माग्नेलाई प्रकाशले भने, यो शो बन्द गर्नुपर्ने ? | EP-29 | KEDAR GHIMIRE | THE PRAKASH SUBEDI SHOW

  Рет қаралды 596,112

Rajatpat Online TV

Rajatpat Online TV

Жыл бұрын

माग्नेलाई प्रकाशले भने, यो शो बन्द गर्नुपर्ने ? | EP-29 | KEDAR GHIMIRE | THE PRAKASH SUBEDI SHOW
THE PRAKASH SUBEDI SHOW :
Guest: Kedar Prasad Ghimire 'Magne Buda'
Episode- 29
---------------------------------------------------------------------
Presenter: Prakash Subedi
Producer: Rachana gautam
Editor: Subin dahal
Script/Voice-Over : Sachit Khadka
Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
Camera Person: Ujjwal Shrestha, Jeevan Bhandari
Camera Assistant: Binaya Malekar, Madan Khadka, Arjun Chhetri
Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha
Management: Paru Subedi
Social Media : Dibash Humagain
#theprakashsubedishow #prakashsubedi #rajatpat #kedarghimire #magnebuda #chhakkapanja4 #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode29
------------- ------------ -------------- --------------- -------------- --------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonl. .
#prakashsubedi #theprakashsubedishow
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to a website is allowed).
Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2023 Rajatpat Online TV

Пікірлер: 732
@Nepalpro
@Nepalpro Жыл бұрын
यो शो कहिले पनि बन्द हुनु हुदैन भन्ने जति यता है 🙏🙏❤️❤️
@GaneshOfficial324
@GaneshOfficial324 Жыл бұрын
🤝❤️
@surajtamang4847
@surajtamang4847 Жыл бұрын
Ayyyooo mugiii
@dipakdhakal375
@dipakdhakal375 Жыл бұрын
​@@surajtamang4847rip muji
@rameshprasad4676
@rameshprasad4676 Жыл бұрын
बन्द गर्दा हुन्छ काम छैन यस्को
@user-uj7zp6zm5y
@user-uj7zp6zm5y Жыл бұрын
हो हो य
@prempun528
@prempun528 4 ай бұрын
नमन केदार सर साथै प्रकाश सर म हजुरको सो को नियमित पाठक हुँ। हो नेपाली उखान डढेको पलाउछ को अर्को उदाहरण मीन बहादुर गुरुङ भाटभटेनीको मालिक पनि छन्।
@sirjanramugurung4233
@sirjanramugurung4233 Жыл бұрын
*मान्छे एक कला अनेक आहा माग्ने बुढा* ❤️🙏🙏
@dineshbist7859
@dineshbist7859 Жыл бұрын
नेपाल ले चिन्न नसकेका कलाकार धेरै छन् तर त्यो भित्र लुकेको एउटा नेपाली ठिटो एउटा केदार घिमिरे दाई 💯💯💯
@darpankumar8293
@darpankumar8293 Жыл бұрын
सधै सकारात्मक रहने आफू दु:ख पिडामा हुदा पनि सारा दुनियाँलाई हसाउने हास्य कलाकार केदार घिमिरे "माग्ने बुडा" लाई सदैव सम्मान छ।
@chefarjun7741
@chefarjun7741 Жыл бұрын
माग्ने बुढा को fan यता हजिर गरौँ 😍
@Pawan_Sir_302k
@Pawan_Sir_302k Жыл бұрын
present sir😀
@shivagiri-rp5mx
@shivagiri-rp5mx Жыл бұрын
म त केदार घिमिरेको fan हो 😜😜
@unaslimbu5232
@unaslimbu5232 Жыл бұрын
