No video

ताप्लेजुङको एक्लो गाउको यात्रा Olangchung gola ओलाङचुङ गोला ॥ तिब्बतको नुन नेपालमा व्यापार गर्ने गाउ

  Рет қаралды 558,856

PURVI BLUES

PURVI BLUES

Жыл бұрын

ओलाङचुङ गोला ताप्लेजुङको यात्रा । Olangchung Gola is an Unique village of Nepal. Gola used to trade with tibbet specially salt.
Please watch our other videos
Taplejung Vlog
• TAPLEJUNG VLOG || लिम्...
Pathibhara Trip Taplejung
• ठूलो पाथीभरा यात्रा Ta...
Antu Vlog, ilam
• Antu Vlog || नेपालको स...

Пікірлер: 491
@dambarthapa8384
@dambarthapa8384 Жыл бұрын
जहा हामी पुगेर त्यो ठाउँको अवलोकन गर्ने सम्भावना नै छैन तर यो मनोकामना सचिन दाइ र र टिमले तयार परेर पुर्वी ब्लुज ले पूरा गरेकोमा धेरै धेरै धन्यवाद दाइ।
@K2Kpurna682
@K2Kpurna682 Жыл бұрын
यो ठाँउ त मैले घुमेको ठाँउ हो
@indubhushangautam
@indubhushangautam Жыл бұрын
Very nice video.. ओलाङ्गन्चुंङ्ग गोला एउटा पुरानो व्यापारिक ठाउ मात्र हैन यो बौद्ध धर्म र शिक्षा को लागि एतिहासिक सास्कृतिक ठाउ पनि हो । म यो ठाउमा ४ - ५ पटक काम को सिलसिलामा पुगेको छु र त्यहाका बुढापाका जो हिले , बौद्ध र ताप्लेजुङ्ग बजारमा हुनु हुन्छ वहाहरु संग कुराकानी गरेको थिए । डिकी छेलिङ्ग गुम्वाका पुराना लामा गुरु जो १०० बर्ष का हुनु हुन्थ्यो वहा संग पनि कुरा गरे । डिकी छेलिङ्ग गुम्बा मा करिब ५ हज्जार महत्वपूर्ण हस्तलिखित पुस्तक हरु छन -मानि , थान्का , मुर्ति, बाजा, पुजा सामग्री, गहना यति धेरै छन कि जसको मुल्य नै अनमोल छ अरबौ रुपया मा किन्न पनि पाइदैन ति अमुल्य निधि हुन् , अरबौ रुपयामा किन्छु भन्दा पाइदैन र यो नस्ट भयो भने हामि नेपाली कै नाक काटिने छ । अर्को महत्वपूर्ण गुम्बा ताप्लेजुंङ्ग ओलाङ्गन्चुंङ्ग क्षेत्रमा घुन्साजाने बाटोमा फोले गाउ छ , जहाको गुम्बा संसारमा मात्र एउटै यस्तो गुम्बा र बौद्ध हुन् जुन गुम्बा का बुध्द ले बायुमा भएको दुषित पन लिएर सुध्द बनाउनु हुन्छ जो तिब्बतियन साँस्कृतिक क्रन्ति को बखत तिब्बतका लामा हरुले राता -रात हिमाल पार गराई ल्याएर स्थापना गरिएको थियो । तिब्बती बौध्धिजम् को संरक्षंण मा रहेका चाहे मनाङ्गको मिलारुप्पा गुम्बा - गुफा हुन् या मुस्ताङ्ग को लोमाथान्का र केभ रक पेन्टिङ्ग थाङ्का , डोल्पा, हल्जी गुम्बा हुम्ला होस् या गोरखा, ताप्लेजुङ्ग पापुङ्ग, ओलाङ्गचुङ्गगोला गुम्बा, पाचथरको गोपेटार गुम्बा, काठमान्डू, लुम्बिनी, धर्मशाला, दार्जिलिंग आदि मार्फत त्यहा को बौध्धिष्ट समाज र गुरु लामा हरुले यथासक्य त गर्नु भएको थियो ।।