राजु परियारले नेपालकै ठुलो पुरस्कार पाउदा आफ्नै गुरु नारायणको अगाडी खुसीले आँखाभरी आँसु पारे

  Рет қаралды 36,833

Laligurash Daily

Laligurash Daily

Ай бұрын

राजु परियारले नेपालकै ठुलो पुरस्कार पाउदा आफ्नै गुरु नारायणको अगाडी खुसीले आँखाभरी आँसु पारे
सुचना बिभाग दर्ता नम्बर :१९३/0७३-७४
हाम्रो यस अफिसियल Website 🌐: laligurash.com
मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
----------------------------------------------
Laligurash.com WIth Kamal Sargam
----------------------------------------------
Host
Kamal Sargam(Chaulagain)
Guest
Camera
Siraj Gautam
Edit
Prakash Bishwokarma
Ast. Edit
Bikram Bishwokarma
Sushant Chaulagain
Promo Music/Vocal:
B.B Anuragee
Sarangi
Hemanta Kanchha Rasaily
Graphic Design
Bikash Gyawali Chhetry
Official Video Logo Design
Milan Bk
Technical Adviser
Rajendra Aryal
Official Computer Engineer
Rajeev Manandhar
Presented By:
Netra chaulagain
#
#Kamal_sargam
#Laligurash_daily
कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
Global Ime bank ltd sankhamul branch
Account Holder Name: isha foundation
Account number R501010007191
Contact:98510131209
तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :Business Enquiry - laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
Contact: 9851013209
!!!...Unauthorized downloading and uploading on KZfaq channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Пікірлер: 69
@khadkabk9712
@khadkabk9712 Ай бұрын
राजु परियार यस्तो गाएक हो कि जसमा अहम्ता, घमण्ड कहिले पनि आएना। सधै आफ्नो मीठो स्वोर अनि लाइभ दोरिमा पनि अति उत्कृष्ट सब्दाहरु चएन गरि गाउने उहाको सैलिले सबै दर्शकलाई मन्त्रमुग्ना बनाउदै आउनु भएको छ। साच्चै राजु भनेको हाम्रो लोक दोहोरीको खम्बा हो। बधाइ छ। हाम्रो कुशाल भाइको नाम पनि कुशल, मान्छेपनी कुशल र हरेक शिर्जनाहरु पनि अति कुशल र उत्कृष्ट हुन्छन भाइलाइ पनि सम्मान छ।
@pramodgorkhali7656
@pramodgorkhali7656 Ай бұрын
३ करोड नेपालीहरुको मन मनमा बस्न सफल जादुमय स्वरका धनी राजु परियारलाइ बधाइ छ
@keshabpariyar8334
@keshabpariyar8334 Ай бұрын
लोकसोर सम्राट राजु परियार दाइलाई बधाई छ। लोकगीत भनेकै राजपरियार राजु परियार भनेकै लोकगीत लोकगीत गाउनकै लागि नेपाल आमाले जन्माएको सपुत राजु परिवार❤❤❤❤❤❤
@BhadraSunari
@BhadraSunari Ай бұрын
राजु दाइको पुरानो गीत हरु जति सुने झन तेतिनै सुन्नेमन लागछ......
@aszxc6359
@aszxc6359 Ай бұрын
कति राम्रो हो दमैको छोरो बातम के हो माया को डोरो स्वर को धनी राजु परियार दाजु❤❤
@belkumarisunar690
@belkumarisunar690 Ай бұрын
