रविको पद खाँदै, उल्टियो अदालतमा मुद्दा! सिरोहिया- मुख्य दुई प्रमाणले जाक्यो,मन्त्रीसँग पैसाको भण्डार

  Рет қаралды 106,612

Yoho Television HD

Yoho Television HD

Ай бұрын

Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa, Mingma Sherpa Pangkarma
Presenter : Santosh BK Thapa
Producer : Bhupendra Paudel
Visual Editor : Dinesh Oli & Tarka Raj Jaishi
Camera Person : Rabindra Timalsina
Camera Crew: Shirash Shrestha, Bimal Chauhan, Sujeep Bajracharya
Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
Graphics : Ranjan Neupane
MCR :Basant Saud
Vehicle : Tika Ram Nepali
सम्पर्क : 9851358320
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 1 100
@santoshrana2382
@santoshrana2382 28 күн бұрын
जेठो दाइ समाते देखि कान्छो भाइहरु बौलौनु थालेको छ्न
@Akdv_hunt
@Akdv_hunt 28 күн бұрын
१३ भाइहरू लाई आजकल घर जादा पनि जेल गएको जस्तो लाग्छ रे नि त। बौलाएछन
@user-tq1yw2rq1t
@user-tq1yw2rq1t 28 күн бұрын
😂😂🤣🤣
@pemathokartamang7929
@pemathokartamang7929 28 күн бұрын
इन्डियन नागरिकले चलाएको मिडिया घरको मालिक बचाउमा लाग्ने नेपाली आमाको कुपुत्र हुन
@Akdv_hunt
@Akdv_hunt 28 күн бұрын
सही कुरा। कन्डम फुटेर जन्मेको खाते हरुको भिड छ सिरोहया बचाउन।
@haddinetwork3638
@haddinetwork3638 28 күн бұрын
जल्ले तिम्लाइ राम्रो अहाgoodluck भन्छन सब कान्तिपुरका सब्स्क्राइबर हुन!3.3 मिलियन छन हामी31 भाइ मार्वाडिको पैसा पेलेर रातारात करोडौं नेपाली किन्न सक्ने हैसियत छ होसले बोल्नु!हाम्रा सब्स्क्राइबर किनेका सोझा साझा भेडा छन! एक्छिनको लागि सपोर्ट गरेपनी कान्तिपुर बहिष्कार हुन सक्दैन
@helloRoman-hp3zi
@helloRoman-hp3zi 28 күн бұрын
Bilkul -bilkul 😂 Kangresh hatau des bachau 🎉
@rajkumarbishwakarma
@rajkumarbishwakarma 28 күн бұрын
सरै चित्त बुज्ने कुरा गर्नु भयो
@simantaudash3765
@simantaudash3765 28 күн бұрын
Desh purai India le chalayko xa Ani 😮
@sharankumarlama4076
@sharankumarlama4076 28 күн бұрын
३३ वर्षा देश अन्धकार मा राख्ने सब लाई जेल कोज्नु पर्छ,,,रबि सर
@BasantaShahi-pu9hz
@BasantaShahi-pu9hz 28 күн бұрын
तेरो वाउ को औकात छ मुजी सहकारी ठग रवि चोर को झोले।
@user-mx6mu3tt6g
@user-mx6mu3tt6g 27 күн бұрын
Ravi lai pani jel kochanu parchha sahakari dhagi lai
@infotainmentnepalizone7581
@infotainmentnepalizone7581 28 күн бұрын
कैलाश सिरोहिया यो देशको लागि घातक छ ! त्यो डाकाको सरदारलाई ठेगान लगाउन आवस्यक छ !