, यसले पर्याप्त छैन तर अझै बेसी काम गर्नु पर्ने जरुरि छ तिब्बतीयन संस्कृति, ज्ञान , संगीत, कला, साहित्य संरक्षण गर्न ।। सिङ्गो तिब्बतियन बौध्दिज्म चिनिया सास्कृतिक क्रान्ति ले ध्वस्त भएको छ , केहि बौध्दिस्ट संरचना होलान तिब्बतमा -- तर सारा तिब्बतियन बौध्दीष्ट संस्कृति, ज्ञान , संगीत, कला, साहित्य पूर्ण रुपमा मै ध्वस्त छ तिब्बतमा । त्यसको सरक्षण, सम्बर्धन, परिमार्जन, पुस्ता हस्तान्तरण र यसलाई जीवित राख्ने महत्वपूर्ण जिम्मेवारी नेपाली बुद्धिष्ट गुरु र समाज कै हो । यो काम संसारका अरु देश हरु ले गर्ने वाला छैनन र चासो दिनेवाला छैनन , अहिले सम्म दिएनन र उनीहरु संग त्यसको क्षमता पनि छैन । तर नेपालका गुम्बाहरु , बौधिष्ट समाज र गुरुहरु, गुरु दलाइ लामा संग त्यसको क्षमता छ - गर्नु पर्ने हुन्छ । नत्र सिङ्गो तिब्बतियन बौध्दिज्म चिनियाकरण हुनेछ - धर्म गुरु दलाई लामा र नेपाल का उत्तरी गुम्बा बाट हाल सम्म गरिएको प्रयास मा थप गर्नु जरुरि छ । यो जिम्मेवारि नेपाल सरकार , नेपाली जनता र बौद्धिष्ट समाजको हो , समयमै हामि ले केहि गरेनौ भने भविष्यमा पछुताउनु बाहेक केहि हुने छैन । यहा गुम्बाका सबै मु ल्यावान किताव हरु metal edge boxes or artifact boxes, हरेक किताव छुट्टा छुटै राखेर dust, moisture नपस्ने एसी कोठा मा पुरा सुरक्षा साथ् राख्नु पर्छ र , ति किताव को हरेक पाना को माइक्रो फ्लिम डिजीटाईज्ड तुरुन्तै गर्नु पर्छ ।। अब ढिलो गर्नु हुदैन नत्र यो गभ्भीर गल्ति को ठुलै सजाया होला । यसको लागि जर्मन expert को सहायता लिनु जरुरि छ ।।
@Chandramagar1275
@Chandramagar1275 Жыл бұрын
sachina sir तपाईं को vlog न छुताइ हेर्छु रोल्पा बाट एक्दमै रमाइलो लाग्छ अनि राम्रो पनि
@yubarajlimbukhapung2774
@yubarajlimbukhapung2774 Жыл бұрын
मैले अत्यन्तै खोजी गरेको जग्गा को इपिसोड बल्ल आज हेर्नू पाए अब कहिले एक साता बित्ला ,अति चासो लागेको अनि अति जिज्ञासा भएको ओलाङ्चुङ गोला भ्रमण को लागि सचिन sir तथा entet team लाई यारिक यारिक नोगेन 🙏🙏सेवारो 🙏🙏
@NPJCBVLOG
@NPJCBVLOG Жыл бұрын
Dherai ramro prastuti hjur ani sampurna Tim lai dhanayabad
@pradeepGurung814
@pradeepGurung814 Жыл бұрын
वाह अति राम्रो ठाउँ
@aalokrai6100
@aalokrai6100 Жыл бұрын
Wow nice and beautiful ..ओलाङ्चुङ गोला ,ताप्लेजुङ
@bikashshrestha6294
@bikashshrestha6294 Жыл бұрын
हेर्दा एति मजा आउँछ कति छिटो सकिन्छ पतो हुदैन ♥️♥️♥️♥️💗💗❤️
