Рет қаралды 4,462
हरेक साल धरानमा भब्य मनाईने राष्ट्रीय धान दिवस यस बर्ष पनि भब्य मनाईेको थियो। धरान ५ खैरेनीमा बिभिन्न स्कुलका बिधार्थीहरुको पनि ब्रिहत सहभागीमा रस्सीतान प्रतियोगिता, दौड र खेतमा माछा छोडेर पक्रने खेल निकै रमाइलो रहेको थियो।
#Asar15 #Dharan #Paddyday