रंगकर्मीका कथा । Sunil Pokharel & Bijay Baral | Yugantar | Ep- 01

  Рет қаралды 170,799

Galaxy 4K

Galaxy 4K

2 жыл бұрын

#yugantar #galaxy4k #rangakarmikakatha
जाे अनेकाैं पात्रकाे आँशुमा बाँच्छन् । हाँसाेमा बाँच्छन् । अँध्याराेमा बाँच्छन् । उज्यालाेमा बाँच्छन्। ती व्यक्तिहरू जसले नाटकमा जीवन भेट्छन् । र जीवनमा नाटक भेट्छन् । नेपाली नाट्य क्षेत्रमा आशा र अवसर देख्ने दुई पुस्ताका कथामा आधारित अंक ।
००० ०००
युगान्तरमा एउटै क्षेत्रका दुई फरक पुस्ताले एक अर्कालाई आफ्नाे संघर्ष र सफलताकाे कथा सुनाउँछन् । यो कार्यक्रम प्रत्येक शनिबार साँझ ६ः३० बजेदेखि ७ः०० बजेसम्म Galaxy 4K TV मा प्रशारण हुन्छ।
कला, साहित्य, राजनीति, चलचित्र, कृषि, शिक्षा, पर्यटन, व्यापार लगाएत क्षेत्रमा हाेमिएका दुई पुस्ता बिचकाे रसिलाे संवादमा साधारण व्यक्ति देखि चर्चित सेलिब्रेटीहरू अतिथीकाे रूपमा रहन्छन् ।
#yugantar #galaxy4k #rangakarmikakatha
Voiceover Artist/Producer
Ratan Devkota
Script Writer
Ratan Devkota
Suraj Subedi
Concept
Aarzoo Nepal
Editor
Ranjan Pradhan
Researchers
Deepak Rai
Sujita Karki
Brinda Kathayat
Graphics
Bibek Shrestha
Suresh Bade
Shrey Shakya
Pradip Kumar Dahal
Niyog Bhattarai
Audio Recordist
Uttam Shrestha
Music Producer
Rapraveen Shrestha
Production Assistant
Sapana Gurung
Camerapersons
Avesh Bajracharya
Sujan Thapa
Chandra Man Dongol
Ema Thapa
Chief Cameraperson
Suman Maharjan
Digital Team
Sujit Luintel
Subin Bhandari
Suman Mainali
Roshan Kumar Yadav
Asmika Rai
Manager Production
Luv Karki
Creative Director
Bipin Kumar Acharya
नेपाली नाट्य क्षेत्रका दुई पुस्ताकाे कुराकानीमा आधारीत आजकाे युगान्तर तपाईलाई कस्ताे लाग्याे ?
तपाईका सुझाव, सल्लाह तथा प्रतिक्रियाका लागि yugantar.galaxy4k@gmail.com मा इमेल गर्न सक्नुहुनेछ |
Note:
The additional clips used in this video are in reference to the guests and with their consent. All the credits are given to the respective owners.
©2021 Galaxy 4K. All right reserved.
