No video

रामबहादुर बमजनको आश्रममा के छ ? यस्तो छ सत्य तथ्य

  Рет қаралды 1,663,052

Prime Times HD

Prime Times HD

Күн бұрын

A report regarding the "Ram Bahadur Bomjon (Little Budda)" allegations.
Presenter/Reporter : Shyam Sundar Pudasaini
Video By: Prime Times Television
More Useful Links :
Visit us at : www.primetimes...
Like us on Facebook: / primetimestv. .
Follow us on Twitter : / primetimestvnep
Follow us on Instagram: / prime_times_nepal
Follow us on Tumblr: / primetimesnp
#primetimestelevision #prime_times_television
Unauthorized downloading and duplicating on KZfaq channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2019
All Rights Reserved.

Пікірлер: 780
@ramatamang8197
@ramatamang8197 5 жыл бұрын
Chahiyako khanda ma police le investigate garihalxa ni muji khate vate patrakar
@limbudiwash7280
@limbudiwash7280 5 жыл бұрын
यो समाचार भ्रामक छ बिना ढाेष प्रमाण यति ठुलाे आरोप लगाउनु यो सिधै अरुको आस्थामा प्रहार हो
@HAMRONEPALRAMRONEPAL
@HAMRONEPALRAMRONEPAL 5 жыл бұрын
*सियोर कन्फ़र्म हत्या भएको छ छिटो भन्दा छिटो कारभाई होस यी ढोगी हरुलाई*
@dewananish43
@dewananish43 5 жыл бұрын
यदि हत्या भएको प्रमाणित भयो भने जो जो बम्जन को कर्तुत लुकाउन सहयोग गर्ने यी महिला सहित सम्पुर्ण मानिषलाइ हदै सम्म्म को कार्बाही होस भन्ने चाहाने हरु यता हाजिर गरौ।
@milanmilan7922
@milanmilan7922 5 жыл бұрын
यदि हत्याको प्रमाणित भएन भने नि ? थप जो जो ले यस्ता कुरा बोलेको छ यनिहरु सबैलाई जेल कोचनु पर्छ । किन भने यनिहरु सब धर्म बिरोधि हो भन्ने प्रमाणित हुन्छ ।
@dewananish43
@dewananish43 5 жыл бұрын
@@milanmilan7922 तीन करोड जनता मा ५ लाख होलान बलत्कारी बम्जन को अनुयायी हरु फुर्ती नलाउनुस।आफ्नो छाति हातमा राखेर भन्नुस ती हराएको मान्छे कहाँ गएत उसो भए जवाफ दिनु पर्योनी आस्रम ले हत्या नभएको भए खैत।मान्छे निकालिदिनु पर्योनी।अनि एउटा कुरा याद राख्नुस कुनै पनि छोरी मान्छेले आफ्नो इज्जत नलुटि लुट्यो भनेर मिडिया आउछ होला बेइज्जती हुनुलाइ।
@pawanthapa8287
@pawanthapa8287 5 жыл бұрын
@@dewananish43 100% right
@pusparajgautam3544
@pusparajgautam3544 5 жыл бұрын
Fagat ko
@pusparajgautam3544
@pusparajgautam3544 5 жыл бұрын
Bari kheta khaner aalu ropa
@angpassanggolay
@angpassanggolay 7 ай бұрын
हत्या भएको आसंका गर्ने ठाउँ प्रसस्त छ। पिडितले न्याय पावस
@dipumalla3120
@dipumalla3120 7 ай бұрын
भगवान आकाे मान्छेले यस्ताे काम गरदैन लाेभ लालच महमा गरे भन्न सकिँदैन।
@SingerManishamagar
@SingerManishamagar 7 ай бұрын
Good
@bimisangrg1915
@bimisangrg1915 5 жыл бұрын
सत्या को सधै जित हुन्छ धेरै भुक्ने कुकुर ले टोक्दैन है ।
@laxmanbohara7883
@laxmanbohara7883 5 жыл бұрын
जो व्यक्ति 16 बर्षकै उमेर देखी आफ्नो परिवार छोडेर शान्तिको खोजिमा हिड्यो। जो व्यक्ति छ छ महिना केही नखाई तपस्यामा नै बिलय भयो।। जसलाई गौतम बुद्धको दोस्रो अब्तार मानेर पुजा गरियो। आज उसैलाई नचाहिदो आरोप। किन? के अब बुद्ध धर्मको नास गर्नै खोजेको हो त?
