रबि प्रचण्डको सदनमै रुवाबासी ठग र हत्याराहरु भन्दै ज्ञानेन्द्रको आक्रोश पोखियो, Gyanendra shahi rabi

  Рет қаралды 279,167

Sahara Nepal . 209K views . 2 hour ago



....

Sahara Nepal . 209K views . 2 hour ago ....

Ай бұрын

रबि प्रचण्डको सदनमै रुवाबासी ठग र हत्याराहरु भन्दै ज्ञानेन्द्रको आक्रोश पोखियो, Gyanendra shahi rabi
हाम्रो युटुब च्यानलमा हार्दिक स्वागत छ! हाम्रो यस च्यानलमा
विभिन्न कार्यक्रमका साथै प्रत्येक दिनका देश तथा बिदेशका
समाचार हेर्न र सुन्न पनि सक्नु हुनेछ त्यसैले हाम्रो यस
च्यानललाई Subscribe गर्नु भएको छैन भने subscribe
गर्न नभुल्नुहोला !!
#SaharaNepal
#rabilamichhane
#balenshahnews
#durgaprasai
#gyanendrashah
#bishwaprakashsharma
next video link : • रबि लामिछानेले भ्रष्टा...
रास्वपाको तीन करोड काण्ड भिडियो लिंक: • रास्वपालाई सिध्याएर छो...
kp oli fire video link: • केपि ओलिले अझै बिस बर्...
balen shah को चेतावनी शिक्षकलाई : • बालेन शाह एकाशी स्कुलक...
#rabilamichhane #balen #rabilamichhane #balen #gagan_thapa #harka_sampang #rabi_lamichane #drsurendra_kc #gagan_thapa #gyanendra_shahi #prachanda #rabilamichane #Prachanda #rabiVsgyanendra #gyanendra_shahi #rabi_lamichane #balen #balen_shah #Harka_sampang #gagan_thapa #drsurendra_kc #drtoshima_karki #rishi_dhamala

Пікірлер: 495
@user-rw7vm1xe2p
@user-rw7vm1xe2p Ай бұрын
एक सच्चा रास्ट्रबादी नेता ज्ञानेन्द्रशाही १०००% सहि बोलेका छन ।❤❤ज्ञानेन्द्रशाही ।।
@BabuLama-wi6tz
@BabuLama-wi6tz Ай бұрын
एक मात्र सच्चा देशभक्त ग्यानेन्द्र शाही ❤❤❤
@manigurung4430
@manigurung4430 Ай бұрын
Gyanendra Sahi ko pani bhasan matra ho
@narayanbastakoti9309
@narayanbastakoti9309 Ай бұрын
⁴⁴⁴⁴4⁴⁴⁴⁴⁴⁴⁴⁴⁴​@@BabuLama-wi6tz
@Dibya0511
@Dibya0511 Ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@sureshshrestha9615
@sureshshrestha9615 Ай бұрын
garni bhaneko bhasan nai ho khabadari garnu nai ramro ho. Kam gareko herna bahumat din saknu parxa🎉​@@manigurung4430
@sunitaghimere8381
@sunitaghimere8381 Ай бұрын
हजुरले जति बोले पनि उनीहरुले सुनेर बस्छन् केही गर्दैनन् हजुरको कुरा त 100% सही छ।
@AnnoyedLawnmower-qn1pd
@AnnoyedLawnmower-qn1pd Ай бұрын
ज्यूँदो छोरो एक मात्र ज्ञानेन्द्र शाही ।।
@SaharaNepal7
@SaharaNepal7 Ай бұрын
😍
@ramuchhetrikarki4410
@ramuchhetrikarki4410 Ай бұрын
right
@SamraatAshok-cj2vg
@SamraatAshok-cj2vg Ай бұрын
नेपालको हिरो
@user-pu5qm8cz8x
@user-pu5qm8cz8x Ай бұрын
