राजेश हमालले दयाहाङ राई र प्रकाश सपुतलाई छेउमा राखेर गरे रमाइलो | ईन्टरभ्युमै 'पुसअप' गर्न सिकाए |

  Рет қаралды 681,008

Ramailo Chha

Ramailo Chha

2 жыл бұрын

Ramailo छ with Utsav Rasaili
Guest : Rajesh Hamal, Dayahang Rai & Prakash Saput
Camera Persons : Uddhav Rasaili & Sunil Bk
Edit : Uddhav Rasaili
Technical Depart : Kushal Ghatani
!!!!...Unauthorized downloading and uploading on KZfaq channel is Strictly Prohibited And will attract punitive measures from Ramailo छ
यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 1 100
@user-nd3od6hp6y
@user-nd3od6hp6y 2 жыл бұрын
महानायक राजेश दादा सुपार स्टार दयाहाङ दादा मिठो स्वर को धनी प्रकाश दादा को फ्यन जाती यता हजिर हुनु है
@mountainboy5904
@mountainboy5904 2 жыл бұрын
उत्सव मित्र अफुलाई गर्ब गर्नुस् । तपाईं लाई राजेश दाई जस्तो उच्च ब्यक्तित्व को अन्तर्वाता लिने अबसर मिल्यो .
@s-tube8376
@s-tube8376 2 жыл бұрын
🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️ जातको प्रश्न फेरि आउन लागेको हो? कृस्चियन लगानी कर्ताले हात धोएर नेपाल बाट छुवाछुत हटाउने निधो नै गरे जस्तो छ नि? हिन्दु धर्म खराब , बाहुन छेत्री खराब भनेर अब आजको पुस्ता बाट अन्त्य हुन लागेको दुरि फेरि एक जातले अर्को जातलाइ गाली गरेर फेरि रिस इबि बढाउने रणनीति । घुमाउरो पारामा हिन्दुहरु खत्तम , बाहुन छेत्री खत्तम भन्ने कार्यक्रम 😂🤣। अब त हाम्रो पुस्ता बाट जाती प्रथा हट्दैछ ।हाम्रा बुवा आमा त्यस्तै भैहाले । तर हामी आजका पुस्ता एक जनाले पनि जातपात मान्दैनौ । अब बुवा आमाहरुको पुस्ता सकिएपछी हाम्रो पुस्ता बाट त सबै समान हुने समय आइहाल्यो है । "आहा कति परिवर्तन भयो । धर्ममा नभएको कुरा शासकहरुले समाजमा लागू गरेका थिए । अब फेरि धर्मको साचो अर्थ लागू हुदैछ ।" भनेर कार्यक्रम चलायौ भने सुधार बरु अझै तिब्र रुपमा होला । हाम्रा बुवा आमाले पनि ओहो छुवाछुत त धर्ममा रहेनछ पछि लादिएको रहेछ , भनेर बुझ्लान । नत्र धर्म ग्रन्थमै भेदभाव लेखिएको छ भन्न थाल्यौ भने त अब हामिले हाम्रो धर्मले भनेको मान्नै पर्यो भनेर बुवा आमाको मत हुनेछ । जसरी इशाइले हिन्दुलाइ भेदभाव गरेर हुन्दुको हातबाट टीका लगाउदैनन, दशै तिहारमा निम्तो दिदा आइदिदैनन किनकी उनिहरु भन्छन हाम्रो धर्म ग्रन्थमा यहि लेखिएको छ । तिम्रो हातको टीका लगाएमा त हामीलाई जिससले नर्क हाल्दिन्छ भन्छन । तसर्थ अब धर्मको सहि व्याख्या गरेर कार्यक्रम चलाउनुहोला । नत्र बाहुन, छेत्री, हिन्दु भन्दै indirect रुपमा गिराउन थाल्नुभयो भने बाहुन छेत्रीलाइ रिस उठ्ने छ र अब यो अन्त्य हुँदै गैरहेको दुरि फेरि बढ्नेछ । अबको पुस्ताले स्वर्ग जान होइन तपाइहरुको बोली सुनेर तपाईं सङ्ग रिसाएर दुरि कायम गर्नेछ । तसर्थ रिस नउठाउनुहोला । काले र गोरे बिचको भेदभाव , प्रोटेस्टेन्ट र क्याथोलिक बिचको पानी बाराबार आज सम्म पनि जस्ताको तस्तै छ किनकी उनिहरु त्यसलाइ आफ्नो ग्रन्थमा लेखिएको छ भनेर मान्छन र त्यसलाइ त्यागेमा नर्क गइन्छ भन्ने डरके त्यो भेदभाव कायम राख्न चाहान्छन । तर हामी भन्दैछौ हाम्रो ग्रन्थमा जातियताको कुरा छैन त्यसैले हामी आजको पुस्ताले यो ग्रन्थमा नभएको पाखन्ड त्याग्न तैयार छौ । तर तपाइहरु यस्लाइ ग्रन्थमै छ भनेर प्रमानित गर्नुहुन्छ भने त अब त हामी हाम्रो ग्रन्थमा भएको कुरा किन त्याग्छौ र हैन? त्यसैले कृपया बिबेक प्रयोग गरि कार्यक्रम चलाउनुहोला । नत्र फेरि पुत्ला जल्नेछ । तिनै जनाको ।
