No video

Upper Mustang || पर्खालभित्र माटोको सहर || Little Tibet || लोमान्थाङ हुँदै चाइना कोरला

  Рет қаралды 700,563

PURVI BLUES

PURVI BLUES

Күн бұрын

Upper Mustang Nepal. Trip from Jomsom to Lomanthang and Korala China. Lo Manthang the Capital of Upper Mustang is also known as Mud city. Culture replicates little tibet having the structure like moon.
Please Watch Other videos of Mustang
Pokhara to Mustang Ride
• मुस्ताङको तर्सिन नमिल्...
Lower Mustang Amazing Village
• मुस्ताङको हीरा | दिनमै...
Pokhara Vlog
• Pokhara Vlog || पोखरा ...

Пікірлер: 758
@gobindatmg
@gobindatmg 2 жыл бұрын
घरमै बसिबसी यति राम्रो दृश्यहरु हेर्ने मौका मिलाई रहनु भएको छ हजुरहरुलाई धेरै धेरै धन्यवाद साथै सफलताको कामना
@indiramagar8415
@indiramagar8415 2 жыл бұрын
R
@tilakmayabhujel8713
@tilakmayabhujel8713 2 жыл бұрын
@@indiramagar8415 f
@sarmilachaudhary6247
@sarmilachaudhary6247 2 жыл бұрын
Thank-you so much Naya Naya Thau ko jankari sangai drisya dekhaunu vayako ma
@indrapoudyal3028
@indrapoudyal3028 2 жыл бұрын
ेव@@indiramagar8415 ततद
@pushpatamang3763
@pushpatamang3763 2 жыл бұрын
@@sarmilachaudhary6247 p
@dumirai730
@dumirai730 2 жыл бұрын
मुस्ताङको भ्लगहरु धेरै साथीहरुको हेरियो तर यतिसम्मको जान्कारी पाउन र यतिको राम्रो दृश्य कमैले कैद गरेका होलान्।धेरै राम्रो छ सचिन सर तपाइले तयार गर्नु भएको यो एपिसोड।
@dipendraghising2809
@dipendraghising2809 2 жыл бұрын
जे होस हाम्रा नेपाली यु ट्युबरहरुले हामीले नदेखिएको ठाउँमा पुर्याउनु हुन्छ , मनोरञ्जन दिने काम र जानकारी गराउनु हुन्छ । धन्यवाद सचिन जी ।
@cbgurung7480
@cbgurung7480 2 жыл бұрын
धेरै राम्रो जानकारी । उच्चस्तरीय वर्णन । गुरुङ्गहरु को एउटा पूर्वज मुस्ताँग बाट झरेको र अर्को तीब्बत बाट झरेको अनुभुती लाग्छ । एक थर गुरुङ्ग को पूर्वजकाल देखी नै आफ्नै वेद भएको ठानीन्छ, अर्कौ गुरुङ्ग को वेद तीब्बती वेग को मानीन्छ । यस वीषय मा पनी सचीनज्यू ले जानकारी दिनु भए अलीकती ज्ञान पाँउथ्यो होला । thank yoi very much for your tour report and request to keep giving such interesting knowledge of Nepal.
@pradhangopal8582
@pradhangopal8582 2 жыл бұрын
धेरै राम्रो संग ठाऊको परीचय दीनु हुन्छ ब्लग
@binayarana3717
@binayarana3717 2 жыл бұрын
Hajar choti Mustang ko video herey tra yo video jati majale khailei heriyena tqu so much sir .