@shantarai158
@shantarai158 Жыл бұрын
मन पर्छ यो धुन मन रुहाउने अनि नया नया ठाउको भिचिट बसि बसि हेर्दा आनन्द
@CBRaut-mp7wk
@CBRaut-mp7wk Жыл бұрын
यहाँ हरुको प्रयासले हरेक नेपालिले नेपालको वास्तविक सेरोफेरो र मनोरन्जन आ आफ्नो ठाउबाट मनोरन्जन लिन पायकाछौ आभारी छौ धन्यबाद यहाहरुलाइ
@anantaghimire5483
@anantaghimire5483 Жыл бұрын
अति सुन्दर ठाउँ
@sagardhakal1786
@sagardhakal1786 Жыл бұрын
wo nice place 👌taplejung
@sandipkumar336
@sandipkumar336 Жыл бұрын
बयान गरेर साध्य छैन हाम्रो देश नेपाल सचिन सर हजुरलाई सफलताको शुभकामना 🌹❤️💋🌹❤️
@mrsubedi9979
@mrsubedi9979 Жыл бұрын
गज्ज्ब लाग्छ।।।मेरो नि रहर हो नेपाल पुरै घुम्ने
@ayushranabhat8991
@ayushranabhat8991 Жыл бұрын
तपाइलाइ धेरै धेरै धन्याबाद
@lalitlimbu4244
@lalitlimbu4244 Жыл бұрын
मज्जा लाग्यो
@bajarangchaudhary660
@bajarangchaudhary660 Жыл бұрын
सचिन दाइ हजुर लाई धेरै धेरै धन्यवाद सुगम होस वा दुर्गम जहाँ पनि तपाईंले हामीलाई नेपाल मै भको अनुफुती गराउनु हुन्छ 🙏🙏
@SabdhaYonzan8592
@SabdhaYonzan8592 Жыл бұрын
नेपालको एक एैतिहासिक क्षेत्र पुर्बि नेपालको ताप्लेजुङको ओलाङचुङगोला सम्मको यात्रा गरि यति सुन्दर तबरबाट भिडियो हामी माझ ल्याईदिनु भएकोमा सचिन दाई र पुर्बि ब्लुज परिवारलाई धन्यवाद दिन चाहान्छु।।👏👏👏👏 अझै पुर्बमा धेरै लुकेरा बसेको सुन्दर तथा एैतिहासिक ठाँउहरुलाई ल्याउने कोसिस् गर्नुहोला🙏🙏🙏🙏
@f7viivvgiv
@f7viivvgiv Жыл бұрын
Yo bhoote haru ho
@sudeeparyal5509
@sudeeparyal5509 Жыл бұрын
३ वर्षअघि ओलाङ्चुङ गोला पुग्दा रानिपुलमा मोटर गुड्ने पुल नै थिएन, गोलाबाट हिँडेर इलाहा डाँडामा बास बसी रानिपुलबाट गाडी चडेको याद आयो। भिडियोमा जता जता रोकेको दृश्य छ, सोही ठाउँमा थकाइ मारेको याद । वाह । धन्यवाद पूर्वी ब्लुज टिमलाई।
@shivagopalrisal
@shivagopalrisal Жыл бұрын
जे होस पुर्वी ब्लुज ले आफू नपुगेको नेपालका कुनाकाप्चा मा पुर्याइदिएको मा हार्दिक धन्यवाद 🙏🙏🙏 सचिन भाई प्रती हार्दिक आभार 👏
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 Жыл бұрын
धेरैमा धेरै राम्रो सुन्दर मनैलोभ्याउने मनमोहक प्राकृतिक दृश्यावलोकन !! जति तारिफ गरेपनी नथाकिने नपुग्ने अअघाउने घरमै बसेर देखन हेर्न पाइने धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
@gopalgurung7616
@gopalgurung7616 Жыл бұрын
अती रमाईलो गांउ ओर्गानीक गांउ,!!