@drharibahadurkunwar9243
@drharibahadurkunwar9243 28 күн бұрын
रबी इन्टरनेशनल ठग बनिसक्यो।
@oho922
@oho922 28 күн бұрын
​@@drharibahadurkunwar9243kuiyeko kukur ko gula ta hos tah .. ya vanda k vanna sakthis raaaa
@007robinhoodlove5
@007robinhoodlove5 28 күн бұрын
🇳🇵नेपालमा खाली विरोधको प्रदर्शनमा सडकमा उत्रन्छ्न अब सबै देशभक्त नेपाली ,सरकारको यो सिरोहिया case प्रतिको कदमको समर्थनमा सडकमा उत्रनु पर्ने नै देखियो 🙏 नत्र भोलि काग्रेस र biased media सडकमा उत्रेर नकारात्मक दवाव दिनेछन् , अनि न्यायलय पनि सिरोहियाकै पक्षमा बोल्ने होला ?🙏🇳🇵🇳🇵
@raisujan2984
@raisujan2984 28 күн бұрын
रबि को पनि दुई वटा नगारिकता दुई वटा पासपोर्ट छ अनि कार्वाही हुने कि नहुने कानुन त सबैलाई बराबर हो
@007robinhoodlove5
@007robinhoodlove5 28 күн бұрын
​@@drharibahadurkunwar9243Doctor हो कि प्रधान न्यायाधीश तपाईं ? तपाईंलाइ काग्रेसको कुनै एउटा वेथिति थाहा छ भने सुन्न मन लाग्यो 😊
@theeasycreativetips8523
@theeasycreativetips8523 28 күн бұрын
yoho , टेलिभिजन स्वच्छ , निष्पक्ष र स्वतन्त्र भन्ठानेको त यो त १३ औ भाइ जस्तो पो देखियो त ,, 😡 सुध्रिनुस नत्र तिम्रो मिडिया पनि घेर्न आउलान जनताले 😡 rip kantipur , rip sirohiya 😡😡😡
@nepaliman40
@nepaliman40 28 күн бұрын
Takan dahal la halako news halaxa takan dahal 10day agadi halako aali ramro news banau navaaa us tira aau sagai kam garnau parxa😂😂
@HemrajRawat-bm8cb
@HemrajRawat-bm8cb 28 күн бұрын
Yo pani 13 vaii ma parxa
@ururup335
@ururup335 28 күн бұрын
Chup rabiko support ma bolda thik auko bolda bethik😂😂😂😂timro sochai
@rajkumarbishwakarma
@rajkumarbishwakarma 28 күн бұрын
मेरो नि तेहि धाराणा थियो यो हो टिभि को लागि तर कतै न कतै घुमाउरो पारामा रबि सर कै बिरोध गरेको ठम्याए मैले पनि
@Birsinghtamang297
@Birsinghtamang297 28 күн бұрын
यो पनि ईन्डियाबाट परिचालित पत्रकार हो।त्यसैले देशमा यिनी पत्रकारहरु जस्ता भएसम्म देश कहिल्यै बन्दैन
@gobindashrestha7493
@gobindashrestha7493 28 күн бұрын
डराउनु पर्दैन रबि जनता साथमा छन्
@user-rp5gl2gv3s
@user-rp5gl2gv3s 28 күн бұрын
JanatA ta testai ho timi chahi houla.
@Tikaramshrestha-xs9qo
@Tikaramshrestha-xs9qo 28 күн бұрын
१२ भाई मध्य yoho मिडिया एक भाइ हो भन्ने प्रमाणित भयो। रबि लामिछाने भनेको राजनितिको बाघ हो तिमी बाख्राहरु जति म्या म्या गर्छौ नि त्यतिनै बाघलाई सिकार गर्न सजिलो हुन्छ🤣🤣 good luck rabi sir🙏🙏🙏
@vikasgaha3589
@vikasgaha3589 28 күн бұрын
Wa wa bilkulaii sawadilo comment garnu vo 👏👏👏👏👏👏👏
@user-xj2kb5ej4e
@user-xj2kb5ej4e 28 күн бұрын
यो कमेन्ट ले इटी भए पनि मन खुसी भयो
@keshabrana7328
@keshabrana7328 28 күн бұрын
साह्रै चित्तबुझ्दो कमेन्ट 😅😅😅
@suraz555
@suraz555 28 күн бұрын
यस्लेपनी कलो खायोहोलनी सिरोहियाको।।
@ghisingnir658
@ghisingnir658 28 күн бұрын
बाघ बुढाे भएपछि फटयांग्रो झम्टिन्छ भनेकाे यै हाे । देशकाे शासन र सिमा मिचेकाे थाहा हुदैन ।, नागरिता ,पासपोर्ट ,हेर्न थाल्छ , सामान्य प्रशासन ले हेर्ने काम गृहमन्त्रीले हेर्नू पर्ने ।गृहमन्त्री हाे कि भैंसी गाेठालाे
@Upendra_Chaudhary207
@Upendra_Chaudhary207 28 күн бұрын
जति बकबक गरेर समाचार सम्प्रेछन् गरेपनि अब केहि हुनेवाला छैन। सिरोहिया लाई कारवाई हुनु जरूरी छ
@shantikokhojima6040
@shantikokhojima6040 28 күн бұрын
नेपाली कांग्रेस जस्तो पार्टी कान्तिपुर जस्तो मिडिया भारत जस्तो छिमेकी ऋषि धमला जस्तो पत्रुकार 🙁 हुनु नै नेपालको लागी दुर्भाग्य हो 😌 गृहमन्त्री ज्यु कसैलाई नछोड्नुस् जनता तपाईको साथमा छ☝️
@neeshamkhadka
@neeshamkhadka 28 күн бұрын
ए झोले प्रत्रकार । रबि ले कैले भन्यो सहकारि विषय मा समाचार लेख्यो भने कान्तिपुर घेर्छु भनेर । हावादारि नबोल । तेरो मिडिया को धर्म के हो त्यो हेर साला । अदालत ले प्रकाउ पुर्जि दायर भएसि । कानुन सम्बन्ध ग्रहमन्त्रायल गएको छ । 100% जायज छ । हावानबोल 12 भाइ
@hardworker148
@hardworker148 28 күн бұрын
Nic asia ko ad bajauna thalesi ysko aukat dekhiyo
@PahiloKhabar
@PahiloKhabar 27 күн бұрын
​@@hardworker148सहि कुरो केही महिना nic asia bank ले उठिबास लगायो भन्दै फलोप गरेको थियो अहिले त बिज्ञापन गर्छ सबका सब दलाल मिडिया हुन कोहि छैन अछुतो न्युज24 चै अहिलेसम्म सन्तुलित देखिएको छ
@bimalkumar8905
@bimalkumar8905 27 күн бұрын
Kanchha haru lai poleko chha .