यो कार्यक्रम एकदम सहि छ, सबैको राम्रो नराम्रो सबै दर्सक बिच लेउनु पर्छ, यो प्रोग्राम ले नेपाली दर्सकलाई धेरै नै मनोरञ्जन अनि कलाकारहरुलाई बुझ्ने मौका पाकोछन, येस्तो प्रोग्राम बन्द गर्नु हुदैन्#🙏❤️
@belkumarisunar690
@belkumarisunar690 Жыл бұрын
रजत पट अङ्कल लाई नमस्ते म आज मेरो अति मन पर्ने कलाकार माग्ने बुढा लाई ल्याइएको मा धन्यवाद छ
@Nepalpro
@Nepalpro Жыл бұрын
केदार घिमिरे (माग्ने बुढा) लाई मन पराउने जति यता हाजिर हुनु है ।।
@hgyi8fu144
@hgyi8fu144 Жыл бұрын
मलाइ आनन्दित बनाउन मेरो बितेको दिन हरु सन्झिदा आनन्दित हुन्छु 👌🙏 केदार घिमिरे सर 👌👌🙏🙏🙏
@Hastarawal
@Hastarawal Жыл бұрын
जो जस्ले मेरो Coment पढिराख्नु भाको छ।उसको २४ घन्टा भित्र खुशीको खबर सुनिने छ।😘
@mallikabasnet5733
@mallikabasnet5733 Жыл бұрын
La la daju
@pritamregmi940
@pritamregmi940 Жыл бұрын
कति रमाइलो अन्तरबार्ता 🙏🙏🙏
@basantagautam7575
@basantagautam7575 Жыл бұрын
माग्ने बुढा मलाई सारै मन पर्ने कलाकार हुन,यिनिलाई म डक्टरनै मान्छु किनकि यिनकै कमिडि भिडियाे हेरेर म डिप्रसन र मनाेराेग बाट मुक्त भएकाे छु । माग्ने साहु, गन्जे साहु लाई अझै पनि सफलताकाे शुभकामना ।
@ShitAl_DhAmi
@ShitAl_DhAmi Жыл бұрын
प्यारो दाई kedar ghimire माग्नेबुढा को fan जति यता हाजिर हुनु होला ।
@varrygoodsingh4012
@varrygoodsingh4012 Жыл бұрын
प्रकाश अंकल र केदार घिमिरे माग्ने बुढा सर लाइ हिर्दय देखि नै धन्यवाद ज्ञापन गर्दछु ❤❤❤❤❤❤🌹🌹🙏🙏
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
आज चाहिँ शो मा सोचेजस्तै पाहुना बोलाउनु भएछ रजतपट अंकल लाई धेरै धन्यवाद सबैको जय होस्🙏
@susling926
@susling926 Жыл бұрын
J hos hajur ko coment sabei program ma dekhne garxu maja lagx
@danbahadurkhatri6027
@danbahadurkhatri6027 Жыл бұрын
जय भगवान बुद्ध
@dineshghimire4394
@dineshghimire4394 Жыл бұрын
सार्है राम्रो र स्पष्ट वक्ता प्रकाश जी शुभकामना❤❤❤❤❤
@world_Digital_2.0
@world_Digital_2.0 Жыл бұрын
कहिले बन्द हुनु हुदैन मलाई प्रकाश सुवेदी सरको कार्यक्रम अत्यन्तै मनपर्छ।हाल मलेसिया देखि हेर्दैछु
@khesmantamang-op1wi
@khesmantamang-op1wi Жыл бұрын
माग्ने बुढा को फ्यन जाती यता हजिर हुनु है🇳🇵🇳🇵🇳🇵🇳🇵
@kajipariyar5065
@kajipariyar5065 Жыл бұрын
आज माग्ने जि यानी केदार जि आउनु भको खुशी लागो तरा यो सोमा नचिनेको मान्छे लाई पनि चिनेको भन्नु ल नत्र भोलि देखि tik tok le बर्बाद पार्छ होसियार हुनुपर्छ ल सम्मान को साथ सलाम छ 🙏🙏
@Thapakrishna715
@Thapakrishna715 Жыл бұрын
एकदमै राम्रो show समसामयिक कार्यक्रम salute prakash sir🙏🙏🙏
@prakashomchaudhary1094
@prakashomchaudhary1094 Жыл бұрын
नियमित हेर्ने गर्छु एकदम राम्रो लाग्छ।
@rameshgautam924
@rameshgautam924 Жыл бұрын
आफुलाई नेपालीली हु भन्न पनि लाज लाग्ने देश बेलैमा जानेर नेपाल छोडीयछ !राम्रो भयछ तपाही भीमारजुन र पत्रकार भाईको कुरा सुन्दा 100% सहि लाग्यो God bless U.S.A.
