रावाखोलामा भेटिइन अचम्मकि नानी | यो ठाउँ अब डुबानमा पर्दै | स्थानीय बासिन्दाहरु यसो भन्छन्

  Рет қаралды 242,951

Entertainment MMC

Entertainment MMC

2 жыл бұрын

रावाखोलामा भेटिइन अचम्मकि नानी | यो ठाउँ अब डुबानमा पर्दै | स्थानीय बासिन्दाहरु यसो भन्छन्
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC KZfaq च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
Hello Namste,
Please Check our other videos
Bhojpur Vlog
• Bhojpur Nepal,Bhojpur ...
Bhojpur Tymkedada Vlog
• Tymke Dada Bhojpur Kho...
Sankhuwasabha Machepokhari Vlog
• मच्छेपोखरी संखुवासभा च...
Sankhuwasabha Vlog
• संखुवासभा,खाँदबारी र त...
Khotang Diktel Bazar Vlog
• खोटाङ दिक्तेल बजार,Kho...
Rawabeshi Vlog
• खोटाङमै छ स्वर्ग जस्तो...
rabuwaghaat Khotang Okhaldhunga vlog
• Video
Bhojpur Dingla Sadananda Nagarpalika Vlog
• Dingla Bazar Bhojpur |...
Kotgadhi Rawabeshi Khotang Vlog
• Video
Khotang Diktel Bazar acharyagau Vlog
• यस्तो छ खोटाङ जिल्लाको...
Khotang Hurlung Houchur Vlog
• दिक्तेल बजार वरिपरि रह...
Kepalishgadhi Gaupalika Khotang Vlog
• बाक्सिला बजार र ऐतिहास...
Pentower bagare Khotang Vlog
• Video
Khotang Nerpa Vlog
• Khotang Nerpa Village ...
Halesi Mahadev Khotang vlog
• Video
#entertainmentmmc
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC

Пікірлер: 237
@Anticorr318
@Anticorr318 2 жыл бұрын
रावा खोलाको नाम कसरी बस्न गयो भने यहाँ परापुर्वकाल देखि नै राइहरुको बसोबास थियो,पछिल्लो समयमा बनारस बाट घुम्न आएका ब्राह्मणहरुले खेति योग्य भुमि देखे पछि टाठा बाठा बाहुनहरूले जग्गा किनेर बस्ने निधो गरेछन् !त्यस समयका राइहरु तराइका थारु जस्तै सोझा सिधा थिए ! त्यहि सोझा सिधाको फाइदा लिन बाठा बाहुनहरुले चुकेन र राइ खोला बाट रावाखोला भनेर उनीहरुले नाम परिवर्तन गरे !बनारसी ब्राह्मणहरुले त्यस समयमा बुद्दि पुआरेकोले अहिले धेरै जसो धान फाल्ने खेत ब्राह्मणहरुको कब्जामा रहेको हो !
@ramilabhandarisaptaranjani7781
@ramilabhandarisaptaranjani7781 Жыл бұрын
कती राम्रो ठाउँ ! Thank you
@hariharjoshi8344
@hariharjoshi8344 Жыл бұрын
हाम्रा युवाहरु कटारीको गर्मी खप्न नसकेर साउदी र कतार पुग्छन । कति बिरोधावास ….! ब्लग सार्है मन पर्यो । कटारी पनि आफ्नो बकेट लिष्टमा छ । दृश्यावलेकन गराईदिनु भयो । इच्छा झन तीव्र भयो । धन्यवाद !