@chandrashorrai2723
@chandrashorrai2723 28 күн бұрын
बाहिर आवरण पत्रकारीता भित्र कालो धन्दा गर्ने किर्तेहरुलाई यो देश बाट लखेट्नु पर्छ । खुट्टा नकमाउनु गृहमन्त्री ज्यु हामी छौं सच्चा नेपाली तिम्रो पक्षमा
@Ganesh.subba.
@Ganesh.subba. 28 күн бұрын
अब नेपाली ले यस्तो झुटो समाचार पत्याउँदैन गद्दार हरु
@neeshamkhadka
@neeshamkhadka 28 күн бұрын
यो 12 भाइ को कान्छो भाइ यो खाते मिडिया पनि हो । खाते साला के केश मा समातेको हो त्यो हेर पहिला
@ShambhuThapa-hg6jv
@ShambhuThapa-hg6jv 28 күн бұрын
धन्यवाद रबि सर 🙏🙏🙏 अब यो बिदेशी दलाल हरु लाई छाडन हुन्न।
@a2zvideos963
@a2zvideos963 28 күн бұрын
तिमिहरु जस्ता पत्रकारहरुको दिन चाडै सकिदैछ १२ भाइ मध्य तिमिहरु पनि कुनै एक नम्बरको हुनु पर्छ नत्र कानुनलाई मिचेर किर्ते नागरिकता लिनेको बचाउमा किन कराउदै छौ |
@LekhGautam
@LekhGautam 27 күн бұрын
sai ho yo yoho tv pani tai list ma pax’
@prajwalrawat5427
@prajwalrawat5427 27 күн бұрын
टाउकाे नदुखाउनुहाेस पत्रकार ज्युकिन राज्यको चाैथाे अंगलाई छनवीन गर्न नहुने हाे र अहिलेकाे सरकारलाई धन्यवाद दिनैपर्छ ।
@shivaachet7901
@shivaachet7901 28 күн бұрын
तथ्य आधारित के रहेछ भने नागरिकता किर्ते रहेछ, किर्ते गर्ने ले कसरि सहयोग गर्छ ? यो समाचार मा तपाइँ निस्पक्ष र स्वतन्त्र देखिनु भएन, दुख लागेको छ। तथ्य, कानुन र सत्य को पक्ष छाडेर गलत व्याख्यात्मक कोण स्पस्ट झल्कियो आज।
@bharatkhatri6332
@bharatkhatri6332 28 күн бұрын
तथ्य सत्य बोल्न सक्नुपर्छ पत्रकार मोहदय झोले पारा ले पत्रकारिता नगरोै 🙏
@bishnuprasadneupane853
@bishnuprasadneupane853 28 күн бұрын
रबि ग्रेट हुंदै छन ् बिगतमा गल्ती गरिएका तर बिगत र हाल शत्तामा रहेका हाई प्रेाफाईल भएका ब्यक्तित्व माथि प्रश्न तेर्सिन सक्छ ! यस पकृतिमा दरेा मुटु हुने केा केा देखिन्छन , आफैलाई कानुनकेा दायरामा ल्याई अन्य लाई कानुनी कार्वाहि गर्नु पर्ने नेपाली जगत अपराधि करणमा हुन सक्छ ।
@rumbababu8629
@rumbababu8629 28 күн бұрын
यहि कान्तिपुर हैन निर्दोष मान्छेलाई दोसि दोसिलाइ निर्दोष बनाउने यहि मिडियाको अध्यक्षको पैसा खाने र बासुरी बजाउने yohomedia 😂 थुइक्क
@oho922
@oho922 28 күн бұрын
Haha sahiho
@balbahadurkunwar6651
@balbahadurkunwar6651 28 күн бұрын
पत्रुकारहरुका आफ्नै फैसला, ददालको गन्ध आइरहेको छ
@RaiBal277
@RaiBal277 28 күн бұрын
अस्तिसम्म Nic bankको बारेमा अनेक थरीका खबरहरू प्रसारण गर्ने अहिले त्यसैको प्रचार गर्ने
@rabindrakadel4356
@rabindrakadel4356 28 күн бұрын
चोर मिडिया
@OneHandedSwordsman
@OneHandedSwordsman 27 күн бұрын
सिरोहियाको नागरिकता देखाउने दात मात्र हो,बास्तबमा कान्तिपुरले लगातार रबिको सहकारी ठगीमा मुछिएका प्रमाणहरु बाहिर ल्याएकोले नै प्रतिसोध साधेको हो
@bedprasadshrerstha8461
@bedprasadshrerstha8461 28 күн бұрын
कस्ता कस्ता पत्रकार हो नागरिकता छानबिन लागि हिरासतमा लिएको यदि सत्य हो भने कारबाही गरिनु पर्छ।
@shantikokhojima6040
@shantikokhojima6040 28 күн бұрын
१२ भाइ मध्ये ): जेठो भाइ कैलाश सिरोहिया पक्राउ परेपछि माइला भाइ ऋषि धमला लगायत अन्य भाइहरुको रुवाबासी चलिरहेको छ 😮😂
@sandeepmahat4748
@sandeepmahat4748 28 күн бұрын
Rabi ko yo galat kadam vari parxa
@user-rl4ct6ld3c
@user-rl4ct6ld3c 28 күн бұрын
Ghantako vari parxa sabaiko palo Aauxa Ab janatale 1/1 garer chinisake janatale chahe vane kukurlai lakhete jasto lakhatne din Aaun baki xa
@oho922
@oho922 28 күн бұрын
​@@sandeepmahat4748.. kina tero nazayaz bau thyo tyo?😂 Valu ko xora
@heeratamang
@heeratamang 28 күн бұрын
कैलाश सिरोहिया एक ताकत थिए ... हिजो सम्म सबै डराउथे ... गल्तिलाइ पनि हजुर भन्थे ... अब नागरिकता किर्ते मुद्दामा पर्दा ... १२ भाइको रोइलो सुरु भो ... बहुत मज्जा आउदै छ ... best of luck rabi dai❤
@ragaijaonline5754
@ragaijaonline5754 27 күн бұрын
कैलास सिरेहिया लाई पक्रदा पत्रकारीको धज्जी उड्ने भय डाक फाईल को के हो !
