No video

श्रीमानको मृत्युपछि, पापी केटाहरु रातमा लाइन लागेर आउँछन्, Saptarangi Ojhelka Khabar

  Рет қаралды 303,910

Saptarangi Sansar

Saptarangi Sansar

Күн бұрын

Program : Saptarangi Ojhelka Khabar | सप्तरंगी ओझेलका खबर | Sushila BK
Host : Resham Bohora
Camera : Rajan Boudel
Editing : Resham Bohora
****❀❀❀ हामीलाई सम्झनुहोस् ❀❀❀****
◘ तपाईसँग पनि केहि फरक अथवा अनौठो कला छ भने
◘ आकर्षक भिडियोहरु छन् भने
◘ तपाईको सम्पर्कमा प्रतिभावान व्यक्ति हुनुहुन्छ भने
◘ तपाई केही विषेश कार्यक्रम गर्दै हुनुहुन्छ भने
Don't forget to like and share with everyone if you liked this video! then subscribe Channel.
❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀
Powered by Rachana Art & Media Center
Social Links:-
♥ Resham Bohora Facebook : / reshambohorabhabuk
♥ Facebook Page : / saptarangi.media
♥ Subscribe us : / 49resham
♥ Website : saptarangisansar.com
♥ Twitter : @saptarangi99
• Contact No.: 9851089758
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel तथा facebook मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । share गरी सहयोग गर्नु होला।

Пікірлер: 542
@Reshambohora
@Reshambohora 4 жыл бұрын
नमस्कार🙏 तपाईं पनि यस्तै दीनदुखी, असाहाय, वेसाहारा, अपांग अथवा जो आफ्नो लागि आफै केही गर्न सक्नुहुन्न उहाँहरुको लागि हाम्रो माध्यमबाट सहयोग गर्न चाहनुहुन्छ भने तल दिइएको खातामा सहयोग रकम जम्मा गरी हामीलाई खबर गर्नुहोला Bank Name: GLOBAL IME BANK, Gongabu Branch ktm A/C Name : RESHAM BAHADUR BOHORA A/C No. 3507010015923 .......................................... रेमिट्यान्सबाट पठाउनको लागि Receiver Name : RESHAM BAHADUR BOHORA .................................. Call #9851089758
@travellingwithamar8402
@travellingwithamar8402 3 жыл бұрын
Rakam hoi
@travellingwithamar8402
@travellingwithamar8402 3 жыл бұрын
Ghattia mula haru
@travellingwithamar8402
@travellingwithamar8402 3 жыл бұрын
Khauu khhauu timle ni
@rmaxettry7336
@rmaxettry7336 4 жыл бұрын
हरेक ठाउँमा मिडिया गएपछि मात्रै देखिन्छ अनि थाहा हुन्छ त्यहा वरिपरि पनि मान्छे बस्छन् होलान नि कसैले ढाेका हाल्दिन सक्थे होलान् मिडिया गएपछि नाटक देखाउन अाउछन😡
@kopilaxetri6692
@kopilaxetri6692 4 жыл бұрын
दुख मा साथ दिने छिमेकी धेरै कम हुन्छ मत्लबी दुनिया छ हजुर के गर्नु मन हुनेको धन हुदैन धन हुनेको मन हुदैन यस्तै छ
@mediahotnepal4164
@mediahotnepal4164 4 жыл бұрын
सही भन्नु भयो।
@happyjojo7052
@happyjojo7052 4 жыл бұрын
ईन्शानियत हराई सक्यो नेपालमा ! चोर,डाँका,दलाल,लुटेरा,अपराधी हरु मात्रै बाँच्न सक्छन् अब नेपालमा ! सरकारलाई लुट्न,घुसखाना पाए भैगो ! सरकार भनाउदाको कुरै नगरौं ! त्यो गाउँमा कस्ता अपराधी हरु बस्दा रैछ र ! बिचरा एकल महिला पिडित महिला मानसिक सन्तुलन पनि ठिक नभएको महिलालाई त्यस्ता घृणित हर्कत गर्ने जो पनि हुनुहुन्छ ! कडा भन्दा कडा कार्वाही होस् ! बैनीलाई स्वास्थ लाभ कामना !
