रविलाई घुँडा टेकाउने ‘मुड’मा कांग्रेस, कुनै हालतमा नछाड्ने । शालिन घटनामा प्रिन्सिपलहरुलाई मुद्दा |

  Рет қаралды 607,062

News24 Nepal

News24 Nepal

3 ай бұрын

रविलाई घुँडा टेकाउने ‘मुड’मा कांग्रेस, कुनै हालतमा नछाड्ने । शालिन घटनामा प्रिन्सिपलहरुलाई मुद्दा - SIDA KURA JANATA SANGA
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 2 200
@krn2773
@krn2773 3 ай бұрын
गृहमन्त्री रवि लामिछाने ज्यूलाई हामी जनताले साथ सपोर्ट दिनु पर्छ नत्र उनै पुराना पार्टीले देश लुटेरा खान्छन l
@khakural3537
@khakural3537 3 ай бұрын
Rabilai ahile sabai jantale Saath diyeko chhan. Sayed yo Saath dherai dinkolagi nahuna Pani sakchha. Aaja Griha mantri bhayeko 1 hapta badi Bhai sakyo, sansadma yini bolda yinle taskarilai chineka chhan, praman sabai yinko haatma chha hola jasto lagthyo Tara kaamma dherai dhilai Bhai sakeko chha. Netaharu bahira Pani bhrastachariharu hunasakchha, chhan nai. Ani kina dhila Griha mantri jiu?
@user-zc8ue6fl6w
@user-zc8ue6fl6w 3 ай бұрын
जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ। होइन भने नेपाली कांग्रेसका प्रायः जसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन्। माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। एउटा विष्णु पौडेल भन्नेलाई सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्।रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।
@mayagurung2021
@mayagurung2021 3 ай бұрын
100 right Vanu vayo
@bikyanrai1966
@bikyanrai1966 3 ай бұрын
😅
@RajendraGhimire-jb5ue
@RajendraGhimire-jb5ue 3 ай бұрын
100% जय घनटि
@shantikokhojima6040
@shantikokhojima6040 3 ай бұрын
विरेन्द्र जैरु सर तपाईको आवाजमा दम छ 😊 रबिले सिन्को नि 🤔 भाँच्दैन भन्थेउ अब रुख नै भाँच्दिन्छ हेर्दै जाउ ☝️🤭
@rajsaruadhikari2258
@rajsaruadhikari2258 3 ай бұрын
Ho ni काँग्रेस देश खान नपाइने भो भनेर पीर भयो ,जय घण्टी 🎉🔔🔔🙏
@sharadkarki991
@sharadkarki991 3 ай бұрын
Right
@user-ol3vf2kw3u
@user-ol3vf2kw3u 3 ай бұрын
Really ? I don’t think so. The premeditated attacks on Ravi Lamichhaney by inviting a corrupt representative from Nepali Congress is neither fair nor balanced journalism. Ravi Lamichhaney is not there to defend himself. Mr Jairo please do not turn your studio as a court of Kangaroo. Your vendetta against Ravi is increasingly coming into fore for everyone to see. Stop it. We trust in Ravi 🙏🔔🙏
@ashabahadurlama2443
@ashabahadurlama2443 3 ай бұрын
akdam 100%absolutely right .
@user-ig3is8vo2y
@user-ig3is8vo2y 3 ай бұрын
सातो उडो जैरु सरको मिन बहादुर वि क को आवज सुनेर यार
@NepalTechofficial
@NepalTechofficial 3 ай бұрын
अचम्म छ बा , कांग्रेस ले अरुलाई नैतिकता सिकाउदै छ २०८४ गाउँ बाट लखेtau यो कालो कांग्रेस लाई
@DipakBk-tm8zk
@DipakBk-tm8zk 3 ай бұрын
मिन विश्वकर्मा मुजि त जस्ता मुजि हामिलाई चाहिदैन। रवि ठगि भएपनि देश बनाउँछ भने हामिलाई ठिक छ ।❤
@mayagurung2021
@mayagurung2021 3 ай бұрын
100 right Vanu vayo
@binodadhikari7936
@binodadhikari7936 3 ай бұрын
कांग्रेसले जतिनै रोइलो गरेपनि जनताले रबि लामिछाने लाई बिश्वास गर्छन्
@magarhetauda
@magarhetauda 3 ай бұрын
काङ्ग्रेस त सबै चोर भ्रष्टाचार गर्ने दल हो त अनि😅😅
@binodadhikari7936
@binodadhikari7936 3 ай бұрын
@@magarhetauda सबैभन्दा धेरै कांग्रेसका नेताकार्यकर्ता र मन्त्रीनै जेल गको छ्न विभिन्न मुद्दामा । अझै पनि हामी कांग्रेस भनेर फुर्ती लगाउनेहरुले बिहान बिहान खाली पेट १/१ चम्चा ...... खादा हुन्छ
@sarojpanta9930
@sarojpanta9930 3 ай бұрын
Yodesko paglkutta bhneko nepali kangreshovhnda frknprla
@TLuck22
@TLuck22 3 ай бұрын
100%
@HimalayanBuildersPvt.Ltd.
