राजु संग मधुको फेरी कडा दोहोरी | Banma Kanda Chha | Raju Pariyar VS Madhu Rasaili | Sarangi Sansar

  Рет қаралды 840,620

Sarangi Sansar

Sarangi Sansar

3 жыл бұрын

बहुचर्चित दोहोरीका राजा स्वर समांट लोक दोहोरी गायक राजु परियार र सुमधुर स्वरकी धनी गायिका मधु रसाईली बिच निकै मिठो भाका "बनमा काँडा छ" दमदार दोहोरी प्रस्तुत गरेका छौँ । लाईक कमेन्ट सेयर गरिदिनुहोला धन्यवाद ।
साथै हाम्रा नयाँ पुराना सबै भिडियो एक पटक हेरेर सेयर गरिदिनुहोला । र अझै पनि च्यानल सब्स्क्राईब गर्नुभएको छैन भने आजै सारङ्गी संसार युटुब च्यानललाई सब्स्क्राईब पनि गरिदिनुहोला ।
धन्यवाद ।
www.youtube.com/watch?v=LHTY-...
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
=======================================
🎼 Original Song by: "BANMA KANDA CHHA"
=======================================
Album: Banma Kaada chha
Lyrics/Compose : Bhagwan Bhandari
Singer: Bhagwan Bhandari, Raju Pariyar, Laxmi Neupane
Original Link : • Video
========================================
Patron / Advisor
Arun Bista
Owner of
BISTA BROTHERS ASIAN GROCERY
& FASHION RECON LLC, USA
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 126
=======================================
=======================================
#Raju_Pariyar #Madhu_Rasaili #Sarangi_Sansar
=======================================
Host/Music :
🎤 Kamal Kumar BK
Lead Singer:
🎤 Raju Pariyar
VS
🎤 Madhu Rasaili
Supporter Male Singer:
🎤 Shital Gurung
🎤 Rabin Lamichhane
Supporter Female Singer :
🎤 Pratima Bishwakarma
🎤 Nisha Bishwakarma
=======================================
Musician Team :
♬ Sarangi : Kamal Kumar BK - Baglung
♬ Harmoniyam : Durga Bahadur Tamang - Gorkha
♬ Flute : Karan Pariyar - Rolpa
♬ Madal : Gem Thapa - Pyuthan
♬ Madal : Siva Anurag Dhading
TechnicalTeam :
🎥 Camera/Editor :
🎥 Tarakanta BK
🎥 Sunil Saput
♬ Recordist
♬ Padam Bishwakarma - Baglung
=======================================
✌ Special Thanks !
=======================================
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 IT Support :
=======================================
Rabin BK - Baglung
Software Development Engineer
=======================================
🎬 IT Partner
=======================================
Code Logic Technologies Pvt. Ltd.
Anamnagar, Kathmandu
www.codelogictechnologies.com
info@codelogictechnologies.com
Phone : 01-5705531
=======================================
🎬 Media Partner :
=======================================
☞ www.saranginews.com
- KP Kumar Jalan
☞ www.sunrisenewpost.com
- Kabiraj Dhakal
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
☞ www.tufannews.com
- Subin Adhikari
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
All rights of this video is with Sarangi Sansar & (Tarakanta BK)
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512
Facebook:
Sarangi Sansar - / sarangi-sansar
Kamal Kumar BK - / kamalkumar.bk
Tarakanta BK - / tarakantabk
Pratima Bishwakarma - / pratima.bish. .