@rmaxettry7336
@rmaxettry7336 4 жыл бұрын
त्यहा नजिक मान्छे बस्छन् होलान् नि अलि अलि पैसा उठाएर भएपनी ढाेका राख्दिए त अलि सुरक्षा हुन्थ्यो नि मिडिया पुगेपछी क्यामेरा मा मुख देखाउन खुब जान्छन् ।
@anurai5774
@anurai5774 4 жыл бұрын
Sarai gajabko kura
@gobindathapa9661
@gobindathapa9661 4 жыл бұрын
रेशम भाई बहिनिको हालत देखेर निकै दु:ख लाग्यो हजुरको काम अत्यन्तै सर्हानिय छ आगामी दिनमा पनि राम्रा काम गर्दै जानुहोला🙏🙏🙏
@nayashaili4163
@nayashaili4163 4 жыл бұрын
Punya Gautam ले हेरे Aakash Moktan काे Live Demo, Bijaya Shahi लाई खुला चु*नाैती। Aakash Moktan kzfaq.info/get/bejne/qZ90lMJ82czKZ5s.html
@bhulunarchana9821
@bhulunarchana9821 4 жыл бұрын
रेशम सर धन्यवाद धेरै धेरै आभारी छु तपाईंको कामको सम्मान गर्दछु तपाईंलाई सदैब भगवानले रक्षा गरुन्
@nareshbohara.5687
@nareshbohara.5687 4 жыл бұрын
छिटो सबैभन्दा छिटो पहिले यिनी एकल महिलालाई राहत मिलोस अनि सरकारको पनि ध्यान जाओस् ।।। धेरै भन्दा धेरै धन्यवाद यो मिडिया पनि
@kedarnathbaskota847
@kedarnathbaskota847 4 жыл бұрын
रेशम भाइको काम अतिनै राम्रो छ ।
@ramilachhetri6066
@ramilachhetri6066 4 жыл бұрын
Great sir
@sarusharma2685
@sarusharma2685 4 жыл бұрын
काम त सरणिय नै छ तर हेड्लाइन चाइ रामो भयन के...
@surendrakhadka1115
@surendrakhadka1115 4 жыл бұрын
गरीबीको जीवन ए बरै""तर मीडीय मधेका एक असल पत्रकार रेसम बोहोरा पनि पर्नु हुन्छ ।।।असल पत्रकारीता भनेको यो होनी त """ good job resam sir 🙏🙏
@todaynewsnepal4296
@todaynewsnepal4296 4 жыл бұрын
बिचरा 😥😥😥😥 भोजपुर मा देवर ले आफ्नो 48 बर्षिय भाउजु को पिटि पिटि हत्या गरेका छन kzfaq.info/get/bejne/nrd9jZeFxtCzo40.html
@tamrup6500
@tamrup6500 4 жыл бұрын
कुकुर साचो समाचार दिनुस ।खोलेर हेरेको समाचार अर्कैपो रहेछ ।
@todaynewsnepal4296
@todaynewsnepal4296 4 жыл бұрын
@@tamrup6500 भिडियो मा समस्या भयको कारण हटाइयको थियो, अहिले पुन हालियको छ kzfaq.info/get/bejne/rJmpo5qFnsDVZHU.html
@divendrakarki7346
@divendrakarki7346 4 жыл бұрын
सेवानै धर्म हो सबैले सहयोग गरौ
@aitetamang7647
@aitetamang7647 4 жыл бұрын
मिडियँ कार्मी र पात्रकार सर अनि सहयोगी साथी हरुलाइ हृदायँ देखिनाई धन्याबद भन्नचहनु // हाम्रो सरकर भन्नुहुन्छ पत्रकर सामेलाई गर्नुहुन्छ कोहि भोको छैन र कोहि नाङ्गा छैन भनेर / अनि यो चही केहो त सरकर भोको र नाङ्गा हैना
@tikaramsenchury7053
@tikaramsenchury7053 4 жыл бұрын
