रामजी खाँड पहिलो पटक इन्द्रेणीमा, सम्झना लामिछाने सँग तहल्कै मच्चीयो । ११.१०.०७८ ।। Ramji_SamjhanaHD

  Рет қаралды 1,011,963

Indreni.Com

Indreni.Com

2 жыл бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #RamjiKhand_SamjhanaLamichane #LivePrograme

Пікірлер: 892
@Indreni.Com2016
@Indreni.Com2016 2 жыл бұрын
कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन खाता नम्बर :-१४३०१००००२८०९००१ बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक शाखा :-थापाथली काठमाडौ शाखा कोड:-१४३ स्विफ्ट कोड:-RBBNPKA इमेल :-indrenifoundation@gmail.com सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला । धन्यवाद 🙏💕
@rajshiv6507
@rajshiv6507 2 жыл бұрын
Khusi xu aaja malaii man parne gayek Ramje khand laii bolaii denu vako ma jaye geet jaye sangeet👌👌
@dhananjayjaprel2573
@dhananjayjaprel2573 2 жыл бұрын
किरण बाबु पुनलाई पनि ल्याउनु पर्यो हो दाजु
@dhananjayjaprel2573
@dhananjayjaprel2573 2 жыл бұрын
tika pun lai pani
@gobindachanda4241
@gobindachanda4241 2 жыл бұрын
Q
@rupakraut946
@rupakraut946 2 жыл бұрын
सुनदर 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💞💞💗💗
@ramjikhandofficial
@ramjikhandofficial 2 жыл бұрын
ईन्द्रेणी टिमलाई मनै देखि धन्यवाद यो सुनौलो अवसरको लागी🙏
@arneupane
@arneupane 2 жыл бұрын
धन्यबाद दाजु इन्दणी मा आज देख्न पाँउदा
@ramjixettri9362
@ramjixettri9362 2 жыл бұрын
Damii
@ratangm482
@ratangm482 2 жыл бұрын
खुशी लाग्यो इन्द्रेणी मा देख्न पाउदा💕💕💕💕
@rameshmagar9273
@rameshmagar9273 2 жыл бұрын
इन्द्रेणी मा देख्दा धेरै खुसी लाग्यो दाजु फेरि पनि आउनु है यस्तै दोहोरी गाउन म पाच पटक हेरि सके सारै राम्रो लाग्यो
@ramdalami1625
@ramdalami1625 2 жыл бұрын
Ramji Khand daju ma hajur ko big fan ho hajur lai aja indrani ma dekher dharii khusi Xu ma hajur sang vet Xu 1 choti
@krishnapaudel3273
@krishnapaudel3273 2 жыл бұрын
अाज बल्ल रामजी खाण ईन्द्रेणीमा बल्लअाज सम्पूर्ण रामजीका दशँकहरु धेरै खुशि छन साथमा संझनासँगको रमाइलो दोहोरी सदैव जय होस ईन्द्रेणीको सलाम
@sagargurung5792
@sagargurung5792 2 жыл бұрын
राम्जि खाड दाइले सदै कालो चस्मा लगाउनु भाको एक चोटि कालो चस्मा खालि दिनु परोयो दाइ म बिक फेन हो हजुर को
@saralarai95
@saralarai95 2 жыл бұрын
Handsome singer looks like hero Gobinda
@pujamagarsaili6181
@pujamagarsaili6181 2 жыл бұрын
आहा आदर्निय दाजु राम जी खाड र सम्झना दिजु को आगमन्ले इन्द्रेनी कति रमैलो🙏🙏🙏❤️❤️❤️
@nabeenbista16
@nabeenbista16 2 жыл бұрын
आज राम्जी खाड सर लाई Indari मा देख्न पाउँदा धेरै खुसी छु love you all indari tim and Ramji khad अब पुस्कल शर्म लाई पनि चाडइ डेख्न पाउ❤️❤️❤️
@royalkamal6202
@royalkamal6202 2 жыл бұрын
मलाई मन पर्ने लोकदोहोरी गायक रामजी खाँड दाजु I love u dai 🙏😘👌👌👌
@rajeshdhami7790
@rajeshdhami7790 2 жыл бұрын
आदरणीय लोकप्रिय चर्चित गायक राम जि खाड मेरो सबै भन्दा मन पर्ने गायक हुनुहुन्छ आज उहा इन्द्रेणी मा देख्दा धेरै खुसि लाग्यो कोको हुनुहुन्छ उहा को फ्यान 😍😘😘😘😘😘मिस यु दाइ
@shantikokhojima6040
@shantikokhojima6040 2 жыл бұрын
सुमधुर आवाजको धनी राम्जी खाँड जति उमेर बढ्दै गयो त्यतिनै जवान देखिने बरै😝😘😍 सम्झना सिस् & राम्जी दाजु को कडा दोहोरी😜🙏
@rajuranabhat8468
@rajuranabhat8468 2 жыл бұрын
Hajur ko comment aakdam ramro lagxa
@athahasagar4211
@athahasagar4211 2 жыл бұрын
तिम्रो जागीर नै कमेन्ट गर्ने हो र ...??
