रविको पक्षमा उभिए हरिवंश, महको विधानमा धर्मसंकट नै छैन | THE PRAKASH SUBEDI SHOW | S2 | EPISODE -18

  Рет қаралды 488,641

Rajatpat Online TV

Rajatpat Online TV

2 ай бұрын

रविको पक्षमा उभिए हरिवंश, महको विधानमा धर्मसंकट नै छैन | THE PRAKASH SUBEDI SHOW | S2 | EPISODE -18 | PRAKASH SUBEDI
THE PRAKASH SUBEDI SHOW :
Season : 02
Episode : 18
Presenter : Prakash Subedi
Guest : Hari Bansha Acharya
---------------------------------------------------------------------
Producer: Rachana gautam
Editor: Subin dahal
Script/Voice-Over : Sachit Khadka
Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
Camera Assistant: Binaya Malekar, Madan Khadka
Graphics: Bibek Shrestha, Susan Shahi
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha, Safalta Gurung
Management: Paru Subedi
Social Media : Dibash Humagain
#theprakashsubedishow ##prakashsubeditheprakashsubediseason2 #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode18
----------------------------------------------------------------------------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonl. .
#prakashsubedi #theprakashsubedishow
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to a website is allowed).
Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2024 Rajatpat Online TV

Пікірлер: 662
@jayaramthapa970
@jayaramthapa970 Ай бұрын
माहान अभिनेता वरिष्ठ कलाकार हरिवंश आचार्य .....लाई सधैं संमान अनि सलाम मेरो ❤️❤️🙏🙏🙏🙏🙏🙏
@bhumigat2349
@bhumigat2349 Ай бұрын
यी चाहिने भन्दा देवत्वकरण गरिएका कलाकार हुन। यीनले पन्चायत कालमा राजाले राजाकै प्रज्ञा भवनमा आमन्त्रण गरेका कार्यक्रममा गएर चर्को दक्षिणा थापेर आफ्नो हरितन्नम जिवन उकासे, करियर उकासे। घुमाएरै भए पनि राजा वीरेन्द्र र पन्चायतको उछितो काढे। पन्चायत फाल्नमा ठुलो योगदान गरे। पछि 2062/63 मा राजा ज्ञानेन्द्र विरुद्ध नेताभन्दा बढी चर्को आन्दोलन र भाषणमा यी उत्रिएका थिए। म आफैं यीनलाई देवता मानेका कारण 6 दिन आन्दोलनमा पुगेको थिएँ। ठुलो भ्रममा परिएछ, विकास निर्माणका काम त पन्चायतमा जति त्यसपछि कहिल्यै भएका छैन रहेछन। यतिका राष्ट्रिय राजमार्ग, डोमेस्टिक एअरपोर्ट र एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल र बेचेर खाइएका कलकारखाना त राजाको नेतृत्वमा रहेको पन्चायतले नै पो बनाएको रहेछ। गाँणतन्त्र ल्याउनमा थोरै धेरै योगदान गरियो तर राजाहरूलाई गाली गरेको पाप नेताबाट फल पाइयो। यी गाँणेका मतियार अहिले पनि गाँणतन्त्रै ठिक भन्दै हिँडिरहेका छन। यी पनि देश यस्तो हरितन्नम र सबै जनतादे छोडेर जान न पराउने बन्नुका मुख्य मतियार हुन।
@bujutamang6374
@bujutamang6374 Ай бұрын
😊
@shaligrambhattarai9708
@shaligrambhattarai9708 Ай бұрын
एकयुगमा एकपल्ट मात्र जन्मिन्छन् यस्ता महान सोच र प्रतिभाका खानी ले भरिएका भगवान रूपी मानव हरु ❤❤
@merodaainepal2979
@merodaainepal2979 Ай бұрын
हरि दाइलाई देख्ने बित्तिकै मदन बाको याद आइहाल्छ ❤ चिना हराएको मान्छे पढे देखि झन लास्टै मनपर्छ हरिदाइलाइ🙏
@user-eu4vn4ej2w
@user-eu4vn4ej2w Ай бұрын
हरिवंश आचार्य एक स्वच्छ अत्यन्तै महान वरिष्ठ यही माटोमा सुहाउने कलाकार हुनुहुन्छ उहाँलाई माया गर्ने को को ❤❤❤🎉🎉🎉🎉❤❤🎉
@sarojacharya8722
@sarojacharya8722 Ай бұрын
रवि संग हाम्रो आश छ ! जे होस् एक कार्यकाल हेर्नु पर्छ !
