रविलाई आक्रामक एक्सनमा जान प्रचण्डको निर्देशन, ओलीलाई बालुवाटार टेक्न नदिने, डा. केसीले दिए चेतावनी।

  Рет қаралды 19,835

Vrikuti Tv

Vrikuti Tv

5 күн бұрын

#drsurendrakc
#prachanda
#kpoli
#rabilamichhane
#balensaha
#durgaprasai
#parliament
समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
भृकुटी सञ्चार प्रा.लि. द्वारा सञ्चालित
www.vrikutinews.com एवं Vrikuti TV.
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor - 10, Kathmandu, Nepal
ईमेल
vrikutionlinetv@gmail.com

Пікірлер: 43
@JaiNepal-ze3wy
@JaiNepal-ze3wy 2 күн бұрын
डाक्टर साब हजुर को interview प्राय मैले सबै हेरेको छु जुन दिन हजुर ले रास्वपा बाट पाउने आसा राखेको राजदुत नपाउन साथै रात रात सेकेन्ड भर मै बोली चेन्ज भयो अब हजुर को बिश्लेशक प्रती कुन आधार मा बिस्वास गर्ने अरुलाइ खन्डन गर्नु भन्दा पहिला आफू पनि निस्वार्थ हुन जरुरी होइन र डाक्टर साब
@dibakarpant3390
@dibakarpant3390 2 күн бұрын
नेपालमा मध्यरातको घनघोर अध्यारोमा गरिएका-भएका (कु)कार्यले देशलाई पनि अध्यारो तर्फ मात्र लगिरहेको घटनाक्रमको यथार्थताले बताउछ । देशलाई दूरगामी असर-कसर हुनसक्ने महत्वपूर्ण कुरो गर्नपर्‍यो कि मध्यरातको अध्यारोनै रोज्नुले पनि यस्ले शुभ सन्केत गर्दैन भनेर बुझ्नु पर्ने हुन्छ । अध्यारो मन-पराउनेहारुबाट उज्यालो आशा गर्नु भनेको आफुले आँफैलाई धोका दिनु हो । जय न्यायाबतार कालभैरब !
@BhaktaKhadka-ug8et
@BhaktaKhadka-ug8et 2 күн бұрын
Dr sr youair right❤
@JaiNepal-ze3wy
@JaiNepal-ze3wy 2 күн бұрын
Rabi dai bhanne ma pani xu
@noname12440
@noname12440 2 күн бұрын
यो मान्छे ले विश्लेषण गर्न छोडे भयो है युटुबे हाकिम साब अन्धाधुन्ध को बोली के काम यार
@madhukarkarki6909
@madhukarkarki6909 2 күн бұрын
Rabi dai vanni ma chhu ho dr. Saab, hawa kura nagaruna ho
@user-mx6mu3tt6g
@user-mx6mu3tt6g 2 күн бұрын
कटी ट्याऊ ट्याउ गरेको फेद न टुपाको कमुनिजम बाट पिएच डी गरेर dr साप ambassador कहिले बन्ने 😜
@delta-7sr390
@delta-7sr390 2 күн бұрын
Rabi rabi 💪💪
@usharana8745
@usharana8745 2 күн бұрын
Rabi layi khednu paye ramailo vaigo ni
@user-lo6rg9yw8t
@user-lo6rg9yw8t 2 күн бұрын
Rabi Dai agadi bada hami cham
@user-su1ht1kr1r
@user-su1ht1kr1r 2 күн бұрын
Aafno nam rajdutma naaayekole akros ho d r. Ko
@surendratamangtamang2566
@surendratamangtamang2566 2 күн бұрын
यो बुढालाई पहिला त मैले राम्रो मान थियो यो बुढा पनि पागल भए छ । रबिलाई नराम्रो बने को छ कोहि छैन तर दुर्गा को हावाले छुएछ यो पागल बुढालाई
@3SM-SHAINO
@3SM-SHAINO 2 күн бұрын
राम्रो लाई राम्रो भन्न सिक्नुस है समानुपातिक हटाऊन खोजेको मा सहमति जनाऊनु राम्रो
@Subekshyakarki01
