रास्वपा बैठकमा लफडै लफडा, मुख थुनेरै मुकुलले धेरै बोले, नयाँ महामन्त्रीमा सन्तोष कि सोविता ?

  Рет қаралды 68,882

Yoho Television HD

Yoho Television HD

4 күн бұрын

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZfaq र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 204
@rambhatta5564
@rambhatta5564 2 күн бұрын
डाक्टर मुकुल ढकाल सही र सत्य बोलेका छन। यसको रिजल्ट भविष्यले देखाउनेछ।
@user-dq5zu3nn7g
@user-dq5zu3nn7g 2 күн бұрын
Good
@shivakshetri3517
@shivakshetri3517 2 күн бұрын
होर?
@Rocks3248
@Rocks3248 2 күн бұрын
ढकाल ठिक छन तर मानिसले उनलाई गलत भन्नेछन किनकि उनका अरिङ्गाल फलोअर छैनन् ,
@BikramRimal-ck3bp
@BikramRimal-ck3bp 2 күн бұрын
सही कुरा । रवि चोर हो सहकारी फाइल खोलेर जेल कोच्न पर्छ अब
@user-fh2ju1te8w
@user-fh2ju1te8w 2 күн бұрын
Vai timro ghar jahada ghar vitra base ra milaune ho , bahira mike ma fuke ra hoina
@santoshlamichhane8589
@santoshlamichhane8589 2 күн бұрын
Maobadi congress yemale ko jholey haru le mukul lai thik dekhxan😂😂
@bhojrajsharma8094
@bhojrajsharma8094 2 күн бұрын
रास्वपा सरकारमा गयर कति जना भ्रस्टचारि लाई जेल हाल्याे याे कुरा किन नभनेकाे झाेले पत्रुकार।
@manmayathapa3443
@manmayathapa3443 2 күн бұрын
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
@nitaraut3710
@nitaraut3710 2 күн бұрын
सबैलाई सन्तोष दिन त कहाँ सक्छ र बिबाद हुन्छ, आफ्नै पार्टी मिल्न न सक्नेले देश भोलि कसरी हाक्न सक्छ, रवी माथी मत्र Tgrt गरेर मत्र हुन्दैन,अरु केही होइन भार भैलो मचाउनु राम्रो होइन, मिलेर जानू पर्छ।
@user-xi7jn5fc8r
@user-xi7jn5fc8r 2 күн бұрын
ठगहरुले मुकुल जस्ताे इमान्दार ब्याक्तिलाई ठाउँ दिएनछन्।no not again कहाँ गएछ।good job mukul ji❤❤❤
@vijaythapa1653
@vijaythapa1653 2 күн бұрын
त्यस्ता बिकाउ मुकुल आउछन जान्छन् । रा स्व पा is one
@krishnakumarrai7248
@krishnakumarrai7248 2 күн бұрын
@@vijaythapa1653अनि हामी त मुकुल बाहेक सबै बिकेको स्पस्ट देखिरहेछौ त भाइ अनि ?😂😂😂
@bbbbbbbbb111
@bbbbbbbbb111 2 күн бұрын
रबि ठग भन्दा मुकुल १०० गुना राम्रो
@DipeshYamphurai
@DipeshYamphurai 2 күн бұрын
​@@krishnakumarrai7248ko biko
@krishnajoshi8331
@krishnajoshi8331 2 күн бұрын
Mukul is better than rabi sahakari.
@davidchhetri5129
@davidchhetri5129 2 күн бұрын
यो मुलुले डाका लाई तुरुन्तै हटाओ यो बिकि सकेको छ यस्ले रबि र रास्वपा लाई सखाप पार्न खेल खेल्न सक्छ
@jagatkhatri240
@jagatkhatri240 2 күн бұрын
मुकुलले रास्वपा सक्काउछ त्यसैले यस्लाई तत्काल निलम्बन गरेर सन्तोस परियार लाई महामन्त्री बनाउनु पर्यो .!