@Xyzing.ongbing
@Xyzing.ongbing Ай бұрын
जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ। होइन भने नेपाली कांग्रेसका प्रायः जसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। एउटा विष्णु पौडेल भन्नेलाई सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वर पोखरेलले माक्स भ्याक्सिन काण्ड, महेश बस्नेत काण्ड,नेपाल भरिका असि प्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा ब्रह्म लुट काण्ड नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएत नितिगत भ्रष्टाचार गरेको छ।होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ। एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर चलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्। रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ। गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।रविको छवि कम्युनिष्ट पार्टीहरुको हाँगा भएर चल्नु सहि होइन।विदेशी सँग विवाह गर्नेहरुलाई सांसद मन्त्री बनाउन हुदैन भन्ने कानुन बनाउनु पर्दछ।रविको र उनको मन्त्री डिपो अर्याल सहकारी अनियमितता भएकोमा संसदीय छानबिन समितिको माग नेपाली कांग्रेसले गरेकोले एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ वाइडबडीको फाइल खोले छन्। २०४७ साल यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका मह विद्वान स्वर्णिम वाग्लेले सांसदमा धन्मिको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?TV मा कार्यक्रम चलाउँदा इराक अरब पुगेर बेचिएका चेलीलाई उद्धार गरेर नेपाल फिर्ता लेराउन सक्नेले आज गृहमन्त्री भएको दोस्रो पटकमा पनि एउटा झिंगा पनि मार्न नसक्नेले गफ दिँदै छन् रवि।केपि ओलीका कार्यकर्ता रवि जि!! कम्युनिष्ट पार्टीहरुको जस्तै रविको राष्ट्रिय स्वतन्त्र पार्टी का स्वर्णिम वाग्लेले सांसदमा संसदिय ब्यबस्था विरुद्ध बोलेका छन् रविको सहकारी ठगी मुद्दामा संसदिय सुनुवाई समिति गठन गर्न नदिइने भनि अडान लिएका छन् संसदिय व्यवस्था विफल गराउनु कम्युनिष्ट पार्टीहरुको धर्म भए जस्तै रविको पनि संसदिय व्यवस्था प्रति वफादार देखिदैन।
@OmPrakash-lu6gj
@OmPrakash-lu6gj Ай бұрын
यो हाम्रो नेपालीलाई कसरी र कति बुझाउनु रबिमय नेपाल तेसै बनेको होइन,यो बैज्ञानिक तत्थ्य घोट्ने र ख्वाउने चिज होइन लाज पचेका र डरले केश मुडाउन नचाहने देवरहरु८० बर्ष भन्दा अघि नै मन्त्री पाइन् छन् कि अथवा स्वर्निम ले जस्तो छिटो प्रसिद्ध भयिन्छ कि भनेर आस गर्ने बाख्रे बबुराहरुलाइ।
@suryabdadhikari6422
@suryabdadhikari6422 Ай бұрын
कुरायौटैहो गणत्रन्त्र मावबाद बोकेर प्रचन्डै दोस्रा प्र च नैतभो ,हर्सन बिस्मत ,
@mrnnayan2629
@mrnnayan2629 Ай бұрын
मह जोडी लाई मन देखि नमन 🙏 अनि प्रकाश अंकल लाई मेरो अनुरोध कलाकार निर्देशक निर्माता राजनीति का नेता भ्रस्टाचार सबै ल्याउनु भयो बरु एक पटक छा्यांकन हरु लाई नि ल्याउनु पर्यो videography लाई
@user-wi7xr4dc6u
@user-wi7xr4dc6u Ай бұрын
अभिनेता भन्नुस,नायक भन्नुस ,खलनायक भन्नुस,गायक भन्नुस ,हास्य कलाकार भन्नुस,कलाकारीताको सबै बिधा हरुमा मूर्धन्य सफल ,जिबन्त कलाकार हरीबंस आचार्य लाई सम्मान गर्नै सब्द नै छैन,जती सब्दले सम्मान गरेपनी पुर्ण कहील्यै हुदैन,बिस्व कलामंचकै अदभुत क्षमता र शसक्त जिबन्त अभिनय कर्ता हरी दाई,
