राजु गुरुङ इन्द्रेणीमा, टीका सानुको पहिलो पटक राजु गुरुङसङ पर्यो मारामार ।। २०.०२.०७६ HD

  Рет қаралды 1,632,018

Indreni.Com

Indreni.Com

5 жыл бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #RajuGurungVsTikaSanu #LiveDohori
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Пікірлер: 1 700
@princerabiofficials3131
@princerabiofficials3131 5 жыл бұрын
मन पर्ने गायक राजु गुरुङ अझै मन पर्ने लाईभ दोहोरीकि रानी टीका सानू धेरै राम्रो।
@birahimohan7925
@birahimohan7925 5 жыл бұрын
राजु गुरुङ को स्वर को फ्यान म मात्रै हो कि अरु पनि हुनुन्छ ।को को हुनुन्छ।यता हाजिर हौ त
@kishanthapa9542
@kishanthapa9542 5 жыл бұрын
nice
@jijo2518
@jijo2518 5 жыл бұрын
Yo jasto ramro ra ramailo ta kunai pani layana malai ta indreni
@prashantpokhrel148bbb9
@prashantpokhrel148bbb9 5 жыл бұрын
म पनि होनी त
@tikaramrijal7182
@tikaramrijal7182 5 жыл бұрын
म पनि छु है
@rajugurung4698
@rajugurung4698 5 жыл бұрын
ma pani ho
@nawarajgurung1030
@nawarajgurung1030 5 жыл бұрын
मेरो स्याङजाली प्यारो भाई राजुलाई यो जति हेर्यो उति हेर्न लोभ लाग्ने ईन्द्रेणी कार्यक्रम मा देख्न पाउदा एकदमै खुशी लाग्यो । धन्यवाद 🌹🙏👌🌺
@sandippariyar3163
@sandippariyar3163 4 жыл бұрын
राजु गुरुङ को स्वर अति राम्रो छ र फेरि पनि आउनु है इन्द्रेणी मा।
@mohanmagar6488
@mohanmagar6488 5 жыл бұрын
राजु दाइको पहिलो गित सुनेको मुखै तितो बनयो तिते करिलिले wow सदाबार जिबित गित तेस्तै सालाइजो सलाम छ दाइ हजुर लाई अस्फ्नी सस्किर्ती मौलिक भुल्न हुन्न दाइ
@RockStar-jz1er
@RockStar-jz1er 5 жыл бұрын
Oich aaja t raju gurung !!! ज्याग्दी रयाले is my favourite song गुरुङ सोल्टी को फयान जति ले यता हाजिर गरुम त
@user-kt7ip5pv1w
@user-kt7ip5pv1w 5 жыл бұрын
टीका सानुको सिम्पल ब्यतित्व र मीठो सवाल जवाफ दिने क्षमता धेरै राम्रो लाग्छ
@user-ug6sz7hu2v
@user-ug6sz7hu2v 4 жыл бұрын
मेकप देख्नु भयनर??