@murupdorjey6312
@murupdorjey6312 2 жыл бұрын
हर तरफ से भारत में बसे लेह लद्दाख जैसा ही है। हर चीज़ डिट्टो लेह लद्दाख। विडिओ बहुत अच्छी लगी। धन्यवाद।
@sujanzekins4950
@sujanzekins4950 2 жыл бұрын
भिडियो मार्फत नै उपल्लो मुस्ताङ क्षेत्र मज्जाले घुमाइदिनु भयो। धेरै धेरै धन्यवाद।
@suryaduwal8984
@suryaduwal8984 2 жыл бұрын
Yup
@suryaduwal8984
@suryaduwal8984 2 жыл бұрын
J
@lokdumee8348
@lokdumee8348 2 жыл бұрын
@@suryaduwal8984 @@@@@@@@@@@@@@@@p@
@ThapasVlog
@ThapasVlog 2 жыл бұрын
Namaste
@kcbabin6282
@kcbabin6282 2 жыл бұрын
Pppppĺ
@gorkhalee6199
@gorkhalee6199 2 жыл бұрын
लक्ष्मी सरको परेला विधि पहिले पहिले गाई गोरु हराउदा हामिपनी तेस्तै गर्थिएउ।गाई गोरु नलिइ गए घरमा बाउले पस्नै दिदैन थिए।सराइ रमाइलो दृष्य देख्न पाइयो सचिन सर!धन्यबादछ तपाईलाई!!
@dayanidhibashyal9898
@dayanidhibashyal9898 2 жыл бұрын
लक्ष्यमी सर ले माथिल्लो मु-ताङगमा बाईक मैदान मा घुमाउदा मधेशमा मैदानमा घुमाए झै लागयाे ।धनयबाद।
@GreenPoudel
@GreenPoudel 16 күн бұрын
​@@dayanidhibashyal9898x can't call 33xx🎉❤❤
@GreenPoudel
@GreenPoudel 16 күн бұрын
x x❤x❤x❤❤❤❤❤❤❤❤❤❤ 2:47 2:47 x❤❤
@ashokbista8003
@ashokbista8003 2 жыл бұрын
अति सुन्दर ! अाफुले मात्रै होईन हामी सबैलाई देखाउनु भयेकोमा टिमलाई नमन ! धन्यबाद !
@chetsunuwar6540
@chetsunuwar6540 2 жыл бұрын
भाई तपाँईको प्रस्तुति र भ्रमण सरै राम्रो छ, यदि गोरखाको बारपाक र लम्जुङको घले गाउँको पनि यस्तै खालको भ्रमण दृश्य देख्न पाए अति राम्रो हुने थियो ।
@Anupam319
@Anupam319 2 жыл бұрын
मुस्ताङ यात्राका सबै भिडियो अतिनै उत्कृट अनि चाख लाग्दो लाग्यो । कुनैदिन समयले साथ दिए पकै पनि भ्रमण गर्ने इच्छा छ । धन्यवाद सचिन सर 🙏 सुन्दर मुस्ताङ देखाई दिनुभयो ।
@shankarprasadneupane6263
@shankarprasadneupane6263 2 жыл бұрын
प्रयास दामी छ । सार्‍है हेरौं हेरौं लाग्छ । प्रयास जारी रहोस ।
@balkunwar7988
@balkunwar7988 2 жыл бұрын
dherai dami lagyo sir hajurle banayeko video here sarai dami rahexa
@Himalayantrave
@Himalayantrave 2 жыл бұрын
अनि दोबाटोमा लक्ष्मी सरको जोखाना हेराई औधी मन पर्यो जसले मेरो बच्पनाको याद दिलाइदियो! 🤗🤗🤗🤗
@shyamlama7509
@shyamlama7509 2 жыл бұрын
आहा क्या मनमोहक दृश्यहरु देखाउनु भयो मज्जा आयो साथमा सचिन जी को प्रश्तुती सारै मीठो लाग्यो अनि लक्षिमी सरको परेली प्राविधि चै सहि लाग्यो है 😀 सानू बेला हामी पनि तेसै गर्थिम ।
@spkentertainment.com123
@spkentertainment.com123 Жыл бұрын
कोरला नाका सम्म को दृश्य हेर्दा हाम्रो देस पनि निकै ठुलो भूगोल भएको जस्तो महसुस भयो नि कै रमाइलो लाग्यो जय नेपाल ❤❤
@yubarajlimbukhapung2774
@yubarajlimbukhapung2774 2 жыл бұрын
कति छिटो भिडियो सकिएछ पत्तै भएन, अति जानकारी मुलक लागो , अझै लामो एक घन्टाको बनाउनु भएको भए अरु बेसि मजा आउने रैछ .Thank you Sachin sir and Laxmi sir .
