आजपनि झडपको तयारी, रविका लागि ओली कुट्न र कुटिन तयार, कांग्रेस झनै आक्रामक बन्ने || ABC CHECK ||

  Рет қаралды 83,537

Yoho Television HD

Yoho Television HD

17 күн бұрын

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZfaq र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
#abc_check #menukashrestha #yohotv
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 627
@slkhhaboh111
@slkhhaboh111 15 күн бұрын
कालो काङ्ग्रेस मुर्दाबाद!काङ्ग्रेस पाटी आर्जुको फरिया भित्र घुसेको घोषणा गर्दछु्!
@ushashrestha8232
@ushashrestha8232 15 күн бұрын
राइट 😄😄
@madhushrestha387
@madhushrestha387 15 күн бұрын
थुक्क
@user-rm3dt5ng5e
@user-rm3dt5ng5e 15 күн бұрын
right
@user-mz7tz6uh5j
@user-mz7tz6uh5j 15 күн бұрын
​@@MyRedmi-no4zgLADO chuss muji radika xaura
@niteshtripathitiwari1399
@niteshtripathitiwari1399 15 күн бұрын
काला कांग्रेस ले आफुले देश बेचेको बिर्सियो
@suraz555
@suraz555 15 күн бұрын
यो घटनाको मुख्य नाईके नै गगने हो। यो इण्डिया अमेरिकाको इशारामा नाचिराकोछ। अब हामी जनता सचेत हुनुपर्छ।
@rudrabisho9493
@rudrabisho9493 15 күн бұрын
@@MyRedmi-no4zg sahakari thag lai karbahi garnw mag garne aarju vauju ko fariya ma kinw lukxa tw, kalo congress ko kam xainw deshdhrohi party
@karmaathapa5483
@karmaathapa5483 15 күн бұрын
Muji psycho ​@@MyRedmi-no4zg
@shiblal6060
@shiblal6060 15 күн бұрын
हजुरले भनेर हुन्न सर इन्डियर अमेरिकाको नाम नलगाउनुस् नेपालकै नेतालाई सहकारी पीडितको बाटो खोज्नुहोस्।
@chiranjibigiri3150
@chiranjibigiri3150 15 күн бұрын
Aba janta jagnuparxxa natra des barbadko modma gayako xxa yaniharu savailai lakhetnuparxxa hai janta chetna bhaya
@dipuyonjan436
@dipuyonjan436 12 күн бұрын
Dood le nuhayeko koi xainan... Sabai vrastachari matrai.. hey Mero desh
@bishnuprasadkhanal1042
@bishnuprasadkhanal1042 15 күн бұрын
भ्रष्ट कङ्गेसलाई जेल कोच्नु पर्यो।
@Anticorr318
@Anticorr318 15 күн бұрын
जो जसले जेसुकै भने पनि !कांग्रेस कुनैपनि हालतमा राष्ट्र राष्ट्रियता प्रति बफादार भएको देशभक्त राजनीतिक दल नै होइन !किन होइन ? कसरी होइन ? कांग्रेस भारतिया एजेन्ट हो राजनीतिक दल होइन ! आफ्नो राष्ट्र राष्ट्रियता र भुमि अरुलाई सुम्पिने व्यक्तिहरुको जमातलाई राजनीतिक दल भनिंदैन ! भारतले नेपाल माथि गरेको गिद्दे नजर र नेपालको सिमाना मिचिएको बारे कांग्रेसले एक शब्द बोल्दैन भने त्यो कसरी नेपालको राजनीतिक दल कसरी हुन् सक्छ ?त्यो कसरी नेपाली हुन् सक्छ? यी कुराहरु भारतीय एजेन्ट काँग्रेस भित्र कै अध्ययन नै नगरी हचुवाको भरमा काँग्रेसमा लागेका चैते कांग्रेसहरुले खास कुरा बुझेको छैन !