@exploreindubai2569
@exploreindubai2569 5 жыл бұрын
यो पो होत दोहोरी भन्या म नि फ्यानै भए होउ यो राजु दाईको
@sujantmg2888
@sujantmg2888 5 жыл бұрын
धेरै पछी स्वरका धनी राजु दाइको दर्शन पाइयो खुशी लाग्यो ।।।
@ghurendrakhati6774
@ghurendrakhati6774 5 жыл бұрын
धन्यवाद टिका सिस्टर
@allnepalivolgachannels2857
@allnepalivolgachannels2857 5 жыл бұрын
सालै जो को राजा देख्न पाइयो सारै खुशी लाग्यो दाइ सम्पूर्ण इन्द्राणी तिम्लाई धन्यबाद
@ramnyaupane449
@ramnyaupane449 5 жыл бұрын
Raju gurunglae dekhna puda khusi lagyo
@bujanlimbu3854
@bujanlimbu3854 2 жыл бұрын
Hi
@anitathapa8996
@anitathapa8996 5 жыл бұрын
राजु गुरुङ को सोर सबै लाई मोहित बनाउने छ र इनदेणी का सबै कलाकार हरुत होनाहार हुनुहुन्छ यस्तै राम्रो राम्रो गित सधै सुनिरहन पाउ मेरो शुभकामना सबै लाई
@Bandipuronline
@Bandipuronline 5 жыл бұрын
राजु गुरुङको गीत सरै मिठो अनि नचौ नचौ लग्ने गीत हुन्छ। अज इन्द्रेणीमा देख्न पाइयो
@mingmasherpa4564
@mingmasherpa4564 5 жыл бұрын
सुखको होस या दुखको जे जस्तो भए नि हरेक प्रोग्राम बबाल लाग्छ love u all
@alinzmagar4228
@alinzmagar4228 5 жыл бұрын
नाचम नाचम लाग्यो हुर्‍र्‍र्‍र राजु गुरुङ सालैजो भाकाको king हो मलाई मन पर्छ कति रमाइलो भको आउ कि जस्तो लाग्ने बरै के गरु ओमन बाट हेर्दै छु
@gangatandan9734
@gangatandan9734 5 жыл бұрын
आज धेरै दिन पछी राजु दा आउनु भएको रहेछ खुशी लागो अनि सम्पुर्ण इन्द्रेणी टिम लाई धेरै धेरै सुभकामन अनि साङेतिक अबिबादन 👏👏👏👏👏
@prabinthapa5653
@prabinthapa5653 5 жыл бұрын
राजु दाइ को शब्द नै खतरा छ मलाइ पनि ईन्द्रेनी मा एक पतक गाउने रहर छ
@hastakanxa7250
@hastakanxa7250 5 жыл бұрын
सबैलाई हृदयदेखि नै दर्शन अनि अमस्ते। अती मीठो सोर राजु दाईको बयान नै गर्न नसकिने । झन टीका दिदीको सारै राम्रो प्रस्तुती ।
@gbmayalu1135
@gbmayalu1135 5 жыл бұрын
सबैलाई नमस्कार म ओमान देखि सक्दो हेर्दै आको छु। आर्थिक सहयोग गर्न नसकेनी म मुटु देखि समर्थनमा छु। कृष्ण दाजुको यो पवित्र कामले धेरै नेपालीको उद्धार भएको को छ । हेर्छु रुन्छु कहिलेकाही रुवाउनु हुन्छ। कहिलेकाही हसाउनुहुन्छ। हजुर त नेपाल को सुपुत्र भएर जन्मिनु भएको रहेछ। मेरो पहिलो नमन हजुर्लाइ।
@bedprasadgyawali6122
@bedprasadgyawali6122 5 жыл бұрын
नमस्कार gb mayalu सर
@mgrneesushmi8793
@mgrneesushmi8793 5 жыл бұрын
सबै फूल राम्ररी गोडौ भन्छ मनले कुनै फूल नछोडौ कति रमाइलो हो गाठे 😋
@ekmagar4072
@ekmagar4072 5 жыл бұрын
जङ्गलको राजा सिंहको लम्काई र लोक गीतको बादशाहाको लम्काई छुट्टै हुन्छ। लोक गीतको फुल टिपि हुर्केको लोक गायक राजु दाजुको शब्द र स्वर सुनाई मै छुट्टै मिठास छ। टिपिकल गाउघरको शब्दको मात्र भन्डारले यति मीठो दोहोरी पस्किनु भो राजु दाजु धन्यवाद। बल्ल मनको तृष्णा मेटियो।
@rajendrakumar-bl1go
@rajendrakumar-bl1go 5 жыл бұрын
सम्पूर्ण इन्द्रेणी परिवारमा सदैव उत्तर उत्तर प्रगतिको कामना । साथै सम्पूर्ण मा दर्शन नमस्ते !
@bhaktabahadur1318
@bhaktabahadur1318 5 жыл бұрын
धना परियार बैनि लाई देखेर धेरै खुशी लाग्यो " God bless you 😇
@BishalGurung104
@BishalGurung104 5 жыл бұрын
स्याङ्जाली सलैजो किङ राजु दाइ लाई hit like xa 🤗🤗 धेरै समय पछी इन्द्रेणी म देखन पाय निकै राम्रो छ दोहोरी thanks al of u😋👋👋🤟👌
@bedprasadgyawali6122
@bedprasadgyawali6122 5 жыл бұрын
त्यसैमाथी हाम्रो ज्याग्दी खोलाको गीत आउदा आहा कति रमाइलो
@RajuGurungsinger
@RajuGurungsinger 5 жыл бұрын
Ho hai dhannyebad hajur haru sabai jana lai..