@nabsgautam1298
@nabsgautam1298 2 жыл бұрын
तपाईंको भिडियोमा राम्रा दृष्य त हुन्छन नै साथै एकदम मजाले बुझिने गरी सरल रुपमा अवस्थालाई बयान बर्णन गरेको पाउछु म चै 🙏
@maheswarlimbu8761
@maheswarlimbu8761 2 жыл бұрын
अति सुन्दर उपलो मुस्ताङ हिमचुली,रोमनथाङ,चैना बोडर सबै घुमिरहु हेरीरह जस्तो लाग्यो मलाइ त एकदमै रमैलो भयो सचिन सर हिर्दये देखिनै हजुर लाई लख लाखौं लाख धन्यवाद 😍👌👌👌👌👍️💖
@gunjamalla1880
@gunjamalla1880 2 жыл бұрын
मुस्ताङ को सुन्दर र मनमोहक दृश्य ले मन बिभोर बनायो । थेङ्क्यु purvis blues
@pralhadaryal8238
@pralhadaryal8238 Жыл бұрын
Dherai Dherai Dhanyabad sir.I feel like I am there♥️
@durgagartaula1928
@durgagartaula1928 2 ай бұрын
स्वर्ग भन्दा कम रहेनछ मुस्ताङ,धन्यवाद सचिन सर 🥰
@kamaloli4381
@kamaloli4381 2 жыл бұрын
यति राम्रो भिडियो सहितको जानकारी को लागि धेरै धेरै धन्यवाद सचिन सर🙏❤️
@bhimthapa5479
@bhimthapa5479 2 жыл бұрын
कोराला नाका घुमेर यात्रा गरेजस्तै लाग्यो , धन्यवाद भाईलाई !
@benkumarrai2769
@benkumarrai2769 2 жыл бұрын
मत हराएछु सुन्दर दृश्य भित्र मन लोभ्याउने सुन्दर ठाउँ 👍️🇳🇵
@asmitamagar9953
@asmitamagar9953 2 жыл бұрын
omg mero mann saarai uthul puthul vayo yo views dekhera chai... saachai charaa hunthe vane varkharai udera janthe jsto vayo ❤❤❤
@user-ns2dq5cn4u
@user-ns2dq5cn4u 2 жыл бұрын
अति रमणीय ठाँउ सबै नेपालीले पुग्नैपर्ने ठाँउ रहेछ । कोरला नाकामा नेपाल तर्फको उपस्थिति नभएको देख्दा नमज्जा लाग्यो । अनि लक्ष्मीसरको परेला र थुकको पत्ता लगाउने नेपाली उपाय चै मैलेनी सम्झिए ,😁😁 पदुवा याचै कुनै ठाँउको दिशा पत्ता लाउन यो विधि अबलम्बन गरिन्थ्यो उबेला।
@rameshsharma8637
@rameshsharma8637 2 жыл бұрын
भाई लाई रमेश शर्मा को मुरी मुरी धन्यवाद भाई र भाई को परिवार लाई सधै राम्रो होस भाई को vidio धैरे ने मनमोहक रहेछ दिल लाई छुने गरी यसको लागी फेरी एक पटक धन्यवाद जय श्री पशुपति नाथ को आशीर्वाद ले सधै राम्रो होस
@himalayanlifestyle6216
@himalayanlifestyle6216 2 жыл бұрын
Dhere ramro aile samma ko mustang video detail ma
@punamsunar607
@punamsunar607 2 жыл бұрын
Nepalko sundar thau haru ,......tq
@magardilip4383
@magardilip4383 2 жыл бұрын
घरमै बसि - बसि यति सुन्दर ठाउँहरु हेरेर भरिपुर्ण मनोरञ्जन दिनु भएकोमा हृदय देखि नै नमन छ सचिन सर लगायत सम्पुर्ण टिम प्रती 🙏🙏🙏।
@ShresthaBhakta2079.