रेशम भाईलाई धेरै धेरै धन्यवाद ।तपाई दुखी गरिबको घाउमा मलम लगाउने गर्नु हुन्छ।
@tikathapa958
@tikathapa958 4 жыл бұрын
पत्रकार भाइ यही नै ठुलो पत्रकारिता हो, सत्य र साँचो घटना उजागर गर्नु भयको मा हजुरहरुलाई धन्यबाद,
@farmernepal3321
@farmernepal3321 4 жыл бұрын
दाइको काम मा म धेरै आभारी छु
@radhapandey8404
@radhapandey8404 4 жыл бұрын
Sad news
@tusharsunar7142
@tusharsunar7142 4 жыл бұрын
Yo kam ta nagarpalekak harna paxa
@bishnupangeni3230
@bishnupangeni3230 4 жыл бұрын
गरिबी बाध्यता बाच्ने आधार बिचरी यस्तो जिन्दगी के जिन्दगी त्यो छानो त्यो चामल कठैबरा चचचचचचच।
@magarpunpun5983
@magarpunpun5983 4 жыл бұрын
होइन यो ठाउँ मा कोहि छैन कि के हो ।यस्तो समस्या छ किन समाज मिलेर बनाई दिनु नि एउटा सानो घर बनाई दिनु नि ।पत्रकार ज्यू सहयोग गरिदिनु पर्छ ।सबै मिलेर । सबै ले सहयोग गरिदिनु होला ।
@nepalonlinenews6210
@nepalonlinenews6210 4 жыл бұрын
बिचरा हामी सबै मिलेर उहाँको उद्दार अनि सहयोग गरौं🙏🙏🙏🙏
@nabinthapamagar228
@nabinthapamagar228 4 жыл бұрын
सहयोग गर्नु हुने दिदी लाई धेरै धेरै धन्यवाद अति राम्रो काम रेसम सर?
@birupokhareli9300
@birupokhareli9300 3 жыл бұрын
Resham sir lai dherai djanyabad ....keep it up
@mountainboy8595
@mountainboy8595 3 жыл бұрын
देशले खोजेको यस्तो पत्रकारिता हो सलाम छ सर।
@mangalshrestha7753
@mangalshrestha7753 3 жыл бұрын
Resham sir ko harek vidio ekdamai ramro lagchha man chhuni vidio ajai ramro ramro vidio herna pau dhanyabad.....🙏🙏🙏🙏🙏🙏
@innocentgirl5737
@innocentgirl5737 4 жыл бұрын
बिचरी कति पीडित जिन्दगी जिउनुपर्छ महिलाले
@hirasunar6194
@hirasunar6194 4 жыл бұрын
धन्यवाद सयोगी मनलाई साथै रेशम सरलाई पनि ।टिन कै भय पनि यौटा ढोका लगाईदिदा सुरक्षित हुने थियो साथै माथी तिर्पाल लगाई दिदा धेरै राहत हुने थियो बिचरा बुनुलाई यसमा स्थानीय हरुले नि बिचार गर्दिनु होला
@padambist3505
@padambist3505 4 жыл бұрын
सहयोगी दिदि लाई मनै देखी सलाम छ ❤️❤️❤️❤️
@anjulama5381
@anjulama5381 4 жыл бұрын
हे भगवान कति दुख के मान्छे लाई हाम्रो देश मा किन एस्तो हुदा पनि हाम्रो सरकार को आखा नभको होला सरकार ले गर्नि काम हाम्रो पत्रकार भाइ हरु ले गर्नु भको छ भाइ यो बहिनी लाई उधार गर्दिनुस भाइ
@shyamlamatheengh8953
@shyamlamatheengh8953 4 жыл бұрын
सप्तरंगी संसार्लाई सलाम।
@eirosgame8701
@eirosgame8701 4 жыл бұрын
She need immediate rescue from that location to safe place.