अाजकाे दमदार छ ग्यानेन्द्रकाे सर काे चेतावनि सरकार लाई❤
@tulsibishwokarma2277
@tulsibishwokarma2277 Ай бұрын
ज्ञानेन्द्र शाहीजीले बोल्नुभएको कुरा एकदमै सही हो सहि,हो
@skganesh4043
@skganesh4043 Ай бұрын
यदि देश बनाउँछु भ्रष्टाचार को अन्त्य गर्छु भन्दै कोई ब्यक्ति आउँछ भने त्यो ज्ञानेन्द्र शाहि हो सलाम छ 🙏🙏🙏
@resists9375
@resists9375 Күн бұрын
😂😂😂 ma chahi patyaudina hai
@AnnoyedLawnmower-qn1pd
@AnnoyedLawnmower-qn1pd Ай бұрын
साहै चित्त बुझ्ने कुरा गर्नु भयो ज्ञानेन्द्र जी ले बधाई छ अब नेपाली नेताहरको चेत खुल्छकी ।।।
@SaharaNepal7
@SaharaNepal7 Ай бұрын
😍❤️
@binodvim1985
@binodvim1985 Ай бұрын
यो भाषण सुनिरहेका काङ्ग्रेस एमाले र माओवादीलाई लाज लग्नु पर्ने हो।
@PhoenixGamerz-pt1bq
@PhoenixGamerz-pt1bq Ай бұрын
Baki aru pani parxan laj mannu parnema hjr
@rameshsapkota591
@rameshsapkota591 Ай бұрын
सहि 100%
@janardan2065
@janardan2065 Ай бұрын
धेरै राम्रो भाषण ज्ञानेन्द्र भाइ।
@govindadhikari9138
@govindadhikari9138 Ай бұрын
ग्यानेन्द्र साही ज्यु राप्रपा जरुर हुन ।। शब्द अमुल्य छ उहाँको बिचार लाई सहमत छु।।
@taradawadi5994
@taradawadi5994 Ай бұрын
सहि यर्थाथ100% सच्चा कुरा
@BHIMADHIKARI102
@BHIMADHIKARI102 Ай бұрын
Gyanendra shahi aau देश र जनतालाई बचाउ
@ashiskhapangeemagar368
@ashiskhapangeemagar368 16 күн бұрын
40%MP मात्र ज्ञानेन्द्र शाही जस्तो भयो भने देशले मुहार फेर्न त्यति समय लाग्दैन ....सलाम छ मेरो MP ज्ञानेन्द्र शाही ज्यु....🙏🙏🙏
@babug5732
@babug5732 16 күн бұрын
धेरै रामरो छ ज्ञयानेनद्र साई जिऊ को मुददा अब खेती ऊबजाऊ जमीन नै घर घरेडी बनायेर सकी सके अब तेही पाखा को जमीन मात्र बाकी छ, नेपाल को भाबी पुसता ले यी गोरू र सुङगुर बुददी भऐका नेता भनौदा हरू लाई थुकने छन, हामी जनता पनी सारै गोरू भयऊ जनता लाई झुठो आसवासन दीने लाई नै चुनाब जीताऐर पठाऊछन,
@binodshahi883
@binodshahi883 Ай бұрын
जती बोलेपनि झुण्डहरुले बुझ्ने होइनन्।
@jiwanbohara7316
@jiwanbohara7316 4 күн бұрын
नेता भनेको यस्तो हुनुपर्छ ।🎉
@ukishdhamiofficial1701
@ukishdhamiofficial1701 Ай бұрын
यो संसद भवन भित्र चोखो कोई छ भने ज्ञानेन्द्र शाही मात्र छन जस्तो लाग्यो 🌹💛💛🙏🙏कर्णालीका जनता जाग्नुहोस 🌹🙏🙏🙏🙏उहाँलाई कर्णालिको साथ आवस्यक छ🌹🙏
@cocplayerpmg9909
@cocplayerpmg9909 24 күн бұрын
कर्णालीमा जस्तो राजनीति त कतै छैन होला जस्तो लाग्छ मलाई त
@prithbirai5432
@prithbirai5432 Ай бұрын
Gyanbahadur Shahi you are right. I sauté your bold and logical statement for the development of the country
@LokNath123Adhikari