@nepshoot
@nepshoot 5 жыл бұрын
यदि अपराध गरेको हो भने सजाय पाउनु पर्छ तर यो सब लान्छना लाउने काम गरेको हो भने 1/2 गरेर सबलाई कोच्नु पर्छ ।
@lamaghising6961
@lamaghising6961 5 жыл бұрын
पहिला राजा बीरेन्द्र को बंश विनाश गर्ने हत्यारा पत्ता लगाउ मिडिया ज्यु ?
@binodlama3855
@binodlama3855 5 жыл бұрын
कमान सिह,मणि लामा जस्ता लाई जेल मा कोच्नु पर्छ । हत्यारा र बलात्कारी लाई प्रस्य दिदै झुठको खेती गर्ने लाई तुरुन्त कानुन को दायरामा ल्याइयोस ।
@kungmali3389
@kungmali3389 5 жыл бұрын
100% right
@Karangaha-m1u
@Karangaha-m1u 5 жыл бұрын
100%
@muktarajgole4307
@muktarajgole4307 5 жыл бұрын
Saty eakdin aawx chinta naleem mitra
@dilpun3756
@dilpun3756 5 жыл бұрын
Bonjan satte vayo vane yo bina kamma bhukneharulai jel kojnu parx ok
@yuvrajgaire3873
@yuvrajgaire3873 5 жыл бұрын
Jabsamm yi netaharulai tinai le banayaka nepalko sambidhan ko dayara vitra lyauna sakidaina taba samma na dosi le sajaya pauxa na piditle rahat tabasamma pidit rohirahanexa nyaya vautarirahenexa rohirahanexa anyaya bachirahanexa Jaya rajniti
@pradipbudhamagar9504
@pradipbudhamagar9504 5 жыл бұрын
नेपाल हिन्दु र बुद्ध को देश हो, यस्ता मान्छेहरु बेलैमा तह लगाएन भने पछि गएर राष्ट्रको लागी घाटक हुन सक्छ।
@lalsingh6687
@lalsingh6687 5 жыл бұрын
यो कृयश्चन धर्मको र टपरे अति हिन्दु बादिहरुको जालझेल मा फसाइन्दै छ बोम्जन लाई
@dhirajchy7105
@dhirajchy7105 5 жыл бұрын
निर्मला पन्तको हत्या प्रकरण मा चै क कसले मुख बिगार्यो अझै किन पत्ता लागेन हत्त्यारा
@SingerManishamagar
@SingerManishamagar 7 ай бұрын
Good😊😊😊
@minbahadurthapa8154
@minbahadurthapa8154 7 ай бұрын
वमजनकाे आश्रम धेरै कुराले संकास्पद,रहस्मय, द्विविधापूर्ण देखियाे ।यसैले लिटिल वुद्द र वमजनका हरेक कुरा रहस्मय मान्न सकिन्छ ।
@ENTERTAININGGAMECHANNEL
@ENTERTAININGGAMECHANNEL 5 жыл бұрын
AWESOME VIDEO
@yelloeye6727
@yelloeye6727 5 жыл бұрын
तोर्पे पत्रकार प्रचन्ड र सेना ले कती हजार मान्छे लाई बेपत्ता बनाको छ यसरि खोजी गरौत ? ? ?