@jaymno8402
@jaymno8402 2 жыл бұрын
Ma sagai ko ho aba 44,ma lagiyo ho nautangki garnu parena.....
@bhagawatidhungana442
@bhagawatidhungana442 2 жыл бұрын
रामजी दाइ को गित हाम्रो गाउतिर एकदमै धेरै सुन्छौ 😍पुर्णकला दिदिको नि उत्तिकै!!!! बिशेष गरि जुग जाने माया गरौला❤️❤️अहिले पनि उत्तिकै राम्रोछ
@basantathapa9594
@basantathapa9594 2 жыл бұрын
सेवा सन्देश मनोरञ्जन सहितको कार्यक्रम इन्द्रेणी लाइ सम्मान मलाइ अत्यन्त मनपर्ने गायक गायिका हरुलाइ पनि सम्मान सांगितिक भविष्यको सुभकामना सबैको जय होस् धन्यवाद
@badrikarki3506
@badrikarki3506 2 жыл бұрын
अझै सुन्न मन थियाे राम्जि र सम्झना बैनि काे गित फेरि अर्काे पल्ट मिलाउ हाेला कृण्ण सर❤️🙏🙏🙏
@narbahadurgharti609
@narbahadurgharti609 2 жыл бұрын
रामजी खाँडको स्वरलाई सलाम
@user-pm1kj5tv2d
@user-pm1kj5tv2d 2 жыл бұрын
लोन बाबै धेरै समय पछि सम्धुर स्वार को धनी हिमाल जस्तै सेता दातको लहर अत्यन्तै रोचक गाएक कार राम्जी खाँड जि लाई इन्द्रेणी मा देखनु पायो जय इन्द्रेणी 🙏😍😍😍😍😍
@pujaralokeshpujaralokesh65
@pujaralokeshpujaralokesh65 2 жыл бұрын
सारै रमाइलो कार्यक्रम ❤️ मानव तिर्थस्थल indrani परिवारलाई सधै सुख शान्ति मिलोस्, कर्मको फल प्राप्ति होस् मिठो माया सबैमा । जय इन्द्रेणी 💐💐🌈🌈🌈🌈🌈❤️🥰🥰🙏
@BhimPoudel
@BhimPoudel 2 жыл бұрын
नमस्कार आज त मलाइ मनपर्ने कलाकारहरुको दोहोरी सुनेर मज्जा आयो।
@krishnamanu6601
@krishnamanu6601 2 жыл бұрын
हजुर कहिले हाेत नि
@prithvigurung2314
@prithvigurung2314 2 жыл бұрын
आहा सबैको मनमुटुमा बस्नुभएको लोक दोहोरीको राजा रामजी खाँडजी पहिलो पटक ईन्देणीमा आउनु भऐछ💐💐♥️♥️🙏🙏
@bhimsenkc3300
@bhimsenkc3300 2 жыл бұрын
आज भने धेरै नै ढिलो भय ।।के गर्नु काम को बाध्यता को कारण समयमै हेर्न सकिदैन ।।आज दुबैजना मेरो मन पर्ने कलाकार आउनुभएको रहेछ।।राम्जी खाण दाजु र सम्झना जि लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।।साथै कृष्ण सर लगायत सम्पूर्ण इन्द्रेणी टिमलाई नमन गर्दछु।।।
@nokhiraoli7370
@nokhiraoli7370 2 жыл бұрын
धेरै सालपछि अाज ईन्द्रेणि मा रामजी खाँड् लाई देख्ना अनि गितहरू सुन्ना पाउँदा धेरै खुसि लाग्यो । बधाई छ गायक रामजी खाँड् जि लाई।
@rakeshmagar5215
@rakeshmagar5215 2 жыл бұрын
दिलिप दाइ लाई देख्न पाइयो खुसी लाग्यो बधाई छ राम्जी खाड दाई सम्झना दि पुर्णकला दि र इन्द्रेणी युनिट लाई विशेष कृष्ण दाइ लाई धन्यवाद
@m.s6675
@m.s6675 2 жыл бұрын
WOW,रामजीखांडको शब्दहरू मिठास र सुन्दर लाग्यो👌र सम्झनाको शब्दहरू गहिरो माया र चुलबुली देखियो❤
@shivaroka5543
@shivaroka5543 2 жыл бұрын
आज कती झलमल भय छ हाम्रो रामजि खाड दाजू अनि सम्झना लामिछाने मगर इन्द्रेणी प्रोग्राम मा जोडिँदा ❤️🙏 जय इन्द्रेणी जय गीत संगीत 🎶🎵🎵