@saritabohora7727
@saritabohora7727 2 жыл бұрын
Nepal Necha
@sherbahadur9604
@sherbahadur9604 2 жыл бұрын
सुन्दर विचार सबैको👌
@manbahadurtamang9010
@manbahadurtamang9010 2 жыл бұрын
भुकम्पाको समयमा राजेश दाइ कलाकार मात्रै होईन महान् जनानायक पनि बन्नु भाएको हो । यूरोपको टिभीहरूमा राजेश दाईको उपस्थिती देख्दा हामी नेपाली हाैं भनेर गर्व हुन्छ / लाग्छ ।
@dorchisherpa5400
@dorchisherpa5400 2 жыл бұрын
हाम्रो मन मस्तिष्कमा बसेको हिरो भनेकै महानायक राजेश दाइ हो❤️❤️❤️❤️
@s-tube8376
@s-tube8376 2 жыл бұрын
🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️ जातको प्रश्न फेरि आउन लागेको हो? कृस्चियन लगानी कर्ताले हात धोएर नेपाल बाट छुवाछुत हटाउने निधो नै गरे जस्तो छ नि? हिन्दु धर्म खराब , बाहुन छेत्री खराब भनेर अब आजको पुस्ता बाट अन्त्य हुन लागेको दुरि फेरि एक जातले अर्को जातलाइ गाली गरेर फेरि रिस इबि बढाउने रणनीति । घुमाउरो पारामा हिन्दुहरु खत्तम , बाहुन छेत्री खत्तम भन्ने कार्यक्रम 😂🤣। अब त हाम्रो पुस्ता बाट जाती प्रथा हट्दैछ ।हाम्रा बुवा आमा त्यस्तै भैहाले । तर हामी आजका पुस्ता एक जनाले पनि जातपात मान्दैनौ । अब बुवा आमाहरुको पुस्ता सकिएपछी हाम्रो पुस्ता बाट त सबै समान हुने समय आइहाल्यो है । "आहा कति परिवर्तन भयो । धर्ममा नभएको कुरा शासकहरुले समाजमा लागू गरेका थिए । अब फेरि धर्मको साचो अर्थ लागू हुदैछ ।" भनेर कार्यक्रम चलायौ भने सुधार बरु अझै तिब्र रुपमा होला । हाम्रा बुवा आमाले पनि ओहो छुवाछुत त धर्ममा रहेनछ पछि लादिएको रहेछ , भनेर बुझ्लान । नत्र धर्म ग्रन्थमै भेदभाव लेखिएको छ भन्न थाल्यौ भने त अब हामिले हाम्रो धर्मले भनेको मान्नै पर्यो भनेर बुवा आमाको मत हुनेछ । जसरी इशाइले हिन्दुलाइ भेदभाव गरेर हुन्दुको हातबाट टीका लगाउदैनन, दशै तिहारमा निम्तो दिदा आइदिदैनन किनकी उनिहरु भन्छन हाम्रो धर्म ग्रन्थमा यहि लेखिएको छ । तिम्रो हातको टीका लगाएमा त हामीलाई जिससले नर्क हाल्दिन्छ भन्छन । तसर्थ अब धर्मको सहि व्याख्या गरेर कार्यक्रम चलाउनुहोला । नत्र बाहुन, छेत्री, हिन्दु भन्दै indirect रुपमा गिराउन थाल्नुभयो भने बाहुन छेत्रीलाइ रिस उठ्ने छ र अब यो अन्त्य हुँदै गैरहेको दुरि फेरि बढ्नेछ । अबको पुस्ताले स्वर्ग जान होइन तपाइहरुको बोली सुनेर तपाईं सङ्ग रिसाएर दुरि कायम गर्नेछ । तसर्थ रिस नउठाउनुहोला । काले र गोरे बिचको भेदभाव , प्रोटेस्टेन्ट र क्याथोलिक बिचको पानी बाराबार आज सम्म पनि जस्ताको तस्तै छ किनकी उनिहरु त्यसलाइ आफ्नो ग्रन्थमा लेखिएको छ भनेर मान्छन र त्यसलाइ त्यागेमा नर्क गइन्छ भन्ने डरके त्यो भेदभाव कायम राख्न चाहान्छन । तर हामी भन्दैछौ हाम्रो ग्रन्थमा जातियताको कुरा छैन त्यसैले हामी आजको पुस्ताले यो ग्रन्थमा नभएको पाखन्ड त्याग्न तैयार छौ । तर तपाइहरु यस्लाइ ग्रन्थमै छ भनेर प्रमानित गर्नुहुन्छ भने त अब त हामी हाम्रो ग्रन्थमा भएको कुरा किन त्याग्छौ र हैन? त्यसैले कृपया बिबेक प्रयोग गरि कार्यक्रम चलाउनुहोला । नत्र फेरि पुत्ला जल्नेछ । तिनै जनाको ।