Пікірлер: 833
@SarangiSansar
@SarangiSansar 3 жыл бұрын
बहुचर्चित दोहोरीका राजा स्वर समांट लोक दोहोरी गायक राजु परियार र सुमधुर स्वरकी धनी गायिका मधु रसाईली बिच निकै मिठो भाका "बनमा काँडा छ" दमदार दोहोरी प्रस्तुत गरेका छौँ । लाईक कमेन्ट सेयर गरिदिनुहोला धन्यवाद । साथै हाम्रा नयाँ पुराना सबै भिडियो एक पटक हेरेर सेयर गरिदिनुहोला । र अझै पनि च्यानल सब्स्क्राईब गर्नुभएको छैन भने आजै सारङ्गी संसार युटुब च्यानललाई सब्स्क्राईब पनि गरिदिनुहोला ।
@sanmayatamang5032
@sanmayatamang5032 3 жыл бұрын
हेरे मिठो छ खोइ त हजुर एक चोती सुनिता बि सि र राजु परियार बीचको दोहोरी हेर्न मन छ लेई दिनु न ल ?लम्जुङ बाट
@rishikoirala430
@rishikoirala430 3 жыл бұрын
Yo dohori pani ramro lagyo.
@ammarsunar8940
@ammarsunar8940 3 жыл бұрын
Wow wow super dohori
@shuvashshrestha475
@shuvashshrestha475 3 жыл бұрын
Good
@yaggabk8036
@yaggabk8036 3 жыл бұрын
👉️सर्ब पर्थम त सारङ्गी सङसार को अल टिम लाई नमस्कार सारै दामी लोक दोहोरी राजु दादा को कुरै नगरम अलि 2 वटा माईक को कम होकि जस्तो लाग्यो रबिन र अर्को बहिनी को हात मा माईक नहुदा अलि खल्लो लाग्यो 😂
@SuRyA-cx9fx
@SuRyA-cx9fx 3 жыл бұрын
राजु दाजुको दोहोरी आउने भनेसी प्रतिक्षारत को को हुनुहुन्थ्यो हाजि लाउनुस् त राजु दाजु र मधु नामै काफी😷🤣🤗😍
@hotel1107
@hotel1107 3 жыл бұрын
दामि
@dambahadurgurung3352
@dambahadurgurung3352 3 жыл бұрын
राजु दाई , र ,, मधु जी को , हर दोहरी मलाई खुब मन पर्छ , , कति राम्रो ,,,,,,
@himrajbista9109
@himrajbista9109 3 жыл бұрын
Dhori vaneko yeuhoni kati ramilo xa
@kiranrasaili3349
@kiranrasaili3349 3 жыл бұрын
aatti mitho xa
@pujamagar4278
@pujamagar4278 3 жыл бұрын
यो जोदि सधै यस्तै रहि रहोस । राजु दा,, र मधु दिदी को जोदि मलाइ त सारै मन प्रयो है । फेरि पनि यो जोदि लाई अर्को भाका मा लिनु होला है छितै । 👌👌👌👌❤️❤️❤️
@tulnarayan9459
@tulnarayan9459 3 жыл бұрын
राजु दाई भनेको लोकदोहोरीको हीरो हो। मीठो स्वरको धनी राजु दाई कसै संग ठुलो नहुने अनुशाशित गायक मिलान्सर हो राजु दाई मालाई पनि धेरै मन पर्छ। माधुको पनि राम्रो छ। राजु दाईको ठुलो शुभचिन्ताक हो म ।♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
@kamalaghimire7020
@kamalaghimire7020 3 жыл бұрын
Ekdam mitho raju dai
@santabahadurghale1462
@santabahadurghale1462 3 жыл бұрын
दोहोरीको राजा राजु को दोहोरी नराम्रो हुन्छ भन्ने कल्पनै गर्नु पर्दैन दोहोरी सारै राम्रो छ घरी घरी सुनम सुनम लाग्ने खालको छ। राजु र मधु लाई उतरोउतर प्रगतिको शुभकामना।
@yampun84
@yampun84 3 жыл бұрын