@Djroj1234
@Djroj1234 5 жыл бұрын
100% right
@rinjisheerpa2896
@rinjisheerpa2896 5 жыл бұрын
Teu bela ko kuro ladai ko thiyu ra aaile ladai ko kuro hoina sir
@prabindhakal100
@prabindhakal100 5 жыл бұрын
Tyaso. Bhae k sabai hatya lai jayaj manidinu parne ? Ali sahi kura garna sika
@reddj9478
@reddj9478 5 жыл бұрын
Sahi vanyo
@birtamodtotaplejungtexiser6166
@birtamodtotaplejungtexiser6166 5 жыл бұрын
Sahi kuro
@MangalBabuPakhrin
@MangalBabuPakhrin 5 жыл бұрын
एक दिन सत्य बाहिरिन्छ जसरी पनि
@kanxasenthakuri4887
@kanxasenthakuri4887 5 жыл бұрын
Yes
@nirjals1514
@nirjals1514 5 жыл бұрын
kina arumatrai boleko bamjan lai pani bolna dinusna
@chandasane7020
@chandasane7020 5 жыл бұрын
ysto xan bin t nirmala hatya kand ko xan bin garaon ho
@chandasane7020
@chandasane7020 5 жыл бұрын
aani harut vagxan ho
@bikramlimbu8072
@bikramlimbu8072 5 жыл бұрын
mati tel le las jalako vaye kina khadalma nun halxa nachaine kura garxa
@harikhadka9943
@harikhadka9943 5 жыл бұрын
सत्य कहिले लुक्दैन जुट कति दिन टिक्ला र पाप धुरी बाट कराउछ भन्छन साचो के हो राम बहादुर बम्जम लाई झेल मा हालेर अनुसन्धान न गरि भएन अब
@sonamrangdolsherpa3042
@sonamrangdolsherpa3042 7 ай бұрын
छ भने त्यो रामबहादुर बस्ने गद्धी रा स्तुपा मुनि हुना सक्छ। जो गद्धी बनाएको स्तूप भत्काएर हेरे त्यहाँ मुनि हुना सक्छ।
@rajkelama3493
@rajkelama3493 5 жыл бұрын
Good job patrakaar ji Je satye ho yesari nai dekhaunu parxa
@khagaprasadsubedi4000
@khagaprasadsubedi4000 5 жыл бұрын
यो कुरा सत्य हो भने बमजन दोसी र माहा पापी हो
@devtamang1525
@devtamang1525 5 жыл бұрын
कमनसिह लामालाई झुड्याउनुपर्छ सत्य तथ्य सबै बाहिरा आउँछ ।
@vijaylimbu3425
@vijaylimbu3425 5 жыл бұрын
होईन यो आईमाईहरुलाई बम्जनको डरले गर्दा नै झुठो बोल्नु परेको हो ! खोजी जारी राख्नु पर्छ
@Shree.D.Technical
@Shree.D.Technical 5 жыл бұрын
राम्रो प्रस्तुती छ ।
@BihaniTv
@BihaniTv 5 жыл бұрын
सबैलाई मेरो नमस्कार। नया युटुब चेनल बनाएका हरूलाई मेरो अनुरोध सबैको चेनल मोनीताईज छैनन होला आऊनुहोस सबैले सस्क्राईब सातासात गरौ र चेनललाई ऊचाईमा पुर्याऊ मिलेर।। प्लिज छिटो कमेन्टमा आई हाल्नुहोस ल।।
@skieyproduction2796
@skieyproduction2796 5 жыл бұрын
सत्य तथ्य कुनै दिन पत्ता लाग्ने छ
@aditkarki3599
@aditkarki3599 7 ай бұрын
Must be reopen this case
@manuspunmagar8143
@manuspunmagar8143 5 жыл бұрын
So Nice
@tilaksijalimagar8306
@tilaksijalimagar8306 7 ай бұрын
पृथ्वी को उमेर चार अरब वर्ष भइसकेको छ।। तिमी हरु प्रृथिवि को नौलो होइनौ ।। सत्ताइस्य राज्य हुने बेला विभिन्न राजा हरुको लडाई पाँच भाइ पाण्डव चार भाइ गौरव राम रावण को लडाई देखि मान्छे गाड्ने सम्पति लुकाउने देखि हरेक गतिविधि हुन्थ्यो।।खाडल खनेर भेटिने सामान को कुनै हुने छैन।।
@madapkhatri3069
@madapkhatri3069 5 жыл бұрын
मकैको ढोड जलाउन काठका मुडा पर्योग गर्ने कुन मुर्खहो ।
@manojneupane691
@manojneupane691 5 жыл бұрын
7
@nandakhadachapai1809
@nandakhadachapai1809 5 жыл бұрын
पुजा वहिनी
@prakashlama9401
@prakashlama9401 5 жыл бұрын
वाईयात पत्रकारकाे कुरा
@narayankanwar9994
@narayankanwar9994 5 жыл бұрын
Good job
@avimagar3629
@avimagar3629 5 жыл бұрын
Suxma investigation hos...
