Рет қаралды 14,944
"यती मिठो हसिलो अनुहारमा हजारौ पिडा हुन्छ भनेर कस्ले कल्पना गर्छ होला र खै "
नमस्कार सम्पूर्णमा म अन्जिला राई
सामाजिक सन्जाल tiktok मा एकदमै हसाउने प्यारो बैनि राना सरकार (अनु राना मगर) को स्वास्थ्य अवस्था कमजोर भैरदा हामिले पनि उहाको सिघ्र स्वास्थ्य लाभको कामनाका लागि केही थोरै आर्थिक सहयोग प्रत्यक्ष रुपमा गर्ने मौका पायौ यो अवसर प्रदान गर्ने अर्कि प्यारी बैनि मुस्कान तामाङ्ग bebo र अनुको लागि दिनरात नभनि सहयोग जुटाउनु हुने रोहित बुढाथोकि दाइ लाई हार्दिक नमन गर्न चाहान्छु 🙏
र अहिले बिरामीको अवस्था धेरै नै सुधार भएको रहेछ धेरै खुसि छौ!! हाम्रो यो अभियानमा हातेमालो गर्दै साथ दिनुहुने पृय मनहरु :
@sushmahangkhopsarai3196
sonika chamling rai
Rina rai
sagar bartaula
tika rai
tika mgr
beena rai
Rabin dahal
nirmala tamang
nartam rai
jiban rai उहाहरुप्रति धेरै धेरै आभार प्रकट गर्न चाहान्छु !!🙏
special thanks to my soltini sushma hangkopsa rai🥀🥀
थोरै थियो तर जती थियो मनदेखि थियो #getwellsoon anu rana magar 💝