उत्कृष्ट दोहोरी ।
@gokarnabista5256
@gokarnabista5256 3 жыл бұрын
आकाश रोला धर्ती नि रोला।। केही त होलान् माया का छापहरु।। वाह!दोहोरीका बादशाह राजु परिवार ➕मधु रसाइली बिचमा भएको रमाइलो दोहोरी बधाई छ टिम सारङ्गी सँसार।।
@mangalbk1042
@mangalbk1042 3 жыл бұрын
दोहोरी सम्राट राजु दादालाई आई लभ्यु
@surajtamang3371
@surajtamang3371 3 жыл бұрын
Wow raju da ra madhu d
@bibaslimbu6880
@bibaslimbu6880 3 жыл бұрын
दोहोरी गितहेरेर रमाइलो मान्ने मपनि छु है, ,
@RamRam-kx3dn
@RamRam-kx3dn 3 жыл бұрын
आज यो कोभिड १९ को चरम मा पनि सारंगी संसार बाट दोहरी सुन्न पाउँदा एक दम खुशी भए र कता कता निरास मा पनि लैदियो मलाई हाल म प्रदेश बाट हो, जे जसो भएपनी सब्द ले मागेको मा गाउदै जानू प्रनेहुन्छ,लोक दोहरी का बाद्साह राजु परियर सर साथै नब गाइका मधु जि को आज को दमदार प्रस्तुती हेरेर सारै रमाइलो लाग्यो,साथै सारंगी संसार मा हुनुभएका तमाम कालाकार यानिकी सम्पूर्ण तिम हरुमा धन्यवाद भन्न चाहान्छु,I'm.weting next songs.
@hariacharya6034
@hariacharya6034 3 жыл бұрын
धेरै धेरै बधाई छ सारङगी सन्सार लाई
@shivagt7172
@shivagt7172 3 жыл бұрын
Wow madhu Nd raju da ko sarii mitho dohori
@DC-ei6bp
@DC-ei6bp 3 жыл бұрын
राजु दाइको त सधै फ्यान नै हो तर मधु को पनि फ्यान भको छु आजभोलि
@nimpariyar9701
@nimpariyar9701 3 жыл бұрын
🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️
@bishwashthapa7079
@bishwashthapa7079 3 жыл бұрын
❤️❤️❤️❤️
@narayanibhattarai557
@narayanibhattarai557 3 жыл бұрын
Dherai mitho dohori congratulations
@sushilpal8454
@sushilpal8454 3 жыл бұрын
नमस्कार सम्पूर्ण कलाकार सर, मिसहरुलाई। राजु दाई र मधु दिदी को आजको दोहोरी अत्ति नै मन पर्यो झनै मधु दिदीको मुस्कान लजाएजस्तै गरी घाँटी दाँया बाँया लटक्क लटकाएर हेरेको खायलाग्दो ज्यान कति राम्री सुन्दरी हुनुहुन्छ गित गाइरहँदाको हाउभाउ दुबै जानाको हेरीरहुँ झैं लागि रहन्छ।
@kusumsunar6732
@kusumsunar6732 3 жыл бұрын
Wow kati ramailo dohori raju bhai madhu baini 👍👌👌👌👌👌👌👌👌👌👌👌👌👌
@bimalkumar8141
@bimalkumar8141 3 жыл бұрын
राजु दाइ को सुरुवात को टुक्का ले मन चसक्क भनायो अनि मधु दिदी wow
@ganeshkalikote9939
@ganeshkalikote9939 3 жыл бұрын
लोग गितको धरहर हो राजु परिवार जि
@purnimakharelgood9775
@purnimakharelgood9775 3 жыл бұрын
राजु दाजु र मधु दिदि को गीत सारै राम्रो हुन्छ ।
@ravibk6929
@ravibk6929 3 жыл бұрын
