राधिका राउतको 𝐒𝐀𝐔𝐓𝐀 "सौता" | Ep -149 | New Nepali Serial | Radhika Raut | March 3, 2024

  Рет қаралды 420,767

RD TV

RD TV

5 ай бұрын

New Nepali Serial
𝐒𝐀𝐔𝐓𝐀 "सौता"
--------------- --------------- ------- --------------
𝐀𝐫𝐭𝐢𝐬𝐭'𝐬
Radhika Raut
Rohit Karki
Suman Pandey
Gyan Br. Karki
Maiya Karki
Gita Khadka
Buddhi Shrestha
Roshani Raut
Shrada Katel
Ramkrishna Guru
Bishwaraj Shrestha
Laxman KC
Mohan Lamichhane
Rajkumari Rokka
Mister Pralaya Raut
Sabitri Lamichhane
Reshma Puri
Nikisha Durwakoti
Ranjita Tamang
Raj sunuwar
Indira Adhikari
Reshma Shrestha
Narayan Shrestha
Dolma Sherpa
Mina BC
Tej Giri
Krishna Shrestha
MB Kumar
Laxmi Thapa
Kitchen
ROSHAN RAUT
Me-up
SHRADA KADEL
Management
MOHAN LAMICHHANE
BISHWARAJ SHRESTHA
Camera :
ALEX Pudasaini
Edit :
ANJALI THAPA
Online Supporter
BISHAL RAI (𝑴𝒇𝒖 )
Writer :
ROSHANI RAUT
Director/Producer :
RADHIKA RAUT
𝐀𝐮𝐝𝐢𝐨 𝐂𝐫𝐞𝐝𝐢𝐭𝐬:-
Singer :- Samikshya Adhikari
Lyric/ Music :- Bhim BC
Arrange /Mixing/mastering :- Pushkar Sunuwar
Studio :- Melody Nepal
© & ℗ 𝐑𝐃 𝐓𝐕 𝟐𝟎𝟐𝟐
LIKE | COMMENT | SHARE | SUBSCRIBE
********** ****************** ********** ******* ************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
#RDTV #SAUTA #sauta