@sameermagar7514
@sameermagar7514 3 жыл бұрын
@@RajuGurungsinger hjr mero best singer ho raju daji
@bishwashgiri7417
@bishwashgiri7417 3 жыл бұрын
बल्ल सोचेको पुगेको छ ।
@rabilama2799
@rabilama2799 5 жыл бұрын
धेरै राम्रो प्रस्तुति हाम्रो राजु सर र टीका मिस को यसरी नै सुनिरहन पौउ सदै भरी।
@diludangi
@diludangi 5 жыл бұрын
ईन्द्रेनी मा अतिथि भै आज राजु आय.. मिठा मिठा भाका संगै दोहोरी नी गाय.. सालैजो को भाका लाई सार्है माया गर्ने.. को होला त भन्दा राजु एक नम्बर मा पर्ने.. जस्तो संस्कार ईन्द्रेनी को राजु को नी त्यस्तै.. मौलिक गितले मात्रै पनी भाछन उनी ब्यस्तै.. जयहोस ईन्द्रेनी कार्यक्रम को ... यस्ता मौलिक गित गाउने कलाकार लाई बिशेष सहभागिता गर्दै जानु भयकोमा... अनी जयहोस संमपुर्ण ईन्द्रेनीकार्यक्रम लाई मन पराईदीनु हुने महानुभाव हरुको...
@nirmalido9992
@nirmalido9992 5 жыл бұрын
Wow सालैजो को किङ्ग राजु दाजु लाई हेर्न पाइयो सारै खुसी लाग्यो आज .. 💞💞💞💞💞💞💞 दर्शन नमस्ते इन्द्रेणी तिम लगायत सम्पुर्ण मित्रहरू लाइ
@daldai8013
@daldai8013 2 жыл бұрын
जय इन्द्रेणी अति राम्रो छ राजु गुरुङ जि को गीत हजुर
@krishnaonlinet.v7178
@krishnaonlinet.v7178 5 жыл бұрын
कृष्ण दाइ पिलिज पशुपती शर्मा लाई ल्याउनु परो भन्नी साथिको यता हाजिर गरुम
@krishnaaryal137
@krishnaaryal137 5 жыл бұрын
sahi ho kura....
@pushpaneupane2335
@pushpaneupane2335 4 жыл бұрын
Hajur mero ni bhanei yahi xa koileh ho khai pasupati daju auuni indreni ma
@dganraj4475
@dganraj4475 5 жыл бұрын
स्वरका धनिहरुको जम्का भेट । साथै इन्द्रेणी टिम लगायत सम्पुर्ण लाई बधाई
@chitrathapa3978
@chitrathapa3978 5 жыл бұрын
पावल राईको बाँसुरी को धुन मन पराउने साथी हरु यता हाजिर गरउ ??????????????
