रामकृष्ण को नेपाल तारा बिवाद : Nepal Star 2020; Ram Krishna Dhakal Biography (Part 3)

  Рет қаралды 502,870

Anand Nepal

Anand Nepal

4 жыл бұрын

Ram Krishna Dhakal and the Nepal Tara 2014 case. This is the third part of the biography of singer Ramkrishna Dhakal.
Dhakal is running Nepal Star 2020 now. Dhakal went to Chitwan Hatti Festival with his wife Neelam Shah and daughter. Now, he is in Pokhara for the audition of Nepal Star singing championship.
Part 2 - • Ramkrishna Dhakal biog...
#BiographyOfNepal #SingerOfNepal #AnandNepal

Пікірлер: 725
@sagarnepali7808
@sagarnepali7808 4 жыл бұрын
बाबुको लात र गुरुको धक्का खाएपछि मात्र मान्छे, मान्छे बन्छ रे, आह! यो बदला कि गुरुदक्षिणा, मेरो त दुवै पक्षलाइ शुभकामना !
@sahadevrai5582
@sahadevrai5582 4 жыл бұрын
he might be wrong at that time but he proves he's such powerful spirit .त्यो इख बोकेर आज जुन ठाउमा पुग्नु भएको छ,त्यो हरकोहिका लागि एक्दमै प्रेरणादायी छ।
@feelthelife2545
@feelthelife2545 3 жыл бұрын
जे हुन्छ राम्रोको लागि हुन्छ। जीवनमा हरेक घटनाहरूको महत्व हुन्छ। बधाई छ तपाइलाई babu,👌👌❤️❤️
@santoshmagar3354
@santoshmagar3354 4 жыл бұрын
रामकृष्ण दाजुले यति नभनेको भये तपाईंले यस्तो गर्नुसक्नु हुदैन थियो गर्भ गरे हुन्न्छ
@gopalshrestha8669
@gopalshrestha8669 4 жыл бұрын
वाह!! क्या खुशी लाग्यो। आजत मेरो कमेन्ट पनि पढ्नुभयछ। राम्रो कमेन्ट गरेसी चर्चा राम्रै हुनेरहेछ ।धन्यवाद आनन्द सर
@leotraveller1068
@leotraveller1068 4 жыл бұрын
वाह! बाबुल, मजा आयो यार तिम्रो कथा सुन्दा। रामकृष्ण ढकालले तिम्रो Studio मा गीत गाएको क्षण नै तिम्रो जिन्दगिको ठूलो जीत हो। यस्तो पो revenge, यस्तो पो passion यार! God bless you ❤️
@rozet.thapa9106
@rozet.thapa9106 4 жыл бұрын
त्यो बेला तेति नगरेको भए आज यो उचाईमा पुग्नु हुनु थिएन कि छोरा मान्छे भएपछि ईख लिनुपर्छ चाहे नकारात्मक होस् या सकारात्मक तपाईको सफलताको पछाडी रामकृष्ण ढ्काल कै हात गुरु मान्नु भएछ खुशी लाग्यो 🙏👌👌
@tulsirai7282
@tulsirai7282 4 жыл бұрын
ठिकै पारेको थियो,एक झापड पनि हान्नु पर्ने थियो,भएन भन्दा पनि जबर्जस्ती गाउने बजिया लाई
@jagatjung5953
@jagatjung5953 4 жыл бұрын
राम कृष्ण ढकालको स्वभाब कडा होला तर उनले जज गरेको कुरालाइ गलत गर्यो भन्न मिल्दैन नेपाली ताराको भिडियोमा बाबुल गिरीले गरेको व्यबहार पनि हेरौ त्यहाँ हुदैन मिलेन सुर लागेन भनिसके पछि तिललाई पहाड बनाएर जोहोरी खोजेर बस्नु नै गल्ति हो र त्यहाँ उनलाई २ ३ खेप चान्स पनि दिएको छ धेरैलाई एकचोटी स्वर चिप्ले पछि अर्को वर्ष प्रयास गर्नु भनेर पठाएको हुन्छ