Unauthorized downloading and duplicating on KZfaq, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

Пікірлер: 545
@mukeshghimire8787
@mukeshghimire8787 2 жыл бұрын
ग्यालेक्सि टिभि को प्रतेक कारिक्रम हेर चाहने म मात्र होकि तपाइ हरु पनि हुन्छ।
@prakash8350
@prakash8350 2 жыл бұрын
ग्यालेक्सी 4K टेलिभिजन सुरु भए देखि अब चाहिँ छाडा टिकटक हेर्न छोडेर यस्ता राम्रा कार्यक्रम हेर्ने योजना बन्यो!! शुभकामना छ् सम्पुर्ण टिम लाई!🌺🇳🇵🌺
@arjungm52
@arjungm52 2 жыл бұрын
आयो आयो अब फलामे बेद मा सुतिन्छ अनि हेरिन्छ❤️❤️❤️❤️❤️❤️❤️❤️
@prakashchandraacharya5052
@prakashchandraacharya5052 2 жыл бұрын
यस्तो पो कायक्रम मलाइ मेरो जीवन मा मन परे को मनुस्य
@BhujaLalpoudel
@BhujaLalpoudel 2 жыл бұрын
अहा किन ग्यालेक्सी ढिलो आयो भनेको त यस्तो यस्तो कार्यक्रम हरु ल्याउन पो रहेछ 🙏🙏🙏🙏
@GCS09
@GCS09 2 жыл бұрын
I don’t understand why do people dislike this type of show……You know you can learn much more from their life,struggle🙂Loved it..I love this type of organic actor who struggle hard to provide enjoyment to other👍
@bharatdhamala8852
@bharatdhamala8852 2 жыл бұрын
यो शो लाई dislike गरेको होईन नी सर। Galaxy4k लाई गरेको हो। केही यस्ता बीचार का छन् जो dislike गर्न लाई मात्र शो खोल्छन् अनी हेर्दैनन्।
@lokeshbist9371
@lokeshbist9371 2 жыл бұрын
yes right
@sujandangol8578
@sujandangol8578 2 жыл бұрын
@@bharatdhamala8852plptlllolll
@sujandangol8578
@sujandangol8578 2 жыл бұрын
@@bharatdhamala8852ello
@sujandangol8578
@sujandangol8578 2 жыл бұрын
kyl
@akashkhanal7926
@akashkhanal7926 2 жыл бұрын
Sarai ramro lagyo kati xotto program
@denjanbaniya6680
@denjanbaniya6680 2 жыл бұрын
निकै रोचक जानकारी हरू
@keshargurung8063
@keshargurung8063 2 жыл бұрын
धेरै राम्रो कार्यक्रम रंगकर्मिको कथा सुन्न र हेर्न पाइयो।धन्यवाद ग्यलेक्सी फोरकेका सम्पूर्ण टिमलाइ।अझै यस्तै कथा हेर्न सुन्न पाइयोस शुभकामना तथा बधाइ छ ग्यालेक्सी फोरके।
@jogilokman
@jogilokman 2 жыл бұрын
खोज को रङ्ग मन्छ वा यो होनित खोज अर्थात हिसट्री युगान्तर । ।
@toyotabhai6037
@toyotabhai6037 2 жыл бұрын
बधाई छ धन्यवाद
@lyricalmanush1
@lyricalmanush1 2 жыл бұрын
"आदर माग्न पाइँदैन कमाउन पर्छ" क्या दार्शनिक कुरा गर्नु भयो सुनिल पोखरेल जि ले ..... 😍😍😍
@hikmatbc
@hikmatbc 2 жыл бұрын
कत्ती दामी thanku galaxy 4 k new test ..
@LOVENEPAL147
@LOVENEPAL147 2 жыл бұрын
ग्यालेक्सी फोरके को सम्पुर्ण कार्यक्रम उत्कृष्ट हुन्छ्न होला भन्ने मलाई मात्रहोकि सबैलाई लागिराछ।शुभकामना सम्पुर्ण Galaxy 4K टिमलाई💐💐💐
@udashkunwar9431
@udashkunwar9431 2 жыл бұрын
शुभकामना दिने जति यता हाजिर हौं आलोचना गर्ने जाउ
@Jaybsubedi
@Jaybsubedi 2 жыл бұрын
सारै मज्जा आयो मनबाट निस्किएका शब्दहरू।
@rkgole7469
@rkgole7469 2 жыл бұрын
साहित्यको अर्को रुप नाट्क
@sudamsundas
@sudamsundas 2 жыл бұрын
आदर माग्न पाइदैन कमाउन पर्छ।। आहा क्या दामी लाईन छ ।
@nabarajguragain3006
@nabarajguragain3006 2 жыл бұрын
खोटाङ्गको हिराे ❤❤❤❤❤
@ganeshpadhya3146
@ganeshpadhya3146 2 жыл бұрын
Waw kati dami
@kiratadiwalsaab2248
@kiratadiwalsaab2248 2 жыл бұрын
Dheray ramro natak xa Thanku Galaxy 4k TV and Rabi Lamichane dai Ko team lai ?