@HimalayanBuildersPvt.Ltd. 3 ай бұрын
३३२ी❤​@@binodadhikari7936
@sunilnep
@sunilnep 3 ай бұрын
🔔संसद किन चल्नुपर्यो? भटाभट भ्रष्टाचारी र देश लुटेरालाई जेल कोच्न सके नेपाली जनताले चाहेको त्यही हो। अघि बढ रवि दाई तिमीलाई तीन करोड जनताको साथ छ। 🙏👍
@TLuck22
@TLuck22 3 ай бұрын
Support
@mahendrashrestha2945
@mahendrashrestha2945 3 ай бұрын
काङ्ग्रेस ले संसद चल्न नदिए काङ्ग्रेस लाई पेलेर जानू पर्छ गृहमन्त्री मन्त्री ले।
@sangamshrestha3222
@sangamshrestha3222 3 ай бұрын
​@@mahendrashrestha2945moooooook9oooooooopopppppppppppoooooooolooooooooooop0ppppppppppppppppppppppppppppopppoppoppopppppppppppppppppppppppppppppppppppppppppppppppppoppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppp
@ramsita8198
@ramsita8198 3 ай бұрын
जय चितवन बासि जनताहरु र जय रबि सर
@BinodMahatara-ow5ts
@BinodMahatara-ow5ts 3 ай бұрын
कति धेरैको उपस्थिति हो आज धेरै खुसी लाग्यो ❤
@mahendrabk8397
@mahendrabk8397 3 ай бұрын
अब कांग्रेस भ्रष्टाचारीहरुलाई अर्को चुनावमा शून्य भोट दिएर सांसद बाहिर गराउनु पर्छ भन्ने जति यता हाजिर हौं 😊🙏🇳🇵
@rameshthapa8854
@rameshthapa8854 3 ай бұрын
यो मिन विश्वकर्मा लाई हार्दिक श्रद्धाञ्जली
@Estrukum2819nepalicomedy
@Estrukum2819nepalicomedy 3 ай бұрын
मेरो नि तेइ हो यो चिलिम कोगरिश
@TLuck22
@TLuck22 3 ай бұрын
याे मूजी लाई म स्रदान्जली दिन्न 🤬
@rajshrestha515
@rajshrestha515 3 ай бұрын
हार्दिक श्रद्धाञ्जली त्यो गधालाई नर्कमा बास होस
@user-qu2ti9ce1v
@user-qu2ti9ce1v 3 ай бұрын
Kami iko ijot rakkukur
@sureshmalla6413
@sureshmalla6413 3 ай бұрын
Chor Minya Vosadik
@hemsaud3421
@hemsaud3421 3 ай бұрын
सर्ब प्रथम कांग्रेसका नेता लाई कठघरामा उभ्याउनु पर्छ रबी जि बाकी काम पछि जय नेपाल
@TekSingh-yd2hd
@TekSingh-yd2hd 3 ай бұрын
Great Rabi, go ahead people are with you.