@dipakbahadurbk
@dipakbahadurbk Жыл бұрын
नमस्कार सम्पुर्ण देश तथा बिदेशमा रहनु भएका नेपालीहरुमा म साउदी अरब देखी बिषेस् धन्याबाद यस् vlogटिमलाई जो आफ्नो अमुल्य समय निकाली नेपालको हरेक कुना कुनामा गयर सम्पुर्ण लाई खुशी अनी आन्नद प्रदान गर्न सफल हुनुहुन्छ।
@rajendragumanju214
@rajendragumanju214 Жыл бұрын
सारै रमाइलो लाग्यो । यो पनि one of the best video लाग्यो मलाई ।
@diliprokaya4297
@diliprokaya4297 Жыл бұрын
Nice places
@sherpaonline3464
@sherpaonline3464 Жыл бұрын
खुशी लाग्यो आफ्नै जिल्लाको vlog सधैं अन्य जिल्लाजो मात्र भिडियो हेरिन्थ्यो ।vlog भनाउने team लाई धन्यवाद !! सधैं यस्तै नेपालको लुकेको vlog हरु ल्याउदै गर्नु सफल्ताको शुभकामना !!
@_-_-__WHY__-_-7
@_-_-__WHY__-_-7 Жыл бұрын
Taplejung Development ko video herne samaya prarmv vayo .🌏
@opendraghartimagar8242
@opendraghartimagar8242 Жыл бұрын
साचिकै दाजु तपाइको भिडियो हेर्दा त समय बितेको पतै हुदैन भन्य स्किप नै नगरि हेर्ने गर्छु।। धेरै खुशि लाग्छ् सात समुन्द्र पारि बाट आफ्नो देश नेपाल लाइ देख्न अनि नया नया ठाउ हेर्न पाउदा ।। to be continue sir big fan of you
@aminadhakal2100
@aminadhakal2100 9 ай бұрын
धेरै सुनेको ठाउँ पुगेसरि देखाउनु भयो धन्यवाद ।
@chandrakhanal5500
@chandrakhanal5500 Жыл бұрын
याे भिडियाे हेर्दैछु।म्याडमकाे प्रेशर नापेकाे र लक्षिमिले थाकेकाे अनुहारले चियाकाे कप समातेकाे हेर्दा भावुक बनायाे ।न्युयर्क र जस्िका साथिलाई सँझना ।चाैरिले बिस्कुट खाँदैन भान्जाले दाेब्बर खानुपर्याे ।
@santoshparajuli1
@santoshparajuli1 Жыл бұрын
नेपालमा एक मात्र दुर दराज देखाउने त्याे पनि एकदमै जानकारी मुलक, सचिन दाइ हाे । आज सम्म कसैले देखाउन नसकेकाे चर्चित महत्वपुर्ण हुम्लाकाे लिमि उपत्यका लगायत सिमिकाेट तथा हिल्साकाे बारेमा जान्ने ठूलाे रहर छ त्याे पनि पूर्वेलि ब्लुज मार्फत 🙏🙏
@filmy9sansar
@filmy9sansar Жыл бұрын
धेरै राम्रो भिडियो प्रस्तुति
@gyanendrarashaili1239
@gyanendrarashaili1239 Жыл бұрын
सुन्दर नेपाल सुन्दर स्थान❤️❤️सचिन सरको बोल्ने शैली नै मीठो ❤️🙏🙏
@serpapemba771
@serpapemba771 Жыл бұрын
म पनि धेरै चोटि पुगेको अोलाङचुङ गोला पहिलो अहिले धेरै सुबिधा रहेछ 🙏👍️🤔
@brindrapradhan4400
@brindrapradhan4400 Жыл бұрын
कति सुन्दर मेराे प्याराे देश नेपाल ।प्राकृतिले भरिपूर्ण भएकाे ठाउँ हरु ।सचिन भाइकाे टिमलाई धेरै धेरै धन्यबाद ।
