Purnima Lama’s New Song 2018| Phool Bhanu Jindagilai | Purnima Lama | Bhupendra Budhathoki

  Рет қаралды 11,695,545

Bhupendra Budhathoki

Bhupendra Budhathoki

6 жыл бұрын

Purnima Lama’s New Song 2018| Phool Bhanu Jindagilai | Purnima Lama | Bhupendra Budhathoki
LYRICS :-
"फुल भनौ जिन्दगीलाई"
फुल भनौ जिन्दगीलाई फुल्नै नपाई झरिसक्यो
दिप भनौ जिन्दगीलाई जल्नै नपाई मरिसक्यो
यात्रा भनौ जिन्दगीलाई निर्जिब भै बाँचेकी छु
सुख भनौ जिन्दगीलाई पिडा बोकी हाँसेकि छु !
मन दुख्छ समाजले एक्लो बनाई हेप्ने गर्दा
आफ्नाले नि ठीक्क पार्छ्न साथ दिन्नन दु:ख पर्दा
कस्तो दिनमा जन्म भयो भिडमा पनि एक्लो भए
मेरा आकाश छुने ईच्छा आज सबै बिलाई गए !
आज किन आफ्नै छाया टाढा टाढा भाग्न थाल्यो
जिन्दगीका खुशीहरु बिर्सेजस्तो लाग्न थाल्यो
केही गरी राम्रो बन्ने थिए मेरा सपनाहरु
घुटु घुटु पिउनु पर्‍यो पानी जस्तै आँसुहरु !!
Song:-Purnima Lama New Song "Phool Bhanu Jindagilai
Vocal:- Purnima Lama
Lyrics:- Bhupendra Budhathoki
Music:- Govinda Madhur Acharya
Camera/Editor:- Prem Raj Lamichhane
Studio : Sur Sangit Digital Recording Studio
Subscribe us KZfaq:-
/ @bhupendrabudhathoki
Subscribe Govinda Madhur Acharya / @shiningnepalonline
1st song :- • Rajesh Payal Rai's New...
© Bhupendra Budhathoki
यस च्यानलको गीत अडियो तथा भिडियो कपि गरि KZfaq तथा Internet का अन्य माध्यममा अपलोड गरि बिक्रि वितरण गरिएको पाईएमा नेपालको प्रचलित प्रतिलिपि अधिकारको कानुन अनुसार ६ महिना जेल सजाय र आवस्यक दण्ड जरिवाना सहित क्षति पूर्ति भराइने छ !
स्रस्टा र कलाकारको सम्पति चोरी गरि ब्यापार गर्नेहरुलाई सधैँ
निरुत्साहित गरौँ !

Пікірлер: 3 700
@tarabhusal5078
@tarabhusal5078 3 жыл бұрын
सारै मिठो सोर अनि शब्द मन्छुने 😍आफ्नै जिन्दगी को कथा जस्तो लाग्यो ।धन्यवाद ।
@changlhamusherpa4378
@changlhamusherpa4378 2 жыл бұрын
Ļpp
@purnrajpaneru9931
@purnrajpaneru9931 Жыл бұрын
सुन्दर
@nirajrai5495
@nirajrai5495 4 жыл бұрын
जस्ले यो गीत लेख्नु भयो, सार्यै मन छुने मार्मिक सब्द छ । पूर्णिमा बहिनीको स्वरको प्रसंसा गर्ने सब्दनै छैन ।
@kulmangurung4469
@kulmangurung4469 3 жыл бұрын
पूर्णिमाको रातको जुन जस्तै, पूर्णिमा बहिनिको सुमधुर अवाज❤️🌹
@bheshrajpandey8458
@bheshrajpandey8458 3 жыл бұрын
येत्ती सुन्दर गीत र येस्को मार्मिकता लाई यैके बधता जनाउने नेपाली ले बहुमत नागरिक को उन्नती र भलाइ लाई सफल बनाउने चाहने प्रचण्ड जि लाई बुझ्न नसक्नु आफै मा बिडमना पुर्न छ जब कि गीत अनुसार को बहुमत जन को भलाइ चाहन्छौ भनि थुलो हिर्दय बनायेर प्रचण्ड लाई सफल पार्न लाई साथ र सहयोग गरौ 🤔🤔
@aashachand9555
@aashachand9555 6 жыл бұрын
कति मन छुने शब्द अनि तेस्तै मीठो सोर सफल्ता को सुभकामना💕💞💞💞💞💞💞