@rameshchhetri298
@rameshchhetri298 15 күн бұрын
100% agreed
@Resamthapa-ib6ul
@Resamthapa-ib6ul 15 күн бұрын
सहकारी पार्टी चाहिँ देशको होइन जनताको पसिना चुस्ने देश भक्ती हो भन्ने होइन त
@rabinkajirai6569
@rabinkajirai6569 15 күн бұрын
स्पष्ट नाम त थाहा छैन यदी फेक आइडी होईन भने । राजनिती अध्ययन गर्नुस । की त पार्टी खोलेर निर्वाचनमा बहुमत प्राप्त गरी सरकार चलाए पनि भै गो नि ! यदी फेक आईडीबाट हो भने हुतीहारा नामर्दले आफ्नो श्रीमतीलाई एक्लै आधारातमा छोडेर अर्काकी श्रीमती माथी गीद्धे नजर परन्तू केही होईन ।
@Anticorr318
@Anticorr318 15 күн бұрын
@@rabinkajirai6569 कती भयो भारतीय एजेन्ट काङ्रेसको सद्स्यता लिएको ? प्रजातान्त्रिक समाजबाद भनेको कुन चराको नाम हो ? निरंकुश पञ्चायति ब्यबस्थाको बिरोधमा देशमा भएको कतिवटा आन्दोलनमा सहभागिता जनाएको थियो ? महोदय
@user-mz7tz6uh5j
@user-mz7tz6uh5j 15 күн бұрын
​@@Resamthapa-ib6ul pasina k kura garxau beh mero lado chus muji dimag fresh hunxa
@prabesdewan9880
@prabesdewan9880 15 күн бұрын
भ्रष्टाचारी काग्रेस हरू जनताको कर खाएर यहि गर्नु सदनमा गरेका हुन यि अनुहार ८४ मा भोट माग्नु आउदा नभुलौ
@Devraaz_magar
@Devraaz_magar 15 күн бұрын
गाउँ गाउँ बाट काङ्ग्रेस लखेटौ देश बचाउ
@santoshdarlami8491
@santoshdarlami8491 15 күн бұрын
Sabai Chor Hun
@dwarikadwarikapaudel3890
@dwarikadwarikapaudel3890 15 күн бұрын
तेरो बाउको देशहो गांउ गांउ बाट लखेट्न अपराधिका झोले गधा
@ramthapamagar5954
@ramthapamagar5954 15 күн бұрын
भ्रष्टाचारी काङ्ग्रेस आफू फस्नेभएपछि अबरोध गर्‍या गरै छ।यिनीहरुलाई धमाधम पक्राउ गरेर जेलमा जाक्नुपर्छ।काङ्ग्रेसले कस्तो दहीचिउरे कुरागर्छ सहकारी बिधेक रोक्छ अनि सहकारी पीडितलाई न्याय दे भन्छ।
@lamasantosh6539
@lamasantosh6539 15 күн бұрын
काङ्ग्रेस नेपाल बाट पत्ता साफ नभए सम्म नेपाल कहिलै राम्रो हुदैन
@ShantiShah-ey3rv
@ShantiShah-ey3rv 15 күн бұрын
Fata kuro
@mitragurung7808
@mitragurung7808 15 күн бұрын
नेपालको NO : 1चोर पार्टी कांग्रेसकी हो ..।
@milanchand5431
@milanchand5431 15 күн бұрын
चोर पार्टी नाइके लाइ जेल सजाय नगरे सम्म देस सहि बाटोमा लैजान नै
@muktinathchanel5657
@muktinathchanel5657 11 күн бұрын
मलाई लाग्छ इंडिया र चीन बीच बिश्व युद्ध हुनु पर्दछ बल्ल नेपाल को राजनिती थाह हुन्छ जय देस जय नेपाल
@yooog
@yooog 15 күн бұрын
केपी ओली आफै आफ्नेा स्थान बाट उठेर धनराज भएतिर गएर निहु खेाजेका थिए । धनराज आफ्नै स्थानमा बसेर नाराबाजी गरिरहेका थिए । मुक्का ताकेका थिएनन् । यि मेडियाहरु तथ्यलाई तेाड मेाड गर्छन् । पत्रु मेडिया ।
