Raju Pariyar vs Tika Pun Live lok Dohori कती राम्रो दमाइको छोरो | Jhalak Sangeetam

  Рет қаралды 4,652,413

Aalap Studio

Aalap Studio

6 жыл бұрын

सामाजिक कुसस्कार परिवर्तनका लागी | यो लाइभ दोहोरीको उद्देस्य यहो हो कि
अन्तर्जातिय मागी विवाहले जातिय भावना परिवर्तन गर्छ
देश बिदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजु भाई तथ दिदिबहिनीहरुमा म झलक संगीतमको तर्फ बाट हार्दिक नमस्कार| नेपाली माटोको सुगन्धले भरिएका गीत संगीत सृजना गर्नका लागी अझै साहस र जागर लाग्ने गरी प्रोत्साहन गर्नु भएको छ | यहाँहरुको सुझाव सल्लाह माया र आशिर्बादको खाचो छ |
Watch new Nepali live lok dohori song kati ramro Damaiko chhoro by Raju Pariyar & Tika Pun only on Aalap Studio's official KZfaq channel.
#Aalapstudio #Aalaprodhighar #Rajupariyar #Tika pun
#Newlivelokdohorisong #Nepaliloksong#Live dohori
Aalap Studio Presents :- New Nepali live dohori song
सामाजिक कुसस्कार परिवर्तनका लागी | यो लाइभ दोहोरीको उद्देस्य यहो हो कि
अन्तर्जातिय मागी विवाहले जातिय भावना परिवर्तन गर्छ
-------------------------------------------------------------------------------------
Audio Credits:-
Song:- Kati Ramro Damaiko Chhoro
Vocal:- Raju Pariyar & Tika Pun
Support:- Rita budhathoki,Tika Sanu Govinda Oli
Bhaka (Music):- Jhalak Sangeetam
Harmonium:- Jhalak Sangeetam
Flute:- Ratna BK
Sarangee:- Hemanta Kanchha Rasaili
Madal:- Sanjaya Shreepal
Madal:- Poshan Gharti Magar
Guitar:- Raj Kumar Samal
Chap:- Arjun Birahi
-------------------------------------------------------------------------------------
Video Credits:-
Camera:- Prabesh Pokharel & Sanjay Rai
Edit:- Durlove Shrestha
Post Production:- Khulduli Media, Anamnagar
Recordist:- Arjun Birahi
Special Thanks:-
Santosh Raj Sapkota
Gita Bishowkarma
Suresh Shrestha
Abhi Shahi Thakuri
sb Muskan
-------------------------------------------------------------------------------------
Audio/Video:- Aalap Recording Studio
© Aalap Studio, 2018
Subscribe us KZfaq:- / aalaprecordingstudio
find us on Facebook:- profile.php?...
Website:- www.aalapstudio.com/
Audio/ Video Available Only On Aalap Recording Studio Pvt. Ltd.
All the Audio and Video rights of this Music Video is owned only by Aalap Recording Studio Pvt. Ltd.
Contact us at:-014770037
Mobile No:- 9849155097
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed

Пікірлер: 3 000
@rajpandey4884
@rajpandey4884 4 жыл бұрын
राजु परिवार एउटा यस्ता गायक हुन जस्ले अाफु दमाई भन्न लाज मान्दैनन् ,,जे हाेस् सम्मान छ राजु दाइ लाई
@sapanamagar1494
@sapanamagar1494 4 жыл бұрын
Wow
@mohanpariyar9081
@mohanpariyar9081 6 жыл бұрын
अब राजु परियार पाउन सकिँदैन होला जस्तो लाग्छ।कलाकार त सबै छ्न धेरै राम्रा गीत पनि छन,तर राजुको लोकगीत मा छुट्टै पहिचान छ, राजु दाइ धेरै धेरै धन्यबाद।
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
Yes
@nishantasharma1500
@nishantasharma1500 2 жыл бұрын
@@rambudhathoki1063 a
@rajeshshirpali6110
@rajeshshirpali6110 2 жыл бұрын
Raju pariyar ji jasto kalakar tw yo nepal ma kohe xainan aajvoli kta kt le gauny tw khe man pardaiin
@sapanagurung8969
@sapanagurung8969 2 жыл бұрын
Yes Malai Pani yestai lagx
@ganeshbohara9578
@ganeshbohara9578 2 жыл бұрын
You are right 😘😘😘❤️❤️
@khagendrasharma4410
@khagendrasharma4410 4 жыл бұрын
बाहुन भएर नि जातीय भेद नगर्ने हरु यता हाजिर
@khagendrasharma4410
@khagendrasharma4410 5 жыл бұрын
राजु परिवार लाई मन पराउने हरु यता हाजिर
@dipakb.c9863
@dipakb.c9863 4 жыл бұрын
Me
@raheshpaswan9249
@raheshpaswan9249 4 жыл бұрын
Dami
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
नेपाली लोक दोहोरी का महा गायक राजु परियार
@sundarlal9858
@sundarlal9858 3 жыл бұрын
@@dipakb.c9863 19mm1
@indiraranamagar6483
@indiraranamagar6483 4 жыл бұрын
बल्ल छोयो माया को तार्ले मगर भासा वार्ले कि मा वार्ले😍😘धेरै राम्रो गित कति राम्रो दमै को छोरो 😍सलाम राजु दा हजुर लाई
@Programer45
@Programer45 2 жыл бұрын
२५ छोती भन्दा धेरै हेरियो यो गीत फेरि पनि हेर्दैछु दोहोरीको हस्तीहरुलाई❤️❤️❤️❤️
@kalpanarana4013
@kalpanarana4013 Жыл бұрын
जात जाति एउटाै हो एसैले बनेको छ हाम्रो समाज । बाउन जस्तो दमाई पनि तेस्तै हो .. बाउन्ले पुजा गरेर ठगेर खान्छ दमाइले मेहेनत गरेर खान्छ ।
@kalpanarana4013
@kalpanarana4013 Жыл бұрын
सम्मान छ राजु परियार भाइ तपाईको गाएकी सारै राम्रो छ ।टीका बैनी को पनि उस्तै...