@bijaymokatan3835
@bijaymokatan3835 5 жыл бұрын
पुर्णिामा बोइनी को फ्यान सबै एत हजिर हुनुस है त ल 💝💝💝💝💝💝💝💝💝❤️❤️❤️❤️❤️💋💋💋💋💋💋💋
@AmarAmar-pp8qq
@AmarAmar-pp8qq 2 жыл бұрын
आज पूर्णिमा लामा ज्यू को परिवार सँग को इन्टर viw हेरे पछि फेरि सुन्नु मन लाग्यो यो गीत सरै मन पर्छ जुन गीत गए पनि एती मीठो हुन्छ पूर्णिमा लामा ज्यू भ्वाइस को and सुन्दरता को फ्यान हु र हजुरको भ्वाइस चाँडै ठीक ठाउँमा आओस् मेरो आश्रीबाद हजुर लाई
@omaramchettri7317
@omaramchettri7317 2 жыл бұрын
भावपुर्ण यो गित ले मलाई जिन्दगी मा सारै प्रभाव पारेको छ र पुर्णिमा बैनी प्र ति म आजिवन आभारि रहने छु। गायिका बैनी लाई मेरो जीवन भारीको माया र उत्तरोत्तर प्रगतिको कामना गर्दछु। धन्य पुर्णिमा जी.... तपाईँ लाई 🌹🌹🌹🙏🌹🌹🌹♥️♥️👌
@kamalakarki2800
@kamalakarki2800 2 жыл бұрын
पुर्नीमा बहिनीको अत्तिनै मीठो स्वर सुनेर म कहिले अघाईँन उस्तै मीठो संगित र शब्दरु! सधैभरी हजुरले चाल्ने हरेक पाईला पाईलामा सफलताको सुभकामना।🌹❤️❤️❤️❤️👌👌👌✍️🙏
@premkumarirai2645
@premkumarirai2645 2 жыл бұрын
कुन शब्दले बयान गरुम म जिन्दगीकाे खेल संग मेल खाने शब्द र बिरह चलाउने स्वर ❤️❤️❤️
@sonisharaiofficial2448
@sonisharaiofficial2448 4 жыл бұрын
wow nice song मेरो जीवन सङ्ग मिल्ने धेरै धेरै धन्यवाद !!! sonisha Panchthar
@kechha007
@kechha007 3 жыл бұрын
अति सुमधुर स्वरकी धनी रहिछन् पूर्णिमा बाहिनी। स्वरको माधुर्यतामा त नेपाल आइडलमा विजेता हुने बाहिनी सज्जा को भन्दा निकै बेजोड छ। पुर्णिमा बहिनीको स्वर चर्चित गायिका अन्जु पन्तको भन्दा केही कम्ति छैन। वधाइ छ बहिनीलाइ।
@gautampokharel5821
@gautampokharel5821 2 жыл бұрын
जीवनको संयोग ,स्वर कि धनी गायिका-धन्यबाद।
@khagendradhami4962
@khagendradhami4962 Жыл бұрын
Wow
@tilakrai2488
@tilakrai2488 4 жыл бұрын
पुर्णिमा लामा=स्वरमा जादु छ झन तेसैमा तेती नै मिठो शब्द ..... best of luck
@BhupendraBudhathoki
@BhupendraBudhathoki 4 жыл бұрын
Laka Khyal tq plz share subscribe gardinus hai ❤️🙏
@alina_pratima9459
@alina_pratima9459 3 жыл бұрын
धेरै राम्रो छ गित स्वर मलाई मन पर्यो यार
@shoduhanglimbu8140
@shoduhanglimbu8140 2 жыл бұрын
आहा आखेरि जिन्दगि है के भनौ पुर्णिमा जि लाई नमन कुनै सब्द छैन कुनै मोड मा घुम्ति छैन छ त यि सुमधुर स्वार मा मग्धता छ सलोट निरन्तर्ता अनि सुभ्कामना।।
@padamgurung7119
@padamgurung7119 3 жыл бұрын
Purnima Bainiko jun adhunik geet jati sune pani suni rahu rahu man lagi rahanxa. Voice ekadam madhur xa. Safaltako kamana sathai badhai xa. All the best.
@jyothishpc9948
@jyothishpc9948 2 жыл бұрын
I don't know your Language....! I still to listening Nepali songs..... Very nice song.... Love from India Kerala.
