श्रोतासँगको अनेक रोचक किस्सा सुनाउँदै सफल रेडियो प्रस्तोता रुपा विमल I E - TALK I SUBSCRIBE: / news24tvchannel / nbcnepal www.tiktok.com/@news24np?lang=en WEBSITE : www.news24nepal.tv #News24Nepal #SidhaKuraJanataSanga #etalk
Пікірлер: 16
@roshanipuri10798 ай бұрын
बर्षौ पहिले देखी सुनेको स्वर अनि कस्तो हुनुहुन्छ भनेर एकपल्ट देख्न लालाहित थिए आज देख्न पाए धेरै धेरै खुशी लाग्यो दिदी 🙏अनि हजुरलाई हाम्रो अगाडी ल्याइदिनु हुने राज जी लाई धन्यवाद 🙏🙏
@suneelspandan8 ай бұрын
दिदी ❤ खुसी लाग्यो । हामी सुन्दैछौ ! उ बेलादेखि हालसम्म ।
@sonythapamagar52977 ай бұрын
रुपा बिमल दिदी हजुरलाई सुन्दा जति रमाइलो, आत्मिय त्यति नै हजुरलाई हेर्दा। हजुरको प्रतेक अन्तर्वाता हेरेको मध्य यो अझ रमाइलो अनि मनमोहक र सुनिरहु लाग्ने। आवाजको दुनियाँ बाट जति खुशी अरुलाई बाड्नु भएको छ त्यस्को दुई गुना खुशी अनि सुखी होस् हजुरको हरेक पल। हजुरलाई सुन्ने अनेकौं मध्य मात्र हजुरलाई सुन्ने म एक।।सधै माया अनि उच्च सम्मान।🙏🙏❤❤🤗🤗
@hirabahadur19518 ай бұрын
वाउ मैले खोजेको अन्तरबार्ता यसरी नै पुराना प्रस्तोताहरु ल्याउनु होला राज दाई तपाईं प्रती र रुपा दिज्यु दुबै जना प्रती हार्दिक नमन 🙏🙏❤️❤️
@kusumghartimagar34972 ай бұрын
Maile khoje ko rj balla vetaye hjr lai 🙏🙏🙏🙏
@manojchaudhary71558 ай бұрын
रुपा बिमल दिदी नमस्कार अाज भन्दा २१, २२ बर्ष अगाडि मेराे जिन्दगीका भाेगाइ रेडियो सिटि बाट प्रसारन गरि दिनु भयकाे थियाे ।
@dipenthapaofficialchhanel24268 ай бұрын
Wow rupa di 🙏🙏🙏❤️❤️
@soniyakafle8 ай бұрын
𝐍𝐢𝐜𝐞 🤗🤗♥️♥️♥️
@buddhilimbu24457 ай бұрын
अब RJ सबिना कार्की लाई ल्याउनु पर्यो
@rudradhwojbasnet6968 ай бұрын
FM Radio ko yad aayo…I was pretty famous at those days…people used to recognize me by hearing my voice…😂😂😂😂
@rupakbalami93978 ай бұрын
मैले हजुरको पहिलो आवाज रदिओ क्त मा सुनेको 2 दसक अगादि
@alexthapa67468 ай бұрын
Next epoisidema Singer Milan newar plz Raj sir
@fullknowledge448 ай бұрын
तपाइहरुको सानो सहयोगको आशा गर्दछु😍 म पनि धेरै मिहिनेत गरेर video बनाउछु तर कसैले हेर्दैन 😭!❤️
@fullknowledge448 ай бұрын
😢😢
@sailukhatiwada68457 ай бұрын
King birendra bir bikram shah dev ko janma din poush 15 haina poush 14 ho
@user-ge1wy3kb6p8 ай бұрын
मैले सुनेको आवाज यो भन्द२६ बर्स अगाडी रेडियो क्लसिक एफ एम ...म