@aryankarki7900
@aryankarki7900 5 жыл бұрын
गहन र निष्पक्ष अनुसंधान होस।
@sanzibgaaulerai7196
@sanzibgaaulerai7196 5 жыл бұрын
satya kura patta lagaunularx
@vikramthapa8827
@vikramthapa8827 5 жыл бұрын
सहि कुरो हो सबुत नष्ट गरेको हुनु पर्छ
@salikramsharmaadhikari3575
@salikramsharmaadhikari3575 5 жыл бұрын
त्यो बम्जन ले बुद्धभगवान को बदनम गरेको छ कारवाइ हुनु पर्छ
@manozmadan
@manozmadan 5 жыл бұрын
बमजनले त इज्जत दि रको छ । नेपाली आफैले चै बरबाद गर्दैछ्न देश ।
@d-ontv4441
@d-ontv4441 5 жыл бұрын
यो समचार झुट्टो भयो भने रिपोर्टिङ मित्त्रालाई कामकारबाही हुनु पर्छ।
@sonamlama7698
@sonamlama7698 6 ай бұрын
हैन ए राडी का छोरा हरू कति सम्म ज्या जस्ती गर्छ राम बहादुर बम्जन माथि अलि कति पनि लाज लाग्दैन तिमी हरू लाई यो कुएँ को सरकार यो साढे को सरकारले बम्जन लाई गरी खाएको देखि सहेन
@satyatharu1510
@satyatharu1510 5 жыл бұрын
मान्छेहरु पनि कतिसम्म मूर्ख हुन ।एस्ता खातेलाई पनि भगवान मान्छन् ।मान्नु छ भने रबि लामिछनेलाई मान्नु नि जस्ले गरिब र असहाय हरुको मदत गर्छ।
@rajking2483
@rajking2483 5 жыл бұрын
जस्ले जे आरोप लगये पनि रमबहदुर दोशी छैन। बोम्जन पनि पछि बुद्ध जस्तै हुन्छ, आइले जस्ले जे भने पनि पछि ढोग्ने छ।
@rameshkc9928
@rameshkc9928 5 жыл бұрын
यो दुई जना हुन सक्छन मेन अपराधी
@opsuan5426
@opsuan5426 5 жыл бұрын
मिडिया माथि नै सङ्का ।
@user-ij3jf7wj6u
@user-ij3jf7wj6u 7 ай бұрын
Aaluvana Jai guru love you too 💕💕💕
@subhadrasapkota9059
@subhadrasapkota9059 5 жыл бұрын
Reporter ko voice Aakdam ramro xa ..
@surajtembe3166
@surajtembe3166 5 жыл бұрын
बोम्जनको आन्धा भक्त हरु लाई पनि कारबाही गर्नु पर्छ ।
@nik-acetmg5152
@nik-acetmg5152 5 жыл бұрын
Oa bacha badhi na bol
@nik-acetmg5152
@nik-acetmg5152 5 жыл бұрын
Tolie kahe pani tha xaina
@yubrajxettry6837
@yubrajxettry6837 5 жыл бұрын
सत्ते लुक्दैना यकदिन योसबै रहस्सेखुल छ
@viralworldwide369
@viralworldwide369 5 жыл бұрын
बम जन पापी हो बलात्कार गर्ने बलत्करी हो हत्यारा हो छिटो कारबाहीमा ल्याउनु पर्यो।
@BabuRam-lj7zh
@BabuRam-lj7zh 5 жыл бұрын
यो ढोगि दानव लाई कार्बाही होस
@sanupraza2307
@sanupraza2307 5 жыл бұрын
यसमा पक्कै रहस्य लुकेको छ र लुकाएको छ तिनिहरुले हैन भने मकैको ढोड जलाउन के झाडीको बिचमा लानु पछ र तेहि कान्लामा जलाउन मिल्दैन थ्यो र त्यसैले त्यस ठाउँ मा ठूलो अपराध पक्कै पनि छ छोड्नु हुन्न कसैलाई पनि !