@harisubedi8722
@harisubedi8722 Ай бұрын
नेपाली नाटक सिनेमा क्षेत्रकै दिग्गज महान कलाकार हरिबंश आचार्य ज्युप्रति नमन
@PoojaBhandari49
@PoojaBhandari49 Ай бұрын
धेरै अगाडि देखिको इच्छा पुरा भयो धन्यवाद प्रकाश सर 😊😊
@bhumigat2349
@bhumigat2349 Ай бұрын
यी चाहिने भन्दा देवत्वकरण गरिएका कलाकार हुन। यीनले पन्चायत कालमा राजाले राजाकै प्रज्ञा भवनमा आमन्त्रण गरेका कार्यक्रममा गएर चर्को दक्षिणा थापेर आफ्नो हरितन्नम जिवन उकासे, करियर उकासे। घुमाएरै भए पनि राजा वीरेन्द्र र पन्चायतको उछितो काढे। पन्चायत फाल्नमा ठुलो योगदान गरे। पछि 2062/63 मा राजा ज्ञानेन्द्र विरुद्ध नेताभन्दा बढी चर्को आन्दोलन र भाषणमा यी उत्रिएका थिए। म आफैं यीनलाई देवता मानेका कारण 6 दिन आन्दोलनमा पुगेको थिएँ। ठुलो भ्रममा परिएछ, विकास निर्माणका काम त पन्चायतमा जति त्यसपछि कहिल्यै भएका छैन रहेछन। यतिका राष्ट्रिय राजमार्ग, डोमेस्टिक एअरपोर्ट र एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल र बेचेर खाइएका कलकारखाना त राजाको नेतृत्वमा रहेको पन्चायतले नै पो बनाएको रहेछ। गाँणतन्त्र ल्याउनमा थोरै धेरै योगदान गरियो तर राजाहरूलाई गाली गरेको पाप नेताबाट फल पाइयो। यी गाँणेका मतियार अहिले पनि गाँणतन्त्रै ठिक भन्दै हिँडिरहेका छन। यी पनि देश यस्तो हरितन्नम र सबै जनतादे छोडेर जान न पराउने बन्नुका मुख्य मतियार हुन।
@rabinoli187
@rabinoli187 Ай бұрын
बरिष्ठ अभिनेता हरिबन्स आचार्यलाइ देख्दा खुशी लाग्यो
@bikashbogati1302
@bikashbogati1302 Ай бұрын
कलाकार भनेको के हो कलाकार भनौदाहरुले सिक केही उहांको बोली कति original छ न कसैप्रति रिस सबैलाइ सम्मान जे छ खुल्सत बोल्ने♥️♥️♥️♥️♥️हरिबंश आचर्यज्यू नमन छ 🙏🙏🙏🙏🙏🙏🙏
@TheAmitkc
@TheAmitkc Ай бұрын
कसैले छाडा कमेन्ट नगर्ने भनेको मह जोडि र अमृत गुरुङ होला । नत्र अरु कलाकारको भिडियोको कमेन्ट हेर्न गयो भने लाज पनि लजाउछ 😊
@shantikokhojima6040
@shantikokhojima6040 Ай бұрын
महजोडी हिउँदो इतिहास हो जय होस् 🥀🙏 यो कमेन्ट पढ्ने सबैको परिवारमा सुख-शान्ति समृद्धि छाओस् नयाँ वर्ष २०८१ को शुभकामना 🇳🇵
@sadajiban
@sadajiban Ай бұрын
जिउँदो भन्न खोजेको हो र?
@shantanepal4331
@shantanepal4331 Ай бұрын
उत्कृष्ठ कार्यक्रम को उत्कृष्ट व्यक्ति संग ❤❤🎉🎉
@bibasmagar3403
@bibasmagar3403 Ай бұрын
काकाको कार्यक्रम खुब मन पर्छ मलाई❤❤❤❤❤❤
@Jun-lm4el
@Jun-lm4el Ай бұрын
नेपाली कलाकारहरुमा सबै भन्दा मन पर्ने र सम्मान रुपी दृश्यबाट मह जोडीलाई मान्दाछु।🥰 2081 सालको हार्दिक मंगलमय शुभ-कामना हजुर दुवैलाई 🙏🏻
@mohanoli-ef1kp
@mohanoli-ef1kp Ай бұрын
म भगवानसँग एउटै कामना गर्छु। यो कुरा सम्पूर्ण नेपालीको दिमागमा मनमुटुमा जाओस्। रविको गल्ती छैन।
@kamalpoudel0337
@kamalpoudel0337 Ай бұрын
❤❤❤❤
@suryathapa2308
@suryathapa2308 Ай бұрын
Rabile hamro pol kholxa vanera darle ho vasrtchari harule hune nahune hawama dosh lagairakhexann
@karkiumesh602
@karkiumesh602 Ай бұрын
Timi rabi ko ko hou ??😂😂 100 cofident xou tw y
@mohanoli-ef1kp
@mohanoli-ef1kp Ай бұрын
@@karkiumesh602 A good citizen of a country. Bro Nothing else.