@buddhitamang2822
@buddhitamang2822 Жыл бұрын
नेपाली पत्रकारले नेपाली कलाकारलाई बोलाइन्छ बिदेसी कलाकारलाई होइन । भारतिय च्यानल करण उइत कफिमा होस या कपिल सर्मा सो सबैमा भारतिय कलाकारलाइ नै बोलाइन्छ । यसो गर्दा कलाकारलाई होच्याइएको हुदैन । प्रस्न गर्दा कहिलेकाही बोल्न नजान्दा अफ्ट्यारोमा पर्छन् । मैले राजेस हमाल सरको धेरै अन्तर्वार्ता हेरेको छु तर उहाँ कहिले विवादमा तानिनु भएन किनकी उहाँ बोल्दा बिचार पुर्‍याएर बोल्नुहुन्छ ।
@manabrpt8848
@manabrpt8848 Жыл бұрын
एति राम्रो कार्यक्रम बन्द हैन अनन्त काल सम्म चलाउनु पर्छ हजुर
@ayaxkarki1688
@ayaxkarki1688 Жыл бұрын
माग्ने लाइ दिपाले जे सिकार पठाकि थिइन् लाष्टमा प्रकाशले धोति लगाईदियो।।
@ramsharanramsharan4879
@ramsharanramsharan4879 Жыл бұрын
मलाई एक दम मन पर्ने हास्य कलाकार केदार घिमिरे ।।शुभकामना प्रगति को।।
@sureshbc4839
@sureshbc4839 Жыл бұрын
यो शो म सधै हेर्छु तर आज रमाईलो लागेन
@dhiraj805
@dhiraj805 Жыл бұрын
The real legend❤comedian...Magne!! Daju🌻
@kamalgulmeliofficial594
@kamalgulmeliofficial594 Жыл бұрын
सत्य तत्थ्य र स्पष्ट कालो लाई कालो सेतोलाई सेतो हो भन्ने पत्रकारिता गर्ने प्रकाश सुवेदी एक मात्र फिल्मि पत्रकार हुन मैले त कुनै episode नछुटाई हेर्छु रजतपत र द प्रकाश सुवेदी स्वो । पत्रकारको धर्म प्रश्न सोध्ने हो ।जवाफ दिने मान्छे जो आउनु हुन्छ अलिक न चिप्ले भईगयो kee it up सुवेदी जि
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
छक्का पन्जा Movie हिट भाकै माग्ने बुढाले गर्दा हो छक्का पन्जा ४ पनि सुपरहिट होस् शुभकामना🤗🙏
@sundarsunar5239
@sundarsunar5239 Жыл бұрын
आज को कार्यक्रम रमाइलो खासै रमाइलो लागेन है माग्ने बुढा ले फिल्म आउँदै छ बढी बोल्यो भनी गाली गर्छन् भनेर हो कि डराई डराई बोलेको जस्तो लागो माग्ने दाई पनि लाटो त कहाँ छन् र यस्तो कुरा बचाएर बोले कि ठीक छ तर हास्य कलाकार लेउदा खासै रमाइलो चाई भयन है आज अस्ति जितु नेपाल आउँदा बरु सारै रमाइलो लागेको थियो है | र प्रकाश दाजु यो छकका पञ्जा को कलाकार मात्र हैन के छड्के को कलाकार नी लेउनु पर्यो है
@ushathapa5679
@ushathapa5679 Жыл бұрын
Such a humble,honest,simple ,talented kalakar🙏.ra yo program banda huna hudaina.keep going🤘
@Sanumaya725
@Sanumaya725 Жыл бұрын
धर्मसन्कट पहिला पहिला जस्तो खासै रमाइलो भएन है। कुन रुपमा चिन्नु हुन्छ भन्ने प्रस्नमा पनि कस्ता तोर्पे तोर्पे मान्छे ल्याउनुभको??
@hikmatpun9158
@hikmatpun9158 Жыл бұрын
बुझेर , सम्झेर बोल्ने लोकप्रिय कलाकार केदार घिमिरे जिन्दावाद !
