No video

राजनलाई आमाले यस्तो भनेपछि गल्ति कस्को हो भिडियो हेर्नुहोस Rajan Shrestha Mother Interview

  Рет қаралды 568,963

Bhagya Neupane

Bhagya Neupane

8 ай бұрын

Presenter: Bhagya Neupane (Facebook/Instagram)

Пікірлер: 1 500
@oceantv4081
@oceantv4081 8 ай бұрын
भाग्यले ठगिएकी आमा लाई धेरै बाध्यता र समस्या सङ्ग जुद्दपरेको रहेछ
@SangitaSangita-tg3en
@SangitaSangita-tg3en 8 ай бұрын
Sahi Bhanu bhayo Tara to man Vitara lukeko pida kosle bujxar😭😭😭😭😭😭
@radhagurung9415
@radhagurung9415 8 ай бұрын
सहि भन्नु भाे😢😭😭😭😭
@kalpanarai1419
@kalpanarai1419 8 ай бұрын
Hajur sahi vannu vayo tyo uhako husband lai ni khojer interview linus
@arjunkumargharti3451
@arjunkumargharti3451 8 ай бұрын
अब राजनको बुवालाई नि भेटेर कुरा गर्नुस भाग्य भाइ
@bobinamagar9312
@bobinamagar9312 8 ай бұрын
😢😢
@abiralbudhathoki7157
@abiralbudhathoki7157 8 ай бұрын
भाग्य भाइ त्यो बाउ भन्निलाइ पनि खोज्नु पर्छ 😊😊😊उसैको गल्ती देखे मैले 😢😢😢😢
@reshampurja6996
@reshampurja6996 8 ай бұрын
राजन श्रेष्ठलाई उद्दार गरि मानव आश्रमा पुराउनु भएकोमा भाग्य न्यौपाने लगायत सम्पूर्ण मिडिया टीमलाई धन्यवाद । राजनको आमाले धेरै नै कष्ट पूर्ण जीवन ब्यक्तित गर्नु भएको रहेछ दुख लाग्यो ।
@anshumanshrestha2803
@anshumanshrestha2803 8 ай бұрын
आमालाई यति प्रस्न शोधिसके पछि राजनको बुवाको पनि भिडियो ल्याउनु पर्यो
@KopilaranabhatKopilarana-xb3ih
@KopilaranabhatKopilarana-xb3ih 8 ай бұрын
जिन्दगी मा चोटै चोट मायामा धोका अनि गरिबी बेरोज्गाए आदि इत्यादी कुराले गर्दा बाध्यता हो आमाको किन सधै आमालाइ प्रस्न गर्नु हुन्छ पुलिस बाउ लाई पनि सोध्नुस न प्रस्न
@tilaghimiree3148
@tilaghimiree3148 8 ай бұрын
हजुरले सै भन्नू भो
@padma.budhathoki_
@padma.budhathoki_ 8 ай бұрын
Teita k aama arko thauma bhe gari sak ko xa baule po banaune ho nagarikta
@asha.481
@asha.481 8 ай бұрын
Right
@PraSam180
@PraSam180 8 ай бұрын
सहि भन्नू भयो।।।
@saritamagar9289
@saritamagar9289 8 ай бұрын
Honi tyo aama le ni dina ta paux but bau huda huda Kina aamale banaune bhagya sir bau sangani linu intarviwe🙏
@Defender-du7gr
@Defender-du7gr 8 ай бұрын
भाग्य जी राजन को बाउ को थोपडा हेर्न पाय हुन्थ्यो बिना सिन्दुर हाली दुई बच्चा जन्माउने बाउ लाई . बिचरी सोझी रहिछन् राजन की ममी।
@rithukwt5437
@rithukwt5437 8 ай бұрын
सोझी भर त सानो बच्चा छोडेर हिडेछ्न त
@navarajbanjara8143
@navarajbanjara8143 8 ай бұрын
राजनकाे बाउ लाईजिम्मेवार र कर्तब्य बाेध गराउन पर्छ ।
@shanigurung-qn3ny
@shanigurung-qn3ny 8 ай бұрын
आमालाई तपाईंले नै लगिदिनु भाग्य सर राजन सङ्ग भेटाउन ल पिलिज भिडियो धेरै राम्रो छ र तपाईंले गरेको काम प्रती निकै खुशी लाग्छ ❤❤❤❤🙏🙏
@samayasandarvik3605
@samayasandarvik3605 8 ай бұрын
आफुले लेर जनुस राजन भेटाउन किनकी गरिबी आउन जान खर्छ जुताउन गारो छ
@user-ys9os2lg6y
@user-ys9os2lg6y 8 ай бұрын
भाग्य सर नमस्कार राजनको बुबालाई भेटगरी(भेटेर)सत्य कुरो पत्तो लगाई,राजनको बुबाको लापरबाही जस्तो लाग्छ।राजनको आमालाई नै राजनको बुबाले श्रीमतीलाई वेवास्ता गरि परिवारलाई वास्ता नगरेको बुझि न्छ।सधै सत्यको जीत अवश्य हुन्छ।
@sukbirlimbu2778
@sukbirlimbu2778 8 ай бұрын
एउटा कमजोर हरेक भाग्यले, समयले, श्रीमानबाट ठगिएको आमाको अवस्था थाहा हुदाहुदै बढि नै सोधबुझ भयो ।
@linagole8270
@linagole8270 8 ай бұрын
I am agree
@abineekalama7420
@abineekalama7420 8 ай бұрын
Honi,vagge g Lai k tha, Aile ko jasto samaye thiyena bichara auta kt padelekheko khasai xaina hola na jagir na k,bihe gareko xaina kakhma bachcha,samajko Hela ghrina,manma pida,tesmathi poile wasta nagareko,Ani poi khojera samajlai proove garnu ki Kam garera abachcha palnu ki,khi bebastha xaina,auto ama Lai job xaina paisa xaina tyo bela kasto hola?vagge g bujhnus tyo belama auta berojgar kt kalilo umer ma ama bandako pida
@anjanasubedi96
@anjanasubedi96 7 ай бұрын
right
@Girgirqueen_xuxu
@Girgirqueen_xuxu 8 ай бұрын
आमा छोराको भेट गराइ दिनु पर्यो र सबै भन्दा पहिला अब त्यो अपराधी बाउलाइ कठालो समाएर उपस्थित गराउनु पर्यो ।जनताले धेरै भरोसा गरेको छ भाग्य दाइ हजुर प्रति 🙏✅