@tilaktiwari9569
@tilaktiwari9569 Ай бұрын
उच्च सम्मान छ आदर्श र महान हरिबंश ज्यु सहित महजोडी लाई
@rainrain1816
@rainrain1816 Ай бұрын
आदरणीय हरि दाई संङ्ग को अन्तरवार्ता धेरै रोचक लाग्यो धान्यबाद प्रकाश भाइ ।
@yubrajadhikari3715
@yubrajadhikari3715 Ай бұрын
He is absolutely awesome legend for us for our nation.❤ Huge respect 🙏
@misssushmadahal3380
@misssushmadahal3380 Ай бұрын
एकदम राम्रो कार्यक्रम प्रकाश सुवेदी सोलाई धेरै धेरै धन्यवाद
@kuldeepkul1383
@kuldeepkul1383 Ай бұрын
- चन्द्रमा हेर्नुभयो भने भगवानको सौन्दर्य देख्नुहुनेछ। - सूर्यलाई हेर्नुभयो भने भगवानको शक्ति देख्नुहुनेछ। - यदि तपाईंले ऐनामा हेर्नुभयो भने, तपाईंले भगवानको उत्कृष्ट सृष्टि देख्नुहुनेछ। यी सबैमा विश्वास गर्नुहोस् । आफूमा विश्वास गर्नुहोस, ईश्वरमा विश्वास गर्नुहोस् र जीवनको आनन्द लिनुहोस्। किनकी जिन्दगी एउटा यात्रा मात्र हो ! यसैले हिजोको पछुतो र भोलीको चिन्तालाई कम गरेर आजमा बाँच्नुहोस् !🥺
@user-bh5bn2np1u
@user-bh5bn2np1u Ай бұрын
Bhanna sajilo cha Tara gharo cha
@rabinsubedi4486
@rabinsubedi4486 Ай бұрын
Sahi❤❤
@sunitaneupane-ss5nk
@sunitaneupane-ss5nk Ай бұрын
100%
@surajkumaar22official
@surajkumaar22official Ай бұрын
नेपाली नाटक सिनेमा क्षेत्रकै दिग्गज महान कलाकार हरिबंश आचार्य ज्युप्रति नमन❤❤
@user-zq8dw4xp4p
@user-zq8dw4xp4p Ай бұрын
खासमा बोलाउनै पर्ने महान कलाकार लेजेण्ड कलाकार लाई बोलाउनु भएछ खुशी लाग्यो। उच्च सम्मान छ 🙏 छ
@magarkomizakiran7417
@magarkomizakiran7417 Ай бұрын
मेरो सबै भन्दा राम्रो कलाकार हरि दाजु❤❤❤❤❤
@user-xx4rf6cg2y
@user-xx4rf6cg2y Ай бұрын
उच्च सम्मान छ आदर्श र महान हरिबंश ज्यु सहित महजोडी प्रर्ति❤❤🙏🙏
@alishapoudel3186
@alishapoudel3186 Ай бұрын
हामि सानो हुदा खुब हेरिन्थियो सिरियल हरु अहिले धेरै बुढो देखे माया धेरै लाग्यो 😢😢
@kamalpaudel3400
@kamalpaudel3400 Ай бұрын
❤❤❤❤❤
@khagendraneupane9643
@khagendraneupane9643 Ай бұрын
मान्छेलाई धर्म संकटमा पार्नु भनेको महा पाप हो। यो चै नराख्नु हुन अनुराेध छ । प्रकाश सर
@kashsres1064
@kashsres1064 Ай бұрын
What a humble, down to earth, sincere and honest man. He’s as good as a gentleman comes. He just happens to be one of my favorite person.
@purnagurung1413
@purnagurung1413 Ай бұрын
श्रदय बरिष्ठ कलाकार मदन बुवा र हरि बुवा प्रती यो शिरले सधै नमन गरिरहन्छ❤
@Sahikuraho
@Sahikuraho Ай бұрын
सधैं सोध्नु पर्ने हुन्छ कि मालिकसँग पैसा कहाँबाट आयो र जीवनभर प्रतिष्ठा, कठिनाइ र सबैसँग सन्तुलित भएर काम गरे, म यो शोमा ती पुलहरू तोड्ने छैन। Jai hari Dai.
@user-nr2bj2lx4e
@user-nr2bj2lx4e Ай бұрын
जय रबि जय नेपाल 🙏🙏आधारणीय हरि सर लाई धेरै धेरै धन्यवाद 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@norbulamajumli1768
@norbulamajumli1768 24 күн бұрын
नेपाल आमाकाे दुबै पुत्र लाई सलाम छ
@parshuniroula9380
@parshuniroula9380 Ай бұрын
कैले काही तँ काका ले जिउदो देउता नै ल्याउछन यार अझै हेर्न पुगेन ❤❤❤❤❤
@Ab_khelcha_Nepal
@Ab_khelcha_Nepal Ай бұрын
नववर्ष २०८१ सालको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमाबुवा, इष्टमित्र, शिक्षक गुरुवर्ग, आफन्तजन,दाजुभाइ तथा दिदीबहिनीहरुमा नयाँ उत्साह र उमंगसहित सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको लागि मंगलमय शुभ-कामना व्यक्त गर्दछु। भुवनेश प्रसाद भट्ट सुदुर पश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस शिक्षाशास्त्र संकाय महेन्द्रनगर, कञ्चनपुर नेपाल। जय नेपाल आमा,जय माता भवानी।🇳🇵🇳🇵🚩🚩🇳🇵🇳🇵🚩🚩🎉🎊😊🎉🎊🎊☺️🙏 धन्यवाद।☺️🎉🎉🎊🎊😊
@user-gx6ok1cb4x
@user-gx6ok1cb4x Ай бұрын
रबि लाई जति खेदिन्छ उ त्यति माथी पुग्ने एउटा नेपाली संचार जगत को पनि हिजो हिरो थियोे आज राजनीतिक जगतमा पनि हिरो नम्बर १ मा पर्छ । नेपाली राजनीति इतिहासकै बधी भोट पनि त उसकै नाम मा दर्ज छ ।