तिमी ऊता म यता ज्यान त टारा छ यकदमै मनपरेको धेरै सुनेको आज राजु दाईकै आफ्नै स्वर बाट सुन्न पाऊँ दा नेचरोल स्वर @र मधु जि को म यकदमै फेन सब्द र स्वर को यकदमै भाबना म डुबेर गाउँनु हुन्छ र सारै रामरि मधु जि मन पर्छ $ र सारङ्गी संसार को कमल र सर हजुर को टिमलाई धन्यवाद छ
@deepakthapa9708
@deepakthapa9708 3 жыл бұрын
धेरै राम्रो अगि को लागि शुभकामना दुबै लाई
@pragatikiran5616
@pragatikiran5616 3 жыл бұрын
मधु बैनी र राजु दाजुको दोहोरी जति सुन्यो उतिनै सुनु सुनु लाग्छ आगामी एपी सोडमा जनगायक जीवन शर्मा ज्यू लाई देखन पाउ कमल वि क सर
@suryajoti3031
@suryajoti3031 3 жыл бұрын
फेरि अायो खत्रा जोडिको प्रस्तुति यति राम्रो प्रतिभा अनि मीठो रैछ स्वर मधु जी को
@pujanemo4850
@pujanemo4850 3 жыл бұрын
Wow lok dohori king sor samrat raju pariyar dai ra madhu di ko babbal dohori. Sadhai yestai hasi khusi dhekhna payos sabailai badai x ra raju dai prati mero naman x.🌹🌹🌹🌹🌹
@thapamagar7879
@thapamagar7879 3 жыл бұрын
राजु र मधु जि को घम्साघम्सी दोहोरी सुरु देखि आन्तिम सम्म अति नै राम्रो भयो। फेरि पनि राजु र मधुकै स्वोरमा सुन्न अपेक्च्या मा छु। धन्यवाद।
@narurokaofficial3431
@narurokaofficial3431 3 жыл бұрын
राजु परियार दाइ को लाइभ दोहोरी त खोजी खोजी सुन्ने बानी पर्यो क्यारे मधु जि साङगितिक यात्रा को शुभकामना.
@yaggabk8036
@yaggabk8036 3 жыл бұрын
👉️wow दोहोरी होस त यस्तो होस सबै लाई समान 2वटा माईक भाको भय झन राम्रो हुन्त्यो कि रबिन लामिछाने र अर्को बहिनी लाई नहुदा अलि खल्लो देखियो !!
@ganeshkalikote9939
@ganeshkalikote9939 3 жыл бұрын
सरै राम्रो छ हजुर
@Wedding1222
@Wedding1222 Жыл бұрын
L pl lOnl
@dilmayamagar5614
@dilmayamagar5614 3 жыл бұрын
सारै मिठाे छ दुबैजना काे दाेहाेरि ❤️❤️👌
@krishnakhadka9518
@krishnakhadka9518 3 жыл бұрын
एकदमै राम्रो छ दोहोरी दुबै जना को Good song
@hddf6132
@hddf6132 3 жыл бұрын
राजू जी, हामी नेपाली नै हौ,तर पनि यसरी दोहरी गीत सुन्ने भनि सायद म मात्र छु, किनकी दार्जिलिङ मा यसरी दोहरी चल्दैन, तर मलाई किन किन तपाईं को आवाज र यस्तो मन मोहक किसिमको गित हरू असाध्यै मन पर्छ, राजू जी भाग्य ले साथ दिएँ म तपाईं हरू लाई मेरो ठाउँ मा पनि उपस्थिति गराऊन चाहान्छु ,राजू जी यस को लागि कस्तो खालको प्रोसेस चाल्नु पर्छ होला मैले र ,राजू जी मैले यो मेरो ईच्छा पुरा गर्नु पाय को खन्ड मा तपाईं हरू लाई मेरो ठाउँ मा पनि उपस्थिति गराऊन तपाईं संग म कसरी सम्पर्क गर्न सक्छु होला, के यो सम्भब होला राजू जी
@KamalKumarBK
@KamalKumarBK 3 жыл бұрын
Thank you so much rames ji हजुरकाे याे कुराले असाध्यै खुसि तुल्यायाे म सन्चालक कमल कुमार बि क अैले त काेराेनाले सबै तिर थप्प छ अब खुलेपछि हाम्राे टिम लगायत राजुपरियार दाइ लाई पनि हामी हजुरकाे ठाउमा लिएर अाउन सक्छाै हाम्राे सम्पर्क 9841889961/9847629512 मा सम्पर्क गर्न सक्नुहुने छ ।