@archanabaral6213
@archanabaral6213 Жыл бұрын
सार्है डराएर सतर्कता साथ बोल्नु भो दाजु 😃
@khagendrakandel3007
@khagendrakandel3007 Жыл бұрын
🤣
@Maronepal980
@Maronepal980 Жыл бұрын
फिल्मी पत्रकारको king अंकल सधैँ always king हो। बन्दा गर्ने कुरा कैले नगर्नु होला अंकलले चलाउन सक्दा सम्म।youtube मा सबै कार्यक्रम काटेर हेरिन्छ यो एउटा कार्यक्रम मात्र हो काटेर नहर्ने भनेको सबैको जय होस।
@tulsharana4756
@tulsharana4756 Жыл бұрын
मलाई यो कार्यक्रम धेरै नै मन पर्छ म नछुटाइ हेर्ने गर्छु र प्रकाश जि ले कलाकार सङ्ग गर्ने ब्याभार पनि राम्रो लाग्छ यो कार्यक्रम चिप्लाउने कार्यक्रम हैन त्यही भयर यो कार्यक्रम बन्द हुनु हुदैन ।
@pawandanuwar4640
@pawandanuwar4640 Жыл бұрын
Prakash Subedi is the guy who knows how to treat with the different people.
@trustme145
@trustme145 Жыл бұрын
माग्ने बुढो भएर मात्र फिलिम चल्ने हो । दर्शक सबैलाई था छ।
@laxmibhatta3655
@laxmibhatta3655 Жыл бұрын
उच्च सम्मान केदार घिमिरे दाई😍🥰🥰🥰🥰🥰🥰
@redcaration7681
@redcaration7681 10 ай бұрын
यो शो नेपाल कै हिट शो मध्ये को एक शो हो है । यो कार्यक्रम बन्द हुनु भनेको नेपाली कला क्षेत्र र सम्पुर्ण कलाकार कै घाटा हो । नेपाली कलाकारहरु कति सक्षम छन भन्ने पनि यहि कार्यक्रम मार्फत चिनिने छन भन्ने मेरो ब्यक्तिगत सोच हो । 🙏🇳🇵😝
@lilaramnepali8391
@lilaramnepali8391 Жыл бұрын
असाध्यै मन पर्ने हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा) आजकाे कुराकानि अत्यन्तै मन पर्याे।कार्यक्रम अझै प्रगतिकाे कामना याे साे निरन्तर चल्नुपर्छ।
@ishwarinath2258
@ishwarinath2258 Жыл бұрын
यो शो कहीले बन्द नहोस्
@sushant457
@sushant457 Жыл бұрын
अब आशा खद्का दिदी लाई यो शो मा देखन पाउ भनी भरी यता हजिर हुम है भोत गरौ plz प्रकाश सुवेदी काका छितै लेउनुन plzzzzzzzzzzzzzzzzz❣️❤️
@bikashlama69347
@bikashlama69347 Жыл бұрын
मलाई मन पर्ने कलाकार माग्ने बुडा❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🇳🇵🇳🇵❤️😍😍😍👍️👍️👍️👍️
@user-xx4yp2zo6c
@user-xx4yp2zo6c 4 ай бұрын
Malai sabai vanda mn parne kalaakaar magne Kedaar Ghimire 🙏🙏
@user-ed4iv4dn9u
@user-ed4iv4dn9u Ай бұрын
प्रकाश दाजुलाई चिप्लाउने भन्दा पनि नेताले कलाकार नचिन्ने कलाकारले नेता नचिन्ने बानी सुधार गर्नुहोस मेरो सुझाव पनि यति दुवैले दुवैलाई चिन्ने बैनी बसाल्नु भयो भने नेपाली भन्न मिल्छ धन्यबाद
@laxmi514
@laxmi514 Жыл бұрын
प्रकाश सेवेदीले चिप्ल्याउने होईन कलाकार आफे चिप्लिने हुन कलाकार भैसकेपछि सबै कुराको बिषयमा जानकारी हुनुपरछ माग्ने बुढा आफु चिप्लिन्छु कि भनेर डराछन् यो सो एकदमै राम्रो छ हाम्रा कलाकार कति पढलेखेका छन भनेर पनि थाहा हुन्छ ।👍️🙏🤘
@wootofficial
@wootofficial Жыл бұрын
Prakash dai ko answer is amazing and fact❤❤❤❤
@pradiprai6939