@balkrishnabaral4370
@balkrishnabaral4370 Жыл бұрын
Sachin Boko Tour Vdo Ati Manamohak Lagcha Thankyou. SIR
@balkrishnabaral4370
@balkrishnabaral4370 Жыл бұрын
Bro Hunu Parnyama Aannyatha Vayakola Xamaprarthi Chu. Sir
@narayanprasadrai2918
@narayanprasadrai2918 8 ай бұрын
मैले याे भिडीयाे धरानबाट हेर्दैछु। सुनेकाे तर कहिल्यै नपुगेकाे ताप्लेजुङकाे फुङलिङ बजारलाई याे भिडियाे मार्फत दर्शन गर्न पाएँ। भिडीयाे खिचेर पाेष्ट गर्नु हुने पुर्वी ब्लुज्काे सम्पुर्ण टीमलाई धन्यबाद।
@BEGHA_VIBES
@BEGHA_VIBES Жыл бұрын
Purvi nepalko sundar sthann..
@prakashlimbu1786
@prakashlimbu1786 Жыл бұрын
आहा कति राम्रो हाम्रो ओलान्जुङ गोला गाउँ
@PURBIYATRA
@PURBIYATRA Жыл бұрын
पहिलो पटक वोलाङ्गचुङ्ग गोला को दृस्य हेरियो🤘♥️♥️♥️
@samirneupane7377
@samirneupane7377 Жыл бұрын
सर्व प्रथम त सचिन सरलाई नमस्कार खुसी लाग्छ तपाईको यस्तो रमणिय भिडियो हेर्न पाउँदा
@birgurung7076
@birgurung7076 Жыл бұрын
कस्तो रमाइलो र सुन्दर यात्रा
@diliprokaya4297
@diliprokaya4297 Жыл бұрын
Wonderful
@sanjeevchamlingrai6344
@sanjeevchamlingrai6344 Жыл бұрын
Learnt about the place long ago, thank you Sachin Bhai for the trip you took all of us to Olangchung Gola. You have the blessing of all the people. Love from Darjeeling.
@jackmilan6750
@jackmilan6750 Жыл бұрын
सचिन जी लाई धेरै धेरै धन्यवाद घर बाट टाढा रहेका सबै नेपालीहरुको लागि यति सुन्दर भिडियो बनाउनु भएकोमा !!!!👏👏🙏🙏
@keshabshrestha8234
@keshabshrestha8234 Жыл бұрын
जस्तो सुकै सुविधा सम्पन्न देशमा पुगे पनि आफ्नो देश भनेको आफ्नै हुन्छ । सबैले आफ्नो देश र जन्मभूमी लाई यसरी नै माया गरौं।🙏🙏🇳🇵
@akhilprasad7820
@akhilprasad7820 Жыл бұрын
मेरो मन पर्ने vl हो त्यो ठाँउमा नपुगे पनि यो हेरेरै चित बुझाउने गर्छु नोगेन धेरै धेरै धन्यवाद पुर्बी भलोग
@chitrakhaling6077
@chitrakhaling6077 Жыл бұрын
Atinai sundar yatrah
@phurduplepcha1446
@phurduplepcha1446 Жыл бұрын
Incredible.....waw I love .... Thank u sir and the team ...great to watch...
@roshanyonzone9454
@roshanyonzone9454 Жыл бұрын
Hajurko purvi blues KZfaq chenal sabai nai herirahanchu saharai ramro lagcha.sangeet atinai mitho.hajurko boli jhanai mitho atiuttam.roshan yonzone.dalmore tea garden.madhya doors.dist.alipurduar .west bangal.