ल धेरै धेरै बधाई छ हाम्रो लोक सोर सम्राट आदरणीय राजु दाई लाई यस्तै सम्मान अझ धेरै प्राप्त होस् 🎉🎉🎉🎉🎉❤❤❤❤❤
@surendrakumartamang7646
@surendrakumartamang7646 Ай бұрын
धेरै धेरै बधाई छ लोक सम्राट राजु परियार दाई लाई
@user-cz7yv3xs6u
@user-cz7yv3xs6u Ай бұрын
म पनि राजु परियारको गित सुनेर हुर्केको , सधैं एकनासको आवाज र जुनसुकै उमेरका व्यक्ती सग गाउन सक्ने एक मात्र गायक ❤❤❤ सधै सम्मान छ उहाँलाई ।
@mahendrabishowkarma2471
@mahendrabishowkarma2471 Ай бұрын
🇳🇵रास्ट्रको गौरव🇳🇵 🎖️रास्ट्रको🏆️अमुल्य🏅रत्न✨ नेपाली लोक माटोले जन्माएको जादुमय अनि मखमली।आवाजको धनी जस्को स्वर सुन्दा जो कोहिलाइ पनि मन्त्रमुग्द बनाउछ नेपाली लोकमाटोको टीका शिरमा सजाएर नेपाली मैलिक कला संस्कृती भाषा संस्कार रितिरिवाज र परम्परालाई बचाइराख्न,एस्को संरक्षण,जगेर्ना गरिकन नेपाली मैलिक कला संस्कृतिलाइ बिश्वब्यापी बनाइ नेपाली लोक गितसङितको श्रीवृद्धिको।लागि पुज्यनिय लोक स्वर सम्राट श्री राजु ज्युले पुर्याउनु भएको योगदान अत्यन्तै अतुलनीय र प्रशसनिय रहेको छ।।जय लोक स्वर सम्राट श्री राजु परियार ज्यु।🎉🎊🎖️🏆️🏅🥇🥈
@vishnudhungana7946
@vishnudhungana7946 Ай бұрын
लोक सम्राट राजुपरीया लाई धेरै धेरै बधाई छ तेसैमा पनि राजुपरिया यस्तो कलाकार हुन नत उनमा घमण्ड अहम्ता छ नत उनमा कसैको रिसराग छ तेस्तो सफा र सिम्पल गायक हुन
@sabhapokharientertain4769
@sabhapokharientertain4769 Ай бұрын
राजु परियार भनेको नेपाल को लोक स्वर सम्राट हो यति धेरै गीत गाउने गायक अब मेपाल मा जन्मिदैन न हिजो जन्मेको थियो न भोलि जन्मिन्छ ।
@dbghayalvlogs
@dbghayalvlogs 17 күн бұрын
लोक स्वर सम्राट राजु दाइ प्रति नमन सबैभन्दा ठुलो स्रजक म❤❤❤❤
@khagendraneupane9643
@khagendraneupane9643 25 күн бұрын
बधाई छ लोकदोहोरीको स्वरसम्राट राजु परियार जि लाई 🎉🎉🎉🎉🎉
@muskanmailajayakumar1851
@muskanmailajayakumar1851 Ай бұрын
अब फेरि राजु परियार दाइ र भगवान भणडरी लाई सङ्गै लिएर बोलाउनु होला कमल जि
@mahendarlami4232
@mahendarlami4232 Ай бұрын
युगले जन्माएको सपूत🙏🇳🇵
@sureshrai6089
@sureshrai6089 22 күн бұрын
लोक गितको मात्रै हैन, मलाई नेपाली म्युजिक ईन्ड्रटिकै सबैभन्दा मनपर्ने गायक मात्र नारायण राईमाझी दाई लाग्छ। सधैं सम्मान रहनेछ❤❤🙏🙏
@chandrabc1984
@chandrabc1984 Ай бұрын
दाजु दाजु,कुशल जि लाई हार्दिक बधाई तथा सुभकामना❤❤
@bodharajbasnet4718
@bodharajbasnet4718 Ай бұрын
खुसल बेलबासे भाईपनि राम्रो दोहरि गायक हो ? दोहरिमा कडा टुक्का प्रहार गर्ने ब्यक्ति हो ? नारायण रायमा जि , इन्द्रेणीका संचालक कृष्ण कडेल , जो गरिबदुखी:हरूको पुनर्जिवन दिने ब्यक्ति हो ? उपस्थित सबै लोकश्रष्ठाहरूमा मेरो उच्च संमान छ !!! दोहरिका माहिर भाइ राजु र हसिलो भाइ खुसल बेलवासे दुबैलाई पुरूस्कृत भयकोमा धेरै बधाई छ !!! प्रदेश नं ५ दाङ्गको तुल्सिपुरबाट साभार !!