@bhimrawat_2
@bhimrawat_2 28 күн бұрын
१२ भाई मीडिया हरुलाई बहिस्कार गरौँ,, मिडियाको दादा गिरी चल्ने दिनको अन्त्य गरौँ,, जागौ युवा उठाऔं युवा,, जय देश,,
@user-hb1of2wk7w
@user-hb1of2wk7w 28 күн бұрын
भाग जाठा त पनि तेस्कै छोरा हस
@dayaramshrestha9032
@dayaramshrestha9032 28 күн бұрын
ठूलो दाई को गिरफ्तारी ले साना भाईहरुलाई पर्नु पिर परेको छ रवि देखि सबै भाईहरु आत्तिएका छन पत्रकार हरु
@yagyathapa5735
@yagyathapa5735 27 күн бұрын
कडा कार्यबाहि गर्नु पर्छ । यस्ता पत्रकार नेपालमा ।
@kishanmayarairai2629
@kishanmayarairai2629 27 күн бұрын
जनता साथमा छ रबि सर छाेडनु हुनेछैन १२ भाइ मिडया हरु देशकाे धमिरा पाे रहेछ
@unknownperson-hu6eo
@unknownperson-hu6eo 28 күн бұрын
म जन्मेर हुर्केको जनकपुरमा 37 बर्ष भए र म त्यहाको स्थानीय बासिन्दा हो । अहिलेसम्म सोरिहिया नाम थर को बासिन्दा भेटेकै छैन अनि यो कैलास सिरोहिया कहाँबाट आयो ? सिरोहिया भन्ने धनुषा जिल्लामा कतै छैन न पत्याए कसैले देखेको छन भने मलाई भन्नू होला 😅😅
@user-ug4im2dy9t
@user-ug4im2dy9t 27 күн бұрын
अझ एकजना स्वनामधन्य मानव अधिकारवादि खातुन बेगम त मारवाडी भन्ने जान्दाजान्दै पनि 'मधेशी भएकाले हेपेको' भन्दै छिन त। अन्यत्रबाट मधेशमा बसाईसर्दैमा न कुनै समुदाय मधेशी कहलिन्छ न काठमाण्डौ बसाइ सर्दैमा नेवार भइन्छ। मारवाडी समुदायलाई मधेशी समुदाय संग जोडनु नव-नागरिकहरुको साजिसपूर्ण मुहिम देखि मधेशी-मूलबासी बेलैमा सचेत भएनन् भने नवागन्तुकहरुले मूलबासीहरुलाई दास बनाउने पक्का छ, जसरी केही घराना मारवाडीहरुले नेपालको केन्द्रिय राज्य संयन्त्रनै मुट्ठीमा कस्दैछन्।
@arjunbahadur8341
@arjunbahadur8341 28 күн бұрын
अब राम्रो सङग बुझ्नुपर्छ काङ्ग्रेस र कान्तिपुर र सर्बोच्च मा रहेको केहि ब्यक्ति नेपालको क्यन्सर रोग रहेछन भन्ने जनताले राम्रोसँग बुझियो र नबुझ्नेले पनि बुझ्नु होला तेसैले ईनिहरुलाई तुरुन्तै जनताले ऊखालेर फाल्नु पर्छ।
@BishalTamang286
@BishalTamang286 28 күн бұрын
त जाठ पत्रुकार पनि रबि ले राम्रो काम गरेको देख्दैन जहिले पनि रबि को घोर बिरोध मात्रै गर्छ थु तेरो पत्रकारिता
@ganeshkunwar6957
@ganeshkunwar6957 28 күн бұрын
१२ भाइ को रुहाइ कराइ छ ठुलो दाइ जेल जान्छ कि भन्ने, थुक्क नालायक माइक हातमा छ भन्दैमा जे बोल्दिय पनि हुन्छ?