@user-pk4et3kn9d
@user-pk4et3kn9d Ай бұрын
मेरो जिल्ला बासी नेपालकै दिगज कलाकार वहाँ प्रती सम्मान छ।
@chandradai1
@chandradai1 Ай бұрын
कार्यक्रम प्रस्तोता प्रकाश सुवेदी जी हजुरको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
@user-ok3te9su8b
@user-ok3te9su8b Ай бұрын
कति मिठो गफ सिनिरहु जस्तो दुबै जना लाई दुई हात जोडी नमस्कार 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@sapananepali4258
@sapananepali4258 Ай бұрын
मलाई एकदमै मन पर्ने कलाकार उहा 🙏🙏
@tilochangautam7050
@tilochangautam7050 Ай бұрын
साउन्ड आएन कार्यक्रम हेर्न खुव मन छ
@nanugahamagar6754
@nanugahamagar6754 Ай бұрын
Mero ma ta airaxa ta sond😂
@MAHARA_kazi
@MAHARA_kazi Ай бұрын
​@@nanugahamagar6754sem to you 😂
@himlalbhandari4593
@himlalbhandari4593 Ай бұрын
नयाँ बर्ष २०८१ को हार्दिक मंगलमय शुभ-कामना साथै हजुर लगायत हजुरको सम्पूर्ण परिवारमा सुख शान्ति समृद्धि उन्नति प्रगति सु-स्वास्थ्यको कामना गर्दछु💐💐💐💐🙏
@yubrajshrestha8557
@yubrajshrestha8557 Ай бұрын
हाम्रो प्यारो अभिभावक सङ को कुराकानी सुन्न पाइयो खुशी लाग्यो🙏🙏❤️❤️❤️
@khadgajitlama6198
@khadgajitlama6198 Ай бұрын
म महको यमालोक देखिको नियमित दर्शक र शुभेच्छु फ्यन हुँ।उहाँहरुको प्रस्तुति जहिले पनि अभिभावकलाई आग्रह गरि रहे जस्तो तर अभिभावकहरुले जहिले नि बालबच्चालाई तिरस्कार गरि रहेको लाग्छ।यो अझै पनि रहेको छ।उहाँहरुको सुस्वास्थ्य र दिर्घायुको कामना ।
@narayangyawali3464
@narayangyawali3464 Ай бұрын
आज चिप्लेटी अन्कल आफै चिप्लिए 😂😂😂😂😊
@user-qn6qq2fj1m
@user-qn6qq2fj1m Ай бұрын
💐हरि🇳🇵वंश🙏
@nawalkesharinawal5151
@nawalkesharinawal5151 Ай бұрын
🇳🇵 हाम्रो नेपालको सान श्री माहान वरिष्ठ मह जोडी को बारेमा बोल्नको लागि मसंग शब्द नै छइन 😶♥️♥️🙏🏻🙏🏻
@JhalakRajchettri
@JhalakRajchettri Ай бұрын
यदि भगवान छन भने यो रबि प्रतिको धारणा देशभरी को जनता ले सुनुन र बुझुन भगवान सङ प्राथना मेरो !
@Xyzing.ongbing
@Xyzing.ongbing Ай бұрын
जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ। होइन भने नेपाली कांग्रेसका प्रायः जसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। एउटा विष्णु पौडेल भन्नेलाई सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वर पोखरेलले माक्स भ्याक्सिन काण्ड, महेश बस्नेत काण्ड,नेपाल भरिका असि प्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा ब्रह्म लुट काण्ड नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएत नितिगत भ्रष्टाचार गरेको छ।होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ। एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर चलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्। रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ। गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।रविको छवि कम्युनिष्ट पार्टीहरुको हाँगा भएर चल्नु सहि होइन।विदेशी सँग विवाह गर्नेहरुलाई सांसद मन्त्री बनाउन हुदैन भन्ने कानुन बनाउनु पर्दछ।रविको र उनको मन्त्री डिपो अर्याल सहकारी अनियमितता भएकोमा संसदीय छानबिन समितिको माग नेपाली कांग्रेसले गरेकोले एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ वाइडबडीको फाइल खोले छन्। २०४७ साल यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका मह विद्वान स्वर्णिम वाग्लेले सांसदमा धन्मिको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?TV मा कार्यक्रम चलाउँदा इराक अरब पुगेर बेचिएका चेलीलाई उद्धार गरेर नेपाल फिर्ता लेराउन सक्नेले आज गृहमन्त्री भएको दोस्रो पटकमा पनि एउटा झिंगा पनि मार्न नसक्नेले गफ दिँदै छन् रवि।केपि ओलीका कार्यकर्ता रवि जि!! कम्युनिष्ट पार्टीहरुको जस्तै रविको राष्ट्रिय स्वतन्त्र पार्टी का स्वर्णिम वाग्लेले सांसदमा संसदिय ब्यबस्था विरुद्ध बोलेका छन् रविको सहकारी ठगी मुद्दामा संसदिय सुनुवाई समिति गठन गर्न नदिइने भनि अडान लिएका छन् संसदिय व्यवस्था विफल गराउनु कम्युनिष्ट पार्टीहरुको धर्म भए जस्तै रविको पनि संसदिय व्यवस्था प्रति वफादार देखिदैन।