@krishnabasyal5842
@krishnabasyal5842 2 жыл бұрын
पहिलो चोटि आज राम जि लाई ईन्द्रेणी देख्न पाउँदा खुसी लाग्यो 🌹🌹🙏🙏🙏🍰🍰
@keshabsapkota3974
@keshabsapkota3974 2 жыл бұрын
इंद्रेणीको कारण अहिले शिखरमा पुग्न्ने मध्येकि लोक गायिका टिका सानु जस्तो जब इंद्रेणी छोडेपछि चटक्क बीर्सने अरु इंद्रेणीको पुराना सदस्य कलाकार नहुने रहेछन सबैले इंद्रेणी आऊने गाउने बारम्बार गरेको देखियो तर टिका सानु देखिन्न दुखद क़ुरो ख़ैर आज बडो रमाइलो लाग्यो प्रख्यात कलाकारको जमघट र सुमधुर गीतले जयइंद्रेणी
@user-pi9xf7db5w
@user-pi9xf7db5w 2 жыл бұрын
दोहोरी को किङ्ग मोडेल तथा गायक राम्जी खाड लाई देख्न पाउँदा ज्यादै खुशी लाग्यो ❤️✌️
@khimkhand2366
@khimkhand2366 2 жыл бұрын
आज इन्द्रेणीमा रामजी खाण दाजुलाइ देख्न पाइयो खुशी लाग्यो अब राजु परियार दाजु लाई बोलायर दाजुको एकल गित मात्रै सुन्न बदो ठुलो धोको छ।आशा छ कृष्ण दाजुले पुरा गरिदिनुहुन्छ।
@tarasapkota1289
@tarasapkota1289 2 жыл бұрын
अब फिनल्याण्ड मा पनि निम्तो छ रामजि र सम्झना लाइ कोरोना पछि👌🏻🙏😍😍
@baburamsapkota6089
@baburamsapkota6089 2 жыл бұрын
स्वर सम्राट् राम्जी खाड को गित अति मनपर्छ धेरै पछि सुन्न पाइयो
@narbahadurgharti609
@narbahadurgharti609 2 жыл бұрын
रामजी भाइको इन्द्रेणीको आगमनले धेरै रमाइलो लाग्यो
@sureshsharama897
@sureshsharama897 2 жыл бұрын
पावल राई खै
@sureshsharama897
@sureshsharama897 2 жыл бұрын
सबैलाई सम्मान छ
@rameshmagar9273
@rameshmagar9273 2 жыл бұрын
आहा आज इन्द्रेणी मा राम्जी खाड दाइ लाई देख्न पाउँदा क्या खुसी लाग्यो दाम्मी दोहोरी सम्झना लामिछाने को पनि मिथो छ आवाज पुर्ण कला दिदी को त के बयान गरौ सानै देखि सुन्दै आछु राम्रो लाग्छ
@hpbishwokarma7524
@hpbishwokarma7524 2 жыл бұрын
नेपाली सँगित क्षेत्रमा धेरै राज गर्ने आदरणीय अग्रज दाजु रामजि खाण्डलाइ इण्डेणीमा देख्दा धेरै खुसी लाग्यो
@reshambahadurdangisanu6915
@reshambahadurdangisanu6915 2 жыл бұрын
मेराे सबैभन्दा मन प्रने गायक राम्जि खाड आवाजकाे धनी अनि हेन्समकाेत झन कुरै छाेडाै सुपर हिराे❤️❤️🙏👌
@naranaryal5124
@naranaryal5124 2 жыл бұрын
आजको प्रोग्राम अलगै छ ।राम जि खाण लाई पहिलो पट्क इन्द्रेणी मा देख्न पाइयो ।जय सम्पुर्ण इन्द्रेणी परिवारलाई 🙏🌷👍️❤️💘👏
@santoshdawadi6901
@santoshdawadi6901 2 жыл бұрын
राजा भनेको राजा हो दाइ बधाई छ्😘
@nirmaljoshi1546
@nirmaljoshi1546 2 жыл бұрын
वावावा,धेरै पछि राम्मजि खाँण लाई इन्द्रेणीमा देख्न पाईयो अत्यन्तै खुसि लाग्यो म लगायत लाखौं दर्शक शोर्ताले अत्यन्तै मन पारायको गायक+नायक रामाम्जि खाँण बहु प्रतिभाशाली व्यक्तित्व आदरणिय देशकै गहना स्वोरको धनि राम्जि खाँण लगायत सम्पुर्ण इन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद आभार प्रकट गर्दछु ।