@pradepmagar8097
@pradepmagar8097 Жыл бұрын
अति सुन्दर ठाँउ हरु
@mohansaudenyakthungba3119
@mohansaudenyakthungba3119 Жыл бұрын
कति सुन्दर ठाऊ
@binaraibinarai3659
@binaraibinarai3659 Жыл бұрын
हजुरकाे सबै भिडियो हेर्ने गर्छु साह्रो राम्रो खुशि लाग्छ ।
@jivanshrestha8027
@jivanshrestha8027 Жыл бұрын
रावाखोला मा माछा र भुइँकटहर चै सारो स्वादले खानु भो सारै राम्रो ठाउ लाग्यो
@hariprasaddahal4968
@hariprasaddahal4968 2 жыл бұрын
अति सुन्दर दृष्य देखाउनु भएकोमा धन्यबाद छ है मित्रहरूलाई ।
@gresrai4157
@gresrai4157 Жыл бұрын
दामी छ।७ बर्ष अघि पुगेको थिए।रावा बेशी गाउँ।
@ganeshacharya953
@ganeshacharya953 2 жыл бұрын
wow amazing place always upload new place video monoj brother
@JMrai7437
@JMrai7437 Жыл бұрын
अतिरमणिय ठॅाउहरू देख्नुपाउदा खुसीलाग्यो। रावाखोलाको असलाले मेरो मुखै रसायो।
@aakalmagar5127
@aakalmagar5127 Жыл бұрын
अति सुन्दर रहेछ। खेती योग्य जमीन रहेछ। स्थानीय खरले छाएको घर, जाडोमा न्यानो, गर्मीमा शितल हुन्छ मलाई अति मन पर्छ।
@dilpun7151
@dilpun7151 Жыл бұрын
Ati sundar lagyo Rawa khola ani saboi thaun.tqs for the video.
@sujitdhakal5571
@sujitdhakal5571 2 жыл бұрын
सुन्दर गाउँ कस्ताे मनाेहर मन लभ्याउँने दृष्य
@mukeshrai4011
@mukeshrai4011 2 жыл бұрын
आहा कति राम्रो ठाउँ हो
@ramusunar9254
@ramusunar9254 Жыл бұрын
यसो तनहु तिर को नि भिउज बनाउनु दाजु राम्रो छ तपाईं को हरेक भिडियो हेर्ने गर्छु धेरै राम्रो लाग्छ कसम दाजु हाल KSA
@anupkharel
@anupkharel Жыл бұрын
अति नै सुन्दर 🙂🙂
@dillirai4640
@dillirai4640 Жыл бұрын
रमाइलो रमाइलो भिडियो बनाउनु हुन्छ हजुरको भिडियो नियमित हेर्ने गर्छु अझ यो भिडियो त आफ्नै गाउँ घरको परिवेशमा बनाउनु भको हेरेछ हेरेर सारै आनन्द लिये मेरो घर चाहिँ अलिक माथी नोरुङ्ग हो सम्भब भये तेतातिर पनि एउटा भिडियो बनाउनु होला सर हजुर को घर चाहिँ कहाँ पर्छ होला ।
@gmkharuburai9841
@gmkharuburai9841 2 жыл бұрын
वाउ ,,मेराे खाेला रावा अनि आफ्नै गाउँ सेराेफेराे कति रमाईलाे छ हगि,,
@renudhakal647
@renudhakal647 Жыл бұрын
Sanchai nai ati sundar thaun.Thank you so much for this video.👏👏♥️♥️
@dipnarayanyadav8587
@dipnarayanyadav8587 2 жыл бұрын
दामि लागेयो सर म पहिलो पटक हेदै छू
@laxmirai7790
@laxmirai7790 2 жыл бұрын
Hamro gaun thau sarai ramro lagyo sathai hjr lai pani derai derai dhanyabad
@manojdachhepati6577
@manojdachhepati6577 2 жыл бұрын
गाउँ गाउँको अति राम्रो दृश्य देखाउनु भएकोमा धेरै धेरै धन्यवाद। दृश्य देख्दा आफु पनि घुम्न जाने जांगर भए। समय र समुह मिलाउन सकिने अवस्था छैन।
@SpDhakal1
@SpDhakal1 2 жыл бұрын
अति सुन्दर मामा!!! अझै राम्रो गर्दै जानुस
@manojacharyammc
@manojacharyammc 2 жыл бұрын
ok
@jaykhalingraii6984
@jaykhalingraii6984 2 жыл бұрын
धन्यवाद ✍️
@kajimanlohani8620
@kajimanlohani8620 2 жыл бұрын
सारै राम्रो दृसे देख्न पाइयो सर हरुले माछ खायेको देख्दा मुख बाट पानी आयो सर दोर्पा चिउरी डाडा तिर को पनि भिडियो बनाउनु न मेरो घर चिउरी डाडा पर्तिर हो हुनत मेरो बसाइ अहिले धरान हो तर पनि म जन्मे हुर्के को हुनाले माया लाग्छ
@avisheshchandrarai3799
@avisheshchandrarai3799 2 жыл бұрын
शुन्दर प्रस्तुति।
@manojacharyammc
@manojacharyammc 2 жыл бұрын
Thank you
@deurali3
@deurali3 Жыл бұрын
अति नै सुन्दर र उर्वरता भुमि रहेछ , राम्रो लाग्यो !! गर्मि निकै हुने रहेछ भन्ने कुरा पसले साउनि र तपाईंहरुको शारीरिक थकानबाट देखियो पनि !! बिदेशमा बसेर पनि यति राम्रो भिडियो हेर्न पाइएको छ !! धन्यवाद सर !!
