हिरो होस् त यस्तो | PRADIP KHADKA | EP-8 | PRAKASH SUBEDI | THE PRAKASH SUBEDI SHOW

  Рет қаралды 1,001,278

Rajatpat Online TV

Rajatpat Online TV

2 жыл бұрын

THE PRAKASH SUBEDI SHOW :
Guest: Pradip Khadka
Episode- 08
---------------------------------------------------------------------
Presenter: Prakash Subedi
Producer: Rachana gautam
Editor: Subin dahal
Script/Voice-Over : Sachit Khadka
Reporting :
Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
Camera Person: Ujjwal Shrestha, Jeevan Bhandari
Camera Assistant: Binaya Malekar, Madan Khadka, Arjun Chhetri
Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha
Management: Paru Subedi
Social Media : Digital Baje (NEPAL +977- 9848042791/ UAE +971-523604791- Sushil Barali )
------------- ------------ -------------- --------------- -------------- --------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonl. .
#prakashsubedi #theprakashsubedishow
LIKE | COMMENT | SHARE | SUBSCRIBE *****************************************************************
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । (Embedding to a website is allowed). Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2022 Rajatpat Online TV

Пікірлер: 3 800
@TajaKhabarTV
@TajaKhabarTV 2 жыл бұрын
प्रदिप खड्का अब नम्बर एक नायक बनेका छन् । प्रदिपका फ्यान को को हुनुहुन्छ ?🙋‍♀️🙋‍♀️
@mahendrasharma1465
@mahendrasharma1465 2 жыл бұрын
Me 🤘🔥💪
@bk2creation190
@bk2creation190 2 жыл бұрын
Present sir ❤️
@psquarecreation
@psquarecreation 2 жыл бұрын
Yes sir
@Maya-kx9jy
@Maya-kx9jy 2 жыл бұрын
Youba king star pk
@pradeepkhadkaofficial1504
@pradeepkhadkaofficial1504 2 жыл бұрын
⭐️⭐️⭐️किङ स्टार्
@sathi955
@sathi955 2 жыл бұрын
आजसम्म यतिको राम्रो सोच भएको मान्छे र यतिको ट्यालेन्ट नेपाली कलाकार मैले देखेको थिएन ।
@teamprabesh899
@teamprabesh899 2 жыл бұрын
Sahi ho 💓
@sirpalikamal2165
@sirpalikamal2165 Жыл бұрын
Sai ho
@nawalkesharinawal5151
@nawalkesharinawal5151 2 жыл бұрын
प्रदिप खड्का भविष्यका महानायक हुन नेपाली फिल्मका सारै राम्रो बोली बचन कति मिठो बोल्नी सैली love you brother ♥️♥️ from Hetauda ♥️♥️
@DD-Desire
@DD-Desire 2 жыл бұрын
यो भला कुसारी सुनेर तन,मन आन्धित भयो। Hero त यस्तो हुनु पर्छ। प्रदिप भगवान ले सधै साथ दिउन।
@user-rq4vm7bm8h
@user-rq4vm7bm8h Жыл бұрын
Saugat mall ko thik lagen hajur lai !!!
@DD-Desire
@DD-Desire Жыл бұрын
@@user-rq4vm7bm8h saugat mall also brilliant,talented ,simple and honest guy I like very much
@tamang9496
@tamang9496 2 жыл бұрын
हिरो होस त प्रदिप खड्का जस्तै, सभ्य, शालीन,बौद्धिक, व्यबहारिक एंव नैतिकताले भरिपुर्न व्यक्ति । 😍
@chitrathapa8302
@chitrathapa8302 2 жыл бұрын
Pradip khadka ji dherai talented person salute 4 you.
@gopalpun5707
@gopalpun5707 2 жыл бұрын
𝐇𝐨
@lxchhittripudasaini3016
@lxchhittripudasaini3016 2 жыл бұрын
बौदिक र शालिन सबै कुरा मा पोख्त हीरो मा हुन पर्नि गुण प्रदीप भाई मा छ मलाई सारै मन पर्यो प्रदीप भाई 👌👌👍🥰👍
@amitsunar1497
@amitsunar1497 2 жыл бұрын
Yes
@birendradhami1234
@birendradhami1234 2 жыл бұрын
❤️😘
@Rupasana837
@Rupasana837 2 жыл бұрын
कति धेरै शिक्षित, बौद्धिक, भद्र, शालिन, दमदार अभिनय, हिरो हुन लायक हिरो ,, पहिलो पटक हेरियो अन्तर्वार्ता ठुलो फ्यान भैयो,, दमदार अभिनयले भरिएको प्रकास सबैले हेर्नुहोला
@rushmashrestha6339
@rushmashrestha6339 2 жыл бұрын
तीन पटक हेरिसके यो अन्तरबार्ता अझै हेर्न मन लाग्छ प्रदिप भाइ वाव कति धेरै ट्यालेन्त
@laxmanbhandari9992
@laxmanbhandari9992 2 жыл бұрын
यत्तिको परिपक्क हिरो देख्दा निकै आशा लाग्यो, यो हिरो लामो रेसको घोडा हुन सक्छ नेपालि फिल्ममा। अझै धेरै प्रगतिको शुभकामना प्रदिप खडका।
@hemkhadka6285
@hemkhadka6285 2 жыл бұрын
पहिलो पटक थाहा पाएँ प्रदीप जस्तो बौद्धिक नायक सायदै होलान् नेपालमा। कति धेरै ज्ञान, हरेक बिषयवस्तुमा जानकार सायद वास्तविक नायक यस्तै हुनुपर्छ। रिल एबम् रियल नायकको उज्ज्वल भबिस्यको कामना!!!