@samixathapa5573
@samixathapa5573 5 жыл бұрын
सहि कुरा प्रमाण अबस्य भेटिन्छ याे बमजनलाई कडाकारबाई हुनु प्रछ
@krishnachannel9768
@krishnachannel9768 5 жыл бұрын
जमिन मुनि भएको चिलाउनेको गेदा बारी खेत बिराउदा परेको हुन् यस्तो हाम्रो खेत पहिरो जादा देखिन्छ सय बर्ष पहिला को खेत सो त्यो आदार्मा दोषी भन्न पाइन्न
@chandrasyangbo258
@chandrasyangbo258 5 жыл бұрын
sahi
@muktarajgole4307
@muktarajgole4307 5 жыл бұрын
Tero amma li nangai parera hann na
@rinjisheerpa2896
@rinjisheerpa2896 5 жыл бұрын
Yo kura chai 100 shaiho
@sristhimd4605
@sristhimd4605 5 жыл бұрын
मान्छे नमारेको बय बेपत्ता बयको मान्छे हरु खोइ कहाँ गयौं त छिट्टै कार्बही गर्नु पर्छ अप्राती हरु लाइ
@meghrajgurung1176
@meghrajgurung1176 7 ай бұрын
कतिमा किन्यो बिकाउ मिडिया तलाई ठुलो पाप लाग्ने छ
@abishekraee-ilamchhiyabaga9818
@abishekraee-ilamchhiyabaga9818 5 жыл бұрын
जुन हालतले भएपनि यस्ता धर्मको नाउमा मानिस मारि गाड्ने हरुलाई जिउदो नछाडौ।
@user-cz4hf2ki7n
@user-cz4hf2ki7n 8 ай бұрын
확실한가 ? 탐진치의 중생계에서 조작 모함없는 진실임을 목숨걸고 확신하는가 ?
@lilbahadurroka3320
@lilbahadurroka3320 5 жыл бұрын
सबै भन्दा पछिले त्यहाँ बोल्ने त्यो मान्छे लाई छरी हान्नु पर्छ अनि पत्ता लाग्छ सरकारले आफैले जानी जानी लुकायो भनेत भन्न सकिदैम यदी निश्पक्ष गर्यो भने १००% त्यो रामबहादुर बम्जन दोसिछ!
@abhishekrai9190
@abhishekrai9190 5 жыл бұрын
Yo Rambahadur bomjan pani Nepal ko Ramrahim jastai ho.. Suru ma bhagwan thane ko paxi ta rakhas niskinxa..
@nik-acetmg5152
@nik-acetmg5152 5 жыл бұрын
Eeeeee ho
@abhishekrai9190
@abhishekrai9190 5 жыл бұрын
@@nik-acetmg5152 ani ta bro 😂😅
@fun77444
@fun77444 5 жыл бұрын
धर्मी जस्तो देखिने सबै अधर्मी हुन्छन
@manlimbu2831
@manlimbu2831 5 жыл бұрын
राम बहादुरकाे अर्थविध पनि त्यहीँ रहेछ खाल्डाेमा जान्छन् सिधै।
@santasanta5679
@santasanta5679 5 жыл бұрын
Jhut lukayera kahilai lukdaina yek din saty absay dekhinxa
@manishaadhikari6173
@manishaadhikari6173 7 ай бұрын
होइन त्यत्रो मान्छे भयेको ठाउमा फोहोर पनि त जलैन्छ नि कति पापि सन्सार
@ranzeetgooroong912
@ranzeetgooroong912 5 жыл бұрын
होइन यो किन बोम्जनलाई मात्र येति धेरै खोजी निन्दा अनि अरु तेर्त्रो बलात्कार काण्ड, सुन काण्ड घुस काण्ड को कुरा चाहिँ नि उत्थान हुन्न नि..?