@kumarshresthaletang
@kumarshresthaletang 2 жыл бұрын
aaha kati ramro karykrm......beglai tarika le chalayko karykrm. Aru karykrm ta thakkai intervew nai hunthiyo tarr ys ma chai ghar ko pariwaar saga baser kura kaani gare jasto... ati nai ramro lagyo🙏🙏🙏🙏
@AroundPlace
@AroundPlace 2 жыл бұрын
भोको पेट, सँघर्ष अनि सफलता जीवन को यात्रा!!! जीवनको सार यही हो त !!!
@rennexnoob
@rennexnoob 2 жыл бұрын
ढिलो आयो कडा आयो भनेको यो चै हो 😘😘 यति खुशी लाग्यो कि भनी साध्य छैन बिच बिच मा वहाहरुको सम्बाद मा भाभुक पनी भए ।। नेपाली कलाकारीता क्षेत्रका ओझेलमा परेका यस्ता यस्ता हस्तीहरु लाई मेरो नमन छ ।। धन्यवाद ग्यालेक्सी 4K यस्ता कार्यक्रम को लागि नत्र त नाम चलेका TV च्यानल हरु हावामा भाइरल भाका खै के जाती अनमोल केशी जस्ता ताल न बेताल का कलाकार हरु को मात्र इन्टरभ्यु देखाउछ ।।। कलाकारीता मा लाग्न चाहने हरु पहिला वहाहरु जस्ता को कुरा सुन अनि केही सिक अनि बल्ल कलाकार बन्न जाओ ।।
@keshabdhami6379
@keshabdhami6379 2 жыл бұрын
आहा यस्तो ज्ञान काहा बाट सुन्नु पाए खुसि लाग्यो
@KantipathLoveExpress
@KantipathLoveExpress 2 жыл бұрын
मलाई यस्तै कार्यक्रम मात्रै मन पर्छ । याे टि.भि बाट अाउने forever प्रतिक्षमा छु ।
@basantashrestha1662
@basantashrestha1662 2 жыл бұрын
ग्यालेक्सी ४ के टेलिभिजन साथै प्रिय प्रस्तोता रबि लामिछाने ज्युलाइ धन्यवाद र बधाई छ । गुरुकुलका संस्थापक बरिस्ठ नाट्य कार सुनिल पोखरेल ज्युको विभिन्न कार्यक्रम हेर्ने मौका मिलेको छ । अब हिन्दी सिरियल टिकटक र अन्य आल्तु फाल्तु हेरेर समय खेर फाल्नु भन्दा त नेपाली यथार्थ कथा ब्यथामा आधारित नाटक , धाराबाहिक, हास्यब्यङ्ग्य हेरि ज्ञान लिनु महत्त्वपूर्ण लागेको छ । यो कार्यक्रमले निरन्तरता पाओस । शुभकामना छ ।
@madankarki2494
@madankarki2494 2 жыл бұрын
आहा धेरै धेरै राम्रो
@umeshbasnet1135
@umeshbasnet1135 2 жыл бұрын
दिग्गज कलाकार लाई नौलो तरिकाले प्रस्तुत गर्नु भएको मा सम्पुर्ण टिमलाई हार्दिक नमन !
@surajkumaar22official
@surajkumaar22official 2 жыл бұрын
वाह! गजबको कुराकानी ! सुनील पोखरेल सरको आगोको झिल्को नेपाल टेलिभिजन को धाराबाहिक नाटक देखिको फ्यान!!
@TheBibeksharma
@TheBibeksharma 2 жыл бұрын
Aaaja sammakai pahilo video hola 39 minutes jamma 3 minutes bhanda kam lageko. Literally wow
@bindudhakal8687
@bindudhakal8687 2 жыл бұрын
Galavcy 4 क लाई सफलतको कामना।जनता धरै आशावादी छन् निराश हुन नपरोस् ।
@nabitarai674
@nabitarai674 2 жыл бұрын
wow fantastic program and superb Galaxy 4K very clear
@earthwaterair2546
@earthwaterair2546 2 жыл бұрын
आहा! कस्ता गहिरा मान्छेहरु।।। आनन्द। Waiting for 2nd episode ....