@reshmishakya5100
@reshmishakya5100 Жыл бұрын
Sarai saral sundar ani utkrista byakti pradeep khadka
@surenpy9318
@surenpy9318 2 жыл бұрын
महानायक पछिको बुद्धिजीवी सबैकुरामा ज्ञान् भको र यो कार्यक्रममा 100 मा 100 मास्क ल्याउने मेरो सबैभन्दा फेब्रेट हिरो प्रदिप खड्का को जय होस प्रेम गित ३ ले आधिबेहेरी ल्याओस all the best 🙏🙏❤️❤️❤️❤️
@Maya-kx9jy
@Maya-kx9jy 2 жыл бұрын
King star pk
@rahulmagar5420
@rahulmagar5420 2 жыл бұрын
pradeep daju 🙏❣️❣️
@sujansubedi2447
@sujansubedi2447 2 жыл бұрын
Good
@Chhetri12368
@Chhetri12368 2 жыл бұрын
युबा पुस्ताको नेपाली फिल्म इन्ड्ट्रीमा लेजेन्त एक मात्र नाएक प्रदीप 🙏🏾
@dhkdp6627
@dhkdp6627 2 жыл бұрын
Yes i am thinking also same 🤔
@abishekkarki4069
@abishekkarki4069 2 жыл бұрын
नेपालको अहिलेको नायक मनपर्ने पल शाह र प्रदीप खड्का हुन फिल्म पनि दामी लाग्छ प्रदीप खड्का को बोल्ने शैली लास्टै दामी लाग्यो प्रकाश सुवेदी सरलाई धेरै धेरै धन्यबाद
@bibekoli857
@bibekoli857 Жыл бұрын
दोस्रो महानायक हुन योग्य मान्छे नेपालमा प्रदीप खडका बाहेक अरु कोही छैन सायद 👏❣️🙏
@SureshRokaya123
@SureshRokaya123 10 ай бұрын
Pal shaha dai hunu hunxa o vai❤❤
@mamtamallathakuri9319
@mamtamallathakuri9319 2 жыл бұрын
हिरो भनेको यस्तो हुनुपर्छ ❣️❣️ कतिराम्रो ब्यक्तित्व 😍 हामी गर्व गर्छौं 🙏
@unas9377
@unas9377 2 жыл бұрын
हिरो भनेको यस्तो हुनुपर्छ हरेक कुराको ज्ञान् छ। keep it up Pradip👌👌👍️👍️
@khembabu5017
@khembabu5017 Жыл бұрын
निकै सरल व्यक्तित्व र वौद्धिक स्तर पनि धेरै राम्रो रै'छ, उज्ज्वल भविष्यको शुभकामना 💐
@kanchanlimbu1810
@kanchanlimbu1810 Жыл бұрын
Oww inteligent mind😃😃😃😃
@gofle18cr7
@gofle18cr7 2 жыл бұрын
सुरु देखि अन्त्य सम्म १० सेकेन्ड पनि नभगाइ हेर्न सकिएको episode 😊😊wow pradeep khadka 😍 wow prakash subedi
@harisaacharya5638
@harisaacharya5638 2 жыл бұрын
same❤️
@kalumanbro3163
@kalumanbro3163 2 жыл бұрын
Reall hiro always my best
@kalumanbro3163
@kalumanbro3163 2 жыл бұрын
उहाँ को इन्टर भिउ जति हेरेपनी हेरि राखु हुने
@subedishekhar9652
@subedishekhar9652 Жыл бұрын
Mbl maa back garxu garxu vanda vandai sakiyaxa baaboi😍😍😍
@pratikthakuri2927
@pratikthakuri2927 Жыл бұрын
हो सर सार्है मन पर्यो
@rekhauprety6453
@rekhauprety6453 2 жыл бұрын
प्रदिप त धेरै कुरामा general knowledge भएको, spiritual, religious and intellect रैछ, राम्रो लग्यो interview
@bimalagurung8854
@bimalagurung8854 Жыл бұрын
हिरो भनेकोत प्रदिप जस्तो हुनुपर्छ सहि को लागी बिरोध पनि गर्न सक्नु पर्छ धेरै मन पर्यो अझै मलाई त प्रदीप
@sujanmagar6225
@sujanmagar6225 Жыл бұрын