@neeshamkhadka
@neeshamkhadka 3 ай бұрын
कालो कांग्रेस लाइ 2084 मा 0 सिट बनाइदिनु पर्छ । त्यो कांग्रेस भन्दा लोकतान्त्रिक दल रास्वपा छ❤ अहिले त पुरै रास्वपा को सिको गर्दै छ चोर कांग्रेस
@sukragurung5788
@sukragurung5788 3 ай бұрын
अब नेपाली काङ्ग्रेस लाई प्रत्येक गाउँ ठाउँ बाट लखेट्नु पर्छ
@TLuck22
@TLuck22 3 ай бұрын
Support
@sadajiban
@sadajiban 3 ай бұрын
लखेटेर मात्र हुँदैन सिधै काट्नुपर्छ
@S.K_King-official
@S.K_King-official 3 ай бұрын
नेपारियो ।
@rozanlama5489
@rozanlama5489 3 ай бұрын
@sukragurung5788 सही हो अब काङ्ग्रेसको पत्तासाफ गर्नुपर्छ ।यस्ता नाथे पार्टी चाहिएको छैन जनतालाई न पार्टीको सिद्धान्त राम्रो न नेता नै गतिलो । यो गुरिल्लाहरलाई जेल कोच्ने र देशबाट लखेट्नुपर्छ ।भन्छु केरे मत 😅😅
@Abighimire
@Abighimire 3 ай бұрын
good luck rabi dai jay ghanti🔔🔔
@roshanbaral6515
@roshanbaral6515 3 ай бұрын
मीन बहादुर एउटा तुच्छ व्यक्ती हो।
@TLuck22
@TLuck22 3 ай бұрын
Correct।
@ramlalthakali3630
@ramlalthakali3630 3 ай бұрын
कामी हो यो
@user-lz9ij8hs9c
@user-lz9ij8hs9c 3 ай бұрын
कामी न हो स्वभाव त देखाइ हाल्छ
@user-iv1hu1dd3f
@user-iv1hu1dd3f 3 ай бұрын
रंगिएको स्यालको मौकाआयपछिको हाउ।
@nirmaltimsina1142
@nirmaltimsina1142 3 ай бұрын
अहिले काे अबस्थामा जनताले रबिलाई साथ दिनु पर्छ ,, हाेला ।।❤❤❤🎉
@HastabahadurBc-wz3sq
@HastabahadurBc-wz3sq 3 ай бұрын
काङ्ग्रेस सङग नझुक्न आग्रह गर्दछु रबि सरलाइ
@sandeshgurung5781
@sandeshgurung5781 3 ай бұрын
हुनै हातलतमा राजीनामा नदेऊ रबि दाई तिम्रा पछाडी जनता छन्🙏
@user-bs8lx3sp9c
@user-bs8lx3sp9c 3 ай бұрын
अब तिम्रो राष्ट्रिय भाउज्यु लाई पनि जेल कोच्ने छन । देउवा को झोले । मीन बिश्वकर्मं जि ।
@siddhabhatt2542
@siddhabhatt2542 3 ай бұрын
😂
@purnimagiri1320
@purnimagiri1320 3 ай бұрын
रबि लामिछाने भनेको सबै नेपालीको मन्मा बसेको छवि को हाम्रो मुटु हो रबि❤❤❤❤❤
@yamprasadadhikari9037
@yamprasadadhikari9037 3 ай бұрын
समाधान गरिसकेपछि थाहा पाउँछौ कसरी समाधान गर्न सक्छन् कि सक्दैनन्? जय रवि जय नेपाल 🇳🇵
@rasailiarun427
@rasailiarun427 3 ай бұрын
यो खाते चोर भ्रष्टाचारी मीन भन्ने जन्तुलाई कारबाही गरियोस् सकेसम्म देश निकाला गर्नुपर्छ
@kapurgurung8895
@kapurgurung8895 3 ай бұрын
Jay❤❤❤ rabi
@subashmin3387
@subashmin3387 3 ай бұрын
रवि लामिछाने भनेको रवि लामिछाने हो। सबै दलालहरूलाई जेल कुद्नुपर्छ गृहमन्त्री रवि लामिछाने ज्यू
@TLuck22
@TLuck22 3 ай бұрын
Support।
@rajendrabdrbist6257
@rajendrabdrbist6257 3 ай бұрын
अहिले सम्भव छैन तर 2084 मा जनता ले राम्रो भोट हाल्ने र सबै चोर डाका हरु लाई कानुन अनुसार झेल हाल्नु सक्ने सिट क्षमताको सक्ती दिनु पर्छ
@deephealer4461
@deephealer4461 3 ай бұрын
Bahumat lyaina prxa 84 ma..yi papi harilai sakhap parna prxa
@mamtachand6622
@mamtachand6622 3 ай бұрын
Absolutely right ​@@rajendrabdrbist6257
@missongamerboy99
@missongamerboy99 3 ай бұрын
मीन बहादुर लाई मेरो सुझाव , नेपाली काँग्रेस ले विधिको शासन २००७ साल देखि चलाएर देश र जनताको यो हालत भएको होला😂😂😂😂
@ShyamSapkota-vx3zs
@ShyamSapkota-vx3zs 3 ай бұрын
यो मीन भन्ने मान्छे ले के सोचेको होला आफू लाई जो चोर उसैको ठुलो स्वर भनेको यहि हो नेपाली जनता ले सबै बुझेका छन् अब ठुलो कुरा नगर्दा हुन्छ काङ्ग्रेस पार्टी ले
@gitabaralpaudel666
@gitabaralpaudel666 3 ай бұрын
याे मीन भन्ने मानिसले आफुर आफ्नाे पाटि काङ्ग्रेस लाई के साेचेकाे छ जनताकाे नजरमा गिरि सकेकाेछ रबिकाे ठुला माछा समाउने कार्य अघि बढेकाे देखेर आफुहरुपनि जेल जाने निश्चित छ भन्ने डरले यीनीहरुकाे छटपटि भएकाेछ आज सम्मका लागि जय रबि जय देश
@xattri-nIsHanrawat4894
@xattri-nIsHanrawat4894 3 ай бұрын
मीन विश्वकर्मा भन्ने गाेरु यत्ति बुझ देशको मुख्य घातक नेपाली कांग्रेस हाे।
@koylimkoylim2140
@koylimkoylim2140 3 ай бұрын
अब ३ कडोर जानता को रोज़ाई हो रबी सर काँगरेज ले के गर्नु सकदैना दुस्मान को सत्यानाश गरी दिनुस रबी सर 🙏
@keshavpandey2191
@keshavpandey2191 3 ай бұрын
कालो काङ्ग्रेस देशको लागि घातक छ सचेत नागरिक होसियार हुन जरुरी छ
@bharatkumarshrestha1210
@bharatkumarshrestha1210 3 ай бұрын
गृह मन्त्री ज्यू, दोषी जति सबैलाई निर्मम कार्बाही गर्नुस, संसद नचले पनि देशलाई केहीहूने वाला छैन।
@chandranalbo7602
@chandranalbo7602 3 ай бұрын
Jay rabi jaynepal
@janakikhakurel6338
@janakikhakurel6338 3 ай бұрын
Good jab Rabi sar
@chandrabc1984
@chandrabc1984 3 ай бұрын
रबि लाइ काम गर्न देउ,भ्रष्टाचारि,तस्करी हरु जेल भित्र हुन्छन् !