@babitarai4605
@babitarai4605 Жыл бұрын
wowowow रावा खाेला भने पछि तेसै मन् अानन्द लाग्छ सुन्दर् vdo खाेटाङ्काे👌👌साथि साथि भेट्घाट् 🙏🙏🙏🇳🇵
@lachhimigurung1416
@lachhimigurung1416 Жыл бұрын
Katie sundar gau haru ani thau Ahha💓💓💓🙏🙏🙏🥰
@amritkumar8015
@amritkumar8015 2 жыл бұрын
कति रामराे गाउँ हाे पहेलाे धान हरियाे बन खाेला मन पराे
@kshitizkshetri661
@kshitizkshetri661 2 жыл бұрын
निकै रमाइलो लाग्यो यो भिडियो हेर्दा
@manojacharyammc
@manojacharyammc 2 жыл бұрын
Thank you hajurlai
@burzumback
@burzumback 2 жыл бұрын
उखान रमाइलो छ आमचोक को दहि मिठो मझुवाको पात
@bishaltamang9296
@bishaltamang9296 Жыл бұрын
धेरै दुख गरेर विभिन्ना ठांउहरुको भिडियो बनाउनु हुन्छ। तपाईलाई धेरै धेरै धन्यवाद छ॥
@rajutamangfromokhaldhunga4830
@rajutamangfromokhaldhunga4830 2 жыл бұрын
सुन्दर भिडियो
@rakshyakarki7943
@rakshyakarki7943 Жыл бұрын
बिचरी उहाको घर आगो लाग्दा हामी तेहि थियौ 🙏🙏🙏
@manamayarai9325
@manamayarai9325 Жыл бұрын
Dheri ramro hamro goun
@mathurashrestha601
@mathurashrestha601 Жыл бұрын
Dherai ramro
@Kamanarai12
@Kamanarai12 Жыл бұрын
म बाहिर भए पनि आफ्नो देशको ठाउँ देख्नु पाउँदा सारै मन खुसी लाग्छ । धन्यवाद यो टिम लाई
@manoddhakal8088
@manoddhakal8088 Жыл бұрын
साह्रै राम्रो
@anilnepal6752
@anilnepal6752 2 жыл бұрын
I watched your video 1st time dherai ramro lagyo keep it up most impressive too
@ranjushrestha3011
@ranjushrestha3011 2 жыл бұрын
अती सुन्दर मेरो गाउँ ...अबका केही बर्ष पछाडि यो भिडियो साचिकै इतिहास जस्तो लाग्नेछ......विकास हाम्रो चाहाना हो तर विकासको नाम मा प्रकृति क्षतविक्षत हुनु भने दिनुहुदैन । माटो र पानी दुबै हाम्रा जिवन हुन।
@sukrarajlimbu2825
@sukrarajlimbu2825 Жыл бұрын
wow kati sundar gau manai aanada hune khalko thau...