नेपाली भयर नेपाली पनमा बोल्नु कतै अङ्ग्रेजी नमिसाई नेपाली शब्दकोश मै भयेको वाक्यलाई कति सजिलै मिठास भाबमा वा कलाकार हिरो त उहाँ हो।❤️
@yadpokharel2894
@yadpokharel2894 2 жыл бұрын
नेपाली सरल पन तथा देश बुझेको असली हिरो ❤️
@durganegi3668
@durganegi3668 2 жыл бұрын
Pal shaha kura ta garbaina ta palsa sa kura vako xar
@luharprembahadur3604
@luharprembahadur3604 Жыл бұрын
Super herop pr
@ajayvk5650
@ajayvk5650 Жыл бұрын
Very nice hjr Lovely ❤️ 😍 👌🏻 👍 1òooooooooooooooooooooò
@RajendraKandel
@RajendraKandel 2 жыл бұрын
निकै अनुसासित नायक लाग्छ मलाई प्रदिप खड्का अझै पर्गति को कामना !!
@shisirbogati1724
@shisirbogati1724 2 жыл бұрын
नेपाल मा बल्ल भेटिए साच्चिकै हिरो multi talent . प्रदिप खड्का साच्चिकै सुपरस्टार हुन देश देखि बिदेश बुझेको नेपाल बुझेको प्रेम गित 3 को सुभकामना
@khadgabhujel5538
@khadgabhujel5538 2 жыл бұрын
राम्रो गुण धेरै देखियो हिरो प्रदीपमा! सो मान्छे हिरो मात्र होइन हिरा रहेछ प्रदिप आगामि दिनको लागि शुभकामना।
@srajmagar
@srajmagar 2 жыл бұрын
अहिले सम्म कै उत्कृष्ट एपिसोड अन्तरवार्ता हेरेर आनन्द आयो अभिनेता प्रदिप खडका को सिधा सरल अनि सटिक जवाफ ले मन खुशी भयो थान्कु रजतपत अन्कल....👌👌👌👌
@leo-dtm.8960
@leo-dtm.8960 2 жыл бұрын
कस्तो मजामो अन्तर्वार्ता हेर्न पाइयो🤗 प्रेम गीत ३ सफल बनोस् शुभकामना 💐🙏💛
@gangaramdangi6253
@gangaramdangi6253 2 жыл бұрын
आफ्नो देशको समसामयिक विषयमा जानकार भइराख्ने चलिरहेको राजनैतिक घटनाक्रम तथा जुनसुकै विषयमा ज्ञान भएको एउटा कलाकारमा हुनु पर्ने सम्पुर्ण गुण भएको बौद्धिक, शान्त, शालीन, दक्ष व्यक्तित्व सबैको मन मुटुमा बसेको एउटा सफल नायक प्रदिप खड्का । सफलताको सुभकामना "प्रकाश" "प्रेम गीत ३"❤️
@kalamthapa3221
@kalamthapa3221 2 жыл бұрын
My fovorte hero नेपाली जनताले बुझाई को हिरो लाई म सलाम गर्छु 🙏❣️🇳🇵
@dipakpokharel5071
@dipakpokharel5071 2 жыл бұрын
महानायक पछिकाे दाेस्राे महानायक बुद्धिजीवी नरम स्वभाव भएकाे सबैको मन मुटुमा बस्न सफल प्रदिप खड्का सर लाई अग्रिम सफलताको धेरै धेरै शुभकामना।
@khemrajbista2795
@khemrajbista2795 2 жыл бұрын
मेरो लागि आज सम्मकै राम्रो एपिसोड हो यो । प्रदिप मलाई एकदमै मनपर्ने कलाकार हुन झन् पल मेरो नजिकैको साथी भन्दा त धेरै खुशी लाग्यो। एउटा कलाकार जो हिजोको दिनमा आफै आफ्नो पोस्टर टास्ने देखि लिएर आज नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन मेहनत गरेको देख्दा सुन्दा धेरै खुसी लाग्छ । धन्यवाद सम्पुर्ण तिमलाई 🇳🇵🙏👍️😘
@ask3680
@ask3680 Жыл бұрын
I never follow Pradip except watching Prem Geet and he was an actor but today I entirely watched this episode and I am really impressed with him, the way of answering the questions. From now on, I will follow you.
