श्रीमान सौता लिएर हरापछि, परीवारको भयो बिचल्ली । बच्चाहरुको लागी सौतासँग मिलेर बस्न तयार ।

  Рет қаралды 121,819

Yuwa Man Nepal

Yuwa Man Nepal

Жыл бұрын

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Dhanraj Mahato
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Пікірлер: 122
@tolamagarmagar3080
@tolamagarmagar3080 Жыл бұрын
कत्ती माया गरेको माया भनेको त यो पो होत महान नारी रहेछिन मनै देखि धन्यवाद हजुरलाइ सधै खुसी रहनु होला
@aashishgurung6390
@aashishgurung6390 Жыл бұрын
ससुरा बाको लागि एक सलाम । किनकी म छोरा हो । छोराले गल्ती गर्छ भने धाकछोप गर्ने होइन गल्तिलाई गल्ती भन्ने बानी सिकाउनु पर्छ ।
@yubarajkhati4629
@yubarajkhati4629 Жыл бұрын
छिटोभन्दा छिटो पापी अपराधी मान्छे खोजेर कडा कानुनी कारबाही हुनैपर्छ
@RK-eu5pw
@RK-eu5pw Жыл бұрын
शिक्षा र संस्कार जीवनका दुई मंत्रहरु हुन। शिक्षाले कहिले झुक्नदिदैन र सँस्कारले कहिले गिर्नदिदैन। लाग्छ यसकै कमि छ अहिले हाम्रो समाजमा। 🤔🙏
@zunutamang2676
@zunutamang2676 Жыл бұрын
ससुरा भनेको येस्तो हुनु पर्छ। 🙏🙏 येती राम्रो बुडी हुदा हुदा अर्को के खाना लगेको होला त्यो केटा लाई खोजेरा गोली हान्नु पर्ने।😡
@tilakbardewa1305
@tilakbardewa1305 Жыл бұрын
यो कामीको खोजेर छाला कात्नु पर्छ है किसोर सर
@nimesh6157
@nimesh6157 Жыл бұрын
बुबाको लागि सलाम छ words ❣️बरु छोरा निकाल्नेछु बुहारी निकालन सक्दिन🙏❣️
@puspabhatta7394
@puspabhatta7394 Жыл бұрын
किशोर सर हजुर को सबै काम मन परछ मलाई🙏
@roshanishahi3434
@roshanishahi3434
ससुरा त यस्तै हुनुपर्छ 🙏🙏🙏🙏
@jayantibasnet3142
@jayantibasnet3142 Жыл бұрын
महान ससुरा साच्चै ससुरा भने सबैको यस्तै परुन।
@rameshrawal2602
@rameshrawal2602 Жыл бұрын
कस्तो स्वार्थी पापी मान्छे रैछ हौ छणिक मजाको लागि यती सोझी स्वास्नी र मासुम बच्चाहरुको बिचल्ली पारेर हिन्ने यी भोलि बुडेसकाल मा यी बालबच्चा को पाप अवस्य लाग्ने छ
@birukali5381
@birukali5381 Жыл бұрын
किशोर दाईको मिडिया बाट भाग्नु गाह्रो छ है 😀😀😀 जय किशोर दाइ ।
@deepaknepali8750
@deepaknepali8750 Жыл бұрын
दाईकाे काम धेरै राम्रो लाउछ अाज भाेलि अरु केही हेरन मन लाउन हजुर काे मात्र भिडियाे हेरन मन लाउछ
@amartajpuria6772
@amartajpuria6772 Жыл бұрын
Kishor sir👃हर पिडितकाे पीडा पार गर्ने।यी चेलिकाे पनि पीडा पार र न्याय दिलाई दिनु। हजुरको याे कार्य पनि सफल रहाेस।
@Fool-1234
@Fool-1234 Жыл бұрын
ससुरा बुवा धन्न बुझकी हुनुहुदो रहेछ र बिचरा यी बहिनी र नानीहरु यसरी छन् ।
@ganeshsunar9547
@ganeshsunar9547 Жыл бұрын
यो फटाहा लाई ठाउको ठाउ ठिक पार्नुपर्छ ।
@lindagurung7112
@lindagurung7112 Жыл бұрын
किशोर सर नामस्ते
@bikenpalungwa3733
@bikenpalungwa3733 Жыл бұрын
यस्तो सोझी रहेछर पो हेपेछ बुडाले । कार्बाही गर्नु पर्छ तिनिहरुलाई
@purnasunam8109
@purnasunam8109 Жыл бұрын
जय किसोर सर 🙏🙏 होइन होउ लाखे किन येति साह्रो बिक्रीती फैलिन लग्यो बुढा होस या बुढि होस आफ्नो घरको सामन भन्दा घर पराको सामन हिरा मोतिको हुन्छ जस्तो
@mamtapradhan4544
@mamtapradhan4544 Жыл бұрын
कति सोझी श्रीमती र कति माया लाग्दो नानीहरु बहिनी मिलेर बस्नु भन्दा यी दुई अलाछिनाहरु लाई जेल कोचाई दिनु यस्ता ले मार्नु बेर लाग्दैन
Smart Sigma Kid #funny #sigma #comedy
00:25
CRAZY GREAPA
Рет қаралды 26 МЛН
Heartwarming moment as priest rescues ceremony with kindness #shorts
00:33
Fabiosa Best Lifehacks
Рет қаралды 8 МЛН
孩子多的烦恼?#火影忍者 #家庭 #佐助
00:31
火影忍者一家
Рет қаралды 51 МЛН
ОСКАР vs БАДАБУМЧИК БОЙ!  УВЕЗЛИ на СКОРОЙ!
13:45
Бадабумчик
Рет қаралды 5 МЛН
नेपालीको पीडा !
39:11
Yuwa Man Nepal
Рет қаралды 594 М.
Smart Sigma Kid #funny #sigma #comedy
00:25
CRAZY GREAPA
Рет қаралды 26 МЛН