@Akdv_hunt
@Akdv_hunt 28 күн бұрын
जो धेरै उफ्रिन्छन् त्यसको दिन चाडै आउछ। पावरको भरमा फत्रेक फत्रेक गर्दा यस्तै दिन आउछ। त्यही भएर सहि समाचार सम्प्रेषण गरौ। जो धेरै उफ्रिन्छन् त्यसको दिन छिटो आउछ। जय गृहमन्त्री ज्यु। चोर ठग दलालको अन्त्य गरौ।
@apsaramajakoti1592
@apsaramajakoti1592 28 күн бұрын
tuikka yo patrakar pani uskae chakade gardoraexa sala
@gitamagar-hn3ni
@gitamagar-hn3ni 28 күн бұрын
दोषी भए सजाय भोग्नुपर्छ!निर्दोष भए अदालत न्याय दिन्छ!सत्य डग्दैन ,झुटो टिक्दैन!
@vijayatamang595
@vijayatamang595 28 күн бұрын
यो TV पनि निष्पक्ष होला भनेको त १२ भाइ कै नातेदार रहिछ।
@Prathaml.c._official
@Prathaml.c._official 28 күн бұрын
देशद्रोही सबै लाई जेल कोच्नु पर्छ भाग तिमी पनि 13भाई को जस्तो लाग्यो
@kulthapa1825
@kulthapa1825 28 күн бұрын
जेठो दाइ समातिए पछि कान्छो भाइ भनाउँदोहरु लगायत कैलाश सिरोहियालाई सपोर्ट गर्ने तमाम झोलेहरु पक्कै पनि देशका लागि घातक हुनेछन् । तर जतिनै बाख्रेहरु म्या म्या गरे पनि रबिका पक्षमा जित निस्चित छ 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@sushilghimire6944
@sushilghimire6944 28 күн бұрын
12 भाइ मध्ये 1 भाइ yoho TV पनि रहेछ । एउटा बिसयमा अनुसन्धान गर्न आरोपित लाई समाउदा 12 भाइ र कुर्सी बाट घोक्र्याउदा रन्थनिएको काङ्ग्रेस बौलाएको देख्दा देशमा फेरि जंगबहादुर आवस्यकता खड्किएको छ।
@kbraut1870
@kbraut1870 27 күн бұрын
कांतिपुर बहिष्कार गरु कानुन सवैलाई बराबर हुनु पर्छ कैलाशको ठाउँमा कोई भुइमान्छे हुन्थियो भने कस्ले बोल्थ्यो ठूला भनाउँदा लाई जे जे गरेनी हुने भन्ने हुँदैन भुइमान्छे हकमा जे हुन्छ ठूला भनाउँदा लाई नि त्यही होस्
@rameshbhandari1215
@rameshbhandari1215 28 күн бұрын
कान्तिपुर मा काम गर्नेले तलब नपाउदा दुलो पसेको सिङ्गो पत्रकार जमात मालिक को जय जयकार गर्ने ।ढांेगीहरूकाे कमि छैन । लाजनभएकाहरु अनि बुजेर बोल्ने गर
@KrishnaDhamala-ze8xr
@KrishnaDhamala-ze8xr 28 күн бұрын
नेपाल नागरिकता किन्न पाइने देश भएकोले यो सब भैरहेको हो यसमा नेता र कर्मचारीको मिलेमतो छ।
@rameshkarki3906
@rameshkarki3906 27 күн бұрын
जसले रविलाई चलाउँछ, उ सिद्धिन्छ।
@biyogee946
@biyogee946 28 күн бұрын
अदालतले पटक पटक गिरफ्टारी दिन आउनु भनी पटक पटक भन्दा नगएपछी कार्यालयमै पक्रन जान बाध्य भएको यो समचारमा किन लुकाईयो हजुर
@ajayapuri7449
@ajayapuri7449 28 күн бұрын
कैलाश सिरोहियाको कर्तुत खोतल्दै जाने हो भने सोधपुछको लागी हिरासतमा राख्दै जीवन सकिन्छ भन्ने सुनियो त !!
@neeshamkhadka
@neeshamkhadka 28 күн бұрын
ए झोले प्रत्रकार । मिडिया हाउस र प्रहरी कार्यलय कैले बन्द हुदैन भन्न्ने थाहा छैन 🤔 कैलासे तै मिडिया हाउस मा 1 बर्ष बस्यो भने के प्रकाउ नै नगर्ने । चोर
@user-xx2me5wb4r
@user-xx2me5wb4r 28 күн бұрын
रबि लामिछाने लाई सपोर्ट नगर केरे रबि लामिछाने को खेल समाप्त भन्दै लेख्दै हिन्दै गर दलाली हो
@tejbikrambudhathoki1267
@tejbikrambudhathoki1267 28 күн бұрын
अब यि संम्पूर्ण दलका नेता सहित विकाकाउ पत्रकार सहित सबैलाइ हामि सबै नेपाली जनताहरुले सहि राष्ट्रिय वा राजनेता तयार गरिकन यि सबै राष्ट्रदोर्हि र जन्ता बेचूवाहरूलाइ हामी सबै नेपाली जनताहरु मिलेर परास्त गरिकन हामिले हाम्रो देशमा तूरून्त शूशासन र देश विकाशमा अघि बढ्नूको कूनै पनी विकल्प छैन हैं । सबैमा सधन्यवाद ।।
@k.b.cmasti1267
@k.b.cmasti1267 28 күн бұрын
यो मिडिया को कस्तो मानक हो?😡यत्रो प्रमाण सहित अदालतले पक्राउ गर्दा पनि किन प्रतिसोध?? भन्नू पर्यो किन यस्तो चरम बेथितिले नेपाल यस्तो भएको हो भन्ने पनि किन थाहा पाउदैनन?