@rameshpariyar781
@rameshpariyar781 2 жыл бұрын
Right
@zimmarekha9226
@zimmarekha9226 2 жыл бұрын
सही हो 🙏🤗
@satishsanthosh4691
@satishsanthosh4691 2 жыл бұрын
ho
@fromchitwan1067
@fromchitwan1067 2 жыл бұрын
महानायक राजेश हमाल सर 🙏🙏❤️❤️ super Star दया दाइ 🙏❤️ Super Hit गायक प्रकाश 🙏❤️
@zimmarekha9226
@zimmarekha9226 2 жыл бұрын
Best Tag👏👏👏👏🙏🙏🙏🙏🙏
@dibyarasaily2530
@dibyarasaily2530 2 жыл бұрын
sabbi star aaki chote 😁😁
@pawanshrestha2629
@pawanshrestha2629 5 ай бұрын
Best Tag ❤❤❤🙏🙏🙏
@bppariyar4718
@bppariyar4718 2 жыл бұрын
महानायक भनेको महानायक नै हो!!!🇳🇵🇳🇵🇳🇵🇳🇵
@krisha1241
@krisha1241 2 жыл бұрын
Ekdam sai
@bekind211
@bekind211 Жыл бұрын
BHUWAN TWAKEY PSYCHO hola RAJESH HAMAL lai MAHANAYAK bhanera!!!
@DineshBohara-ri6uh
@DineshBohara-ri6uh 2 ай бұрын
Mero tapha bat nei mahana aka rajes hamal daii lae dheirei subha kamna x
@SunaridhanMagar-ih1zx
@SunaridhanMagar-ih1zx 4 күн бұрын
Honi
@user-we5cb8ye1g
@user-we5cb8ye1g 2 жыл бұрын
आबो राजेश हमाल पछि हाम्रो दयाहाङ राई महानायक हुने पक्का भएको छ है साथीहरु दयाहाङ राई लाई माया गर्ने जति एता है
@harichettri5964
@harichettri5964 2 жыл бұрын
@bhumirai-td4ju
@bhumirai-td4ju Жыл бұрын
100 parsen maha nayek2 ho daya hag rai❤❤❤2 mat nae xaena
@johanmax1357
@johanmax1357 Жыл бұрын
👍️👍️👍️
@bi_rerawat
@bi_rerawat Жыл бұрын
Q/❤❤❤❤oo
@Rishimukhiya123
@Rishimukhiya123 9 ай бұрын
Yes
@anjutumbapo5937
@anjutumbapo5937 2 жыл бұрын
दयाँ सर धेरै समय पछि देख्न पाईयो खुसी लाग्यो
@suryakhadka7613
@suryakhadka7613 2 жыл бұрын
सरल व्यक्तित्व को मिठासपुण कुराकनि
@alexsaud1188
@alexsaud1188 2 жыл бұрын
आफु भन्दा जुनिएर कलाकार लाइ गर्ने आदर गर्न महानायक राजेश दाइ बाट र आफु भन्दा सिनिएर कलाकार लाइ सम्मान गर्न दया दाइ र प्रकाश दाइ बाट सिक्नू ..... Huge Respect All of you
@mohankadel2748
@mohankadel2748 2 жыл бұрын
राजेश दाई महानायक मात्र नभयेर ,महान बौद्धिक ब्यक्तित्व पनी हुनु हुन्छ। कलाकार धेरै जना बन्न सक्नू हुन्छ तर महान ब्यक्ति सबै बन्न सक्दैन । Salute all 🌹🌹🙏🙏
@rajanmagar8575
@rajanmagar8575 2 жыл бұрын
राजेश हमाल को चलचित्र भनेपछी त आम्मा हो कतिबेला हेरौ झै हुन्थ्यो राजेश सर को चलचित्र मा रहेको योगदान अनि दर्शक को माया आतुलनिय छ
@dheepakdheepak2479
@dheepakdheepak2479 2 жыл бұрын
तिनै जना एकदमै महान सोच बिचार भयको सम्माननिय ब्यक्ति हुनुहुन्छ सलाम छ हजुर हरुलाई ।
@chyngstamang3882
@chyngstamang3882 2 жыл бұрын
नेपालको अतिनै सफा मन भएको कलाकारहरु महानायक राजेश हमाल सर दयाङ राई सर प्रकाश सपुत सर हजुरहरुलाई🙏🙏🙏🙏🙏🙏🙏कलाकार बन्नु ठोलो कुरा होइन कलाकार भयर एक अर्का प्रति माया सम्मान सबै संग साधारण प्रकारले मिल्नु ठूलो कुरा हो।🙏🙏🙏🙏🙏
@RenukaOfficial
@RenukaOfficial 2 жыл бұрын
When Rajes sir holds the mic for dhaya hang sir, he shows how down to earth he is. You don't be a superstar, your work and attitude make you a superstar.