@LokNath123Adhikari Ай бұрын
Right Gyanendra Sahi
@gaharbudathoki782
@gaharbudathoki782 Ай бұрын
हैनहो नेपालको संसदबाट देश र जनताहरू प्रतीको सत्याता बोलनको लागी चै एउटा ज्ञानेन्द्र बाहादुर शाही मात्र जन्मेको चै किन होला मेरोत ह्रदयानै चुटिएर आउछ हुनत देशपनी आफनो होइन होथ्यो र पनी बाह्रारैकाल अपराधीहरूको राजको सरकार हुनाले ढाडा् कटाउनुमा मात्र सफल बनेकै कारण बीदेसी बन्न परीयो तर खुन आफनो जात नेपाली भहेकै कारण र बीदेशी नेताहरू जतीलेचै देशको सिमाना सियो जतिचै कुनैले लुटछ भनी मर्न र मारन त्यार अनी सयौ उर्दोग छ भन्ने हजार उर्दोगत जती नेताहरू बन्छन् उतीनै थप्दै र बनाउदै जान्छन् किन भन्दा जती उर्दोगहरू खुलायो उतीनै देश धनी र देशका जनताहरूमा सुख र शान्ती दिलछ भन्नेर तर नेपाल देशमा भनेकोत हत्याराहरूको मात्र नेत्रीतो बनाउदाको हर्कत भनेकै फासीमा आफनो आत्मा परेकै कारण त्येसतो आत्माले चलाहेक भहेको ब्याक्तीले गर्नेभन्नेकै खाली उल्टो र उधोगतीमा मात्र देश हाक्नुमा र जनताहरूमा ठगन मात्र कसरी हुन्छ तेसरीनै न्याय र कानुनपनी बनाहेरनै डुबाउनु जान्छन् नत्र नेपालमा प्रचण्ड केपी ओली अनी सेर बाहादुरका राजको गतीबीदी हेरे मात्र पुग्छ र एस्ताहरूको बीहानी उठ्दै गरेको बेलामा उनीहरूको मुवारको सोच आफुहरूमा आहेछ भन्ने करीब सातदिन सम्मचै भूलने बीरामले र मोती बिन्दुले आखा छोपीएझै हुन्छ हैत
@Mahendra-supriya
@Mahendra-supriya Ай бұрын
जनता को जनआवज ज्ञानेन्द्र शाही हार्दिक धन्यवाद
@mangalbatalaofficial9510
@mangalbatalaofficial9510 Ай бұрын
ज्ञ्यानेन्द्रले सहि बोलेको छ तर सरकार सुन्दैन। सबैको आशाबादी बनेको रबि पनि ठाउँमा पुगेपछी प्रचण्डको कट्टु धुने भैसको
@user-fo2ke2xh8x
@user-fo2ke2xh8x Ай бұрын
😂😂
@devk.bishwokarma2532
@devk.bishwokarma2532 Ай бұрын
10000000000% sahi jay Nepal 🇳🇵🇳🇵🇳🇵
@user-rs9rr5qh9e
@user-rs9rr5qh9e Күн бұрын
आजकाे कुरा ज्ञानेन्द्र ले 100%सहि बाेले
@bheshpoudel5306
@bheshpoudel5306 Ай бұрын
धेरै राम्रो कुरा साच्चै मन छोयो, यति नगरे सम्म देश बन्दैन।
@SaharaNepal7
@SaharaNepal7 Ай бұрын
❤️
@megharajojha5841
@megharajojha5841 Күн бұрын
❤ Nepal Aama ko xoro gyanendra sahhi
@rajanadhikari9053
@rajanadhikari9053 Ай бұрын
जय होस ।।
@nareshrana7029
@nareshrana7029 Күн бұрын
Yes you are right
@user-ln2ry9wg2x
@user-ln2ry9wg2x 16 күн бұрын
संसद भबनका एक मात्र सच्चा नेता ज्ञानेन्द्र शाही । । ।
@UrmilaTamang-xn6dt
@UrmilaTamang-xn6dt 2 күн бұрын
Wow sahi gyanedra sir❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@tamnarayangaire8748
@tamnarayangaire8748 Күн бұрын
100%right so nice sir ❤❤