@mohanrai5340
@mohanrai5340 Жыл бұрын
पहाडनै भए पनि अतिनै सुन्दर र उर्बरा शक्ति सहितकाे खेति याेग्य जमिन सारै राम्राे लाग्याे याे भिडियाे हेर्दा आनन्द लाग्याे र आगामि दिनहरूमा पनि यस्तै भिडियाे ल्याउनु हाेला हार्दिक शुभकामना छ।
@afgaffs6642
@afgaffs6642 2 жыл бұрын
Ati.Sunder
@omkumarigurung3250
@omkumarigurung3250 2 жыл бұрын
धन्यबाद छ भाई हजुर ले खोटाङ को बिषय पठाउनु हुन्छ मेरो कर्म घर खोटाङ पर्छ सरै राम्रो लाग्छ ।धन्यबाद uk
@dilipranjitkar9446
@dilipranjitkar9446 2 жыл бұрын
राबाबेहौ अति नै सुन्दर
@bhaktilimbu3149
@bhaktilimbu3149 2 жыл бұрын
Excellent news thanks
@sanjaylimbu7214
@sanjaylimbu7214 Жыл бұрын
ATI sundor gau
@prabhugurung1677
@prabhugurung1677 2 жыл бұрын
sachai ramro rahexa rawa besi herera maan khusi lagyo
@gitagurung3122
@gitagurung3122 Жыл бұрын
नमस्कार सबै सदस्यहरूलाई यस च्यानलको हजुरहरुले यात्रा गरेर सुन्दर प्राकृतिक दृश्यहरु र गाउँहरू देखाइदिनु भएको मा धेरै धेरै धन्यवाद हजुर हरूलाई गाउँले जीवन बिताउन सहज त छैन तर पनि स्वच्छ र रमाइलो नै हुन्छ किनभने मलाई शहरे जीवन भन्दा गाउँले जीवन नै राम्रो लाग्छ। हजुर ले जुन ठाउँको यात्रा गर्नुहुन्छ त्यहाँको बिषयमा जानकारी पनि दिनुहुन्छ साह्रै राम्रो लाग्छ मलाई म दार्जिलिङ देखि हो हजुर।
@manjubasnet8841
@manjubasnet8841 Жыл бұрын
Ati ramro lagyo 👌👌
@bimalarai8254
@bimalarai8254 Жыл бұрын
धेरै रमाइलाेछ
@pabitratamang3352
@pabitratamang3352 2 жыл бұрын
धेरै राम्रो लाग्यो है 😍💞🙏🏻
@manojacharyammc
@manojacharyammc 2 жыл бұрын
Thank you
@jbrai9820
@jbrai9820 2 жыл бұрын
Beautiful from India Sikkim🇮🇳👉
@sital2891
@sital2891 Жыл бұрын
Very very noi nece yo sundr gau
@tikalaxmi1860
@tikalaxmi1860 Жыл бұрын
Thanks for sharing
@kuldeepgiri5008
@kuldeepgiri5008 Жыл бұрын
Bahut raamro thau rahexa
@devenkhawas5724
@devenkhawas5724 Жыл бұрын
Very nice video I like very much this type of video and i love Nepal.thanks for making memorable video thanks for Manoj jee vaily
@sandeshpakhrin4573
@sandeshpakhrin4573 2 жыл бұрын
Wou kati ramro vidiyo
@manojacharyammc
@manojacharyammc 2 жыл бұрын
Tq
@prenagurung4753
@prenagurung4753 2 жыл бұрын
Wow so beautiful plc lots of love frm India 😍❤️
@tejkumarlimbu8128
@tejkumarlimbu8128 Жыл бұрын
La hau ramailo lagyo malai pani asalla macha Ko yada aayo ankhako 20 , 22 barshai bhayo
@bikasrai3011
@bikasrai3011 Жыл бұрын
सेवा मनबाट
@dipikaacharay3639
@dipikaacharay3639 2 жыл бұрын
Babal video aiyo dami