@ShresthaBhakta2079. 2 жыл бұрын
मौसम गज्जब खुलेको रैछ / clean n clear . आहा हेरिरहुं जस्तो
@sarulamichhane573
@sarulamichhane573 2 жыл бұрын
तपाइहरुको भिडियाे हेरेर मन आनन्द लाग्छ आफू जान नपाय पनि पुर्ब देखि पश्चिम् सम्म को सम्पुर्ण ठाँउ हरु तपाइहरु मार्फत हेर्न पाइन्छ हेर्न पाय पनि आफै तेहि पुगेको अनुभव हुन्छ 🙏🙏🙏🙏
@manbirnembang3368
@manbirnembang3368 2 жыл бұрын
जे होस भिडियो हेरेरै चित्त बुझाईयो दामी लाग्यो ..
@saritaacharya1560
@saritaacharya1560 2 жыл бұрын
कुनैपनि ठाउँको बारेमा जानकारी दिनको लागि अाफुमा पनि बूझ्न सक्ने क्षमता हुन आवश्यक हुन्छ जुन हजुर मा छ । जति बोल्नुहुन्छ प्रस्ट र सरल तरिकाले। हजुर लाई धेरै धेरै धन्यवाद
@sunilkshetrivlog
@sunilkshetrivlog 2 жыл бұрын
रमाइलो यति लाग्यो कि आफू स्वयम नै पुगे जस्तो महसुस भयो 🙏👍️🇳🇵❤️❤️❤️
@RadhaDevi-bd4sh
@RadhaDevi-bd4sh 2 жыл бұрын
बहुत-बहुत धन्यवाद भाई आपको बहुत सुंदर जगह दिखाते हैं हर बार थैंक्यू थैंक्यू
@madanshahi1950
@madanshahi1950 2 жыл бұрын
हजुर लाई धेरै धेरै धन्यवाद घर मै बसी बसी रमाइलो ठाउँ हरु देखिँदै छ
@minbahadurthapa8154
@minbahadurthapa8154 10 ай бұрын
धन्यवाद न्याैपानेजी र पूर्वी वलुजलाई ।सुन्दर दृष्य र मनाेरम प्राकृतिक सुन्दरताकाे प्रस्तुतिकाे लागि ।
@JMrai7437
@JMrai7437 2 жыл бұрын
One of the best Episodes. God bless Sachin ji and his team.
@tntanish3976
@tntanish3976 2 жыл бұрын
one of the best vloger in nepal lots of love from # SIMBHANJYANG#❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@btms1444
@btms1444 2 жыл бұрын
One day I’ll complete my dream place 😎💕pieces of heaven #Nepal 🇳🇵 #Mustang ❤️ #Love from japan 🇯🇵
@surajgurung6633
@surajgurung6633 2 жыл бұрын
Durgam sthanko sunder sceneharu dekhna paeyo videoko lagi sabailai thanks!very grateful to you !!
@hemantlamichhane7026
@hemantlamichhane7026 2 жыл бұрын
सार्हैनै खुसि लाग्यो धन्न्यबाद बाबु हरुलाई धेरैनै धन्यवाद सेलुट
@HariSC
@HariSC 2 жыл бұрын
Pieces of heaven... Upper mustang❤ love from Jumla Nepal 🇳🇵
@PAUSHRAIproductions
@PAUSHRAIproductions 2 жыл бұрын
अो हो नेपालको मरुभुमि पनि देखियो राम्रो लाग्यो । उति फरक रैछ मरुभुमि पहाड बनेको
@rajanbasnet4486
@rajanbasnet4486 2 жыл бұрын
Bhai ko vedio vlog harule all nepal ghume jhai lagdai6 sarai ramro mauka mileko6 hamilai sachin bhai jindabad.