@khurshidansari1052
@khurshidansari1052 15 күн бұрын
कांग्रेसी को अर्को नाम भारतीय कांग्रेस हो यो जानि राखौ
@user-hc9ql7ml9t
@user-hc9ql7ml9t 15 күн бұрын
अब जन्ता ले सोच्नु पर्ने बेला आयो यस्तो अराजक कालो काङ्ग्रेस को पत्तासाप नगरेसम्म हुनेवाला छैन।
@GaneshBahadurbohara-rf4rw
@GaneshBahadurbohara-rf4rw 15 күн бұрын
गलती रबि को हो तिनिहरू लाई जेलमा काेचनुपछ आरजु राणा देउवा सबै लाई
@rzkmrchaudhary3183
@rzkmrchaudhary3183 15 күн бұрын
Ji kasari kochnu ..Tei garxa vanera Congress boulayako ho..
@kamalashirpali570
@kamalashirpali570 15 күн бұрын
Rabi is best😢😢😢
@shatrudhanshatrudhan1893
@shatrudhanshatrudhan1893 15 күн бұрын
Ravi is great
@Prathaml.c._official
@Prathaml.c._official 15 күн бұрын
नेपाल बाट कालो कांग्रेस नसकिए सम्म देश अन्धकारमा नै रहन्छ
@4gnepaltv330
@4gnepaltv330 15 күн бұрын
नेपाल देश विग्रयो नेताहरुले गर्दा🎉🇳🇵🇳🇵
@sangyamagar5262
@sangyamagar5262 15 күн бұрын
किन बोल्नु पर्यो ? फटाफट् छानबिन गर्ने र न्याया दिने, छानबिन समिती नबाउने दोषी हो। सबै कान्डको छानबिन गर्नु पर्छ, कम्बोडीयामा भएको ३० अरबको पनि छानबिन हुनु पर्छ ।
@heeranirmohi7146
@heeranirmohi7146 15 күн бұрын
अब जनताले कुनै पनि हालतमा यो संसदीय चुनाब प्रणालीमा भाग लिनु हुदैन अब देशलाई प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री एवं राष्ट्र प्रमुखको हैसियतमा राजा ल्याउनलाई सडक तताउनु पर्दछ !
@bishnuprasadbaskota9314
@bishnuprasadbaskota9314 15 күн бұрын
रबिले संसदमा बाेल्दा नेपालि काग्रेसकाे भ्रष्टाचारको फरिया फुक्ने अनि भ्रष्टाचारमा नेपालि काग्रेस नाङ्गो हुने डरले बाेल्न नदिने रणनीति लिएकाे हुनसक्छ है ।
@santoshtosh3826
@santoshtosh3826 15 күн бұрын
🔔🔔🔔🔔🔔🔔अगि बडनु रबि दाइ जनता हजुरको साथमा छ
@user-ov1iw3dn2e
@user-ov1iw3dn2e 15 күн бұрын
देश लुटिखान नपाएको झोक मा भारतिय नेपालि काँग्रेस नियति हेर्दा हुन्छ
@slkslk2572
@slkslk2572 15 күн бұрын
गगन थापा बोले पछि भिडियो हेर्ने मनै लागिन
@user-cg7nh7rx4i
@user-cg7nh7rx4i 15 күн бұрын
अव तुरुन्तै आरजु,मन्जु,देउवा पुत्र,कैलाश शीरोहीया र विनोद चौधरीलाई थुन शरकार
@arjunbahadur8341
@arjunbahadur8341 15 күн бұрын
आर्जु ईन्डियामा गएर बस्नुको अर्थ के हो आर्जु लाई तुरुन्तै पक्राउ गर्न पर्छ यसैको लागि काङ्ग्रेसको रुवा बाशि हो अब त काङ्ग्रेस पतनै भए।
@enjoy775
@enjoy775 15 күн бұрын