@dipakbhatt685
@dipakbhatt685 4 жыл бұрын
तिमी जाउ बाबू दोस्रो सिजनमा मेहनत गरि आउ यो सिजनमा पुगेन भनी सम्झाएकै देखिन्छ तर धेरै अटेर गरेपछि विकल्प के त? अनि कन्टेस्ट भई गई आफुलाई जजसँग तुलना गर्नु,यस्तो घमण्ड सुहाएन कि
@prakashkhatri8675
@prakashkhatri8675 4 жыл бұрын
राम कृष्ण ढकाल ले तितो बोल्छन् तर सत्य बोल्छन् तितो सत्य बोल्ने मान्छे लाई कसैले मन पराउदैनन्
@Niraj-wr3no
@Niraj-wr3no 4 жыл бұрын
"गरिबलाई नगर्नु हेला छेउको सियो माझैमा कोईबेला" राम कृस्ण जी आबेसमा आउनुभो त्यहि मोमेट बाबुल गिरीको जिबनको ट्रनिंग पोइन्ट भईदियो ।
@suryamanphiyak881
@suryamanphiyak881 4 жыл бұрын
रामकृष्ण सर को बारेमा यस्तो खबरहरु सार्वजनिक नगर्नु किनकी उहाँ भनेको साङ्गितिक क्षेत्रको खम्बा हो । सम्मान गर्नुपर्छ उहाँलाई।
@sunilkarki5893
@sunilkarki5893
मलाई यो कहानी रोचक लाग्यो । साथै यी युवा अनुकरणीय अनि प्रेरक ब्यक्ति रहेछन । सलाम छ ।
@taragyaba7487
@taragyaba7487 4 жыл бұрын
मलाई अहिले आएर आनन्द नेपाल ठीक लाग्न छोड्यो, जाती खेरा नि ढकालकै खेदो गरेको देख्छु । आनन्द नेपालको व्यक्तिगत दुश्मनी छ भने सिधै गएर क़ुरा गर्नु, किन उहाँलाई हाम्रो नज़रमा नराम्रो पर्दै हुनुहून्छ ?
@devkumarkoirala7121
@devkumarkoirala7121 4 жыл бұрын
रामकृष्ण ढकाल नेपाल र नेपालि मन मन्दिरमा बसेको एउटा सुगम र सोर्निम गयक हुन ।।
@prakashkhatri8675
@prakashkhatri8675 4 жыл бұрын
राम कृष्ण ढकाल जस्तो छमतावान जज सायद कोहि छैन नेपाल मा नेपाली तारा मा राम कृष्ण ढकाल मात्र हैन सुरेस अधिकारी ले पनि भनेका हुन् तर राम कृष्ण ढकाल को मात्र विरोध गर्नु किन
@prashantkhadka5085
@prashantkhadka5085 4 жыл бұрын
Ramkrishna dhakal is a real struggler
@newtonhajurbaofficial9582
@newtonhajurbaofficial9582 4 жыл бұрын
यो मान्छे ले ढकाल लाई धन्यवाद दिनु पर्छ यो ठाउँ सम्मा ल्याउनु मुख्य करण राम कृष्ण ढकाल नै हो।
@manigurung726
@manigurung726 4 жыл бұрын
He was politely told to leave. Dhakal sir was very much correct with his judgement... Later they had to thrown him out.. Anyone could have done that.
Nepal Idol Funny Auditions || 😂😂😂 Nepal Idol Season 4
10:48
Son ❤️ #shorts by Leisi Show
00:41
Leisi Show
Рет қаралды 4,4 МЛН
Red❤️+Green💚=
00:38
ISSEI / いっせい
Рет қаралды 89 МЛН
Sigma girl and soap bubbles by Secret Vlog
00:37
Secret Vlog
Рет қаралды 15 МЛН
Concert by great Legendary Ram Krishna Dhakal @ SRBG kaluk school
50:04
PM SHRI KALUK SCHOOL
Рет қаралды 3,3 М.
Son ❤️ #shorts by Leisi Show
00:41
Leisi Show
Рет қаралды 4,4 МЛН