@bastolasabin8295
@bastolasabin8295 2 жыл бұрын
Keep it up manoj daai
@deeparai8460
@deeparai8460 2 жыл бұрын
सारै राम्रो हाम्रो खोटाङ साथमा हजुर भल्क मनै छुने हजुर को भिडियो प्राए धेरै नै हेर्छु सारै राम्रो राम्रो भिडियो हरु हाली रहनु हुन्छ हजुर ले हजुर को प्रतेक भिडियो राम्रो र रमाइलो लाग्छ एस्तै राम्रो रमाइलो भिडियो हरु बनाइ रहनु है भाइ हजुर
@RadungMedia
@RadungMedia 2 жыл бұрын
Thank you for sharing
@shantibaral2498
@shantibaral2498 Жыл бұрын
Wow Mukha ma pani aayo video 😀😀 herda
@tinupradhan6540
@tinupradhan6540 2 жыл бұрын
सुन्दर प्रकृति
@prazolmoktan5072
@prazolmoktan5072 2 жыл бұрын
Gaighat hudai jaanu bhako ki bhojpur hudai Jankaari paau na ani motarbike ma jaada kati sajilo xa sir🙏👍🇳🇵🇰🇼🇳🇵👍👍👍👍
@basunrairai2302
@basunrairai2302 2 жыл бұрын
आर्गानिक
@devidmagarvlogs
@devidmagarvlogs Жыл бұрын
मेरो नेक्स्ट घुमघाम डेस्टिनेसन(Pokhara To Khotang) मध्य खोटाङको दिक्तेल बजार पनि एक हो।यस दृश्यले मलाई मनमोहित तुल्याएको छ Loved it❤️
@hemantpradhan2195
@hemantpradhan2195 Жыл бұрын
यो स्थान निकै सुन्दर छ र यस्तो ठाउँमा माछा को सुकुटी सँग साथी बियर र श्रम चै पाइन्दैन बोर हुनेभयो
@bipinsunar3777
@bipinsunar3777 2 жыл бұрын
हजुर को भिडियो सारै मन परछ महेश्वरि तिर कोनि बनाउनु परो सर तल सोलु दोबान तिर को सर म बहाराइन बाट हेरदैछु सर गाउँ घर देखन पाउँदा नि खुसी लाग्छ होउ
@manojacharyammc
@manojacharyammc 2 жыл бұрын
hunxa hajur
@dxdgaming287
@dxdgaming287 2 жыл бұрын
Sunder ekdamai
@manojacharyammc
@manojacharyammc 2 жыл бұрын
Thank you
@kamalrai5815
@kamalrai5815 2 жыл бұрын
हाम्रो खोटाङ हाम्रो गाउँ घर खुशी लाग्यो सर धन्यबात
@ramkiratvillage7761
@ramkiratvillage7761 2 жыл бұрын
wow nic video dherai ramro tpaiko harek video ramrox dherai mehanat garnu hunx so
@manojacharyammc
@manojacharyammc 2 жыл бұрын
Thank you bro
@rakshyakarki7943
@rakshyakarki7943 Жыл бұрын
मुहाब्जा सम्बन्धि data लिएको तिए याहा मैले तेहाको माछा मैले नि खाएको छु thanks 🙏🙏
@bimalarai132
@bimalarai132 2 жыл бұрын
आमा!बिचरा!यो नानी त मेरो गाउँ ज्यामिरे सल्लेको लम्साल दाजुको छोरी पो रछ त,अनी आमा-छोरा माईजू र दाजू लाई नी भिडियोमा देख्न पाईयो।यो माईजु दाजू हरु ज्यामिरे सल्लेबाट बसाईं सरेर रावा खोला बस्न आउनु भएको हो। बिचरा!नानी देख्दा माया लाग्यो।💖💖अझै हजूरको भिडियो देख्न पाउ दाजू।🙏
@manojacharyammc
@manojacharyammc 2 жыл бұрын
Ok Thank you
@balramgurung3380
@balramgurung3380 2 жыл бұрын
Rawakholako mitho machha wow...