@BhupendraBudhathoki
@BhupendraBudhathoki 2 жыл бұрын
Tq
@premlama3517
@premlama3517 3 жыл бұрын
परिवार से बड़ा कोई धन नहीं पिता से बड़ा कोई सलाहकार नहीं मां से बड़ी कोई छाव नहीं भाई से बड़ा कोई भागीदार नहीं बहन से बड़ी कोई शुभचिंतक नहीं परिवार का बिना कोई जिंदगी नहीं
@raidebendra2437
@raidebendra2437 3 жыл бұрын
पुर्णीमा लामा नानु सारै भावुक शब्द बोकेको गीत, मीठो स्वारले गाउँनु भयो, धेरै-धेरै धन्यबाद, अन्जु पन्तको स्वर जस्तै रहेँछ।
@sherpadorje8379
@sherpadorje8379 3 жыл бұрын
स्वर को धनी पूर्णिमा लामा जस्तो सायद आज सम्म मैले कुनै पनि गायिका लागि आफ्नो फेभ्रेट मानेको थिएन तर पूर्णिमा का हरेक गीत ले मेरो मन मुटु को धड्कन भक्कानिएर आउँछ मेरो best गायिका भन्न रुचाउँछु म उहाँ लाई ।
@youtubechannel8780
@youtubechannel8780 4 жыл бұрын
यती राम्रो गीत लाई पनी डीस्लाईक् गर्ने कस्ता मान्छेहरु होलान, अच्चम्म लाग्छ यार मलाई
@bhaktaraj4169
@bhaktaraj4169 3 жыл бұрын
Nice love song
@gangabahadurgurung6217
@gangabahadurgurung6217 6 жыл бұрын
अत्यन्तै मीठो गीत पुर्णिमा लामाको मनै छुने ! We are looking forward your brighter future....
@balbahadurhitange6725
@balbahadurhitange6725 3 жыл бұрын
कति राम्रो गित सुनि रहुजै लाकछ सानु तिम्रो गित धेरै राम्रो छ तिम्रो मुहार कति राम्रो छ रुपमा पनि सारा जिन्दगी बर छ माया तिमी सोल्टिनी तिमीले मेरो रुकुम जिल्लाको सदरमुकाम को तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु तपाईँ लाइ
@babinrai5711
@babinrai5711 Жыл бұрын
तपाईंको अरु पनि राम्रो राम्रो गितहरु छ तर मलाई यो धेरै राम्रो best लाग्यो भुपेन्द्र Dost👌👌
@NarendraKNalbo
@NarendraKNalbo 6 жыл бұрын
अति मीठो गीत, मीठो स्वरकी धनी पूर्णिमा लामा बहिनी र गीतकार भूपेन्द्र सर लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई।
@chakralama5776
@chakralama5776 6 жыл бұрын
I couldn't find any place for making any negative comments in the beautiful voice of Purnima Lama and I think she will be a good singer or star in the field of music in the future.
@ammarmagar5264
@ammarmagar5264 2 жыл бұрын
यती मीठो स्वर भाकी वहीनी कता हराएकी होलीन आजभोली, न त मीडीयामा आउछीन न त गीत नै ल्याउछीन।
@premsharma7853
@premsharma7853 3 жыл бұрын
स्वरकी रानी गितको शब्द र स्वरको जज गर्ने कसैको हैसियत छैन यो संसारमा
@jeevansoni9880
@jeevansoni9880 4 жыл бұрын
धेरै राम्रो गीत लय शब्द धेरै राम्रो छ पूर्णिमा दिदि को आवाज पनि धेरै राम्रो सम्पूर्ण टीम लाई बधाई छ
@lamsaljagannath7587
@lamsaljagannath7587 5 жыл бұрын
आहा साह्रै मिठो स्वरकी धनी पुर्णिामा लामा बहिनि प्रगतिको पाइला अगाडि बढीरहोस् सफलताको धेरै धेरै शुभकामना !!
@aximaxim7344
@aximaxim7344 5 жыл бұрын
Dhari ramro xa get Ani sor dd ko man parxa dhari mli
@rajyalamathankyouvairamroh1959
@rajyalamathankyouvairamroh1959 5 жыл бұрын
Mero kahani jastai git paryo kati mitho awar danyabad baini
@sherbdt23
@sherbdt23 2 жыл бұрын
सारै मार्मिक छ सब्दहरु र बैनिको स्वर त के बयान गरेरै पुग्दैन सारै आन्नद लाग्यो सुनेर
@ravimagarofficial5000
@ravimagarofficial5000 4 жыл бұрын
मेरो जिन्दगिको यथार्थ समेतेको छ यो गित मेरो त मनै धुजा धुजा भयो बधाई छ पुर्णिमा सिस अझै प्रगती को लाखौ लाख शुभकामना
@dhanijam4849
@dhanijam4849 6 жыл бұрын
अन्न्तर आत्मा बाट बधाई छ् बैनी लाइ यो गीतमा धेरै मानिस को भावना सङग जोडिएको छ
@tejthapa3345
@tejthapa3345 4 жыл бұрын
Voice of Purnima and words of Bhupendra's has given perfect combination. Wish all the best and every success in your endeavor. It touched my heart and like to listen almost every second day for my satisfaction.