@himalghisingofficial4718
@himalghisingofficial4718 8 ай бұрын
राजन भाइको भिडियो पहिले देखि हेर्दै आको छु खुसी लाग्यो धेरै उद्वार गर्नु भाछ भाग्य दाजु भगवान हो हाम्रो नेपालको अझै यस्तो प्रगती गर्दै दुख पीडा परेकाहरुलाइ सहयोग गर्दै जानुहोला धेरै धेरै शुभकामना छ🙏
@jagarnathsinghganesh
@jagarnathsinghganesh 8 ай бұрын
Bhagiya sir samjhaidina ko lagi dhaniya bad us ko ama lai tq
@dipumalla3120
@dipumalla3120 8 ай бұрын
कस्ताे चाेट दिएछ जिन्दगीले पीडा भरिएछ याे आमाकाे पनि दुखकाे कथा छ जस्ताे लाग्याे।
@HiraDhami-js1tk
@HiraDhami-js1tk 8 ай бұрын
भाग्य सरको यो इन्टरभ्यु राम्रो' लागेन ति आमालाइ के सारो सोधेको ❤
@anjanasubedi96
@anjanasubedi96 7 ай бұрын
Ho ni
@ishalimbu9578
@ishalimbu9578 8 ай бұрын
सायद आर्थिक अवस्था राम्रो भएको भए राजन को यो अवस्था आउदैन थियो होलानि😢😢😢आमाको पनि के दोस आफ्नो सन्तानलाइ राम्रो होस भन्ने त जुनै आमा लाइ हुन्छ नि
@shivshrestha5361
@shivshrestha5361 8 ай бұрын
भाग्य भाइ आमा को तिर बाट हैन बाबाको घरतिर बाट नागरिता बनाइदिनु पर्छ
@asha.481
@asha.481 8 ай бұрын
आमालाई होइन अब बाउलाइ खोजेर सोध्नुस् बच्चा जन्माएर लत्यार छोड्ने त्यो कस्तो मानक्सिता भा को बाउ हो जन्माए पछि त हेर्न पर्छ नि पसु नै रहेछ राजनको बाबा
@manjalarai6259
@manjalarai6259 8 ай бұрын
बाध्यता परिस्थिति जस्तोसुकै होस्। एउटा सन्तानले उसको अधिकार उसको बाबासँग पाउनुपर्छ। यो कुरा दिदि हजुरले मिलाउन सक्नुहुन्छ। 🙏😍
@SabitAmar
@SabitAmar 8 ай бұрын
बाउलाई पनि अन्तर्वार्तामा ल्याउनुहुन अनुरोध छ भाग्य सर ...!" 🙏🙏🙏
@reetakunwar2873
@reetakunwar2873 8 ай бұрын
Aako xa video
@shanigurung-qn3ny
@shanigurung-qn3ny 8 ай бұрын
भाग्य सरको कुरा सबै जायज छन बट यो नागरिकता बाउ भन्नेको नामबाट नै हुनुपर्छ ल
@Romiya-617
@Romiya-617 8 ай бұрын
भाग्य सर हजुरलैइ माहान कामको लागि धेराई धन्यबाद छ।सर अब राजनलाई जसरी हुन्छ नागारिता दिलाउनु होला plz.
@jamunakc436
@jamunakc436 8 ай бұрын
दिदि सोझी हुनुहुन्छ। 🥺दोषी बाँउ हो।😡अब बाँउलाई सोध्नुपर्छ। राजनको भाग्य बदलने भाग्य सरलाई धेरै धेरै धन्यवाद 🙏
@susmarai651
@susmarai651 8 ай бұрын
Ho bichara didi tanabma ho auta vaggele thageko nari
@KamalBc-dc1ed
@KamalBc-dc1ed 8 ай бұрын
सर्बप्रथम भाग्य सर नमन छ हजुरलाइ🙏अनि राजनलाइ छिटो निको होस कामना छ।तर अलि चित्तनबुझ्दो कुरो..जब नारी पिडामा हुन्छ जब नारी सबै बाट अपहेलित हुन्छ तब आफ्नो मनबाट पनि आफै मारिएकी हुन्छे मेरो लागि सन्सारमा कोहि रहेनछ सोचिन्छ।उस्को एउटै आशा.. आफ्नो सन्तान ..र तेहि सन्तान बाट पनि अलिकती पनि मन बुझाउने ठाउँ भएन भने बाच्न मन पनि लाग्दैन।तेहि दुखमा कोहि साथ दिन्छु भनेर आयो अन्त बिहे भयो बिचरी उहाको के दोश।हजारौं बाटोहरु बन्द भएपनी कुनै न कुनै बाटोमा खुशी मिल्छ कि भन्ने आशा जस्लाइ पनि हुन्छ।आखिर उहाले दुध खादा खादै छोडेको पनि होइन रहिछ।बाउ बिनाको टुहुरो लाई झन टुहुरो बनाएको पनि होइन रहेछ।बाउ त हुनेखाने रहिछ।आमालाई धोका दिएपनी बच्चालाई मार्न खोजेपनी,जन्मिसकेर हुर्किएपछि पूरा अधिकार दिने र भबिस्य बनाउने बाउको कर्तब्य होइन र?? र अर्को कुरा बाउ हुनेखाने चयनमा छ आमा एक गाँस खानको लागि मरिमेटी दुख गर्नेपरेको छ।नागरिकता दिने काम बाउको हुन्छ।जब सम्म बाउ जिउदो रहन्छ र बाउको भाइ दाइ जिउदा छ्न।।र सम्पत्ति पनि बाउबाटै खाने हो।कि बाउ मरेको छ।घरको नासो दर्सा सबै मेतिएको छ भने बल्ल आमाको नामबाट नागरिकता बनाउने हो।अहिले राजन माया बाट त बन्चित भए आमाको नामबाट नागरिकता बनाएर हक र अधिकारबाट किन बन्चित बनाउने??? र बाउलाइ पनि यसैगरी बाहिर ल्याउन पर्छ।।गल्ती बोलेको भए माफी चहान्छु🙏
@govindaacharya3937
@govindaacharya3937 8 ай бұрын
भाग्य न्याैपाने जी ,सलाम छ तपाईंलाई सलाम छ ।राजनकाे अामलाई बिचरा भन्नुपर्छ ।चारपाँच लाख रिण लागेकाे छ रे ,त्यही तिर्नकाेलागि अर्काकाे घरमा काम गरिरहेकी छन् ।सम्भब कतै कुनै तरिकाले तिरिदिने ब्यबस्था मिलाउन सक्ने ब्यबस्थाकाे लागि मेराे अनुराेध छ ।अब राजनकाे बाबा राजकुमार श्रेष्ठसङ्ग कुरा गरेर उसलाई पनि जिम्मेवार बनाउनुपर्छ ।
@mantamang1053
@mantamang1053 8 ай бұрын
भाग्या नेउपाने सर हजुरले धेरै राम्रो काम गर्नु भयो सलाम छ हजुर लाई 🙏🙏🙏💐💐
@Tastyfoods3
@Tastyfoods3 8 ай бұрын