@neeshamkhadka
@neeshamkhadka 28 күн бұрын
कान्तिपुर ले लोकतन्त्र र गणतन्त्र ल्याउन भुमिका खेल्यो भनेर तेस्लाइ कानुम नलाग्ने हो 12 भाइ दलाल मिडिया
@somsingar1304
@somsingar1304 28 күн бұрын
किर्ते काम देश द्रोहि गर्ने लाई फासी दिनुपर्ने हो।
@paudil1697
@paudil1697 27 күн бұрын
मालिकको बचाउमा खुलेरै उत्रिनु स्वभाबिक हो! यहि बाट थाहा हुन्छ कान्तिपुर यी अरु सबैको बाउ रहेछ, एउटा भारतिय नागरिकको बचाउमा आफ्ने देस आमालाई लात हान्ने यी दलात मिडिया हरु बहिस्कार हुन पर्छ
@-Rr1990
@-Rr1990 28 күн бұрын
ऋषि धमला र YoHo TV ko सन्तोषले बोलेको आवाजमा बिकाउ शब्द आएकोमा सायद धेरै चिन्तित भएका छौ।
@BishalTamang286
@BishalTamang286 28 күн бұрын
good luck रबि दाई🔔🔔🔔
@neeshamkhadka
@neeshamkhadka 28 күн бұрын
जय रबि ❤❤❤
@hariregmi7955
@hariregmi7955 28 күн бұрын
धेरै जसो सन्चार गृहहरु बिभिन्न देश, राजनैतिक नेतृत्व, भ्रष्टाचारीहरुबाट पालित, पोषित र प्रायोजित हुन् भन्ने बिय्तारै उजागर हुंदै गएको छ । सरकार हांक्नेहरु पनि यस रोगबाट अछुतो छैनन् । आंटिलो जंगबहादुर नजन्मे सम्म टालटुले कामले केही हुनेवाला छैन ।
@nainarai4268
@nainarai4268 28 күн бұрын
कान्तीपुर मात्रा होइन अरुलाइ पनि ठोक्नुपर्छ
@harirana2954
@harirana2954 28 күн бұрын
गुड लक रबि दाइ अरु सबै बाई बाई
@UR_Great
@UR_Great 28 күн бұрын
नेपालमा धन कमाएर धनी भएका भनिनेहरूले असल नियतले मात्रै धन कमाएका छन् जस्तो लाग्दैन । यिनीहरूले कहीँनकहीँ गलत काम र धन्धा गरेकै हुनु पर्छ जस्तो लाग्छ । बाँकी भगवान जानुन् ।
@SantoshKarki-qp9mz
@SantoshKarki-qp9mz 28 күн бұрын
रबिलाइ छोएर हेर देशमा आगो बल्छ
@Goku_Sir
@Goku_Sir 27 күн бұрын
Kina tero bau ho rabi?? Ki tero ama lai ni chikyo
@benishaluitel3392
@benishaluitel3392 28 күн бұрын
हेक्का रहोस ! किर्ते नागरिकता राष्ट्र विरुद्धको अपराध हो। यसलाई प्रेस स्वतन्त्रता र लोकतन्त्रसंग जोड्न मिल्दैन !! तेरिमा इन्डियन धोती यस्लाइ कसुर बमोजिम जेल चलान गरियोस् सरकार या नेपाली नागरिक्ता खोसेर ईन्डिया लखेटियोस।
@ganeshthapa4791
@ganeshthapa4791 28 күн бұрын
Rabi hero ho nepal ko💕💕💕💕💕💕💕
@uddhabchand3901
@uddhabchand3901 28 күн бұрын
कैलाश सिरोया इन्डियन हो तेसलाइ आजिवन जेल हाल्नु पर्छ त्यो पत्रकार हैन नेपाली कांग्रेस को झोले हो
@balramgiri9222
@balramgiri9222 27 күн бұрын
शंभु थापा र विडारी जस्ता दिग्गज वकिल र नेपाली कांग्रेसका नेताहरुको समर्थन पाएका सिरोहियालाइ कसले छुने। नागरिकता काण्डले केही लछारपाटो लगाउने बाला छैन। सजिलै स- सम्मान बरी हुनेछन।खादा लिएर काँग्रेस का नेताहरु ऊभिए हुन्छ।
@prajolsimkhada9289
@prajolsimkhada9289 28 күн бұрын
अब रबि संगै उनलाइ उमेद्द्वार दिन सहयोग गर्ने निर्वाचन आयोग पनि कारबाहिको दायरामा आउनु पर्छ
@birenshrestha2895