@dilkumarmagrati
@dilkumarmagrati Ай бұрын
सुमधुर श्वोरकी धनी पुर्निमा बहिनिलाइ हृदय देखि धन्यबाद
@kamantamang4704
@kamantamang4704 4 жыл бұрын
माईली दिदीले लोक संगीतमा सारा लोकगीत प्रेमीको मन जित्न सफल र कान्छी बहिनीले आधुनिक गीतमा । शुभकामना मिना र पुर्णिामा दुबैलाई ।
@mayalama7227
@mayalama7227 3 жыл бұрын
कति मिठो स्वर पुर्णिामा बहिनिको जति सुने पनि नपुग्ने । ❤️❤️
@dineshgharti598
@dineshgharti598 6 жыл бұрын
धेरै राम्रो छ भुपेन्द्र ब्रो ,आउदा दिन हरुमा यस्तै यस्तै राम्रो गितहरु को रचना गर्दै गर्नुहोला ।
@BhupendraBudhathoki
@BhupendraBudhathoki 6 жыл бұрын
Dinesh Gharti tq bro plz share subscribe gardeu hai
@anicha4566
@anicha4566 Жыл бұрын
सुमधुर स्वरकी लाई यो भन्दाचरम शिखर प्रगतीको कामना
@samratsingh4176
@samratsingh4176 4 жыл бұрын
अहिलेको हाम्रो यो देश, काल(समय),परिस्थिती र समाजले जोहामी सोझासाझा,सरल शोभाव र कोमल हृदय भयका अरूको सुखदूख लाईपनि आफ्नै ठानी सहभागीभै सक्दो सहयोग गरिरहेका हुन्छौ पछि आफूलाई दु:ख संकट आईपर्दा त्यहि समाजबाट अपहेलीत हुदा हाम्रो आत्मा कति दुख्छ हाम्रो मनमा कति चोट पर्छ ? यस्तै जोहामी कतै छलकपट नगर्ने अरूको भलोनै चिताउने हरूकोलागी यो गित अतिनै मार्मीक एबं यथार्तपरक छ यो गित।झन त्यसैमा यसगितमा दिईएको श्वर संगित र शब्दले त सुनमा सूगन्ध थपिए झै भएकोछ।यस गितमा श्वर संगित र शब्द दिने सबै जनाको उज्ज्वल भविस्य र उत्तरोउत्तर प्रगतिको कामना गर्दछु।
@BhupendraBudhathoki
@BhupendraBudhathoki 4 жыл бұрын
Samrat Singh tq plz share subscribe gardinus hai ❤️🙏
@rambom5636
@rambom5636 3 жыл бұрын
अझैपनि यस्तै मनै छुने मनै रुवाउने दर्दिला गित संगितहरू प्रस्तुत गर्दैजानू भू.बू. बाबू।
@ViVo-uy3ly
@ViVo-uy3ly 6 жыл бұрын
Young Star voice of the Queen,sister miss purnima lama's very nice word thanks bhupendra sir and team good luck.
@aaradhyabhusal8273
@aaradhyabhusal8273 4 жыл бұрын
सारै मनपर्यो । मेरो अन्तर आत्माको भावना जस्तो, स्वरको मधुरता शब्दको जादु अनि संगीतको अलङ्कार, म शब्दमा बयान गर्न सक्दिन, जति सुनेपनी मन अघाउँदैन । आखाबाट आशु बहि रहन्छ । धन्यवाद सबैलाई आगामी दिनमा पनि यस्तै गित सुन्न पाइयोस भन्ने कामना गर्दछु ।
@saritaarai4554
@saritaarai4554 Жыл бұрын
पुर्णीमा लामा सारै राम्रो गला भएको र साङ्गेतीक दुनीयामा नीकै सम्भाबना बोकेको कलाकार हो तर आज के कारण अली ओझेलमा पर्नु भयो था छैन
@bishalgiri7402
@bishalgiri7402 5 жыл бұрын
यति मिठो सोर अनि मिठा शब्द हरु मेरो जिन्दगी सग मिलेको छ धन्यवाद पुननिर्माण बहिनी यति धेरै मिठो गित गाउनु भएकोमा
@mahimahi-sr4qi
@mahimahi-sr4qi 4 жыл бұрын
😞😞
@BhupendraBudhathoki
@BhupendraBudhathoki 4 жыл бұрын
Bishal Giri tq plz share subscribe gardinus hai ❤️🙏
@krishnaramthapa9234
@krishnaramthapa9234 3 жыл бұрын
पुर्णिामा लामा उदाउँदो प्रतिभा,सफलताको शुभकामना ।
@SangitaPoudel
@SangitaPoudel 2 жыл бұрын
आहा मन छुने गित सफलताको शुभकामना
@gyanbahadurgurung8157
@gyanbahadurgurung8157 3 жыл бұрын
धेरै धेरै बधाई फुल भनौं जिन्दगी लाई पुणिमा को सोर लाई
@lokendrathapamagar6614
@lokendrathapamagar6614 5 жыл бұрын
wow कति मिठो स्वर बैनिको ! आनन्द लाग्यो 🎶🎶🎶🎶🎶
@padamsingh1115
@padamsingh1115 6 жыл бұрын
धेरै राम्रो गित छ बहिनी मेरो त मनै छोयो।। प्रगतिको पाइला ले शिखर टेकुन।।। र साथै तिमिलाइ धेरै धेरै शुभकामना ।। I love your voice..