@dawapurbelixoro8518
@dawapurbelixoro8518 3 жыл бұрын
मधु रसाइली दिदी को नाम सुन्न पायको थिएनौं सारङी सन्सार ले नै सबै दर्सक सामु चिनाउन सफल भयो डाली पलायो गित आज पनि 2मिलियन भन्दा माथी गैसकेको यो अबस्थामा राजु दाइ त झन भन्नै पर्दैन राजु दाइ सग गाउदा मधु लाई पनि Vs अत्यन्तै सुहाउदो best off luck
@hemlal8210
@hemlal8210 3 жыл бұрын
राजु सर मदु मेदम को दोरि नै अर्कै छ मन मुतु नै छुन्छ
@dailylove9592
@dailylove9592 3 жыл бұрын
ठोकि सक्यौ माया को किलो,,,झनै माया बस्यो नि गतिलो😃😃😃😃👈️अब अरू नभनम् भो मधु,,पुग्यो मलाई
@shervlogg
@shervlogg 3 жыл бұрын
🙏🙏🙏अति रमाइलो दोहोरी । पल्पाली चेली दिपा लाई पनि बोलौनु न कमल सर ।
@BasantKumar-dm1ns
@BasantKumar-dm1ns 3 жыл бұрын
नेपाली लोक दोहोरी संगीत क्षेत्र का किङ राजा वादशाह लोक सम्राट स्वर सम्राट बरिस्ठ महा गायक राजु परियार दाइ र मधु रसाइली लाई हिर्दय देखी नै बधाई छ सारै राम्रो लाग्यो गीत सुभकामना है
@dukagurung8021
@dukagurung8021 3 жыл бұрын
Raju pariyar Dai
@dukagurung8021
@dukagurung8021 3 жыл бұрын
Madhu Dd
@parikarki9278
@parikarki9278 2 жыл бұрын
Both are to good
@sagarmagar8886
@sagarmagar8886 3 жыл бұрын
राजु दाई जहाँ रमाइलो पक्कै हुन्छ त्यहाँ ।होल तिमसबैलाई धन्यवाद
@KrishnaKumar-yy4zr
@KrishnaKumar-yy4zr 3 жыл бұрын
दोहोरी किङ्ग हरुको प्रस्तुतीको राज हो
@dilbahadurphagami4919
@dilbahadurphagami4919 3 жыл бұрын
Madhu timro herai le mata lathai ani fan vaya la
@daldai8013
@daldai8013 3 жыл бұрын
Nice dohori
@jeetbk9107
@jeetbk9107 3 жыл бұрын
Wao mero man pareko singer Raju dada @ madhu Rasaili nice dohori love you all tim
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
नेपाली लोक दोहोरी का बादशाह राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला साथीहरु ल
@yamrajbhandari8616
@yamrajbhandari8616 3 жыл бұрын
Sweet
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
Yes
@devubhandari6738
@devubhandari6738 3 жыл бұрын
.
@bhimtamu887
@bhimtamu887 3 жыл бұрын
@@yamrajbhandari8616 hi
@sujanmagar7484
@sujanmagar7484 3 жыл бұрын
@@rambudhathoki1063Ĺam Mn
@bibekthakuri4558
@bibekthakuri4558 3 жыл бұрын
निकै रमाईलो दोहोरी फेरि पनि सुन पाईयो बधाई छ मेरो तिर पनि जोडिनु होला नि ल सबै जना
@babumagar4892
@babumagar4892 3 жыл бұрын
राजु परियार र मधु रसाइलिको दोहोरी मन पराउने कोको हुनुहुन्छ?