भाग्य न्यौपानेको कमाउने डलर बने यी राजन श्रेष्ठ। खाली यिनको मात्र कुरा। राजन यो गरे उ गरे अब पिसाब गरे भनेको खबर अनि नहल्न भन्न सकिन्न। राजन श्रेष्ठलाई स्वास्थ लाभको कामना। ❤❤❤
@roshan2018
@roshan2018 8 ай бұрын
Ashok Darji ko video batai thaha vako malai, kunai manxe ko asko karad le dollor ko kheti garna vyayo vane payo vane yo vagya neupane le aru lai lastai pelxa...... kina ki rajan le garda dherai dollor jo kamayeko x
@sitaadhikari4398
@sitaadhikari4398 7 ай бұрын
Sir you are the best journalist as I like your respect for women..... please 🙏 yo DD lai nyaya dilainu paryo and for Rajan best life in future.....
@Dron933
@Dron933 8 ай бұрын
एउटि दुखि , एक्लि र पिरमा परेकि महिलाको पिडा कसले बुझ्ने ??? न कमाई छ , न आफन्त झन् , न बुझ्ने छोराछोरी न त आफ्नो बुढाको माया छ । त्यहो रिणको बोझ , समाजको हेला अनि एउटि महिलाको पीडा चै कसले बुझ्ने ??? बाउलाई गएर यति कुरा गर्न सक्नुपर्छ । जन्मे देखि मरुन्जेल सम्म पिडै पिडामा बिताउनु पर्ने हो र एउटि नारीले ।।। 🙏
@yadavrai4573
@yadavrai4573 8 ай бұрын
sahi kura
@sunitachettri5653
@sunitachettri5653 8 ай бұрын
यस्तो घोर परिस्थितिले घेरिएको एउटी दुखी आइमाईले कसरी चै एउटा मनोरोगी सन्तानको उद्दार गर्नु सक्छ.... यो बैनीको कूरा सुन्दा त धन्य आइले सम्म बाचें को रैछ , भाई गएर त्यो बाऊ भन्ने लाई चै तेनझेंग पार्नु आइले सम्मको खर्च पनि माग्नु होला
@saritadahal1536
@saritadahal1536 8 ай бұрын
😭😭😭😭
@user-lp3vn6cq8l
@user-lp3vn6cq8l 8 ай бұрын
भाग्य भाइ एउटा सोझो आमालाई मात्र किन सोधिरहनु हुन्छ त्याो पापि बाउलाई गएर सोध्नुहोस
@Xetang592
@Xetang592 8 ай бұрын
आमालाई मात्रै हैन बाउलाइ पनि यहि प्रश्न गर्नुहोला।😊
@hollyheaven7378
@hollyheaven7378 8 ай бұрын
Badhyata le Pidit ama lai dosh dinu khojeko jasto ani ghau ma nun ma haldeko jasto suniyo dherai prasna haru!!
@gautamshah633
@gautamshah633 8 ай бұрын
एउटा अविवाहित निर्दोष महिला लाई बेहाल बनाई छोड़ने त्यो दानबरुपी महापुरुष लाई यमराज ले लगोस 😢😢
@dharmkhadka5030
@dharmkhadka5030 8 ай бұрын
भाग्य भाई आर्थिक कमजोर भन्नु नै सबैभन्दा सकंट को जरो हो कुनै न कुनै कारण छ भाई राम्रोसँग बुझि दिनु है
@chemzongsanu
@chemzongsanu 8 ай бұрын
भाग्य दादा हामी जस्ता दुखी गरिबको जिउँदो भगवान हो🙏
@KaushilaBhujel-qx4pv
@KaushilaBhujel-qx4pv 8 ай бұрын
दाेस लाउने दिने ठाउ कतेइ छइन सब एउटा समय खराब चलेको थियो समय र भाग्य ले साथ नदिदा यस्ताे भयाे अब दाेस लगाउने दिने भन्दा अब आगामी दिनहरुमा राम्रो हुदेइ जाआेस राम्रो हाेस
@yubrajbc5353
@yubrajbc5353 8 ай бұрын
Good thinking hjr ko
@sajitamagar9431
@sajitamagar9431 8 ай бұрын
यो video मा त भाग्य sir लाई देखेर रिस उथ्यो के के question सोधेको आमालाई 😢मर्नु भन्दा बौलाउनु बेस😢😢मारेर फालेन्न जिउँदै छोढेको मा Aama lai respect 🙏🙏🙏🙏
@jyotilamsal7085
@jyotilamsal7085 8 ай бұрын
Tehi ta
@sunitapardhanradhatamang1031
@sunitapardhanradhatamang1031 8 ай бұрын
सधै मन परने पत्रका भाइ तर आजा यो ईटबि हेरेर सारै रिस उठियो बाउलाई खोजेर नागरिता दिलाईदिनुस
@Khaku-f.f999
@Khaku-f.f999 2 ай бұрын
​@@sunitapardhanradhatamang1031ghantta mc k glat garnu vo bhagya sirle yo kasari vayo vanera janna khojnu glat
@Khaku-f.f999
@Khaku-f.f999 2 ай бұрын
K glat garnu bhagya sirle van ta
@bhimdangi4291
@bhimdangi4291 8 ай бұрын
कति मन छुने कुरा गर्नु भयो भाग्यभाइले राम्रो कामको लागि धन्यबात छ भाइ
@daviddhamiofficial2050
@daviddhamiofficial2050 8 ай бұрын
गरिब जनताका असल पत्रकार भाग्य न्यौपाने अनि अपिल त्रीपाठी! सम्मान छ हजुरहरुलाई🙏🙏🙏🙏🙏🙏
@AasthaKulung
@AasthaKulung 8 ай бұрын
😭😭😭😭😭अभाग्गी आमा
@yegyakumarishah6013
@yegyakumarishah6013 8 ай бұрын
OMG aama ko kura vanda vagge jee ka sabda le man xoyo hajur ❤❤
@sitamalla5796
@sitamalla5796 8 ай бұрын
बिचारा आमा लाई नि कति धेरै पिडा रहेछ सारै दुख लाग्यो आँसु आयो 😭😭😭😭😭😭😭
@prakashbhattarai3213
@prakashbhattarai3213 8 ай бұрын
इ आमा साचै नै सोजि रैछ्न दुख कष्ट र बाध्यता र अभाव पीडाले रुमलिएको जिन्दगी धोका गरिब ले बाध्यता रैछ त्यो भगौडा लाई सोध्नुस भाग्य जि!!