@swargiamanna2382
@swargiamanna2382 4 жыл бұрын
रेशम भाई सलसम हजुरलाई ठुला मिडियाहरुलाई पिडितको भिडियो पठाए पनि कुनै रिस्पोन्चै गर्दैनान् तर हजुरले खोजि-खोजि ओझेलमा परेका कुराहरु मनकारी सहयोगी आँखा सम्म पु-याईदिनुभएको मा धन्याबाद!
@user-wm2nm9sw3k
@user-wm2nm9sw3k 4 жыл бұрын
बिचरा.....गरिबको पीडा के गर्नुर। यो होनित ओझेलका खबरत, धेरै खुसिलाग्यो पत्त्रकार ज्यु हजुरको काम प्रती।
@krishnapartabnepalpartab9214
@krishnapartabnepalpartab9214 3 жыл бұрын
Sapta rangi khabar lai m hirdai dekhi salut garxu
@sabinagiri7419
@sabinagiri7419 4 жыл бұрын
रेशम बोहोरा सर लाई सलाम छ।
@sarojchaudharychaudharysar3949
@sarojchaudharychaudharysar3949 4 жыл бұрын
हजुर दाइ लाइ सलाम छ यो दिदि लाइ राम्रो मानछेको घर लगेर छोरदिनु उहि काम गर्नु हुन्छ उहि खानु र बस्नु हुनछ
@chandramoktan3460
@chandramoktan3460 4 жыл бұрын
Bichara Sarai dukha lagyo resham sir Lai dherai dhannebad
@landurisherpa5181
@landurisherpa5181 4 жыл бұрын
लहै सर सक्दो सहयोग गर्नु है बिचारा पर्सासन को कुरा छोर्दिनु पर्सासन पनि तेहि केटा हरु जस्तै हो पर्सासन को के बिस्वस छ सबै जानाले सहयोग गर्नु है
@padambist3505
@padambist3505 4 жыл бұрын
रेशम दादा को कामलाई सलुट गर्द्छु भन्ने यता हाजिर गरम है साथि हरु
@gamgurung1607
@gamgurung1607 Жыл бұрын
Omg bichari baini
@bishnupangeni3230
@bishnupangeni3230 4 жыл бұрын
वडा र नगरपालिका ले हेर्नु पर्छ।
@manojshtty7897
@manojshtty7897 4 жыл бұрын
Good दाई हजुर
@Prakash_Rana_Magar
@Prakash_Rana_Magar 4 жыл бұрын
Thanks resam vai
@rudrabohora
@rudrabohora 4 жыл бұрын
Indreni samma purai dinu resam ji yo pidit lai
@janapratibadsaptahik9467
@janapratibadsaptahik9467 4 жыл бұрын
बहुत मर्म स्पर्शी जीवन कथाको उद्घाटन र उद्दारका लागि बोहरा जी र सप्तरङ्गी च्यानल परिवारलाई हार्दिक धन्यवाद ।
@kulannadatimilsaina6685
@kulannadatimilsaina6685 4 жыл бұрын
गरिब को पिडा, बुझ्नै पर्छ, पत्र कार,जि
@RimRim-pz4dm
@RimRim-pz4dm Жыл бұрын
salut rashem sir
@dhadkanpm9014
@dhadkanpm9014 4 жыл бұрын
Resam sir. Hjr ko kam dherai man parxa good jb sir.