@yahangkam3960
@yahangkam3960 Жыл бұрын
अत्ति राम्रो तप्लेजुङ्ग को ओलाङ्ग चुङ्ग गोला
@babykunkyi10channel
@babykunkyi10channel Жыл бұрын
Tashi delek & namaste 🙏 everyone ,thank you sooooo much, waiting next video 🤗🤗watching 👀 frm belguim....
@TRMVLOGS122
@TRMVLOGS122 Жыл бұрын
तपाई को video हरेक हप्ता हेर्ने गरछु सरै रमाइलो लाग्छ तपाई हरु लाई कस्तो लाग्छ यता हजार गरुउ है।।।
@purnahanglimbu5933
@purnahanglimbu5933 Жыл бұрын
ताप्लेजुङ बाट ओलाङचुङ गोला सम्मको यात्राको क्रममा ठाउँ ठाउँमा देखीने अतीनै स्वच्छ सुन्दर शान्त गाऊ ले मनै तराङगीत गरायो
@pknphg8444
@pknphg8444 Жыл бұрын
सारै सुन्दर ठाउ
@khundesherpa2721
@khundesherpa2721 Жыл бұрын
Very good and quality video. I enjoyed the whole time. Please continue upload the next video. Can’t wait to see the another episode Thank you
@jhamakbk6010
@jhamakbk6010 Жыл бұрын
Waah कति आनन्द आउने यात्रा 🤗🌷 हेर्दा मात्रै यति आनन्द आउँछ झन यात्रा गर्न पाउँदा कस्तो हुन्थ्यो होला 😊😊धन्यबाद सचिन सर ।
@purbelikanchhi5974
@purbelikanchhi5974 Жыл бұрын
धेरै सुनेको अनि चर्चित पनि तर नदेखेको नाम ओलान्चुङ गोला , आहा अत्यन्तै सुन्दर अनि रमाइलो ठाउँ
@kamala3467
@kamala3467 8 ай бұрын
आहा कत्ति रमाइलो एकदिन जानै पर्ने रैछ है अलङ्चुँङ्ग गोला।
@ramsharanmahat8772
@ramsharanmahat8772 Жыл бұрын
नेपालको एक एैतिहासिक क्षेत्र पुर्बि नेपालको ताप्लेजुङको ओलाङचुङगोला सम्मको यात्रा गरि यति सुन्दर तबरबाट भिडियो हामी माझ ल्याईदिनु भएकोमा सचिन सर र पुर्बि ब्लुज परिवारलाई धन्यवाद
@sushilalama3085
@sushilalama3085 9 ай бұрын
Back ground music is truly heartwarming and Sachin jeu ko articulation is 👌👌👌
@mahendralimbu3083
@mahendralimbu3083 Жыл бұрын
Good job purvi bluj pariwar thanks 4 video.