@sherabdolma3223
@sherabdolma3223 3 ай бұрын
Yes
@gangapaudel8925
@gangapaudel8925 3 ай бұрын
​@@sherabdolma3223एन 😅
@khakural3537
@khakural3537 3 ай бұрын
Kaam ta gari rakheko chha ni, hoina Ra? Rabile je bhanyo tehi Sahiho bhanne andabhakta ta ko holan Ra?
@dawauk7811
@dawauk7811 3 ай бұрын
मीन बिसोकर्म सर्धान्जली ,रबि दाइ जिन्दाबाद
@nimbahadurthapa6230
@nimbahadurthapa6230 3 ай бұрын
I support Ravi sir 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔 he is always Right will Always Right again jai 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@dipakadhikari2472
@dipakadhikari2472 3 ай бұрын
jai ghanti ❤❤❤🌹🌹🌹🔔🔔🔔🔔🔔🔔
@user-oc6sq3ni8b
@user-oc6sq3ni8b 3 ай бұрын
t
@jaydiyal
@jaydiyal 3 ай бұрын
राम्रो काम गर्दा अनेक प्रकारका समस्या आई पर्छ , तर अगाडि बढ्नु पर्छ रवि दाई
@rameshmaanmaharjan7926
@rameshmaanmaharjan7926 3 ай бұрын
Nepal ko real hero rabi bhai jay ghanti
@parkhaivlog
@parkhaivlog 3 ай бұрын
नेपाली कांग्रेसका सबै नेता बहुला भेडा हुन आफ्नो अनुहार ऐना मा हेर्नुहुन हार्दिक अनुरोध छ।😊😊😊😀😀😀
@durgamagar5760
@durgamagar5760 3 ай бұрын
सहि कुरो हो 👍👍👍
@DhurbarKhatri
@DhurbarKhatri 3 ай бұрын
छोडनु हुदैन है रबि जि❤❤❤❤
@lalparsadgauchan9533
@lalparsadgauchan9533 3 ай бұрын
ब्यक्तिगत स्वार्थकोलागी रुखेहरु कराउँदै छन।रबिछानलाई आखी नगर सानोतिनो विषयका निउपारेर राजनीतिमा समाबेश नगर।
@user-eu4vn4ej2w
@user-eu4vn4ej2w 3 ай бұрын
रबि एक देशको स्वच्छ अबल महापुरुष हुन 🙏भ्रष्टहरूलाई जाउलाखेलको चिडियाखानामा लगेर थुन्नुस्। यिनीहरुलाई लगेर नंगाइदिनुस्। पछि आउने पुस्ताले भ्रष्टाचार गर्न पनि डराओस्। जय रबि रबि जिन्दाबाद 🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@TLuck22
@TLuck22 3 ай бұрын
जय जय जय
@mankumarshrestha391
@mankumarshrestha391 3 ай бұрын
रबि एक देशको स्वच्छ अबल महापुरुष हुन भ्रष्ट हरूलाई जेलकोचनुपरछ जय रबि लामिछाने जय घन्टी
@udekgurung2314
@udekgurung2314 3 ай бұрын
ए कॉंग्रेस अरुलाई दोष लगाउनू भन्दा पहीले आफ्नो अनुहार एैना मा हेर्नु, बिचरा कॉंग्रेस का युवा नेताहरु के भन्नु खई
@binushrestha8025
@binushrestha8025 3 ай бұрын
Jay Rabi dai jay ghanti
@ramkumarbk2503
@ramkumarbk2503 3 ай бұрын
सच्चा नेपाल आमाले जन्मायको छोरो रवि कसैको अगाडि बिना गल्ती झुक्दैन रवि लाई झुकाउन काँङ्रेसको पावरले पुग्दैन जय रवि
@anuragbibash6288
@anuragbibash6288 3 ай бұрын
काङ्ग्रेस तिमिहरुले जति रबि लामिछानेलाइ खेद्छौ अब प्रधानमन्त्री हो
@topkatwal
@topkatwal 3 ай бұрын
कांग्रेस भारतीय रअ बाट परिचालित भई रवि को राजीनामा माग्दै छ
@BookJunction441
@BookJunction441 3 ай бұрын
हामी झापाका जनताको पनि साथ छ रभी माथी🇳🇵🇳🇵