@narrai4802
@narrai4802 2 жыл бұрын
This is the point ❤️❤️❤️
@nolimits3538
@nolimits3538 2 жыл бұрын
100%true
@You-Can-Do-It-For-Sure
@You-Can-Do-It-For-Sure Жыл бұрын
KZfaq xodeo ra nani
@prakashsunar7185
@prakashsunar7185 2 жыл бұрын
बौद्धिक नायक राजेश हमाल साथमा दयाहाङ राई लोकप्रिय गायक प्रकाश सपूत लाई यक साथमा देख्दा र सुन्दा धेरै रमाइलो भो उत्सव को भोईस के भएको धेरै नै नाके सुनियो 😃😍🙏🙏
@krishnabhusal
@krishnabhusal 2 жыл бұрын
गजब, महानायक भन्या महानायक नै 👏 सबैमा नमन ।
@subinbishwakarmalute
@subinbishwakarmalute 2 жыл бұрын
राजेश दाइको कुराहरु सुन्नेबित्तिकै अर्कै आनन्द अनुभव हुन्छ! जति हेरे पनि मन अघाउदैन!!
@weonehamigaule4076
@weonehamigaule4076 2 жыл бұрын
Me to🙏
@kimbasnet2195
@kimbasnet2195 2 жыл бұрын
एकदम सजिलो मान्छे हो राजेश दाइ ।
@santalimbu8007
@santalimbu8007 2 жыл бұрын
एकदम हम्बल ब्याक्तीहरु सम्मान छ। यहाहरु लाई सलुट
@s-tube8376
@s-tube8376 2 жыл бұрын
🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️ जातको प्रश्न फेरि आउन लागेको हो? कृस्चियन लगानी कर्ताले हात धोएर नेपाल बाट छुवाछुत हटाउने निधो नै गरे जस्तो छ नि? हिन्दु धर्म खराब , बाहुन छेत्री खराब भनेर अब आजको पुस्ता बाट अन्त्य हुन लागेको दुरि फेरि एक जातले अर्को जातलाइ गाली गरेर फेरि रिस इबि बढाउने रणनीति । घुमाउरो पारामा हिन्दुहरु खत्तम , बाहुन छेत्री खत्तम भन्ने कार्यक्रम 😂🤣। अब त हाम्रो पुस्ता बाट जाती प्रथा हट्दैछ ।हाम्रा बुवा आमा त्यस्तै भैहाले । तर हामी आजका पुस्ता एक जनाले पनि जातपात मान्दैनौ । अब बुवा आमाहरुको पुस्ता सकिएपछी हाम्रो पुस्ता बाट त सबै समान हुने समय आइहाल्यो है । "आहा कति परिवर्तन भयो । धर्ममा नभएको कुरा शासकहरुले समाजमा लागू गरेका थिए । अब फेरि धर्मको साचो अर्थ लागू हुदैछ ।" भनेर कार्यक्रम चलायौ भने सुधार बरु अझै तिब्र रुपमा होला । हाम्रा बुवा आमाले पनि ओहो छुवाछुत त धर्ममा रहेनछ पछि लादिएको रहेछ , भनेर बुझ्लान । नत्र धर्म ग्रन्थमै भेदभाव लेखिएको छ भन्न थाल्यौ भने त अब हामिले हाम्रो धर्मले भनेको मान्नै पर्यो भनेर बुवा आमाको मत हुनेछ । जसरी इशाइले हिन्दुलाइ भेदभाव गरेर हुन्दुको हातबाट टीका लगाउदैनन, दशै तिहारमा निम्तो दिदा आइदिदैनन किनकी उनिहरु भन्छन हाम्रो धर्म ग्रन्थमा यहि लेखिएको छ । तिम्रो हातको टीका लगाएमा त हामीलाई जिससले नर्क हाल्दिन्छ भन्छन । तसर्थ अब धर्मको सहि व्याख्या गरेर कार्यक्रम चलाउनुहोला । नत्र बाहुन, छेत्री, हिन्दु भन्दै indirect रुपमा गिराउन थाल्नुभयो भने बाहुन छेत्रीलाइ रिस उठ्ने छ र अब यो अन्त्य हुँदै गैरहेको दुरि फेरि बढ्नेछ । अबको पुस्ताले स्वर्ग जान होइन तपाइहरुको बोली सुनेर तपाईं सङ्ग रिसाएर दुरि कायम गर्नेछ । तसर्थ रिस नउठाउनुहोला । काले र गोरे बिचको भेदभाव , प्रोटेस्टेन्ट र क्याथोलिक बिचको पानी बाराबार आज सम्म पनि जस्ताको तस्तै छ किनकी उनिहरु त्यसलाइ आफ्नो ग्रन्थमा लेखिएको छ भनेर मान्छन र त्यसलाइ त्यागेमा नर्क गइन्छ भन्ने डरके त्यो भेदभाव कायम राख्न चाहान्छन । तर हामी भन्दैछौ हाम्रो ग्रन्थमा जातियताको कुरा छैन त्यसैले हामी आजको पुस्ताले यो ग्रन्थमा नभएको पाखन्ड त्याग्न तैयार छौ । तर तपाइहरु यस्लाइ ग्रन्थमै छ भनेर प्रमानित गर्नुहुन्छ भने त अब त हामी हाम्रो ग्रन्थमा भएको कुरा किन त्याग्छौ र हैन? त्यसैले कृपया बिबेक प्रयोग गरि कार्यक्रम चलाउनुहोला । नत्र फेरि पुत्ला जल्नेछ । तिनै जनाको ।