@bestmotivation1869
@bestmotivation1869 5 жыл бұрын
K vanu raw wow dammi
@sriprasadsingha4763
@sriprasadsingha4763 5 жыл бұрын
Vedio
@VinodYadav-nr6zm
@VinodYadav-nr6zm 3 жыл бұрын
Sraba prathm t yo geet ko sabda lekhle Mr.Bhupendra vai lai bisesh dhannebat
@bharatnayak2569
@bharatnayak2569 2 жыл бұрын
नेपाली गितमा सायद सबै भन्दा धेरै सुनेकाे गित ।🌿🥀💐
@bhadrathapa6973
@bhadrathapa6973 6 жыл бұрын
साचै जादु छ पुर्णिमा बहिनिको आवाजमा सफलताले आकाश चुमोस🌹🌹🌹
@ranjurai7507
@ranjurai7507 4 жыл бұрын
साह्रै मन छोयो गीतको शब्दहरूले अनि मधुर आवाज ले । आति मिठो आवाज हजुरको
@humgurung7361
@humgurung7361 3 жыл бұрын
पुणिमा लामा को स्वर अनि लय अति राम्रो लाग्यो ,मेरो रोजाईको पहिलो गायिका ।
@prabhuacharya261
@prabhuacharya261 4 жыл бұрын
धुरणीया लामाको अती राम्रो गीत गीत भन्ने एस्तो राम्रो हुदा सुन्न मन लाग्छ धन्ने बाद्
@sarulax4986
@sarulax4986 6 жыл бұрын
यो गित मन पराउनेहरु यता हाजीर गरम त 😍😍😍😍
@BhupendraBudhathoki
@BhupendraBudhathoki 6 жыл бұрын
Saru Lax man parena raw hajurlai
@sarulax4986
@sarulax4986 6 жыл бұрын
HT Comedy Vines parara vnako ho
@samarpanxetri2026
@samarpanxetri2026 6 жыл бұрын
Saru Lax म पनि हो हजुर
@praveensharma176
@praveensharma176 6 жыл бұрын
☝👌👍
@sagarlama6487
@sagarlama6487 6 жыл бұрын
👍🏻👍🏻👍🏻
@bishnubasnet8607
@bishnubasnet8607 4 жыл бұрын
एकदम राम्राे मनै छुनेु श्वर र शब्द हरु धन्यवाद पुर्णिमा बहिनी लाइ
@gulshantandon774
@gulshantandon774 3 жыл бұрын
Dherai dinpachi euta utkrista, mitho, swor, sabda, sangit ko sangam suitable nepali git sunna paiyo😍👏 thank you the entire team👍🏾
@jagatrai2606
@jagatrai2606 2 жыл бұрын
धन्यवाद हजुर्लाइ धेरै मन्पर्ने गीत गाउनुभो आगमी दिन हरुमा पनि यसरिनै भाभुक गीत हरु सुन्नपाउ नमस्कर छ मबाट ।
@safalbohara5520
@safalbohara5520 3 жыл бұрын
कस्तो अन्जु पन्त को स्वर जस्तै हाे । Very good sis go ahead and I support you.