@dilchhantyal
@dilchhantyal Ай бұрын
Good Gyanendra shahi
@ramakantabhusal9838
@ramakantabhusal9838 Ай бұрын
Right ganera sahi जी
@ziyansanmgr2509
@ziyansanmgr2509 2 күн бұрын
100% right kadak कुरा..! 👏🏻👏🏻👏🏻
@sandeepmahat4748
@sandeepmahat4748 Ай бұрын
I agree with you 💯 %
@lankbahadur8275
@lankbahadur8275 9 күн бұрын
यत्ति राम्रो कुरा बोल्दा पनि कुनै सालेहरुले ताली बजाउदैन 😡
@MILANTAMANG-u3c
@MILANTAMANG-u3c 3 күн бұрын
Yes 100000000 right
@suryaregmi6169
@suryaregmi6169 Ай бұрын
हतियार तेहिबाट उठाउनुस महोदय।तीन पार्टीका तीन चोर नमर्दा सम्म हामी यस्तैहो
@user-sr1xf6fd6k
@user-sr1xf6fd6k 4 күн бұрын
❤❤❤❤100% हजुर ❤❤❤❤
@umeshbista-xc1ho
@umeshbista-xc1ho 3 күн бұрын
दामि कुरा हो मानियजियु
@AsdAsd-wr4ge
@AsdAsd-wr4ge Ай бұрын
Right giyanendra sahi100%
@DambarRimal
@DambarRimal Ай бұрын
एकदमै सही कुरा ❤🇳🇵🇳🇵
@narendrarana4558
@narendrarana4558 Ай бұрын
Right 100%
@Uma-n7k
@Uma-n7k Ай бұрын
Right 👍
@deanburathoki8179
@deanburathoki8179 Ай бұрын
100% right
@naujitrai6417
@naujitrai6417 Күн бұрын
सहि हो सर हजुर ले जे भन्यो यो ठिटछ सर तर भ्रष्टाचारीहरू नि छन्। जेल खोज्नुपर्छ
@RajKumar-jw1gk
@RajKumar-jw1gk Ай бұрын
Wow he is a brave leader.
@udendragurung5004
@udendragurung5004 Ай бұрын
it is 100% right sir.
@pawanxetry7635
@pawanxetry7635 2 күн бұрын
जुम्ली जनताले पहिले जे जस्ता पठाए सबै नेताका जुत्ता पोलिस गर्ने सांसद पठाए अहिले चाई खोजेरै पठाएका रैछन ❤❤🎉
@iambee6062
@iambee6062 Ай бұрын
यसताे पाे नेता,ङमान,दिरढता, सतते बाेलने,गरने,लगन,चिनतन मनन,लाख सलुट छ।
@Sarmila_Rai_UnOfficial
@Sarmila_Rai_UnOfficial Ай бұрын
❤❤❤ganendra shahi ko harek kura sahi ❤❤❤❤❤❤
@lokchhetri9117
@lokchhetri9117 Ай бұрын
Jai gyanendra ❤
@lifethanks4220
@lifethanks4220 24 күн бұрын
Good
@binodbastakoti3328
@binodbastakoti3328 Ай бұрын
एति राम्रो सुझाव देको छ त ज्ञानेन्द्र साही ले
@keshabkumaragrawal9537
@keshabkumaragrawal9537 Ай бұрын
sansad ka yeak matrai himmatila, imandar, Darilo Tigard nai ho yi sansad Gyendra Sahi sir
@dabalbudha381
@dabalbudha381 Ай бұрын
Good luck gyanendra शाही जिन्दाबाद ❤
@jitbahadurgurung5322
@jitbahadurgurung5322 Күн бұрын
jumla KO janta haru lai dheari dhanyabad gayandra sahi jasto manche lai samsad banaunu bhayo Sarai ramro vasan
@DBChattriRolpa
@DBChattriRolpa 5 күн бұрын
कडा
@prathamlaltharu888
@prathamlaltharu888 2 күн бұрын
100% right speech...