@mrbmagar1954
@mrbmagar1954 2 жыл бұрын
K vanxe
@sandeshdhakal1705
@sandeshdhakal1705 2 жыл бұрын
@@s-tube8376 साथी अझैं ढुङ्गे युग मा
@dsddxff2064
@dsddxff2064 2 жыл бұрын
हामी नेपालीको सान नेपालको सा आदरणीय महानायक राजेश हमाल सर दयाहाङ सर प्रकाश सर सम्पुर्णमा एक मुस्ट नमस्कार 🙏🙏🙏🙏🙏
@pradipojhaofficial5047
@pradipojhaofficial5047 2 жыл бұрын
राजेश सर महानायक त्यसै भयको होईन भन्न यो भिडियो ले खुलस्त पारेको छ।अनि दया दाइ र प्रकास सरलाई पनि सम्मान।
@rojinatimsina9484
@rojinatimsina9484 2 жыл бұрын
Rajesh sir le bolda dayahang ra prakash sir le uha ko mukh ma heri rakhnu vo .. huge respect to them..
@tamangdb1933
@tamangdb1933 2 жыл бұрын
Wow dami
@mbb4838
@mbb4838 2 жыл бұрын
सबै जना हब्बल बेक्ति हरु प्रति सम्मान छ 👏💓♥️💓💓👏👏👏
@manbahadurtamang9010
@manbahadurtamang9010 2 жыл бұрын
अहिले जो ले जे भने पनि राजेश दाइ कुनै जमानामा महान् कलाकार थियो । महनायक नै हो ।
@user-kn4xn8qj8j
@user-kn4xn8qj8j 2 жыл бұрын
पहिलाको महानायक राजेश हमाल अहिलेको महानायक दयाहाङ्ग राई अनि प्रकाश सपूत त दादा नै हो।
@dyge3364
@dyge3364 2 жыл бұрын
रमाईलो छ को उस्ब लाई बिसेह धन्याबात अनि माहा नाएक राजेस अनि अहिलेको पुस्तको दया दाइ अनि प्रकाश सपूत दाइ लाई पहिलो चोती 3 जाना मेरो बेस्त बेस्त हो
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 2 жыл бұрын
साथीको लागि यो हात सलाम✋ हो दुश्मन को लागि यो हात फलाम 👊हो
@rajenjanu
@rajenjanu 2 жыл бұрын
राजेश दाइ हरेक कोणबाट महानायक हुनुहुन्छ ! दयाहाङ जी र प्रकाश जी को त के कुरा! अबको कला उहाँहरु जस्ता कलाकारहरुको काँधमा आएको छ। Hats off all three dignities!
@sindurbc2430
@sindurbc2430 2 жыл бұрын
King is always King ❤️❤️ namaskar 🙏🙏🙏 महानायक सँगै महान व्यागतितो हरूलाई।।
@me2000
@me2000 2 жыл бұрын
He treated 2 other as his younger brothers and 2 of them respect mr. Hamal as big brother. Yes this is a respect vs love ❤️ 🙏🙏
@drssherpa
@drssherpa 2 жыл бұрын
The pride of nation "Mahanayak Rajesh Hamal sir"
@khojima
@khojima 2 жыл бұрын
जातको प्रश्न कार्यक्रम फेरि सुरु हुने भन्दा खुशी लाग्यो।यो नेपाली समाजको अैजेरु हो।
@aksanrai5639
@aksanrai5639 2 жыл бұрын
आफु भन्दा अग्रज लाई कसरी सम्मान गर्ने दया दाई र प्रकास दाई बाट सिक्न जरुरी छ अैलेको कलाकारहरुले
@MgMg-bi8ei
@MgMg-bi8ei 2 жыл бұрын
Wow mahanayak rajesh hamal super star daya hang rai great singer prakash Saput majja lagyo
@mamatapun7341
@mamatapun7341 2 жыл бұрын
Oho yeta ta Kati ramailo hudei raixani mahanayek rajesh hamal dayahang rai prakash saput lots of love always 🥰❤️😘😘😘❤️🥰🥰🥰🥰
@reetabastola9236
@reetabastola9236 2 жыл бұрын
Rajesh hamal is humble person he won't have pride, he can work with anyone with respectfully. Dayahang Rai and prakesh also very humble people.