@NUWAKOTVLOGER600
@NUWAKOTVLOGER600 3 ай бұрын
Rabi sir aagadi badnus
@shantikokhojima6040
@shantikokhojima6040 3 ай бұрын
रबि गृहमन्त्री भइरहयो भने आरजु भाउजू लगायत कांग्रेसको ठुला भ्रष्ट नेताहरु जेल जान्छ भनेर 😮 कांग्रेसीहरु डराएको हो 🙄 रबिले सिन्को नि 🤔 भाँच्दैन भन्थेउ अब रुख नै भाँच्दिन्छ हेर्दै जाउ☝️🤭
@TLuck22
@TLuck22 3 ай бұрын
😂😂😂 support
@user-xj8mi7tt4h
@user-xj8mi7tt4h 3 ай бұрын
Support
@neeshamkhadka
@neeshamkhadka 3 ай бұрын
cib को प्रमुख कांग्रेस को पुलिस रैछ । खाते कांग्रेस लाइ भित्ता मा पुर्याउनु पर्छ
@pasangdolma5499
@pasangdolma5499 3 ай бұрын
I am USA citizenship been here 20 yrs , I never visit Nepal since I left because country is not good as before and everything is disappointing ; scam everywhere….. I hope Ravi is the only one who can make it changes Nepal 🇳🇵 we want Ravi ji
@rajendrashahi4656
@rajendrashahi4656 3 ай бұрын
۰
@arjunthapa8131
@arjunthapa8131 3 ай бұрын
अत्यन्तै गम्भीर अत्यन्तै यथार्थ खबर सन्देश
@guruonline4091
@guruonline4091 3 ай бұрын
कांग्रेस सकियो मीन बहादुर अातियो
@TLuck22
@TLuck22 3 ай бұрын
😂
@bibaslama2262
@bibaslama2262 3 ай бұрын
यो नेपाली कांग्रेस को सकिने दिन हो।बिगत ३०/४० बर्ष देखि देश लुट्दै आइराकोछ।यिनीहरु भनेको भ्रष्टाचारी हरु हुन।
@shivasharma2609
@shivasharma2609 3 ай бұрын
मिस्टर मीन विश्वकर्मा जी जनता अब जागरुक भैसके सबै तिमीहरूका कुरा सबै बुझ्छन् । लाज शरम पचेपछि के लाग्छ र ।
@radhaagarwal7457
@radhaagarwal7457 3 ай бұрын
Halo shesno ko jhang ma Hale pachi hune yahe ho. Tyo goli Nepali emandare Nepali ko chate khole ko vaya kahe hunthyo ta
@rajshrestha515
@rajshrestha515 3 ай бұрын
घण्टी के हो र को हो भनेकुरा दलाल हरुले बुज्दै छ गृहमन्त्री ज्यु अघि बड्नुस हामी छौ तपाइको साथमा जय घण्टी🔔🔔🙏❤️
@tulsirana4884
@tulsirana4884 3 ай бұрын
काङ्ग्रेस का हिलो लगाउने त धेरै छन पखाल्ने भए रबि जिले गुडलक रबि सर 🇳🇵🙏🇳🇵
@AmarKhatri-yf3hj
@AmarKhatri-yf3hj 3 ай бұрын
Jai Rabi Sir ❤️❤️ jai birendra jairu Sir ❤️❤️ Jai balen Sir ❤️❤️ Jai Nepal 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@KrishnaDhamala-yg9wc
@KrishnaDhamala-yg9wc 3 ай бұрын
यिनिहरु नेपाली काङ्ग्रेस होइन भारतिय काङ्ग्रेस हो यिनिहरु बाट नेपालको उन्नति प्रगतिको अपेक्षा नगरौं ।
@karanlawad2155
@karanlawad2155 3 ай бұрын
८४ मा काङ्ग्रेस चिलिम पारौं ७७ वटा जिल्ला बाट
@bijetashakya3209
@bijetashakya3209 3 ай бұрын
100% Sahi hunxa
@nareshmalla1956
@nareshmalla1956 3 ай бұрын
दोहोरो नागरिकताधारि स्वार्थी रवि लामगादे नाम र दाम र अमेरिकारको स्वार्थको लागि टप्किएको हो।सचचा राय्ट्रभक्तले राप्रपा रोजौ।🌺🙏
@sitadevipoudel3060