@dipdarsanshah9811
@dipdarsanshah9811 2 жыл бұрын
Ohhum
@dipdarsanshah9811
@dipdarsanshah9811 2 жыл бұрын
Hn
@dipdarsanshah9811
@dipdarsanshah9811 2 жыл бұрын
H9h0l5 2686ge4
@dipdarsanshah9811
@dipdarsanshah9811 2 жыл бұрын
Humlaai
@dipdarsanshah9811
@dipdarsanshah9811 2 жыл бұрын
J0
@bikramsharmaofflcil9176
@bikramsharmaofflcil9176 2 жыл бұрын
राम्जी सर र सम्झाना ❤❤ sis को फ्यान जती यता ☔🌹 आउनुश राजा रानी हरु ✋✋👏👌 #from pokhara
@bikramsharmaofflcil9176
@bikramsharmaofflcil9176 2 жыл бұрын
miss you all😍
@pabitramagar4268
@pabitramagar4268 2 жыл бұрын
From ktm
@mailibabuji2238
@mailibabuji2238 2 жыл бұрын
मीठो स्वर अनि लोक दोहोरीका हिमायती रामजी खाँड vs सम्झना बहिनीको गित सुन्न पाइयो ज्यादै खुसी लाग्यो , यो अबसर जुटाइदिने इन्द्रेणीलाई नमन छ , 🙏🙏 जय इन्द्रेणी
@indrajoshi8537
@indrajoshi8537 2 жыл бұрын
नेपाल कै बासुरी जस्तो स्वर् भएको एक मात्र गायक र मलाइ मन पर्ने गायक राम जि खाड! I love you
@rajustha4300
@rajustha4300 2 жыл бұрын
आज निकैपछि इन्द्रेणीमा देख्नु पाइयो सारै खुशी लाग्यो ।
@munakapri4586
@munakapri4586 2 жыл бұрын
कति रमाइलो आज ईन्द्रणी 🙏🙏🇳🇵🇳🇵👌👌जय इन्द्रेणी सबै लाई नमस्कार होल टिम लाई 🙏🙏
@dipenbhattrai9167
@dipenbhattrai9167 2 жыл бұрын
रामजी खाँड कैले आउलान् भन्ने कुरा को पर्खाईमा थिए बल्ल आज देख्न पाईयो अब पुस्कल शर्माको पर्खाईमा छू जय ईन्द्रेणी जय गीत जय सङ्गीत‌
@ishwarghimire2555
@ishwarghimire2555 2 жыл бұрын
म हेर्दै छु कतार् बाट ।गीतमा इन्द्रेणी परिबार सबै जोसिलो अबस्था देखियो र अन्त पनि भयो। abc इन्द्रेणी का प्रमुख शन्चालक ज्युको सुस्वास्थको गहिरो शुभकामना ।
@shankatoli5284
@shankatoli5284 2 жыл бұрын
यक्दमै उत्त्कृष्ट छ आज प्रतियोगी हरुको कला र गला शुभकामना छ दुबै जनालाई कार्यक्रम संचालक सरलाई सम्मान छ जय गीत जय सङ्गीत जय ईन्द्रेणि🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💘💕🇳🇵🇳🇵🇳🇵
@harirana2954
@harirana2954 2 жыл бұрын
सबै ले रोजेको सबै ले खोजेको रामजि जिउ लाई देख्न पाईयो ईन्द्रेणी मा बडो खुसि लाग्यो 🙏
@yogentamu1972
@yogentamu1972 2 жыл бұрын
गीत संगीत र दोहोरी ले ज्यान लाइ तृप्त बनायो। गायक तथा गायिका लाइ धन्यबाद । जय इन्द्रेणी
@khumraj5858
@khumraj5858 2 жыл бұрын
आज भने रामजी खाड लाई इन्द्रेणी मा देख्न पाइयो इन्द्रेणी को सदैब जय होस
@devhimal8804
@devhimal8804 2 жыл бұрын
आज रामजी खाड दाजी पहिलो पटक इन्द्रेणी मा आउँदा र हसिली अनि रसिली गायिका सम्झना सङ्ग को दोहोरी प्रस्तुति ले साच्चै नै इन्द्रेणी मा आगो लगाइदेको छ...बधाई छ दाजी.....