@pradiprai6939 Жыл бұрын
My super commdy magne buda dai lai namaste🙏🙏
@itsmeteks3746
@itsmeteks3746 Жыл бұрын
Magne is not Only person He's Brand ❤️ Best of luck for your upcoming project . I hope we'll see the movie with your direction and producer 🔥🙂
@deviprasadpaudel6016
@deviprasadpaudel6016 Жыл бұрын
Up😢😢 CT no
@user-gw9fh1wx8d
@user-gw9fh1wx8d 11 ай бұрын
Ll
@gunace3951
@gunace3951 Жыл бұрын
यो शो बन्द हुनु हुन्न है प्रकाश दाई🙏💟💟
@Rajeshkuma159
@Rajeshkuma159 Жыл бұрын
आजको अन्तर बार्ता सारै मन परो मलाई ॥ तर केदार जि माग्ने बुढाले लास्टमा पत्रकार जिलाई सोदेको प्रस्न 100% सहि हो र सोध्नै पर्नि पस्न सोध्नु भयो🙏🙏🙏तर उत्तर तेति राम्रो आयन पत्रकार जि बाट🤔🤔 सानू तिनो कुरालाई ठुलो न बनाको फाईदा राम्रो हुन्छ नेपाली कलाकारहरुको बिसयमा ॥ कलाकार हुदैमा सबैलाई चिन्न र को कस्तो भनेर छुटाउन का सबैले सक्छन् र हो पत्रकार जि🙏🙏🙏
@karankhari8435
@karankhari8435 Жыл бұрын
बोलीमा मिठास नहोला मेरो , तर मनमा कसै प्रति पाप छैन 💜🌻
@tmabomabohang6725
@tmabomabohang6725 Жыл бұрын
यो कार्यक्रम एकदमै राम्रो छ तर कलाकारले आफु समसामयिक कुरामा update हुन पर्छ,कमजोरिहरू छन भन्ने चाहि महसुस गरेको पाईएन,दोष कार्यक्रममाथि लगाउदा अच्चम्म लागयो |
@user-tt4fu3qi8c
@user-tt4fu3qi8c 27 күн бұрын
छक्का पन्जा सिरिजमा सबैभन्दा बढी हेर्न मन पराइने मान्छे भनेको माग्ने दाइ हो।😍😍
@naryankhadka4981
@naryankhadka4981 Жыл бұрын
यक्दम उच्च विचार हजुरको केदार सर यो भाइरल को पछि लाग्नु हुन्न भाइरल भनेको आज छ भोलि छैन
@ravikhanal3292
@ravikhanal3292 Жыл бұрын
My favorite human being and the best artist
@ashalkhadka4633
@ashalkhadka4633 Жыл бұрын
यहि त बिडम्वना छ राष्ट्रिय कलकार भयर माेट हाल्दा राजनिती याे पाटि उ पाटि साेच्छ भनु गलत हाे डराउनु बेईमान हाे । एक नेपाली नागरिक भयर स्वच्छ स्वतन्त्रता पुबक मतदान अनु अधिकार हाे अाफनाे अधिकार पछिनु भाेटै छईन भने यसरी पछिनु गलत हाे । कलकार बाट के सन्देश जान्छ । जुन सुकै हाेस ।
@kamansing
@kamansing Жыл бұрын
सार्है मनपर्ने कार्यक्रम
@user-km5bm9hk1u
@user-km5bm9hk1u Жыл бұрын
अहिले का कलाकार र नेतालाई म मान्दिन सब कान्ड वाला हुन। तर पुराना केही कलाकार भने कलाकार मा सहि छन जस्तै माग्ने
@sumitragurung8838
@sumitragurung8838 Жыл бұрын
Last ma ramro uttar dinu bhayo magne sir lai 👍
@maheshchhetri4150
@maheshchhetri4150 Жыл бұрын
दिपक र दिपा भएकोले मैले बहिष्कार गरिदिए यो फिल्म माग्ने बुढा उधुमै राम्रो लाग्ने मान्छे हुन।
@shibabhattarai740
@shibabhattarai740 Жыл бұрын
धेरै राम्रो मजा आयो अन्तर्वार्ता सुनेर्❤️🙏
@bimalathapa7952
@bimalathapa7952 Жыл бұрын
Kedar dai man ko ekdam safa manxe🙏 sarai ramro lagxa prakash dai ko show🙏👍
@mayagurung3430