@pawalraiflutist3396
@pawalraiflutist3396 5 жыл бұрын
मलाई पनि सारो मन पर्छ हौ
@chitrathapa3978
@chitrathapa3978 5 жыл бұрын
Tq gys
@haribg4561
@haribg4561 5 жыл бұрын
Ma
@jivanmogar4270
@jivanmogar4270 5 жыл бұрын
तिमी कति राम्री हो है
@chitrathapa3978
@chitrathapa3978 5 жыл бұрын
👄👄💘💘💘👄👄👄💋💋💋👄💋👄💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋👄👄
@indrapoudel6203
@indrapoudel6203 4 жыл бұрын
ढिलो भए पनी आज हेरें मैले पनी राजु गुरुङ र टिका सानु को दोहोरी राम्रो छ
@laxmanpandey4873
@laxmanpandey4873 5 жыл бұрын
इन्द्रेणी को बयान गरेर त कहाँ सकिन्छ र वास्तविक नेपाल बल्ल देखियको छ धेरै पहिला देखि सुनियाका थाउ देख्न पाइयको छ रेडियोमा धेरै पटक सुनियका असाध्य मन पर्नी गितका मान्छे देखन र चिन्न पाइयको छ देशको विभिन्न जात जातीको मौलिक रिति थिती देख्न पाइयको छ लाखौं गरिब दुखी जनताको सहारा बनेको छ मौलिक कला सस्कृतिले संरक्षण पायकाे छ सलाम छ इन्द्रेणी टिम इन्द्रेणी आफ्नो यौटा अभियानमा छु सबैको माझमा इन्द्रेणी पुराउनी सबै ले इन्द्रेणी क हो चिन्न देख्न पाय भनी इन्द्रेणी लाई सहयोग गर्नुस भन्नै पर्दैन जय होस इन्द्रेणी टिम🌹🌹
@jibarai6638
@jibarai6638 5 жыл бұрын
सानू जि यो अनुशासन यो बोलीचाली कहिँलेई परिवर्तन नहोस् सुभकामना छ💕
@sagarthapa3393
@sagarthapa3393 4 жыл бұрын
jiba rai karan.thapa
@naveenagurung6025
@naveenagurung6025 5 жыл бұрын
तेसै त उज्यालो इन्द्रेणी आज त झन राजु ब्रो को आगमनले सुनमा सुगन्ध थपिए झै अभास भैरहेको छ। हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 😍👌👌👌👌
@ramsubedi2411
@ramsubedi2411 3 жыл бұрын
10 चोती हेरी सके अजै मेरो मन नै हुकेको छैइन राजु दाई को गित
@samirghimire8388
@samirghimire8388 5 жыл бұрын
अति मौलिक गीत गाउनु भयो राजु दाई अनि टिका बहिनी विषय वस्तु त्यस्तै उचित ।।कसरी1:15 मिनेट बित्यो पत्तै लागेन ऋदयदेखिनै सलाम छ दुवै जना लाई,,,
@harkamagarharkamagar7077
@harkamagarharkamagar7077 5 жыл бұрын
खिमा जिले मौलिकतालाई जगाई राख्नु भाको छ मेरो सलाम छ उहालाई
@mrliam8555
@mrliam8555 5 жыл бұрын
Nice song
@krishnalamsal7369
@krishnalamsal7369 5 жыл бұрын
ज्यादै राम्रो गीत। राजुजी सुन्दर गीत गाउनु हुन्छ सम्मान छ। मेरो जन्मस्थल सङग यो गीत जोडिएको पनि छ। इन्द्रेणी परिवारलाइ धन्यवाद ।।
@sabusmarika3937
@sabusmarika3937 5 жыл бұрын
सुन मा सुगन्ध मिसिएझै भएछ आज त वाओ कति रमाइलो हो॥ धन्यबाद इन्द्रेणि टिम लाइ॥ डिउटि बाट रूम मा आयर यो कार्यक्रम हेर्दा थकान नै हराउछ॥ लब यु अल
@pradipkhadka430
@pradipkhadka430 4 жыл бұрын
टिका सानुको फेन येता हाजिर हुँम
@tikarambudhathoki747
@tikarambudhathoki747 5 жыл бұрын
अति राम्रो लागेयो मन पर्ने गायक राजु गुरुङ आउनु भको रैछ सारै खुसी पनि गित अति राम्रो मिठो गाउनु हुन्थेयो बोली वचन पनि सारै सरल सालिम।
@tekrajgurung6027
@tekrajgurung6027 5 жыл бұрын
आज मनपर्ने कलाकार आउनु भाको रहेछ धेरै खुशी लाग्यो।
@anupamalimbu5294
@anupamalimbu5294 4 жыл бұрын
Mero ta man ni royo gita sunera indreni timlaidhanyabad
@ramusunar8582
@ramusunar8582 5 жыл бұрын
Thanks for coming Raju Gurung..I like so much yr "salaijo".... And "Runchi" Tika Sanu! You looking so cute with smiling...keep it up...