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 2 жыл бұрын
वाह आज त रामजी खाड इन्द्रेणीमा सारै रमाइलो सबैलाई नमस्कार सबैको जय होस जय इन्द्रेणी जय नेपाल म मलेसिया बाट हेर्दैछु
@samjhanalamichhanemagar5198
@samjhanalamichhanemagar5198 2 жыл бұрын
इंद्रेणी को सम्पूर्ण टीमलाई धनयवाद हाम्रो लोक दोहोरी गीत मन पराउने हुने सम्पूर्ण दर्सक श्रोता मनै देखी सम्मान😘
@Loveyouabdtakecares
@Loveyouabdtakecares 2 жыл бұрын
म ठुलो फान हो नी नानी😘🥰😍😌😇🙂🙃😉😗😝🤓🧐🤨🤪😜😎🥸🤩🥳
@bhimmanandhar4492
@bhimmanandhar4492 2 жыл бұрын
My favorite
@manojtamrakar374
@manojtamrakar374 2 жыл бұрын
मलाई असाध्यै मन पर्ने कलाकार राम जी खाँड लाई ईनदेणी मा हेर्न पाईयो खुशी लाग्यो।।अब टीका पुन बैनी लाई चाढै हेर्न पाईयोस जय ईनदेणी।।।
@user-jc2io9rc1w
@user-jc2io9rc1w 2 жыл бұрын
धेरै खुसी लाग्यो आज रामजि दाजु लाइ ईन्डिया मा देक्नु पाइलो I miss you all
@kishorjibisaud4239
@kishorjibisaud4239 2 жыл бұрын
रामजी दाइलाइ यो स्थानमा देख्ने मन थियो आज धोको पुरा भयो । धेरै राम्रो छ बधाइ छ दाइ ।
@kashirampokharel2657
@kashirampokharel2657 2 жыл бұрын
लोग संगीत को हिरो रामजी खाड आउदा ईन्द्रेणी को रौनक नै बेग्लै सम्मान सदभाब सबै कलाकार हरू प्रती
@badrikarki3506
@badrikarki3506 2 жыл бұрын
सार्है मिठा शब्दहरु छन राम्जि खाड का गाउघरमा बाेले जस्तै त्यहि भएर अत्यन्तै मिठा हन्छन गितहरु❤️🙏🙏🙏🙏
@hariyalidevising2818
@hariyalidevising2818 2 жыл бұрын
राम्जी खाण्ड सर को पुरानो गाना सुन्दा पहिले को सारै याद आयो धेरै खुशी छु आज म🌷🌷🌷💐💐🤭🤭🤭
@hariacharya6034
@hariacharya6034 2 жыл бұрын
राम्रो कलाकार को राम्रो बिचार गित पनि तेति नै मार्मिक छन बधाई छ
@yambahadursen8051
@yambahadursen8051 2 жыл бұрын
आज चाइ मलाई अति नै मन पर्ने जोडि देख्ना पाउँदा सारै खुसी लाग्यो
@rajshiv6507
@rajshiv6507 2 жыл бұрын
Malai man parne gayek Ramje khand balla aaja mero sapana pura vyo khusi xu aaja inderi ma ramje khand lai dekhda thank you so much inderi iime laii👌👌👌👌👌🌻🌻🌻🌻🌻
@devipoudel2548
@devipoudel2548 2 жыл бұрын
स्याङ्जाली भाई रामजी खॉडलाई इन्द्रेणीमा देखीयो रमाईलो लाग्यो!!!!