@Subekshyakarki01 2 күн бұрын
Rabi dai
@birkhaswar3472
@birkhaswar3472 2 күн бұрын
याे खेल काङगेस यमाले यी दुइदल का भ,सटाचारि कारबाहि भे जेलमा जाने अबसथा भयपछि रातारत याे चाेर खेल सु,र, भयकाे गठबनधन हाे जाे चाेर उसकाे ठुलाे साेर जसते हाे दुबे दलका भ,सटे भ,सट दलाल हुन
@sonamsherpa9561
@sonamsherpa9561 2 күн бұрын
Dr. Kasari vayo K.C. yasko interview kati heriyo. Never right 😅
@user-nq5xr3mu3y
@user-nq5xr3mu3y 2 күн бұрын
अब उपेन्द्रको हली अनि गर बुढा ढलिमली
@Eklo_Aakhir33
@Eklo_Aakhir33 2 күн бұрын
अंततोगत्वा, रास्वपा रवि_लामिछाने र तिनका ठग/समुह (कोर/टिम) संगै 💯% सती जाने भए; थुइक्क् ।😡😡😡 (बाहुने नेतृत्व राजनीतिक पार्टीहरुले देश बर्बाद, कंगाल र अराजक एवम् असफलै बनाए ।)
@manaharibaral7184
@manaharibaral7184 2 күн бұрын
कस्लाइ हो फटाहा भनेको सोझै था हुन्छ।कतिका कति बदमाशी छन् यी बुढा कहाँ जान्छन्त त्यो बेला।आंफै बैधिक भन्दै हिड्छन्।सबै फटाहा छन्।यी बुढालाई राजाले राजदूत बनाएनछनं धन्न।
@RamchandarMukhiya-e2q
@RamchandarMukhiya-e2q 2 күн бұрын
Rabi dai vane ma pani xu tra dui jibro ko dr.. ho tapai
@user-qk7pk1dq5x
@user-qk7pk1dq5x 2 күн бұрын
Kam navayako doctor'
@kajikarki4137
@kajikarki4137 2 күн бұрын
Kentumet Ra ncell Pani ta hola
@Sahira.sapkota
@Sahira.sapkota 2 күн бұрын
रवि को एक्शन सुरु भएको छ नेकपा एमालेको के वि उप्रेती सहकारी घोटाला र शिव बस्नेत तस्करी गरेको केस मा पक्राउ परे लगत्तै के पी ओली को प्रचण्ड लाई थ्रेट असन्तुलित काम नगर्न प्रचन्ड लाई ओली को निर्देशन✍️✍️✍️😁 ललितपुरमा प्र-हरीको छा*पा : सुन गाल्ने मेसिन र ५० लाखसहित ५ जना प-क्राउ 😮 रवि को विरोधी झोले हरु आज कता गएछन्✍️✍️🙏
@balramupreti8018
@balramupreti8018 2 күн бұрын
यो मान्छे केही कामको छैन
@USAjaynepal
@USAjaynepal 2 күн бұрын
काँठे काँठे चप्पलछाप हाल ..ईस्योस लडे, यदुवंशी लडे झै। कलियुग झन् बिकराल झन् जटिल।जनता मरे, दुःख कष्ट यथावत नेपालमा।😮
@tilakkarki2729
@tilakkarki2729 2 күн бұрын
Baluwatar prachande ko birta ho aba arule churi furi nagare vo 2 anusar oli pm hunxan
@manaharibaral7184
@manaharibaral7184 2 күн бұрын
यी बुडा पनि लाटीले बा भने झैं एकोहोरो आफ्नै धुनमा छन्।देशको कुरा केही थाहा नभएर हो कि के हो एउटा न एउटा कुनाबाट प्रचण्डको खेदो खन्न थालिहाल्छन्।ओलीको विरोध गर्नु पर्यो भने डराइ डराइ सुस्तरी बोल्छन्।चोर बाटो रोजछन्।यस्तो डवल स्ट्याण्ड पनि हुन्छ।ताक परे तिबारी नत्र गोतामे।
@user-cq3xg1qu9j
@user-cq3xg1qu9j 2 күн бұрын
gaan ko bhari bokera ulto bato hinne buda
@dhankc2648
@dhankc2648 2 күн бұрын