@sitadevipoudel3060 3 ай бұрын
जनताले चिनी सकेका छन काग्रेसलाई हेरेको युगौ भै सक्यो यो नाटक भाउजू बचाउ अभियान हो ।
@jitchaudhary5739
@jitchaudhary5739 3 ай бұрын
यो मीन बिश्वकर्मा जस्तै सोचाइ भएको नेतालेगर्दा देशको हालत एस्तो भएको😡
@thapamagar9713
@thapamagar9713 3 ай бұрын
Ma conggres ko voter ho conggreskota niyatai naramro rahe6 Conggres le afnu lagi khalto khaniyo
@haripahadi4437
@haripahadi4437 3 ай бұрын
कामी को बुदि थुक्क हार्दिक श्रद्धाञ्जली
@durgamagar5760
@durgamagar5760 3 ай бұрын
कामि ले बेहोरा देखाइ हालछ नि यो परापूर्व कालदेखि चलिआएको हो
@Usr-NAMASTE12-
@Usr-NAMASTE12- 3 ай бұрын
के रे सर्नर्थी दुष्ट हिन्दू बादी कोे छाउरा हरू तिमि हरुको यस्तै सोच ले गर्दा देश जातीय दोन्द मा पस्न थालेको हो।
@user-wv5ky4fz2d
@user-wv5ky4fz2d 3 ай бұрын
रबि लामिछाने देखि किन डराउनु हुन्छ ।पत्रकार ज्युको कुरा सहि छ।
@AmarKhatri-yf3hj
@AmarKhatri-yf3hj 3 ай бұрын
Nepal🇳🇵 ko etihas ferna vanera aaunu va ko asali grihmantri Rabi Sir Lai Hami sabai Janata ko sath xa🙏❤️🇳🇵🇳🇵 Jai Nepal 🇳🇵🇳🇵 Jai Rabi Sir ❤️❤️
@ganeshbohara3278
@ganeshbohara3278 3 ай бұрын
नेपाल र नेपाली को अन्तिम आशा र भरोसा हो।रबि दाइ।
@NGSubash2003
@NGSubash2003 3 ай бұрын
मीन बिश्वकर्मा भन्ने ब्याक्ती कांग्रेस कै दलाल हो !!
@TLuck22
@TLuck22 3 ай бұрын
हो हो हो देश निकाला गर्नु पर्छ
@kamalkumar9194
@kamalkumar9194 3 ай бұрын
हार्दिक स्रद्धान्जली
@ghanshyamsinghhomesaiterol2178
@ghanshyamsinghhomesaiterol2178 3 ай бұрын
यो कामी को बुद्धि गतिलो छैन खाते हो
@toyaregmi8394
@toyaregmi8394 3 ай бұрын
Yo kami Aba aaran Ma dhan Hanna ja mula.
@srenee2585
@srenee2585 3 ай бұрын
Yo jat ko kura Garne Lai pahilo jail chaka. Garnu parcha bekthi ko kura garnus kam herera kura garnus jat ko kura garnu apradhi ho ​@@ghanshyamsinghhomesaiterol2178
@kamalashrestha4732
@kamalashrestha4732 3 ай бұрын
रबि को भाइ जस्तै लाग्छ यी पत्रकार जि मन पर्छ यहाँको प्रस्तुतीकरण ।
@kamalparsadbaral341
@kamalparsadbaral341 3 ай бұрын
यस्ता गद्दार लाई जागिर खुवाउने जनता भेंडा हून् अझ पनि जनता सुद्रियनन् भने देश ले ठुलाे पिडा भोग्नु पर्छ
@surjabjoshi2864
@surjabjoshi2864 3 ай бұрын
यो देशलाई सबै भन्दा बडी लुटेको हो भने कांग्रेश ले हो
@sadajiban
@sadajiban 3 ай бұрын
वीरेन्द्र ज्यू तपाईँले यो मिन बहादुर कामीलाई अलिकति कडा प्रश्न गर्न सक्नु भएन किन?
@sanjeebsubedi434
@sanjeebsubedi434 3 ай бұрын
जैरुले प्रश्न गर्नैसकेन यो कामिलाइ
@sharadkarki991
@sharadkarki991 3 ай бұрын
Right
@dhanlo218
@dhanlo218 3 ай бұрын
बिरेन्द्र सरको दम्दार प्रस्तुतिको लागि सलाम । रबि लामिछानेलाई गलत आरोप लगाइएको हो !