@rameshmagar488
@rameshmagar488 2 күн бұрын
🙏🙏🙏
@lakshmankunwar7524
@lakshmankunwar7524 2 күн бұрын
बैकल्पिक😅😅
@Bayambu.K
@Bayambu.K 2 күн бұрын
रास्वपा सकिने निश्चित छ ।
@vijaythapa1653
@vijaythapa1653 2 күн бұрын
सर हजुर लाई जानकारी गराए - रा स्व पा हिजो भन्दा आज अझ बलियो छ । कम्जोर होला भनी कल्पना नगर्नु । यस्ता बिकाउ मुकुल आउँछ जान्छन , रा स्व पा सिङ्गो छ
@rameshmagar488
@rameshmagar488 2 күн бұрын
​@vijaythapa1653 good🙏🙏
@bbbbbbbbb111
@bbbbbbbbb111 2 күн бұрын
नापियो अब
@krishnajoshi8331
@krishnajoshi8331 2 күн бұрын
Hawa kura nagarnu la​@@vijaythapa1653
@YUSK-19914
@YUSK-19914 2 күн бұрын
यो मुला मुकुले महामन्त्री को नाम मा कलंक नै रहेछ नी, यस्लाई महामन्त्री बाट मात्रै होइन पार्टी बाटै निस्कासन गर्नु पर्छ, यस्ले पार्टी लाई सकाउँछ।
@BikramRimal-ck3bp
@BikramRimal-ck3bp 2 күн бұрын
रवि हो चोर अनी रवि को समर्थन गर्ने महाचोर
@hemranjit7740
@hemranjit7740 2 күн бұрын
मुकुल जि राजनितिमा सत्य कुरा बाेल्नहाेइन
@saurav_38
@saurav_38 2 күн бұрын
रास्वपामा सहकारी ठग्नेलाई मात्रै ठाउँ छ।
@DevRaj-wj7bl
@DevRaj-wj7bl 2 күн бұрын
जो कुरा गरेका हुन् सागर ढकाललाई सही कुरा गरेका हुन् र उनको सही अडान छ र छ सागर ढकाललाई मान्नै पर्छ र उनले सही अडान लिएर गएका छन् साथीहरू हो। रवि चिम्चा जस्तै रहेछन्।
@nareshb.k.3926
@nareshb.k.3926 2 күн бұрын
मुकुलको प्रतिबेदनलाई समर्थन गरि लागुु गरे रास्वपालाई हित हुन्छ नत्र पतन हुन्छ।
@DipeshYamphurai
@DipeshYamphurai 2 күн бұрын
Yasko pratibedanma x chaii k tyasto
@nareshb.k.3926
@nareshb.k.3926 2 күн бұрын
@@DipeshYamphurai जनभावना...
@aavash____8600
@aavash____8600 2 күн бұрын
सत्य तीतो हुन्छ याद गर झोलहरु एकदिन पश्चाताप गर्ने छौं मुकुल 100%सही छन्
@user-dq5zu3nn7g
@user-dq5zu3nn7g 2 күн бұрын
मुकुल ढकालले सत्य छ सबै समय आए पछि पत्ता लाग्छ
@Eklo_Aakhir33
@Eklo_Aakhir33 2 күн бұрын
महामन्त्रीको माग, अडान र भनाई 💯% सही छन्;✅✅✅
@stoneage6329
@stoneage6329 2 күн бұрын
होइन यो मुकुलेलाई निकाल्नुपर्छ पाटी बाट!!!!