@BalhGurung
@BalhGurung 8 ай бұрын
मनमा धेरै पिडा अनि आँशुहरुलाई जितेर आशु लुकाएर बसेको महिला रहिछिन् 😢।।
@radhagurung9415
@radhagurung9415 8 ай бұрын
😢😭😭😭😭
@BalhGurung
@BalhGurung 8 ай бұрын
@@radhagurung9415 please 100 target for help❤️😊
@kajixetteri9558
@kajixetteri9558 8 ай бұрын
Honi
@chemzongsanu
@chemzongsanu 8 ай бұрын
भाग्य दादाको कामलाई संमान स्वरुप एक लाईक गरौं त साथीहरू 👍️
@kamalasubba2584
@kamalasubba2584 8 ай бұрын
thank you so much Bhagya Neupane sir 🙏 Rajan ko aama ko kathaa pani sunna paayewn k garnu sansaar yestai rahexa
@teddycr3647
@teddycr3647 8 ай бұрын
Bhagya Neupane bhai yi bahini आफै पिडीत छन् उस्लाई धेरै तनाव नहोस र राजन र आमा दुवैले न्याय दिलाऊनु पर्छ विचरा सन्तान र श्रीमान पीड़ित नारी
@facebookmessenger9632
@facebookmessenger9632 8 ай бұрын
भाग्य भाई आब त्यो बाउ भनाउदो लाई खोजेर अन्तरबार्ता लिनु पर्यो
@My_Vlogs_Onjo
@My_Vlogs_Onjo 8 ай бұрын
यो भाग्य दाई किन यसरी आमालाई प्याच प्याच उसको दिलमा घोचेर भन्नु भन्दा किन त्यो धोखा दिने बाउलाई भन्नु नसकेको हो??? हेरु त उसको बाउलाई पनि यसरी घोचेर भनेको? जताबाट पनि आमा, आईमाई नै नराम्रो?
@atsherpa1
@atsherpa1 8 ай бұрын
एकदम टिक हो तपाईको कुरा
@binitachhetri9041
@binitachhetri9041 8 ай бұрын
Aama ho ni kura sodhni pura adhikar xa dai lae kasto hora jane huni
@SuhanaShahi-oh3qu
@SuhanaShahi-oh3qu 8 ай бұрын
Aamaakonita kartabye hunxa yaha yekal aama le kati mehnat dukha garera xoraxori palirako paxi tei xoraxori kati safal vayera aamalai sukha dera rakheko thuprai udaharan xa vagye daile kei galat prasna garnu vaxaina sap jayej ho
@janukarai485
@janukarai485 8 ай бұрын
honi jo j jaha vayani samaj yei nai ho euta aamako matra galat hune patrakar vayaraw k garne ousko ni soch tei tah ho . bichara rajan ko aamako pida kaslya bujne ou tah ek patra hun kati chelibeti ko katha ou vitra xa.
@jyotilamsal7085
@jyotilamsal7085 8 ай бұрын
Tehi ta
@nepstralia
@nepstralia 8 ай бұрын
33:17 भाग्य दाजू एउटा आम मान्छेको जिन्दगी तपाईको जस्तो सजिलो हुदैन कतै केही भयोकी क्यामेरा लियर कदी हाल्न मिल्ने एक पल्ट महिनामा ८-१० हजार आउने जागीर गरेर हेर्नुस अनि बुझ्नु हुन्छ एक दिन काम नजानुको पिदाँ
@user-gy9lo3vy7r
@user-gy9lo3vy7r 8 ай бұрын
भाग्य न्यौपाने र राजन दिमाग् उस्तै उस्तै लाग्यो, किनभने राजन मेन्तल समस्या भएको कारण घात गएको हो, आमाको कारणले होइन ! एउतै कुरा पटकपटक गरेर 😢
@binitalamichhane9491
@binitalamichhane9491 8 ай бұрын
Malai pani testai lago kasto stupid question gareko ? Answer nai nasuni he bagawan
@kamalofficial4045
@kamalofficial4045 8 ай бұрын
आमा हो केही न भनौ समान छ गल्ती त गर्नु भएकै हो सिरिमान गलत थियो भनी सन्तान ला न छोदेको भए राजन मसान घाटमा जानू पर्ने थियेन राजन ला सिग्र स्वास्थ लाभको कामना छ छिटोछिटो निको भएको देख्न पाउ भागे दाइ हजुर ला रिदये देखिनै समान छ ❤❤❤❤❤
@himalghisingofficial4718
@himalghisingofficial4718 8 ай бұрын
भाग्य दाजुलाइ माया गर्ने र सपोर्ट गर्ने जति सबै हाजुर हौत🙏
@user-ez9ec3yp5t
@user-ez9ec3yp5t 8 ай бұрын
Bhagya daju lai dherai dhannyabaad 🙏
@krishnamayapokhrel8716
@krishnamayapokhrel8716 8 ай бұрын
विचरा राजनको आमा लाई कुनै दोष छैन राजन लाई यस्तो गराउनु मा राजनको बाबुले धोका दियको रहेछ। त्यो पापी बाबुलाई खोजेर राजनको उपचार खर्च बेहोर्न पर्छ
@baikunthaprasadsubedi2712
@baikunthaprasadsubedi2712 8 ай бұрын
आमालाईमात्र किन दोषी करार गर्न खोजेको भाइ पुरै गल्ती त बाबुको छ
@devakimagar6386
@devakimagar6386 8 ай бұрын
Babu le xodera gayo vandai ma aama le ni xodera basna ta vayana ni ..