@mayagurung3430 Жыл бұрын
एक्दम रमाइलो लागछ यो कार्यक्रम
@saritarai2981
@saritarai2981 Жыл бұрын
अग्रिम शुभकामना छड्के २💐
@khemkhatiwada4335
@khemkhatiwada4335 Жыл бұрын
मेरो सबैभन्दा मन पर्ने कार्यक्रम
@akashbadal5543
@akashbadal5543 Жыл бұрын
यो सो बन्द गर्नु हुन्दैन है सुवेदी अङ्कल धेरै राम्रो छ ।
@ashokghising9966
@ashokghising9966 Жыл бұрын
Kedar Ghimire Mangne buda ko last question ekdam Sahi lagyo jasle j vane pani 👍🏻👍🏻👏🏻👏🏻😊😊😍😍😍😍
@sacheinraut6112
@sacheinraut6112 Жыл бұрын
Anmol Kc 🎉
@user-id4mp2eu9s
@user-id4mp2eu9s Жыл бұрын
lots of love & respect ❣️❣️🙏Kedar dada❣️❣️🤗
@rajsigdel5357
@rajsigdel5357 Жыл бұрын
रमाइलो लागेयो🙏🙏
@MovieEDITS-2005
@MovieEDITS-2005 Жыл бұрын
Dherai dhyaan diyara bolnuvaaxa wow... Respect
@reetukattel-fr9bl
@reetukattel-fr9bl Жыл бұрын
Mehenat ko fal mitho hunxa Himat naharnu sadaii mehanat garnu akdin ssafalta ko shikhar chumna sakinxa my inspiration Kedar parsad ghimire 🙏🙏 Respected person 🙏🙏
@crazyboyprem7224
@crazyboyprem7224 Жыл бұрын
केदार घिमिरे (माग्ने) तपाई नयाँ र नौलो टेलिसिरियल बनाउनु भन्दा पहिले तपाईं पुरानो स्थानीय गाउँले पारा को र पुराना बाउ बाजेले गर्ने दैनिकि को समय को हिसाबले सिरियल बनाउनु भयो भने नेपालमा सबैभन्दा बढी र धेरै नम्बर एक सिरेल बन्नेछ ख्वाइ प्याइ पहाडी पाराको हुनुपर्छ।
@bhimtamang3818
@bhimtamang3818 Жыл бұрын
माग्ने बुढाको बिग फ्यान जति हाजिर गरौं यता । 🙏🙏🙏
@saritapomu6818
@saritapomu6818 Жыл бұрын
एकदम मन पर्छ यो show
@barshagurung2489
@barshagurung2489 Жыл бұрын
मलाई सबैभन्दा मन पर्ने शो हो यो 👍
@sarojmahat2866
@sarojmahat2866 Жыл бұрын
माग्ने बुढा के सारो डराको हउ 😢 but respect always 🙏
@manmohanbishwakarma9790
@manmohanbishwakarma9790 Жыл бұрын
आज धन्नै माग्ने बुडा चिप्लि सकेका। धर्म संकटमा । प्रचण्ड/रबि। मा ।🤗🤗🤗
@pradippandey8476
@pradippandey8476 Жыл бұрын
धेरै रमाइलो साे छ
@dabalchand6668
@dabalchand6668 Жыл бұрын
सोचे जति रमाइलो भएन माग्ने बुढा 🙏
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 Жыл бұрын
मलाइ यकदम मन पर्ने कलाकार केदार जि
@siddharthadhital9550
@siddharthadhital9550 Жыл бұрын
प्रकाश सुवेदी जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद
@RolpaliKale
@RolpaliKale Жыл бұрын
माग्ने फ्यान हु 🇳🇵🇳🇵❤️❤️❤️
@indrapoudel6203
@indrapoudel6203 Жыл бұрын
अरु आफ्नो बिचार हो तर मतदान नामावलीमा नाम नलेखाउने गैर जिम्मेवार नागरिक हो ,माग्ने बुढा जि तपाईं जस्तो राष्ट्रिय कलाकारले मतदान नामावलीमा नाम लेखाएको छैन भन्नु सोभाएमान होइन
@user-mq4zu8mo2m
@user-mq4zu8mo2m 10 ай бұрын
He is an iconic Figure of Real Nepal! Huge respect to Magne Buda ! Long life to you !!!