चटकी भवन 😊 बालेन आऊ देश बचाऊ जय बालेन 🙏🇳🇵
@gamalabistapanday4672
@gamalabistapanday4672 15 күн бұрын
यी सबैलाइ एउतै खादल माहल्नु पर्ने दिक्क वाक्क हामी जनता
@nepalputra.555
@nepalputra.555 15 күн бұрын
हत्यारा भ्रष्टाचार गणतन्त्र मुर्दाबाद राजतन्त्र हिन्दुराज्य जिन्दावाद
@krishnadhakal1817
@krishnadhakal1817 15 күн бұрын
इतिहासमा पहिलो चोटी देसको हालत यो अवस्थामा पुगेपछि तिनीहरूलाई त्यही संसद भवनभित्र लक गरेर छोड्नु पर्‍यो। अनि मात्र देशले राहात पाउला
@shantabahadurkc1958
@shantabahadurkc1958 11 күн бұрын
देख तमासा भारी देश र जनता मारी मारी लुटी लुटी दलदले लुटेराहरूकोसम्पत्ती ७ पुस्ता सम्म लाई भारी ।
@manojlepcha2000
@manojlepcha2000 15 күн бұрын
देशको धमिराहरु सबै थुने हुन्छ रवि र आर्जु सबै लाइ
@word_story01
@word_story01 15 күн бұрын
साम्सद बिगठन गरेर चुनावमा जाउ सबै भन्दा उत्तम हुन्छ।
@gobindashrestha7493
@gobindashrestha7493 15 күн бұрын
भ्रष्टको छानबिन सबैको हुनै पर्छ , भ्रष्टलाई जेल कोच्नै पर्छ जो सुकै होस न ?सबै नेपाली जनता नै हुन ् राजा साब बाबु साब कोही छैन l
@gamalabistapanday4672
@gamalabistapanday4672 15 күн бұрын
देश को सिमा र ठुलो भ्रष्टाचार हरुको फाइल खोल्न यस्तै गरि किन भिडन्तहुदैन
@user-lm6dz2du5q
@user-lm6dz2du5q 15 күн бұрын
अब यी चोर हरुलाइ जनताले समातेर सिधै जहाँ भेट्यो त्यही गु आउने गरि पड्काउनु पर्छ।
@pitambarpoudel5767
@pitambarpoudel5767 15 күн бұрын
कांग्रेस त 84 पता साफ हुने भयो कांग्रेस मा ठुलो भष्ट्चार काे आरोप लागेको छ उसको चाई छन्मिन् समिति नबन्ने रवि ले के गरेको छ र?? कांग्रेस मात्र आरोप लगाएर हामी नेपाली जनता विश्वास गर्ने?? रवि लामिछाने जति फसाउन खोजें पनि हामी सारा जनता ले बुजी सके 🎉🎉🎉 जय रवि लामिछाने 🎉🎉🎉
@MohanShah-xe9bb
@MohanShah-xe9bb 15 күн бұрын
रमाइलो छ हो केटाहरू गर गर
@sunaadhikari6811
@sunaadhikari6811 15 күн бұрын
हे पशुपतिनाथ लौन मलाई ब्यक्तिगत रूपमा बरु केही चाहिएन म बरु दुखै काटउला तर हाम्रा देशका यी नेताको दिमागमा देश को माया र जनता प्रति अलिकति जिम्मेवार हुन् सक्ने क्षमता को वृद्धि गराइदेउ जय सम्भु ।
@krishnasapkota3691
@krishnasapkota3691 15 күн бұрын
आज जति भेडाहरु उफ्रे तिनिहरुलाई अब भोट दिनुहुदैन
@rajkumarshrestha9611
@rajkumarshrestha9611 15 күн бұрын
१० बर्ष जनयृद्ध हेरियाे अब संसदमा पनि यृध्द हेर्न मन लाग्छ
@Tekkrajjoshi1036
@Tekkrajjoshi1036 15 күн бұрын
भ्रटाचार कांग्रेस पार्टी हटाउनु पर्छ नेपाल माँ साथै प्रचण्ड लाई नि मारौ 🙏🔥...