@_-_-__WHY__-_-7
@_-_-__WHY__-_-7 2 жыл бұрын
Esto jaado mausam ma ni Videography collection. .wahh Sab Jana like grna kanjooshi nagrm hai ... Brilliant beautifully video ...🇳🇵💜✨
@mobilesho8176
@mobilesho8176 2 жыл бұрын
धेरै रमाइलो लागो यो भिदियो।
@achyutmahat5027
@achyutmahat5027 2 жыл бұрын
हेर्न सुरु गरीयो है सचिन भाइ 🙏🙏
@bisammalla8293
@bisammalla8293 2 жыл бұрын
अाहा!अलग्गै भुधरातल।धन्यवाद सुन्दर दृश्याङ्कनका लागि।
@kathasagar6184
@kathasagar6184 2 жыл бұрын
धन्यवाद ! तपाईंले यति सुन्दर ठाउँ घुमाई दिनु भएकोमा।
@rajendragumanju6374
@rajendragumanju6374 2 жыл бұрын
Dherai ramailo lagyo ... Afai pugeko jasto anubhav vayo... Thanks for all this type of videos... Thanks purvi Blues team..
@himamagar1432
@himamagar1432 2 жыл бұрын
" आहा ! क्या मनोरम दृश्य हरु देखाउनु भयो सचिन दादा , स्वर्ग जस्तो लाग्यो । तपाँइ लाइ धन्यवाद । 👌👌👌👌 "
@ishworparajuli384
@ishworparajuli384 2 жыл бұрын
नेपालका बिभिन्न ठाँउहरूको अबलोकन गर्न पाएकोमा धेरै ख़ुशी छु हजूरहरूलाई धेरै धन्यबाद
@mekrishna335
@mekrishna335 2 жыл бұрын
धेरै धेरै धन्यवाद यो टिम लाई सारै राम्रो लाग्यो यो टिमले दुःख पाए पनि
@Djroj1234
@Djroj1234 2 жыл бұрын
आहा हेर्दाहेर्दै भिडियो सकिएको पत्तै भएन सारै रमाइलो र राम्रो हाम्रो देश नेपाल तेसैले त धोती चीन र बिदेशी ले आँखा लगाउछन नि🇳🇵🇳🇵
@aartiangl8678
@aartiangl8678 2 жыл бұрын
Hone aane ferii Nepali girl's haru lai man parne ne Indian haru hihihi😏😉 😝nepal kam beautiful xa
@potatoboi5780
@potatoboi5780 2 жыл бұрын
@@aartiangl8678 baag dhoti
@binodnaubag4711
@binodnaubag4711 2 жыл бұрын
यात्रा मा नगयानी घुमघाम को अनुभव भयो सर यो भिडियो हेर्दा गएको मासुज भयो धन्यवाद
@miktoksubba5111
@miktoksubba5111 2 жыл бұрын
आज सम्मको उत्कृष्ट भिडियो । जति ३ बर्षमा हेरियो। धेरै कुराहरु हेर्न र जान्ने मौका दिनुभएको मा सरलाई धेरै धेरै धन्यवाद । क्यालिफोर्निया ।
@kalpanasherpa1362
@kalpanasherpa1362 2 жыл бұрын
Wow 🥺 अति सुन्दर आफू जान न पाए पनी यसरी यू ट्यूब मार्फत देखन पायो हजूर हरु लाई धेराई 2 धन्यबाद आर्को एपिसोड को प्रतीक्षा मा छु Love you gays 👍❤️
@exploringnepal1839
@exploringnepal1839 2 жыл бұрын
Nice Informative Video Knowleging About Lomangthang Through Your Great Effort Visiting.
@manishdahal5698
@manishdahal5698 2 жыл бұрын
waha rajkumar vaye pani janata lai afno family jastai maya garnu hudo raixa khusi lagyo
@_-_-__WHY__-_-7
@_-_-__WHY__-_-7 2 жыл бұрын
Te rajkumar le ni afno KZfaq ma video rakhna sake ..mustang ko purai jankari milx ...
@manishdahal5698
@manishdahal5698 2 жыл бұрын
@@_-_-__WHY__-_-7 hajur thik vannu vo
@_-_-__WHY__-_-7
@_-_-__WHY__-_-7 2 жыл бұрын
🎁🏆🎁🎼
@nirajrc6697
@nirajrc6697 2 жыл бұрын
हेर्दा अति नै मज्जा आयो !