@chefsaudi269
@chefsaudi269 Ай бұрын
पुरै कार्यक्रम हेरियो हरिवंश बुवा बाट जिन्दगी का धेरै कुरा सिकियो आज बाट ❤❤🎉🎉
@krishnagurung9438
@krishnagurung9438 Ай бұрын
बिराज भट्ट चाहियो प्रकश जि 12 गाउको काहानी समेत
@sushilatamang7474
@sushilatamang7474 Ай бұрын
महान कलाकार प्रती हार्दिक नमन गर्दछु।🙏🙏🙏
@ramabadal7789
@ramabadal7789 Ай бұрын
धन्यवाद हरीबस आचार्य (प्रती )
@tejbahadurkhatri9879
@tejbahadurkhatri9879 Ай бұрын
मन पर्ने र हेर्ने यहि यउटा साे छ
@18sarbanrai
@18sarbanrai Ай бұрын
आदरणिय हरिवंश आचार्य अंकल प्रति हृदयदेखिनै उच्च सम्मान नमन् 🙏🙏🙏🙏🙏🙏
@rajesworimaharjan783
@rajesworimaharjan783 Ай бұрын
🙏🙏hamra deshko jiudo itihash Ma+Ha jodi❤️❤️hajur harulai ani prakash bro.lai happy new year🙏❤️
@prakashprakashbudha5404
@prakashprakashbudha5404 Ай бұрын
सारै राम्रो लाग्यो।
@jagatkc7547
@jagatkc7547 Ай бұрын
सबै ले रबि दाइ लाइ साथ दिउ र देश लाइ छिटो अगाडि लगाउ पाटि जात धर्म अरु सबै भन्दा ठुलो देश हो नेपाल रहे नेपालि हो, हामि मा छिटो चेतना आउनु जरुरि छ कहिले सम्म दल को दास हुने?
@Xyzing.ongbing
@Xyzing.ongbing Ай бұрын
जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ। होइन भने नेपाली कांग्रेसका प्रायः जसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। एउटा विष्णु पौडेल भन्नेलाई सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वर पोखरेलले माक्स भ्याक्सिन काण्ड, महेश बस्नेत काण्ड,नेपाल भरिका असि प्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा ब्रह्म लुट काण्ड नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएत नितिगत भ्रष्टाचार गरेको छ।होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ। एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर चलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्। रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ। गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।रविको छवि कम्युनिष्ट पार्टीहरुको हाँगा भएर चल्नु सहि होइन।विदेशी सँग विवाह गर्नेहरुलाई सांसद मन्त्री बनाउन हुदैन भन्ने कानुन बनाउनु पर्दछ।रविको र उनको मन्त्री डिपो अर्याल सहकारी अनियमितता भएकोमा संसदीय छानबिन समितिको माग नेपाली कांग्रेसले गरेकोले एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ वाइडबडीको फाइल खोले छन्। २०४७ साल यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका मह विद्वान स्वर्णिम वाग्लेले सांसदमा धन्मिको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?TV मा कार्यक्रम चलाउँदा इराक अरब पुगेर बेचिएका चेलीलाई उद्धार गरेर नेपाल फिर्ता लेराउन सक्नेले आज गृहमन्त्री भएको दोस्रो पटकमा पनि एउटा झिंगा पनि मार्न नसक्नेले गफ दिँदै छन् रवि।केपि ओलीका कार्यकर्ता रवि जि!! कम्युनिष्ट पार्टीहरुको जस्तै रविको राष्ट्रिय स्वतन्त्र पार्टी का स्वर्णिम वाग्लेले सांसदमा संसदिय ब्यबस्था विरुद्ध बोलेका छन् रविको सहकारी ठगी मुद्दामा संसदिय सुनुवाई समिति गठन गर्न नदिइने भनि अडान लिएका छन् संसदिय व्यवस्था विफल गराउनु कम्युनिष्ट पार्टीहरुको धर्म भए जस्तै रविको पनि संसदिय व्यवस्था प्रति वफादार देखिदैन।
@SanuRaee-em1kn
@SanuRaee-em1kn Ай бұрын
100% Sahi hoo
@i10777555
@i10777555 Ай бұрын
Love watching this show - especially discussion of their life work their struggle un life is very motivating
@user-mw3ob4nu8k
@user-mw3ob4nu8k Ай бұрын
मह सञ्चारले राम्रो कार्यको थालनी गरोस् ।
@user-yx6jf2kr3b
@user-yx6jf2kr3b Ай бұрын