@KrishnaKumari-nj2tg
@KrishnaKumari-nj2tg 8 ай бұрын
​@@devakimagar6386हो त !!!
@aratirachikoinch529
@aratirachikoinch529 8 ай бұрын
भाग्य सर हजुरले अझ आमाकाे भित्रि पीडा बध्यता र बिवस बुझ्नु भएन जस्तो छ कसैले साथ न दिएकाे साेझी नारीले गर्न पनि त के सकुन जति गर्न त खाेजेका नै रहेछन सकेकाे जति त आश्रम बाट नि भागेकाे रे त्यति भन्दा अरू के सक्नु र खाना दिने सक्ने अबस्था न हुनेले सबै माग पूरा कसरी गर्नु र बिचरी आमा बिना सिन्दुरको आमालाई बुझ्ने काेशिष गर्नु निर्दयी हाेईन बध्यता र लचार आमा हुन 😢
@abineekalama7420
@abineekalama7420 8 ай бұрын
Honi,auta danab purusle balatkari purusle Garda auti soji kt ko jindagi narka vayo ,samajle ultai usailai dos lauxa 😢
@RajuIlam-gz3gg
@RajuIlam-gz3gg 8 ай бұрын
धेरै पीडा नदिउ है यी दिदी लाई अनेक पुराना अतीत सम्झाएर । सकिन्छ भने सबै मिलि उस्को रिन तिरेर उसलाइ बाकी जीवन बिताउन दिउ।। सबै मिलि सहयोग गरौ।अनुहार नै पीडा मा बिक्षिप्त बोकेकि देखिन्छ।।सदै भलो होस दिदी को
@digitaladda80
@digitaladda80 8 ай бұрын
आमाबाट नागरिकता दिलाउने कुरा नगर भाई, बाऊबाट एक रति माया नपाएको मान्छेलाई नागरिकता बाऊबाटै दिलाएर उसको सम्पतीमा अधिकार पनि दिलाउन पर्छ। अन्तिम विकल्प मात्र हो आमाबाट दिलाउने।
@sadaram1460
@sadaram1460 8 ай бұрын
राजनकाे अामालाई त भेटेर यसरी प्रश्न गर्नु भाे भाग्य भाई अझ याे भन्दा बढि प्रश्न उस्काे बाउलाई गर्नु हाेला।किनकी यसमा बाउकाे भुमिका बढि हुन्छ। अर्काे संग पाेईल गईसकेकाे अामा संग नागरिकताकाे कुरा गर्नु अाैचित्यहिन कुरा हाे। सक्नु हुन्छ भने उसकाे बाउलाई भेटेर र्याख र्याख्ति पार्नु हाेला।हामी हेर्न चाहन्छाैं।
@mayagm7588
@mayagm7588 8 ай бұрын
100%right
@harilaxmiprajapati4239
@harilaxmiprajapati4239 8 ай бұрын
बहिनिलाई प्रभुले धेरै आशिष देउन
@user-ft8wv3nq2b
@user-ft8wv3nq2b 8 ай бұрын
Manju regmi baini le yo sansar ma sab vanda dherai dhukha pako ho😢😢😢😢 plz part 2 manju regmi baini
@narayanshrestha7454
@narayanshrestha7454 8 ай бұрын
राजनकाे अTमासंग जसरी सजिलैसंग अन्तरवार्ता लिए जस्तै वास्तविक बाबुसंग पनि गहिरिएर अन्तरवार्ता लिएर दर्शक सामु प्रस्तुत गरिदिएकाे भए अझ प्रभावकारी हुने थियाे भाग्य नेउपाने जी । राजनलाइ यहाँसम्म ल्याइदिनु भएकाे धेरै धेरै धन्यवाद छ ।
@sarojjalan3540
@sarojjalan3540 8 ай бұрын
Euti amaa le k boluna pidai pidaa xa ama harulaai salama ❤😢😢😢
@user-jx6ix3je5w
@user-jx6ix3je5w 8 ай бұрын
भाग्य ज्यू हजुरलाई सलाम एकपटक राजनको बुवालाई खोजी गरेर अन्तर्वार्ता लिनु पर्यो ।
@radhagurung9415
@radhagurung9415 8 ай бұрын
भाग्य सर 🙏 यदि तपाईले सक्नु हुन्छ भने राजन काे बाउलाइ मिडियामा ल्याउनुस् 👍️👍️👍️
@bairagisahila7326
@bairagisahila7326 8 ай бұрын
आँसु आयो चोर नेता ले नेपाली युबा लाई रोजि रोटि दिनु कता हो कता बिदेसिनु बाहेक अनि चोट धेरै है।भाग्य न्यौपाने भगवान हुन वहाँ लाई सलाम 😊
@shivshrestha5361
@shivshrestha5361 8 ай бұрын
भाग्य भाइ राजनको बाबा लाइ पनि सोध्नु पर्यो
@mgrmaya5587
@mgrmaya5587 8 ай бұрын
Na t aama ko Maya na t bau Maya bichar Rajan dai😢😢😢
@saritasambahamphe4814
@saritasambahamphe4814 8 ай бұрын
भाग्य सर हिजोको भिदियो सम्म राम्रो लग्यो तपाईंको चाला 😮 तर आज को भिडियोमा चाइ पछपात गेरेको देखियो 😮किनकी भग्यले ठगियेकी उसकी आमा लाई किन दोसौनु हुन्छ ?? 😮बिना सिरिमानको माया र साथ बिना धन्न पो जन्मायेर हुर्कैन उसतै आमाले हो भने जन्मने साथ निचोरेर मार्थे .. 😢 बिचरी राजनको आमाको पनि त तेति लामो जिन्दगी कात्न लाई सहारा जीवन सथी चाइन्छ नित 😮 तेस्तो धोकेवाज पापी पुलिस को भर परेर भयेन नित ..