@eakbahadur8859
@eakbahadur8859 3 жыл бұрын
अाज धेरै राम्रो दाेहाेरि सुनपाईयाे राजु सर रबिन सर भए पछि राम्रो छ
@subashsunar7460
@subashsunar7460 3 жыл бұрын
love you raju dada madhu di
@sanjaylama6468
@sanjaylama6468 3 жыл бұрын
राजु दादा र, मधु दिदी को दोहोरी हेर्नु मा छुट्टै मज्जा छ है guys 😜👏
@ratnatmg5766
@ratnatmg5766 3 жыл бұрын
definitely sis
@dukagurung8021
@dukagurung8021 3 жыл бұрын
Raju pariyar Dai
@sabitrirupakheti1025
@sabitrirupakheti1025 3 жыл бұрын
Sarai ramro
@migrentamang4490
@migrentamang4490 3 жыл бұрын
हिमाल् झै मन्द मुस्कान मधुमेह कला र गलाले भरिएको राजु दाज्यु V / S मधु दिदी को दोहोरी मा माजा लिने सबै यता हाजिर हुनु होला सुपर जोडी ❤️❤️❤️😍😍 जय सारंगी संसार 🙏🙏🙏
@vayasworld7986
@vayasworld7986 3 жыл бұрын
धेरै मिठो शब्दमा गाउनु भयो
@muktabahadurg.c9528
@muktabahadurg.c9528 3 жыл бұрын
Very nice dohori thanks
@bajjiragri9139
@bajjiragri9139 3 жыл бұрын
आहा कति सुन्दर दोहोरी गीत बम्बै बाट हेरेकोछु नानी
@kapilsundas8115
@kapilsundas8115 3 жыл бұрын
Atyantai ramro dohori dohori king raju da ani manda muskan madhu de miss u all💘💘💘
@sonuimbahadur2365
@sonuimbahadur2365 3 жыл бұрын
Wow dharai khushi lago raju pariyar mudhu miss ko dohori sun pauda 🙏🙏🙏❤️❤️
@buddhikumar420
@buddhikumar420 3 жыл бұрын
Dherei ramailo lago
@latagurung226
@latagurung226 3 жыл бұрын
Raju vai ra madhu bainiko dohori jati here pani herirahu lagne
@user-cz8nw3ju2u
@user-cz8nw3ju2u 3 жыл бұрын
न पाक्ने के लाई 10 चोटि पकाउनु पर्छ भन्छन नि मधु त्यही हो 2 पट्क मै राजु पाकी सक्न थाले
@lomanpariyar5222
@lomanpariyar5222 3 жыл бұрын
raju pariyar dai ra madhu ko jodi sadhai chamkirahos
@Arjunofficalchannel
@Arjunofficalchannel 3 жыл бұрын
दोरोरी सारै बिजोड लाग्यो राजु दाजुको सबै दोहोरी उस्तै खत्रा लाग्छ साथै दुई जनाको चाहिँ गरिरै लभ पर्या झै जस्तो पनि लाग्छ जोस मा होस नगौनुहोला दुबै जनाले 😀😀😀
@indirachaudhari5948
@indirachaudhari5948 3 жыл бұрын
Raju dada ra madhu dd ko livedohori aate ni ramaro hunacha suni rahm jasto
@adhikarimusic4987
@adhikarimusic4987 3 жыл бұрын
अत्यन्तै राम्रो राजु जी र मधु को लाइव दोहोरी सुन्न जती मजा अरु मा त कमै आउँछ यो भन्दा पहिला को दोहरी डाली पलायो तर मायाँ पलाइन भनेर जुन गित याहाँ हरुले गराउनु भएको थियो त्यो पनी लास्टै मन परेको थियो र यो पनि उतिकै राम्रो लाग्यो धन्यवाद छ सारन्गी संसार लाइ यो माहोल जुराय को मा 🙏🙏❤️❤️😍😍🙏🙏
@sabhapokharientertain4769
@sabhapokharientertain4769 3 жыл бұрын