@manojpaudel4490
@manojpaudel4490 4 жыл бұрын
आज यहि जात भात ले गर्दा धेरै मान्छे पोछी परेका छन तेसैले जात भात हैन सबै एक हौ सबै लाई बराबर सम्झिनु पर्छ।राजु दाइ लाई मेरो हिर्दय देखि सम्झे को छु निरन्तर अगाडि बदनु होला।
@lankrokaya8162
@lankrokaya8162 4 жыл бұрын
जात भनेको मान्छेको होइन ब्यवहारबाट हुन्छ भन्ने बुझ्नुपर्छ । जस्को व्यवहार र सोचाइ सानो हुन्छ तेहि मान्छे नै निच जात हो भन्ने बुझ्न जरुरी छ । जातले होइन व्यवहारले मान्छेलाइ छुट्टाउनु पर्छ । जनचेतनाको लागि धन्यबाद ।
@ramugckamalbaglungtarakhol4799
@ramugckamalbaglungtarakhol4799 6 жыл бұрын
,आहा कति यथार्थमा र वास्तविक सामाजिक चरीत्र लाई केलाउनु भाछ निकै मन पर्यो दमाई को छोरो मगर कि छोरी आहा जातीय विभेद लाई चुनौती खुसी लाग्यो सलाम राजु सर अनि टीका जी
@villagernepalese4825
@villagernepalese4825 6 жыл бұрын
ताराखोला म्युजिक प्रा.लि. भुस्काट अर्सल बाग्लुङ्ग alap studio ले गज्जव प्रस्तुति दिँदैछ।।
@hombahadurbudhathoki3069
@hombahadurbudhathoki3069 6 жыл бұрын
यथार्थमा आफ्नो जातलाइ लुकाउने साथिहरु साथै दलित र तल्लो जाती भनेर बिभेद गर्ने समुदाय ले यो गित बाट केहि सिक्नुपर्छ।।।गित ले नेपाली समाज मा निकै राम्रो सन्देस दिएको छ।।।।स्वर को त के कुरा गरौ र राजु परियार र टिका पुन को निकै मिठो छ।।
@loveanishkumargc
@loveanishkumargc 6 жыл бұрын
Hom Bahadur Budhathoki good
@manbahadur3543
@manbahadur3543 5 жыл бұрын
मन छुने मधुर गीत सङ्गीत बधाई छ सबै कलाकार लाई बिशेष गरी झलक संगीतम भाई लाई वहाँ को प्रयास को लागी मेरो wish छ की एसतै गरी अगाडि सफलता को लागी र नेपाली लोक सँगीत लाई लोक प्रिय बनाउन को लागी👍
@AalapStudio
@AalapStudio 5 жыл бұрын
धन्याबाद दाइ हजुरको आशिर्वाद सधै रहिरहोस
@rajpudal7271
@rajpudal7271 5 жыл бұрын
सङ्गीत मा जात पात हुदैन चेतना मुलक गित राजु जि लाई धन्यवाद जय गित जय सङ्गीत
@shivabk6432
@shivabk6432 6 жыл бұрын
साह्रै राम्रो चेतना मुलक ,समाज परिवर्तन र रुपान्तरण को गित आउनु भाको छ आदरणीय दाजु दिदी ले विशेष धन्यवाद ।।
@dilkhatri4596
@dilkhatri4596 6 жыл бұрын
Shiva daii Comment garney thau nai xaena daiii nice
@lokbahadur466
@lokbahadur466 6 жыл бұрын
दोहोरी भनेको त यस्तो पो हुनु पर्छ अति नै मन छुने तर धेरै दोहोरी हेरे यो जस्तो दोहोरी चै कहिलै हेरेको थियन 120🌹चोटि हेरि सके मेरो त धितै पुक्दैन राजु दाइ र टीका दिदी को महनी छ्की जस्तो लाग्यो र फेरि पनि येस्तै राम्रो राम्रो लोक गित र लोक दोहोरी लियर आइ दिनु होला भन्दै म बिदा चाहन्छु हस्त सबैइ लाई धन्यवाद!!:?💞.
@rakeshsunar9731
@rakeshsunar9731 5 жыл бұрын
*_२०७६ साल मा यो दोहोरी सुन्ने को को हुनुहुन्छ अाउनु त सबैलाई हेप्पी new year xa hai यो गित जात ढाट्ने लाई झटारो हो🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👌👌👌👌👌☝️☝️☝️☝️☝️☝️☝️🖐️🖐️🖐️🖐️🖐️_*
@RamanBcRamanbc
@RamanBcRamanbc 5 жыл бұрын
Ma
@eknathchauhan4223
@eknathchauhan4223 4 жыл бұрын
Rakesh Sunar ekdam sahi kura
@rokkyrenss9389
@rokkyrenss9389 4 жыл бұрын
Me
@nishakhadka8082
@nishakhadka8082 4 жыл бұрын
nepal lok star bat fan bhako koko yata hajir..