@rambobudha467
@rambobudha467 Жыл бұрын
आजको बिहानै आयो सर vdo
@englotamang2941
@englotamang2941 Жыл бұрын
अति राम्रो ठाउँ रहेछ हजुर
@sourav-gv5cz
@sourav-gv5cz Жыл бұрын
Nice place 😘😘😘i am from Sankhuwasabha
@birendraadhikari7732
@birendraadhikari7732 Жыл бұрын
Olangchung gola vanne tw kitabi katha haru ma matra padna paiyako xa kunai din bhagya le sath diya aabsaya pugne xu rw yo video herda khubai khusi lagyo video banaune dai lai dherai vanda dhetai dhanyabad
@calphonselepcha668
@calphonselepcha668 6 ай бұрын
सारै मिठो vlog pawchaw Purvi Blue
@usharai6256
@usharai6256 Жыл бұрын
Kastkar awasthama Yatra Gardai ramailo ani mitho boli ani vasasaile ma partut hajurko video herna pauda sarai ramailo lagx sir 🙏🙏
@smarikalimbu2258
@smarikalimbu2258 Жыл бұрын
हाम्रो ताप्लेजुङ राम्रो ताप्लेजुङ " धन्यवाद हजुरलाई एति राम्रो भिडीयोको लागी🙏❤❤
@keshavpokhrel553
@keshavpokhrel553 Жыл бұрын
ओहो!असाध्यै रमाइलो यात्रा पो गरिएछ त ।
@rambobudha467
@rambobudha467 Жыл бұрын
ल मैले सुरु गरे है सचिन सर
@sujangm2806
@sujangm2806 Жыл бұрын
Nice daju❤️
@mbtamang-t2i
@mbtamang-t2i Жыл бұрын
सचिन sir you are great man 👍 धेरैं जोखिम पूर्व बाटो हरु हिँडेर हामी सबै लाई सुन्दर place हरु को video बनाएर देखाउनु हुन्छ I'm Big फान् तपाईंको तपाईँ को valog हेर्दा धेरैं रमाईलो लाग्छ god bless you 🙏
@bikeshlimbu8216
@bikeshlimbu8216 Жыл бұрын
sach a beautiful I'm from pachther but i never going here i want to go 😘😘😘
@An_athiest_boy
@An_athiest_boy 9 ай бұрын
Hjr le I haven't been there vannu prne hunx Hai tw dhanyabad
@sushilghimire6944
@sushilghimire6944 Жыл бұрын
यो यात्रामा धरान भेडेटार लाबरबोटे हुँदै तमोर करिडोरको बाटोको रमणीय दृश्य त्यहाको बस्ती हेर्दै यात्रा गरेको भए झन राम्रो हुन्थ्यो । कुनै समय यो बोटोमा यात्रा गर्न मेरो अनुरोध छ ।
@asharana9725
@asharana9725 Жыл бұрын
Nice video 👌🌟 with good explanation 👍
@sapanamgr1497
@sapanamgr1497 Жыл бұрын
Taplejung Mitlung छोडेको पनि 5/6 बर्षहुन भएको थियो।आज हजुरको Video मार्फत हेर्न पाए गाउँ घर देख्दा खुशी लाग्यो तर आफुले दु:ख गरेर बनाएको घर देख्दा सारै नराम्रो पनि लाग्यो😌😔हुन त म हजुरको Video साथै हजुरको मिठो अनि सुरिलो आवाजको ठूलो फ्यान हु😍😍तर आजको Video चै मेरो लागी एकदमै एस्पेसेल भयो किननी ताप्लेजुङ्गमा बसिन्जेल मनले चाहेर पनि जान नपाएको ठाउँको Video हेर्न पाए सधैभरी यस्तै राम्रो राम्रो Video हरु हेर्न पाउ🙏🙏फेरि पनि मनैदेखी🙏🙏Have a Wonderful Time & Be Cearfull al✌️✌️
@rudrayegaming1322
@rudrayegaming1322 Жыл бұрын
Hajur ko video herera akha rasauxa, man runxa… Mero desh katti pyaro xa hai… garva xa nepali hunuma
@rajuratnashrestha8265
@rajuratnashrestha8265 Жыл бұрын
मलाई यो च्यानल धेरै मनपर्छ ,म धेरैलाई यो च्यानल हेर्न सुझाव दिन्छु पनि ,पर्यटन क्षेत्रमा भिडियोहरुले निकै ठूलो भुमिका पक्कै खेल्नेछ ।
@rajeevsedai1232
@rajeevsedai1232 Жыл бұрын
धन्यवाद सजिन दाइ।मैले खोजेको भिडियो आयो।धेरै खुसी छु।आज भन्दा 14 बर्ष अगाडि किताबमा पढेको आज भिडियो देख्न पाए।
@paradesi9113
@paradesi9113 Жыл бұрын
America Virginia बाट हेर्दै छु। कति सुन्दर, कति मिठो यात्रा । Purvi Blues सबै हेर्ने गरेको छु।
@kunchokdolma7666
@kunchokdolma7666 Жыл бұрын
I am watching from France. I have come across your blog by accidentally few months back and then i regularly watch it. Your contents are very interesting and especially this particular blog which I found very interesting. while growing up i heard of this place called Walung but never seen it photo but today you made my day. Hats off to your hard work and keep going.