Ravi right cha parchanda right point ma cha some time be careful Deployment off use Agenest polece crack mine use Again you turn Deployment mind no need Nepal old police now need new Business operation Deprmant
@manaharibaral7184
@manaharibaral7184 2 күн бұрын
कति बौधिक बौधिक भनेको हो बुडा बाजे पीण्ड खाने बेलामा।फेयर अनालाइसिस गरम न हजुर।
@mahendrasubedi8127
@mahendrasubedi8127 2 күн бұрын
बासी बहस ,
@rabindrahyaunmikha6066
@rabindrahyaunmikha6066 2 күн бұрын
Budho baulayexa
@Danuwar768
@Danuwar768 2 күн бұрын
Prachanda le barambar dhoka didai aako thyo ...badla linu nai uchit dekhinxa.... satha vrastchar lai kathor karbahi jun sarkar bane pani...
@USAjaynepal
@USAjaynepal 2 күн бұрын
झारपाते बिश्लेषण। जुधौने बझौने लडाउने मजालिने स्वाद लिने कमाउने काठमाडौमा भाडभैलो गरी बसी शोख शैल गर्ने बाँदरबाद काँठेवाद। राष्ट्र र जनताको दुख कष्ट यथावत। 😂
@user-qk7pk1dq5x
@user-qk7pk1dq5x 2 күн бұрын
Aaya uathal puthal garla ne hatra la
@prasadbk8785
@prasadbk8785 2 күн бұрын
धेरै चम्किलो बस्तुको धेरै आयु हुदैन भने भनाइ आज रबि र पाटी हालत तेस्तै नै भयो यो हुनु थियो भएर नै छाडियो
@subbakhatri9480
@subbakhatri9480 2 күн бұрын
५ बर्स हेरे मैले निरन्तर डा साब को इन्टर्भिउ अहिले हेर्न छाडी दिए केही गर्छु भनेर आएका नया लाई त ढाडस दिने हो पुराना बाट भएन भाइ हो तिमी हरु आएका छौ केही गर्नु पर्छ मेरो साथ सहयोग परेमा सम्झनु भन्नू हुन्छ होला भनेको त खाली एउटै मान्छे नाम मात्र जप्नु हुन्छ अहिलेको यो सबै बेथिति को जड भनेको नय हो रहिछ है सर तपाईं को बिचारमा ३२/३३ बर्स सम्म नभाको काम यो एक दुई बर्समा केही त हुन्दै छ नि तर तपाईं हरु पनि तेहि पुराना नेता कै सपोर्टमा उभिनु हुन्छ
@usharana8745
@usharana8745 2 күн бұрын
@@subbakhatri9480 dayeniya manasthiti
@sarojchhetri5302
@sarojchhetri5302 2 күн бұрын
Hami napadeka latagada le pani aliali bujxau kasle k bolxa ra vanxa vanera.
@sarojchhetri5302
@sarojchhetri5302 2 күн бұрын
Ye.ma.le.le yespali chai yo dr.lai ki rajdoot banao.ki vc banao.tespaxi eenko bole sadaivari ko lagi banda hunexa.yo sabai pad napayeko rodan ho
@sarojchhetri5302
@sarojchhetri5302 2 күн бұрын
Yo dr. Le rajdoot napaye paxi ra.so .pa.ko birodh garxa yo awasarbadi manxe ho
@Subekshyakarki01
@Subekshyakarki01 2 күн бұрын
Rabi dai
Khó thế mà cũng làm được || How did the police do that? #shorts
01:00
孩子多的烦恼?#火影忍者 #家庭 #佐助
00:31
火影忍者一家
Рет қаралды 45 МЛН
Can You Draw A PERFECTLY Dotted Line?
00:55
Stokes Twins
Рет қаралды 97 МЛН
Вечный ДВИГАТЕЛЬ!⚙️ #shorts
00:27
Гараж 54
Рет қаралды 14 МЛН
Khó thế mà cũng làm được || How did the police do that? #shorts
01:00