@vishnuvishnuk8305
@vishnuvishnuk8305 4 жыл бұрын
0
@gynendraneupane3977
@gynendraneupane3977 5 жыл бұрын
राजूपरीयार र कूलेन्द्र बिक ले कहीले पनी आफ्नो जातको कूरा मा ध्यान नदीयर कलाकारी मा ध्यान दियर नै यो स्थान प्राप्त भयको हो ।मेरो बिचार ।
@Birendrakumar-ju6iu
@Birendrakumar-ju6iu 4 жыл бұрын
Sahi ho
@sirjanamalla9620
@sirjanamalla9620 6 жыл бұрын
यो गीत दिन दिनै सुत्ने बेलामा एकपटक नहेरी नसुत्ने जति यता हाजिर हुम त ✌✌🌹🌹
@basantapandey4010
@basantapandey4010 5 жыл бұрын
parbat bach
@basantapandey4010
@basantapandey4010 5 жыл бұрын
bschha deurali
@MuhammadImtiaz-nd9tf
@MuhammadImtiaz-nd9tf 5 жыл бұрын
Yak t m hijur
@bishnumanigajurel4981
@bishnumanigajurel4981 3 жыл бұрын
दोहोरि का बादशाह राजू परियार दाजु प्रति उच्च सम्मान।।
@sunuwarpravakar6176
@sunuwarpravakar6176 2 жыл бұрын
कति स्वच्छ दोहोरि| सब कुरा भुलाईदिन्छ| जातपात ईत्यादी| बस ... माया नै माया छ| सबैमा माया र स्वछन्दता छ|
@suzaandhakal4492
@suzaandhakal4492 3 жыл бұрын
दुबैजना मेरा प्रिय गायक गायिका ❣️❤️ अनि मलाई सारै मीठो लाग्ने लय र हेमन्त दाजुले बजाएको सारङ्गी 😍😍❣️ धन्यबाद सम्पुर्ण टोलीलाई 😍🙏
@RamPrasadKhanal
@RamPrasadKhanal 6 жыл бұрын
प्रिय भाई झलक, कती राम्रो भावना ! तपाईं महान हुनुहुन्छ । धेरै धेरै धन्यवाद । त्यसै गरी मेरो प्यारो भाई राजु परियार र बहिनी टिका पुनलाई पनि यो सन्देश मुलक दोहोरिका लागि धन्यवाद । हो यस्तो हुनुपर्छ दोहोरी र गीतको भाब । जातिय कुरा गरेर समाज भाड्ने भँडुवाहरुलाई तपाईंहरुको यो गीत एउटा राम्रो झापड मात्र होइन सन्देश पनि हो । धन्यवाद सम्पूर्ण टिमलाई ।
@AalapStudio
@AalapStudio 6 жыл бұрын
दाजु नमस्ते | सायद यो क्षेत्रमा तपाइकै कारणले आएको थिए यो चलन हजुरले नै चलाउनु भयो हो | लोक संगीत, सस्कार र सस्कृतीमा पुराना पुस्ता नया पुस्ताका लागी बिद्यालय नै हो तपाइको एक विधार्थीले गरेको प्रयासलाई मन पराइदिनु भएकोमा आभारी छु |
@Sadhu.Ram.Khadka.6767.
@Sadhu.Ram.Khadka.6767. 6 жыл бұрын
Ram Prasad Khanal Jyu Hajur Le Dekhaunu Bhayako Lok Sangeet Ko Batoma Sabai Kalakaar Haru Jahile Pani Yasari Nai Laagnu Parchha ! Yo Sabai Hajur Ko Maya Ra Aashirbaad Ho ! Hajur Prati Ma Lok Dohori Sangeet Premi Sadhu Ram Khadka Pani Aabhari Chhu ! Ma Hajur Lai Samman Garchhu Ra Hajur Prati Garva Garchhu ! Sabai Kalakaar Lai Antar Aatma Dekhi Thank You So Much All The Best Of Luck ! Sabai Kalakaar Haru Ko Jaya Hos ! Lok Dohori Sangeet Premi Sadhu Ram Khadka 9841574473 9813093887 Jaya Geet Jaya Sangeet Jaya All Artists !
@sundarkc9995
@sundarkc9995 6 жыл бұрын
Ram Prasad Khanal lraato
@lodram4650
@lodram4650 6 жыл бұрын
Ram Prasad Khanal lo
@sarinoverbolxfuck8691
@sarinoverbolxfuck8691 5 жыл бұрын
Ram Prasad Khanal नमस्ते सर
@parshuramkc7009
@parshuramkc7009 6 жыл бұрын
स्वर को धनी राजु दाइ अनि जातिय विभेद को रुपमा रहेको नेपाली समाजलाई परिवर्तन गर्न शब्द र संगित बाट भरपुर टेवा पुर्‍याउनु भएकोमा अभारि छु साथै विशेष धन्यवाद ।
@user-to4ic8eo5i
@user-to4ic8eo5i 5 жыл бұрын
(बल्ल छोयो मायाको तार्ले मगर भासा वार्ले कि मावार्ले)!!गजब दियो त राजु दाइ!!टीका दिदी र सम्पुर्ण team लाई मगर अभिवादन झोर्ले!है त!
