрын
हार्दिक आभार हजुर प्रति
@GotamPoonia-nq5yx
@GotamPoonia-nq5yx Жыл бұрын
रामजी को भन्दा शब्द को प्रहार त पुजाको कडा लाग्यो बधाइ छ दुवै जनालाइ
@roozaksingh1361
@roozaksingh1361 Жыл бұрын
वाह भन्न मन लाग्यो ,पुजा बैनी र रामजी सर को अरु कलाकार सँग धेरै गीत हेरियो सुनियो तर यो भाग जस्तो उत्कृष्ट अरु कुनै लागेन❤❤
@user-gc4fk4sq3h
@user-gc4fk4sq3h Жыл бұрын
लोगगित का धरोहर आदरणीय दाजु राम्जि खाँण को येस्तै पुरानो गित हरु जतिसुनेपनी मनै नअघाउने
@nitubk7122
@nitubk7122 Жыл бұрын
Kti mitho showor puja bahini.. best wishes...
@arjunbk6438
@arjunbk6438 Жыл бұрын
जब पुजा बैनी गीत संगीत म लाग्नु भयो तब देखि म पुजा बैनी को सबै कुराको ठूलो फ्यान ❤❤❤❤
@bimalchhantyal809
@bimalchhantyal809 Жыл бұрын
तिमिले नै दिने हो थर मलाइ देउता भन्दा तिम्रो छ भर मलाइ आहा कति मिठो शब्द नानिको स्वर मा दम छ बाकी यात्रा सफलताको शुभकामना दुबैमा 💐💐💐💐💐💐
@user-mp6ou3lh8t
@user-mp6ou3lh8t Жыл бұрын
Kati mitho suniyako ho dubaiko स्वर yo geet dherai patak herchu ma dherai nai pan paryo
@sunitamahat1038
@sunitamahat1038 Жыл бұрын
Ati mitho sor ani katti gamilo xn yo xori janmauna ama baba lai dharai dhannabad x hoi ❤❤
@user-lg4iz5nz6p
@user-lg4iz5nz6p Жыл бұрын
मान्नै पर्छ पुजा बैनी को कला लाई दोहरी पनि कति राम्रो गाको❤❤
@gopalmalla9116
@gopalmalla9116 Жыл бұрын
अहिले सम्म पूरा दोहोरी हेर्न मन लाग्यो शब्द चयन को भन्डार तथा स्वर लय ले मनै छोयो ❤❤धन्यबाद ।।।
@narendraadhikari4247
@narendraadhikari4247 Жыл бұрын
wow पुजा बैनी तिम्रो सफलताले सिखर चुनोस
@bipanashahi4600
@bipanashahi4600 Жыл бұрын
आहा कति मिठो दुबै जनाको आवाज जति सुने नि सुनिराखम लाग्ने ❤❤❤❤
@shantaghimire5246
@shantaghimire5246 Жыл бұрын
रामजी बुढो हुने कहिले हो ? झन 20 बर्से देखिन्छन । पुजाको गायनको परिपक्कतालाइ सम्मान
@yadrana3063
@yadrana3063 Жыл бұрын
Ssumdhur sor ani ati utakrisat dhohor sabai jana lai dhanybat .❤❤❤
@kirangmgr1110
@kirangmgr1110 Жыл бұрын
Sarai man paryo ramji daju r puja baineko yo marmik dohori
@gazalthapa1242
@gazalthapa1242 Жыл бұрын
कति मिठो आवाज को यो दोहोरी साँझ मलाई धेरई मन परो
@Arun_Chamling
@Arun_Chamling Жыл бұрын
मनै कटक कटक खाने,दाेहारी,। हरेक शब्दहरुले मनैर रुवाउने 😢,
@LokrajOli-7sq
@LokrajOli-7sq Жыл бұрын
Puja ko voice.. Ma magic xa ho dami dami ❤️❤️❤️❤️
@birendrasaud1398
@birendrasaud1398 Жыл бұрын
Wow धेरै राम्रो पुजा बहिनी लोक दोहोरी का बादसाह लाई नि लुत्तपुत्त बनाइ दियौ lost love puja sister all team
@durgabahadur7769
@durgabahadur7769 9 ай бұрын