@madhavbista7012
@madhavbista7012 2 жыл бұрын
धन्नेबाद पत्रकार ज्यु पुगन असम्भब जस्तो लाग्ने ठाऊ हरु देखाई दिनु भएको मl l
@ngolothagu7715
@ngolothagu7715 2 жыл бұрын
namskar ma hajurko sabai video haru nachutai herchhu tapaiko explain garne saili sarai maan parchha ra video pani no 1 quality hunchha dherai dherai dhanybaad chha( purvi blues) gharmai bashi bashi nepalko sundar thau haru herna payako chhu
@ayushranabhat8991
@ayushranabhat8991 Жыл бұрын
मेरो भाइले गर्दा फेरि हामिले पनि नेपाल को बिभिन्न ठाउ हेर्न पाइएको छ हजुर लगायत हजुर को टिमलाइ नमन
@dilbahadursunuwar8944
@dilbahadursunuwar8944 2 жыл бұрын
धन्यबाद हजुरहरुलाई मुस्ताङ बाजरसुन्दर ठाउघरमाई बसि बसि देखनुपायहजुर
@dawalepcha1737
@dawalepcha1737 2 жыл бұрын
अती नै राम्रो मुस्ताङ स्वर्ग जस्तो ठाउँ,भिडियो पनि साह्रै दामी
@Ravisen8165
@Ravisen8165 2 жыл бұрын
... ... अति अति अति सुन्दर !! बडो दुख्ख गरेर सामग्री बनाउनु भो, हामीलाई पस्कनु भो, नेपालको कुना कुनामा रहेको सुन्दरता झल्काउनु भो, कुन शव्दले व्यक्त गरुँ , अति आभार व्यक्त गरे ल ! ❤️❤️❤️❤️ .. .. परमात्माले असीम शक्ति दिउन,फेरि अरू नया नया सामग्री देख्न पाइयोस् ... काममा साथ धेरै धेरै माया .. ल !! 😀🙏🙏🙏🙏
@kalpanalohani4558
@kalpanalohani4558 2 жыл бұрын
Huge thanks to the team for this amazing video. I went to Muktinath last year but couldnot visit Lo Mangthan due to health issue. This video made me feel like I am physically present there. Thank you once again.
@khadgarajramechhapeli3865
@khadgarajramechhapeli3865 2 жыл бұрын
यक ठाउँमा बसेर नेपालको हरेक यस्तो अनौठो ठाउँमा घुमाई दिनु हुन्छ अति नै धन्यवाद सचिन भाइ लाई
@dhurbabasnet4192
@dhurbabasnet4192 2 жыл бұрын
आज अपर मुस्ताड़ कोरोला नाका देख्न पाउदा सारै नै खुशी लाग्यो ।
@binarai2099
@binarai2099 2 жыл бұрын
Mero baby 3 months ko bhayo mero labour pain ma yo video haru herera baseko thiy Dherai dherai dhanyabad
@dhaulagirihd_onlinetv4163
@dhaulagirihd_onlinetv4163 2 жыл бұрын
जोमसोम मूस्ताङको भीडीयो तपाईले जस्तो अहीले सम्म कसैले खीचेको छैन भन्दा फरक पर्दैन सबै नछूटाई हेर्दछू सारै राम्रा लाग्छ तपाईका भीडीयो हरू । एक चोटी जानै पर्ने ठाउ रहेछ अबस्य जाने वाचा गर्दछू । यस्तो ठाउमा राम्रो सडक पूर्याउन सक्ने हो भने पर्यटकको झनै घूईचो हूने नीश्चीत छ तर नेपाल सरकारले अझै सम्म सडक स्तरोन्नती गर्न नसक्नू बीडम्बना । अरू देश भएको भए जमनामै राम्रो सडक बनाई सकेको हून्थ्यो तर के गर्नू नेपाल हो नेपाल।। धन्यवाद यती राम्रो भीडीयो को लागी 🙏🙏🙏
@JAYA-KHIMDUNG-RAI
@JAYA-KHIMDUNG-RAI 2 жыл бұрын