@gorkhalimoh835
@gorkhalimoh835 5 жыл бұрын
दोहोरिको राजा राजु दाइ। धेरै धेरै सम्झना हेरिराख्न मन लाग्छ तपाईं को यो दोहोरी।
@user-mu8fw3gf1e
@user-mu8fw3gf1e 6 жыл бұрын
कुनै पनि जात भात सानो ठूलो हुदैन भनेर लागि परेर पछि लागेर गीत बाट नै पहिले देखि नै पछि पर्नु हुने राजु परिवार दाइ को यो गीत पनि उतिकै राम्रो रहेछ
@user-lo4jf9ei3n
@user-lo4jf9ei3n 6 жыл бұрын
nice said miya ji
@renukaacharya-6943
@renukaacharya-6943 4 жыл бұрын
जति सुने सुनिरहुँ जस्तो लौ दोहोरिको तागतै कस्तो लौ कति राम्रो,,,,
@manojkatuwal8058
@manojkatuwal8058 6 жыл бұрын
राजु परीयारले अाफु कलाकार हुनुमा जति गर्भ गर्छन् अाफु दमाई हुनुमा तेतीनै गर्भ गर्ने रहेछन् । टीका पुनकाे हासाेले अझै रनक थपेकाे छ ।
@appp6249
@appp6249 5 жыл бұрын
Motibahadur motibahadur
@sommagar8577
@sommagar8577 5 жыл бұрын
@@appp6249 lĺ ..
@kudutvlilamaniacharya4114
@kudutvlilamaniacharya4114 5 жыл бұрын
गर्भ होइन हो गर्व हो।
@rambudhathoki1063
@rambudhathoki1063 4 жыл бұрын
Sahi kura ho ni superstar gayak ani
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
सही कुरा
@ybesports4779
@ybesports4779 5 жыл бұрын
टिका पुनको मिठो हासो , राजु परीयार को मिठो सोर मन पर्ने मध्य एक मा पर्छ यो गित मलाई । शब्द लय कति सान्दरबिक छ आफ्नो जात लुकाउने हरुलाई गतिलो झापट हो यो ।
@babuudas1320
@babuudas1320 6 жыл бұрын
कति राम्रो दमैकाे छाेराे बाटाै कि हाे मायाकाे डाेराे।। अाहा कति राम्रो चेतनामूलक दाेहाेरि नमन दाजु राजु टीका दिदी अनि सबै सबै टिमलाई मिठाे माया
@adgroupqtr1818
@adgroupqtr1818 6 жыл бұрын
Dammy xa
@user-zc2jd4rd4d
@user-zc2jd4rd4d 5 жыл бұрын
सुपर किङ राजु परियार दाजु
@tomlalsubedi3573
@tomlalsubedi3573 Жыл бұрын
आहा कति सुन्दर प्रस्तुति ! आत्मीय भावले छताछुल्ल भएको यो दोहोरी असाध्यै मीठो लाग्यो । यति राम्रो मौलिक लोकदोहोरीको लागि आदरणीय सांगितिक व्यक्तित्वहरुलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !!
@TilakPariyarOfficial
@TilakPariyarOfficial 6 жыл бұрын
दामाईको छोरा हुनुमा मलाई गर्व छ, दमाई शब्द प्रयोग गरेर गीत बनेछ अत्यन्तै राम्रो लाग्यो बधाई तथा सफलताको शुभकामना छ।।।
@sumankausalkausal6514
@sumankausalkausal6514 6 жыл бұрын
Tilak Pariyar जि ठिक भन्नू भो मलाइ त दलित भन्दा रिस उथ्छ अनि चित्त दुख्छ तर दमइ भन्दा खुसी अनि गर्व लाग्छ।
@yazinthapa9599
@yazinthapa9599 6 жыл бұрын
Jat vat yauta purano rudi baji ho sabae manxe yautae ho manxe manxe.ma vet vab garnu nae tyo nae bekhupi ho
@yazinthapa9599
@yazinthapa9599 6 жыл бұрын
Tika dd n raju dae dami song
@jrmr790
@jrmr790 5 жыл бұрын
यो शब्द बोल्दा लज्जा हुन्छ भन्नु पनि गलत धारणा हो, लज्जा होईन हर्सले बोल्नुपर्छ अनि यो शब्दमा गर्व गर्नुपर्छ यो एउटा राष्ट्रिय पहिचान हो।
@tujanthapa6085
@tujanthapa6085 5 жыл бұрын
Damaiko pani gata aayo
@narayanlakhe8894
@narayanlakhe8894 4 жыл бұрын
TiKtok मा हल्का मात्र सुनेर..पुरै गीत सुन्न्लाइ येता आउनी हरु हाजिर गरम त!
@DDDD-cj1qz
@DDDD-cj1qz 2 жыл бұрын
टीका जि को हासै रामो अनि राजु जि त झनै सिपालु यो हामो देश को किङ हुनुहुन्छ
@pradeeppangeni3698
@pradeeppangeni3698 5 жыл бұрын
सार्है ऊत्कृष्ठ दोहोरी , चेतना र शिक्षा मुलक लाग्यो यो दोहोरी । मुरी मुरी धन्यवाद आलाप दोहोरी घर ।
@purnabahadur3730
@purnabahadur3730 6 жыл бұрын
धेरै राम्रो लाेक दाेहाेरि राजु दाई र टीका दिदी काे जति सुन्याे ऊति सुनै सुनै झै लाग्ने,,,🌹🌹🌹🌹🌹🌹🌹
@gambhirmahatara3304
@gambhirmahatara3304 4 жыл бұрын
2020हेर्ने को को छम
@kamallahaddori5026
@kamallahaddori5026 3 жыл бұрын
5 पटक हेरियो फेरी हेर्दैछु दोहोरी किंग राजु दादा लाई
@kishanthapa321
@kishanthapa321 4 жыл бұрын
Tiktok मा सुनेर हेर्न आउनेहरुले हाजिर गर्नुहोला 👋👍
@safal4464
@safal4464 3 жыл бұрын
Nice
@pradipgurung3552
@pradipgurung3552 6 жыл бұрын
समाज परिवर्तन गर्ने अति नै राम्रो सन्देश मुलक दोहोरी , धन्यवाद राजु परियार र टीका पुन लाई !
