प्याज खेती गर्दा यसरी गर्नुभयो भने अत्याधिक राम्रो हुन्छ प्याज खेती गर्दा ध्यान दिनुपर्ने कुराहरु माथिको भिडियोमा सम्पूर्ण जानकारी लिनुहोला
Пікірлер: 21
@khimanandaneupane69816 ай бұрын
सूझाब शिछा जनचेतना को लागि धनयाबादहजूर
@nimasherpa75412 жыл бұрын
हजुर म भारत दार्जीलिङ बाट हेरदैछु
@Aabashdhakal12 жыл бұрын
Yo tarika sari ramro
@Puditar33 Жыл бұрын
pyaj bhandaran kasari garne hola kehi janakari pau na hajur
@khimanandaneupane69816 ай бұрын
कसरि बढि ऊतपादनगरनू परछ केके गरूनू
@laxmishrestha574 ай бұрын
सर हजुरको सुझाब मुलक भिडियो हेरे सार्है राम्रो लाग्यो हाम्रो ठाऊतिर नि प्याज खेति त गरिन्छ पानी मल र मेहनत पनि गरिन्छ तर बादरले खान दिदैन बादर नियन्त्रण गर्न के गर्नु पर्ला सरकार ले पनि यो बिषयमा ध्यान दियमा केहि हदसम्म बिदेसिनु पर्ने बाध्यता कम हुनेथियो की
@agrochiran4 ай бұрын
M video bamauchhu
@shraddhathoklen13462 жыл бұрын
wow gano motaune secret 🙏👍️
@cbchand2737 ай бұрын
प्याजको बिउ कतिदिनमा लगाउन तयार हुन्छ
@khimanandaneupane69816 ай бұрын
समय बताऊनू परयो कहिले लगाऊने बिऊ बिरूवा ऊतपादन गरने कति महिना लागछ।बिरूवा हूनलाई
@khimanandaneupane69816 ай бұрын
नेपालिहरू लजाऊछन कम मिहिनेति छन काम गरन बजार बेबसतापन र बिऊबिजन छैन सरकारले धयान दिनू परछ लगनि गरने बाताबरणहोस नेपालमा
@shreelaldhakal49072 жыл бұрын
100 ko jankari
@Amarsikasha3242 жыл бұрын
Good work
@thapachandra97692 жыл бұрын
Piyaj lai barsa din samma kasari rakhana sakinchha hola?
@LIMBURAIFAMILY2 жыл бұрын
Kukhurako mal lagauna milxa ki nai sir?
@agrochiran2 жыл бұрын
Majja saga milchha hajur
@purnalama18122 жыл бұрын
प्याजमा कुन मल कति मात्र प्रयोग गर्दा राम्रो हुन्छबेर्ना लगाउनुअगाडि नै मल हाल्नु पर्छ र बेर्ना रोपिन्छ बिउ राम्रो स्वस्थ हुनु पर्यो त्यसपछि सिंचाइ गर्नु पनि पर्यो प्याजलाइ बढि सिंचाइ कि आवश्यक पर्छ भिज्ने गरी सिंचाइ गर्न जरुरी छ पयाज बढेर कान्ड ठुलो र पात झाङ्गिएर फुल कोपिला लाग्न थाले पछि कान्ड भांच्नु पर्छ बोतलाइ सुताउदा पातहरुमा प्रोटिन जान पाउदैन रप्याजमा गाँठ लाग्छ र प्याज ठुलोहुन पाउदैन यसो हुदा प्याज छिप्पिएर बढ्न पाउदैन ध्यान पुर्याउनु पर्ने कुरा यहि हो।