@nabinmagar9233
@nabinmagar9233 12 күн бұрын
बरिष्ट गायक राजु परिवार र चर्चित गायक कुशल बेलवासे दुवै जना लाई सफल्ताको अग्रिम शुभकामना🌹🌹🌹
@nirbahadurrai5602
@nirbahadurrai5602 Ай бұрын
🎉 congratulations sir raju and aanne sir haru lai❤❤❤❤
@yageyraj4149
@yageyraj4149 26 күн бұрын
राजु दाइलै धेरै धेरै बधाइ छ
@geetabhusal3103
@geetabhusal3103 9 күн бұрын
0:31 लोक सो र सम्राट राजु परियार दाजु। लाई उच्च सम्मान ।सदाबहार लाेक गायक निस्वार्थ मन अग्रजलाई सम्मान गर्न जान्नु भएको सानोलाई माया गर्न जान्नु भएको। सबैको भलो चिताउने ।आफ्नो धरातल नबिर्सने । दयालु अनि मायालु सोभाब। सबैको मन मुटुमा बस्न सफल मिठो सो र मलाई सबै भन्दा मन पर्ने कलाकार आदरणीय राजु परियार दाजुलाई सयौं वर्ष सम्म अझै सफलताको शुभकामना❤❤
@gobindbk8076
@gobindbk8076 Ай бұрын
लोक सम्राट राजु परियार❤❤❤
@shantikoiralabhattarai4460
@shantikoiralabhattarai4460 Ай бұрын
राजु परियार र लोक गीत एकअर्काको परिपूरक हुन्
@tarkaraj9948
@tarkaraj9948 Ай бұрын
🎉🎉🎉🎉बधाई छ राजु दाइ
@arjunbc1733
@arjunbc1733 9 күн бұрын
राजु गुरु जस्तो कोइ आउनु हुदैन जो सोर भको गाका कला सब को होला सोर आउदैन्न जुन सुकै भाका होस सम्मान छ मेरो दाजु राजु 🙏🙏💕💕💕
@rambudhathoki1063
@rambudhathoki1063 Ай бұрын
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤🎉🎉🎉🎉🎉
@pknphg8444
@pknphg8444 Ай бұрын
लाेक सम्राट राजु दाजु शुभकामना अझै सफलता हाेस
@user-bx6gr4qk3o
@user-bx6gr4qk3o Ай бұрын
Congratulation adarniya daju swar Samrat Raju pariyar samman xa sabai lai
@Neeraj-hm5iw
@Neeraj-hm5iw 2 күн бұрын
Congratulations Dai Raju ❤❤❤❤🎉
@fzre5di300
@fzre5di300 Ай бұрын
सम्पुर्ण नेपाली जन जनमा बस्न सफल आदरणीय नारायण रायमाझी जि साथै राजु परियार कुशल बेलबासे कृष्ण कँडेल जि सबै लाई सम्मान छ साथै बधाई छ 🎉❤🎉❤
@chitrasen4013
@chitrasen4013 Ай бұрын
लोक दोहोरी को बादसाह राजु परियार
@GitaTamang-yl3lu
@GitaTamang-yl3lu Ай бұрын
Badai xa Raju dai sammana xa hajur lai ❤❤❤❤❤❤❤
@manbahadurrokaya8996
@manbahadurrokaya8996 13 күн бұрын
मन पर्ने गायक राजु परियार दाइ
@mukundathapa6035
@mukundathapa6035 Ай бұрын
राजु परिवार भाईलाई याे पुरस्कार पाएकाेमा बधाई छ भाईकाे गित सुन्दा अानन्द अाउछ सालिन स्वभाव गाउदा उछिङ्खल देखिदैन मलाई सबेैभन्दा मन परेकाे सीता बहिनिसङ्ग गाएकाे दाेरेेै दाेरेै हेर्ने गर्छु ।
@rameshadarsa
@rameshadarsa 29 күн бұрын
हार्दिक सम्मान ❤️❤️
@chhakmangurung1611
@chhakmangurung1611 Ай бұрын
Always silent and magical vocal King Raju sir ❤
@sitharamramdam6259
@sitharamramdam6259 18 күн бұрын
Lok geet KO king Raju dai ❤❤
@takgurung8196
@takgurung8196 Күн бұрын
Good raju dai 🙏🙏🙏🙏🙏🙏
@tekrajgiri4305
@tekrajgiri4305 Ай бұрын
बधाइ छ दाइ
@user-ww1hz4wd5x
@user-ww1hz4wd5x Ай бұрын
ल बधाई छ
@ckpokhrel3560
@ckpokhrel3560 24 күн бұрын
मेरो पहिलो मानारायण रायमाझी !!दोस्रो मा राजु परियार हो।।।
@laxmibc692
@laxmibc692 Ай бұрын
Love you Raju dada ❤❤❤❤
@karanpariyar9605
@karanpariyar9605 Ай бұрын
राजु परियार बद्री पन्गेनी भगवान भण्डारी लाई साथमा बोलाउनु पर्यो कमल सर
@kalaadhikari5081
@kalaadhikari5081 25 күн бұрын
Congratulations Raju dai 🎉🙏🏻❤️
@arjunbc1733
@arjunbc1733 9 күн бұрын