@paudil1697
@paudil1697 2 күн бұрын
यो मुकुले जस्ता भाइरस लाई तुरुन्तै कार्वाही गरेर पार्टी बाट निस्कासन गर्नुपर्छ
@bhadrabaram288
@bhadrabaram288 2 күн бұрын
महिला भए समावेसी हुन्छ पार्टी पहुंचको अाधारमा
@dipakghimireghimiredipak4788
@dipakghimireghimiredipak4788 2 күн бұрын
रा स्व पार्टीमा पनि पुरानै पार्टीको जस्तो रोग लागेको छ बेलैमा उपचार नगरे स्वतन्त्र नभइ स्वाहा हुने छ ।
@vijaythapa1653
@vijaythapa1653 2 күн бұрын
रा स्व पा का समर्थक बाहेक अरु को लागि रा स्व पा आँखा को नानी को कसिङर हो, तर याद राख्नुस पानी ले धोएर कसिङर जाने वाला छैन ।
@sumankhadka9226
@sumankhadka9226 2 күн бұрын
हात्ती हात्ती फुस्सा
@niigatahelthpvtltd2540
@niigatahelthpvtltd2540 2 күн бұрын
Salute Dr. Mukul
@sabitriadhikari7676
@sabitriadhikari7676 2 күн бұрын
मुकुल ढकाल लाई रा स्व पा ले चिनाएर नेता बनाए अब यिनै ब्याक्ती रा स्व पा लाई ऐजेरु बन्दैछन
@user-bm1lo7wj8e
@user-bm1lo7wj8e 2 күн бұрын
12 भाइ मिडिया र काङ्ग्रेसी देखि परिचालित हाे यसलाई पाटि देखि कार्वाही सहित हटाउनु पछ
@BhagwatiBudhathoki
@BhagwatiBudhathoki 2 күн бұрын
❤❤❤ हे रवि दाइ अहिले झगडा गरेर बस्ने बेला छ तपाईँले खोइ काम गरेको आफ्नो पार्टीमा किन झगडा मिलाउनुपर्यो
@somsingar1304
@somsingar1304 2 күн бұрын
Dr. Mukul is right
@barshabaralyoutubechannel9828
@barshabaralyoutubechannel9828 2 күн бұрын
झणका न मान रबि हाम्रा दिन आउछन
@nishchl6188
@nishchl6188 2 күн бұрын
रवि ले गरेको राम्रो काम देखिएन पत्रुकार जी मुकुल खराब मान्छे रहेछन् कारबाही होस्
@extramind2955
@extramind2955 2 күн бұрын
मुकुल ढकाल को हो?? यस्ता कुरा नगरौ , जन्तालाइ धोका दिने यो मुकुल लाई , सबक सिकाउनै पर्छ, यो बेला एउटै भएर जानू पर्ने कि पार्टी मै बिद्रोही गर्दै हिड्ने ?? समय को माग को कुन ठाउँ मा जाने नजाने ? पार्टि ल निर्णय गर्ने कुरा हो , रबि एक्लै त गको हैन होला?
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 2 күн бұрын
मुकुले बिकीसकेको छ । रास्वपा भाँड्न यसलाई सिरोहियाले फण्डीङ् गरे जस्तो छ ।
@Mash_Ree
@Mash_Ree 2 күн бұрын
जे होस नेपालमा गजबको गाईजात्रा असारमै सुरु भो, मजा आको छ हेर्न 😂
@kumaridirghashahi8838
@kumaridirghashahi8838 2 күн бұрын
सोविता लाई राख्नु राम्रो हुन्छ किनकि कालेकाले मिलेर खाम भाले भन्ने जस्ता काले हरु को भर नहुन सक्छ
@dhanbahadurlohani8061
@dhanbahadurlohani8061 2 күн бұрын
अब केहि गरे बालेन हर्क गोपी गर्लान अरु नयाँ पुरानै बाटोमा हिडे पद लोभि भए अहिले सरकार मा जाने हतार मन्त्री तथा सलाम नमस्कार खान हतारिए
@prembahadur121
@prembahadur121 2 күн бұрын
फरक मत को निषेध गरिएको भन्ने बुझिन्छ
@lokbahadurkhattri8667
@lokbahadurkhattri8667 2 күн бұрын
Good luck ravi sir god bless to you jaya ghanti
@tekjungthapa3425
@tekjungthapa3425 2 күн бұрын
मुकुल ठिक हाेलान तर तरीका ठिक भएन ।
@siddhiraut4575
@siddhiraut4575 2 күн бұрын
मुकुल ढकाल लाई तत्काल हटाउनु पर्छ सन्ताेस परिवार कित मनिस झा लाई बनाउनु पर्छ घरकाे कुरात घरमा काे मिलाउने हाेत बाहिरा ल्याउने हाेत पाटिमा छलफल गरेर नस्करस्समा पुगेर अनिकाे समजदारिमा बाहिरा ल्याउने हाेत
@ChandraKarki-mm6hx
@ChandraKarki-mm6hx Күн бұрын
यस्तो चाल ले हाम्रो देस कहिले उबो लाग्छ पिण्डे सरकार
@user-hg8ix2pv8z
@user-hg8ix2pv8z 2 күн бұрын
बिबेकसिल प्राटी जस्तै हुन बेर छैन है छैन
@user-he1gv5bn7y
@user-he1gv5bn7y 2 күн бұрын
एस्तो मुखमा टेप टास्ने हरुको मुख र मुखौटो अलग किसिमको हुन्छ ,बिगत मा अरु ले निस्तै गरेको छन बोल्न पाउनु पर्छ भनेर!