@rockboyamrit1432
@rockboyamrit1432 6 жыл бұрын
यो गित नसुनेको दिन छैन रात छैन हाम्रो समाजमा हुनुपर्छ त यस्तो हुनुपर्छ love you so much दुबैजना लाई राजु दाइ अनि तिका दिदी र यो गितले पनि धेरै परिबर्तन गर्नेछ हाम्रो समाजमा भन्ने बिश्वास गरेको छु र विशेष धन्यवाद तपाई सम्पूर्ण लाई 💘💘💘💘💘💘💘💘💘💘 ✌✌✌✌✌✌✌✌✌✌
@user-jb2np9ff3p
@user-jb2np9ff3p 5 жыл бұрын
अहिले सम्मकै उत्कृष्ट दोहोरी लाग्यो ।समाज परिबर्तन को लागि कलाकारको भुमिका उच्च रहन्छ ।यस्तै यस्तै भुमिका निरन्तर रहोस् ।
@kamalgurung9250
@kamalgurung9250 5 жыл бұрын
धेरै पछी आदरणीय दाई राजु र टिका दिदीको यो दोहोरी निकै राम्रो लाग्यो।आगामी दिनमा पनि यस्तै-यस्तै दोहोरीहरूको आशाबादी छु।
@user-eo7ge1fk7w
@user-eo7ge1fk7w 6 жыл бұрын
मलाई त लाखौं गित हरुको भिडमा यो गित कति राम्रो दामाइको छोरो नै उत्कृष्ट लाग्यो।
@bikkysapkota1710
@bikkysapkota1710 5 жыл бұрын
😍😍😍😍😍😍😍❤️❤️❤️❤️
@khagendramagar4577
@khagendramagar4577 3 жыл бұрын
@@bikkysapkota1710 0ĺøo008
@kamalgamer3467
@kamalgamer3467 3 жыл бұрын
@@khagendramagar4577 "
@durgasubedi2990
@durgasubedi2990 3 жыл бұрын
@@bikkysapkota1710 ka
@nosnalerij1181
@nosnalerij1181 4 жыл бұрын
Live दोहोरीमा धेरै गायिकाहरुले गाएको सुनेको छु तर टिका पुन र पूर्णकला बि. क को जत्ति मिठो स्वरको साथै सुरमा गाउने कोहि छैन जस्तो लाग्छ मलाई
@rajusapkota7711
@rajusapkota7711 5 жыл бұрын
राजु sir र टीका दीदीको स्वर जादुमय छ जेहोस मान्नुप्रछ जयहोस।
@bpbhusal09
@bpbhusal09 5 жыл бұрын
मदोहोरी खासै मन नपराउने मान्छे तर साच्चिकै मन छोयो दोहोरि त जस्ले पनि गाउछ तर दोहोरी का king भनेर यो group नै हो
@nareshstha162
@nareshstha162 4 жыл бұрын
जति सुने नि सुनु लाग्ने।।। 👍👍👍👍😍😍😍😍😍😍
@prembeecee5712
@prembeecee5712 Жыл бұрын
लोकदोहोरिको बादशाहा राजु दाइ प्रती उच्च सम्मान छ।
@princekatuwal5073
@princekatuwal5073 5 жыл бұрын
गीत भनेको यस्तो हुनु पर्यो धेरै राम्रो लाग्यो राजू दाजु र टिका दीजू लाइ धेरै धेरै धन्याबाद।।।।।
@kuberpariyarofficialchanne8921
@kuberpariyarofficialchanne8921 5 жыл бұрын
राजु दाइ को यो गित सुनेर मेरो त आत्मा सान्ती भो 🌹🌹🌹🌹🌹🕊🕊
@renukaacharya-6943
@renukaacharya-6943 6 жыл бұрын
यस्तोपो हुनुपर्छत । म पर्यो , दिल छोयो कलाकारको अनुसरण गर्न योग्य लाग्यो ।सारै मन पर्यो ।
@SaMIr-mz5uq
@SaMIr-mz5uq 3 жыл бұрын
लोक दोहरी गित महागायक राजु परियार दाइ को लाइक यता ❣️❣️❣️
@sherbhadurbk7817
@sherbhadurbk7817 5 жыл бұрын
धेरै रामरो गित राजु दाई र टिका पुन दिदी को
@nimagurung3270
@nimagurung3270 4 жыл бұрын
करिब 20 पल्ट हेरि सके फेरि हेर्न मन लाउने
@user-dp4cp5uz4l
@user-dp4cp5uz4l 6 жыл бұрын
This is the best folk battle; I like it, I love it . क्या दामी राजु दाइ अझै टिका दिदी झन् कति राम्री।
@ProcessMusicPvtLtd
@ProcessMusicPvtLtd 6 жыл бұрын
एकदम राम्रो सिर्जना ,यसरी हो समाज परिवर्तन अनि कुरिति विकृति हटाउने ।congratulations to all team.