@user-rt5ky9qv4s
@user-rt5ky9qv4s 8 ай бұрын
होनि
@abineekalama7420
@abineekalama7420 8 ай бұрын
Honi aja yo video ma vagge sir ko ama pratiko bujai sochai ghochera prasna Garne man parena
@ShantiKunwar-rp9yg
@ShantiKunwar-rp9yg 8 ай бұрын
Um mero t dee ko kura la sari man royo yo dee ko.khe galti xoinna 😭😭
@user-gv2gz4pl3i
@user-gv2gz4pl3i 8 ай бұрын
सारई राम्रो छ हजुर हरुको काम❤
@malladrm6466
@malladrm6466 8 ай бұрын
भाग्य जि राजन को बाउ छ भने बाउ संग गएर यो कुरा गर्नु न भाउ त रै छनि
@geetaneupane6871
@geetaneupane6871 8 ай бұрын
आमा चाइ कति सोझो हो के बाउलाई चाइ सोधपुछ गर्नु पर्‍यो
@kantheshworofficial1857
@kantheshworofficial1857 8 ай бұрын
भाग्य जिलाई सलाम,,राजनलाई नया जिबनदिनु भएकाे छ,,अामाकाे कथा त्यस्तै पिडादायक रहेछ ती बा भनाउदालाई पनि पत्ता लगायर राजन र बहिनिकाे अधिकार दिलाउनु हुनेछ भन्ने बिश्वास छ राजन र बहिनिकाे नागरिक बनाईदिने बाताबरण बनाएकाे भिडियो हेर्न पाउ
@arjunbhandari3251
@arjunbhandari3251 8 ай бұрын
भाग्य दाजुको काम्लाई सम्मान🙏🙏 गर्दै अब बाउ चाहिँ लाई प्रश्न गरेको vedio को पर्खाइमा छौँ दाजु
@damansaud
@damansaud 8 ай бұрын
हाम्रा नेताहरूमा भाग्य सरको जस्तै गुण भएको भए सायद नेपाल स्वर्ग बन्थ्यो।
@jinalimbu8493
@jinalimbu8493 8 ай бұрын
आमा बुवा दुई जना को गल्ती छ । तर सबैभन्दा बढी बुवाको नै गल्ती छ । म चाहि भन्छु । interview हेर्दा र सुन्दा चाही बुवाको नै गल्ती छ । भाग्य सर हजुर लाई के अनुरोध गर्छु भने पुरा का पुरा दल बल फोर्स लिएर बुवालाई चाही खोज्नु पर्यो । बुवाको पनि हेरौ ।के भन्दो रहेछ ।
@rg_lama.y.t6206
@rg_lama.y.t6206 8 ай бұрын
Sahi ho
@purnakhadka4108
@purnakhadka4108 8 ай бұрын
Babulae jaasari ni samaunu paryo
@dhanuthapa9846
@dhanuthapa9846 8 ай бұрын
सबैको कमेन्ट हेरे सबैले बाबाको दोष छ गल्ती छ भनेको देखियो आमाको पनि गल्ती छ भनेर बल्ल तपाईले भन्नु भो हो गल्ती दुबै जनाको छ धेरै राजनको बाबाको गल्ती छ भने राजनको आमाको पनि गल्ति छ जस्तो लाग्यो राजन जन्मिए पछि बाबाले अर्को बिहे गरेको र आफुलाईनहेरेपछि फेरी दोस्रो सन्तान किन जन्माउनु? र नहुनु सन्तान भैसके पछि अरुको ज्यामी काम गरेर भए पनि पाल्नु पर्ने जस्तो लाग्छ।😢😢😢😢
@user-pc3mv6gb6c
@user-pc3mv6gb6c 8 ай бұрын
भाग्य सर चाहाना हुदा हुदै पनि धेरै बाध्यता रहेछ दिदिको दिदिलाइ धेरै कुराको पिडा छ जा सम्म लाग्छ विगतले गर्दा धेरै क कठोर हुनुभएको छ बिचारा गारो छ
@mayarai4904
@mayarai4904 8 ай бұрын
Galti ab jasko bhaya ni naniko future ramro hosh Sabai le prayer gari dinu hosh Rajen nani ko.Health theek hosh nagarik ni meelosh.Get wel soon nani.