मनै छुने गित स्वरका धनी रामजि खाड भाइ पुजा बैनि दुबै जाना लाई सन्मान अनि जुन किरी रोदि घर शुभ कामना❤️
@junkirilivestudio
@junkirilivestudio 2 ай бұрын
हार्दिक आभार हजुर प्रति
@lalthapa4654
@lalthapa4654 Жыл бұрын
खोइ के नै लेखुर शब्द नै पाइन केबल ❤❤❤❤❤येति मात्र
@taragurung7357
@taragurung7357 Жыл бұрын
स्वार सगै अत्ति मन छुने शब्द😢❤
@shivawagle5940
@shivawagle5940 Жыл бұрын
सारै‌मिठो स्वर र सब्द आहा धन्नेबद गायक दुबैजनालाइ ।
@nawadattadhungana3172
@nawadattadhungana3172 Жыл бұрын
म स्याङजामा जन्मेको व्यक्ति ऐले 91 वर्षमा हिडदै छु र भरखर मादल बजाउन सिक्दैछु। मलाइ सानै देखि लोक गित त्यस्मा पनि प्रत्पक्ष दोहोरी सारै मनपर्छ। दोहरी साझ हरु वा इन्द्रेणीमा हुने गितहरू प्राय टिभीमा हेर्ने गर्छु र संग संगै मादल बजाउने प्रयास पनि गरेको हुनछु। खाणजी त खारिएकै व्यक्ति सर्जक गायक मोडल सबैमा माहिर हुनुहुन्छ खुसिलाग्छ। संग संगै पुजा भरखरकी कलिली कलाकारमा आएको अदभुत क्षमता यो दोहोरीमा देखाएकी छन। यो सौम्य सभ्य र एक अर्कामा हुनु पर्ने प्रेम सदभाव र अपनत्व को उच्च कोटीको उदाहरण यस्मा बनेकोछ सुनेर मपनि सारै भाबुक बनें आखा रसाएपनि दुवैजाना गायकलाइ अझ प्रगति तथा सफलताकालागि बधाई आसिर्बाद र शुभकामना छ।
@bhawanipokharel
@bhawanipokharel Жыл бұрын
यादै यादमा तनमन जल्छ ... मार्मिक शब्द सम्योजन।
@bhimnp8611
@bhimnp8611 Жыл бұрын
Aaha kasto mitho dohari sudai Ananda aaune❤❤pujako dohari ramro hunxa jaile
@Prem_Pariyar
@Prem_Pariyar Жыл бұрын
कहिले नि बुडो नहुने राम्जी खाण दाइ❣️
@hemanepal3755
@hemanepal3755 Жыл бұрын
गित भनेको यस्तो हुनुपर्छ सारै मिठो स्वर र टुक्रा पनि सारै मिठो दुबै काे राजि पुजा लाई सफलताको शुभकामना छ सम्पूर्ण लाई 🙏🌹🙏🌹🙏🌹
@madhavpoudel7329
@madhavpoudel7329 Жыл бұрын
सर्व प्रथम मिठो प्रस्तुति गर्ने शिक्षा लाई धन्यवाद, आजको दोहोरि निक्कै आकर्षण र रमाइलो भयो फेरि पनि यो जोडी लाई गाउन लगाउनु होला।❤😂❤❤😅😊
@KaharsingSunar-pm6gd
@KaharsingSunar-pm6gd Жыл бұрын
Akdam ramryo mero maiti desh ko vaii raja ramjhi vaii ajhai asari noi pargati gardoi Mathi Mathi pugnu hoi🙏🙏🙏🙏🙏🥰🥰🥰🥰🥰🥰🥰
@binodbk5765
@binodbk5765 Жыл бұрын
आहा कति चर्चित गायक गाईका दामी छ
@rajuraut9997
@rajuraut9997 Жыл бұрын
राम जि (राम्जि)र पुजा हजुर दुबैलाइ सम्मान।🙏🙏🙏
@sarmilatamang48
@sarmilatamang48 Жыл бұрын
सम्पूर्ण कलाकारहरु लाई बधाई तथा शुभकामना 🙏🙏🙏👌👌👌👏👏👏❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@krishnakhapangee5042
@krishnakhapangee5042 Жыл бұрын
Jati sune tyetinai sunnamana lagxayo dhohoti kati mitha sabdhahatu❤❤❤
@rabinoli187
@rabinoli187 Жыл бұрын