@Narendra_Saud09
@Narendra_Saud09 Жыл бұрын
Kedar Prasad Ghimire is one of the most intelligent and funniest actor. No words for him.
@karkiaum
@karkiaum Жыл бұрын
हाम्रा देशको नेता अनि कलाकार माग्ने जस्ता हुँदा देश भासिदै छ।किनकि नेता छान्दा अरूले के भन्लान् भनेर सही कुरा नगर्ने अवसर बादी रहेछ माग्ने थुक्क
@humbahadurbasnet8162
@humbahadurbasnet8162 Жыл бұрын
यसरी म्यादी मन्त्रीहरुलाई देखायर के बेईज्जत गर्नुहुन्छ प्रकाश अंकल ज्यू,,,,हामी नियमित समाचार हेर्नेहरुलेत चिन्दैनाैँ इ नेताहरुलाई।
@sajibghale
@sajibghale Жыл бұрын
मन पर्ने कलाकार माग्ने + हैट 🙏🇳🇵👍
@Eva-9362
@Eva-9362 Жыл бұрын
वैचारिक हिसाब ले माथिल्लो स्तर को कलाकार केदार जी🙏🙏
@Khagigrg
@Khagigrg Жыл бұрын
Talented person magne buda❤
@sanjaypaudel6935
@sanjaypaudel6935 Жыл бұрын
माग्ने बुढा पनि मकवानपुरे खुशी लाग्यो, अब नेपाल को राजनीति सफा पार्न आएका रबि लाई चाहिँ साथ दिनुहोस् 🙏🙏
@jagritisubedi9012
@jagritisubedi9012 Жыл бұрын
Both of u r great to me.
@surenpy9318
@surenpy9318 Жыл бұрын
मलाइ जहाँसम्म लाग्छ यो सो हिट छ त्यसैले एस्कै टुक्का काटिन्छ नभए अरु सानो तिनो मिडिया मा पनि झन कलाकार हरुले के कति सम्म बोल्छन नि ? र यो सो मा प्रकाश दाइ ले तेस्त्तो गलत तरिकाले पोल्नु भाको हुदैन खास के हो भने कलाकार कस्तो स्वाभाब को छ यश कार्यक्रम ले छर्लङ्ग पारिदिन्छ एति हो
@rajanbaral5999
@rajanbaral5999 Жыл бұрын
रमाइलो छ जे होस
@shalikramadhikari1193
@shalikramadhikari1193 Жыл бұрын
Excellent query by Magne buda at last...
Жайдарман | Туған күн 2024 | Алматы
2:22:55
Jaidarman OFFICIAL / JCI
Рет қаралды 1,5 МЛН
Always be more smart #shorts
00:32
Jin and Hattie
Рет қаралды 41 МЛН
OMG🤪 #tiktok #shorts #potapova_blog
00:50
Potapova_blog
Рет қаралды 17 МЛН
Balen Shah | Glamour Guff | EPI 74 | AP1HD
40:06
AP1HD
Рет қаралды 2,2 МЛН
THE LAST QUESTION WITH RAJA RAM PAUDEL
1:09:27
Sajan Shrestha
Рет қаралды 260 М.
Яйца мою 🥚🤣
0:37
Dragon Нургелды 🐉
Рет қаралды 1,6 МЛН
Harley Quinn made everyone disappear#joker #shorts
0:54
Untitled Joker
Рет қаралды 7 МЛН
Ещё один способ не забеременеть
0:16
Pavlov_family_
Рет қаралды 10 МЛН
Когда научился пользоваться палочками
1:00
Время горячей озвучки
Рет қаралды 3,5 МЛН
DO YOU HAVE FRIENDS LIKE THIS?
0:17
dednahype
Рет қаралды 42 МЛН