@kajinepali4115
@kajinepali4115 2 жыл бұрын
अति रमाइलो लागो रामजी खाड जि लाई देख्दा जय इन्द्रेणी को जय हो
@hamalraja
@hamalraja 2 жыл бұрын
राम्जी राजा लाई देखेर मन बगैचा नै भयो ! धन्यबाद कृष्ण दाई अनि इन्द्रणी परीवार ॥
@jamunakarki2953
@jamunakarki2953 6 ай бұрын
very good
@Loveyouabdtakecares
@Loveyouabdtakecares 2 жыл бұрын
राम्जी भाईको गित सारै मार्मीक छन👍❤️🙏💐👌 अबा समिक्क्ष्या अदिकारी नानी लाई पनी बोलाउनुपर्यो👍😍😍😍😍
@bhimbk803
@bhimbk803 2 жыл бұрын
Indradi ma dakhna dharaie time lagyo ramji khad daie laie 🙏🙏🙏🙏
@joshililamani8677
@joshililamani8677 2 жыл бұрын
एक्लै भए साँझ घर फर्किंदा 💕💕💕🎶 Old is gold 🥇
@hbbc2639
@hbbc2639 2 жыл бұрын
सेव,सन्देश, मनोरञ्जन दिने सम्पूर्ण इन्द्रेणि टीम लगायत सम्झना लामिछाने ररामजी खाँड लाई हार्दिक बधाई
@purnakhadka6733
@purnakhadka6733 2 жыл бұрын
धेरै राम्रो लाग्यो अब पशुपति शर्मा र राम्जी दाई लाई संगै ल्याउनु परो
@kandelyech3243
@kandelyech3243 2 жыл бұрын
Good evening everybody, La ajata Ramji sir ko live herna paiyo Ati utkrista xan Ramji sir ko prastuti Jaya indreni
@dineshthapa5742
@dineshthapa5742 2 жыл бұрын
राम्जी खाँड अनि सम्झना लामिछाने मगर बहिनी को बिग फ्यान
@UmeshKumar-db3yn
@UmeshKumar-db3yn 2 жыл бұрын
आहा राम जि खाण को आज लामो समय पछि लाइभ दोहोरी हेर्न र सुन्न पाइयो
@nirmalkhanal4165
@nirmalkhanal4165 2 жыл бұрын
धेरै पछि मनको ईच्छा पूरा भयो धेरै धेरै धन्यवाद इन्द्रेणी टिमलाई छिट्टै करोड क्लबमा पुगोस शुभकामना ।।
@magarvaai5426
@magarvaai5426 2 жыл бұрын
वाह!!! आज बल्ल रामजी र सम्झना लाई इन्द्रेणी मा देख्न पाइयो।।।💝💝🌷🌷
@shahiumesh5550
@shahiumesh5550 2 жыл бұрын
आहा मन पर्ने गायक राम्जी दाइ
@krishnakhadka277
@krishnakhadka277 2 жыл бұрын
साह्रै मनपयो दोहरी मलाई धन्यवाद छ
@khumraj5858
@khumraj5858 2 жыл бұрын
आज भने दोहोरी का हस्ति हरुको आगमन रहेछ इन्द्रेणी मा कडा आजको प्रस्तुति
@nepalimanbirbaduwal2731
@nepalimanbirbaduwal2731 2 жыл бұрын
चर्चित गायक रामजी खाँण ज्यूलाई आज बल्ल इन्द्रेणीमा देख्न पाइयो एकदम खुशी लाग्यो।
@arneupane
@arneupane 2 жыл бұрын
बल्ल मन खुसि भयो राम्जि दाई आऐर
@jamunakarki9951
@jamunakarki9951 2 жыл бұрын
Wow malai dherai man parne kalakar haru endreni maa dekhna pauda rw geet Sunna pauda dherai khusi lagyo Hardik Naman sabai Tim lai
@ishorpuri574
@ishorpuri574 2 жыл бұрын
😘😘
@santoshimalla9911
@santoshimalla9911 2 жыл бұрын
Ramji vai & samjana baine .❤️❤️❤️
@gurungrajkumaro1
@gurungrajkumaro1 2 жыл бұрын
दिलिप सरको मादल बजाइ र जोश चही मान्नै पर्छ . गितको के कुरा गर्नु 👌 सबैलाई नमन 🙏 JAY INDRENI