@rabinamagar4608
@rabinamagar4608 8 ай бұрын
एउटा सीधा सोझा नारीलाई मायाको जालमा पारी जुन जनताको लागि रक्षक बन्नु पर्ने अवस्थामा एउटी नारीलाई यति सम्मको अन्न्यया गर्ने राजनको बुवालाई पनि यही question गर्नु पर्यो sir kin यस्ता गतिविधि गर्नुभयो अर्को vedioma राजनको बुवालाई पनि ल्याउनु पर्यो भाग्य sir 🙏🙏
@kamalbishwakarma761
@kamalbishwakarma761 8 ай бұрын
उहाकाे रिण तिर्न पनि सहयाेग गर्न पर्याे भाग्य सर,हामी नि सहयाेग गर्छाैं ब्यबस्था मिलाउनु हाेला
@raialina9637
@raialina9637 8 ай бұрын
Rajanko baba lai मिडियामा लेइदिनु हजुर
@nanunanu7483
@nanunanu7483 8 ай бұрын
Kati ramro sanga samjhaunu vayo Buagya vai le aru yubtub haru le kati namitho sanga tharkauchan bichara bhagya le thage ko aama 🙏🙏❤️❤️😭😭
@khemprasadsharma8320
@khemprasadsharma8320 8 ай бұрын
राजन काे बाउ सग नागरिकता र अङ्श दिलाइ दिनुहोस
@lbnembang1362
@lbnembang1362 8 ай бұрын
दुखि पिडी सबैको भगवान भागे सर💐❤️🙏
@Ashimrai246
@Ashimrai246 8 ай бұрын
कस्को नाम हो भागे
@mayathapa7965
@mayathapa7965 8 ай бұрын
​@@Ashimrai246😂😂😂😂
@sunarai5563
@sunarai5563 8 ай бұрын
उहाँको घाउ लाई नकोट्याउनु होस सर तपाईंको काम राम्रो छ मुटु माथि ढुंगा राखी बोल्नु भएको छ भविसेमा आमा छोराको राम्रो होस राजनलाई राम्रो होस रा राजन को आमाले पनि सर हरुको साथ छोरा को नजिक हुनु होस bhbisema राम्रो देख्न पाउँ
@55555dilip
@55555dilip 7 ай бұрын
यसबिसयमा थाेरैई कमेन्ट गरे तियाे पुलिस हाेकि सुलिसहाे तेसकाे यहाँ ठुलाे गल्ति देखियाे ती बैनिकाेत भाग्यनै खाेटरहेछ कुरा सुन्दा दुख लागियाे गरिब भएसि हरेक ठाउबाट बाधा बिराेध आधि हुरि आईहाल्छनि यिसबकाे सामना गर्नु पर्छ हामी गरिबले जेहाेस भाग्य भाईले ठुलाे महान काम गर्नु भयाे बिचरा राजकाे लागि धन्यबाद ❤❤
@raibhanu
@raibhanu 8 ай бұрын
भाग्य सर हजुरले उद्दार गर्नु भकोमा एकदम खुसी लाग्यो तर बिचरी आमाले मात्र चाहेर के हुन्छ र जब कि बाउले पनि त बुज्नु पर्छ
@bhojbikram4187
@bhojbikram4187 8 ай бұрын
एक विवस अामा आसु नैआयो मेरो कति गलत देखाउन खोजेको एक पटक अभाबमा वाचेर देखाउ भाग्य भाइ
@user-uu9sp4zf3u
@user-uu9sp4zf3u 8 ай бұрын
कति पेलेर सोधेको यो भाग्य भाइ ले
@user-uu9sp4zf3u
@user-uu9sp4zf3u 8 ай бұрын
येहि प्रस्न बाउलाइ सोधे हुन्छ नि आमा को भन्न्दा बाउको अधिकार हुन्छ
@bhavnaah.07
@bhavnaah.07 8 ай бұрын
बाध्याता गरिबी बेरोजगार बिबस आमा को मर्म कोस्सैले बुज्दैन एक छोडी अर्को बिहे गर्यो भने रन्डिको नाम दिन्छन किन गर्यो अर्को बिहे कोइ बुज्दैनन🙏😥 शब्द हुदैन सुनाउन आफन्त हुदैन रुन आँसुले मुख धुनु बाहेक विकल्प नहुनी रैछ 😢😢
@ayushmasunar8772
@ayushmasunar8772 7 ай бұрын
😢😢right
@indirasharma4077
@indirasharma4077 8 ай бұрын
Bhagwan le rachhya garuna sabai ko bhalo hos❤Ramro dekhna paiyos. Thankyou Bhagya brother.
@bhuwansubedi8583
@bhuwansubedi8583 8 ай бұрын
भाग्य जी,तपाईहरुले राजनको वावुवाट नागरिकता दिलाईदिनु ।
@user-jy7um3lq3t
@user-jy7um3lq3t 8 ай бұрын
😭😭😭😭😭😭😭😭😭😭😭बिचरा आमा कति अभागि
@user-fv9xz1wh4m
@user-fv9xz1wh4m 8 ай бұрын
अरु सबै थाती राख्नु त्यो चोर पुलिस लाई ल्याउनुन हौ भाग्य दाइ
@yograjthapa-wd5vt
@yograjthapa-wd5vt 8 ай бұрын
जेठो श्रीमान लाई पनि भेट गर्नु होला।भाग्य सर।उसको धारणा सुन्न मन लाग्यो।
@anishthapa6523
@anishthapa6523 8 ай бұрын
मै ले नि राजन को भिडियो सुरु देखि नै हेर्दै आए को छु सारै दुख लाग्छ बाबा आमा को गल्ती छोरा छोरि ले भोग्नु पर्ने आमा को कुरा त सुनियो अब भाग्य भाइ बाबा को पनि सुन्न पाए हुन्थ्यो भाइ
@DevikaKcOfficial
@DevikaKcOfficial 8 ай бұрын
राजन को नालायक बाउ लाई मिडियामा ल्याउन पर्यो भाग्य भाई 🙏🙏
@gitabishwokarma4014
@gitabishwokarma4014 8 ай бұрын
😢😢😢😢बाध्यता महिला लाई ❤❤❤
@SaruKhadka-xd8kn
@SaruKhadka-xd8kn 8 ай бұрын
Yasto comments hgarnu vanda pahila 1 second sochera bolnu hola dherai sochne ta dimak ali ramro xa jasto lagena ! afu le garne khi haina garne manche lai pani khedo khaneko xa Kati na ramro soch 🤛ani bhage vanda pahile dolar kamauna kina janu vayana hola?