@manbdrana1045
@manbdrana1045 4 жыл бұрын
आहा कति सुमधुर स्वरमा रमाइलो दोहोरी क्या मन परयो राजु गुरुङ र टिका सानू को कतार बाट
@thakurising6045
@thakurising6045 5 жыл бұрын
राजु सोल्टी को गित साह्रै राम्रो लायो जहाँ जहाँ दुखि भाबी त्यहाँ त्याहा कृषण कवि ।।
@kanchigurung2459
@kanchigurung2459 5 жыл бұрын
Love you all
@khadkanepali8606
@khadkanepali8606 5 жыл бұрын
सालैजो गीत का किङ हाम्रा स्याङ्जाली गायक राजु गुरूङ र दोहोरी किङ दाङ्गाली टीका सानुको घम्साघम्सी अति राम्रो छ।
@narbahadurgharti609
@narbahadurgharti609 4 жыл бұрын
धेरै समय पछि राजु भाइको गीत सुन्न मौका मिल्यो
@sunillpulamithapa2436
@sunillpulamithapa2436 3 жыл бұрын
Wow! Tika sis &raju da very nice songs
@lovely2033
@lovely2033 5 жыл бұрын
म मात्रै एउटा यस्तो मान्छे होला जो सुत्ने बेलामा इन्द्रेणी नहेरी निदाउन सक्दिन😂😂 मेरा लागी त औसधि नै भको छ यो कार्यक्रम....!!
@micalromiyo4673
@micalromiyo4673 5 жыл бұрын
M pani same ho same to u
@subashprince5295
@subashprince5295 5 жыл бұрын
Lovely ॠतु sem
@dineshayyer9793
@dineshayyer9793 4 жыл бұрын
Ma pani same ho same to you
@SmuSingh-ij7is
@SmuSingh-ij7is 5 жыл бұрын
Wow wow धेरै धेरै खुशी लाग्यो राजु दाइ आज इन्द्रेणी , देख्न पाउँदा, धेरै धेरै धन्यवाद इन्द्रेणी Teem लाई ,,, कला भने को यस्तो पो हुनुपर्छ ,,,,im very Big fine Raju bro,,,best of luck ,,,💑💑💑
@user-yt5fm2bi7e
@user-yt5fm2bi7e 5 жыл бұрын
खुसी लाग्यो जन्मदिनको अवसर पारेर सानो मलम बन्ने कोशिस गरेको थिए आज तपाईंको कार्यक्रम बाट हस्तान्तरण हुने भयो बहुत खुसी लाग्यो हार्दिक आभार ईन्द्रणी परिवारमा😍
@ramkumarbc6642
@ramkumarbc6642 5 жыл бұрын
राजु गुरुङ यति मन पर्छ साथै उहाँका गित शब्दकोषमा भेट्दिन बर्णन गर्नलाई शब्द ।।
@premthagunna2196
@premthagunna2196 5 жыл бұрын
लोगदोहरी काँ सुपर हिरो राजु गुरूङ को दर्शन गर्न पाँउदा मन अतिनै खुशि भयो आज ।
@chhugsangdomalama7903
@chhugsangdomalama7903 5 жыл бұрын
Wow handsome gurung thito Mitho geet Mitho voice supperb2 ati ramailo bayo aja pani thank u so much all indarni team🙏👌😘😘😘
@radhikabaraili1014
@radhikabaraili1014 6 ай бұрын
आहा जति हेरेपनि हेरी राखौँ जस्तो लाग्छ ❤❤❤❤❤ सलोट छ राजु सर टिका सानु लाई ❤❤❤
@gurungchhanal2530
@gurungchhanal2530 5 жыл бұрын
राजु गुरुङको स्वर म ठेट नेपाली लोक भाका को प्रतिनिधित्व झल्किन्छ !!! बाधाइ सबै इन्द्रेणी परिवर लाई
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 5 жыл бұрын
राजु गुरुङग ज्यु तपाईले कल्चरको गित ऐती दामी छंन हाम्रो मौलिक सस्कारलाई झल्काई रहनुभाछ हृदय देखिनै धन्यबादछ
@mahendrar-un3ph8zo3s
@mahendrar-un3ph8zo3s 5 жыл бұрын
old is gold आजको दोहोरि सुन्दा सारै आनन्द आयो कति गहकिला कति वेइत कति सब्य शब्द वा
@rajugurung1004
@rajugurung1004 3 жыл бұрын
राजु गुरुङ दाजु को हरेक गीत सुनेको छु, सबै गीत ले आनन्द दिन्छ।