@ratand-dasgurung5157
@ratand-dasgurung5157 Жыл бұрын
मैले रजतपट अन्तर्वार्ता पहिला पनि हेरे जुन आज प्रदिप खड्का सरको अन्तर्वार्ता हेरे सबै भन्दा एकदमै उत्कृष्ट लाग्यो।❤️🥰🙏
@kakaito5243
@kakaito5243 2 жыл бұрын
मन जित्यो यार प्रदीप खड्गा सर ले। यस्तै कलाकार नेपाली क्षेत्रले पाओस् । जय #प्रकाश # जय प्रेम गीत ३
@sunilkumal8698
@sunilkumal8698 2 жыл бұрын
अहिलेसम्मको बेस्ट प्रोग्राम गेस्टमा सबभन्दा स्पष्ट बिचार राख्ने गेस्ट हिरो प्रदिप खड्का👍️👍️👍️🤘🤘🤘❤️❤️
@Himilayan123
@Himilayan123 Жыл бұрын
Best episode ever watched… good luck for Pardeep in upcoming days as well. Such a down to earth person , nepali film industry need such great actor.
@bibekoli857
@bibekoli857 Жыл бұрын
hiro vaneko yesto hunuparxa❤️❤️❤️
@romanluitel804
@romanluitel804 2 жыл бұрын
अन्तरास्ट्रिय जगत मा नेपालि फिल्म पुर्यांउदा गर्ब लाग्छ। best कलाकार प्रदिप खड्का❣️❣️❣️
@manjugyawali6161
@manjugyawali6161 2 жыл бұрын
Multitalented best Hero ❤️❤️
@shibabhattarai740
@shibabhattarai740 2 жыл бұрын
साच्चै धेरै सालिन,बौद्धिक हेन्सेम सकारात्मक हिरो मा देख्न्न सुन्न पाइयो प्रदिप खड्का हिरो लाई। आहा यस्तो हुनु पर्छ हिरो🙏❤️
@anjaliadhikari4673
@anjaliadhikari4673 2 жыл бұрын
Was not a big fan but i must say that this guy knows how to present himself in the media. Stay grounded and liked the way how he answered all the questions so simply. Overall very nice 👍 stay how you are good luck for your upcoming movie😍 Rajatpat uncle lai mero pratikriya sarai ramro lagyo yo episode wastab ma hero ma hunuparne gun dekhiyo pradeep ji maa.
@lakpa904
@lakpa904 2 жыл бұрын
नवहकिनु होला प्रदिप जी तपाइको सा-साना कुरामा खुट्टा तान्ने मान्छे धरैछन यहाँ। "प्रकाश र प्रेमगीत-३" दुबै फिल्म सुपर हिट बनोस शुभकामना।
@dipendrapariyar8965
@dipendrapariyar8965 2 жыл бұрын
Wow ! कति ट्यालेन्ट प्रदिप खुसि लाग्यो। सबै कुरा जाने बुझेको! बोल्ने शैली झनै राम्रो।
@niveditabhandari3418
@niveditabhandari3418 2 жыл бұрын
राम्रो मान्छे को धेरै राम्रो विचार र कुराहरु❤️❤️❤️
@Anupam319
@Anupam319 Жыл бұрын
प्रदिप खड्का एक प्रतिभाशाली नेपाली कलाकार हुन् । राजेस हमाल पछि बौधिक क्षमता उनैको छ । कति प्रष्ट अनि कति सरल व्यक्तित्व ! उनलाई आउँदो दिन हरुमा सफलता हासिल होस् ।
@surajkharel7717
@surajkharel7717 2 жыл бұрын
Masterpiece interview❣️ Such a brilliant human being Pradip Khadka.