@KopilaKhadka-op9md
@KopilaKhadka-op9md 3 ай бұрын
रबि लाई हामी सबैले साथ दिनु पर्छ
@darchula649
@darchula649 3 ай бұрын
रबी गरीब जनताको आशाको दियो हो हामीले त्यतिकै साथ दिएका छैनौ हामीलाई विश्वास छ रबी प्रति।।।good luck Rabi दाई
@khakural3537
@khakural3537 3 ай бұрын
Rabile garib jantako bhalo ta kehi gardainan yo 100 percent ho kinaki yinlai garibi kasari hatchha vanne thaha nai chhaina Tara deshko vrastacharilai Tu karbahi garlan bhaneko, thulo machha samatlan bhaneko jhina masina Ra Purana risibi sadera jantalai Maharanai ho thulo machha vandai thula vrastachari machha jogaune/ umkaine khelma lageko prasta dekhiyo. Yinle thula machha chinekai chhainan jasto lagyo. 24:18
@Usr-NAMASTE12-
@Usr-NAMASTE12- 3 ай бұрын
​@@khakural3537सही हो नौटङ्की हो। सवै भन्दा पहिला गृह मन्त्री निर्दोष हुनु पर्यो कुनै पनि काण्ड मा नमुछिएको मिडिया मा आयेको हुन् भयेन।। त्येसैले पहिला गृह मंत्री कोे छानबिन हुन् आवासक छ। विश्वको देशका राष्ट्रपति बनाउनु छ भने पुरै छानबिन र कडा इन्टरभ्यु। लिएर निर्दोष थाहरिएर पास गराउँछ । हाम्रो देशमा भने ताई न तुई कोे सरकार बनायो जनता झुक्यायो । घाँटी जोडेर भ्रष्टचार मा। लिप्त भए जब छताछुल्ल भयो तब आफूलाई बचाउँन अरुलाई। ठूलो माछा भनेर देखायो 🤪😀😀😀 ठूलो माछा त सेटिङमा भ्रष्टचार गर्ने हरू हो। के कोे अरू मात्र सेटिङकाे ठूलो माछा 😁
@dhruba6026
@dhruba6026 3 ай бұрын
किचडमा डुबेको काङ्ग्रेस ।।। मरिहालोस
@magarrahu5041
@magarrahu5041 3 ай бұрын
जैरु जि यो सिधा कुरा जनता सँगको कार्यक्रम हो तपाई किन राजनीतिक गधा हरुलाइ ल्याउनु भएको अब देखि यो कार्यक्रम बहिष्कार गर्दै छु
@user-to7vz4zm5o
@user-to7vz4zm5o 3 ай бұрын
बाबुराम अब माधव यो चाहिँ नि सबैजनालाई। जेल खोज्नुपर्छ। रवि हाइ है अर्को पल्ट प्रधानमन्त्री।
@chetranabhat9281
@chetranabhat9281 3 ай бұрын
रवि जिन्दावाद ।
@bheshrajadhikari9659
@bheshrajadhikari9659 3 ай бұрын
सहकारी ठगलाई कारबाही गर्नुपर्छ तर यसो भन्दै गर्दा कॉंग्रेसका भ्रष्टाचारी लाई पनि जेलमा कोच्नुपर्छ
@user-rk8gg9op2d
@user-rk8gg9op2d 3 ай бұрын
याे डाका काेमामा पुगेर किन अायाे भनेकाे यहि दिन देख्न रहेछ ।
@anilshakya9704
@anilshakya9704 3 ай бұрын
सहकारी ठग भनेर तैलें प्रमाणिात गरेर देखा त? सक्छस? यदि प्रमाणिात भए आफै सरेन्डर गर्छु,कार्वाही गर भनेकै छ त ,सुनिनस? खुब न्यायाधीश बन्दोरहेछ ,झोले।
@Kasa690
@Kasa690 3 ай бұрын
😅कान्तिपुरे र कालो कांग्रेसको भात्रि संगठन को झोले हरूले लगाएको आरोपलाई हामि जनताले पताईदैन!रबिको खेदो खन्दा खन्दा कोलो कांग्रेशको झोले र नेताले आफ्नो पाटिॅको भ्रस्टचारलाई ओझेलमा पारिदिएछ😂
@prakashgautam7597
@prakashgautam7597 3 ай бұрын
अफै बोक्सी अफै धामी क्या गजब छ नेपालमा ll
@aseemthapa7982
@aseemthapa7982 3 ай бұрын
😂😂
@gobindathapa8972
@gobindathapa8972 3 ай бұрын
Good Rabi sar
@CBRaut-mp7wk
@CBRaut-mp7wk 3 ай бұрын
देश सक्दै युवा पलायन गराउने भनेकै पाटी हो काङ्ग्रेस good lock rabi and prachand pm