@nikgurung4848
@nikgurung4848 Жыл бұрын
Wow dehrai ramro
@lingdenraj55
@lingdenraj55 Жыл бұрын
अत्यन्तै सुन्दर यात्रामा रहेछन हजुर हरु म मलेसिया बाट हेर्दै छु
@tasisrp7710
@tasisrp7710 Жыл бұрын
लु साथि लाई धेरै धन्यवाद मेरो गाउँ देखाऊनु भएको मा
@kishormagar1488
@kishormagar1488 Жыл бұрын
wow कति सुन्दर ठाउ तै माथी पाइदल यात्रा झनै मजा 😍😍
@bppokhrel1977
@bppokhrel1977 Жыл бұрын
सुन्दर प्रस्तुती
@techno_master03
@techno_master03 Жыл бұрын
सरले बनाएका भिडियोहरू निकै विशेष भन्दा पनि विशेष हुने गर्दछन् म पनि रेगुलर हेर्ने गर्छु मनमोहक दृश्यका साथै तथ्यपरक विषयवस्तु पनि थुप्रै हुन्छन् सरको टिमलाई सबैले support garnu hola share pani garnu hola
@longgurung1822
@longgurung1822 Жыл бұрын
I love Bro Mero life pani gau Batai start.bhayeko ho saro ramro hajur lai dhannebad
@nishabasnet3078
@nishabasnet3078 Жыл бұрын
Aafu Jana nasake pani hjurko video herera aafu puge jasstai lagx 😍😍
@bishnubhujel9482
@bishnubhujel9482 Жыл бұрын
सुन्दर शान्त प्यारो हाम्रो देश नेपाल thank you you purvi blues team hami jasto ghar ma basera pani desh ko kuna kuna ko Sundar thaou haru dhekhai dinu bhako ma
@deepakuse2534
@deepakuse2534 Жыл бұрын
राम्रो छ धेरै नै
@chhetrireena3256
@chhetrireena3256 Жыл бұрын
nice video big fan from sg🇸🇬👍️👍️💕💕
@mahendralumphungwa1223
@mahendralumphungwa1223 Жыл бұрын
साह्रै सुन्दर गाउ 👌
@jamunagaire4373
@jamunagaire4373 Жыл бұрын
Waooo ameging beautiful view
@officialroy9644
@officialroy9644 Жыл бұрын
म भारत को केरला बाट रोहित खड्का हजुर को यो पुर्बी ब्लुज को ठुलो फ्यान कहिले काहीँ सुदुर पश्चिम तिर को नि देखाउने गर्नु न दाजु🙏🇳🇵
@gopalojha6476
@gopalojha6476 Жыл бұрын
Yatra tada vayeni dherai ramailo raxa
@pastembasherpa6363
@pastembasherpa6363 Жыл бұрын
Sahrai Ramilo Yatra gahrnu vayo Khushi lagyo
@manithapa2751
@manithapa2751 Жыл бұрын
Aati aati sundar 👍️👍️👍️
@gatukbhutia505
@gatukbhutia505 8 ай бұрын
Wonderful landscape n true reflection of Himalayan people around the world. Kye kye so so Lha gyelo. Vey pe tempo tharbar shyo.
Kind Waiter's Gesture to Homeless Boy #shorts
00:32
I migliori trucchetti di Fabiosa
Рет қаралды 3,9 МЛН
ROLLING DOWN
00:20
Natan por Aí
Рет қаралды 7 МЛН