@dharmaadhikari1587
@dharmaadhikari1587 2 жыл бұрын
प्रदिप को त कुनै कमजोरी नै छैन जस्तो लाग्यो। उहाँ को बिचार त उत्कृष्ट छ। उहाँ हो नेपाल को अभिनेता भन्न लायक को मान्छे। धेरै धेरै माया अनि सफलता को शुभकामना। ❤️💖❣️❣️❣️👏👌
@Manish..gautam
@Manish..gautam 2 жыл бұрын
आज को कार्यक्रम नकटाइ हेरियो । साह्रै राम्रो लाग्यो । प्रदिप खड्का झन धेरै मन पर्न थाल्यो। #Prakash #Prem_Geet 3 ❤️❤️❤️
@ratand-dasgurung5157
@ratand-dasgurung5157 Жыл бұрын
मैले पटक रजतपट अन्तर्वार्ता पहिला पनि हेरे जुन आज प्रदिप खड्का सरको अन्तर्वार्ता हेरे सबै भन्दा एकदमै उत्कृष्ट लाग्यो।
@BabuRam-wf5nt
@BabuRam-wf5nt Жыл бұрын
कञ्चन बहुमुखी प्रतिभा भएको हिरो
@preciousopal6582
@preciousopal6582 2 жыл бұрын
पारिश्रमिकको कुरामाचाहीँ सार्है सकारात्मक प्रदिप। यस्तो पैसाको मात्रै पछि नकुद्ने मान्छेले वास्तवमै राम्रो आर्थिक उन्नती गर्छ। सार्है राम्रो मान्छे 😍
@nabarajshrestha8085
@nabarajshrestha8085 2 жыл бұрын
अतिनै राम्रो ब्यक्ति लाई ल्याउनु भयो। शुभकामना प्रदिप सर लाई। अब आउने हप्ता मा चाहिँ वरिष्ठ सङ्गितकार महेश खड्का सर लाई ल्याउनु पर्यो प्रकास सर।
@devbahadur9378
@devbahadur9378 2 жыл бұрын
💕💓💓💓💓💓💓💓🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🙏🙏🙏🙏🙏🙏😍😍😍💕💕💕💕
@niroulasantosh5974
@niroulasantosh5974 2 жыл бұрын
वरिष्ठ सङगितकार सम्बुजित बास्कोटा हो
@nabarajshrestha8085
@nabarajshrestha8085 2 жыл бұрын
@@niroulasantosh5974 उहाँ लिजेन्ड हो हजुर
@bhojchhetri8753
@bhojchhetri8753 Жыл бұрын
प्रकाश जि तपाईंको कार्यक्रममा केबल पहुँच वाला मानिस मात्र आउछन् ।तपाईं लाई म अनुरोध गर्छु जो गिफ्ट बितरण गर्नु भएको छ यश बारे गरिब को लागि छुट्टाउनु भनेर सम्बन्धित निकाय लाई भन्नू होला।
@GRK_ODEN.
@GRK_ODEN. Жыл бұрын
अति सरल ब्यक्ति लाग्यो।होप फर बेस्ट।
@bikashrai1122
@bikashrai1122 2 жыл бұрын
अन्तर्वार्ता दिइरहने कलाकार हरुले अझै जिब्रो चिप्लिन्छ, कहिले अन्तर्वार्ता नदिने हिरो कति समं्यमित 😍
@razanworld2133
@razanworld2133 2 жыл бұрын
कस्तो प्रष्ट अनि सिधा निर्धक्क बोल्ने रहेछ प्रदीप हेरेको हेरै भए आँखा नझिम्किई🤗🥰💞👌🏼
@miragurung2828
@miragurung2828 Жыл бұрын
हिरोत यस्तो माहान हुनु पर्छ अाफ्नो लागि भन्दानि अरूको लागि सोच्ने अरू को भलाई देख्नचाहाने सलाम छ 🙏🙏
@foudarbishesh
@foudarbishesh Жыл бұрын
Je hos dherai kura bujheko nayak Pardip.. jee...
@shilatamang6836
@shilatamang6836 2 жыл бұрын
शालिन,भद्र,बुद्धिजीवी,सुन्दर अनि धार्मिकता सम्पूर्ण कुराहरु भएका ज्वलन्त उदाहरण= प्रदिप खड्का❤️❤️
@tejendragharti5398
@tejendragharti5398 Жыл бұрын
Right
@anishdhakal4739
@anishdhakal4739 Жыл бұрын
um
@rajendrakatwal8061
@rajendrakatwal8061 Жыл бұрын
@@anishdhakal4739 oo
@manjuneupane117
@manjuneupane117 5 ай бұрын
🎉🎉🎉🎉
@darikakarajan5062
@darikakarajan5062 2 жыл бұрын
पूरा अन्तर्वार्ता हेर्दा साच्चै बौद्धिक कलाकार लाग्यो । हरेक क्षेत्रमा चासो राख्ने देश र विकासको बारेमा नि सकारात्मक सोच । सोलुट
@susmachand6001
@susmachand6001 Жыл бұрын
सारै मन पर्छ मलाई प्रदीप हिरो
@arunpota9928
@arunpota9928 2 жыл бұрын
साच्चै म याे show हेर्दा हेर्दै प्राय निदाउथे तर आज मेराे निन्द्रा भाग्याे एक पल्ट पनि आँखा न चिम्लि हेरे।❤️❤️हिराे हाेस् त प्रदिप खड्का जस्ताे My favourite ❤️❤️🤗🤗
@fromchitwan1067
@fromchitwan1067 2 жыл бұрын
न त बाउ न त आमा छ फिल्म क्षेत्रमा न.१ हिरो SuperStar प्रदीप खड्का❤️❤️❤️❤️
@samirgautam9865
@samirgautam9865 2 жыл бұрын
Paul Shah काे पनि त न त बाउ नत आमा छन र फिल्म क्षेत्र मा? I like both Paul शाह and Pradeep
@megastarnews094
@megastarnews094 2 жыл бұрын
😂😂😂😂😂😂
@Maya-kx9jy
@Maya-kx9jy 2 жыл бұрын
No1 king star pradeep khadka
@fromchitwan1067
@fromchitwan1067 2 жыл бұрын
@@samirgautam9865 Paisako lagi Music video khele ho Filma bajar Lai kasari agadi badhaune dhayn nai xain pal shah ma
@samirgautam9865
@samirgautam9865 2 жыл бұрын
@@fromchitwan1067 एतिहास खोलेर herxau भने दुवै जना काे कथा ले रुहाउँछ 💓। सम्मान गर्न सिक भाई सबैलाई
@jangabahadurshaud5873
@jangabahadurshaud5873 2 жыл бұрын
एकदमै दमदार अन्तरवार्ता! प्रदिप खड्का एक वौद्धिक व्यक्तिव!