@rijalhariram3331
@rijalhariram3331 5 жыл бұрын
भारतमा धेरै आश्रमी ढोंगी बाबाहरु को करतुत बाहिर आयो यसरीनै यो ढोंगी बोम्जमको पनी आउँछ तर बलियो कानुनै छैन
@AngKamiSherpa
@AngKamiSherpa 5 жыл бұрын
I’m 100% sure there something wrong
@abhijungrayamajhi2337
@abhijungrayamajhi2337 5 жыл бұрын
कोइ आइ मेरो देस बचाइदेउ देस डुबिसक्यो ध्रम जस्तो पबित्र चिज त यस्तो छ
@bimisangrg1915
@bimisangrg1915 5 жыл бұрын
निर्मला पन्त को हात्यरा आजै पत्ता लगाउँनु सकेको छैन किन ?
@manojsinjali8804
@manojsinjali8804 5 жыл бұрын
यो कमान सिं लामा त अस्ति आनि सङग निकै कराउदै थियो त, राम बहादुर बम्जन को पक्ष मा, आनि लाई झन्दै हात हाल्न खोजेको, राम बहादुर बम्जन दोषी हो भने म मर्छु सम्म भन्दै थियो, यो कमान सिं अनि अर्को बूढो नि थियो यी दुई जना लाई जेल हाल्नु पर्छ आजिबन कारागार
@lionnmousestory7386
@lionnmousestory7386 5 жыл бұрын
Why don't Police conduct Forensic test? I think it may help to get evidence.
@ishworkirati7304
@ishworkirati7304 5 жыл бұрын
याे बम्जन लाई र तेस्काे अासे पासे लाई २ मिनेट करेन्ट लाउनु ४ मिनेटमा सत्य तथ्य बाहिर अाउछ।।
@pemadhwaj9120
@pemadhwaj9120 7 ай бұрын
मकैको डोंटले पनि मान्छे पोल्न सकिन्छ र ? हावाको समचार प्रसार गर्ने पागल ।
@snssohan4901
@snssohan4901 5 жыл бұрын
पत्रकार भनेको भिउज धेरै पाउनलाई ओभार बोल्छ सला, भोलि म अनि पत्रकारकोमा आएर मेरो अफान्त हरायो भनेर नटक गर्न आउछुरे के गर्नुहुछ तेतिबेला तेरिमा बिना कारण बडि बोल्ने पत्रकारहरुलाईनी माईक खोसेर टाउको टाउकोमा हनम्न हौ।नजिक हुनेहरुले,,।✊
@Gobin269
@Gobin269 5 жыл бұрын
Hawadari news
@wangda6066
@wangda6066 5 жыл бұрын
Nepal government police, keep on eyes on these main two supporters of Bam Jam. They will run a way.
@ranzanpudasaini
@ranzanpudasaini 5 жыл бұрын
Unlike गर्ने सबै अपराधी को साथी हुन् !!
@user-be3zy8jo3s
@user-be3zy8jo3s 2 ай бұрын
तेउ खालडो मा के तेशको बाउको लास भेटियो
@bishalido2480
@bishalido2480 5 жыл бұрын
भोलि दिनमा बम्जन निर्दोस हो भनेर प्रमाणित भयो भने, यसरी ठोकुवा गरेरै न्युज बनाउने हरु लाई कार्बाही हुन्छ कि हुदैन??