धेरै राम्रो
@haritiwari5881
@haritiwari5881 Ай бұрын
कति छिटो सकियो सुनिरहु जस्तो आहा❤मह जस्तो मिठो
@AnandRana-eb6rd
@AnandRana-eb6rd Ай бұрын
नेपाल हाँस्य ब्यंगकार नाट्यकार हरिबंश आचर्य दाईप्रति हृदयदेखि नमन र ❤❤साथै प्रकाश सूवेदी सरलाई पनि नव बर्षको हार्दिक मंगलमय शुभकामना l
@bhagirathbasel6909
@bhagirathbasel6909 Ай бұрын
यस्ता महापुरुषका अभिव्यक्ति सुन्न पाउँदाखेरि आँखाबाट आँसु आएको पत्तै भएन। मलाई साह्रै मनपर्ने अग्रज बाबा हुनुहुन्छ। हरिवंश आचार्य
@ishowrbhakta5808
@ishowrbhakta5808 Ай бұрын
राम्रो मान्छे सहि विचार🙏🙏🙏
@hawdeyofficial9689
@hawdeyofficial9689 Ай бұрын
legend ❤❤🙏🙏🇳🇵🇳🇵
@khimdangi3622
@khimdangi3622 Ай бұрын
राम्रो
@rupesh5082
@rupesh5082 Ай бұрын
Sounds छैन आजको कार्यक्रममा टेक्निकल समस्या होला सुधार्न जरुरत देखियो टिम रजतपट
@debendragc2847
@debendragc2847 Ай бұрын
अहिले सम्मको सबैभन्दा मनपर्ने कलाकार हरिवंश आचार्य।
@kharelrajan8977
@kharelrajan8977 Ай бұрын
Daju hardik naman hajurlai 🙏🙏💐💐
@kamalsankhi4753
@kamalsankhi4753 Ай бұрын
कति आनन्द आएको हो भिडियो हेर्दा पनि
@prayashgurung
@prayashgurung Ай бұрын
सटिक जवाफ ! 👏👏👏
@cymonukc2393
@cymonukc2393 Ай бұрын
Ekdam ramro always love to listen Haribansha acharya
@alexsanjucreation942
@alexsanjucreation942 Ай бұрын
Program is running successfully Legendary Personalities lai samabesh garayekaale Utakrista xa ❤☘️❤
@d-pakbhuzel3901
@d-pakbhuzel3901 Ай бұрын
खै आवाज
@kusumkaphle8286
@kusumkaphle8286 Ай бұрын
कलाकार भनेको यस्तै सदाबहार हुनुपर्छ। ❤❤,😘😘👍👍👍👍
@dilipgurung3418
@dilipgurung3418 Ай бұрын
धेरै मन पर्ने कार्यक्रम…. Dils
@neemkantadangi.
@neemkantadangi. Ай бұрын
यो देश मदन कृष्ण पछि को नम्बरमा २ मा पर्ने व्यक्तित्व हरिबंश आचार्य जो सबैको प्रिय उहाले बोलेका कुरा जस्तै मदन कृष्ण ज्यु पनि भन्नु हुन्छ कुनै दिन भेट मा यस्तै विचारको कुरा गर्नु भयो।
@user-my4ug7rx6d
@user-my4ug7rx6d Ай бұрын
याे चिना हराएको मान्छे पुस्तकबाट साभार भएको हाे र राम्रो मान्छेको सत्य बचन हरिबंश आचार्य 🙏🙏🙏
@kbchauhan4261
@kbchauhan4261 Ай бұрын
Jaya ho
@kunwarkamal9104
@kunwarkamal9104 Ай бұрын
ऐक्दम आनन्द आयो उहालाइ हेर्दा❤
@malashrestha3187
@malashrestha3187 Ай бұрын
Happy new year prakash uncle.❤❤❤❤❤yo dhaka ko dress ma woow dekhinu va cha
@kiransaud9587
@kiransaud9587 Ай бұрын
Wow amazing interview our great actor haribans ji namaskar sir please go ahead thankyou
@chandagautam2915
@chandagautam2915 Ай бұрын
MH jodilai naman 🙏🙏
@jcrajkumar5794
@jcrajkumar5794 Ай бұрын
Jay hoss
@AshokBan-sz1qm
@AshokBan-sz1qm Ай бұрын
Thank you Prakash sir ❤
@puranpbsvlogs6580
@puranpbsvlogs6580 Ай бұрын
derai ramro
@thapamagerchampssing1940
@thapamagerchampssing1940 Ай бұрын
Parkash Subedi sir अब डा सुरेन्द्र के सि sir लाई पनि याे साे मा ल्याउनु पर्याे हजुर ।
@Saneepkhanal
@Saneepkhanal Ай бұрын
साझा बसमा जो पनि चड्दछ all time favourite
@liladharpandey1389
@liladharpandey1389 Ай бұрын
आम जनताको आस मात्र रबि 🙏🏽🙏🏽🙏🏽🇳🇵🇳🇵
@pratiklkrana9998
@pratiklkrana9998 Ай бұрын
आम जनताको होईन घन्टे हरुको झोले हरु लाई मात्रै हो।जो सहकारी को पैसा कुम्लयाउन पाइन्छ कि भनेर भुक्दै छ।
@indiraraut9568
@indiraraut9568 Ай бұрын
रबि झन भुसिया हो । पहिला देखिको काण्ड सुन्नेहरुलाइ थाहा हुन्छ
@subashacharya8890
@subashacharya8890 Ай бұрын
@@pratiklkrana9998Tero kati khayo.pramand sita aaija natra badi nakhok
@liladharpandey1389
@liladharpandey1389 Ай бұрын
@@pratiklkrana9998 य परमाण लेऊ जेल कोची के को ट्या ट्या हो
@liladharpandey1389
@liladharpandey1389 Ай бұрын
@@indiraraut9568 अरु सब सही होलान ??