@hmbshorts3684
@hmbshorts3684 Жыл бұрын
Great man 🙏❤️ welcome in India ..Hope great performance in India 🇮🇳
@pramilaadhikari5960
@pramilaadhikari5960 Жыл бұрын
Became his fan after watching this episode ♥️ he is really a real hero of Nepali film industry😍 loved the way of giving answer ♥️
@tulsirambhattarai969
@tulsirambhattarai969 2 жыл бұрын
असली हिरो वल्ल मज्जा आयो । संस्कृत देखि~युक्रेन ~राजनिती यो पो हो हिरोइक मोमेन्ट!!
@skumartamang5112
@skumartamang5112 2 жыл бұрын
अहिलेसम्म धेरैसंगको अन्तरवार्ता हेरियो तर प्रदिसंगको जस्तो रमाइलो अनि सबै कुराको ज्ञान भएको चाहिँ कोहि नि लागेन!धन्यवाद दुबै प्र हरुलाई र सम्पुर्ण टोलिलाई!अझै धेरै ज्ञान सीप आदि हाँसिल हुँदै जाओस् प्रदीप भाईलाई शुभ कामना!
@ridamriwan
@ridamriwan 5 ай бұрын
Sahi ho
@gopalbaje
@gopalbaje 2 жыл бұрын
Most Intellectual hero in Nepali industry.....real hero .... god bless him.....I am his fan from today.
@sujanamagar2224
@sujanamagar2224 Жыл бұрын
Sarai mitho bolne ra talented hero of the Nepal
@prakashthapa5005
@prakashthapa5005 2 жыл бұрын
मनको सफा अनि सिधा बिचार राख्ने बौद्धिक कलाकार 🇳🇵🙏❤️
@harisaacharya5638
@harisaacharya5638 2 жыл бұрын
:hero भनेको त यस्तो हुनुपर्छ जसले आफ्नो धर्म-संस्कृति परम्परा मूल्यमान्यता आदिको ज्ञान र सम्मान गर्छ। the real hero the real hero pradip khadka ❤️🥰
@meenathapa6178
@meenathapa6178 Жыл бұрын
Pradeep is a real hero .
@imdj9857
@imdj9857 Жыл бұрын
Babbal bhayo ramailo 🤗🤗😍❤️👈
@shobhakarki1604
@shobhakarki1604 2 жыл бұрын
कति राम्रो कथा सुनाउनु भको👍️👍️प्रदीप जि ले।।
@manojkumarbhusal6800
@manojkumarbhusal6800 2 жыл бұрын
आज सम्म जति जना आय यो कार्यक्रममा प्रदिप खडका जस्तो मीठो खुलेर बोल्ने अरु कोही देखीन खुसी लाग्यो big fan from malayasia
@mayagurung2021
@mayagurung2021 Жыл бұрын
100 sahi vanu vayu 👍👍
@dibashkhadka8785
@dibashkhadka8785 2 жыл бұрын
प्रदीप र प्रकाश एकै ठाउमा आज बबाल हुने भयो प्रदीप दाजु ❤️❤️❤️
@sarojtawalimbu2574
@sarojtawalimbu2574 Жыл бұрын
महानायक प्रदिप खड़का नेपाली चलचीत्र का माहरथी He is a greeat actar .
@khumakhuma2972
@khumakhuma2972 Жыл бұрын
nepalko number 1 hero pradip khadka ...