@gopalsingh-vc1bp
@gopalsingh-vc1bp 2 күн бұрын
हावा न्युज सभापति ले लाईभ गरौ भनेको केन्द्रिय समितिले हुदैन भनेको न्युज आकोछ यो हावा न्युज ले फेरि रबि ले भन्छ आफुलाई केसम्झेको जनता ले मेरो मात्रै न्युज हेर्छ भन्न थालेको हो 😡😡😡
@user-vb9cz2bm8h
@user-vb9cz2bm8h 2 күн бұрын
केही आसलाग्दो पार्टीको पनि गाइजात्रा सुरु भो।
@arjunparajuli8159
@arjunparajuli8159 2 күн бұрын
सत्तालिप्साहरु सक्कली अनुहार प्रष्ट देखियो।
@user-fy6og4xl5k
@user-fy6og4xl5k 2 күн бұрын
केन्द्रीय कुराहरू त केही गोप्य कुराहरू पनि हुन सक्छ नि। उसलाई कसैले खटायो भन्दैमा त्यो सबै गर्नुपर्ने हुन्छ र सक्षक् त कारवाही गरियो स्वतन्त्र पार्टीबाट
@mein_hun_deshbhakt
@mein_hun_deshbhakt 2 күн бұрын
Jay Rabi jay Prachand jay Balen jay Durga Prasai
@krishnaadhikari3655
@krishnaadhikari3655 2 күн бұрын
Rasapa lai 2024 ma mero chai no vote ho
@madhavdhakal1715
@madhavdhakal1715 2 күн бұрын
Ravi ko afno private property hoena party. Mukul has done nothing wrong. Aba Ravi sakeko ho. Gafadi
@tajanepal3854
@tajanepal3854 2 күн бұрын
अब साझा विवेकशीलकाे हालतमा पुग्छ रासपा ।
@IshworiChapagai-uq4hj
@IshworiChapagai-uq4hj 2 күн бұрын
सहि कुरा उठाउने लाई कारवाहि गरने पागल हरुको झुनड र मुकुल लाई गालि गरने हरु पाटिका नोकर दास हरु
@BhanuBhaktaSharms
@BhanuBhaktaSharms 2 күн бұрын
यस्तो भाइरस लाई तुरुन्त पाटि बाट निश्कासित गर्नु पर्छ,
@ompaudel4463
@ompaudel4463 2 күн бұрын
Mukul sahi xan..rabi galat xa.rabi thik xaina hai...sahi kuro pachadaina teslai...
@damodarpandey3144
@damodarpandey3144 2 күн бұрын
लछारपाटो नलाएको नै हो😂😂😂अरु त के भनु😂
@AnandRana-eb6rd
@AnandRana-eb6rd 2 күн бұрын
Ab sumana , shibita or santhosh ji lai banauda best.
@user-rj7kl7ff3o
@user-rj7kl7ff3o 2 күн бұрын
Good luck Rabi sir
@humlalthapa6776
@humlalthapa6776 2 күн бұрын
Mukul le Rajniti ma gopaniyata Na rakhnu Koi dekhi parichalit xan
@shantikokhojima6040
@shantikokhojima6040 2 күн бұрын
डा मुकुल ढकाललाई रामकुमारी झाँक्रीको हावाले छोएको जस्तो लाग्यो 😮 खै के खै के 🤔
@saritasaritu8248
@saritasaritu8248 2 күн бұрын
sahi ho Yestai bekufle garda Desh bigriyeko ho
@ynln9456
@ynln9456 2 күн бұрын
Yaslai dami mata bata upachar grnu parx jhakri chahi Nalagaunu jay baraha bhagawan ghanti lai rakshya garidinus comming 84ma bahumat masu bhat bahiskr garaun jay rsp
@bipindhakal3226
@bipindhakal3226 2 күн бұрын
mukul le lyako pratibedan jayaj xa kina ki janata le yahi bhaneka xan tesaile raswapa ramro bato ma xain
@RameshRameshshrestha-ql2xn
@RameshRameshshrestha-ql2xn Күн бұрын
गयाे ,गयाे अब रास्वपा बुडाे गाेरुकाे पुछर समाऐर खाेलाे तरनु खाेजदा गाेरुले लाद हानाे
@TikaNiroula-ts3vm
@TikaNiroula-ts3vm 2 күн бұрын
Jaye rabi
@suchiltiwari819
@suchiltiwari819 2 күн бұрын
समचार सहि ढंग ले बनाअनि पढ् 12 भाइको हाआ
@IshworPoudel-xz5vz
@IshworPoudel-xz5vz 2 күн бұрын
यो कुकूर ले,गगनेको,पैसा,खायो
@SubhashKumar-jn1vy
@SubhashKumar-jn1vy 2 күн бұрын
Mukul Lay Afnai mukh maa lagaye chukull................ Ghanta party ko pani din ganti suru vayo ............herdai jau kati samma oralo lagdo raicha..........Mission 84 Samma kati jana party maa rahi rakhne ho tyo pani hernu cha ..........Rabi ko Next plan k hune cha ....tyo pani heramla...... mukul lai Dhanyabad dinu parne ho Rabi lay.....tara khai k khai k vayo rabi lai.............