@MrBigyan6
@MrBigyan6 2 жыл бұрын
Mandala Theater को अध्यारो हल को कुर्ची मा बसेर नाटक हेरेको जस्तै अनुभव भयो यो ३० मिनेट.....मलाइ मन पर्ने दुइ पात्र र उहाहरु का कथा !! गजब :)
@unas9377
@unas9377 2 жыл бұрын
सम्पुर्ण galaxy 4k team लाई बधाई तथा शुभकामना यति राम्रो कार्यक्रम keep it up 👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵
@rabinkharel4671
@rabinkharel4671 2 жыл бұрын
salam sunil sir ....nepali natak ko mahanayak...
@saugattimilsina3427
@saugattimilsina3427 2 жыл бұрын
यो पो हो शुद्ध नेपाली कार्यक्रम😍
@sunitapaudel164
@sunitapaudel164 2 жыл бұрын
हार्दिक बधाई अब खगेन्द्र लामिछानेको कथा सुन्न र हेर्न अातुर छु।💐💐❤️❤️🙏🙏🇳🇵🇳🇵
@risingnepali9782
@risingnepali9782 2 жыл бұрын
थिएटरमा नटक हेर्ने रहर धेरै छ तर भौगोलिकताले छेकेको छ, अहिले २७ वर्षको उमेर जादा सम्म जम्मा एक पटक काठमान्डौ गएको छु, एक दिन अवश्य जाने छु करिब ६०० किमी को यात्रा गरेर बस नाटक हेर्न मात्रै ।
@rajukunwar8090
@rajukunwar8090 2 жыл бұрын
मज्जा लाग्यो हेर्दै सुन्दै गर्दा....
@ramkumarshrestha7267
@ramkumarshrestha7267 2 жыл бұрын
उत्कृष्ट सारै मन छुयो मन परो🙏👏
@ashishbimali7198
@ashishbimali7198 2 жыл бұрын
Dami lagyo herney katha ko jastai hoss dami damii
@bibekprasai2877
@bibekprasai2877 2 жыл бұрын
Ekdam ramro program
@sarojacharya8722
@sarojacharya8722 2 жыл бұрын
राम्रो लाग्यो हाम्रो नेपालको अझ एऊटा थप कार्यक्रम बिजनेस गर्न कसरी सोचिन्छ र राम्रा मान्छेको सोचाई कस्तो हुन्छ भन्ने जान्न पाए अती मजा हुनेथियो।
@UddabBudhathoki2
@UddabBudhathoki2 2 жыл бұрын
हैट, यो कार्यक्रम त अशाध्य मन पर्यो है
@ineshkc26
@ineshkc26 2 жыл бұрын
अति राम्रो लाग्यो यो कार्यक्रम दामि
@maheshshrestha7885
@maheshshrestha7885 2 жыл бұрын
आहा कति राम्रो कार्यक्रम सारै राम्रो 🙏🙏🙏❤️
@hsnhch8368
@hsnhch8368 2 жыл бұрын
धेरै राम्रो पर्खेर बसेको कार्याक्रम आज हेर्न पाइयो
@yaskumarrai5064
@yaskumarrai5064 2 жыл бұрын
कार्यक्रम को अन्त्य साचै राम्रो लाग्यो। मीठो कबिता सङगै,सबैलाई कौतुहल बनाउदै अन्त्य।स-सम्मान बरिस्ठ रङ्गकर्मी #सुनिल पोख्रेल/ब्यस्त चिर परिचित #बिजय बराल।🙏
@avineupanevlog2723
@avineupanevlog2723 2 жыл бұрын
Aba kai ramro show harna painx vanna lagi rako x tqu galaxy 4k whole team 🙏🙏🙏🙏🙏🙏
@chefsaudi269
@chefsaudi269 2 жыл бұрын
निकै राम्रो राम्रो टिभी सो आउदैछ निकै खुसी लागेको छ आसा छ अझै केही धेरै हुन्छ केही हुन्छ 😍
@anilrai7041
@anilrai7041 2 жыл бұрын
Wow mahan ranga karmi sir haru sunil sir n bijaya sir 🙏👏dherai ramro kalakar hunxa
@shreeprasad6700
@shreeprasad6700 2 жыл бұрын
ma hal malaysia bata herdai xu sir haru ko kura sunda dukha ko kura r vogeka kura yesari sunna pauda man t santa t hunxa nai j hos khusi lago yesari nai sabai kalakar ko bichar r soch r laxchhe sunai denu hola best of luck
@PujanKarmacharya
@PujanKarmacharya 2 жыл бұрын
चित्र बहादुर केसी र रन्जु दर्शना would be perfect for the show for knowing generation gap on political changes.