@chandradhami2837
@chandradhami2837 2 жыл бұрын
कति राम्रो विचार,धारणा र अनुशासन भएको प्रदिप खड्का जी को मलाई एक दमै मन पर्ने हिरो 🙏❤️🥀 प्रकाश र प्रेम गित ३ को धेरै शुभकामना छ 🙏♥️🇳🇵
@netrabahadur1435
@netrabahadur1435 2 жыл бұрын
धेरै पर्खाइ मा बस्दा बस्दा हेर्न सुरु गरे pardep khadka my favourite
@mayicommingsir5735
@mayicommingsir5735 2 жыл бұрын
Oooo
@Maya-kx9jy
@Maya-kx9jy 2 жыл бұрын
Pk best
@Samartha_Negi06
@Samartha_Negi06 2 жыл бұрын
pradip hoki🤣🤣
@Amandhanuk2020
@Amandhanuk2020 2 жыл бұрын
@@Maya-kx9jy aa
@ryangautam2289
@ryangautam2289 2 жыл бұрын
@@mayicommingsir5735cv Q10 o06u juu,1 mnm n n
@sheelakc30
@sheelakc30 Жыл бұрын
Omg..Manchey matra ramro bhaneko..ta..awesome general knowledge, critical thinking,so wise but straight forward at the same time,what a confidence,humble and religious…complete package of inspiration and perfection ..👍🙏..Thanks for your amazing personality..🤗
@ravindhakal
@ravindhakal Жыл бұрын
अहो! कस्तो गजब। यत्तिको बौद्धिक कलाकार सायदै भेटिन्छन्। 💖🙏
@subashrai8175
@subashrai8175 2 жыл бұрын
1, महानायेक राजेशमाल 2,प्रदिप खड्का नेपाल्को intalegent हिरो 100%
@dhakalmailo
@dhakalmailo 2 жыл бұрын
Totally agree
@babuking459
@babuking459 2 жыл бұрын
Paul shah
@rashmishakya4377
@rashmishakya4377 2 жыл бұрын
Sahi
@xxxten5917
@xxxten5917 2 жыл бұрын
Handsome, Ani educated ,General knowlege vako most talented Actor Pradeep khadka interview sarei ramro ramailo lagyo,Katti mitho muskan jatti bela pani hasdai reply garni,Down to earth.Uha ko sabbai movies block buster hosh Good luck.❤
@Maya-kx9jy
@Maya-kx9jy 2 жыл бұрын
King star maha nayek pradeep khadka
@ganeshtiwari9739
@ganeshtiwari9739 2 жыл бұрын
पुरै हेरें प्रदिप जि को बोल्ने तरिका योग्यता क्षमता बहुत राम्रो लाग्यो । अझै प्रगति गर्नु होस हार्दिक शुभकामना ।
@gomashrestha9054
@gomashrestha9054 Жыл бұрын
Aruko j jasto vayepani pradipa khadkako interview hern majja aauxa future no one hero👍👍👍👍👍👍
@nirajthapa89
@nirajthapa89 Жыл бұрын
किन किन मलाइ एक दम मन पर्छ पर्दिप र उस्को हरेक कुराहरु wow💞👌👌🤟🤟🤟
@ghanshyamkattel9277
@ghanshyamkattel9277 2 жыл бұрын
अहिलेका पुस्ताका हिरोहरु मद्दय गर्व गर्न लायक हिरो प्रदिप खड्का 🙏🙏🙏❤️🙏🙏
@amanmahato3589
@amanmahato3589 2 жыл бұрын
कलाकारिता भनेको तपाईंको जस्तो होस जोसुकै को पनि मन लोभ्याउने,अब्बल सान्दर्भिक,यो भन्दा पनि अझै प्रगति देख्न पाइयोस मेरो शुभकामना छ हजुर लाई..