@sumanpariyar5091
@sumanpariyar5091 Жыл бұрын
Ramri xa la
@BISHAM362
@BISHAM362 2 жыл бұрын
सस्तो रहेछ असला र कत्ले माछा
@dhanlo218
@dhanlo218 Жыл бұрын
माछा त चिसो बियर सङ्गपो खानु पर्छ त सर ! ड्यु सङ त के खानु हो हजुर ? भिडियो रमाइलो रहेछ । ठाउँ असाध्य राम्रो लाग्यो ! यस्तै भिडियोहरु देखाइ राखनु होला धन्यवाद ।
@unikchaulagain5838
@unikchaulagain5838 2 жыл бұрын
Very very beautiful village wow very nice
@sabichamling
@sabichamling 2 жыл бұрын
. Kati ramailo ramailo gaau haru rahecha mero janma gaau jo hajur ko video marfat herna paindai cha. Hajur ko presentation, camera work, editing skill each and everything deserves millions of millions subscriber in your KZfaq Chanel. But garmi chai nikai hune raixa tarai jastai. Rawa khola ta uile sanochada gaau mai huda suneko. Sano naani ko awastha testo rahecha. Bhui kathar aap tarai maa jastai faldo raixa . Nice video 🙏
@manojacharyammc
@manojacharyammc 2 жыл бұрын
thank you
@kedaracharya5219
@kedaracharya5219 Жыл бұрын
nice place rawabeshi😍😍😍
@jeetthulung2767
@jeetthulung2767 Жыл бұрын
यो मुला दुध कोशी जल बिधुतको कुरा सुनेको नाइन्टिन फुन्टिन देखि हो डुबे पनि नातिको पालामा
@kabitarai2009
@kabitarai2009 2 жыл бұрын
Maxa khana man lageu hajur harule khanu vayeko dekhera tyo thauma Jana man lageko xa dhanyebad hajurharulai sir
@gagankhadka1757
@gagankhadka1757 Жыл бұрын
God bless you
@janamrai9873
@janamrai9873 2 жыл бұрын
रावाखोलाको माछा मीठो हुन्छ
@nirajmalla8011
@nirajmalla8011 2 жыл бұрын
Sudar dirisy dekhnu vayaka dhanysvad
@kalpanarai2985
@kalpanarai2985 2 жыл бұрын
Beautiful place video dekhaunu bhayekoma thank you so much
@pabitrajhedi2625
@pabitrajhedi2625 2 жыл бұрын
Beautiful village 🥰🥰🥰
@padammahat5297
@padammahat5297 2 жыл бұрын
धेरै राम्रो location, Thanks to listen our suggestion us for better
@deepakkhanal3454
@deepakkhanal3454 2 жыл бұрын
Wow super
@pritamrana9149
@pritamrana9149 2 жыл бұрын
Kati mitho boli bhaiko
@manojacharyammc
@manojacharyammc 2 жыл бұрын
thank you
@janakgahatraj1639
@janakgahatraj1639 2 жыл бұрын
Wow khati dhari ramilo g u 👌👍🥰❤️❤️
@jashrai8123
@jashrai8123 Жыл бұрын
Wow beauty place
@narendraijam5135
@narendraijam5135 2 жыл бұрын
Beautiful place
@surendrakhadka1115
@surendrakhadka1115 2 жыл бұрын
धेरै राम्रो भीडीयो बनाउनु भएछ मनोज सर " thanks for good information vlog🤩🤩
@manojacharyammc
@manojacharyammc 2 жыл бұрын
Thank you
@surendrakhadka1115
@surendrakhadka1115 2 жыл бұрын
@@manojacharyammc रावाबेसी देखि पुर्बी दीसामा पर्ने टारबेसी हुँदै हौचुर बेसी लगाएत छेउमै रहेको जुढीमहादेव इस्थान" माबी इस्कुल लगाएत w:D no ६ को vlog हेर्ने इछा मा हामी छौ है मनोज सर 🙏🙏
Каха и суп
00:39
К-Media
Рет қаралды 6 МЛН
Heartwarming moment as priest rescues ceremony with kindness #shorts
00:33
Fabiosa Best Lifehacks
Рет қаралды 37 МЛН
Despicable Me Fart Blaster
00:51
_vector_
Рет қаралды 22 МЛН
Fun Fun TV short film: 🙏baby save water😍
0:28
Fun Fun TV
Рет қаралды 7 МЛН
ЖВАЧКИ!!!
0:47
Li ALINA
Рет қаралды 1,4 МЛН
She got an idea 😂😂 #shorts #viralshorts #funny #comedy
0:46
HRA CHALLENGE
Рет қаралды 9 МЛН
Fun Fun TV short film: 🙏baby save water😍
0:28
Fun Fun TV
Рет қаралды 7 МЛН