@wangchukkarma5589
@wangchukkarma5589 5 жыл бұрын
सारैनै मीठो बोली यो बहिनीको सफलताको शुभकामना व्यक्त गद्छौ ।
@gopallamalama3805
@gopallamalama3805 3 жыл бұрын
थानकुऊ।तिमीले।धेरैमिठोसोरमा।गीत।गाऊनुभो।आतिनैखुसिलौएगेरपुरनिमा।बोनि।फेरिपोनि।सुनेरहेरनेऊमेद।राखनेछु।धानेवाद
@haribhajanraturi3524
@haribhajanraturi3524 Жыл бұрын
हे पूर्णिमा लामा तुमको हर दिल का सलामा उनती के पथ पर चलते रहैभगवान से यही प्रार्थना है जय हिन्द जय नेपाल
@BhupendraBudhathoki
@BhupendraBudhathoki Жыл бұрын
Male version coming soon ❣️❣️
@krishnatiwari9404
@krishnatiwari9404 6 жыл бұрын
nice song ! a genius rising star is Purnima Lama who is holding a very bright future in days ahead, and again a promising rival to Anju Panta.
@kshetrarymal2495
@kshetrarymal2495 4 жыл бұрын
Very good vocal. One day you will touch the height of Aruna Lama.
@parbatasigdel5907
@parbatasigdel5907 Жыл бұрын
अति मिठाे सेार बैनि पुर्णिमा काे तपाईकाे अझ राम्राे हुदै जाव धन्यवाद बैनि ,god bless U ❤
@arjunthapa8131
@arjunthapa8131 4 жыл бұрын
पुर्णिामा को स्वोर मा साच्चै पुर्णिामा को रात को जुन ले दिएको अति प्राकृतिक सितल उज्यालो जस्तै चमक झल्किन्छ
@gopallamalama3805
@gopallamalama3805 3 жыл бұрын
भुपेनदारा।बुडाठोकि।पुरनिमा।लामाधेरै।रामरोगितगाऊनुभो।मीठोसोरमा।फेरिपोनिसुनेऊमेदरानेछुपुरनिमाबोनि।।धानेवाद।जये।नेपाल
@gopalsinghkarki6756
@gopalsinghkarki6756 5 жыл бұрын
दिल छून्या प्रस्तुति
@khembahadur1413
@khembahadur1413 3 жыл бұрын
Mero jiwansanga melkhane geetkatimithoswarma Dhanyabad poornima bahinilai!!!!!
@anitathapa7948
@anitathapa7948 3 жыл бұрын
राम्रो दामी गीत है मनः दरकने वाला गीता छ❤❤🌹🌝🌝
@lamsaljagannath2286
@lamsaljagannath2286 6 жыл бұрын
अत्यन्तै राम्रो शब्द संगीत मा गायीका पुर्निमा लामाको स्वर सारै मिठो लाग्छ, बहिनीको त्यो सुरिलो स्वरको म ठुलो फ्यान नै हु,प्रगतिको धेरै धेरै शुभकामना !!
@BhupendraBudhathoki
@BhupendraBudhathoki 6 жыл бұрын
Lamsal Jagannath plz share subscribe
@SirjuAdhikari
@SirjuAdhikari 6 жыл бұрын
Lamsal Jagannath ?
@nandansingh3274
@nandansingh3274 6 жыл бұрын
Nice.song
@ShyJalan
@ShyJalan 6 жыл бұрын
जस्तो नाम त्यस्तै रुप अनि स्वर पुर्णिमा साच्चिकै पुर्णिमा झै चम्किलो स्वर छ अझै अगाडि बध्दै जाउन हजुर ले चालेका पाइला हरु अग्रिम शुभकामना
@rupaktamang5832
@rupaktamang5832 6 жыл бұрын
HYANGLA TEMAL uuiiioo7
@sitarai3297
@sitarai3297 2 жыл бұрын
अ हा!कति मिठो sentimental song शब्द चयन उच्च स्तरको ।गित, स्वर ,संगित सबै अब्बल छन् । सबैको मन ,मुटुमा बस्नेछ ।👌👍️💐❤️ पुर्णिमा लामा बैनी र अञ्जु पन्त बैनीको स्वर छुट्याउनै गाह्राे पर्ने रहेछ । पुर्णिमा बैनीले आफ्नो स्वरलाई न्याय दिने स्तरिय गितहरु मात्र गाउँनु भएमा सबै गितहरु अजम्बरी हुनेछन् ।सबै कालमा सदाबहार छाउनेछन् ।
@BhupendraBudhathoki
@BhupendraBudhathoki 2 жыл бұрын
Tq
@suriyapakhrin5945
@suriyapakhrin5945 2 жыл бұрын
लामा हैन् नानी!तिमी एक!तामाङ्ग हरुको मन मुटुमा लुकी बसेको मधुर स्वर हौ!!आशा छ!सफलता भनेको के हो?!यसको परिभाषा हरेक तामाङ्ग जाती लाई ज्ञान गराउने छौ।बधाई।धन्यबाद।😊💖😀