@user-js3pj2zb7i
@user-js3pj2zb7i 15 күн бұрын
कालो काँग्रेस को काला कुरा
@bijendrashrestha262
@bijendrashrestha262 15 күн бұрын
यो संसद खारेज गर्नुपर्छ अनि अर्को चुनावमा जानुपर्छ मध्यावती।
@apsherpa5876
@apsherpa5876 15 күн бұрын
यो गगने जस्तो काम नलाग्ने नलायक़ अराजक नेता लाई अब ८४ को चुनाव भोट हालेर गल्ति नगरौ।
@rudraadhikari6499
@rudraadhikari6499 15 күн бұрын
रवी बोलेपछी सबै नेपाली जनताले नालीबेली थाहा पाउंछन भनेर होला यसो गरेको कालो काङ्ग्रेस मुर्दावाद।।काङ्ग्रेस को पत्ता साफ गर्नु पर्छ देश बाट।
@minkhatri1609
@minkhatri1609 15 күн бұрын
यो तमासा नभय यो ब्यबस्था कसरी जान्छ यो राम्रो हो अब जनताले सिदै प्रधानमन्त्री बनाउने दिनको सुरुवात भयो अझै उदन्ड गर
@aavashshrestha7576
@aavashshrestha7576 15 күн бұрын
लाठालगाउन पर्ने रहेछ कालाकांग्रेसलाई ।
@umargurung6188
@umargurung6188 15 күн бұрын
जोगिनु है गुरुङको छोरा बोलनु जादैन तर हात खुटा छिटो चलछ।
@user-rt8bm8qh5x
@user-rt8bm8qh5x 15 күн бұрын
अरु हेरेर बस्लान र जात को घमण्ड नगरौ
@arjunrai2825
@arjunrai2825 15 күн бұрын
Xixi.....timra gurung ra timra soj.....
@neptune6423
@neptune6423 15 күн бұрын
सबै ख्यासिस् भेंडे
@nitaraut3710
@nitaraut3710 15 күн бұрын
गृहमन्त्री ज्युले बोल्न पाउनु पर्छ।
@bijendrashrestha262
@bijendrashrestha262 15 күн бұрын
घण्टाको जानुपर्यो अब चुनावमा जाने।
@sirisghale523
@sirisghale523 15 күн бұрын
नेपालको समस्या भनेकै नेपाली कांग्रेस हो ।
@Yubaraj417
@Yubaraj417 15 күн бұрын
भष्टचारि काङ्ग्रेस ले नेपाली लाई भुटानी बनाएर बेच्ने लाई अारजु लाई जेल काेचनु पर्छ
@Bayambu.K
@Bayambu.K 15 күн бұрын
राष्ट्रपति त दल बाट चल्छ यो देशमा सभामुखको के कुरा। हुनत चारपाटा मुढेर mcc जबर्जस्ति पास गरेको काङ्ग्रेसले नै हो ।
@mahendraadhikari3457
@mahendraadhikari3457 15 күн бұрын
सहकारी ठग र गिरिबन्धु ठग हरुलो राजकाज कतिदिन चल्दो रहेछ
@sureshpun5832
@sureshpun5832 15 күн бұрын
Wow wow good job Jay ghanti
@devirambhattarai8387
@devirambhattarai8387 15 күн бұрын
1K नपुगेका सबै एक हौ एकले अर्कालाई सपोर्ट गरौ❤❤
@rajkumarshrestha9611
@rajkumarshrestha9611 15 күн бұрын
अब देशमा शान्ती हाेईन यृध्द चाहिन्छ
@mohammadiqbal5434
@mohammadiqbal5434 15 күн бұрын
यो महाखाते आफुले सम्बैधानिक मर्यादा कायम नगर्ने अनि दोष अरुलाई थोपर्ने ।
@rameshworkhatiwada1546
@rameshworkhatiwada1546 15 күн бұрын
नेपाली सेना नपुसक हाे हैन भने के हेरी राछ !