सुभ कामना
@sonubahadur1655
@sonubahadur1655 Ай бұрын
❤❤❤❤❤🎉🎉🎉
@Bhimnarayanmagar-ti7ww
@Bhimnarayanmagar-ti7ww Ай бұрын
राजु परियारको जस्तो आवाज कसैको छैन , र उहाँको जन्म गीत गाउनकै लागी भको हो यसमा कुनै दुइमत छैन।
@SujanThapa-xt5bx
@SujanThapa-xt5bx Ай бұрын
धेरै धेरै बधाई छ राजु सर ❤❤❤❤❤
@rajkumarsunuwar3485
@rajkumarsunuwar3485 20 күн бұрын
King Raju dai
@user-sg1ze3xh2h
@user-sg1ze3xh2h Ай бұрын
निस्वार्थी किंग लमजुंगे राजु
@youbrajbharati2239
@youbrajbharati2239 Ай бұрын
Congratulations ❤❤❤❤❤dai
@deepabhattarai796
@deepabhattarai796 Ай бұрын
Wow supper Dami vary in ce so cute hajur haru Krishna vagawan da da hajur so cute hajur 🙏🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👍🧡🧡🧡🧡🧡🧡💛💛💛💛💛🔔🥀🥀🥀🥀🥀🥀🌹🌹🌹🌹🌹🌹👍💞💞💞💞💞💞💞💞💞💞
@pknphg8444
@pknphg8444 Ай бұрын
राजु परियार यस्तो गायक हाे न रिस न घमन्ड छ तेहि भएर लाेक सम्राट् हुनु भएकाे हाे
@user-qm9su7uq3u
@user-qm9su7uq3u Күн бұрын
Raju ra purusottam ko geet man parxa
@devrajkhatiwada250
@devrajkhatiwada250 Ай бұрын
राजु परियार को त कुरै नगरौ कसैले त्यो उचाइआ पुग्नै सक्दैन so सम्मान छ ।
@anuacharya8566
@anuacharya8566 24 күн бұрын
ma ta thulo fan ho🙏🍇🍇
@Baburam-ys3ki
@Baburam-ys3ki Ай бұрын
Congratulations 🎉🎉🎉❤❤❤
@punamduwadi5576
@punamduwadi5576 Ай бұрын
Congratulations 🎊🎈 🎊🎈 👑🙏🙏🙏🙏🥰🥰🥰🥰
@DalBist-qh9vj
@DalBist-qh9vj Ай бұрын
Hero raju❤❤dai
@tulbahadurthapa5598
@tulbahadurthapa5598 Ай бұрын
जर्मनी INGO डाक्टर पनि आएछ ।
@pknphg8444
@pknphg8444 Ай бұрын
लाेक सम्राट् राजु दाजु जस्तो स्वर गला भएकाे र हजारौं गीत गाउने अब याे इस्तान काेहि पनि पुग्दैन र जन्म लिने छैन
@anilrana9161
@anilrana9161 Ай бұрын
यो किस्ने कडेल लाई नि गित गाउन कगाउनु त कस्तो छ यस्को स्वर
@user-qz3fg2bk5i
@user-qz3fg2bk5i Ай бұрын
राजु र लक्ष्मी दिदिको दोहोरी हेर्ने धोको छ
@ede5561
@ede5561 Ай бұрын
Mero lagi satabdhi Kai lok swor Samrat ho Raju pariyar Daju lok geet ko singer vanni vitikai Raju pariyar Daju ko name pahila aau6
@sabhapokharientertain4769
@sabhapokharientertain4769 Ай бұрын
राजु परियार भनेको नेपाल को लोक स्वर सम्राट हो यति धेरै गीत गाउने गायक अब मेपाल मा जन्मिदैन न हिजो जन्मेको थियो न भोलि जन्मिन्छ ।
@sabhapokharientertain4769
@sabhapokharientertain4769 Ай бұрын
राजु परियार भनेको नेपाल को लोक स्वर सम्राट हो यति धेरै गीत गाउने गायक अब मेपाल मा जन्मिदैन न हिजो जन्मेको थियो न भोलि जन्मिन्छ ।
@sabhapokharientertain4769
@sabhapokharientertain4769 Ай бұрын
राजु परियार भनेको नेपाल को लोक स्वर सम्राट हो यति धेरै गीत गाउने गायक अब मेपाल मा जन्मिदैन न हिजो जन्मेको थियो न भोलि जन्मिन्छ ।
Became invisible for one day!  #funny #wednesday #memes
00:25
Watch Me
Рет қаралды 60 МЛН
تجربة أغرب توصيلة شحن ضد القطع تماما
00:56
صدام العزي
Рет қаралды 60 МЛН
Clown takes blame for missing candy 🍬🤣 #shorts
00:49
Yoeslan
Рет қаралды 40 МЛН
A clash of kindness and indifference #shorts
00:17
Fabiosa Best Lifehacks
Рет қаралды 119 МЛН
त्रिवेणी विकास बहस
3:46:20
Became invisible for one day!  #funny #wednesday #memes
00:25
Watch Me
Рет қаралды 60 МЛН