@komalkoirala722
@komalkoirala722 2 жыл бұрын
Naya karyakram herna paiyo,, thanks galaxy best of luck
@IndrenijaladMHN
@IndrenijaladMHN 2 жыл бұрын
अत्यन्त जीवन्त प्रस्तुति हाम्रा आदरणीय लोकप्रिय सर्जक सुनील पोखरेल ज्यूलाई धेरै धेरै बधाई टक्र्याउँदछु यहाँको जीवनका हरेक मोडमा सफलता मिलोस् पारिवारीक जीवन सुखमय रहोस् कलाकारिता साहित्यिक यात्रा निरन्तर सक्रियताको रुपमा देख्न पाइयोस्
@BRAVOHUB1
@BRAVOHUB1 2 жыл бұрын
सुनिल सर यसरि बोलेको पहिलो पटक हेर्दैछु
@kumarthapa2248
@kumarthapa2248 2 жыл бұрын
दुई रंगकर्मि बिचको कुराकानी एकदम मन पर्यो । कलाकारहरुले भरिएको नेपालमा अभिनय सम्बन्धि बिध्यालय नहुँनु दुखद कुरा हो । सम्पुर्ण कलाकारहरुले पहल गर्नुपर्यो ।
@amritrijal6577
@amritrijal6577 2 жыл бұрын
farak dhar ko karekram herna payo dherai khusi lagyo yestai karekram dherai vanda dherai herna payyos
@laxmansapkota7383
@laxmansapkota7383 2 жыл бұрын
असाध्यै अानन्द अायाे । जिबन्त गफगाफले ।।।🙏
@jalanrai3300
@jalanrai3300 2 жыл бұрын
Yo honi karyakram You tube ko prasna sodhai sundaa sundaa wakka vaiyeko abastha ab yugantar MA aafni sangarsa ko feel herdai
@indrabave4273
@indrabave4273 2 жыл бұрын
उज्यालो ९० नेट्वोर्कमा शनिबार समाचार सङग रङमन्चका केहि कुरा सुन्नमात्र पाइएको अब ग्यालेक्सी 4K मा यसरी हेर्न पाउँदा खुसिको सिमा छैन। धेरै धेरै शुभकामना यस कार्यक्रमलाई निरन्तर अगाडि बढिराखोस अनि शुभकामना GALAXY 4K लाई पनि।❤️
@SafalClick
@SafalClick 2 жыл бұрын
रंगमन्चका राजा सुनील पोख्रेल ❤️
@keshargurung8063
@keshargurung8063 2 жыл бұрын
सरल कार्यक्रम मन छोयो आशु नै सरहरूको बिगतको कथा सुन्दा।
@truth1150
@truth1150 2 жыл бұрын
शुरु कति बेला भो सिद्धियो कति बेला हेरेको हेर्यै सुनेको सुनयै भय म गजब्❤️❤️❤️
@princedimdung6030
@princedimdung6030 2 жыл бұрын
धेरै राम्रो कार्यक्रम हेर्ने अवसर पाइयो।🙏🙏🙏🙏
@firstlove360
@firstlove360 2 жыл бұрын
एउटा शसक्त कार्यक्रम! रंगकर्मीहरुको जिवन र यात्रा एकदमै चाखलाग्दो हुन्छ। संघर्षका दिनहरु यसरि सुन्दा मात्र पनि धेरै कुरा सिक्न सकिन्छ। दुख पछिको सफल्ता के हो बुझ्न सकिन्छ। जतिपनि रंगमञ्च हुँदै फिल्म क्षेत्रमा प्रवेश गरेका कलाकारहरु सबै अब्बल हुनुहुन्छ। मह जोडि, दयाहाङ राई, सौगात मल्ल, कर्मा साक्य, बिपिन कार्की, बिजय बराल, कामेश्वर चौरसिया, अनुप बराल, बुद्दी तामाङ, सृजना सुब्बा, मेनुका प्रधान, दिया मास्के, नाजिर हुसेन, खगेन्द्र लामिछाने..... आदि इत्यादि।🙂🙂👍