@nisanghayal6197
@nisanghayal6197 4 жыл бұрын
धन्यवाद रेसम दाजु 🙏
@ArjunSingh-by2rf
@ArjunSingh-by2rf 4 жыл бұрын
हे पत्रकार सर यी दीदीको कुनै हालतमा पनी स योग हुनू परछ यो दिदिको दु ख देखदा मेरो सारै मन रोयो आखबाट आसु आयो यी दिदिको घर पुगेर जनता सामु देखाउन को लागी पत्रकार सर लाई मेरो हीरदय देखी माया छ
@yogendrasotimagar9182
@yogendrasotimagar9182 Жыл бұрын
Sahayog gardinu sabaile
@koilapanisangalo1563
@koilapanisangalo1563 4 жыл бұрын
Good interview line bhai dharma hunxa yastai sewa gardai garnu
@arajasbrani9743
@arajasbrani9743 3 жыл бұрын
सेवानै धर्म हो सबैले सहयोग गरौ ।😭
@user-jx2cr4th7z
@user-jx2cr4th7z 4 жыл бұрын
मिडिया भाई र सहयोगी मनहरु प्रति सलुट छ🙏🙏🙏
@prabesdewan9880
@prabesdewan9880 4 жыл бұрын
हाम्रो देश को नेता हरु लाई सत्ता कुर्सी को चिन्ता कहाँ देख्छ र जनता को दुख,यो स्याल हरु देश र जनता को लागि बनेको होइन आफ्नु स्वर्थ पूरा गर्न को लागि बनेको हो
@pawankdka5681
@pawankdka5681 3 жыл бұрын
Ramesh ji great job
@pritimantamang3569
@pritimantamang3569 4 жыл бұрын
Great Job teams, Many thanks 4 reports & Helps.
@yangajoy8347
@yangajoy8347 4 жыл бұрын
Dherai din pachi tapaiko khabar herna pauda sarai khushi lagyo sir,tapaiko kaam dherai srahaniye cha sir,may god bless that poor lady n salute cha tapai lai🙏🙏🙏
@user-de2pi3uj3u
@user-de2pi3uj3u 3 жыл бұрын
रेसम सरको काम लाई सेलुट गर्दछु
@bishnulama1590
@bishnulama1590 4 жыл бұрын
Good job salut xa resham sir
@Entertainment-zq6qy
@Entertainment-zq6qy 3 жыл бұрын
Great job resham sir. Love you..
@dbgmdbgm4358
@dbgmdbgm4358 4 жыл бұрын
यी बहिनिको दयनिय अबस्था देखेर दुख लाग्यो आज मिडियाको अगाडी आयर यो या त्यो भनेर बोल्ने समाज ले के गर्यो यी दिन दुखिको लागि धेरै गर्न नसके पनि बस्ने बाँस त राम्रो संग बनाईदिन सक्थ्यो नि धन्यबाद saptarangi sansar लाई
@alishachhetri673
@alishachhetri673 3 жыл бұрын
Great job 👌. Reshem Sir.
@ManishSingh-dl6sv
@ManishSingh-dl6sv 4 жыл бұрын
Ysta dukhi haru ko hami sabai le sahyog garaun
@nanukiranshrestha2881
@nanukiranshrestha2881 4 жыл бұрын
एउटा कुरा अचम्म लाग्छ । यस्तो बिजोग छ कति भयो होला तर यसरी बसेको छरछिमेकी ले किन सयोग गर्दैनन् ।मिडिया नै आउनु पर्नी होर ?