@birenshrestha2895 28 күн бұрын
यो खाते नि पत्रुकार रैछ 13 औ भाई रैछ सत्ते तथे नबुझी रबि को बिरोध मत्रै गर्छ यसलाई नि बाइकट गर्नु पर्छ
@bharatkhatri6332
@bharatkhatri6332 28 күн бұрын
परिस्थिति हेरेर कसैलाई पनि औला नउठानु, कुनै दिन तिनै औला जोडि नमस्कार गर्नु पर्ने हुनसक्छ...!!♥️
@JayaKulung
@JayaKulung 27 күн бұрын
लज्जास्पद सांसदीय गतिबिधि हेर्दा अति दुख लाग्छ।प्रत्येक नेपाली गरिब शोषित पण्डित जनताको बिषयमा बोल्नु तर नेपाल आमालाई लुटेर सम्पन्न भएका कान्तिपत्रिका मालिकलाई छानबिन गर्नु खोज्दा बचाउमा लाग्छन्।लाग्छ यी सबै जनताको प्रतिनिधि हैन कैलाश सिराहाको गुट कर्मचारी देश बेरुवा दलाल हुन्।
@user-lb3lp9qs9p
@user-lb3lp9qs9p 28 күн бұрын
बुद्ध पुर्णिामाको पनि केही प्रचारप्रसार गरौं हिन्दु मिडिया हो। कति हिन्दुको पर्व मात्र प्रचारप्रसार गर्ने? कति भ्रष्टाचारी नेताहरुको मात्र प्रचारप्रसार गर्ने?
@rabindrakadel4356
@rabindrakadel4356 28 күн бұрын
शीर्षक एउटा भित्र अर्कै ? must report
@deep.deep143
@deep.deep143 27 күн бұрын
प्रतिसोधनै सहि तर नागरिक्ता किर्ते गर्नेलाइ कारबाही गर्नै पर्छ पत्रकार महोदय कैलासलाइ पक्राउ गर्न नहुने उसलाइ दरबारमा राखेरै ज्यु हजुर गर्नु पर्ने हो र तिमिहरु सबै उस्तै होउ धनिलाइ केही गर्नै हुन्न कानुन त गरिबलाइ मात्रै लगाउने हो😡😡
@ambikaghimire9497
@ambikaghimire9497 28 күн бұрын
काम नगरे गरेन भन्ने गर्‍यो एसलाई मात्र किन भन्ने! तिमरु मिडिया पनि खुट्टा तान्ने काम नगर।जे गरेको छ सहि गरेको छ ।सुरुवात हो।अब यसै गरि सबै फाइल खोल्नु पर्छ ।
@benishaluitel3392
@benishaluitel3392 28 күн бұрын
प्रेस स्वतन्त्रता माथिको हस्तक्षेप भन्नेहरुका लागी पक्राउ एक ब्यक्तिलाई गरिएको हो कान्तिपुर मिडियालाई होइन ।
@nawaldhakal8664
@nawaldhakal8664 28 күн бұрын
तिमी बि के थापा जि दहि चिउरे कुरा नगरुम। एउटा को पक्छ्य लिएर समाचार बनाउन।
@sureshji8334
@sureshji8334 27 күн бұрын
कान्तिपुरको कार्यालय भित्र अपराधी किन पस्यो ? अपराधी मन्दिरमा लुक्यो भने पुलिस मन्दिर भित्र पस्छ । कैलास सिरोहैया पत्रकार होइन उ पत्रकारलाई काम लगाएर खाने साहु हो ।
@rajkumarbishwakarma
@rajkumarbishwakarma 28 күн бұрын
जे गर्नु भयो सारै राम्रो काम गृहमन्त्री ज्यु
@nabinkhadka1068
@nabinkhadka1068 28 күн бұрын
हैट चोर रैछ यो नि मत नियमित दर्सक थिए अब त बहिस्कार यस्लाइ नि गर्नु पर्छ ।।
@srai-qr3tj
@srai-qr3tj 28 күн бұрын
Report garnuparcha false information ma yasli
@belugurung1557
@belugurung1557 28 күн бұрын
Bram chharne kam nagar patrukarji.
@nabinkhadka1068
@nabinkhadka1068 28 күн бұрын
एक पक्षीय बर्णन लाइ सामाचार भनिदैन
@rabindrakadel4356
@rabindrakadel4356 28 күн бұрын
तेरिमा कहिले शिरोहिया दोशी ? कहिले प्रहरी सरकार दोशी ? यस्तो नि हुन्छ?