@bindushrestha4630
@bindushrestha4630 2 жыл бұрын
सर्वप्रथम इण्द्रेणी टीमलाइ हृदय देखी नै नमन छ आज रामजी खांड र सम्झना लामिछाने जी बिच को दोहोरी अत्यन्तै रमाइलो भयो धन्यवाद शुभकामना छ दुवै जनालाई
@yamthapamagar1621
@yamthapamagar1621 2 жыл бұрын
आज त पहिलो चोटि राजी खान्डलाई इन्द्रेणी मा देख्न पाइयो र साथमा सम्झना पुर्णकला लगाईत सम्पुर्ण कलाकार हरुलाई पनि म Yam को तर्फबाट मनै देखि नमन भन्न चाहान्छु।
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 2 жыл бұрын
राम्जी खाँडलाई इन्द्रेणीमा बरमुस्किल सँग देख्न पाइयो ८ बर्ष भयो इन्द्रेणी हेर्न लागेको कैलै देखेको थिना आज देखियो खुशी लाग्यो छिट्टै यो जोडिको दोहोरी भाग दुई नी हेर्न पाउ
@SubasKhatri
@SubasKhatri 2 жыл бұрын
गायक तथा मोडेल रामजी खाँड एउटा यस्तो अब्बल,बहुप्रतिभाशाली कलाकार हो उहाँ मान्छे राम्रो,उहाँको आवाज राम्रो अनि गित संगीतमा एउटा महत्त्वपूर्ण पाटो हुन्छ जुन हामी बाद्यबाधन (music quality) धुन भन्छौ उहाँको गित संगीतमा मात्र हुन्छ ! यति दामी दामी हुन्छ सुन्दै आहा,,, यस्तो पो हो गित भनेको भन्ने लाग्छ ! माज्जा नै रामजी खाँडको गितमा हुन्छ ! 😘😍❣️🔥❤️
@bikrampokharal1254
@bikrampokharal1254 2 жыл бұрын
बिदेश को समय अहिले ११:०३ भयो तर नि न सुति न सुती हेरेको छु क्या दामी मेरो दुबै मन पर्ने कलाकार सम्झना लामिछाने र राम्जी खानड 😍😍😍😍😍😍 फुल फुलेर गित बाट नै चीनेको मैले सम्झना लाई मलाई लास मन पर्ने कलाकार हो बाकी राम्जी दाइ को त सबै मन पर्छ मन परेको फुल खसेको 😍😍😍😍 बाट दामी
@krishnarawat2997
@krishnarawat2997 2 жыл бұрын
रामजी इन्देरिनिमा आउनु भो बल्ल हाम्रो चाहना र रमजिको धर्म नी पूरा भो
@Loveyouabdtakecares
@Loveyouabdtakecares 2 жыл бұрын
सम्झना बैनीको म बीग फान हो आज रमाईलो हुने भयो🙏❤️👌🏴󠁧󠁢󠁥󠁮󠁧󠁿 England बाट हेरदैछु
@unluckybrose490
@unluckybrose490 2 жыл бұрын
भण्डारी होइन हजुर लामिछने मगर हो
@sonamshahi6667
@sonamshahi6667 2 жыл бұрын
Wow hamro man parne hero ramji khand daju lai dekhnu payo aajo ramailo vayo salam xa all team lai
@user-ev3zg3sd1p
@user-ev3zg3sd1p 2 жыл бұрын
लाखौं लाख धन्यवाद कृष्ण सर लगाएत सम्पुर्ण इन्द्रेणी परिवारमा राम्जी खान सर र सम्मझान लामी छाने बहिनिको प्रत्यक्ष दोहिरी सुन्न हेर्न पाउदा👏👏🙏🙏
@tankprasadpathak7696
@tankprasadpathak7696 2 жыл бұрын
आज सम्झना लामिछाने तथा राम जी खाड बीचको दमदार दाेहारी सुन पाईयाे भने धेरै पछि रामजी खाड लाई ईन्देणी मा देख्न पाईयाे धेरै धेरै खुशी लाग्यो ।।
@sharpeyes3752
@sharpeyes3752 2 жыл бұрын
Ramji khand lai indreni ma dekhna pauda khusi lagyo
@nokhiraoli7370
@nokhiraoli7370 2 жыл бұрын