@kamalan108
@kamalan108 5 жыл бұрын
Yasto pani dharma huncha papi
@user-qs6oj9xj3c
@user-qs6oj9xj3c 5 жыл бұрын
hAwa kura
@debthadarai1702
@debthadarai1702 7 ай бұрын
संपुण झुटकारिलेर संङकाकारिले बुझनुप्निकुरा अबतिमिआएको दुलोहेर कहिकसैको जाँठोख सेकोछकि तोपनिहेर अतिभो भुकंपलेकेहिभाग जिंदाछाडेहोला तरनेपालिलेछाडेन गरगरसमय आइपुगेकोछ देख्निछौ भोगनिछौ तिमिहरुजस ता लाइमुरिमुरि धंनेबातददिनुप्छ
@myagdipunpun6879
@myagdipunpun6879 5 жыл бұрын
जतिसुकै गल्ती लुकाएर बस्छन एक पछि अर्को पालो पालो ऐया भन्दाभन्दै मर्छन इ सबै आश्रम मा बस्ने मान्छेहरू सत्यतथ्य नलुकाउ आफु नि बच अरुलाइ नि बचाउ सजावट नबन अबस्य सजाय मिल्छ आउने दिनमा।
@chitra.mahatara412
@chitra.mahatara412 5 жыл бұрын
याे बमजन लाई गिरफतार गराेस सरकार ले
@milankhadka589
@milankhadka589 5 жыл бұрын
Tai jane patrkar
@mr.s212
@mr.s212 5 жыл бұрын
Aba nirmala pant ko case feri open garnu payo we want justices for her also
@ghisingsajan9685
@ghisingsajan9685 5 жыл бұрын
यो मिडियाले सरासर झुठ बोलेको प्रष्ट देखिन्छ योइ भिडियो अरु धेरै मिडिया हरुले पनि हलेको छत
@Karangaha-m1u
@Karangaha-m1u 5 жыл бұрын
यो खाते रामे बोम्जन लाई कुति कुति मार्नु पर्छ
@BigBrain-sx4pm
@BigBrain-sx4pm 5 жыл бұрын
Ghising Sajan, तिमी पनि त्यही ढोंगी सैतान गुरुको अन्धभक्त होला है मित्रों ??
@muktarajgole4307
@muktarajgole4307 5 жыл бұрын
Paage bayktee
@rinjisheerpa2896
@rinjisheerpa2896 5 жыл бұрын
Yo didi le bolnu bako kura ma kasaile pani patudaina sukeko makai ko dot balnu lai kina matti tel chayu ra
@lamagyan7631
@lamagyan7631 5 жыл бұрын
चुन्मो को ठाँउ मा तेरो बहिनी को साथ मा यस्तो हुनु पर्ने थियो अनि गर्थिस मिडिया को सपोर्ट ।
@PadambkDailekhi
@PadambkDailekhi 5 жыл бұрын
बुद्धम शरणम गच्छामी।बुद्ध धर्म यस्तो धर्म हो जुन मानव लाई भगवान बनाउछ।तर बुद्ध धर्म मा राक्षस पसे पछि??
@naranthami91
@naranthami91 5 жыл бұрын
मकैको ढुड जलाउन पनि तेति ठूलो जर्किन मा मट्टितेल ल्याइन्छ र सब झुट हुन ।
@Karangaha-m1u
@Karangaha-m1u 5 жыл бұрын
100% right
@rinjisheerpa2896
@rinjisheerpa2896 5 жыл бұрын
Shai kuro bro sukeko makai ko dot balnu lai matti tel ko abasek xina
@gurungss
@gurungss 5 жыл бұрын
Teita teso vaeta jarkin kina falnu feri pachi kam lagcha farkaera ghar po lagincha normal manche le sabai tei falchara
@nik-acetmg5152
@nik-acetmg5152 5 жыл бұрын
Any prouf
@Robert-dx4uh
@Robert-dx4uh 5 жыл бұрын
खोइ न कुनै सबुद नै भेटेको छ .भेटेउ भने सीधै थुनी हालछ .यो गयारेनटी छ कारण तामांग भएर .देश म भ्रष्ट गरने नेताहरु भेंटें एक अर्का लाइ बचाउनु निसकने नेताहरु नै छन .तेसलाइ पहिले जेल म हालने प्रयास गर पत्रकार हरु एक झुट भएर लागना परेउ यो त सानो तिनो गटना हो सानो कीरा हो हेरद नाम मतर ठुलो हो
@dilpun3756
@dilpun3756 5 жыл бұрын
Tagat x vane pahila prachanda ra gyanendralai khar kti manxe marush vanera balla banjan satre gurulai bokne palo aux ok
@debendrakarki9304
@debendrakarki9304 5 жыл бұрын
घन्टा जस्तो त्यतिकै बिना सबुत प्रमाण यस्तो र उस्तो भन्दै लेख्यो ब्यक्ति को चरित्र हत्या गरो पछि यो कुरा झुट भयो भने???अनि पुलिस पत्रकार आएर यता र उता भन्दै कराउनु थालेपछि कस्को आनुहार चै विश्व कप जितेजस्तो हुन्छ????