@mahendraadhikari3457
@mahendraadhikari3457 15 күн бұрын
कुनै हालत मा यी ठगहरुलाइ छोड्न हुदैन
@krishnabk655
@krishnabk655 15 күн бұрын
पाेल खाेलिनु भन्दा त बिना दाेष कुटिनुनै राम्राे हाेला नि!
@shiblal6060
@shiblal6060 15 күн бұрын
रासपाका नेताहरू अब प्रधानमन्त्री लाई सुरक्षा दिन लागे भनेपछि जान्नुस् कि सहकारी ठक काे होइछ
@chandramanipoudel
@chandramanipoudel 15 күн бұрын
सबै चोरै चोर छन अराजक समुह को भिड देश र जनता लाई लुटेर ऊग्र भएका छन् सबैलाई जेलमा कोच्ने कस्ले ?
@user-ec2rm1ry5j
@user-ec2rm1ry5j 15 күн бұрын
सान्सद नचलेको दुई महिना भयो सम्पुर्ण खाई पाई आएको सेवासुबिधा तलब भत्ता रोकियोस र बाकी जे जति लिएका छन त्यस्को भत्ता सुरक्षागार्ड गाडी तेल सबै को मुल्य फिर्ता गरियोस
@kaushalkumardas1282
@kaushalkumardas1282 15 күн бұрын
100% Right
@NepalLove-bh4ep
@NepalLove-bh4ep 15 күн бұрын
छानबिन समिति बनायर याे केसलाई चाडै नै टुङग्याउनु पर्छ हाेईन भने साङ्सध,गृहमन्त्री र प्रधानमन्त्री लाई लुट्न ठग्न छुट छ भनेर कानुन बनाउ ? हाेईन भने देसै भरि याे रबिकाे बारेमा सहकारि काे बिसयमा कुरा उठ्दा छानबिन समिति बनाउ्नु पर्छ ऐमालेले किन छानबिन समिति बनाउन नदियकाे देसकाे ठुलाे पार्टी ले त जे छानबिन समिति बनाउछाै बनाउ भन्नू पर्ने हाे नि किन ऐमाले डरायकाे छ????
@user-re3wi7tx8w
@user-re3wi7tx8w 15 күн бұрын
जनजाति हरुको रिस अलि कडा नै हुन्छ😮😮
@GiriPrem-ss5qw
@GiriPrem-ss5qw 15 күн бұрын
नेपाली काङ्ग्रेस लाई अब जन्ताले सबक सिकाउन पर्छ यो भारतीय बिस्तार्बात मुर्दाबात नेपाली काङ्ग्रेस
@KarkipahalmanKarki-zu8sj
@KarkipahalmanKarki-zu8sj 15 күн бұрын
अब सैनिक शासन लागू हुनु पर्छ अनि मात्र सबै ठिक हुन्छ।
@rameshworbudhathoki1022
@rameshworbudhathoki1022 15 күн бұрын
हात हाला हाल हुने स्थिति आए पछि मार्सल के को लागी राखिएको छुट्टाउन जान पर्छ या पर्दैन
@gobindashrestha7493
@gobindashrestha7493 15 күн бұрын
महामन्त्री , नम्बर एक सबैले जान्न जरूरी ,सबै जन जनले देखे को गल्ती गर्दैछ , ?