@apsarathapa6441
@apsarathapa6441 5 жыл бұрын
Najar Nai fida banauana Raju daju ko 💞💞💞
@user-hw9eb1qj1i
@user-hw9eb1qj1i 5 жыл бұрын
निकै राम्रो सन्देशमुलक गीत✌✌
@life__b
@life__b 5 жыл бұрын
राजु परियार नेपाली लाेक संगितका राजा हुन् । लाेक गित संगित र राजु परियार पर्याबाँचि शब्द जस्तै हुन् । राजु परियारका गित सुनेरै हुर्कियाै । अैले सम्म यस्ताे अद्भुत कला गालाकाे मान्छे जन्मेकाे छैन र जन्मिदैन हाेला ।
@vimalasuresh3826
@vimalasuresh3826 5 жыл бұрын
raju priyar jasto kalakar aba Nepal ma janmidaina............Miss u lokgit King ...raju priyar
@punyabikramthapa5120
@punyabikramthapa5120 4 жыл бұрын
कति राम्रो दमाइको छोरो क्या राम्रो शब्द छ । super
@bispotghayal2291
@bispotghayal2291 5 жыл бұрын
राम्रो छ येस्तै महान सोच सबै मा हुने हो भने देश अगाडि बद्छ धन्यवाद टीका दिदि र राजु दाइ miss u oll lai
@mkneupane3647
@mkneupane3647 6 жыл бұрын
यस्ता मौलिक गित लाई मान्यता दिनु पर्छ ....सबै कलाकार लाई अग्रिम शुभकामना छ ........
@haribk5820
@haribk5820 6 жыл бұрын
दमाई कामी शाब्द गीत मा सुन्न पाउदा त साराइ पबित्रा लाग्यो 💘💘💘💘💘💘
@rolylama2490
@rolylama2490 6 жыл бұрын
Hari Bk sabda tasto na rakhako vaya huthyo
@deepaktimilsina8171
@deepaktimilsina8171 6 жыл бұрын
Roly lama नानू आफ्नो जो हो तेस्मा गर्व गनु पर्छ ।थर र शब्दले होइन भेदभाव गर्ने मान्छे को मानसिकता आचरण ले हो।।।
@ramrajmagar5363
@ramrajmagar5363 6 жыл бұрын
Hari Bk होनि ब्रो हामी आफ्नो पहिचान मा गर्व मान्नु पर्छ।
@gangagagan4616
@gangagagan4616 6 жыл бұрын
Hari Bk 😁😂😂😂
@raisampang4751
@raisampang4751 6 жыл бұрын
हरि जि हजुरको सोचाइ को मन बाट उच्च सम्मान हो आफ्नो जातिय पहिचान मा गर्व गर्नु पर्छ तर भेदभाव होईन जय नेपाल जय सत्भाब
@bloodymarry826
@bloodymarry826 4 жыл бұрын
राजु दाईको त खैई कसरी बयान गर्ने होला मेरो बेस्ट लोक गायक
@navarajadhikari5436
@navarajadhikari5436 5 жыл бұрын
धेरै राम्रो गितको भाका लय र शब्द सबै मिलेकोछ अादर्णिय गायक राजु परियार गाइका टीका पुन र सबै टिम लाई धेरै धेरै धन्यवाद
@amanbhujel3150
@amanbhujel3150 6 жыл бұрын
प्रोफेस्नल म्युजियमको साथमा जनचेतनामुलक लोकदोहोरी अतिरमाइलो भाकामा सम्पूर्ण टीमलाई मुरी मुरी धन्यवाद ।
@DURGABC
@DURGABC 6 жыл бұрын
कति राम्रो दमाईको छोरो यथार्थ गित । बधाई छ सम्पुर्ण टिमलाइ बिशेष गरि राजु परियार , झलक संगितम दाइ टीका दिदिलाइ ।
@jamalamagar7725
@jamalamagar7725 4 жыл бұрын
राजु भाईकाे सबै नारीलाई सिमा राखेर गाउने शैली सारै मन पर्छ मलाई🙏अनि टीका बैनी काे त झनै बयान गरि सकीन्न त्याे मुहार पुर्णीमाकाे जुन जस्ताे धपक बलेकाे छ निधारकाे टीका अाेठकाे लाली झस्की झस्की लज्जालु उज्यालाे हसाई अती मन पर्छ 🙏
@mayatamangmoktan9217
@mayatamangmoktan9217 4 жыл бұрын
बासुरी बजाउनु हुने दाजु को दात 👌👌👌गित को त कुरै नगरम जति सुने पनि कहिले धोको नपुग्ने कति राम्रो दमाई को छोरो राजु दाइको स्वर को त झन के कुरा गर्नु टीका पुन दि को पनि कम छैन् है स्वर्🎤🎵🎶📢🎼😘😘
@minabasaula2053
@minabasaula2053 4 жыл бұрын
Nice pic and to make a big 000000000
@minabasaula2053
@minabasaula2053 4 жыл бұрын
Pl k
@minabasaula2053
@minabasaula2053 4 жыл бұрын
1
@minabasaula2053
@minabasaula2053 4 жыл бұрын
Newzalan 111p photo shows0l l 11111
@minabasaula2053
@minabasaula2053 4 жыл бұрын
99
@AalapStudio
@AalapStudio 6 жыл бұрын
जुन उदेश्यले यो गीत निर्माण भयो सुन्ने र देख्ने सबैले सकारात्मक ढंगले बुझेर लाइक कमेन्ट गर्नु भयो एकदमै खुशी छु | म बिश्वकर्माको छोरा हो कामी भन्ने शब्द सुन्न पर्यो भने मन खिन्न भएर आउने भएकोले जात लुकाउन झलक संगीतम भनेर लेखन थाले तर थाहा भयो कुनै पनि शब्द आफैमा नराम्रो होइन समाजले हेरेको र गरेको ब्यबहारले आफैलाई झुकाउदो रैछ यदि नझुक्ने हो भने मात्र गर्व लाग्ने हो जातीय भेदभाव उन्मुलनको निचोड के हो भने हाम्रो समुदायमा बाहुनकी छोरी कामीको छोराले मागेर बिवाह गर्न सकोस, कामीको छोरी बाहुनको छोराले मागेर घर सल्लाहमा बिवाह गर्न सकोस जातीय भेदभाव मरोस सस्कार सस्कृती बचोस | झलक संगीतम
@TilakPariyarOfficial
@TilakPariyarOfficial 6 жыл бұрын
बधाई तथा सफलताको शुभकामना छ।।
@user-ih3jw3yv7k
@user-ih3jw3yv7k 6 жыл бұрын
Aalap Studio सल्यानी भन्या सल्यानी हो दामिइ छ राजु दाइ बधाइ chhabest of luck
@spoudel41
@spoudel41 6 жыл бұрын
राम्रो बिचार!!