@dipakgiri3203
@dipakgiri3203 2 күн бұрын
Hami le sachet hunu parxa sahi lai sahi ani galt lai galat xutyauna saknu parxa yata ta ek choti man pari sake paxi tyo manxe le j garda ni sahi sahi vannu le nai yo arajak rajniti bikas hunu ko pramukh karan ho .nepal ma . Good luck ravi dai vanne haru sab gu khane jantu hun.
@kapurgurung8895
@kapurgurung8895 2 күн бұрын
Jay ❤ bell ❤ rabi
@manjukhadka6174
@manjukhadka6174 2 күн бұрын
डाक्टर अरे डाका जस्तै देखिन्छन त है
@user-wq2lz4mz6s
@user-wq2lz4mz6s 2 күн бұрын
Suhana ji hajur rajendra lingdel ko oartyma aunus hos hai yo oartyko barosa xina
@user-ge6tr6lj1b
@user-ge6tr6lj1b 2 күн бұрын
Katipaya kura haru party le gopya rakhnu parne pani hunxa mukul sir
@SunilNepali-bd8ly
@SunilNepali-bd8ly Күн бұрын
Live garda k hunthyoo🎉
@munchincockroach
@munchincockroach 2 күн бұрын
Tito satye
@Mohan_kngqen
@Mohan_kngqen 2 күн бұрын
एसैले गर्दा नै एस्तो भएको हो नाटकै हो यो मुकुलेको
@rameshshrestha4147
@rameshshrestha4147 2 күн бұрын
डा सायब अरुलाई डम हाल्ने काम नगरनु होला।
@MaheshkumarThapa-nb2dv
@MaheshkumarThapa-nb2dv 2 күн бұрын
Mukhula dhakal right bhaya pane para thik bhayana Sabai sanga kura gare paxe ani decide garnu parxa
@user-uk4op3vw1w
@user-uk4op3vw1w 2 күн бұрын
याे अराजक मुकुल ढकाललाई छिटाे निकाले नि हुने
@balarajbk212
@balarajbk212 2 күн бұрын
मुकुल परिचालन भएको देखिन्छ।
@user-wq2lz4mz6s
@user-wq2lz4mz6s 2 күн бұрын
Sobitha ra suhana ji rajendra lingdel ko partyma aunus hai
@ganeshbudhaxattri5499
@ganeshbudhaxattri5499 2 күн бұрын
No not again भन्ने कहा छ्न
@user-uc1ob9ik2p
@user-uc1ob9ik2p 2 күн бұрын
mukul is right person❤❤❤❤
@vijaythapa1653
@vijaythapa1653 2 күн бұрын
रा स्व पा बिग्रेको भत्केको हेर्न लालाइत हरु को लागि मुकुल हिरो हो तर के गर्ने, रा स्व पा was one . रा स्व पा is one
@rameshmagar488
@rameshmagar488 2 күн бұрын
कुन चाहिँ हलि हो यो विश्लेषक कसरी भयो होला यो
@krishnathapathapa1632
@krishnathapathapa1632 2 күн бұрын
अब रबिले गाली खानी दिन आयो
@dharan-11
@dharan-11 2 күн бұрын
सहकारी , पद लिप्सा र बोल्ने १००% काम चै २०% पनि नभएको कारण सकिने भयो रास्वपा । बिचरा सुमनाले हसाउछिन कहिले फाटेको सट आज उहाको अनुहारमा कति मुस्कान देखियो सायद पद चैट हुना लागेर होला🤔🤔
@anitalamma2072
@anitalamma2072 2 күн бұрын
तिमी काम छैन मुलुकलाई मुकुल जि
@nagendrapoudyal8124
@nagendrapoudyal8124 2 күн бұрын
Mukul party barbad garna kasaile lay uchaleko ho ki jesto lagyo