सम्झना लामिछाने गायिका लाई पहिलाे चाेटि ईन्द्रेणिमा पहिलाे पटक देखेय। बधाई छ गायिका सम्झना लामिछाने लाई। अाज रामजी खाँड्लाई पनि पहिलाे पटक देख्नापायियाे ईन्द्रेणि मा । बधाई छ दुबै जनालाई ।सफलताकाे शुभ कामना छ। कुबेत बाट
@deepashshrestha
@deepashshrestha 2 жыл бұрын
जति हेरेपनि हेरीरहु जस्तो लाग्यो अति नै मन परयो इन्द्रेणी का संचालक लगायत सम्पूर्ण लाई धेरै धेरै धन्यवाद
@mohangurung1181
@mohangurung1181 2 жыл бұрын
Cheerful, bubbly, lively and beautiful सम्झना र legend folk singer रामजीको अति उत्कृष्ट प्रस्तुति देखेर मज्जा आयो । Watching from London
@singhchandra4510
@singhchandra4510 2 жыл бұрын
धेरै लामो समयपछिको पर्खाइ आज पूरा भएको छ । बहुप्रतिभाका धनी गायक रामजी खाण को आगमनले आज इन्द्रेणी शोभायमान अनि निक्कै हर्ष उल्लासमय बनेको छ । अब एकपटक पुस्कल शर्मालाई पनि इन्द्रेणी मा देख्ने धोको छ । जय इन्द्रेणी ।।
@bhulshrestha1408
@bhulshrestha1408 2 жыл бұрын
आजको जोर #मादले लाई सधै देख्नु पाउ है।झन #निलोजायाकेट लाउने त अत्ति रैसेली छ्न।
@buddhiman2627
@buddhiman2627 2 жыл бұрын
कृष्ण दाई लगाईत सम्पूर्ण इन्द्रेणी टिमलाई सम्मान छ रामजी जि र सम्झन जि को अती राम्रो गित सुन्द सारै आनन्द आयो बधाई छ
@ushabtamang7132
@ushabtamang7132 2 жыл бұрын
मलाइ मन पर्ने गायक राम्जी खाड पनि इन्द्रेणिमा देख्ने धोको पूरा भयो अब बाकी पुस्कल शर्मालाई देख्ने रहर छ आशा छ छिटै पुराहुन्छ
@Rpmagar-dv1eg
@Rpmagar-dv1eg 2 жыл бұрын
रामजि र सम्झाना को स्वर,,धेरै ,,समय पछि सुन्नपाउँदा रमाइलो लाग्यो!
@ramesh2055
@ramesh2055 2 жыл бұрын
जय गित // जय संगीत // ल आज पनि रमाइलो हुने भो // जय इन्द्रेणी //////
@acharyagopal3448
@acharyagopal3448 2 жыл бұрын
धेरै धेरै रमाइलो लागाे खादा पनि बस्दा पनि डिउटि जादा पनि जेर्दा गर्दा पनि ईद्वेणि साथि भयाे धेरै धेरै रमाइलो लागाे
@sunitaaarshu2104
@sunitaaarshu2104 2 жыл бұрын
रामजी खाँडलाई धेरै पछि ईन्देणीमा देख्न पाईयो धेरै खुसी लाग्यो।
@dhanbahadurmewahang9361
@dhanbahadurmewahang9361 2 жыл бұрын
राम्जी दाजुको live दोहोरी बल्ल देखियो संखुवा सभा बाट हेर्दै🙏
Mom's Unique Approach to Teaching Kids Hygiene #shorts
00:16
Fabiosa Stories
Рет қаралды 33 МЛН
Heartwarming Unity at School Event #shorts
00:19
Fabiosa Stories
Рет қаралды 23 МЛН
DEFINITELY NOT HAPPENING ON MY WATCH! 😒
00:12
Laro Benz
Рет қаралды 63 МЛН
Вилка для консервов 🥒
0:51
Сан Тан
Рет қаралды 2,7 МЛН
КАРОЧЕ НЕУДОБНАЯ СИТУАЦИЯ😱🔥 #shorts
0:45
ПОПОВИЧИ
Рет қаралды 7 МЛН
Gymrat CAT is a CHEATER?! 🙀 #kitten #cat #cute #aicat
0:45
Stunning Cat Stories
Рет қаралды 30 МЛН
MAGIC DRINK TRICK TUTORIAL 😱😳
0:20
Milaad K
Рет қаралды 28 МЛН
Stay on your way 🛤️✨
0:34
A4
Рет қаралды 21 МЛН