@ipoupdatenepal4968
@ipoupdatenepal4968 6 жыл бұрын
राम्रो बिचार दाजु ..तपाइको गहिरो फेवा ताल भन्ने गित बाट तपाइलाई चिन्या हो तेस पछि बिदेस जानु भो ऐले राम्रो गर्दै हुनुन्छ नेपालमा !!अझै सफलताको सुभकामना !!मलाइ तपाइको दोहारिमा सहभागी भएर स्टुडियो मा हेर्न मन छ !लोक गीतको गीतको फ्यान !!९८२४४५६०४२
@sundarchalaune7092
@sundarchalaune7092 6 жыл бұрын
Thik thik baba thik ahile balla bujnu vayo tapaile maile tw uhile bujeko hu
@anshuma..6738
@anshuma..6738 6 жыл бұрын
कति राम्रो सभ्य दोहोरि यो हो नि त गित ।जात धर्म अनुसार आफ्नो पहिचान जिवित राख्दै अगाडि आउन सक्नु पर्छ ।कति राम्री मगर कि छोरि ............
@rameshmallaabiral1124
@rameshmallaabiral1124 6 жыл бұрын
Anil Baniya
@danbahaduraidi4240
@danbahaduraidi4240 3 жыл бұрын
लोक्दोहोरिका ए वान प्रतिभाशाली ब्यक्तित्व सलाम दुबै जना लाइ
@preranashahithakuri9679
@preranashahithakuri9679 4 жыл бұрын
टिकासानु जि लाई अाफुले गाउदा मात्रै हसिलि देख्छु त किन हाेला मेराे अाखां पनि के भएकाे हाेला बरै।
@bhadrathapa6973
@bhadrathapa6973 6 жыл бұрын
अन्धो समाजको अँखा खोल्ने गित✊✊✊🌹
@jeetshirpali7620
@jeetshirpali7620 6 жыл бұрын
Wow raju and tika lovely song
@gangagagan4616
@gangagagan4616 6 жыл бұрын
Bhadra Thapa ho ho hjr ko kura sahi 😂😁😀
@jhaksunar7628
@jhaksunar7628 6 жыл бұрын
namaskar sampurna ma धेरै राम्रो कार्यक्रम, बाजा गाजा प्रस्तुती अनि प्रत्येक्ष दोहोरी कार्यक्रमहरु मध्य यो अहिले सम्मकै उत्कृष्ट दोहोरी घर आलाप दोहोरी घर है।।
@pramilabasnet502
@pramilabasnet502 4 жыл бұрын
राजु परियार लोक दोहोरीको किङ् र टिका पुनको दोहोरी धेरै पटक सुनीयो शब्दै छैन बयान गर्ने जातभातका गित
@kapurgurung9566
@kapurgurung9566 4 жыл бұрын
10हेरेर नि फेरि 6 महिना पछि हेर्नु मन लाग्यो, अनान्द र गाउँको झल्को दिने शब्द र शैली, तानी रहन्छ मलाई।
@KrishnaReule
@KrishnaReule 6 жыл бұрын
धेरै राम्रो कार्यक्रम, बाजा गाजा प्रस्तुती अनि प्रत्येक्ष दोहोरी कार्यक्रमहरु मध्य यो अहिले सम्मकै उत्कृष्ट दोहोरी घर आलाप दोहोरी घर है।।
@AalapStudio
@AalapStudio 6 жыл бұрын
thank you krishna sir tapaiko mahasus lai naman
@chandabirkarki3569
@chandabirkarki3569 6 жыл бұрын
Krishna Reule nice
@harmandeepsinghgill1820
@harmandeepsinghgill1820 6 жыл бұрын
wow राजु परियारको गीत सबै सर्ब उत्कृष्ट हुन्छन । आज फ़ेरि राजु परियारले यो सन्देश मुलक गीत ल्याउनु भएको मा हृदय देखि संमान व्यक्त गर्दछु।
@sureshs3818
@sureshs3818 6 жыл бұрын
Raju priyar ko sorr jasto ta aru kasaiee kalakar ko soor pugne xena...miss u king
@deepaktimilsina8171
@deepaktimilsina8171 6 жыл бұрын
वाओ!!!!१० लाख भन्दा माथी भियुअस । बधाई छ आलाप लाइ
@tathastu548
@tathastu548 4 жыл бұрын
2076 सालमा यो दोहोरी हेर्नुहुने कोको हुनुहुन्छ please make this blue.!🇳🇵
@diltamangtheeng4071
@diltamangtheeng4071 6 жыл бұрын
अाँह कति मिठो....! उहि पुरानै जोश जाँगर देखियो राजु दाइमा । सम्मान छ राजु दाइलाई!🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@milanentertainment99
@milanentertainment99 6 жыл бұрын
अब पुरानो पुस्ताले नै गित संगितको नेपाली मौलिक गितको संरक्षण र संबर्धन मा लाग्नु पर्छ! खुसी लाग्यो नेपाली मौलिक गितमा दोहोरी हेर्न पाउँदा✊
@shivaachhetree6864
@shivaachhetree6864 6 жыл бұрын