@user-bl8oj5vt6g
@user-bl8oj5vt6g Ай бұрын
Wow 🎉🎉🎉🎉
@parbatibaral2285
@parbatibaral2285 Ай бұрын
100% sahi ho
@BineshThami
@BineshThami Ай бұрын
राजेन्द्र मन्त्री ज्यूले भनेको सहि कुरा हो
@user-mt2mq9rs1q
@user-mt2mq9rs1q 2 күн бұрын
Salute 🫡 xa hjr
@amarbudha2549
@amarbudha2549 18 күн бұрын
Good 👍👍👍
@khushisansar
@khushisansar Ай бұрын
कुरा त सही हो है ज्ञानेन्द्र शाही जी को
@Manishapurna55
@Manishapurna55 16 күн бұрын
Good jobs ganendra sir
@tarajireljirel8423
@tarajireljirel8423 Ай бұрын
You are right 100 excellent Gyanendar shahi👏👏👍️👍️👌👌
@SagarBan-b5o
@SagarBan-b5o 12 күн бұрын
Good ❤❤❤🎉
@Sujit-sx6yg
@Sujit-sx6yg 2 күн бұрын
❤ right
@RamuShahi-wq5rm
@RamuShahi-wq5rm 12 күн бұрын
Right dada❤❤❤❤
@jitendrabajracharya3476
@jitendrabajracharya3476 25 күн бұрын
एउटा सच्चा नेपाली सही सत्य तथ्य बोल्ने भनेको ज्ञानेन्द्र शाही हो जुम्ला बासी हरुले एउटा राम्रो मान्छेलाई चुनु भएको मा धन्यबाद
@user-ug6is9ch4c
@user-ug6is9ch4c Ай бұрын
Right
@yubrajkaflejumliraja2154
@yubrajkaflejumliraja2154 7 күн бұрын
ग्यानेद्र शाई जस्तो बुझने नेता भय सायद देस बन्न समय लाग्दैन होला धेरै😪😪😪♥️♥️♥️♥️♥️♥️👍️
@user-pt5lv9tw7x
@user-pt5lv9tw7x 13 сағат бұрын
साराइ चित बुझदो र सहि कुरा होअब यो भासनले मात्र हैना कार्यनयन मा आगाडि बडुङ काम्मा
@sudamak.c9406
@sudamak.c9406 3 күн бұрын
जति कराए पनि यिनकाे केहि हुनेवाला छैन।😊
@007robinhoodlove5
@007robinhoodlove5 21 күн бұрын
🇳🇵🇳🇵ग्यानेन्द्र शाही ले अब पनि सरकारलाइ गृहमन्त्री लाइ पहीला झै निरन्तर Gb राइलाइ समातेको खोइ? गिरी बन्धुको file छानबिन अगी बढाएको खोइ ?आदि आदी प्रश्न रविलाइ गरे झै नीरन्तर गर्नेछ्न भन्ने आशा रा प्र पा लगायत ग्यानेन्द्र शाही समर्थक ले गरेका छन् ।🤔🤔 गर्नाल त? गरे उनको साख ,राजनीति यात्रा अगी बढला नत्र ओरालो यात्रा गर्न तयार भए हुन्छ ग्यानेन्द्र शाही 😊😊
@user-uc8ft2bn2x
@user-uc8ft2bn2x Күн бұрын
right
@binodshrestha2524
@binodshrestha2524 Ай бұрын
Thank you Gayannendra sir salam chha all of your Raparpa party jindabad you are Great very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@BharatBudha-m8u
@BharatBudha-m8u 2 күн бұрын
👍👍👍🙏🙏🙏
@user-gq3du2ys1m
@user-gq3du2ys1m 12 сағат бұрын
सहिकुरा
@user-yf6xw6cc6k
@user-yf6xw6cc6k 10 күн бұрын
❤❤❤Ramro kura
@user-ph6pr7pb4c
@user-ph6pr7pb4c 25 күн бұрын
Good luck
@khagendrarai9821
@khagendrarai9821 2 күн бұрын