@user-mw2mf9us4i
@user-mw2mf9us4i 3 ай бұрын
बालकृष्ण खान र रिगललाइ माफि दियर मन्त्री बनाउन खोजेको होला कालो काङ्ग्रेस ले
@user-ie8ln5qv2x
@user-ie8ln5qv2x 3 ай бұрын
कालो काङ्ग्रेस का सबै नेता लाई जेल कोच्नु पर्छ गृहमन्त्रीको साथमा हामी छौ
@manjitpahadiofficial2456
@manjitpahadiofficial2456 3 ай бұрын
मन बहादुर एउटा तुच्छ व्यक्ति हो
@DoanGmagar
@DoanGmagar 3 ай бұрын
काग्रेस ले केही लोक्ताउने छइन रबि भनेको एक नम्बर नेता हो
@subashmin3387
@subashmin3387 3 ай бұрын
कांग्रेसको पछि लाग्नु भनेको आफूलाई भिखारी मान्नु बराबर हो।
@bhanudada8309
@bhanudada8309 3 ай бұрын
रबिकाे राम्रो काम देखेर सबै जलेका छन। ईतिहासकै गद्दार र खराब काङ्ग्रेस हाे। जय रबि जय घन्टि
@ratnakuwar6468
@ratnakuwar6468 3 ай бұрын
कालो काँग्रेस मिर्दा वाद, हार्दिक श्रद्धाञ्जली काँग्रेस पार्टी!!!!
@shyamgautam4029
@shyamgautam4029 3 ай бұрын
नडराउ रबि ज्यानैगयपनि नामराखेर जानुहोला जानैपरेपनि🎉😢😮😅😊😂🎉🎉😢😢😮
@touchyou514
@touchyou514 3 ай бұрын
राजीनामा दिएर तेरो बाउलाई बचाउनलाई राजीनामा दिने
@punraja
@punraja 3 ай бұрын
लाज पनि लजायो, मीन जी !! तपाई को अनि नेपाली कांग्रेस को नैतिकता आर्यघाट मा खरानी भै सक्यो !! अब के को रुवाबासी हो????
@dineshkandel1486
@dineshkandel1486 3 ай бұрын
सबैलाइ छानी छानी कोच्नुहोला रबि जि..तपाइलाइ जन्ताको साथ छ
@Creatorworld24
@Creatorworld24 3 ай бұрын
भाउजु बचाउन रोइकराइ हो कांग्रेस
@liladharpandey1389
@liladharpandey1389 3 ай бұрын
संसद बंद होस मतलब भयन तर देशका धमीरा जेलमा कोच रबि
@TLuck22
@TLuck22 3 ай бұрын
Support
@Prem_kaidi
@Prem_kaidi 3 ай бұрын
MCC ले डामेको,बिदेशीले पालेको !! दलाल भगाऔ देश बचाउ, जय गोरख🙏🇳🇵🇳🇵
@sadajiban
@sadajiban 3 ай бұрын
तिमी पनि एक नम्बरको दलाल जस्तो देखिन्छौ
@laxmiprasadghimire7666
@laxmiprasadghimire7666 3 ай бұрын
bag
@TamangPariwar
@TamangPariwar 3 ай бұрын
सबै लाई जेल कोच्नु पर्छ हजुर।
@amitkshetri_official5660
@amitkshetri_official5660 3 ай бұрын
आज लाग्दैछ यि काङ्ग्रेसीहरु भन्ने सबै देश बिकासका बिरोधि हुन।थुक्का धर्तीका बोझहरु ।
@foodandliquor6425
@foodandliquor6425 3 ай бұрын
🔔संसद किन चल्नुपर्यो? भटाभट भ्रष्टाचारी र देश लुटेरालाई जेल कोच्न सके नेपाली जनताले चाहेको त्यही हो। अघि बढ रवि दाई तिमीलाई तीन करोड जनताको साथ छ।
@uttamshrestha8817
@uttamshrestha8817 3 ай бұрын
Sahi ho good jab Rabi sar
@sirdavidgilmour3610
@sirdavidgilmour3610 3 ай бұрын
मीन विश्वकर्मा ज्यू तपाईंको मात्र कुरा ठूलो तपाईं मात्र जान्ने तपाईंलाई मात्र राजनीति थाहा छ । हामी त भकर दोको बोकेर पहाड बाट सहर छिरेको । 😐
Did you believe it was real? #tiktok
00:25
Анастасия Тарасова
Рет қаралды 27 МЛН
The child was abused by the clown#Short #Officer Rabbit #angel
00:55
兔子警官
Рет қаралды 23 МЛН
Did you believe it was real? #tiktok
00:25
Анастасия Тарасова
Рет қаралды 27 МЛН