यो होनि त समाजलाई देखाउने खालको गित त आसाध्यै राम्रो छ यो मलाई मन पर्यो म पनि support गर्छु है ।।।।।
@SoniDilOfficial
@SoniDilOfficial 4 жыл бұрын
सदा बाहार हिरो राजु दाजु ❤ 👏❤ 👏❤ 👏❤
@bishnuchaulagain728
@bishnuchaulagain728 4 жыл бұрын
टीका सानू गीत गाउन वसेकी कि रोएर वसेकी ।।डाडे स्वभाव कि ।।
@rajurajupariyarmaiyaloveyo2200
@rajurajupariyarmaiyaloveyo2200 6 жыл бұрын
वाह वाह अति मन पर्यो , यो हो नि त दोहरी ,,दमाई भन्दा गर्व गर्न सिख्नु पर्छ हामिले,, मन सानो गर्ने हैन
@eklopan2297
@eklopan2297 6 жыл бұрын
राजु दाईको गीतले गर्दा नि लोक गीत सुन्ने गरेको छु । त्यही माथि मेरो नाम पनि राजु परियार ,पोखरा
@abinwagle1867
@abinwagle1867 5 жыл бұрын
राजु दाईकाे र टीका दिदिकाे गीत राम्रो छ
@shyamhumagai5367
@shyamhumagai5367 3 жыл бұрын
Raju dai ko geet ani aawaj kya gajab xa , daiko geet jati sune pani sunirakhau jasto.
@balkrishnab.c.3015
@balkrishnab.c.3015 6 жыл бұрын
संकर बि.सी. ले हेर्नू पर्ने गीत रहेछ। सन्दर्भ जातिय कुरा
@bhaktagurung7391
@bhaktagurung7391 6 жыл бұрын
Ho nai hai
@dhungakoman4516
@dhungakoman4516 5 жыл бұрын
balkrishna b.c. 😃😃😃😃😃
@omprakashnikesh5112
@omprakashnikesh5112 5 жыл бұрын
Sahi kuro
@nareshpandey2164
@nareshpandey2164 5 жыл бұрын
balkrishna b.c. correct
@ajaybishwokarma4445
@ajaybishwokarma4445 6 жыл бұрын
अत्यन्तै राम्रो र अन्धो समाजमा रहेको कुरिती विरुद्ध जनचेतना मुलक गीत ।धन्यवाद कलाकार टिमहरु लाई जय नेपाल् ।।।
@RockStar-jz1er
@RockStar-jz1er 5 жыл бұрын
टीका पुन को outstanding हासो!!! बबल मज्जा आयो दोहोरी सुन्दा!!we'll done raju bro
@pujakc3559
@pujakc3559 4 жыл бұрын
aafno jaat lai aatmasath garerw dohoriko agraj dada raju dailai bises dhandebad vanxu aaja hjurle homro deshko saskirti lai uthaunuvako xa
@mishrashiva6097
@mishrashiva6097 6 жыл бұрын
राजु परियार र टीका पुन को यो दोहोरी साच्चिकै मन छुने खालको रै छ, कलाकार प्रती आभार प्रकट गर्द्छु
@surjabc6549
@surjabc6549 4 жыл бұрын
Always ♥️ नेपाली गित सङ्गीत
@birendraxetri9471
@birendraxetri9471 4 жыл бұрын
टीका पुन को आवाज सार्है नै राम्रो छ मन पर्छ
@krishnamalla3765
@krishnamalla3765 5 жыл бұрын
राजु जि ले आफ्नो जात प्रती गर्ब गरेर गित गाउनु भो जुन उत्कृष्ट छ। अनि टीका बैनी को रुप अनि स्वर सारै राम्रो छ।
@raisampang4751
@raisampang4751 6 жыл бұрын
यो हो नि त गीत भनेको जातीय सम्मान सत्भाब इज्जत सहित अति राम्रो गीत सम्पुर्ण कलाकारलाई मन बाट सम्मान
@nishanthapa408
@nishanthapa408 6 жыл бұрын
rai sampanvg
@Nature.1164
@Nature.1164 5 жыл бұрын
उच्च सम्मान
Cool Items! New Gadgets, Smart Appliances 🌟 By 123 GO! House
00:18
123 GO! HOUSE
Рет қаралды 17 МЛН
HAPPY BIRTHDAY @mozabrick 🎉 #cat #funny
00:36
SOFIADELMONSTRO
Рет қаралды 17 МЛН
Самый Молодой Актёр Без Оскара 😂
00:13
Глеб Рандалайнен
Рет қаралды 7 МЛН
Stray Kids "Chk Chk Boom" M/V
3:26
JYP Entertainment
Рет қаралды 43 МЛН
Sadraddin - Jauap bar ma? | Official Music Video
2:53
SADRADDIN
Рет қаралды 14 МЛН
QANAY - Шынарым (Official Mood Video)
2:11
Qanay
Рет қаралды 1,3 МЛН
Alisher Konysbaev - Suie ala ma? | Official Music Video
2:24
Alisher Konysbaev
Рет қаралды 818 М.
Jakone, Kiliana - Асфальт (Mood Video)
2:51
GOLDEN SOUND
Рет қаралды 9 МЛН