@premchhetri9356
@premchhetri9356 4 жыл бұрын
राजु गुरुङ्ग ज्युको दोहोरी हेरेर कमेन्ट नगरी बस्नै सकिन। वाह राजु गुरुङ्ग!!! हृदय देखि सम्मान गर्दछु।
@devrajojhadevrajojha2114
@devrajojhadevrajojha2114 5 жыл бұрын
अति राम्रो लाग्यो आज को कार्यक्रम धेरै धेरै धन्यबाद किष्ण दाई
@anutamu4875
@anutamu4875 5 жыл бұрын
Raju gurungko sabai geet ramro xa bsesh gari salaijo man parxa sarai mitho sworko dhani raju gurung👌👌👌
@rolinaghising9167
@rolinaghising9167 5 жыл бұрын
Yakdam ramailo raju dai ko muhar tetinai ramro dohori sarai man pani pareu ra ramailo pani vayo krishana dai thanks dada hjrlai
@sangeetpremeedhanishor1120
@sangeetpremeedhanishor1120 5 жыл бұрын
टिकाको फ्यान यता हाजीर हूमत💞💞
@amritbudhamagar3236
@amritbudhamagar3236 5 жыл бұрын
निकै लामो समय पछि राजु गुरुङ दाइको गित सुन्न पाइयो इन्द्रेनी कार्यलयमा सबैलाइ सम्झिरहेकोछु मिथो सम्झना पनि है
@yubrajthapa5797
@yubrajthapa5797 5 жыл бұрын
राजु गुरुङको सालै जो ले मनोरञ्जन मात्रै दियको छैन सागर आलेको लाइफ पनि बनाइदियको छ
@threemanghartimagar4809
@threemanghartimagar4809 5 жыл бұрын
Right
@prabingurung8178
@prabingurung8178 5 жыл бұрын
Dilo aayo kada aayo reayality ho Tara Sagar le kahile compermise garen ...ma chitwan ko Bayer Sagar Lai derai vote gare Tara thau ma puge paxi gamanda dekhayo stage ma kinna nasakne prise but kalakar le daratal birsan hunna Sagar bro lai
@rajendrapuri9055
@rajendrapuri9055 5 жыл бұрын
yekdam sai vanu vo
@rajendrapuri9055
@rajendrapuri9055 5 жыл бұрын
tika ni cum ka xanra rang ka thayang
@somthapa4169
@somthapa4169 5 жыл бұрын
सधै राम्री देख्ने खिमा झनै राम्री देखेको छ आज तेही माथी राजु को गीत👌👌👌👌
@balbahadurrana5638
@balbahadurrana5638 2 жыл бұрын
Raju gurung ko sor mitho gaune saili haru lgayet savai ramro lagcha ma ranchi india .bata
@pramikarokaya9886
@pramikarokaya9886 5 жыл бұрын
ल है आउहै इन्द्रेणी कति रमाइलो छ एक्छिन भएपनी थकान मेट्न आउहै इन्द्रेणी को जय जय जय होस् आजम फास्ट 😁😁🙏🙏🙏🙏👌👌👌👍️👍️👍️👍️👏👏👏
@user-so6ht7zn5k
@user-so6ht7zn5k 5 жыл бұрын
हा हा हा हैट दिदी म पनि आएको छु है अनि बधाई छ ल तपाईलाइ
@pramikarokaya9886
@pramikarokaya9886 5 жыл бұрын
@@user-so6ht7zn5k हजुर होर भाइ ल हजुर लाई पनि बधाई छ
@subasbussl2196
@subasbussl2196 5 жыл бұрын
राजु दाई र सान्ति श्री लाई ल्याउनु पर्यो इन्द्रेणी मा एक पल्ट
@mahenderthapa6900
@mahenderthapa6900 4 жыл бұрын
यो होनी दोहरी अरे वा राजु गुरुंग टिका सानु मजा आयो
@keshabshrestha4776
@keshabshrestha4776 5 жыл бұрын
इन्द्रेणी टिम लाई अति सम्मान गर्न चाहन्छु
@kiranranamagar3322
@kiranranamagar3322 5 жыл бұрын
आज को कार्यक्रम राजु गुरुङ्ग सर ले सालैजो गाउदा सधै नाच्नी समप्रिया खड्का एकदम मिस गरे ल!