@dhrubapaudel3400
@dhrubapaudel3400 15 күн бұрын
हेर या देशका युवाहरुको असब्य प्रतिकृया साथीहरु अलिसव्य सालीन भएर आफ्नो राय राखौ
@veesalgurung2473
@veesalgurung2473 15 күн бұрын
अशिक्षित र झोले जनताहरु न सुध्रिने हो भने , 100 बर्ष सम्म पनि देश को हालत यस्तै हो 😢😢 चोर -चोर नेताहरु एक आपसमै लडेर सक्ने भो नेपाल लाइ
@mahendrapoudel8846
@mahendrapoudel8846 15 күн бұрын
बादरहरू जङ्गलमा की राजधानीमा धेरै छन्?जान्नपाए बेशहुने थियो।जयहोस
@pathaksing9339
@pathaksing9339 15 күн бұрын
अब हुन्छ रमाईलो
@manojshrestha3115
@manojshrestha3115 15 күн бұрын
बाहिर साधारण मानिस ले बिरोध गर्छ भने निषेध छेत्र भनिन्छ र त्यो तोड्यो भने त्यही रहेको हाम्रो कर बाट तलब खानी पुलिसहरूले धरपकड गर्छ र कतिलाई अङ्ग भङ्ग हुनेगर्दछ र तेहि संवेदनशील भित्र हात हालाहाल हुन् रहेछ
@BikramBohara-gg8ps
@BikramBohara-gg8ps 15 күн бұрын
काङ्ग्रेस पार्टी फटाहा हो भन्ने त था थियो त यति धेरै माहाफटाहा भन्ने था थिएन
@user-lv7ci1pw4w
@user-lv7ci1pw4w 15 күн бұрын
हैन येा छिना झम्टि जंगलि जनावरहरुकाे हाेकि जनताकाे खुन चुस्ने पाल्तु जनावरकाे हाे?।
@amarkhatri5850
@amarkhatri5850 15 күн бұрын
कमिलो सकिदा प्वाक निकाल्छ भन्थे । हो रैछ आज प्रतिपक्षको रबैया यस्तै देखियो ।
@puranprasadsuwal7705
@puranprasadsuwal7705 15 күн бұрын
बोल्न नजान्ने सेर ब परिवार सबैको सम्पत्ती एथासिघ्र छानबिन गर्नु पर्छ
@mahatvlogs8028
@mahatvlogs8028 15 күн бұрын
सरकार तपाइहरुको गृह मन्त्री तिमिहरुको कसकस्को फाइल खोल्ने कारबाहि गर्ने सुरुगरौ । फलानोको फाइलखोले समिति बन्छ नत्र बन्दैन भन्ने होइन मिडियामा आएर बोल्ने होइन सरकार गृह तिमिहरु को सब काङ्र्ग्रेसिहरुको फाइल खोलेर कारबाहि गर्न सुरु गरन हो भुपु काङ्रेसि
@filmitelartv3447
@filmitelartv3447 15 күн бұрын
फाइल खोल हौ रबि मानव तस्करी सुनतस्करी यसै जाने उसै जाने मावर देखाइ देउ बालेन ले जस्तो ।
@narayangharti7914
@narayangharti7914 15 күн бұрын
असलि खेल त अबो सुरु हुन्छ हो गनबहादुर दाइ।।
@mamtasherpa7293
@mamtasherpa7293 15 күн бұрын
You must be strong, Robi sir, because the truth is the truth😇😇😇😇😇🎉🎉🎉🎉😍😍😍😍✌️✌️✌️✌️
@dwarikadwarikapaudel3890
@dwarikadwarikapaudel3890 15 күн бұрын
छानबिन गर्न कुन कांग्रेसले रोक्यो तिम्रो गृह मन्त्रीले छानबिन गरे हुदैन? किन डराएको धम्कि दिन छोड कामगरेर देखाऊ
@slkslk2572