@Dbmira
@Dbmira 5 жыл бұрын
यो मेडीयाले कुरा मिलाई मिलाई पुरै झुट बोलेको देखीन्छ ।
@rocky4897
@rocky4897 7 ай бұрын
Jasta lai pani guru bhani halne, hariyo hagyo, pahelo padyo, yo ta aloukik bhanyo. Jay guru. Yo guru ta bhagwan ho bhanna thali halne. Yesta lai samatna pani police lai hamme hamme, kati barsa lagyo gathe.
@aneskasharma55
@aneskasharma55 5 жыл бұрын
सत्य कूरा
@FullmoonlamaDong
@FullmoonlamaDong 5 жыл бұрын
पत्रकार ज्यू आफ्नो ब्यवासाय बढाउन भ्रामक समाचार सम्प्रेषण गरेर धार्मिक द्वन्द सिर्जना गर्ने अधीकार पत्रकारलाई छैन।be careful
@yanbhai6867
@yanbhai6867 5 жыл бұрын
Ama ko kura satya ho
@sonamlama7286
@sonamlama7286 5 жыл бұрын
तेस बम्जान लाई लात हानेरा बाहिरा निकालूम त
@maheshthapaliya1999
@maheshthapaliya1999 5 жыл бұрын
बूद्धको भदनाम नगर little बुद्ध
@surendranoritatamang7008
@surendranoritatamang7008 5 жыл бұрын
Ko khata yo sala tapara pagall mideya
@MERIBASSAIMASTARNI
@MERIBASSAIMASTARNI 5 жыл бұрын
धर्म को नाम मा कलन्क हो बमजन्😡 कृपया हाम्रो च्यानल लाई सस्क्राइब पनि गरिदिनुहोला
@gyanbasnet7597
@gyanbasnet7597 5 жыл бұрын
सबै सनचालक अनि पुरयाना तेहा भयका लाई अनुसन्धान गराे भने पता लागछ
@roshanthapa1137
@roshanthapa1137 5 жыл бұрын
Bichara bamjanlai fasauna khojeko x
@surajgurung7622
@surajgurung7622 5 жыл бұрын
Yo mujji bamjan ra yasko auray bauray lai thulo bhanda thulo sajayaa dinu parcha yo mujji haru lai.
@dipaksinghgole6467
@dipaksinghgole6467 5 жыл бұрын
Yesto patrakar jasle jabarjasti anuman ko varma aarop lagairakheka xan....rip prime media patrakar
@video7544
@video7544 5 жыл бұрын
कमनसिङ्ग लामा प्रचण्डको खुट्टा मोल्न गैसक्यो के सत्यतथ्य बाहिर आउल र ?
这三姐弟太会藏了!#小丑#天使#路飞#家庭#搞笑
00:24
家庭搞笑日记
Рет қаралды 73 МЛН
Пройди игру и получи 5 чупа-чупсов (2024)
00:49
Екатерина Ковалева
Рет қаралды 4,2 МЛН
Мы сделали гигантские сухарики!  #большаяеда
00:44
Insights from 60 Years of Legal Excellence | Mr. Jonathan Solomon on The Daily Lawyer Podcast
57:05
Jenna V Krishnan | The Daily Lawyer
Рет қаралды 2,9 М.
这三姐弟太会藏了!#小丑#天使#路飞#家庭#搞笑
00:24
家庭搞笑日记
Рет қаралды 73 МЛН