@yozighale3407
@yozighale3407 2 жыл бұрын
The way daya hang and saput stared at rajesh hamal’s face while he is talking shows that deep respect Respectful gesture🙏
@captaintraveller4758
@captaintraveller4758 2 жыл бұрын
You are 100% right mate. I too have noticed it .😊
@mahendragahamal2299
@mahendragahamal2299 2 жыл бұрын
Rajesh Dai one and only Nepali superstar , alot of respect 🙏🙏🙏
@AashishGurung6640
@AashishGurung6640 2 жыл бұрын
One and only our Mahanayek Rajesh Hamal sir❤❤
@BThree22
@BThree22 2 жыл бұрын
राजेश दाइ दयाहाङ्ग दाइ प्रकाश दाइ को इन्टरभिउ आउँदा लास्त मज्जा आउँछ रमाइल साथै serious 😊
@NischalNiras
@NischalNiras 2 жыл бұрын
euuta mahanayak ko cheu ma pachhilo cine jagat ko mahanayak dayahag ra lok dohori ko mahanayak prakash saput lai dekhera dherai khushi lagyo.. they all are legends.😍😍😍
@himalshah1237
@himalshah1237 2 жыл бұрын
Rajesh hamal sir has great sense of humor 😍😍🥰🥰
@krishnakima6910
@krishnakima6910 2 жыл бұрын
महानायक राजेस हमाल काे मैले हेरेकाे पहिलाे मुबि चमतकार हाे
@Illustration_By_Sangma
@Illustration_By_Sangma 2 жыл бұрын
Rajesh hamal huge respect and dayahang rai too ❤️❤️
@myth3055
@myth3055 2 жыл бұрын
When legend speaks you should learn from them.Just look at Dayahng and Saput ..they are so proud ❤️
@mohanpun3316
@mohanpun3316 2 жыл бұрын
Rajesh Dai you are always Mahanayak.... Namaskar all...
@premlingkhim8811
@premlingkhim8811 2 жыл бұрын
सोचनै महान छ। जस्ता त्यस्तै कहाँ हुनसक्छ नि महानायक। महानायक त राजेश हमाल जस्तोपो हुन्छ त
@ramdevsunar6746
@ramdevsunar6746 2 жыл бұрын
Rajesh Hamal is a kohinoor of Nepal❤🤗. Seeing these three legends in one frame made my day.
@umeshawasthi6969
@umeshawasthi6969 2 жыл бұрын
सबै जना मनपर्ने व्यक्ति महानायक राजेश दाइ legend
@sumandarlami2597
@sumandarlami2597 2 жыл бұрын
३ जना मेरो मन पर्ने कलाकार 😍😍😍
@rameshrc5891
@rameshrc5891 2 жыл бұрын
Namaskar mahanayek rajesh dada n rai sir parkash sir❤️
@satyaramthecool
@satyaramthecool 2 жыл бұрын
Rajesh Hamal is such academic and intellectual figure hats up for you our dearest mahanayak and best wishes to superstar Dayahang dai and super hit prakash saput bro
@samirreule7844
@samirreule7844 2 жыл бұрын
Nepali film industry ko महानायक राजेश सर
@user-fw2vg7rj2b
@user-fw2vg7rj2b 2 жыл бұрын
what a personality real etucated gentleman . Salute Rajesh Dai 🙏
@s.g.rsagarjungkunwar5232
@s.g.rsagarjungkunwar5232 2 жыл бұрын
mahanayak huge salut . Prakash and dayahang love u
@raisourya8377
@raisourya8377 2 жыл бұрын
राजेश दाजु zero percent attitude bhako मान्छे 😘❣️दया+प्रकाश दुवै लाई धाप मार्दै बोलेको कति राम्रो लाग्ने के ❣️😘🙏🌟✌️
@renarshrestha7760
@renarshrestha7760 2 жыл бұрын
I literally feel happy when I see The Mahanayak Rajesh Hamal 🙏🙏
@rahamatali
@rahamatali 2 жыл бұрын
महानायक राजेश हमाल सर लाई मेरो सधै सम्मान थियो,छ र सधै हुनेछ! साथमा दया ह्यंग राई, प्रकाश सपुत र उत्सव रसाइली लाई पनि मेरो सम्मान छ है हजुर!🙏❤
@nirpajungvlogs9300
@nirpajungvlogs9300 2 жыл бұрын
अहिले सम्मकै उत्कृष्ट अन्त्तबार्ता
@shibabhattarai740
@shibabhattarai740 2 жыл бұрын
महानायक सुपर स्टार मीठो स्वरका धनी तिनै जना लाई नमन्❤️👏रमाइलो छ
@tainayathapa9816
@tainayathapa9816 2 жыл бұрын
MAHANayak Rajesh Hamal our National Pride 🇳🇵🇳🇵🙏🙏
@jekinchamlingofficial7369
@jekinchamlingofficial7369 2 жыл бұрын
धेरै रमाइलो लाग्यो .....3 जनालाई एकैठाउँमा देख्न पाउँदा खुसी लाग्यो....👌
@nolimits3538
@nolimits3538 2 жыл бұрын
One and only lengend of his generation "Rajesh Hamal"
@syangtangange9971
@syangtangange9971 2 жыл бұрын
महानायक राजेश दादा सुपार स्टार दयाहाङ दादा मिठो स्वर को धनी प्रकाश bhai
@pramodtiruwalbishwokarma1997
@pramodtiruwalbishwokarma1997 2 жыл бұрын
Ramailo pani dherai sikna sakne kura haru pani. Thank you everyone for this video. Most liked phrase “vanera haina garera dekhau”. Action speaks louder than words. Very inspiring!