@mytele9241
@mytele9241 4 жыл бұрын
रेसम सर हजुर लाई मन देखि नमन छ।
@Dinalemagar
@Dinalemagar 4 жыл бұрын
कति दुखदायी जिन्दगी छ खोइ सरकार केन्द्र स्थानीय गाउँ अनेक थरिको नामले चिनिन्छ तर यी चेली को पीडा बुझिदिने नेताहरु मिठा मिठा भासण गरेर जनताको अमुल्य भोट् पाएर देशै लुट्ने नेताहरु कोहि भएन आखिर नेपाली भएर नेपालमै यति धेरै पीडा पाउनु भनेको अति दुखदायी छ सहयोग त हामी ले गर्नुपर्ने यी चेली जस्तालाइ हुन सबै मिलेर सहयोग गरौ धर्म गरौ
@amirgc7551
@amirgc7551 4 жыл бұрын
जनप्रतिनिधिहरु पनि कस्ता कस्ता नि मानबता हराएकाहरु चुनाब जितेर गैसकेपछि आफ्ना गरिब दुखि मानिसहरु प्रति अलिकति पनि साथ सहयोग नगरेका फेरि पनि जनयुद्द हुनु आबस्यक देखिन्छ यो देशमा
@BThree22
@BThree22 4 жыл бұрын
Resham dai Tpaii Ko Man Kotti Nischal Xa Haii😊😊 katti Ramroo Manxe Tpaii Pls Dd Laii Help Grnu pls🙏🙏🙏😓😓
@netraghimire9515
@netraghimire9515 4 жыл бұрын
पत्रकार भाइ मेरो तर्फबाट केहि सहयोग गर्न चाहन्छु । म बेलबासको बासिन्दा हो ।
@Reshambohora
@Reshambohora 4 жыл бұрын
Call this no. 9851089758
@skmina2750
@skmina2750 3 жыл бұрын
लग भग 5मैना भाको थियो रेसम दाइको vdo नहेरेको आज हेरे सारै मन छोयो रेसम दाइको vdo हेर्दा सधै आँसु चल्किन्छ
@beepxanbohora9925
@beepxanbohora9925 4 жыл бұрын
के गर्नु जिन्दगी जिउन लाई दाम चाहिने , दाम कमाउन को लागि काम चाहिने & दाम नहुदा माम कसरी आउने ... कस्तो दु:खद परिवार & एस्तो दुख कसैलाई नपरोस् के जिन्दगीमा ... सबै ले सक्दो सहयोग गर्नु होला .... " सेवा नै धर्म हो " कि कसो साथीहरू ..?
@nandanepali1681
@nandanepali1681 4 жыл бұрын
Salute xa resam sir lai
@pardeepbc5719
@pardeepbc5719 4 жыл бұрын
धेरै धेरै बधाई छ सर
@josnepal
@josnepal 4 жыл бұрын
कसम पिडा छ हजुर पिडा सबैले सहयोग गरौं।
@rajukc8622
@rajukc8622 Жыл бұрын
Ramro xa la ....❤❤❤
@josefjoney291
@josefjoney291 4 жыл бұрын
hajur sir dhaneyabad auta dukhi ko ghar samma tpiko camera ra man pugekoma ra nepalma laiyeu hune ra khane vyeka man harule sahayog gari dinu hola tq..
@shantitamang1427
@shantitamang1427 4 жыл бұрын
रेसम भाई कही सुरसीस जगामा लकेर राखी दिनु होला
@parempurja445
@parempurja445 4 жыл бұрын
जाहा पनि हामी गरिब नै हो मर्ने।कुनै आस्रम मा लगिदिने हो।भने अलि सुरछित हुने।थियो।
@manishapakhrin67
@manishapakhrin67 4 жыл бұрын
सबै ले सहयोग गरिदिनु होला बिचरा कति माया लाग्दो
@nanu7790
@nanu7790 4 жыл бұрын
बिचरी दिदि😪😪छिमेकी हरुले यक ढोका र छानोमा एउटा त्रिर्पाल मात्रै हाल्दियको भयत अलिक सुरक्षा हुने थियो
@samjanamoh5640
@samjanamoh5640 3 жыл бұрын
कठै विचरा😭😭..... सहयोगी मनको धनी तपाइहरुको जय होस् 🙏
@user-hk3ri4bp5f
@user-hk3ri4bp5f 4 жыл бұрын
रेशम ब्रो सलाम छ हजुर लाइ
@anilmagar9461