@slkslk2572 15 күн бұрын
हामी सबैको मत को पावर हो यो।
@yuddharai6613
@yuddharai6613 15 күн бұрын
सभामुखले जबर्जस्ती मुठभेड निम्त्याएको परिणाम हो यो ।
@rabinkajirai6569
@rabinkajirai6569 15 күн бұрын
मध्यवधि निर्वाचन आवस्यक देखीयो 🎉
@dineshregmi5776
@dineshregmi5776 15 күн бұрын
हरे देश काे हालत के आश गर्ने।
@birbdrdeuba6061
@birbdrdeuba6061 15 күн бұрын
Good Congress
@rabinbasnet4203
@rabinbasnet4203 15 күн бұрын
य गगनेचोर तमात्र बोलनेहो रबिकोपनि तेरोजति अधिकार योघटनाको जिमा काडंग्रेसलेलिनुपरछ
@Santa968
@Santa968 15 күн бұрын
म हुनु भने एक दुइ जाना कांग्रेसीहरू दात झारेर जेल गएर बस्ने थिए😤😤😡😡
@rbbist681
@rbbist681 15 күн бұрын
जब सम्म बालेन शाह प्रधानमन्त्री को पदमा हुदैनन् तबसम्म यस्तै हुन्छ। देशमा देवर भाउजुको हालिमुहाली
@bhupendrabohara4568
@bhupendrabohara4568 12 күн бұрын
good luck rabi
@sgahatraj9633
@sgahatraj9633 15 күн бұрын
Jaha dhane teha garibey
@user-oq9td1fk9y
@user-oq9td1fk9y 15 күн бұрын
प्र म ज्यु आज पनि यस्तै घम्साघम्सी भए बाहिर बाट ताल्चा लगाएर भोक भोकै दुई दिन राखौ त सबै लाईनमा आउछन्।
@rajeshdeuba7996
@rajeshdeuba7996 15 күн бұрын
सबै नेता खाते हुन।निर्वाचन प्रणालि नै बदल्नु पर्छ
@user-bc4hm7ku2w
@user-bc4hm7ku2w 15 күн бұрын
नेपालको हितको लागि कालो काङ्ग्रेस सिद्दिनु पर्छ।
@tejlimbu1583
@tejlimbu1583 15 күн бұрын
यो चोर बाख्रे तिमिहरुलै चिने जन्ताले काग्रेस किन रबिको बिरोध गर्दै छ!
@bhojrajsharma8094
@bhojrajsharma8094 15 күн бұрын
किचकन्या काे मत ले मातियकाे राताे पासपाेट काे दलाल लाई ठाेक्नु पर्ने।
@durgabk8515
@durgabk8515 15 күн бұрын
यो यस्तो हर्कत देखाउने गर्छन् अनि यस्ताको आसा गर्नु धिकार छ युवा हरु भबिस्य खोज्दै बिदेसु बाहेक अरु बिकल्प छैन यो लुटेरा हरु लाई अब भोट देखाउने
@user-lm6dz2du5q
@user-lm6dz2du5q 15 күн бұрын
अब यी सबै खातेहरुलाइ रत्नपार्कमा राखेर सबै जनताले यिनिहरुलाइ सबै पद बाट निकाल्नु पर्छ र कस्ले देसको लागि के गरे भनेर प्रस्न सोध्न जरुरी छ
Joven bailarín noquea a ladrón de un golpe #nmas #shorts
00:17
ELE QUEBROU A TAÇA DE FUTEBOL
00:45
Matheus Kriwat
Рет қаралды 18 МЛН
КАХА и Джин 2
00:36
К-Media
Рет қаралды 4 МЛН
когда достали одноклассники!
00:49
БРУНО
Рет қаралды 2,6 МЛН
Joven bailarín noquea a ladrón de un golpe #nmas #shorts
00:17