@purnamagar3949
@purnamagar3949 5 жыл бұрын
मपनि राजु गुरुङ काे फेन हाे पहिले देखि
@gangarana966
@gangarana966 4 жыл бұрын
Salaijo ko king .Raju dada ..aaja indreni ma dekhana paiyo .. khusi ko sim xaina hamro n mero .. thank you so much indreni hol Tim Lai
@bishaltamang6340
@bishaltamang6340 5 жыл бұрын
Amazing guys Raju Gurung beautiful voice Tika amazing singer God bless you bahini
@sarjamthapa32
@sarjamthapa32 5 жыл бұрын
raju ghurung
@alinzmagar4228
@alinzmagar4228 5 жыл бұрын
ओमन को खादिमा 5 तलामा बसेर हेर्दै छु दुख सुखको बिसाउने चौतारी हो असधै मन पर्छ। बधाई छ सम्पुर्ण उओ तिमलाई
@manigurung1469
@manigurung1469 5 жыл бұрын
सारै राम्रो राजु भाई टिका सानु र सबै इन्द्रेणी परिवार लाई मुरी मुरी धन्यबाद ।
@aadarshgurung7492
@aadarshgurung7492 4 жыл бұрын
Raju Gurung sir ko swor yekdam ramro ra marmik git gaunu hunun chha. Raju Gurung sir lai dherai dherai dhanebad gardachhu.
@dineshregmi5776
@dineshregmi5776 4 жыл бұрын
स्वर कि धनी टीका सानू बधाई छ। राजु जी काे स्बर पनि धेरै राम्रो अनि शव्द मा मिठास बधाई छ।
@shrestharaj7299
@shrestharaj7299 5 жыл бұрын
म पनि परदेश बाट हेर्दै छु ईन्द्रेणी कार्यक्रम।एकदमै मन पर्छ
@khadgarai2951
@khadgarai2951 5 жыл бұрын
टीका बहिनिको गित गाउने हाउ भाउ एकदम सहिछ साङ्गितिक यात्रा सफल रहोस टीका सानू बहिनि
@gopalthapa8070
@gopalthapa8070 5 жыл бұрын
ईन्द्रेणी हेर्नुहुने देश बिदेशमा रहनुभएका सम्पुर्ण द्रसक स्रोताहरुलाई दर्शन अनि सम्मान छ साथै आग्रहपनि गर्न चाहनछु डिस्को तिर गएर अनावश्यक खर्च गर्नुभन्दा ईन्द्रेणिमा गएर लोक दोहोरिको मज्जापनी लिनुस दुखिपिडिलाई सहयोगगरि पुन्यपनी कमाउनुहोस्👏👏👏
@princenaveenvivashbhandari1862
@princenaveenvivashbhandari1862 4 жыл бұрын
Thanks dada rajgurung ji hajurko all geet suneko xu malai saharai man parxa all indreni teamlai mero tarfa bata shuvakamana xa with namaskar takreunu chahanxu love you all guys
@rameshniraula291
@rameshniraula291 5 жыл бұрын
आज ढिलो भैयो तर पनि खुसीमा छु मनपरेका कलाकारहरुको दोहोरी सुन्न र हेर्न पाउँदा।
@chitrabastola8975
@chitrabastola8975 5 жыл бұрын
ज्यादी रयाले ??? यो गीत सुन्दा त उहि फ्लिम।"बाचा बन्धन " को याद आउछ। गोरे &.कासी
@dilip1105
@dilip1105 5 жыл бұрын
राम्जि खाण लाई ईन्रेनिमा देखने चाहानेले यता लाईक गरउत
@diliprana4845
@diliprana4845 5 жыл бұрын
Me pani
@sanjusolu8413
@sanjusolu8413 5 жыл бұрын
मनि छु
@narayangautamofficial5148
@narayangautamofficial5148 5 жыл бұрын
म पनि सहमती छु ।।।
@sonikamagar8005
@sonikamagar8005 5 жыл бұрын
mee too
@user-up1gi3zb3b
@user-up1gi3zb3b 5 жыл бұрын
M pni xu
@tinkusharma8640