मुस्ताङ को gide गर्नु भएको।good Job.👍👍
@ajaybk4777
@ajaybk4777 9 ай бұрын
जति हेरे पनि हेरौ हेरौ लाग्ने, वाचन गर्ने सरलाइ कोटी कोटी प्रणाम.....जय पूर्वी ब्लुज'
@asharana9725
@asharana9725 2 жыл бұрын
Upper mustang ra lomanthan darbaar herne Mann thiyo. Sachin Bhai ley dekhai dinu bhayeko ma dherai dherai dhanyawad Cha..👍⭐😊
@gyankumarisunuwargyankumar6188
@gyankumarisunuwargyankumar6188 2 жыл бұрын
धेरै रामरो दिषे देखन पाऊदा आफु तयाहा पुगेको जसतो लागयो सर हरू लाई धेरै धैरै धननेबाध आरको कूरो केछभे थूकमा परेला ले दिसा पतता लगाऊने चलन पूरानो रीतिहो रामरो लागयो
@umeshsunuwar9392
@umeshsunuwar9392 2 жыл бұрын
मुस्ताङ यात्त्रा र दृस्ये हरु सारै रमाइलो लागेउ
@mbtamang-t2i
@mbtamang-t2i 2 жыл бұрын
Nice video mirar jhai talkine mustang रमाइलो xa
@ashokmalla8198
@ashokmalla8198 2 жыл бұрын
नेपालको एक मात्र उच्च मरुभूमि स्थल मुस्ताङ्गको माथिल्लो भूभाग भ्रमण सफल नै भयो होला । सवै EPISODE हेर्दै आएको छु । निकै राम्रो र जानकारीमूलक Descriptions साह्रै रमाइलो सुनिएको छ । सचिन न्यौपाने सर र सहयात्री लक्ष्मी सर दुवैजनाको मिहेनत देख्दा भिडियो निर्माण साच्चै रोचक पनि लागेका छन् ।
@gyanendraghimimire769
@gyanendraghimimire769 2 жыл бұрын
भिडियाे मारफत रमाइलाे यात्रा हेरन पाइयाे खुशि लागयाे ।पाेखरा १४ बाट ।
@aswinkhatri37
@aswinkhatri37 2 жыл бұрын
Aayo aayo upper mustang ko pani aayo 😍😍😍
@anmolshakya
@anmolshakya 2 жыл бұрын
Lonely planet promoted mustang this year I hope more tourists will be ready to come here in future
@sujan2258
@sujan2258 2 жыл бұрын
न मर्दै स्वर्ग नै देखियो दाई♥️♥️
@raimilan5407
@raimilan5407 2 жыл бұрын
साच्चै इतिहासिक शुन्दरताले भरिपुर्ण मनोद्रीष्य लाई भिडोयो मार्फत अवलोकन गर्न पाइयो!धेरै -धेरै धन्यवाद !🙏
@ramjithapa9942
@ramjithapa9942 2 жыл бұрын
राम्रो भि डि ओ बनाउनु भएकोमा धन्यवाद छ । म पनि यो ठाउमा ३२ बर्ष अगाडि पुगेको थिए । नेपाली सेनाको माउन्टेन वारफेयर तालिमको क्रममा २०४६ सालमा लोमान्थाङ्ग र कोराला नाका सम्म पुग्दा बाटो थियन जोमसोम बाट हिडेर जान आउन १५ दिन लाग्यो । अहिले मोबाईल चल्छ कि चल्दैन जानकारी दिनु होला ।
@luckygahate5769
@luckygahate5769 2 жыл бұрын
साह्रै मज्जा आयो, धन्यवाद पुर्बेली दाजु ।
@yaksosobilimbu6037
@yaksosobilimbu6037 2 жыл бұрын
nice Amazing place 😘
@limbu73
@limbu73 2 жыл бұрын
Wawo amazing place Nepal pani yasto ramailo , bato ramro bhaea ta Nepal sarga nai ho ni hau
@chandramanibaral7492
@chandramanibaral7492 2 жыл бұрын
afai ghume jasto lagyo.... thank you PURBI BLUE.