@prakashsubedi4418
@prakashsubedi4418 2 жыл бұрын
3 जना नै मेरो हृदयमा बस्नु भएको माहान हिरो हुन्😘😘😍😍🙏🙏
@user-nk3fb3zi1x
@user-nk3fb3zi1x Жыл бұрын
Thank u rajatpat uncle❤❤
@sumitraghimirepaudel9307
@sumitraghimirepaudel9307 2 жыл бұрын
No one bit Rajesh hamal ji because he is pure,gentlemen and our inspiration 🥰🥰
@binugurung7193
@binugurung7193 2 жыл бұрын
Always love to listen Rajesh Sir♥️
@nabin586
@nabin586 Жыл бұрын
No one can replace rajesh sir but I too admire both artist dayahang sir and singer Prakash saput how they express and the respect toward rajesh sir hats off to u guys 🙏🙏🙏🙏
@narendramanandhar7012
@narendramanandhar7012 2 жыл бұрын
One of best interviews, I have ever watched 👍👍👍
@user-in9lz6ke9m
@user-in9lz6ke9m 2 жыл бұрын
एउटा माहानायक,अनि अर्को मनपर्ने नायक!!😍😍
@buddhibarali2342
@buddhibarali2342 2 жыл бұрын
🇳🇵🇳🇵❤️❤️🙏🙏💐💐👏👏❤️❤️ आदरणीय महानायक राजे सर 🙏❤️ र दयान ज्यु र प्रकाश जि3 र सम्पुर्ण कलाकार मा🙏
@sanjeebbhandari3122
@sanjeebbhandari3122 2 жыл бұрын
Rajesh hamal knows how to change the personality according to the pattern of interview Dark humour Well educated Mind full of knowledge What a personality
@mahaeshmahaesh5109
@mahaeshmahaesh5109 2 жыл бұрын
Nike rajya Sabha
@jalanrai3300
@jalanrai3300 2 жыл бұрын
Wow historicall interview
@mahaeshmahaesh5109
@mahaeshmahaesh5109 2 жыл бұрын
Nayak raja saman
@sigma428
@sigma428 2 жыл бұрын
Your speech gives me peace of mind Rajesh Hamal, this is why you are respected as a legend 🌟🙏
@nimeshgurung4245
@nimeshgurung4245 2 жыл бұрын
Maha Nahayak Rajesh Hamal only one ☝️ Maha Nahayak of Nepali moves industry, we love to Rajesh Hamal
@kumarsubedi8887
@kumarsubedi8887 2 жыл бұрын
हाम्रो सर महानायक राजेश हमल देख्दा नि यो मन सारै खुशी हुन्छ love u राजेश सर्😍😍😍😍
@angloindian3910
@angloindian3910 2 жыл бұрын
Huge respect to Rajesh Dai.
@akashsaha3047
@akashsaha3047 2 жыл бұрын
Huge respect and love to Mahanayak Rajesh Hamal, nobody can replace this gentleman in nepali film industry @usa.
@shamiprai4340
@shamiprai4340 2 жыл бұрын
नेपाली फिल्म क्षेत्रका एक मात्र नायक महानायक राजेश हमाल 🙏🙏।
@khemraj4582
@khemraj4582 2 жыл бұрын
नेपाली कला क्षेत्रका तिन खम्बाहरु!नेपाली फिल्म क्षेत्रमा राजेस हमालको स्थान सायद कसैले पाउने छैन।
@birdulal8670
@birdulal8670 2 жыл бұрын
Dami lageyo aaja ko interview Lejandary Actor mahanayak Rajesh hamal kati farasilo hunuhunxha.