@bhuwangharti2231
@bhuwangharti2231 5 жыл бұрын
आज देखि म हजुर को fan किनकि हजुर को गित र स्वर मलाइ बहुत मन पर्यो।।।
@ritsbudhathoki113
@ritsbudhathoki113 5 жыл бұрын
Yes
@pushpabasnet1379
@pushpabasnet1379 4 жыл бұрын
Ma pani la hjr ko fan
@amarsinghbudha7813
@amarsinghbudha7813 4 жыл бұрын
purnima lama ko fyan hun ma ! ekdam mitho voice xa ra shabda,laya sabai mileko xa ! god bless you
@vijayraj4440
@vijayraj4440 4 жыл бұрын
Ek dum man paro malai purnima ji le gaayeka sabai geet haru man parxan kunai kunai geetharu le ta jahn yeso laagxa kata katai mero jindagi lai ni choye ko jasto feri pni tapai lai vanxu god bles you
@puranthapa3757
@puranthapa3757 3 жыл бұрын
धेरै मन छुने गीत सदै भरि एस्तै एस्तै गाना हरु तपाईं को स्वर मा सुन्नु पाइ रहाेस सिस
@gunarajshrestha7242
@gunarajshrestha7242 3 жыл бұрын
नानी तिम्रो अती मिठो स्वर अती मारमीक गीत भएको हुनाले हजुर लाई धेरै धेरै धन्यबाद छ
@BhupendraBudhathoki
@BhupendraBudhathoki 3 жыл бұрын
❤️❤️
@roshnitamang6790
@roshnitamang6790 5 жыл бұрын
wow second anju timi purnimaa✌✊✊ kya magic xo voice maa😍😍
@pembasherpa5916
@pembasherpa5916 3 жыл бұрын
अति मिठो सब्द सङीत्, नानिकको सोर प्रसन्सनिय भगवानको आसिस बर्सुन।
@rajubinakon5766
@rajubinakon5766 2 жыл бұрын
मीठो स्वर ।यो गीत दैनिक सुन्दै आइरहेको छु । मैले लघुकथाको टाइटल गीत को लागि पुर्णिमा जी लाई गाउन भनेको थिएँ मेरा गाउँ ले सिडिभाइलाई। तर अनुकुल मिलेनछ र उनकी मिसेज ले गाइन् । राम्रो गाएकी छन् । पुर्णिमाको जि को स्वर भएको भए अझै बेश हुन्थ्यो।
@kdpsentertainment
@kdpsentertainment 5 жыл бұрын
पुर्णिमा बैनीको सुन्दर स्वरको साथ मिठो शब्दलयमा निर्मार्ण भएको गीत मन पर्‍यो हजुर। बधाईको साथ शुभकामना छ टिमलाई।
@raghunathupadhyaya4866
@raghunathupadhyaya4866 3 жыл бұрын
Awesome, Swar Gana Aruna Lama ko jastai Lago. Beautiful song with meaningful music. Purnima Baini keep it up. Waiting for many more.
@pranayagurung1253
@pranayagurung1253 4 жыл бұрын
साह्रै राम्राे गित सँगै जादुमय स्वर तिम्राे , तिम्राे प्रगति काे कामना , तिमीलाई अासपमलाँ पुर्णिमा बैनी , गायन क्षेत्रमा पुर्णिामा काे जून जस्तै चम्किलाे बनिरहुन बैनी , तिम्राे स्वरकाे सच्चा पारखी म पाेखराबाट ।
@pranayagurung1253
@pranayagurung1253 4 жыл бұрын
अासिमलाँ मा टाईप मिस्टेक भएर अासपमलाँ भएछ सुधारी बुझिदिनुहाेला , जसले याे गित lyric गर्नुभएकाे छ वहाँलाई पनि विशेष धन्यवाद दिन चाहन्छु ल
@mayaramajali
@mayaramajali Жыл бұрын
पुर्णिमा बैनी ले जती पनि गित गाऊनु भको छ उति गित को सब्दले मन छुने गर्छ बैनी धन्ने बात छ नानु लाई 💐💐💐💐💐💐💐💐❤️❤️❤️❤️❤️❤️❤️❤️❤️ म हिमाचल प्रदेश बाट
@shantibasnet2658
@shantibasnet2658 4 жыл бұрын
Purnima Baini ko mitho sower suner man Chhuyo .bahinilai dherai.badhai xa ..yesri nai agadi badai janu la
@DipakTiruwaOfficial
@DipakTiruwaOfficial 5 жыл бұрын
पुर्णिमा लामाको स्वरमा जादु छ झन तेसैमा तेती नै मिठो शब्द भएर यो गीत बबाल भएको छ !