@mamatabistha3129
@mamatabistha3129 2 жыл бұрын
Khas yesto thauma ma pani pugna paye❤️🙏
@_-_-__WHY__-_-7
@_-_-__WHY__-_-7 2 жыл бұрын
Ready vayeko video herna Maza khubbbbb..
@lilgahamagar4352
@lilgahamagar4352 2 жыл бұрын
सचिन सर तपाईंको भिडियो हेरे पछि मलाइ त्यो ठाउँमा जाने इच्छा नै पूरा हुन्छ। nice video 👍️ thanks for nice video
@bimalatamang8066
@bimalatamang8066 2 жыл бұрын
सचिन ज्यु यो पटकको भिडियोको त कुरै नगरौ जति हेरे पनि धितै नमर्ने,कस्ता,कस्ता प्रकृतिका आस्चर्य जनक दृश्यहरुले मनलाई मोहित बनाई दियो,त्यसमा सचिन ज्युको किम्वदन्ति कथाले अझ छर्लङ्ग हुन्छ साथै लक्ष्मी सरको उत्पट्याङ्ग त छदैछ आह,हामि पनि साना छदा त्यसरि नै थुकलाई कुटेर कुनै कुराको निर्णय गर्थियौ हाहाहाहा😁😁😁😁😁 धन्यवाद हजुरलाई त्यति कष्ट गरेर हामि श्रोताहरुको लागी भिडियो निर्माण गरिदिनु भएकोमा आभार व्यक्त गर्दछु।🙏🙏 बिमला मोक्तान लन्डन हिथ्रो।
@laxudhungel7143
@laxudhungel7143 2 жыл бұрын
🙏🙏🙏
@santoshkafle784
@santoshkafle784 2 жыл бұрын
धेरै हेरियो अपर मुस्ताङको भ्ल्ग तर याे हेर्दा छुट्टै मजा अायाे । अनि हाम्राे लक्ष्मी सर लाई धेरै ऊत्पटाङ्ग गर्न दिनु भएन है ।यत्राे टुर गरेर पनि कालिगन्डकी पाेखरा पुग्छ पाे भन्नू भयाे ...याे त हल्का भद्दा मजाक भईहाल्याे नि ...अब रारा जानू पर्याे सचिन भाइ....सन्ताेस काफ्ले हाल अाबुदावी बाट....घर चाहिँ पाेखरा.....
@chakradhanrai6848
@chakradhanrai6848 2 жыл бұрын
परेला र थुक्ले बाटो सिकायो हामी पनि सानो हुदा यस्तै गर्थिउ😆
@trghalay8974
@trghalay8974 2 жыл бұрын
Dear Sachinjeu, it is mind blowing scenarios of upper mustang. I am from Bhutan. I have also visited muktinath dham about 5 years back. But I could not visit upper areas. Thinking to visit there also once after pandemic. I halted at om hotel , Jomson 2 nights then. Thanks
@MrPawansingh
@MrPawansingh 2 жыл бұрын
??
@Naresh658
@Naresh658 2 жыл бұрын
नेपालको यसप्रकारका प्राकृतिक अलौकिक सुन्दरता भ्रमण मैले ४२ वर्ष अगावै गरेको थिए । जुन अविस्मरणीय भ्रमणको यस भिडियोले पुन: स्मरण तुल्यायो । यस टीमलाई धेरै धेरै शुभ धन्यवाद दिन चाहन्छु ।
@kiranshrestha8125
@kiranshrestha8125 2 жыл бұрын
Ha ha ha sahi idia dai ko hami ni banma bakhra harauda yastai idia lautheu
天使救了路飞!#天使#小丑#路飞#家庭
00:35
家庭搞笑日记
Рет қаралды 89 МЛН
👨‍🔧📐
00:43
Kan Andrey
Рет қаралды 10 МЛН
Classic Car Collection in Nepal | SJ MOTO | Full Video
37:27
SJ MOTO
Рет қаралды 502 М.
Unification of Nepal - Part I
20:02
IN-Depth Story
Рет қаралды 393 М.
天使救了路飞!#天使#小丑#路飞#家庭
00:35
家庭搞笑日记
Рет қаралды 89 МЛН