@Resamthapa-ib6ul
@Resamthapa-ib6ul 28 күн бұрын
नेपालको इतिहासमा अपरिपक्क नालाएक र प्रतिसोध गृहमन्त्री रबि जिन्दगी भर गृहमन्त्री हुदैन भन्ने बुझ्नुपर्छ ल सधै बाले काखी च्याप्न सक्दैन सहकारी र पासपोर्टको मुद्दा एक दिन त खुल्छ त्यो बेला के गएछ राजनीति भनेको प्रतिसोध साध्नु होइन त्यो आफुलाइ पनि पर्छ
@Megagaming321
@Megagaming321 27 күн бұрын
नेपालिकङरेस अब लाजमरदाे कङरेस भयाे किनभने किरते नागरिक सिराेहि लाई सामसद गएर समसद हलमा दाेसिलाइ बचाउने ,नेपाली जनताकाे भाेटकाे अपमान भयाे
@dhurbabayak
@dhurbabayak 28 күн бұрын
Rabi king ho timi harule je Pani bhane Pani
@sajannepali199
@sajannepali199 28 күн бұрын
❤❤❤जय रबि सर❤❤❤
@dineshmainali369
@dineshmainali369 28 күн бұрын
तिमिहरु काम गर्नेको आरिश गरेर उनिहरुको पतनको लागि प्रार्थना गर्दै गर,तर जनताले सत्यलाइ नै साथ दिन्छन,
@drharibahadurkunwar9243
@drharibahadurkunwar9243 28 күн бұрын
रवी इन्टरनेशनल ठग हो ,उस्का काण्ड दाउद इब्राहिमको भन्दा कम छैन।
@user-lb3lp9qs9p
@user-lb3lp9qs9p 28 күн бұрын
विदेशीहरुलाइ नागरिता दिएर देश देच्नेहरु हिन्दु हो कि होइन खस आर्यहरु हो कि होइन? अझै यिनीहरू रास्ट्रवादी रे कसरी?
@kamalsharma7713
@kamalsharma7713 27 күн бұрын
अनि जिबि राई के हो? जातमा आएर अडिने मुलाहरु त्थय सङ्गत कुरा गर।
@user-lb3lp9qs9p
@user-lb3lp9qs9p 27 күн бұрын
@@kamalsharma7713 जिबि जन्माउने र उसको मुलि को हो? ओली लामिछाने दहाल होइन र?
@Aayuuzehofficial
@Aayuuzehofficial 28 күн бұрын
कान्तिपुरले दुनियालाई पैसा खुवाएर पालेको रहेछ त भन्दैन म तर सबैलाई तर्साएको रहेछ । सबै त्यसैको support मा छन् त किन हो ।
@goodrose4691
@goodrose4691 28 күн бұрын
Judicial case vaysako aba court Le decide garcha great work Nepal police
@chudamarahatta1198
@chudamarahatta1198 28 күн бұрын
12 bhai madhya yo ni yak raixa
@dineshmainali369
@dineshmainali369 28 күн бұрын
कान्तिपुरले देशलाइ कुन अवस्थामा पुर्याएकोछ? लाखौ जनमतलाइ बेकुप बनाउन लागिपर्ने कान्तिपुर देश द्रोही हो किनकी उ अङिकृत नेपाली हो तरपनी बङ्शजको आधारमा नागरिकता लिएको छ, यस्तो कुख्यात लाई अदालतको आदेशमा पक्राउ गर्दा प्रतिशोधको आरोप लगाउने पक्षपाती YOHO television लाई block गर्न चाहन्छ
@bishnuprasadneupane853
@bishnuprasadneupane853 27 күн бұрын
नेपाल र नेपालीकेा अस्थित्व ईतिहांस उजगर हुंदै छ । दल , ब्यक्ति , मिडिया र बिदेशि शक्ति केा कु कर्म छताछुल्ल हुन पनि सक्छ !
@brcreation2
@brcreation2 28 күн бұрын
यसको यो भिडियो false information report हानौ सबैले।
@srai-qr3tj
@srai-qr3tj 28 күн бұрын
maile ta hanisake
@princefiroj2905
@princefiroj2905 28 күн бұрын
yo ne tei dayang ko mula ho
@prashantchand2056
@prashantchand2056 27 күн бұрын
म यो कार्यक्रम को fan हु तर आज देखि को biaisnes ले गर्दा म यो हेर्दिन
@rameshkarki3906
@rameshkarki3906 27 күн бұрын
यी दलालहरुको चाकबाट बोसो निकाल्नै पर्छ। रबि बाघ हो। जय रबि । अमेरिकाले नेपालको बारे चासो देखाउनु गलत हो।
@princeprince7318
@princeprince7318 28 күн бұрын
रवि आफैं ठग हो हिम्मत छ भने गिरिबन्धु टी स्टेट काण्डमा ओलीलाई समातेर देखाओस्
@gyanendraacharya6528
@gyanendraacharya6528 28 күн бұрын
2036/05/25 मा कस्ले सहि गरेको छ नागरिकतामा त्यसमा दिनेको नाम र सहिछाप छ छैन त्यो त मिडियाले किन भन्दैन ।
@shankartiwari7862
@shankartiwari7862 28 күн бұрын
यो प्रेस माथिको हस्तक्षेप होइन है, किर्ते नागरिकता लिने अपराधी माथिको कारबाही हो । Ta pani ramro saga buj patakar
Как быстро замутить ЭлектроСамокат
00:59
ЖЕЛЕЗНЫЙ КОРОЛЬ
Рет қаралды 14 МЛН
Китайка и Пчелка 4 серия😂😆
00:19
KITAYKA
Рет қаралды 3,7 МЛН