@jivanacharya777
@jivanacharya777 2 күн бұрын
यो मुकुर्दुम ढकाल आफैं पतन हुनि काम हो । के नाटक होला चित नबुज्य राजीनामा दिए हुनि नि 😣
@feelvives6468
@feelvives6468 2 күн бұрын
Mukul le nepali janata ko aas jati sabai sakayo 😞
@BhanjaBrand
@BhanjaBrand 2 күн бұрын
yo tv lai ni mudda lagauni re rastiye radi a😂 sorry rastiye bhaujoo le
@dairadly5399
@dairadly5399 2 күн бұрын
यस्तै हो,जुन जोगी आए नी कानै चिरेका। मुकुल लाई हटायो भने रास्वापा पनि गयो।
@DipeshYamphurai
@DipeshYamphurai 2 күн бұрын
Haina yo mukul ho chaii ko ... Ki yo jada ra.swa.pa. sakkine
@dairadly5399
@dairadly5399 2 күн бұрын
@@DipeshYamphurai पार्टी स्थापना गर्ने व्यक्ति
@pradipFFGAMER516
@pradipFFGAMER516 2 күн бұрын
Yo samachar bicheka gagan ko g f ho ke ka ho
@user-ut5tl6uk7h
@user-ut5tl6uk7h 2 күн бұрын
yo mukuley bhanney manchhey lae yo parti ma aaunu bhanda paila Kati janaley chin thiyo.
@anilsunar5811
@anilsunar5811 2 күн бұрын
Yo reporter la chai rastrya swatrantra party lai nahi nikkai pelera kura garya jasto lagyo.😠😡
@user-tt8jy8yj6z
@user-tt8jy8yj6z 2 күн бұрын
Mukul lai out garda ramro hola
@maheshchhatri9911
@maheshchhatri9911 2 күн бұрын
Mukul lai rajinama garayer kik out yo dhamira kira ho
@bishnuprasadkhanal1042
@bishnuprasadkhanal1042 2 күн бұрын
मुकुललाई निकालि हाल्यौ हजुर!
@rajkumarkc7829
@rajkumarkc7829 2 күн бұрын
Jag navanko party ko halat yestai ho.
@gyantamang3484
@gyantamang3484 2 күн бұрын
Dhaka feri k vako.😊
@BhattaraiGanesh-xo5ro
@BhattaraiGanesh-xo5ro 2 күн бұрын
ठिक बोल्दैछ्न मुकुल ढकाल
@vijaythapa1653
@vijaythapa1653 2 күн бұрын
तपाईं लाई लागेर के गर्ने, अरु केही जो रा स्व पा बिग्रेको भत्केको हेर्न चाहने को लागि मुकुल हिरो हो नि तर के गर्ने रा स्व पा एक ढिक्का छ
@yamlalkhatri3155
@yamlalkhatri3155 2 күн бұрын
Mukh thhunera kasari bolne raixa 😂😂😂😊
@bhuvaneshoritiwari9555
@bhuvaneshoritiwari9555 2 күн бұрын
Jay Rabi jyu. Aalokacho bichar ka Mukul Dhakal le kina janata lai dhokha dine gatibidhi ma pugeka hun ??!! Nepali janata yasta Neta haru dekhi sachet hunu Parne dekhinchha.
@thapaarzun5789
@thapaarzun5789 2 күн бұрын
फेरी अर्को नमूना आयेछ
@gunjakarki2042
@gunjakarki2042 2 күн бұрын
यो गगनकाे भाई रैछ
@sunilkarki9203
@sunilkarki9203 2 күн бұрын
Shobita.gautam.Rabi.sir
Sigma Girl Past #funny #sigma #viral
00:20
CRAZY GREAPA
Рет қаралды 31 МЛН
NERF WAR HEAVY: Drone Battle!
00:30
MacDannyGun
Рет қаралды 44 МЛН