@tinkusharma8640 5 жыл бұрын
राजु दाइ को सबै गित राम्रो झनै राम्रो तिते करेलीले
@sujankoral4022
@sujankoral4022 5 жыл бұрын
सारै राम्रो मन पर्ने गायक राजु गुरुङ हेर्न पाइयो धेरै धेरै खुशी लाग्यो ल सबै तिमलाई धन्यवाद छ
@uttamgharti8735
@uttamgharti8735 5 жыл бұрын
Raju gurung dai aaja indrenima aaunu vo atinai ramailo ani khuahi pani lagyo malay salaijo ra kauda song ka king
@rekhlimbu3887
@rekhlimbu3887 5 жыл бұрын
इन्द्रेणी मन पराउने यता हाजिर
@eakbahadur8859
@eakbahadur8859 4 жыл бұрын
धेरै मन परनि गायक राजु गुरुङ मलाई त अज सालेजाे मन परछ सलाम छ राजु गुरुङ
@gagansinghthakuri5235
@gagansinghthakuri5235 4 жыл бұрын
Raju gurun ji ra Tika Sanu bahini ko live dohari sarai ramro lagyo.sadhai estai estai lok dohari parstut garnu hune xa vanne aasha badi xu.sathai Krishna Kadel jyu lagayt sampurna indreini teamlai dherai dherai dhannybad!
@labendrabohara7769
@labendrabohara7769 5 жыл бұрын
टीका बहिनी सङग एक चोटि भेट्ने धोको छ र इन्द्रेणी टीम लाई धेरै धेरै शुभकामना छ सधै हेर्ने गर्छु
@ffgaming-ds4hm
@ffgaming-ds4hm 5 жыл бұрын
धेरै धेरै राम्रो छ ईन्द्रेनी कारेक्रम
@khusimangurung7413
@khusimangurung7413 4 жыл бұрын
Great Raju Gurung Sampura Tamu haru ko DUKDUKI sweet voice Teeka also thanks
@dharmeshkumar9794
@dharmeshkumar9794 2 жыл бұрын
मन परने गायक राजु सर टिका सानु लगायत संम्मपुणटिमलाई धन्यबात 🙏🙏🙏🙏
@birendrarokaya4241
@birendrarokaya4241 5 жыл бұрын
सारै राम्रो ,अझै राम्रो प्रगति हुँदै जाओस् अग्रिम शुभकामना छ।
@treshamranju2160
@treshamranju2160 5 жыл бұрын
आदरणीय दाजु राजु गुरुङ को सबै गित हरु जतिसुने पनि नअघाउने हुन्छन् । तेस्मध्येको तिते करेलिले आज सुन्न पाउँदा सारै मन हर्षित भएको छ धेरै धेरै धन्यवाद कृष्ण दाजु अनि सम्पुर्ण इन्द्रेणी परिवार।।।
@pipalpatepun5765
@pipalpatepun5765 5 жыл бұрын
कार्यक्रम इन्द्रेणी लाई मुरि मुरि धन्नेवाद जस्ले राजु गुरुङ जस्ता स्वर सम्राट तथा लोक गित का सम्राट लाई पाहुना बनाई उहाँ को गित सुन्ने मौका दिनु भएको मा
@santoshkatuwal248
@santoshkatuwal248 5 жыл бұрын
इन्द्रेणी छ र त ढुक्क छ जिन्दगी जहिले हेर्यो आनन्द आउँछ
НРАВИТСЯ ЭТОТ ФОРМАТ??
00:37
МЯТНАЯ ФАНТА
Рет қаралды 7 МЛН
КАК ДУМАЕТЕ КТО ВЫЙГРАЕТ😂
00:29
МЯТНАЯ ФАНТА
Рет қаралды 10 МЛН
Would you recognize your soul mate by smell?
0:14
Den Done It
Рет қаралды 19 МЛН
Gymrat CAT is a CHEATER?! 🙀 #kitten #cat #cute #aicat
0:45
Stunning Cat Stories
Рет қаралды 31 МЛН
Inside Out Babies (Inside Out Animation)
0:21
FASH
Рет қаралды 15 МЛН
He Used All The Sauce On 1 Slice Of Pizza🤪😂
0:12
BorisKateFamily
Рет қаралды 38 МЛН