@balarajbishwakarma5252
@balarajbishwakarma5252 2 жыл бұрын
सरल र उत्कृस्ट कार्यक्रम
@bijaylaxmigurung5862
@bijaylaxmigurung5862 2 жыл бұрын
Congratulations 🙏💐👍🎉👏🙏
@nplsecret2327
@nplsecret2327 2 жыл бұрын
धन्यवाद 4k galaxy legend का मिठो अनुभवका निमित्त 💚💚 आदर माग्ने हैन कमाउने हो 👏 शुनिल पोखरेल
@krishnabohara923
@krishnabohara923 2 жыл бұрын
I love galaxy 4k
@dbdxnlife2018
@dbdxnlife2018 2 жыл бұрын
कार्यक्रम युगान्तको सफलता को शुभकामना
@rspnepal11
@rspnepal11 2 жыл бұрын
Dherai aatur thiye galaxy 4k ko vedio hernalai
@pradeepneupane5676
@pradeepneupane5676 2 жыл бұрын
Dherai kura sikey! Dhanyehbad 🙏
@sukumarofficial3469
@sukumarofficial3469 2 жыл бұрын
"तर दुखले सिकाउँछ नि बिजय!दुख भएन....भने टुप्पाबाट....पलाउनु त...राम्रो होइन नि!दुख भोगेर आएको मान्छेले भुँइ हत्तपत्त छोड्दैन।" क्या गज्जब वावो!
@lovesanjok9231
@lovesanjok9231 2 жыл бұрын
कति राम्रो लाग्यो हेरेर ।समय गएको थाहै भएन।
@lokendrabagiri1628
@lokendrabagiri1628 2 жыл бұрын
राम्रो छ कार्यक्रम सफल्ता को शुभकामना छ।Galaxy 4k युटुब च्यानल मा १५ घन्टाको अन्तरालमा ७००० भन्दा बढी Subscriber बढेको देख्दा खुसी लाग्यो।
@bhadragharti7434
@bhadragharti7434 2 жыл бұрын
वाह ! बहुत गज्जबको कार्यक्रम । मज्जा आयो।
@pamxatri9807
@pamxatri9807 2 жыл бұрын
Purai video here kati aananda aaha rauga manch
@hariharkafle6531
@hariharkafle6531 2 жыл бұрын
आहा कति गज्जबको कार्यक्रम best of lick galaxy 4k
@RajuRai4U
@RajuRai4U 2 жыл бұрын
Sunil sir ko guru kul ko natak hereko ahile Sam ma yad xa feri Tiyo natak herna PAYE hunthiyo jasto lagxa Tiyo thamel ko Yatra ajhai herna man xa.
@prameshwarrasaili3601
@prameshwarrasaili3601 2 жыл бұрын
धेरै राम्रो लाग्यो कार्यक्रम सफलताको शुभकामना🙏🙏❣️
@RajuRai4U
@RajuRai4U 2 жыл бұрын
Guru kul ko sabai dai haru ani Suresh Chand guru sabai lai miss garxu aaja yo program bata sabai Kura mero manaspatal ma aayo ti din haru .