@anilmagar9461 4 жыл бұрын
Really sad 😭😭good morning namastey Resham brother you are great 👍
@prakashgurung1752
@prakashgurung1752 3 жыл бұрын
सहयोग जुटाउनु पर्यो पत्रकार महोदय
@onlinenepal5360
@onlinenepal5360 4 жыл бұрын
Thank you Resham sir
@dilbahadurroka1131
@dilbahadurroka1131 4 жыл бұрын
Good job sir 👍👍
@havenprince8479
@havenprince8479 3 жыл бұрын
Parmewser pita le mihima ganu vako good bless you
@bheshushirish8300
@bheshushirish8300 4 жыл бұрын
Thank you reporter ji 🙏
@thaparam6118
@thaparam6118 4 жыл бұрын
बेल्लै मा मन्ब सङ्ग सस्था सब्बै भेला भै सोवास्थ परिक्षन गरेर सोवस्थ जीवन जिउन काउन्सिल गर्न जरुरी छ युटुबर भाइ पल थाल्न परे यो ल
@himasaru2281
@himasaru2281 4 жыл бұрын
दुखिलाइ कसैले हेर्दैनन्, पछी लोकेचार पार्छन,पत्रकार ज्यू ले साथ सपोर्ट गर्नु होला
@minkhatri7303
@minkhatri7303 4 жыл бұрын
Thanks for help you did good job
@anilyonzon217
@anilyonzon217 4 жыл бұрын
Sabai Mili sahayog garam
@gopalsunarofficialyoutubec7366
@gopalsunarofficialyoutubec7366 4 жыл бұрын
Hjr ko kam laie hirdaye dekhi salm xa
@reshampurja6996
@reshampurja6996 3 жыл бұрын
धेरै नै पिडा रहेछ यि महिलालाई सहयोग को आवश्यक छ । स्थानीय निकायले हेर्नु पर्छ यस्तो पीडितलाई ।
@rambm8201
@rambm8201 4 жыл бұрын
रेशम सर हजुर लाई धेरै धेरै धन्यवाद ।उहाँ लाई सुरक्षित ठाँउ मा राखन को लागि प्रयास गर्नु होला ।।।।
@sudhashahkhan3691
@sudhashahkhan3691 4 жыл бұрын
धन्यबाद पत्रकार भाइ असहाय लाइ सहयोग गरे हजुर को पनि जय हुनेछ।
@paruparu8868
@paruparu8868 4 жыл бұрын
लाज पचेका ओरि परि का छिमेकि 🙄 कतै यसो बस्ने ठाउ दिनु नि, म नि बुटवल को हो ,तर घरमा छैन नत्र लान्थे घरमा बिचरा , सलाम छ रेसम जि, ओरि परि रमिता हेर्ने रमिते हरु लाई देखेर घिन लागो 😢
@aayushbindash4252
@aayushbindash4252 4 жыл бұрын
God boj bro hajrlai vagwanle sadai raxeya Ani khusi rakhnu
@lalitsunar24
@lalitsunar24 4 жыл бұрын
धेरै धेरै राम्रो काम गर्नु भो पत्रकार मित्रहरू ज्यु
@satbirbk571
@satbirbk571 4 жыл бұрын
Thank saptarangi news lai
@premshahi2977
@premshahi2977 4 жыл бұрын
सलुट छ रेशम भाइ ।
@gopalthapa5210
@gopalthapa5210 4 жыл бұрын
स्थानिय सर्कार ले बासगास को बेबस्था मिलाइ दिनुपर्छ चाडाे गरि अध्यक्ष को ध्यान जावस
@sarojbasnet6508
@sarojbasnet6508 4 жыл бұрын
Sati haru Sabi Jana milayar help garu hai
@manbahadurbk3491
@manbahadurbk3491 4 жыл бұрын
Salma xa sir hjr le ra dherai dukha lagyo
🩷🩵VS👿
00:38
ISSEI / いっせい
Рет қаралды 24 МЛН
Prank vs Prank #shorts
00:28
Mr DegrEE
Рет қаралды 9 МЛН
WORLD'S SHORTEST WOMAN
00:58
Stokes Twins
Рет қаралды 204 МЛН
🩷🩵VS👿
00:38
ISSEI / いっせい
Рет қаралды 24 МЛН