@risirampoudal9128
@risirampoudal9128 5 жыл бұрын
Myvideo
@dambarkumarlimbu.dambarkum4644
@dambarkumarlimbu.dambarkum4644 5 жыл бұрын
Very.good
@dambarkumarlimbu.dambarkum4644
@dambarkumarlimbu.dambarkum4644 5 жыл бұрын
Very.good
@dambarkumarlimbu.dambarkum4644
@dambarkumarlimbu.dambarkum4644 5 жыл бұрын
bast.sweet.song
@premkumar3296
@premkumar3296 5 жыл бұрын
Nice
@krishnabahadurlimbu.k.b.li2453
@krishnabahadurlimbu.k.b.li2453 3 жыл бұрын
पुरनिमा बैनी,धेरै धेरै शुभकामना छ ,तपाइ को आवाज परति । हामी अासाम मा बसेर पनि सारै चाख मानेर तपाइको गीत हरु सुनि बसछौ ,पइलाइ पनि हिड़छौं ।सुनेर मन कइले भरिने होइन ।
@sitarai6643
@sitarai6643 Жыл бұрын
मेराे मुतु छिया छिया हुने गित काे सब्द हरु सुनाउनु भाे पुर्निमा बहिनि ले। अनि मिठाे।गित सुनाउनु भयकाेमा धेरै धेरै धन्ने बाद।छ सधै ।यसरि मिथा मिथा गित गित।हरु।सुनाइ रहनु फेरि पनि धन्ने बाद।
@madanchhetri3515
@madanchhetri3515 3 жыл бұрын
🙏 melodious song. Love from Shillong, India.
@soya.sharma2552
@soya.sharma2552 4 жыл бұрын
सारै मिठाे साेरछ नानू तिम्राे सुनिरहु जस्ताे धन्य बादछ भेरी भरी थ्याङस
@gopalbhandari6561
@gopalbhandari6561 3 жыл бұрын
फुल भने पनि हुन्छ पुर्णीमा जुन भने पनि हुन्छ जिन्दगिलाई किन त्यति धेरै निरास l
@ishworkarki6538
@ishworkarki6538 3 жыл бұрын
धेरै राम्रो।अती नै राम्रो।मलाइ नानुको सबै गीतहरु धेरै मन पर्छ। समीछ्या अधीकारी र पुर्णीमा लामा धेरै राम्रो।
@gopalbasnyat8693
@gopalbasnyat8693 3 жыл бұрын
Heart touching voice of purima Lamaji.She has great future wish her grand success.
@sudarshanshresthauk175
@sudarshanshresthauk175 6 жыл бұрын
Wow what a nice heart touching song I really enjoyed each an every bits. Bless to all of you and of course bless to beautiful singers Purnima Lama .I am flowing her songs.Bless Nepal and Nepali (Proud to be 🇳🇵 NEPALI)
@krishnakhadka9584
@krishnakhadka9584 3 жыл бұрын
अति सुन्दर मन छोयो तिम्रो त्यो सोर रशबद लयले बधाई र उत्तर उत्तर प्रगतिको शुभकामना छ नानू
@lbtamang5557
@lbtamang5557 3 жыл бұрын
Samadhur swar ki dhani purnima lai dharai dharai badhai sathai har paila haru le sagarmatha ko shikhar chumos👍
@tejprasad8781
@tejprasad8781 4 жыл бұрын
Thank u xori purnima Lama. Shor laye ramro xa nani.
Alex hid in the closet #shorts
00:14
Mihdens
Рет қаралды 17 МЛН
Red❤️+Green💚=
00:38
ISSEI / いっせい
Рет қаралды 88 МЛН
Kholiko Kinara
8:45
Release - Topic
Рет қаралды 140 М.
Pramod Kharel Old Songs । Audio JukeBox of Pramod Kharel
29:07
Relaxing Music
Рет қаралды 3 МЛН
Sadraddin - Taxi | Official Music Video
3:10
SADRADDIN
Рет қаралды 1 МЛН
Dj Jack SpaRRow - Akbar Ghalta Bahiati ( Slap Remix Arabic ) #TIKTOK
2:21
지민 (Jimin) 'Who' Official MV
3:28
HYBE LABELS
Рет қаралды 29 МЛН
Әбдіжаппар Әлқожа - Ұмыт деме
3:58
Әбдіжаппар Әлқожа
Рет қаралды 1,2 МЛН
Aq Koilek
2:51
Algyt - Topic
Рет қаралды 153 М.
Taxi
3:06
Sadraddin - Topic
Рет қаралды 247 М.