Ma ta Raju pariyar daiko fan ani hajur haru Pani yadi fan hunuhunxa vane share garidinu hola hai
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
Yes
@MBadvice
@MBadvice 3 жыл бұрын
Waw daami dohori
@pharambudhathoki7787
@pharambudhathoki7787 3 жыл бұрын
दोहोरि सम्राट राजु र मधु बैनि को दोहोरि सुन्नु नै अर्कै मजा आउ छ
@shresthakaji9163
@shresthakaji9163 3 жыл бұрын
राजु दादाजी को गित सुनेर हुर्केको म 🥀🥀💐🌹🌹 राजु र मधु जत्तिको जोडी अहिले अरु अाउन सकेन राजु दादा र मधु बहिनी लाई धेरेेेै धेरै धन्यवाद 😍🧚‍♂️💃👌👌👌👌🌻 MY BEST CHANNEL SARANGI SANSAR RA INDRINE
@laxmankanxo1387
@laxmankanxo1387 3 жыл бұрын
Ma ksm bbl jodi
@buddhikumar420
@buddhikumar420 3 жыл бұрын
Katha ma matra hoina really ma.raju dai lai mna paraunu vako jasto xa hai Madhu sis le
@pawanpariyar8415
@pawanpariyar8415 3 жыл бұрын
Ma Raju dai ko akdhum fan hu...sarangi sansar laiThank you soo much..Raju dai lai निरन्तरता Dinu vako ma...
@apsharathapa3056
@apsharathapa3056 3 жыл бұрын
हात राखी भन्छु म गीतामा सङसङै जल्न पाम चितामा मनको इक्छ पूरा भयो राजु दाइ आनी मधु दी
@jiwanmagar732
@jiwanmagar732 3 жыл бұрын
Tesro vhet ma pani arkai vhakama raju g r madhu baini ko dohori sunna paeyos xittainai.
@manishthapa4989
@manishthapa4989 3 жыл бұрын
Raju sir ra madhuko jodi dherai ramro xa jata tai Raju pariyar ra Madhu rasailii Nai Xa subhakamana Xa tapailai
@arunff4865
@arunff4865 3 жыл бұрын
आहा कति मीठो शब्द अनि सोर मा गीत गाउनु भयो सबै लाई धन्यबाद आहा यो दोहोरी ले पुरानो याद आयो कमल सर मानसिंह र अमृता लामिछाने लाई ल्याउनु न कहिले काही त
@user-cz8nw3ju2u
@user-cz8nw3ju2u 3 жыл бұрын
सर्वप्रथम त सारङ्गी संसार लाई मनै देखि रिदय देखि धेरै धेरै धन्यवाद दोहोरी किंग को के वर्ण गर्नु र मधु को नि के तारिफ गर्नु र गित संगितका हरेक हस्ती हरु लाई म मन पराउछु तर आज तक मैले धेरै तारिफ गरेको भनेकै प्रतिमा र मधु हुन मधु को हल्का लजालु पन मन्द- मन्द मुस्कान.........हेर्नू न रविन ले कसरी हेरेका छन हा हा माया लाम भने गित सम्झी रहेहोलान नछोड्म त अर्कैको स्वास्नी हो भन्ने.......टुलुटुलु गरे छन बिचरा!!!
@rubenlimboo7240
@rubenlimboo7240 3 жыл бұрын
lovely madhu rasaili😍😍
@ramchandrabastola8519
@ramchandrabastola8519 3 жыл бұрын
साह्रै राम्रो गीत
@dharmarajbhattarai50
@dharmarajbhattarai50 3 жыл бұрын
रमाइलो दोहोरी राजु दाइ र मधु बहिनीको
@bishan360
@bishan360 3 жыл бұрын
raju pariyar ji dherai rakshi piunu hunchha ki kya ho ??? anuhar kasto dekh chhu ta .... take care of your health.