सांसद ज्यु यो भासण जस्तै काम पनि गर्न चाहानुहुन्छ भने सहकसरी ठग बिरुद्ध राम्रो कानुन ल्याउछ भनेर यो सहकारी सहयोगी सरकारको आस नगर्नुस् पताइले पनि बील पेस अधिकार छ व्यक्तिगत रुपमा अनि ककसले पास गर्न मान्दैन नामावली सार्वजनिक गर्नुहोस् ।
@MaheshMahar-vb6fb
@MaheshMahar-vb6fb Ай бұрын
नेपाल को सपूत छोरा ज्ञ्यानेन्द्र् साही सलामछ
@lalbirchadara5308
@lalbirchadara5308 Ай бұрын
शौसै बोलेका छन् ज्ञानेन्द्र शाहीले सबैभन्दा पहिला चोखो को छ भने यो संसदभित्र ज्ञानेन्द्र शाही भन्दा अरु कोही पनि छैन। सबैको आश भरोसा मानेका रबि लामिछाने पनि अहिले सरकारमा गएर प्रचण्डको दास बनेका छन् हाम्रो बाजुराका संसद् बर्दी पाण्डे पनि कानमा तेल हालेर बसेका छन्। बाजुराको बारेमा एक सुख बोल्दैनन्। र बाजुराका जनताले जिताएर खाली संसदमा बस्नको लागि पठाएका होइनन् यक्का रहोस् हेक्का रहोस्
@toranmalla4469
@toranmalla4469 Ай бұрын
Sahi kura
@GaganChand-fe8qi
@GaganChand-fe8qi 12 күн бұрын
Good thought
@SunitaDhungel-yz8fx
@SunitaDhungel-yz8fx Ай бұрын
सहि कुरा राखनु भयो ज्ञानेन्द्र सर हजुर लाई सलाम छ मेरो
@user-oc6cd4mu8k
@user-oc6cd4mu8k Ай бұрын
100% Right geyendra sir 👍💪🌹🙏❤🇳🇵
@prabinadhikari8535
@prabinadhikari8535 8 күн бұрын
sahi kura garnu bho gyanendra sahi sir
@AmarPariyar-bs8hg
@AmarPariyar-bs8hg 9 күн бұрын
wow❤❤
@shachinshahi5330
@shachinshahi5330 18 күн бұрын
very good
@pabankhadka1298
@pabankhadka1298 8 күн бұрын
Pride of Karnali Proud to be Jumli 😘🤞
@mangallama8896
@mangallama8896 Ай бұрын
ग्यानेन्द्र शही जिउँदो जन नेता हुन 👍️सलम छ
@narendrabatala5949
@narendrabatala5949 2 күн бұрын
good
@shishirchand2532
@shishirchand2532 Ай бұрын
100 % right gyanendra shahi jyu
@jalanffgamen3850
@jalanffgamen3850 12 күн бұрын
good sir
@srcreation5743
@srcreation5743 2 күн бұрын
देशको बिकास चाहने एक संसद ज्ञानेन्द्र शाहि पनि रहेछ तर मन्री नबन्दा सम्म पो होकि ।
@user-rw3zk9ul1r
@user-rw3zk9ul1r 21 күн бұрын
देश को होनहार यक सच्चा नेता ग्यणेण्ड्र शाही उहाँजस्तो नेता देश मा रहिरहनु पर्छ ।
Can A Seed Grow In Your Nose? 🤔
00:33
Zack D. Films
Рет қаралды 23 МЛН
Little girl's dream of a giant teddy bear is about to come true #shorts
00:32
ЧУТЬ НЕ УТОНУЛ #shorts
00:27
Паша Осадчий
Рет қаралды 10 МЛН
Эффект Карбонаро и нестандартная коробка
01:00
История одного вокалиста
Рет қаралды 10 МЛН
Can A Seed Grow In Your Nose? 🤔
00:33
Zack D. Films
Рет қаралды 23 МЛН