@DADYBHAIGAMMING
@DADYBHAIGAMMING 8 ай бұрын
पत्रकार ज्यु हजुरले राजनलाई उदार गर्नु भो त्यो एकदम राम्रो काम गर्नु भो तर एउटी दुखी आमालाई मात्र मिडियामा लिएर उनको कुरा राम्रो संग नसुनि आफु मात्र राम्रो बन्नु राम्रो होइन ।राजनलाई नागरिकता दिन त उसको बाउ पनि त छ। सक्छौ भने बाउलाई पनि मिडियामा लिए र प्रश्न सोध गल्ति त राजनको बाउको पनि त छ। एउटि आमालाई त्यो पनि बाउ बिना यो समाजमा बाच्न कति गरो छ ।एउटा माइक बोकेर हिंड्न् जस्तो सझिलो हुन्छर बाउ बिनाको छोरा छोरि बोकेर अरुको घरमा बस्न सझिलो छैन यो कुरानि बुझन जरुरि छ।
@raajulimbu2599
@raajulimbu2599 8 ай бұрын
भाग्य सर हजुरले त्यो रिकुटे गोरु बा भन्ने पसुलाई पनि खोजी गरेर अाधा सम्पत्ति दिलाउने काम गराउने माध्यम बनाई दिएको हेर्न पाउ हजुरको हरेक कार्यहरु सबै राम्रो छ।
@khalingsiblings1894
@khalingsiblings1894 8 ай бұрын
Rajan Bhai ko katha le mero monnai xiya xiya banai diyo bhai 😢😢😢❤
@sairaskarki8798
@sairaskarki8798 8 ай бұрын
बिना गल्ति को सजाय भोगेको छ राजनले मेरो बिगत सम्झि रहेको छु भाई मानसिक पिडा भोग्ने लाई थाहा हुन्छ भाई 😢😢😢😢😢😢
@4bgamer888
@4bgamer888 7 ай бұрын
मैले राजनकाे भिडिव सबै हेरे राेय पनि छ्या याे मैला थुक्छु हामीनि नारिहु सन्तान काेलागी सारा आफ्ना सुख्ख त्याग्न सक्नुप्रछ सन्तानकाे माया नलाग्ने कस्ताे पापी नारिहाे सन्तानकाे लागि दाेस्राे बिहे गर्न कस्ताे बाध्यता हाेर आफ्नाे सन्तानकाे लागि सबै सुख त्याग्न तयार नहुने मनि थुक्छु यस्ता मैलालाई भाग्य भाई तपाईलाई सलामछ हरेक दुखी पिडीतहरुले तपाईं जस्ताे मान्छेकाे साथ पायर न्याय पाईरहेकाछन 😢😢😢😢😢❤❤❤
@santabishwokarma900
@santabishwokarma900 8 ай бұрын
यस्तो मान्छे पुर्ण निको हुन गाह्राे छ।आफैमा निर्भर भएर काम गरि बाच्न सक्दैन । सधै अरुले साहारा दिन पनि सक्दैन। हाम्रो गाउँमा धेरै पढेको र गीता पढेको टोलाएर बस्तथे।उनलाई आफ्नै भाईले साहारा दिएको थियो।कुरा गहिरा गहिरा र मार्मिक गर्थे । तर कहिले पहिलाको जस्तो राम्रो र फ़ुर्तिलो भएन। त्यही भाएर एकपटक दिमाग मा असर परेको मान्छे पुर्ण ठिक हुन गार्‍हो छ।
@DipikaLimbu-zy2zm
@DipikaLimbu-zy2zm 8 ай бұрын
Good luck di 💯❤❤❤❤❤
@Myarmin
@Myarmin 8 ай бұрын
नागरिकता को लागि त अर्कोसङ्ग बिहे गरिसकेको आमालाई प्रेसर नगर्नु न।बाउलाई भन्नुपर्छ के।नगरिकता बनाईदिने बाउको कर्तव्य हो। राजन आफै यस्तो अबस्थामा छ।आत्मनिर्भर छैन।उसको लागि केही त हुन पर्यो नि। त्यसैले नागरिकता उस्ले बाउकै तर्फबाट लिनपर्छ।अनि बाउको तर्फबाट पाउने हक अधिकार् लिनुपर्छ।
@Adidthya
@Adidthya 8 ай бұрын
You are 100% wrong, and you are gender biased.Its It's the responsibility of even mother to initiate the citizenship process.
@dilkumarigurung3755
@dilkumarigurung3755 8 ай бұрын
Vagya vai dherai ramro kura garnu vayo🙏bichara rajan na babako satha na aamako satha😢😢
@HardikKhatri1457
@HardikKhatri1457 7 ай бұрын
राजनको उद्दार र उपचारका साथसाथै उसलाई जन्म दिने आमाको पनि जीबन शैलीमा सानान्यतः परिबतॅन हुने गरी अबको दिनमा थप कदम चाल्न सके भाग्य न्यौपानेको पत्रकारिताले साच्चिकै सफलता पाउने कुरामा दुई मत छैन । सो को निम्तिपनि अनुरोध गर्न चाहन्छु ।
@minakhatri7365
@minakhatri7365 8 ай бұрын
कुरा कुराकानी गर्दा आमाकै कमजोरी छ सर के गर्ने भाग्य न्यौपानी सर हजुरलाई धन्यवाद छ।
@devitamang2386
@devitamang2386 8 ай бұрын
Amako Galti dekne Akha k le Baneko hola guys ?
@RayNepa
@RayNepa 8 ай бұрын
छोराछोरिलाई बनिबुतो गरेर पल्ने आमाको के गल्ती भो? स्वस्नी चाहिने अनि बच्चा भएसी भागिहिड्ने बाउ चाहिँ राम्रो?😡😡😡
@abineekalama7420
@abineekalama7420 8 ай бұрын
Hora kasari amako gakti raixa?tapai jasto ko kan le sunne Ra ankhale dekhne le ama ko Galat dekhxan
@abineekalama7420
@abineekalama7420 8 ай бұрын
​@@devitamang2386balatkari ko swasni balatkari ko santanle matra yo ama Lai Galat dekhxan hajur
CHOCKY MILK.. 🤣 #shorts
00:20
Savage Vlogs
Рет қаралды 27 МЛН
UNO!
00:18
БРУНО
Рет қаралды 4,5 МЛН
Harley Quinn lost the Joker forever!!!#Harley Quinn #joker
00:19
Harley Quinn with the Joker
Рет қаралды 25 МЛН
Tikaram Yatri !! Nepali Podcast with Biswa Limbu ep115
2:30:44
Biswa Limbu
Рет қаралды 311 М.