@bhairavi5dadimadi283
@bhairavi5dadimadi283 3 жыл бұрын
Samrat raju dada love you
@sushonbabu5013
@sushonbabu5013 3 жыл бұрын
Madhu ne din par din chamkadai cha..... Good luck madhu sis
@dolrajbhattrarai1892
@dolrajbhattrarai1892 3 жыл бұрын
Raju sir naman Madhu g congratulations i
@harkadc7633
@harkadc7633 3 жыл бұрын
Lau ramailo hudaixa tq sarangi sasar
@ratnabahadurbk9562
@ratnabahadurbk9562 3 жыл бұрын
साराङगि संसारलाई मायागर्ने हरु याताहाजिर हँ साउदि देखि नियामित
@Tech-Dipson
@Tech-Dipson 3 жыл бұрын
Ab paalo khem daji ko kamal sir please uhaalai leunu pareo ab
@ywihw7781
@ywihw7781 3 жыл бұрын
सारै राम्रो लाग्यो दोहोरी राजुपरियार शहरको र मधुरस alico दामे🙏🙏🙏👌👌👌
@ghalegurungkokila2559
@ghalegurungkokila2559 3 жыл бұрын
Yekdam राम्रो छ
@lokendrabagiri1628
@lokendrabagiri1628 3 жыл бұрын
मधु जि को वास्तविक झै गरेर भाब मा डुबेर गाउने शैली धेरै राम्रो लाग्छ राजु दाइ लोक्दोहोरी का बादसाह हो। विशेष आज मादल को सुर ताल धेरै राम्रो मिलेको छ।
@user-gc8mx6ul1n
@user-gc8mx6ul1n 3 жыл бұрын
सुपर
@agnik.c5929
@agnik.c5929 3 жыл бұрын
Dami xa
@sanjibtiwari7012
@sanjibtiwari7012 3 жыл бұрын
मधुको सिर्जना " ठोकिसकेउ मायाको किलो झनै माया बस्याछ गतिलो "
@suryasunar637
@suryasunar637 3 жыл бұрын
सार्है राम्रो दोहोरि र सारङ्गी संसारलाई धन्यबाद यस्ता दोहोरि प्रस्तुगरेको मा र अब बहिनि प्रतिमा को दोहोरि पनि ल्याउन पर्यो निकै भयो सुन नपाएको 🌹🌹🌹🙏🙏🙏
@meghnathkhanal5519
@meghnathkhanal5519 3 жыл бұрын
मधु को कला र गला को सम्मान गर्नु पर्दछ तर यो मस्कने बानी राम्रो लागेन।हरेक भिडियो मा मस्काई बढी छ।भलाद्मी तरिका ले गाउदा अति उतम हुन्छ।
@jahurdin6788
@jahurdin6788 3 жыл бұрын
किन होला मधु आँखा जुधाएर नगाउने लजाए झै शब्द बबाल छ सधै
@serupatiyar4465
@serupatiyar4465 3 жыл бұрын
यो राजु परियार भन्ने मान्छे लोक गितको राजा हुन् भन्छन तर पनि यो मान्छेमा घमन्ड भन्ने कत्ती पनि छैन किन होला सथिहरु हो ?
DAD LEFT HIS OLD SOCKS ON THE COUCH…😱😂
00:24
JULI_PROETO
Рет қаралды 14 МЛН
НРАВИТСЯ ЭТОТ ФОРМАТ??
00:37
МЯТНАЯ ФАНТА
Рет қаралды 1,3 МЛН
ТАМАЕВ УНИЧТОЖИЛ CLS ВЕНГАЛБИ! Конфликт с Ахмедом?!
25:37
Llegó al techo 😱
00:37
Juan De Dios Pantoja
Рет қаралды 33 МЛН
ВОДА В СОЛО
0:20
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 19 МЛН
как попасть в закулисье в schoolboy runaway
0:51
He doesn’t like illusions
0:17
V.A. show / Магика
Рет қаралды 7 МЛН
Выйграли Много Денег с Сыном
0:55
Карман
Рет қаралды 7 МЛН