@ishwarrai4508
@ishwarrai4508 Жыл бұрын
talent pradip khadka💕
@aashikaadhikari4948
@aashikaadhikari4948 2 жыл бұрын
सबै कुरामा perfect ♥️♥️♥️ yasto Gyan pani hunxa hai manxe sang ♥️♥️
@Straight-11
@Straight-11 2 жыл бұрын
Pradip is symbol of intelligence + hotness+boldness +cuteness+ smart +humble 🥰🥰🥰🥰🥰😘😘
@nawarajdhital2262
@nawarajdhital2262 2 жыл бұрын
200%agree
@Clash_royale_Gaming
@Clash_royale_Gaming 2 жыл бұрын
My name is pradip khadka
@megastarnews094
@megastarnews094 2 жыл бұрын
Majak garxe😂😂😂
@narayang.c6933
@narayang.c6933 2 жыл бұрын
आजको ईन्टरर्भिउ कति राम्रो, वाउ प्रदिप साच्चिकै धेरै बौद्धिक मान्छे रहेछन् ।
@nabuacharya5075
@nabuacharya5075 Жыл бұрын
नेपाल को उदयमान कलाकार 💖 बोली वचन अनि बौद्धिक बिचार परिस्थितिलाई बुझेर अगि बढ्ने ब्यक्ती 😍💖 फ्यान त पहिले नै थिए आज आएर झन सम्मान र माया बढ्यो 😍
@badaloli1276
@badaloli1276 Жыл бұрын
मलाई मन पर्ने प्रदीप सर
@ghanshyambohara6778
@ghanshyambohara6778 2 жыл бұрын
प्रकाश र प्रेम गीत ३ सफल रहोस । धेरै शुभकामना प्रदीप जी 🙏
@apsupokharel3021
@apsupokharel3021 2 жыл бұрын
Kasto taland k pardip khada majja aayo kura sunda
@ghanshyambohara6778
@ghanshyambohara6778 2 жыл бұрын
@@apsupokharel3021 दु:ख र संघर्षले नै सबै कुरा सिकाउने हो , प्रदीप यस्तै नेपथ्य बाट उदाएका पात्र हुन ।
@sumnimaparajuli4782
@sumnimaparajuli4782 2 жыл бұрын
कति मिठो जवाफ। आजबाट यिनि मलाई मन पर्यो।शुभकामना आगामी दिनहरूको लागि।
@kopilamagar339
@kopilamagar339 Жыл бұрын
Manxe matrai hero vanthaneko ta thoughts pani No1 hero raixa 🤭😇😇
@dipakkoirala8708
@dipakkoirala8708 Жыл бұрын
अहिलेका नेपाली नायक यो लेभलको छन होला भन्ने सोचेको थिइन । धेरै बौद्धिक र स्पष्ट रहिछन प्रदिप । कति सामान्य मान्छे । यस्ता कलाकार धेरै माथी पुग्नुपर्छ । 🙏🙏
@tejkarki772
@tejkarki772 2 жыл бұрын
कुनै controversy मा नमुछिएको एकदमै फ्रिडम फाइटर सबै थोक भएको versatile actor प्रदिप खड्का 🤟🤟❣️
@My_Vlogs_Onjo
@My_Vlogs_Onjo 2 жыл бұрын
हिरो भनेको प्रदीप खड्का जस्तै हुन पर्छ! शिक्षित, बौद्धिकता, सादगी सबै गुणले भरि पूर्ण! कछुवा र खरायोको दौडमा कछुवाले जसरी जित्छ वहाँको जीत त्यसरी हुँदै जाँदैछ! Best wishes for your upcoming movies 🙏👍✌️
@mayagurung2021
@mayagurung2021 Жыл бұрын
100 sahi vanu vayu 👍
@priyamagar9
@priyamagar9 2 жыл бұрын
आहा! कस्तो भद्र, सालिन,अनि ह्यान्डसम प्रदीप खड्का ❤️❤️❤️प्रकाश मुभी र प्रेमगित 3 हेर्न आतुर छु म्😊 सुभकामना अल टिम लाइ🎉🎉🎉
@rajendrabhijel9693
@rajendrabhijel9693 Жыл бұрын
Pradeep khadka my favorite hiro ❤️❤️
WHAT’S THAT?
00:27
Natan por Aí
Рет қаралды 14 МЛН
DEFINITELY NOT HAPPENING ON MY WATCH! 😒
00:12
Laro Benz
Рет қаралды 62 МЛН
ПРОВЕРИЛ АРБУЗЫ #shorts
00:34
Паша Осадчий
Рет қаралды 6 МЛН
Alex hid in the closet #shorts
00:14
Mihdens
Рет қаралды 13 МЛН
Pradeep Khadka | Paradygm Podcasts | 027
2:25:42
Paradygm Podcasts
Рет қаралды 907 М.
Balen Shah | Glamour Guff | EPI 74 | AP1HD
40:06
AP1HD
Рет қаралды 2,2 МЛН
THE LAST QUESTION WITH PRADEEP KHADKA | PUJAR SARKI |
1:39:08
Sajan Shrestha
Рет қаралды 232 М.
Finger Heart - Fancy Refill (Inside Out Animation)
0:30
FASH
Рет қаралды 14 МЛН
EVOLUTION OF ICE CREAM 😱 #shorts
0:11
Savage Vlogs
Рет қаралды 4,2 МЛН
Моя Жена Босс!
0:40
Petya English
Рет қаралды 8 МЛН
😬 Мам Дай Хлеб 🍞 #shorts
0:38
AOneCool
Рет қаралды 1,5 МЛН
НИЧЕГО СЛОЖНОГО
0:21
KINO KAIF
Рет қаралды 3 МЛН