@bgsoham5119
@bgsoham5119 Ай бұрын
महान कलाकार हरिवंश आचार्य ज्यू लाई नमन
@rakababa6086
@rakababa6086 Ай бұрын
Dherai. Ramro. Subedi. Ji
@Dipakjaishi983
@Dipakjaishi983 Ай бұрын
सबैका भगवान मान्ने मह जोडि वा हरिबङश को कुरा सुन्दै।
@user-iu5dg9ru3r
@user-iu5dg9ru3r 21 күн бұрын
Best programme. Everybody like it.
@prakashthami9228
@prakashthami9228 Ай бұрын
Nepal ko yakdam nepali man parne mahan kalaka dhani hari bangsa sir yak dam thulo fan moh , maha jodi no 1 tele srikhala nepal ka mahan kalakar ho ma bar bara herxu hjr haruko video ❤❤🎉🎉🎉 yakdam manai dekhi respect chha madan ba hari ba ko
@SanjayDarpan47
@SanjayDarpan47 Ай бұрын
Dherai ramro laguo
@surajbhat4877
@surajbhat4877 Ай бұрын
कति राम्रो ❤
@rajkumaripraja7388
@rajkumaripraja7388 Ай бұрын
Dharma sangkatko barema sahi tarikale prastyaunu vayo actor haribangsa jyule
@niramagar2624
@niramagar2624 Ай бұрын
अति पिर्य अभिनेता हरि दाइ सम्मान छ अनि धन्नेबाद प्रकास सुबेदि सर अति राम्रो कलाकार ल्यानु भाको मा🙏
@ajthapa3230
@ajthapa3230 Ай бұрын
A legend ... Kasari chinnu hunxa segment suni rakhau jhai hunxa hari buwa ko dhanyebaad
@nepaligirl9880
@nepaligirl9880 Ай бұрын
M watching from Germany and it’s working
@gangajoshi4573
@gangajoshi4573 Ай бұрын
I love u n respect u hari bansa ji... mero sano xora lai tapai ko harek srijana haru dekhaune xu...U r my idol❤
@rajkumarshrestha5572
@rajkumarshrestha5572 Ай бұрын
Ngo ingo bata palit posit ho madan hari ini haru dhani vaya jantale dukha paya neta matrasukha paya ahileko abastha aunuma tapai haruko hat xa dhanyabat maha le sukha payakoxa jantale dukha payani
Super gymnastics 😍🫣
00:15
Lexa_Merin
Рет қаралды 78 МЛН
Шокирующая Речь Выпускника 😳📽️@CarrolltonTexas
00:43
Глеб Рандалайнен
Рет қаралды 11 МЛН
Каха инструкция по шашлыку
01:00
К-Media
Рет қаралды 7 МЛН
Best of Suman Karki - Comedy Champion || @SumanKarki
1:34:08
OSR Reality
Рет қаралды 3,5 МЛН
Balen Shah | Glamour Guff | EPI 74 | AP1HD
40:06
AP1HD
Рет қаралды 2,2 МЛН
MADANBAHADUR HARIBAHADUR Season 1 Episode 8
32:54
Maha Sanchar
Рет қаралды 1,4 МЛН
Леопард просит прощения🥺 #freekino
0:31
Heloo the little ones pass to 2 #skibiditoilet #cameraman
0:20
Zuka TV
Рет қаралды 16 МЛН
IS THIS REAL FOOD OR NOT?🤔 PIKACHU AND SONIC CONFUSE THE CAT! 😺🍫
0:41
Он пропал без вести😱
1:00
Следы времени
Рет қаралды 1,1 МЛН
Неудачный День 😱🔥
0:54
Смотри Под Чаёк
Рет қаралды 3,2 МЛН