Пікірлер: 235
@rajendrachhetri3448
@rajendrachhetri3448
लक्ष्मी दीदी को फेन को को हुनुहुन्छ हाजिर हुनुहोस त यता हजूर लक्ष्मी दीदी खुशी भयको हेर्न चाहने जती हाजिर हुनुहोस त यता हजूर❤😊😊😊😊
@user-ii6wu9re9d
@user-ii6wu9re9d
यो समाज मा लस्मिदिदि जस्तो मान्छे हुनुपर्छ मुनालाइ घरबाट जसरिनि निकाल्नुपर्छ भन्नेले लाइक गर्नुहोस❤❤❤
@user-mt4fo8xf4g
@user-mt4fo8xf4g
सौता सिरियल भाग १ देखि भाग १४९ सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ ? यता हाजिर हौँ त गाईज ❤❤❤❤❤❤
@soniyabc6724
@soniyabc6724
आज्कल त सौता सिरिएल जति हेरियो उतिनै हेरिरहुं लाग्ने भाछ र ढिलो आउंदा पनि किन आयन भनेर लास्टै मन मा खुल्दुली बड्दो रहेछ अब संधै लक्छिमि दि को‌ सुखको दिन आएको हेर्ने मंनछ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@user-mt4fo8xf4g
@user-mt4fo8xf4g
सौता सिरियल मा अब लक्ष्मि दिदी ले सधैंभरि सुख पाएको हेर्न मन छ मलाई अनि तपाईं हरुलाई कस्तो छनि ? यता हाजिर हौत गाईज ❤❤❤❤❤❤
@DARKFFOFFICIAL-v5w
@DARKFFOFFICIAL-v5w
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवानले उहाँको परिवारलाई सधैं कल्याण गरुन् ❤🎉🎉❤
@aashikamagar1968
@aashikamagar1968
यो सिरियल धेरै मन पर्छ थाहा छैन अर्को भाग हेर्न पाइन्छकी पाईन्दैन किन कि जीवन र मृत्युको दोषाढछु जय नेपाली सिरियल
@Ophlbkgfjph
@Ophlbkgfjph
Ranjula films र राधिका दिदिको सम्बन्ध बिग्रेको जस्तो लाग्यो!अनि लक्ष्मी दिदिको यो हालत हुनुमा पनि केही हात रन्जुला फिल्मस को पनि छ कि????
@user-cl7ib8jr8v
@user-cl7ib8jr8v
वाउ आति राम्रो सौत सिरेल धेरै राम्रो छ म कुबेत बाट हेर्दै छु ❤🎉❤🎉❤म रेगुलर हेर्छु ❤🎉❤🎉❤🎉❤
@user-vc2tg7wi9g
@user-vc2tg7wi9g
सौता सिरियल मा अ ब लक्ष्मीले सधैंभरि सुख पाएको हेर्न मन छ धरै राम्रो छ यो सिरियल शुभकामना सपूर्ण सौता टीमलाई😮😮😮😮😮❤❤❤❤❤❤❤❤🌹🌹👍👍👌
@simagurung668
@simagurung668
My favorite serial ❤😊
@Mayalukc9999
@Mayalukc9999
हुनात म अलि बिजि बेस्त हुन्छु । तर पनि साैता सिरेल धेरै मन पर्छ , हुनात म जस्तै मन पराउनु हुने अरु मित्र लाई हार्दिक नमन छ र सम्पुर्ण साैता परिवार लाई मिठाे सम्झना ❤❤
@pravaadhikari4439
@pravaadhikari4439
बल्ल पो रमाइलो आएछ यता त अब सौता सिरियल मा खुशी आयो सम्पूर्ण टीम लाई नमस्कार 🙏🙏❤❤❤❤❤❤
@premmagar2687
@premmagar2687
आजबाट अर्कै समय परिवर्तन गरेको रहेछ । नियमित समयमा धेरै हेरे किन नआएको होला भनेर
@rajendrachhetri3448
@rajendrachhetri3448
सत्य नाराणन पुजाको सबैलाई सुभकामाना आहा कति रमाइलों हो राधिका रावत लक्ष्मी दीदी 😮😮😮😮😮😮😮😮❤❤❤😊😊😊😊😊😊😊😊
@Hikmat702
@Hikmat702
Khati Khushi lagyo Laxmi didi aajai khushe dekhna pam ❤❤❤❤❤
@niramalabista3704
@niramalabista3704
सुपर छ दामि मिठाे❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@user-mp7jc1ck1k
@user-mp7jc1ck1k
जय भारत जय नेपाल जय सत्यनारायण भगवान, जय सौता सीरियल परिवार। अति रामरो मन लाई लुभावने। भारत देखी जी एस खोलिया ठेठ पहाड़ी।।
@user-tw1ws4zq2l
@user-tw1ws4zq2l
1 देखी अहिलेसम्म को पाठ हेर्ने एउटा म पनि हो है हाल भारत देखी हेर्दैछु सम्पूर्ण कलाकार टिमलाई अग्रिम शुभ कामना छ 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@MenukBan
@MenukBan
धेरै राम्रो छ लछमी दिदीले अबचै सदै खुसि सुखी भएर हासेकाे देखन पाउल🙏🙏🙏👌👌👌👌🌹🌹🌹🌹
Sita Episode - 46 | सीता भाग - ४६ | Sunisha Bajgain | Tara k.c | sahin | sabita | bal krishna oli
19:55
𝐀𝐚𝐧𝐬𝐡𝐮 𝐃𝐢𝐠𝐢𝐭𝐚𝐥
Рет қаралды 34 М.
Amazing weight loss transformation !! 😱😱
00:24
Tibo InShape
Рет қаралды 65 МЛН
Smart Sigma Kid #funny #sigma #comedy
00:40
CRAZY GREAPA
Рет қаралды 32 МЛН
Эффект Карбонаро и нестандартная коробка
01:00
История одного вокалиста
Рет қаралды 10 МЛН
Llegó al techo 😱
00:37
Juan De Dios Pantoja
Рет қаралды 59 МЛН
पिरो पिरो मुला को अचार 🥵🥵
3:32
Amazing weight loss transformation !! 😱😱
00:24
Tibo InShape
Рет қаралды 65 МЛН