@surajabhinepal.9551
@surajabhinepal.9551 2 жыл бұрын
Malai ni porano din yadh aayo....❤️❤️❤️❤️
@pandeydirgha2432
@pandeydirgha2432 2 жыл бұрын
सारै मन छोयो all thae best rabi sir
@gaurabthapa8163
@gaurabthapa8163 2 жыл бұрын
सर्वप्रथम सम्पुर्ण गेलेक्सि फो के टिमलाई शुभकामना व्यक्त गर्दछु। यस युगान्तरको पहिलो अङ्श हेर्दा मन त छोयो ..... मलाई यसको लागि भन्नलाई निशब्द भए । बधाई छ सम्पुर्णमा 🙏🙏🙏🙏🙏🙏🇳🇵🙏🙏🙏🙏🙏🙏🇳🇵 जय देश जय नेपाल 💖💖💖
@bimalbasnet3565
@bimalbasnet3565 2 жыл бұрын
उत्कृष्ट छ, क्राइम पेट्रोल कहिले आउँछ हजुर एकदम कौतुहलता लागेको छ।
@madanpandey6651
@madanpandey6651 2 жыл бұрын
🥵🥵🥵🥵🥵
@amritlamapoland
@amritlamapoland 2 жыл бұрын
congratulations galaxy 4k
@binodargeja1402
@binodargeja1402 2 жыл бұрын
ग्यालेक्सी फोरके तिनलाई हार्दिक बधाई तथा शुभकामना
@rajukunwar4878
@rajukunwar4878 2 жыл бұрын
सार्है मज्जा लाग्यो "मौलिक"कार्यक्रम हेरेर ।
@sagarkarki4539
@sagarkarki4539 2 жыл бұрын
Wow what a nice program ☺️☺️☺️☺️
@nepalnepali8848
@nepalnepali8848 2 жыл бұрын
television को अर्को एउटा नया प्रस्तुती। अचम्मै राम्रो लाग्यो। अब यो कार्यक्रमको म regular दर्शक हुने भए। धन्यवाद छ 4k galaxy .।
@southcinemastudio63
@southcinemastudio63 2 жыл бұрын
धेरै राम्रो छ ,कार्यक्रम 👌👌👌👍️👍️
@asbinkumar463
@asbinkumar463 2 жыл бұрын
Guru Sunil sir lai mero Naman
@aatcnepal
@aatcnepal 2 жыл бұрын
Nawaraj Parajuli ra Pokhrel sir ko poem read garne saili ali mildo rahexa...saarhai khusi lagyo..
@dilliramkattel5664
@dilliramkattel5664 2 жыл бұрын
जीवन बोकेको एउटा जिवन्त शो ! 👏👏👏👏👏🙏🇳🇵💜
@hikmatbc
@hikmatbc 2 жыл бұрын
आहा कति राम्रो कार्यक्रम ।।।नया कुरा सिक्न पाइयो
@nirakbanstola6631
@nirakbanstola6631 2 жыл бұрын
फरक शैली फरक बिसय तर बास्तबिकता,सार्है मन पर्यो कार्यक्रम
@SumanSharma-jm9el
@SumanSharma-jm9el 2 жыл бұрын
Really appreciate to this program organisation. I think a lot of Nepali people is looking forward to see this type of program. Thank you for this program. Let’s share this program to all over.
Sugam Pokhrel Remembers The Girish-Pranil Era
4:28
Sanjay Silwal Gupta
Рет қаралды 40 М.
🌊Насколько Глубокий Океан ? #shorts
00:42
I CAN’T BELIEVE I LOST 😱
00:46
Topper Guild
Рет қаралды 57 МЛН
Homemade Professional Spy Trick To Unlock A Phone 🔍
00:55
Crafty Champions
Рет қаралды 59 МЛН
He sees meat everywhere 😄🥩
00:11
AngLova
Рет қаралды 9 МЛН
SUKUL GUFF I SEASON 1 EPISODE 7 I FEAT. BIJAY BARAL
37:44
EXHIBIT STUDIO
Рет қаралды 60 М.
अटल बहादुर को आतंक भाग १
29:51
Prof. Dr. Ramesh Pokhrel, Sujata Baral | GHAM CHHAYA | 2080-10-11
29:29
Nepal Television
Рет қаралды 3,6 М.
Sunil Pokhrel, Nisha Sharma - GHAM CHHAYA | 2079-12-02
26:09
Nepal Television
Рет қаралды 15 М.
🌊Насколько Глубокий Океан ? #shorts
00:42