नया पुष्ता कि अति मिठो स्वर कि धनी पुजा
@boharasanukanxu3915
@boharasanukanxu3915 Жыл бұрын
वोउ बबाल पुजा कति मीठो सुरिलो अवाज हो तिम्रो नानि
@sanukhadka6143
@sanukhadka6143 Жыл бұрын
❤ मलाई गर्ब छ पुजा बहिनी को छिमेकी हुनु मा अत्यन्तै मिठो दोहोरी मेरो एकदमै मन पर्ने कलाकार रामजी खाँड दादा को आवाज वाह बयान गरेर सकिने छैन ❤ धेरै मीठास छ ❤️ मन नै छोयो ❤
@Aktimapariyar20
@Aktimapariyar20 Жыл бұрын
आहा पुजा दिज्यु र रामजी खाड ठुलो बाबा शब्द र स्वर मन्द भए म सुन्दै छु है
@kaushilapradhan2478
@kaushilapradhan2478 Жыл бұрын
Sanu babu ko prastuti sarai ramailo vayosabai lai subhakamna xa.🎉🎉🎉🎉🎉
@sajhagyan
@sajhagyan Жыл бұрын
शुद्ध पन भनेको नै यही हो हार्दीक धन्यबाद दमदार प्रस्तुति को लागि अझै राम्रो गर्दै जानुस् हार्दीक शुभकामना।
@worldwidescene5469
@worldwidescene5469 Жыл бұрын
सारै मन छूने भाका अनि मीठो प्रस्तूति परदेशमा बसेर लोक संगितमाँ रम्न पाउदा खुशी लाग्छ । go ahead puja bahini ❤❤
@durgarana5460
@durgarana5460 Жыл бұрын
य पुजा बैनि तिम्रो गित को सब्द ले मेरो मन जित्यो म हेरेको हेरेइ भय
@jamsxd44
@jamsxd44 Жыл бұрын
Pahilo choti dohori git here wow maja aayo puja bahinilai aaune dinko lagi safaltako suvakamana❤❤
@rekharae50
@rekharae50 Жыл бұрын
पुजा नाबालिक हुँदा नै यस्तो परिपक्व शब्द चयनमा लाइभ दोहोरी गाउछिन् पछि गएर त झन् उमेर नि परिपक्व हुनेछ यो अवस्था कायम रहोस् नानीको शुभकामना❤❤❤! ❤
@gitagurung7123
@gitagurung7123 Жыл бұрын
येति सानू मान्छे छाै नानू तर गित काे शब्द चाई खत्ररा छ अझै प्रगति गर्दै जानू शुभकामना नानू लाई 👌👌👌🙏🙏💕💕💕💕💋💕💕
@ramondbikramshah4584
@ramondbikramshah4584 Жыл бұрын
Nepal ko best singer ramji khand
@GaganGiri-gp2fc
@GaganGiri-gp2fc Жыл бұрын
मत राम्जि खाड दादा को फ्यान हो सारइ मन परो love you oll
@bijayarokaha5409
@bijayarokaha5409 Жыл бұрын
Puja…voice sarai mitho xa, sabdaharu pani dherai ramro chayan xa . Always Support ❤to you. Ramji khand always rocks
Gym belt !! 😂😂  @kauermtt
00:10
Tibo InShape
Рет қаралды 17 МЛН
Smart Sigma Kid #funny #sigma #comedy
00:40
CRAZY GREAPA
Рет қаралды 8 МЛН
Mom's Unique Approach to Teaching Kids Hygiene #shorts
00:16
Fabiosa Stories
Рет қаралды 33 МЛН
Задержи дыхание дольше всех!
00:42
Аришнев
Рет қаралды 3,6 МЛН
БАТЯ И ТЁЩА😂#shorts
0:58
BATEK_OFFICIAL
Рет қаралды 5 МЛН
КАРОЧЕ НЕУДОБНАЯ СИТУАЦИЯ😱🔥 #shorts
0:45
ПОПОВИЧИ
Рет қаралды 7 МЛН
A young mother couldn't calm down her baby at the lesson #shorts
0:32
Fabiosa Best Lifehacks
Рет қаралды 13 МЛН