@rameshkhadka2342
@rameshkhadka2342 2 жыл бұрын
Mahanayak Rajesh Hamal❤️❤️ three of you❤️🔥🔥🔥
@entertainmentmobiletv
@entertainmentmobiletv 2 жыл бұрын
*_आफू भन्दा ठूलो लाई सम्मान गर्न जानेको रहेछ अहिलेका कलाकार हरुले खुसी लाग्यो ।_*
@nabinmagar9233
@nabinmagar9233 2 жыл бұрын
कलकारिता क्षेत्रका अब्बल ब्याक्ती हरु लाई उच्च सम्मानछ🙏❤️
@bipinkafle8114
@bipinkafle8114 2 жыл бұрын
Mahanayak rajesh Hamal🔥💎👑
@anu742
@anu742 2 жыл бұрын
Three artists that I really Admire, so seeing them together was a bonus, kudos to you for bringing them together, on a last note - bhai dayahang you are extremely talented and have loved every movie of your's, hoping and wishing to see more of you.
@anilmagar6574
@anilmagar6574 2 жыл бұрын
अन्तर्बार्ता अन्त भयको पत्तै भयन😍 राजेश दाइ बात सिक्नुपर्ने धेरै कुराहरु अझै बाकी छन
@Newon1239
@Newon1239 2 жыл бұрын
Wow thank you Rajedh sir and Dayahang rai sir you guys are joining for Nepali JAAT KO PARAN PRAKASH AND USAVE MY HART ❤️❤️♥️❤️♥️❤️🙏🙏🙏🙏🙏
@luckygahate5769
@luckygahate5769 2 жыл бұрын
कलाका खानीहरु, उच्च सम्मान तिनै जनालाइ 🙏🙏🙏🙏
@kbtnepal3073
@kbtnepal3073 2 жыл бұрын
महानायक राजेश दाइको कुरा कति मज्जाले सुनेको दया दाई र प्रकाश दाईले ।🙏🙏🙏❤️❤️❤️
@boyd1937
@boyd1937 2 жыл бұрын
राजेश दाई महानायक सुपरस्टार दया दाई सुपर लोक गायक प्रकाश सपुत।❣
@sewasewarotv9674
@sewasewarotv9674 2 жыл бұрын
Oh yaa!!! Two generations super stars rajesh hamal and dayahang Rai😊😊😊😊😊😘😘😘
@abnews2323
@abnews2323 2 жыл бұрын
माहानायक भनेको माहानायक हो,अहिले सम्म कसैले पत्रकार लाई नै पुशाअप गर्न लगाएको छ।🤣
@dipentamang9943
@dipentamang9943 2 жыл бұрын
हिजो जन्मेको बचाबची देखि उहिलेको बृदावृद्धि सम्म सबैको मनमा बस्न सफल एक मात्र कलाकाr भनेकै राजेस हमाल हो👍️❤️💪तेसैले त जन्ता हरुले नै उपनाम दिइयो माहानायकको salute him👮‍♀️
@zimmarekha9226
@zimmarekha9226 2 жыл бұрын
यदि नेपाली जनताहरुले मनै देखि महानायक मान्छन् भने त्यो नाम हो महानायक राजेश हमाल सर 🙏❤️🤗
@tilakbasyal3255
@tilakbasyal3255 2 жыл бұрын
thnkew di
@bhimrajofficial9552
@bhimrajofficial9552 2 жыл бұрын
Mahanayak vanya mahanayak noi ho rajesh dai kasto ramro bichar soch
@mr.kalyanvlogs9326
@mr.kalyanvlogs9326 2 жыл бұрын
Wowww Mahanayak 🇳🇵💕💕🥰🥰🥰🔥🎈
@bishnubk779
@bishnubk779 2 жыл бұрын
पहलो पटक होला पत्रकारलाई नै पुसअप गराएको😂😂 राजेश दाई हो नी 😎
@asokshrestha4155
@asokshrestha4155 2 жыл бұрын
Great combination of two rising stars on their own field with a real legend star of Nepal.
@kamalbudham5
@kamalbudham5 2 жыл бұрын
महानायक राजेश हमाल दाई जिन्दावाद 🙏🙏🙏🙏🙏🙏🙏🙏
Русалка
01:00
История одного вокалиста
Рет қаралды 7 МЛН
One moment can change your life ✨🔄
00:32
A4
Рет қаралды 33 МЛН
100❤️
00:19
MY💝No War🤝
Рет қаралды 23 МЛН
КАК ДУМАЕТЕ КТО ВЫЙГРАЕТ😂
00:29
МЯТНАЯ ФАНТА
Рет қаралды 9 МЛН
Mundre Ko Comedy Club Season 2 | Full EPISODE 13 Rajesh Hamal
53:46
Jitu Comedy
Рет қаралды 1,8 МЛН
ЖВАЧКИ!!!
0:47
Li ALINA
Рет қаралды 4,1 МЛН
Батя в общественных местах 😇
0:46
Время горячей озвучки
Рет қаралды 1,5 МЛН
Smart thief😳 لص ذكي…
0:19
MARYA & AMINE
Рет қаралды 75 МЛН
Waka waka #4 🤣 #shorts
0:15
Adani Family
Рет қаралды 15 МЛН